Aauhai Solti Barpak Gawaima By Chetan Gotame,Mamta Gurung Ft Ganesh Man,Meer | New Kauda Song 2021

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • Watch new Nepali Kauda Aauhai Solti Barpak Gawaima byBy Chetan Gotame Mamta Gurung Ft Ganesh Man Ghale Meera Gurung only on Chetan Gotame's official UA-cam channel.
    #AauhaiSoltiBarpaGawaima
    #ChetanGotame
    #MamtaGurung
    #Kaudasong2021
    #GaneshManGhale
    #MeeraGurung
    ♪ Audio Credits ♪ :
    ♪ Nepali Lok Song:- Aauhai Solti Barpak Gawaima
    ♪ Singer:- Chetan Gotame | Mamta Gurung
    ♪Group vocal :-Bhim Nepali|Rajendra Gharti M|Prema Rana | Rupi Singjali
    ♪ Lyrics:- Kul Ghale
    ♪ Music:- Chetan Gotame
    ♪ Music Arrange:- Chetan Gotame
    ♪Recordist:- Suman rana | Khuman Rana
    ♪ Audio Mixing : Kumar Rana
    ♪ Studio : Maruni Digital
    .............................................................
    🎬 Video Credits 🎬 :
    🎬 Direction:- Chetan Gotame
    🎬 Cinematography:- Durga Poudel
    🎬 Edit/Color:- Manoj Karki@luminous Postworks
    🎬Choreographe :-Sujan Surkheti
    🎬Drone:- Saugat Dhital
    🎬Mua :- Roashan Bhusal
    🎬 Starring:- Ganesh Man Ghale Meera Gurung
    🎬 Post Production:- @luminous Postworks
    🎬Special thanks
    Kanchhi ghale
    Indra man ghale
    Chandra ghale
    Birkha raj ghale
    Dhanesh ghale
    Mamche hotel
    Baudha hotel
    & all barpak village
    C&P Chetan Gotame Official Contact us at:-9851315786
    Audio/ Video Available Only On Chetan Gotame Official
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 1,3 тис.

  • @SingerChetanGotame
    @SingerChetanGotame  3 роки тому +77

    मस्कार म गायक/गितकार/सँगितकार एवम् एरेन्जर चेतन गोतामे हामी यहाँ हरुलाई गित सँगितको माध्यमबाट मनोरन्जन दिने प्रयासमा मा त छौँ नै साथै मौलिक लोक सँगितको जगेर्नामा पनि महत्त्वपूर्ण भुमिका खेल्ने छौँ साथै गित सँगितकै माध्यमबाट समाज रुपान्तरण को अभियान पनि अगाडी बढाउनेछौँ यहाँको हौसला प्रेरणा र माया प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छु माया दिनु भएकै छ अझै माया गर्दै रहनु सल्लाह सुझाब दिनुहुन अनुरोध गर्दछु ।

  • @miragrgfromgorkha
    @miragrgfromgorkha 3 роки тому +257

    नमस्ते सम्पूर्ण मा म मिरा गुरुङ्ग (बारपाकी ) आउ है साेल्टि बारपाक गाउँ मा यति मिठाे गीत मा मैले अभिनय गरेकी छु र हामी सम्पूर्ण टिमले धेरै मेहेनेत गरेकाछाै कृपया सबै जनाले भिडियाे हेरि कस्ताे लाग्छ प्रतिक्रिया दिन नभुल्नु हाेला आशा छ हजुरहरु काे माया र साथ पाउनेछ #Meeragurung THankyou for watching 💓🙏

  • @tamang5202
    @tamang5202 Рік тому +1

    Wooww sabda ani swor kati ramro ho k sunau sunau jsto, jati sune pani nathakne.

