नमस्कार सम्पूर्ण नेपाली गीतसंगीत पारखी दर्शक स्रोताहरुमा,केही समयको अन्तरालपछी यहाँहरु माझ यो सानो कौह्रा-चुड्का गीत प्रस्तुत गरेको छु यसलाई सुनेर, हेरेर, साथीभाइ, आफन्तहरुमा शेयर गरी साथदिनु हुनेछ भन्ने आशा राख्दै नेपाली गीतसंगीतहरुलाई सधैं माया गरिदिनुहोला धन्न्यबाद
नेपालकै कौरा किङ्ग भनेर चिनिने मिडिया र साँस्कृतिक अध्यायनको बिषयमा स्नातक विद्वानश्री राम कुमार गुरुङले हाम्रो बारपाक-सुलिकोट-सौरपानी सेरोफेरोको होनाहार रैथाने गोर्खाली संस्कृती झल्काउने गरी रचना गर्नु भएको यो सांगीतिक भिडियो कृति एकदमै अबिष्मरणीय छ। उहाँको यस बेजोड सांगीतिक प्रस्तुतिलाई हार्दिक नमन् गर्दछु!
मामा को यो गितको अडियो पहिले धेरै सुनेको थिए । कति मेला महोत्सवमा त जानी नजानी अगाडीको थोरै थोरै गाए पनि किनकि आफ्नो भेग चिनाउनलाई । आहा कति मिठो लय शब्द ।मामाले आफ्नो जन्म भुमी प्रती देखाउनु भएको माया सौरपानी गाउँ देखि लिएर अहिले बार्पाक सुलिकोट सम्म मामाको आवाज अनि तनमन लाई सम्मान छ मामा💞 अझ हामी सबैले यस्ता गित आफ्नै गाउमा लगेर सुटिङ्ग गर्ने सबै पक्ष मिलेको भए कति राम्रो हुने थियो
हाहा...हेर्दै राम्रो बारपाक सुलिकोट सौरपानी स्वाॅरा देउराली पन्द्रुङ ताकुकोट हेर्दै राम्रो बारपाक सुलिकोट। हा हा …न्वागी मेलैमा हाँसखेल गरौला कान्छीलाई भेट्न दरौदी पुल तरौला न्वागी मेलैमा हाँसखेल गरौला।। आरके गुरुङ, राजेन्द्र गुरुङ र पवित्रा गुरुङको सुमुधुर आवजमा मौलिक चुट्का गित.... यहाँहरुको यति मिठो सृजनाको लागि मुरी मुरी धन्यवाद ।
नमस्कार सम्पूर्ण नेपाली गीतसंगीत पारखी दर्शक स्रोताहरुमा,केही समयको अन्तरालपछी यहाँहरु माझ यो सानो कौह्रा-चुड्का गीत प्रस्तुत गरेको छु यसलाई सुनेर, हेरेर, साथीभाइ, आफन्तहरुमा शेयर गरी साथदिनु हुनेछ भन्ने आशा राख्दै नेपाली गीतसंगीतहरुलाई सधैं माया गरिदिनुहोला धन्न्यबाद
RK Gurung Official really nice song Dai Hajur 🙏😮😮😍😍😍👏👏👏
Congratulations hajur🙏🙏🙏
नेपालकै कौरा किङ्ग भनेर चिनिने मिडिया र साँस्कृतिक अध्यायनको बिषयमा स्नातक विद्वानश्री राम कुमार गुरुङले हाम्रो बारपाक-सुलिकोट-सौरपानी सेरोफेरोको होनाहार रैथाने गोर्खाली संस्कृती झल्काउने गरी रचना गर्नु भएको यो सांगीतिक भिडियो कृति एकदमै अबिष्मरणीय छ। उहाँको यस बेजोड सांगीतिक प्रस्तुतिलाई हार्दिक नमन् गर्दछु!
