Sabai Bata Tadha | Purshottam Gaire & Sunita Budha Chhetri | Ft. Rock/Kamana & Gokul | new lok song
Вставка
- Опубліковано 6 жов 2024
- Presenting new Nepali sentimental lok dohori song Sabai Bata Tadha by Purshottam Gaire & Sunita Budha Chhetri featuring Rock Chhetri, Kamana Neupane & Gokul Khanal only on Purshottam Gaire's official UA-cam channel.
Title :-
Sabai Bata Tadha | Purshottam Gaire & Sunita Budha Chhetri | Ft. Rock/Kamana & Gokul | new lok song
• Sabai Bata Tadha | Pur...
Purshottam Gaire Presents :- New Nepali Lok Dohori Song Sabai Bata Tadha.
#PurshottmGaire
#sunitabudhachhetri
#RameshPariyar
#newlokdohorisong2078
#RockChhetri
#KamanaNeupane
#GokulKhanal
#newsong2023
#Sabaibatatadha
#newsong2023
----------------------------------
🎶 Audio Credits:-
♪ Vocal :-
Purshottam Gaire,
Sunita Budha Chettri
@sunitabudhazabiya4825
♪ Lyrics / Music :-
Ramesh Pariyar
@RameshPariyarOfficial
♪ Arrange :-
Binod Bajurali
♪ Mix/ Master & Programming :-
Khadak Bajurali
♪ Recordist :-
Govinda Parajuli
♪ Studio :-
Malashree Studio
♪ Audio/Video:-
PurshottamGaire
-------------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction:-
Purshottam Gaire
🎬️ Artists :-
Rock Chettri,
Kamana Neupane,
Gokul Khanal,
🎬️ Cinematographer :-
Vijaya Pokhrel
🎬️ Edit / Color :-
Dipak Vista
🎬️ MUA :-
Rajesh Bhandari
🎬️ Production :-
Unique Movies Butwal
🎬️ SPECIAL THANKS :-
Bimal Poudel
Rajendra Bashyal (raju)
Bipin Ghimire
Anant Neupane
Himlal Bashyal
Prakash Khanal
© & ℗ Purshottam Gaire 2021
---------------------------------------------
Social Links:-
UA-cam Channel Link:-
tinyurl.com/Pu...
Facebook Page:-
/ purushottamg. .
Subscribe me
/ @purshottamgaire
For business enquiries👇 Email : purshottamgaire106@gmail.com con:- 9851222542
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Purshottam Gaire. Embedding to a website is allowed.
एक पछी अर्को उत्कृष्ट लय र शब्दले भरिएको गित मा गाउने मलाइ मन पर्ने गायक पुरुषत्म गैरे ज्युलाइ शुभ कामना अनि मेरो गाउले सोर्की धनी सुनिता लाई धेरै धेरै शुभ कामना ।
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक शेयर गरिदिनुहाेला !! (Thanks for your sweet lots of love )❤️ 💗
@@PurshottamGaire be,.l , malv.
@@PurshottamGaire
S
Susysysysydydd
सुनिता दिदी हजुर को आबाजमा जादुमय छ साच्चिकै सधै भगवानले अघि बढ्ने हौसला प्रधान गरून्।
I am to much glad & loving comments❤️🎼💗
यति मार्मिक गीत बनेको छ सफलताको शुभकामना। सुनिता दिदिको जादुमय आवाजमा सजिएको। पुरुश्वत्तम दाइको त म फ्यान नै हु। यस्तो यात्रा गर्दै छु तय म धर्तीलाइ नी साह्रै बोझ भए म। मन छोयो।🙏🙏
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
( I am to much glad & loving comments )
साङ्गितिक नमन सम्पुर्णमा अाहा ।अाहा ।। अाहा ।। अति मार्मिक मर्मस्पर्शी गित असाध्यै मन छोयो मेरो कुनै शब्द ले त मन मुटुनै चसक्क बनायो मलाई अति नै मन पर्ने गायक दाजु पुरुश्वत्म गैरे अनि अहिले अहिले छुट्टै किसिम को चर्चामा चलेकि जादुमय स्वर कि धनी सुर्खेति चेलि गायिका सुनिता बुढा क्षेत्रि पछिल्लो पटक उहाको अावाज हरेक लोकसाङ्गितिक मन हरुको कानमा गुञ्जिन सफल गित ( सबै बाट टाढा भैदिन मन लाछ ) सम्पुर्ण टिम लाई बधाई का साथै धन्यवाद ..........