  • @ShreekrishnaBamMallaLaxmiMalla
    @ShreekrishnaBamMallaLaxmiMalla 3 роки тому +7

    चेतन भाई ममता बैनि को स्वरमा रहेको यो गित धेरै मिठो लाग्यो , नेपालि संस्कृति र भेसभुषा अडियो भिडियो नै उत्कृष्ट छ , गितलाई शुभकामना साथै भाई बैनि लाई आशिर्बाद ❤️💞नेपालि लोक गित संगितलाई माया गरिदिनु होला है हजुर

    • @kulghale2036
      @kulghale2036 3 роки тому

      Thank you so much hajur laai, haamro yo kosis laai raamro pratikriyaa dinu bhayeko maa

  • @gyantamang1769
    @gyantamang1769 3 роки тому +2

    सारै राम्रो गीत बनेको रहेछ मीरा बैनी एंड मोडल भाई को अभिनया superb👌 अनि गायक घोताने भाई गायिका ममता गुरुंग बैनी को voice सूपर्ब👌 अनि यो गीत को सर्जक लेखांत कुल घले गाम्स अनि समूर्ण टीम लाई अगामी औदो दिनको पनि शुभकामन waiting for part 2, please 🙏 🙏🙏

  • @bijanlopchan8522
    @bijanlopchan8522 3 роки тому +4

    woow barpak gaau..chetan sir mamata madam so nice voice..meera gurung dd n all team outstanding

  • @yontenlama5559
    @yontenlama5559 3 роки тому +1

    Yasto type ko song Malai yakdam man parxa but Mero Sathi haru le Malai vanxa xya kasto geet suneko re ma vanxu yasto geet Sunna man lagnu vaneko vagyamani ho vanxu ❣️❣️❣️all team Ali dherei Maya special Mamta Gurung ko gurung song dherei suneko xuu❣️❣️❣️❣️❣️

  • @durgagurung5358
    @durgagurung5358 3 роки тому +6

    आहा चेतन सर र ममता बहिनीको सुमधुर स्वर अनि गणेश जि र मिरा बहिनीको उत्कृष्ट अभिनय गर्नुभएको गित एकदमै राम्रो लाग्यो है !! ७ पटक हेरिसक्दा पनि हेरिरहु जस्तो लाग्ने 👌👍️🙏🙏 !

  • @yamansoti3617
    @yamansoti3617 3 роки тому +2

    Oh my god Mamata Grung ko shwor kati mitho lageyo Sarai mitho lageyo sung video congratulations all team ❤️🥰

  • @krishnabiswa9060
    @krishnabiswa9060 3 роки тому +3

    आहा...साह्रै राम्रो l हेरे, सुने अनि धेरै आनन्दित भंए l यस प्रस्तुतिमा, साच्ची नै हरेक कुरा चाहिदो र सुहाउदो मात्र झल्किएको पाए l बधाई तथा शुभकामना सम्पूर्ण team workers लाई!

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 3 роки тому +2

    झुलाेङ्गाे काे दृश्य कम्तिमा 1 मिनट देखाउनु पर्ने थियाे ! यसमा बन्दुहरु चुक्नुभयाे ! बाँकि सबै येकदम राम्रो छ ! बधाई !👌👍️👌👍️👌👌👍️👌👍️👌👍️👌👍️👌👍️

  • @kiranqholagurung
    @kiranqholagurung 3 роки тому +3

    हाम्रो उत्तरी गोर्खाको इतिहासिक गाउँ बार्पाक गाउँमा आधारित छायांकन गरिएको गीत हेर्न पाउदा खुशी लाग्यो , तर मिराजीले सोल्टी लाई नचाउनु भएको जस्तो लाग्यो जोडी एकदम मिलेको छ ,यसपटक ममता गुरुङ को सुमधुर स्वरमा नयाँ चुट्का सुन्न पाइयो झन धेरै खुशी लाग्यो समग्रमा राम्रो र रमाइलो भिडियो बनेको छ,सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ।

  • @arusharuna3059
    @arusharuna3059 3 роки тому +2

    धेरै दिनको पर्खाई पछि आयो है भिदियो सारै राम्रो

  • @yujinagurung6047
    @yujinagurung6047 3 роки тому +12

    सरै राम्रो कौड गीत अनी ममता गुरुङ दिदि को आति मीठो सोर 🤗❣️
    #Bestwishes❤️
    #congratulations whole team

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank You So Much 💓💓💓💓💓

    • @kulghale2036
      @kulghale2036 3 роки тому

      Thank you Yujina ji keep listening and sharing with your friends too

  • @pradipthapa656
    @pradipthapa656 3 роки тому +1

    Ahaaa...hamro gorkha ani gorkhaliko San..tasimathi sundar prakatiko anupamle vareyako Barpak gau..moulik saskrite ko ghalko ani chanare denuvyakoma sampurna kalakar temli heradaya dhaki avar prakat gardaxu.....jaya Nepal...jaya Gorkha...