नमस्कार आदर्णीय रुद्र ढकाल दाजु, हजुरको यो प्रेरणादायी प्रतिकृयाको लागि धेरै धन्न्यबाद, हजुरहरुको सल्लाह, सुझाब अनी मायाको सधैं अपेक्षा राख्नेछु
hamro gorkha ramro gorkha❣️❣️
hamro barpak ramro barpak❣️❣️
धेरै भन्दा धेरै राम्रो लाग्यो, एकदम मन पर्यो यो कौरा म्युजिक भिडियो । साथै यो कलाकार युनिट भित्र एक जना कलाकार अत्यन्तै मन पर्यो ।
एकदमै मन पर्ने यो बारपार्क सुलिकोट गीत अत्यन्तै सुमधुर रहेको छ🙏🙏🙏❤️❤️❤️
मामा को यो गितको अडियो पहिले धेरै सुनेको थिए । कति मेला महोत्सवमा त जानी नजानी अगाडीको थोरै थोरै गाए पनि किनकि आफ्नो भेग चिनाउनलाई । आहा कति मिठो लय शब्द ।मामाले आफ्नो जन्म भुमी प्रती देखाउनु भएको माया सौरपानी गाउँ देखि लिएर अहिले बार्पाक सुलिकोट सम्म मामाको आवाज अनि तनमन लाई सम्मान छ मामा💞 अझ हामी सबैले यस्ता गित आफ्नै गाउमा लगेर सुटिङ्ग गर्ने सबै पक्ष मिलेको भए कति राम्रो हुने थियो
Paban Gurung vanja babu gahakilo comments ko dhannyabaad babu, garna khojeko ta aafnai gaun thau ma gayera shoot plan thiyo Tara samaye anukul vayena yo patak..Aba arko patak kosis garaula babu..stay blessed 🙌
Sarai ramro hamro barpak sulikot
Beautiful voice
pabitra gurung❤
हाहा...हेर्दै राम्रो बारपाक सुलिकोट
सौरपानी स्वाॅरा देउराली पन्द्रुङ ताकुकोट
हेर्दै राम्रो बारपाक सुलिकोट।
हा हा …न्वागी मेलैमा हाँसखेल गरौला
कान्छीलाई भेट्न दरौदी पुल तरौला
न्वागी मेलैमा हाँसखेल गरौला।।
आरके गुरुङ, राजेन्द्र गुरुङ र पवित्रा गुरुङको सुमुधुर आवजमा मौलिक चुट्का गित....
यहाँहरुको यति मिठो सृजनाको लागि मुरी मुरी धन्यवाद ।
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
बारपाक सुलिकोट मौलिक चुडका गीत राम्रो छ।💚❤💙💘🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷
such a beautiful voice
Pabitra Gurung😍
beautiful voice with cute face
pabitra gurung❤️❤️
मैले सबै भन्दा बढी हेरेको कौरा गीतको भिडियो यहि हो । रोधी घरको आगन २ भन्दा झन राम्रो लाग्यो ।
Nice song ma ta Rk gurung ko big fan nai hu kasto man parxa wohako swor ani sabbai git ❤️❤️❤️👏👏👌👌👌
धन्न्यबाद हजुर सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Nice Song RK Bro & Pabitra Sis Congratulation both of you
Wow nice songs magar & gurung ko cultre
Rajendra vai badhai xa
Balla chiniyo pabitra gurung
balla vetiyo yo git😍😍😍
कौडा किङ ले परिचित आदरणीय rk गुरुङ दाइको मौलिक गित असाध्यै मन पर्यो हजुर हरुले नि हेरेर सेयर लाइक कमेन्ट गरिदिनुहोला,,,
फेरि उहीँ कमेन्ट , जत्ती हेर्यो उत्ति नै हेरिरहौ लाग्ने सुनी रहौ लाग्ने । साह्रै मज्जा लाग्ने ।
Wow its really beautiful song congratulation to whole team 👌💕💕❤❤
धन्न्यबाद हजुर सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Moh jai ali dilo vyexa voice ramro
धेरै धेरै बधाई बारपाक सोलटी चुरका लाई
Wowowwo derai ramro
This song should be nominated as the top song of the year 2019. Congregations and all the best RK je and team
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Dhaneybad RK daju hjrko Geet sabdama mero Barpak gauko Naam Lai maulik dinu vaykoma 🙏🙏🙏....
Gorkha❤️🇳🇵
धेरै धेरै बधाई बारबाक मौलिक चुटका गितलाई
कती मिठो सुमधुर गीत हो यो, एक पटक बार्पाक घुमेर आउने रहर छ
धेरै धेरै राम्रो छ गीत कलाकार सम्पुर्ण मा हार्दिक सुभ कामाना छ
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
It is historical/geographical and cultural song as well.Keep it up RK sir.