🌷नसकेर हो चोट पिर दर्दले
🌷नत्र अाशु झार्थेन मर्दले.....
......☘️कतै एक्लै गईदिन मन लाछ....
.🌷.नखोज्दा पाउनि नरुदा अाउनि सबैबाट टाढा भैदिन मन लाछ🙏🙏
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक शेयर गरिदिनुहाेला हस ! 🎼🎼 (Thanks for your sweet comment lots of love )❤️ 💗
पुरुषोत्तम गैरे मलाई एकदमै मनपर्ने गायक हुनुन्छ उहाँले गाउनुभएको हरेक गित राम्रो हुन्छ । यो गितलाई पनि सफलताको शुभकामना ❤️❤️
वावो स्वरकि रानी सुनि😭😘👌❤️❤️❤️सम्पुर्ण टिमलाई सफलताको शुभकामना।
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक शेयर गरिदिनुहाेला !! (Thanks for your sweet comment lots of love )❤️ 💗
रमेश परियार शब्द को खानी उहाँ को शब्द मा दम छ उहाँको जुन सुकै गित होस निकै मार्मिक अनि मुटु छुने हुन्छ सफलता को सुभकामना सबै टिम हरु लाई 🙏🙏
I am to much glad & loving comments ❤️ 💗
आहा!!! कत्ती मिठो गीत, पुरुसत्तम गैह्रे र सुनिता बुढाको सुमधुर आवाजले गीत सुनिरहन मन लाग्यो। सम्पुर्ण टिमलाई सफलताको शुभकामना!!!!🙏👏👏👏
Thanks for your sweet lots of love❤️🎼❤️
आहा हार्दिक शुभकामना सम्पुर्ण टिमलाइ 💐💐
( I am to much glad & loving comments )❤️ 💐❤️
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु ! 🌹🎼🌹
अब बिस्नु माझी पछि एक छत्र राज गर्ने भनेकै सुनिता बहिनी नै हुन् याे पक्का हाे❤️❤️❤️❤️❤️❤️ धेरै धेर शुभकामना सबै टिमलाई
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
❤️🎼❤️
I am to much glad & loving comments
यी गीत को प्रतेक शब्द ले सारै मन छोयो ।सुनिता दिदीको सुमधुर स्वर मा पुरुष आवाज चाहिँ अल्ली मेल खाएको जस्तो लागेन यो गीत मा मोहन वा खुमन दाइको भ्वाइस राखेको भए झन् सुन मा सुगन्ध हुनिथियो।ठिकै छ यो गीत ले पूर्ण सफलता हात परोस् हार्दिक शुभकामना छ पुरुषोत्तम दाजुलाई
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक शेयर गरिदिनुहाेला हस ! 🎼💗🎼 (Thanks for your sweet comment lots of love )❤️ 💗
सर्जक रमेश परियार सर ज्यु लगायत सम्पुर्ण टिमलाई सफलताको सुभकामना🙏🙏🙏🙏
I am to much glad & loving ❤️ 💗
जादुमय स्वर को धनी सम्माननिय दिदी सुनिता बुढाथोकी र पुर्षोतम दाजु को आवाज मा सजिए को यो मीठो गित ले अत्यन्तै भाबुक बनायो।साथै यो टिम मा सहभागी सम्पुर्ण युनिट लाई हार्दिक नमन व्यक्त गर्दछु।
साथै सफलता को शुभकामना 🙏🙏🙏🙏🙏
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !! लाइक शेयर गरिदिनुहाेला है ❤️ 💗
I am to much glad & loving comments❤️ 💗
thank you so much
कति मार्मिक गित सम्पुर्ण लाई सफलताको subhakaamanaa🙏
I am to much glad & loving ❤️ 💗
पुरुषोत्तम गैह्रे र सुनिता बुढा छेत्री को कर्ण स्पर्शी स्वर, रमेश परियार को शब्द सङ्गित सबै परिष्कृत लाग्यो। सम्पूर्ण टिमलाई बढाई तथा शुभकामना,शिद्दबाबा,चिडिपानी,तिनाउ वरिपरी को सुन्दर दृश्य 👏👏👏👏👏
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !! लाइक शेयर गरिदिनुहाेला है ❤️ 💗
I am to much glad & loving comments❤️ 💗
अन्त्यन्तै मार्मिक शब्द, ओजनदार स्वर, एकोहोरो बनाउने लय , साचिकै राम्रो सम्योजन ।।।सफलता को सुभकामना।।।।