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 3 роки тому +49

    गित असाध्यै राम्रो लाम्रो मिराजिको अभिनय अाह अनि शुन्दरताले भरिपुर्ण बारपाक गाउँ बधाई छ सम्पूर्ण टिमलाई😍😍😍😍

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank you so much❤️❤️

    • @kulghale2036
      @kulghale2036 3 роки тому

      Thank you Ranjit ji keep listening and sharing with your friends too This is my 3rd song you can watch Driver Dai also which was my another one with cheatan

    • @RanjitGurungOffical
      @RanjitGurungOffical 3 роки тому +1

      @@kulghale2036 sure sir i will see and share eachother dont worry.

  • @SeusiBoi69
    @SeusiBoi69 3 роки тому

    Ahai ahai Sarir nai Jiringa vo...
    Specially Mamata Grg Ko vocal Le
    Aau hai Solti Barpak Gawai ma... ♥️♥️♥️

  • @birbalghale5968
    @birbalghale5968 3 роки тому +16

    कुल घले दाईकाे उत्कृष्ट शब्द लेखन , चेतन गाेतामे भाइ र ममता गुरूङ बहिनी सुमधुर अावाज अनि गणेशमान घले भान्जाकाे चकलेटीपन र मिरा गुरूङ बहिनीकाे उत्कृष्ट अभिनय सहितकाे सुन्दर नृत्य कलाले तथा बारपाक गाउँ र गाउँबासीकाे माया अति राम्राे सृजना तयार भएकाे छ । सबैलाई शुभकामना अनि बधाई । गीत १० मिनेट भन्दा कम भएकाे भए अझ राम्राे हुने थियाे ।

  • @sabitaramjali6838
    @sabitaramjali6838 3 роки тому +1

    एक दिन अवश्य आउने छु बार्पाक गाउँमा घुम्न😍😍😍

  • @humgurung7361
    @humgurung7361 3 роки тому +3

    ममता बैनिको स्वर अति नै राम्रो लाग्यो,मिरा बैनिको अभिनय जबर्जस्त तारिफ योग्य छ ,गितको शब्द हरु र दृश्यले सबैको मन जित्न सफल भएको जस्तो महसुस लागेको छ ,कुनै दिन समय मिलेर हिंड्नी फुर्सद मिलेम बरपाक गाउँ घुम्न जाने योजना बनएको छु,समग्रमा भन्नुपर्दा सबै जनाले आफ्नोे भुमिका लाई न्याय गरेको छ ,सबैको जय होस् ।

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому +1

      Thank You So Much ❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @kulghale2036
      @kulghale2036 3 роки тому

      Sure welcome to Barpak
      Keep spreading message to all friends to increase our views and promote Our Mamata bahini as well

  • @tamuraj9846
    @tamuraj9846 3 роки тому

    बारपाक गाँउ त्यसैमा जन अति सुन्दर अनि त्यसै माथि यो सुन्दर गीतले आहा कति राम्रो बारपाक गाँउ को बारेमा धेरै धेरै धन्यवाद छ सम्पूर्ण टीम लाई ।।।

  • @santoshshah1162
    @santoshshah1162 3 роки тому +7

    साह्रै मिठो लाग्यो ममता बैहिनी र चेतन भाईको स्वरमा ♥️❤️

  • @purnanepali6146
    @purnanepali6146 3 роки тому +2

    रमाइलो लाग्यो हाम्रो गोर्खाली चेली मिरा जि ले कती राम्रो नित्य गर्नु हुन्छ साथै सम्पुर्ना टिम लाई सुभ कामना छ