Wow beautiful song solti raja 🙏🙏🙏
Dami x
Ekdamaii ramro xa song dae safaltako subhakamana xa haee dae all team 😍😍👌👌👌👏👏👏
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
congratulations pabitra gurung
awesome voice
keep it up😍❤
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
ek dam man paryo
बधाई छ है मित्र हजुर लाई धेरै राम्रो छ गित
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
AAhha kati ramro ho geet ❤❤❤🎉🎉🎉🎉🎉
सारै मिठो लागेयो गुरुङ्ग चुट्का गित आर के गुरुङ्ग जि को धन्यवाद
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
All the best,keep it up.
Damme x hai
Dami dami
Kati mito sunirahu lagne geet raixa🙏🙏🙏
Rk gurung को गित हरु धेरै सुन्छु साह्रै राम्रो लाग्छ। स्पेशल कौरा गित
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
wow saraii ramro r rmailo 🌻🌻🌻
Saw x!
Female singer ko voice is just wow wow and looking so cute
Lots of love pabitr gurung😍
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Hamro gorkha ❤️❤️
Beautiful song .. Congratulation for this nice song.. Pabitra Nanu and your All team....
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
dherai ramro cha dai dherai pachi tapaiko voiceko song sunna pauda khusi lageyo ...............
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Aaha kati ramro 💕🌹
Pabitra Gurung
You looking so beautiful
Fan of your voice😍
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
अहो बारपाकी माया 👌👌
एकदमै मिठाे गित रैछ तर थाेरै लाग्याे 😍😍😍
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Khtarraa bbbll ❣️
Wow wonderful song.🎼🎵🎶👏👏
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
सुन्दर गोरखा
सुन्दर बारपाक
मै छुनी कान्छी दुख पीरैमा
राखौला सधै गोर्खा कालीका शिरैमा
🙂😍😍🙏🙏
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Wah great song
Proud gorkhali nic song😘😘😘🔥
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
I listen your songs on Spotify. But here in yt dam the Dance is amazing. ❤🌸
Wow wow ram dai ...ati metho kauda song nachau nachau lageyo malai ....Badhaii xa new kauda song ko lagi Dai .....
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
बारपाक सुलीकोट मौलीक चुटका गीत सारै मिठो लाग्यो।💗❤🌹💘👍👌🙏💚💙
Dami dami....
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Dami dami raichha vedio.
Congratulations raja
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
अति मिठो गित सफल्ताको कामाना 🙏🏻🙏🏻🙏🏻🫡🫡
Beautiful !
Dami geet
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
ओ सइ सइ अति राम्रो प्रस्तुति
Congratulations Rk Gurung
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
wow ...👌👌👌
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Astai Astai video gardai janu hola suva kamana xa rk g👏👏👏👏👏👏
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Nice song solti raja
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Awesome song
Thank you hjur nice coment ko lagi
Tik tok bata aako hai ma ❤❤😊
Nice song👌👌👌🥰🥰🥰
after voice of nepal pabitra gurung❤
एकदमै क्ष्याबा मों।🤗🤗🤗🤗🤗😍😍😍😍😍😍
Hy
धन्न्यबाद हजुर सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Soo soo...soiii .....❤❤👍
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Wonderful songs
Thank you hajur
Ramro xa magar gurung ko kauda song😘😘
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Wow beutiful song.
My room always sound with kauda song...from today this song also😘😘 Love n support from ktm☺☺
धन्न्यबाद हजुर सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
अति राम्रो गित
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Rk dai is best singer of salijo
Great
धन्न्यबाद हजुर सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
😍KAUDA 💕
Ramro xa
Yk dam Ramro x hjr
This song is my morning piles 😘
धेरै पछि देख्न पायो यो चुट्का गीत
Good nice voice song congratulations
My favorite song
Lovely song😍😍
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Dami Dai 👏
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
व्वा धेरै राम्रो छ हामरो कल्चर मै पर्छ खुशी लाग्छ
धन्न्यबाद सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Hi , sarai ramro lagyo audio ra video . Congratulation tapaiko unit team lae . Malai cover song banauna man lagyo . Authorize dinu hunchha ki ?
धन्न्यबाद हजुर सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
सारै राम्रो हाम्रो गुरुङ समुदाय को मौलिक चुट्का गित......
Sweet song 🙏🙏🙏🙏
धन्न्यबाद हजुर सुन्दै, हेर्दै अनी सेयरपनि गरी सबै नेपाली गीत संगीतलाई माया गरिदिनुहोला।
Nice song...
Taku jhyla gau ko vlog chaiyo❤