I am to much glad & loving comments Pyara 💗 💗
जादुमय स्वरकी धनी सुनिता बुढाको आवाज अनि उस्तै मिठो अभिनयले गित असाध्यै मिठो बनेको छ्😍😍 सुभकामना प्यारी बहिनि कामना सङ्गै सिङ्गो टिमलाई😍😍
I am to much glad & loving ❤️ 💗
Raro xa
सफलताको शुभकामना प्यारी ❤️❤️@kamana Neupane
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
( I am to much glad & loving comments )❤️❤️
मखमली स्वरकी धनी सुनिता बुढा चसक्क मन खान्छ। जति तारिफ गरेनी कम हुन्छ।सफलताको शुभकामना
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
❤️🎼❤️
I am to much glad & loving comments
Aaha mero pyaro DD sunita budha chhetri ko voice 😘♥️
गित सार्है रार्मो छ मन छोयो यो गितले सफलताको सुभकामना❤❤❤💔💔health 💔💔touching
I am to much glad & loving comments ❤️💐❤️Please share it with your friends as well🌹❤️,
आहा अति राम्रो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना।
( I am to much glad & loving comments )❤️ 💐❤️
तपाइले दिनुभयकाे माया प्रति म आभारी छु ! 🌹🎼🌹
अति नै राम्रो बनेको छ विशेषगरी रमेश सर लाई धन्यवाद साथै सम्पुर्ण टिम लाई सफलता को सुभ कामना
I am to much glad & loving comments 🌹🎼🌹 Please share it with your friends as well❤️ 💐❤️
आहा कति मिठो सोर सुनिता जि बधाई छ हजुरलाइ सबैले बिस्नु माझि भन्थे तरा हजुरको सोरलेपनि लोक गितको सन्सार ढाको
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
❤️ ❤️🎼❤️❤️
I am to much glad & loving comments
सम्पुर्ण टिमलाइ धेरै भन्दा धेरै शुभकामना
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक शेयर गरिदिनुहाेला !! (Thanks for your sweet comment lots of love )❤️ 💗
आहा कति सृजना सम्पुर्ण पक्ष अति राम्रो सफलताको शुभ कामना
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक शेयर गरिदिनुहाेला !! (Thanks for your sweet comment lots of love )❤️ 💗
अतिनै मार्मिक गित सम्पुर्ण टिमलाई सफल कार्यकालको सुभकामना ☺️☺️☺️😇😇👌👌
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक शेयर गरिदिनुहाेला !! (Thanks for your sweet comment lots of love )❤️ 💗
धेरै राम्रो छ सबै टिमलाइ शुभकामना छ
I am to much glad & loving comments
अत्यन्तै राम्रो अभिनय मेरि प्यारी बैनी कामना🤗😍😍
( I am to much glad & loving comments )❤️❤️
Male voice is unique, suniraheko vanda farak lagyo.congratulation puru ji
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
❤️ ❤️🎼❤️❤️
I am to much glad & loving comments
Mero sathi kamana lai dherai dherai badhai xa first music video absar ma♥️🥰 congrats
I am to much glad & loving ❤️ 💗
निकै मिठो अनि मन मुटु छुने शब्द गाउनु भएको रैछ 🥺 सुन्दा सुन्दै रुन पो थाली छु 😭💔 सफलता को धेरै धेरै शुभकामना ❤️❤️❤️🙏
I am to much glad & loving comments
धेरै राम्रो छ कामना बैनीको अभिनय, अझै अघि बढनु सफल हुनु शुभकामना छ।
Thanks for your sweet lots of love❤️🎼❤️
Woo ooooo heart 💓 touching song Puru Gaire Dai ... 💖 💖 man xoyo..