  • @manoshantirana5437
    @manoshantirana5437 3 роки тому +4

    राम्रो शब्द संकलनमा साह्रै
    मिठाे कौडा गीत । अभिनय धेरै राम्रो छ उत्कृष्ट अभिनय र सुन्दर नृत्यले सुनमा सुगन्ध थपिएको छ । बधाई छ सफल्ताको सम्पूर्ण टिमलाई शुभकामना ।

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank You So Much ❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @kulghale2036
      @kulghale2036 3 роки тому

      Thank you Manoshanti ji

  • @deepakmagar3130
    @deepakmagar3130 2 роки тому

    लय सब्द अत्यन्तै मिठो मिठास धेरै नै राम्रो लाग्याे जति सुन्ने पनि सुन्म जस्तो लाग्या ! नाईस भिडियो 👏👏

  • @keshavgurung6551
    @keshavgurung6551 3 роки тому +30

    भुकम्प केन्द्र बिन्दु वारपाकलाइ चिनाउने सारै राम्रो गीत बनेको रहेछ । खुसी लाग्यो । सम्पुर्ण टिमलाई धेरै धेरै बधाई दिन चाहान्छु ।

  • @Suryagrg22
    @Suryagrg22 3 роки тому +1

    समग्रमा भिडियो राम्रो छ तर जति राम्रो गित अनि स्वार्ग जस्तो बरपाक गाउँ हेर्दा सुन्दा जति राम्रो छ त्यति भिडियो राम्रो बनेनकि जस्तो लाग्यो anaway सम्पूर्ण टिमलाई सफलताको आग्रिम शुभाकामना लकडाउनले गर्दा यसपालि आउन सकेन आब अर्को छिट्टीमा sure आउनेछु हामी पेल्काचाैर ग्रुप स्याङ्जा ..i miss you barpaka

  • @ukgurung3540
    @ukgurung3540 3 роки тому +15

    चेतन ,ममता साथै मिरा गुरुङ र सम्पुर्ण बारपाक गाउँ बासी लाई धन्यबाद ,

  • @sansargurung1776
    @sansargurung1776 3 роки тому +2

    आहा कति मीठो गित तेस्मा पनि ममता गुरुङ को स्वर सुनमा सुगन्ध् उतर उतर प्रगती कामना गर्दछु!

  • @deshbhaktashresthashrestha6463
    @deshbhaktashresthashrestha6463 3 роки тому +3

    स्वर्ग जस्तै सुन्दर हाम्रो गोरखा
    आहा कतिराम्रो बारपाक
    म पनि चाडै आउदै छु है बारपाक 🙏

  • @suryalimbug9890
    @suryalimbug9890 3 роки тому +2

    गाउने ममता नाच्ने मिरा आहा!भिडीयो एकदमै राम्रो लाग्यो।सबैको काम एकदम राम्रो छ।

  • @chandratamang4885
    @chandratamang4885 3 роки тому +4

    मिरा गुरुङ लाई सधै टिकटक मा हेरिरहेको थियौ आज बरपाक गाउँ चिनारी म्युजिक भिडियोमा पनि अभिनय देख्न पाउदा एकदम खुशी लागेको छ मिरा गुरुङ

  • @nepalikta4295
    @nepalikta4295 2 роки тому

    हाम्रो नेपालको पैचान एइतहो जो मगरहरुको संगितमा मात्र भएको बताउँदै म सबै लाई 👏👏👏👏👏👏👏👏🌹🌹

  • @ganeshtamang8523
    @ganeshtamang8523 3 роки тому +2

    शब्द उत्तिकै राम्रो स्वार निकै मिठो यो गित सुनेर मलाई चाहिँ मेरो मान मुटु देखिनै मान पर्‍यो कलाकार मित्रहारुलाई शुभकामना तथा बधाई छ।

  • @deepamarbudhathoki9383
    @deepamarbudhathoki9383 3 роки тому +5

    गायिकाको स्वर असाध्यै मन पर्यो
    समग्रमा गीत निक्कै रमाइलो लाग्यो बधाई छ entire team

