Dherai prayas gare..dherai kura nepali ma ultha garna garo nai huncha:)..kei paramarsha chaiyema mero opd ma aunu hola-Dr.Rakshya Gautam(physician)Alka Hospital ,pulchowk
कार्यक्रम राम्रो छ तर अलि बडी नाटक भयोकी । डा. रक्षालाई मेरो भन्नु केही छैन उहाँले ८०% अंग्रेजी भाषाको प्रयोग गरे पनि मेरो भन्नु केही छैन तर कार्यक्रम संचालक ले नै अंग्रेजी भाषाको प्रयोग गरिदिए पछि पाउँना त उक्सीने नै भयो । हाम्रो पात्रो ले यी कुरा जानोस नेपालमा अझै यी भाषाको प्रयोग नभए यस्ता कार्यक्रम बुवा आमा ले पनि हेर्नु हुने थियो ।
Best Doctor ❤
Such a amazing Doctor❤❤❤❤❤
Thank you Dr sap❤
Good questions with Better answers.. Helpful Conversation.. Keep it up Team Hamro Patro🎉
Congratulations to both of you
Ok thanks
U r right Dr.sab
Hello dr. And ma'am Good evening 🙏
हैन सबैले बुझ्ने गरि नेपालिमै बोलिदिदा के हुन्छ र?
gastritis ko patient lay use garna milxa ke nai
हुनत डा हुन english मै पढ्नु भको होला तर हामी सबैलाई बुझाउन को लागि प्रोग्राम गरेको हो भने नेपाली मा सबै ले बुझ्ने गरि बोल्नु होला ।
Dherai prayas gare..dherai kura nepali ma ultha garna garo nai huncha:)..kei paramarsha chaiyema mero opd ma aunu hola-Dr.Rakshya Gautam(physician)Alka Hospital ,pulchowk
😂😅😂😅😂😅😂
हो नि तपाहरुले त english language siknu bhaa chha english नजान्ने हरुलाई गार्हो छ नि
गार्हो हुन्छ हजुर, कति सब्दको नेपाली शब्द नै छैन जस्तै इन्जिनियर को नेपाली शब्द छैन। तसर्थ मैले बुझेको एतिको बुझिन्छ कि?
Thank you for sharing that insightful topic.
कार्यक्रम राम्रो छ तर अलि बडी नाटक भयोकी । डा. रक्षालाई मेरो भन्नु केही छैन उहाँले ८०% अंग्रेजी भाषाको प्रयोग गरे पनि मेरो भन्नु केही छैन तर कार्यक्रम संचालक ले नै अंग्रेजी भाषाको प्रयोग गरिदिए पछि पाउँना त उक्सीने नै भयो । हाम्रो पात्रो ले यी कुरा जानोस नेपालमा अझै यी भाषाको प्रयोग नभए यस्ता कार्यक्रम बुवा आमा ले पनि हेर्नु हुने थियो ।
Dherai nid lagne jagar nalagne kam ma dhyan najane lai k gara thik hunx
यहि नै हो मलाई पनि हुनु सम्म भाको छ
Dr lai kun hospital ma vetna sakinxa
Vitamin 12 ko deficiency chai malai pani bhako chha kasam aghi matra 12 complex kiner lyaye kinaki mukhma ghau niskiyeko chha...
Badi matra ma k khanu paryo bhannu paryo ta
vitamin D daily khana hunxa ki naii
Week ma ekchoti Khana recommended garxan praye Dr le.
Same problm x mero
❤
नेपाली भएपछी नेपाली मै बोल्दा राम्रो अंग्रेजी बोल्दैमा सब्य भैइदैन।
नेपाली बाट बोल्नु होला सबै ले बुझ्न सक्छन् सबै लाई अग्रेजी आउदैन म्याम 🙏🙏
उहाँ हरु गफ गर्नु भको होला हामिलाई बुझाउन लाई गरेको प्रोग्राम होइन होला😂
ⓝⓔⓟⓐⓛⓘⓜⓐ ⓑⓞⓛⓝⓤ ⓝⓐ ⓜⓐⓐⓜ
Malaini ajkal estai hunxa k ho k😂😂😂😂
khuttako ghuda ra jornii ko aakhall akhlaa sabai dukhxa .kei gare pani sancho hunnaa .vitmin d pani khairaki xuu kam nai hunnaa
Uric acid level increase huda ni yesto hunxa
🙏🙏🙏🙏🙏ⓨⓡ ⓓⓡ...ⓢⓐⓑⓐ