( I am to much glad & loving comments )❤️❤️
First mero Kamana Dee Ko Lagi😌❤️🤘
आहा निकै मिठो गित बधाई छ सम्पुर्ण होल टिमलाई
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
( I am to much glad & loving comments )
गीत औडा मन पर्यो बधाइ सम्पुर्ण टिम लाइ ❤️❤️❤️🙏🙏
Wow kati ramro sabda 😍😍
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक शेयर गरिदिनुहाेला !! (Thanks for your sweet comment lots of love )❤️ 💗
अति नै मन छुने शब्द अनि लय पनि वाओ भावुक बनायो सुभकामना यो टिमलाई करोड को भिउज पुगोस्🙏🙏🙏👈️👈️
Thanks for your sweet lots of love❤️🎼❤️
आहा कति मार्मिक गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🥰
जय गित जय संगित🎼 🙏
I am to much glad & loving comments ❤️ 💗
Wow😍Best of luck daju❤️😊
I am to much glad & loving comments❤️🎼💗
अत्यन्तै मिठो गीत पुरुशोत्तम गैरे दाइ अनि सुनिता बुढा छेत्री दिदिको आवाजमा सजिएको गीत मन पर्यो ।जय गीत जय संगीत 🙏🙏🙏🙏🎉🎉🎉💓💓💓❤️❤️
I am to much glad & loving comments ❤️ 💗
झन भन्दा झन राम्रो हुदै गयेको छ।।।
गित अतिनै मन पर्यो संपूर्न टिमलाई धेरै धेरै शुभकामना ❤️❤️❤️जय गित 💓जय संगित🙏🙏🙏
I am to much glad & loving comments ❤️ 💗
गीत असाध्यै राम्रो छ सफलताको शुभकामना सम्पूर्ण होल टिम्लाई❤️🙏
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
( I am to much glad & loving comments )❤️❤️
जति सुनेनि यो गितले मन कैलै भरीदेन एकदम मार्मिक गित मन धेरै छुन्छ💔💔😭💔💔
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक शेयर गरिदिनुहाेला !! (Thanks for your sweet comment lots of love )❤️ 💗
आहा कति मार्मिक गित😢 बधाई अनि सफलताकाे शुभकामना ।
जय गित
जय संगित
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु ! 🌹🎼🌹
( I am to much glad & loving comments )❤️ 💐❤️
sa @Purushottam Gaire (Puru Gaire)
मार्मिक गित
बधाई तथा अग्रिम सुभकामना सम्पूर्ण
टिम प्रति 💔😭🙏😍
🙏🙏धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक शेयर गरिदिनुहाेला हस ! 🎼💗🎼 (Thanks for your sweet comment lots of love )
सफलता को शुभकामना
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
( I am to much glad & loving comments )
Very nice song best of luck all team
बधाई तथा सफलताको शुभकामना
I am to much glad & loving ❤️ 💗
एकदमै राम्रो लाग्यो दाजु सफलताको शुभकामना💐❤️
I am to much glad & loving ❤️ 💗
Wow kamana keep it up
Best wishes sampurna teamlai ❤️❤️
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक शेयर गरिदिनुहाेला !! (Thanks for your sweet comment lots of love )❤️ 💗
केही कमी छैन एकदम राम्रो बनेको छ सम्पूर्ण टिमलाई शुभकामना विशेष चाहिँ हाम्री प्यारी कामना बहिनीलाई❤️❤️
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !! धेरै धेरै
( I am to much glad & loving comments )
आहा कति मिठो गित अनि स्वर कि धनि सुनिताको कणपिर्य आबाजमा आखै रसायो सुभकामना
अत्यन्तै मर्म स्पर्सि गित #सबैबाटटाढा सफलता को हार्दिक सुभाकाना पुरुषोत्तम दाइ !