  • @dineshchemjong9531
    @dineshchemjong9531 3 роки тому

    बार्पाक गाउँ जती राम्रो छ त्यती नै गीत र निर्त्य पनी राम्रो छ।2078 साल कार्तिक मा झापा पाँचथरबाट साथीहरूसंग बार्पाक लाप्राक घुम्न गइएको थियो। त्यहाँका स्थानिय बासी गुरूङ्ग घलेहरूको सुन्दर बस्तीले मनै लोभ्यायो।

  • @bijaygurrung254
    @bijaygurrung254 3 роки тому +7

    आहा कति राम्रो शब्द,स्वर,अभिनय त्यसैगरी बारपाकको सेरोफेरोमा बनेको बारपाक गाउँको चिनारी गित।

  • @yojanvlogs2235
    @yojanvlogs2235 3 роки тому +1

    मिरा ङोल्स्यो आफै हुनाले हेरियो भिडियो, सबै टिमलाई शुभकामना छ!

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому +1

      Thank You So Much ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @NuclearMedicine070
    @NuclearMedicine070 3 роки тому +4

    अति नै "सुन्दर बारपाक गाउँ" लाई आन्तरिक पर्यटक माझ सुपरिचित गराउने सुमधुर गित प्रस्तुत गर्नुहुने सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै शुभकामना!!!👏👏👏

  • @rewatrana8243
    @rewatrana8243 3 роки тому +1

    झट्ट सुन्दा त female voice मेलिना राइको जस्तो लागेको, कौरा एकदाम राम्रो छ सफलताको धेरै भन्दा धेरै शुभकामना🌷🌷🌷

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank You So Much ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @lokendrathapamagar6614
    @lokendrathapamagar6614 3 роки тому +4

    आहा 🤗 मिठो ... अत्ति मिठो , ममताको स्वर अत्ति सुरिलो र मधुर सुनिएको छ है 🙂 सफलताको सुभकामना सम्पुर्ण युनिटलाई 🌹

  • @durgakhatri7746
    @durgakhatri7746 3 роки тому +1

    Sarai ramro xa sayad sabai jilla ma aafno culture save gare aantarek paryatak le k he rahat hunthyo janata laai miss you all team 👌👌👌👌

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank You So Much ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @pansghale21
    @pansghale21 3 роки тому +8

    स्युवख्यङ नमस्कार सम्पूर्णमा 🙏🏻
    " आउ है सोल्टी बारपाक गावैमा "
    एकदमै राम्रो शब्द संकलनमा सारै मिठो गीत
    अनि सुन्दर अभिनय सम्पूर्ण टिमलाई हार्दिक
    बधाई तथा शुभकामना 💐😊❤

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank You So Much 💓💓💓💓💓

    • @kulghale2036
      @kulghale2036 3 роки тому

      Suwakhyang pans ji keep listening and sharing with your friends too

  • @tilijaounhari1668
    @tilijaounhari1668 3 роки тому +3

    Babal

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank You So Much ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 2 роки тому

    आहा कति राम्रो गित मिरा sister ko अभिनय धेरै राम्रो छ यो गित मा जोडिनुहुने सम्पुर्ण लाई धेरै सुभकामना छ

  • @srgnp3897
    @srgnp3897 3 роки тому +5

    "आहा कति मिठो गीत र मीरा दिदी को अभिनय एक दम राम्रो लाग्यो l बधाई छ सम्पूर्ण टिमलाई l ♥️♥️♥️

  • @srijnagurung3544
    @srijnagurung3544 3 роки тому +2

    Haamro Gorkha Barpaak ko kati ramro drishya herna paaye khushi laagyo
    Congratulations n Best of luck to all entire team...

  • @toranrana8093
    @toranrana8093 3 роки тому +4

    मिरा जि धेरै राम्रो छ गित अनि त्यो सुन्दर बारपाक गाउँ एक चोती सबै जनाले भर्मन गर्नु होला।

  • @chitraranamagar2548
    @chitraranamagar2548 3 роки тому +1

    धेरै राम्रो छ गित

  • @gautamsherpa2830
    @gautamsherpa2830 3 роки тому +7

    अत्यन्तै मीठो गीत बारपक गाउँ को चिनारी , यश गीत सङ्ग सम्बन्धित सम्पुर्ण कलाकार मित्रहरू लाई हार्दिक बधाइ तथा सफलताको शुभकामना

  • @monbahadur8668
    @monbahadur8668 2 роки тому

    हाम्री चेली मिरा ले नाचेको देख्दा मलाई भित्रैदेखि अपार खुशी लाग्यो भविष्यको लागि हार्दिक शुभकामना

  • @nawarajgurung1030
    @nawarajgurung1030 3 роки тому +3

    रमणीय बारपाक गाउँमा लिएको मीठो लोक मौलिक प्रस्तुतिलाई हार्दिक बधाई छ 👏❤🌷🙏

  • @rajusinghthakuri760
    @rajusinghthakuri760 3 роки тому +2

    Dherai khusi lagyo afno mira bunu ko vdo herna pauda.

  • @doruthaparomiyo215
    @doruthaparomiyo215 3 роки тому +4

    कौडा, गीत राम्रो लाग्यो,,सफलताको अग्रिम शुभकामना ,,,,

  • @nishaghale9523
    @nishaghale9523 3 роки тому +1

    Mira sisko acting dami lagyo anyway Sabai team lai hardik badhai 🙏🏼🙏🏼🙏🏼

  • @shreegurung9068
    @shreegurung9068 3 роки тому +3

    सारै राम्रो कौडा गीत 👍👍👍 मीरा बैनी,ममता बैनी चेतन भाई र सम्पूर्ण टीमलाई सफलताको धेरै शुभकामना🙏🙏🙏

  • @yamkumar729
    @yamkumar729 3 роки тому +2

    आहा कति मीठो कौडा मौलिक गित तेसै माथी मेरो आत्मीय मित्र चेतन सरको आवज अनि ममता गुरुङको चेतन सर जुन ठाउमा हुनुहुन्छ यो गितले अझ उत्कृष्ट परिचय बन्ने मा बिस्वस्त छु शुभकामना सम्पूर्ण टिमलाइ

  • @razaghale1850
    @razaghale1850 3 роки тому +5

    मिरा दिदी पनि keep it up ❤️❤️✌️✌️🤘

  • @gururai213
    @gururai213 3 роки тому +2

    सम्मानस्वरुप बूबा आमा हरुलाई समेत समेटेर बनाउनु भएको यो भिडीयो ज्यादै राम्रो छ मिरा बहिनी र तपाइको सबै टिमलाइ बधाई छ

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank You So Much ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bishnubahadur8179
    @bishnubahadur8179 3 роки тому +3

    Chetan bor big fan haii qatar dakhe herdai xu dami lagyo song ❤️❤️❤️

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank You So Much ❤️❤️❤️

    • @kulghale2036
      @kulghale2036 3 роки тому

      Bishnu Bahadur ji keep sundai garnu ra saathi haru laai pani bhannu holaa haamro geet laai
      Ma lekhak Kul Ghale UK baata
      Qatar ko saathi haru laai meyro pani namaste sunaai dinu holaa

  • @jhyaappa
    @jhyaappa 3 роки тому +2

    छ्याजलो, साह्रै राम्रो गीत । सधै झै मीरा जिको हसिलो मुहार का साथै उत्कृष्ट अभिनय र नृत्यले यो गीतमा सुनमा सुगन्ध थपिएको छ । शुभकामना ।

  • @bineshgurung4888
    @bineshgurung4888 3 роки тому +10

    Thanks a lot to you all team for
    making our village (Barpak)more attractive and beautiful.
    It is so much lovely song

  • @rampun7932
    @rampun7932 3 роки тому +1

    ममता गुरुङ मोटा जस्तो लाग्यो पहिला भन्दा अनि बेस्ट पार्ट मिरा गुरुङ बैनिको नाचले मोहनी लगायो।।अतिनै राम्रो सबै टिमलाइ बधाइ।।शुभकामना।

  • @देवचुलीमगरसमाज

    लौ बहिनी नानी धेरै राम्रो छ है हजुर को सम्पुर्ण मिहेनत र लगानसिल साथि भइ हरु लाई धेरै धेरै सुभकामना छ बहिनी

  • @jeepoonmugur5082
    @jeepoonmugur5082 3 роки тому +1

    Wow मिठो गीत चेतन दाई

  • @ranasofficial4088
    @ranasofficial4088 3 роки тому +3

    असाध्यै राम्रो गीत.!धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई अझै यस्तै मिठो गीत सुन्न पाउँ.!धन्यवाद..!