wow 🤩 congratulations kamana baini 🎉💐♥️
I am to much glad & loving comments❤️🎼💗
एकदमै वास्तविकता मा आधारित मार्मिक songs 😢😢सफलताको शुभकामना sir🙏🙏
धन्यवाद पुरुसोत्तम सर तपाईको सोर सब्द ले कुना कुना छोयो कुन सब्दले बयान गरौ खै असङ्खे सुभकामना 🎉🎉🎉❤❤
सार्है मन छुने गित बधाई छ सुनी बैनी लगायत सम्पुर्ण टिमलाई यो गितले छिटो उचाई चुमेको देख्न पायोस।
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !! लाइक शेयर गरिदिनुहाेला है ❤️ 💗
I am to much glad & loving comments❤️ 💗
अति राम्रो सफलता को सुभ कामना🙏
I am to much glad & loving ❤️ 💗
अति नै मार्मिक लोक गित मूड मा सुन्दा मजा आयो ! NIICE SONG KEEP IT.
यो गित म दिनमा 4 चोटि सुन्ने गर्छु साहेत आफ्नै जिन्दगी सङ्ग मेल्ल खाएर होला !! बधाई छ सबै टिम लाइ
बहुत सुभकामना प्यारी बहिनी कामना ❤️ सम्पुर्ण टिमलाइ सफलताको सुभकामना
I am to much glad & loving comments ❤️ 💗
सुभकामना
Thanks for your sweet comment lots of love ..
निकै मर्मस्पर्शी गीत मनै भाबुक बनायो रमेश परियार को सब्द संगीत निकै उत्कृष्ट हुन्छ Purushwattam g Ani Sunita ko स्वर निकै राम्रो छ अब रमेश जी को सब्द संगीत मा राजु परियार र सुनिता बुढा को आवाज मा एउटा् पुरानो धार मा मिठो कोशेली को अपेक्षा गरेकाछौ रमेश जी
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
( I am to much glad & loving comments )❤️❤️
नसकेरै हो चोट पीर दर्द ले
नत्र आँसु झार्थेन् मर्द ले wow कति मुटु को भित्री कुना छुने शब्द ,👍👍 कति पटक सुनें यो गीत आफैलाई थाहा छैन 🤔🤔
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक कमेन्ट शेयर गरिदिनुहाेला !
(Thanks for your sweet comment lots of love )🌺🌺
मनै छुने गित कति मिठो आहा स्वर सार्है मन परेउ दुबै जाना को सफलता को कामना😍😍😍😍😘😘😘😘
Wooo heat touching song keep it pyaro Puru dai love love
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
❤️ ❤️🎼❤️❤️
I am to much glad & loving comments
आहा कति राम्रो गित हजुर को सबै गित मन पर्छ मलाई ।🙏🙏💘💘💘🌺
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
( I am to much glad & loving comments )
Congratulations kamana diii 🥳❤💫
I am to much glad & loving comments ❤ 💗
आहा गितको भाब अनुसार कलाकारको आवाज अनि अभिनय धेरै मन पर्यो धेरै धेरै धन्यबाद कलाकार ग्रुपलाई
शब्द शब्द मन मुटुमा पस्न सफल ,सम्पूर्ण टिम लाई शुभकामना 🙏🙏🙏🙏🙏
अाहाँनी असाध्यै राम्रो मार्मिक गित सफलताको शुभकामना सम्पूर्ण टिम लगायत गायक/गायिका ,सर्जक लाई हिर्दहि देखि शुभकामना 😊🙏
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
( I am to much glad & loving comments )
Nice song keep it puru dai ,
( I am to much glad & loving comments )❤️ 💐❤️
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु ! 🌹🎼🌹
Rock daju wowowo Dami Acting ❤️❤️🙏🏼
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
( I am to much glad & loving comments )
मीठो गीत !! पुरुषोत्तम दाइ, कामना लगायतको टीमलाई सफलताको शुभकामना ❤️👏
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक कमेन्ट शेयर गरिदिनुहाेला !! (Thanks for your sweet comment lots of love )❤️ 💗
सारै मिठो गित अनि भिडियो सुभकामना 🙏🙏
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
( I am to much glad & loving comments )
Nice song keep it up puru dai
I am to much glad & loving comments ❤️💐❤️Please share it with your friends as well🌹❤️,
🙏🙏कलाकार भनेकाे नेपाली गहना हाे हजुर हरुकाे गित अति मन छुनि छ धेरै पटक सुने सुनी रहनि मन लागने धन्यवाद ,सम्मान छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wahhh jst an amazing atyantai mamrik ani man xune sabda vayeko geet special congratulations to my dear love kamana Neupane lotsoflove jst an amazing acting🥰😍😘🥺🥰
I am to much glad & loving comments
धेरै माया गर्दिनु भयको छ नया गित "सबै बाट टाढा" सम्पूर्ण मा ह्रदय देखि नै धन्यवाद दिन चाहन्छु ❤️ 💐❤️Thanks for you love sweet lots of This Song, #Sabaibatatada🌹🌹 !
नमस्कार म सर्जक रमेश परियार मेरो लय सब्दमा रहेको गित आयको छ के कस्तो लाग्छ हेरेर सुझाब अलि सल्लहा दिनुहोला
I am to much glad & loving ❤️ 💗
Wow wow nice song😘😘😘😍😍😍😍
I am to much glad & loving comments ❤️💐❤️Please share it with your friends as well🌹❤️,
🙏🙏 Basuri Music को प्रस्तुति वियोगान्त यसगित लाइ माया गरिदिनु होला ! ❤ 💗
अति मिठो गित❤❤
तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!
❤️🎼❤️
I am to much glad & loving comments
Very sentimentality song best of luck
I am to much glad & loving ❤️ 💗,
सारै राम्रो बनेकाे रहेछ गित तर सारै भावुक बनायाे मन छुने गित ! यस गितमा सहभागी सम्पूर्ण टिमलाई अग्रिम शुभकामना
Thanks for your sweet lots of love 🌹🌹
धन्यवाद प्रतिक्रिया काे लागी 🌹❤️🌹 लाइक शेयर गरिदिनुहाेला ! ❤️ 💐❤️
निकै मन छुने शब्द।बधाई छ यो गीत को तिम्लाई।❤️❤️❤️
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक शेयर गरिदिनुहाेला !! (Thanks for your sweet comment lots of love )❤️ 💗
Wow❤️❤️❤️
Wow really amazing song
Sir Congratulations 🎈🎈🎈🎈
I am to much glad & loving comments ❤️💐❤️Please share it with your friends as well🌹❤️,
@@PurshottamGaire ँ
Big fan daju ko ma tw❤️
धन्यवाद प्रतिक्रिया काे लागी मन परे लाइक शेयर गरिदिनुहाेला !! (Thanks for your sweet comment lots of love )❤️ 💗
एक दम मन छोएको छ मेरो धेरै धेरै धन्यवाद दिन चाहन्छु सम्पूर्ण टिमलाई
गित को हरेेक् सब्द यति दामि आहा पहिले को केटा कोत झन् साचिकै सत्य छ हो दाजु सफल्ता को सुभकामना सबै टिम लाई यस्तै गित अज सुन्न पाउ हजुर हरु बाट नमस्कार
best wishes kamana and entire team 😊
Thankyousomuch safal ji🤗❤️
Very Nice song Keep It dada.
I am to much glad & loving comments 🌹🎼🌹 Please share it with your friends as well❤️ 💐❤️
Wow really touching Song puru dai 🥰🥰🥰
I am to much glad & loving comments ❤️ 💗
सुन्दै आङ सिरिङ पार्ने किन हो ,पुरुषोत्तम जि??पिंजडाको चरी,आएपनी हावा र हुरि अनि यो गित उस्तै छन ? सफलताको शुभकामना सबैमा !!!
woo thank you so much, तपाइहरूले दिनुभयकाे माया प्रति म आभारी छु !!🎼🎼
( I am to much glad & loving comments )❤️ 💗
Nice song.
आहा गीतले सारै मन छोयो दाइ बधाई छ सफलताको धेरै सुभकामना❤️❤️🥀🥀🌺🌺🌺🇳🇵
I am to much glad & loving comments ❤️💐❤️Please share it with your friends as well🌹❤️,