  • @nirutabaram6974
    @nirutabaram6974 2 роки тому +1

    Wow Kya mitho geet baneko raixa hamro barpak gau thauko barema geet🙏🙏❤❤❤❤ i love this song

  • @linapun4022
    @linapun4022 3 роки тому +3

    Wow really beautiful place beautiful song congratulations 👏👏👏👏👏👍👍👍👍👍👍

  • @hempun1764
    @hempun1764 3 роки тому +2

    धेरै राम्रो कौरा गित साथै नाच
    केटीहरुको मिलेको नाच

  • @bhaktagurung4768
    @bhaktagurung4768 3 роки тому +4

    अति मीठो गित अनि अति सुन्दर बारपक गाउँ

  • @dbgurung9475
    @dbgurung9475 2 роки тому +1

    नमस्ते हजुरहरु गाेर्खाली चेलि लगायत सम्पुर्ण कलाकारहरुमा मेराे नमस्कार र शुभकामना छ। सबैलाई अति सुपर सुन्दर गित बधाई र धेरै धेरै धन्यवाद छ। हजुरहरु सबैलाई 🙏🙏🙏🙏🙏

  • @mangurung7767
    @mangurung7767 3 роки тому +4

    दमि छ 😘👌👌❣️

  • @thapamagarmagar7054
    @thapamagarmagar7054 3 роки тому +1

    दामी हाम्रो बार्पाक गाउको कौडा 👌

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank You So Much ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @toranrana8093
    @toranrana8093 3 роки тому +3

    गित धेरै राम्रो छ मिरा जि को अभिनय धेरै राम्रो छ आउदो दिनमा अझ प्रगती गर्दै जानुहोला धेरै धेरै शुभकामना सम्पुर्ण तिमलाइ तर video ko qulatty तेति राम्रो भयन ।

  • @veda7294
    @veda7294 3 роки тому +1

    7 Choti heriyo kati ramailo git❤️❤️

  • @binamgr6975
    @binamgr6975 3 роки тому +14

    Wow wow wow... really love this song good wishes hole team and lots of love meera di ❣️❣️
    Keep going on 🤟🤟🤟🤟

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому +1

      Thank you so much❤️❤️

    • @kulghale2036
      @kulghale2036 3 роки тому +1

      Hi Bina sister keep listenig and sharig with your friends too

  • @warrisgurung2662
    @warrisgurung2662 3 роки тому

    अति राम्रो गीत र नाच 👍👍👌👌म बारपाक गाउँको छिमेकी गाउँहरु मध्य एक गाउँ लापु गाउँ बाट।

  • @rupathapa1522
    @rupathapa1522 3 роки тому +4

    Mira sister & bhaiko abhinaya dherai ramro xa😍😍💕💕❤❤

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank You So Much ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @gagangurung1913
    @gagangurung1913 2 роки тому

    अति नै मीठो स्वर ममता नानी & चेतन भाइको मोडल मिरा ङोल्स्यो को नाच झनै राम्रो 💗💗💗

  • @nichyogrg4742
    @nichyogrg4742 3 роки тому +3

    Dheraii ramro x dii❤️❤️❤️❤️❤️❣️

  • @sumanthapamagar4381
    @sumanthapamagar4381 2 роки тому

    आहा!कति राम्रो कौरा गीत❣️😘

  • @shaktamanghale2975
    @shaktamanghale2975 3 роки тому +12

    Very well done, my Bro. Congrats!!!!!!!!!!!! You are so genius. I listen over and over, and you’re fantastic. There’s no exception to that.

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 2 роки тому

    ओ कति रमाइलो ।धन्यवाद छ यो टिमलाई ।

  • @narprasadgurung5983
    @narprasadgurung5983 3 роки тому +4

    Geet pani ramro naach pani uttikai ramro bhannai parena ! Equally competitive ! Congratulation ! Let's hope for more in the coming days !

  • @kopilahamal7222
    @kopilahamal7222 3 роки тому +1

    Wow कति मीठो कौडा गित 😍😍 जति सुने नि धित नमर्ने 👌👌👌

  • @nirajantamu160
    @nirajantamu160 3 роки тому +7

    Congratulations all team and meera didi lots of love and best of luck.

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank you so much❤️❤️

    • @kulghale2036
      @kulghale2036 3 роки тому

      Nirajan brother thanks from our whole team too I will convey message to Meera as well by the way keep listening and sharing our songs to your friends too

  • @lemtamuofficial
    @lemtamuofficial 3 роки тому +8

    Beautiful song. I thoroughly enjoyed. Mamata nanu has unique voice 👌 and Chudka or kauda is the best. Her first kauda song but super dooper. Well done to whole team❤

  • @jivanoil7676
    @jivanoil7676 2 роки тому

    Katie ramailo xa hai Hami sabai nepali haru ko Sanskrit Ani mulekta parmpara Katie ramailo xa

  • @AngKamiSherpa
    @AngKamiSherpa 3 роки тому +5

    Very beautiful song And all the beautiful people.I wish God bless our country Nepal and God bless you all🙏🏻🙏🏻💐💐❤️❤️🇳🇵🇳🇵with ❤️from Taiwan 🇹🇼

  • @saraswotilama3402
    @saraswotilama3402 3 роки тому +1

    Wow... Very nice song.... Nachu nachu lagne music xa.... Aba tihar ma nachinxa yo kauda geetma majjale...... 👏👏👏👏👏👏

  • @santaramgurung8283
    @santaramgurung8283 3 роки тому +4

    Dherai ramro banexan song and with video I really appreciate all about the team really appreciated again love it

  • @premikagurung3884
    @premikagurung3884 3 роки тому +6

    Congratulations for all entire team dada❣️🥰😘😘

  • @thappasuraj1514
    @thappasuraj1514 3 роки тому +2

    आहा सारै रमाइलो काेउडा सबै लाई सफलताको सुभकामना छ🙏🙏🙏

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank you so much❤️❤️

    • @kulghale2036
      @kulghale2036 3 роки тому

      Haamro tarfa baata pani thank you tapaai laai safalta ko kaamaanaa garnu bhaye ko maa
      Hajur ley pani sundai garnos saathi bhai laai pani sunaai dinu holaa

  • @sujankumal3400
    @sujankumal3400 3 роки тому +3

    Congratulations entire team and best wishes 👏👏👏

  • @nonames0011
    @nonames0011 3 роки тому +1

    malai ta mamta mam ko voice maanparyo hai .... malai matra ho ki aarulai ni yestai ho lageko??? 😍😍😍

  • @gurungbikash3497
    @gurungbikash3497 3 роки тому +6

    Nice song mira didi ati ramrii👌👌

    • @SingerChetanGotame
      @SingerChetanGotame  3 роки тому

      Thank you so much❤❤

    • @kulghale2036
      @kulghale2036 3 роки тому +1

      Thank you please keep watching and sharing with your friends too yes you are right Meera Gurung is a very attractive and potentially very bright future lady she has done very well on this music vedio

  • @manitaghale6152
    @manitaghale6152 3 роки тому +1

    Sabai Team rw mira ani
    Xori Samikshya Ghale rw sabai jana lai best of luck❤

  • @Nabingorkhe
    @Nabingorkhe 3 роки тому +5

    Wow nice song .all the best all of u💛 meera g congratulations 💚💚💜

  • @gauravgurung7682
    @gauravgurung7682 3 роки тому +1

    Yo geet le sarai man xoyo ta malai” Ma pani syangja biruwa gaunkha, sasural pani gorkha barpak sulikot
    Like ra comment garnai man lagyo
    Badhai sabai kalakar daju vai ddi bahini ama buba sabai jana lai”

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 3 роки тому +3

    Awesome song Best wishes Chetan bdr and Mamata sis.