तिनै जना मा नमन।जेसन सर ले भनेको जस्तै आउदै छ उमेश शर आत्तिनु भयन। गाडि ठोक्किससेको छ। फ्रण्ट लाइन लाइ हानि सकेको छ। हामि नेपाली आवश्यकता भन्दा अलि बढी सन्तोषी र आशावादी भयर हो। पिडामा छटपटी झोला बोकेर बिदेशि भुमिमा श्रम बेच्न तयार छ तर यहाँ पिडा देखाउन मन्जुर छैन।
आजको सम्बाद राम्रो छ ।अझै म भुइँ मान्छे पेसा ले सिपाही हाम्रो शिक्षा घर हो घर ले के सिकायो भने काम गर्ने दुखी जागीर र बेपार उत्त्म भनियो बाबु बाजेको पेसा समेत गायब भो यही सोच लाई राजनीति गरेर भोट मा परिणत भयो राजनीति गर्ने ले जनता भुमी कलकारखाना कब्जा गर्यो अरु बिस्लेसक प्रस्ट पार्नु भकै छ ।
"🇳🇵अहिलेको व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵" जय देश, जय जनता, जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनविद्रोह गरौँ, "यो सरकार ढालौँ" "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ",यो माफिया तथा दलाल हरुले बनाएको व्यवस्थालाई फालौं ।सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." "मदन भण्डारीलाई मारेपछि एमाले, एमाले रहेन"."बिपीको लाइन छाडेपछि कांग्रेस, कांग्रेस रहेन"." माओवादी संसदीय जोड घटाउमा छिरेपछि माओवादी, माओवादी रहेन".राष्ट्रिय स्वतन्त्र पार्टी पनि भरपर्दो वैकल्पिक पार्टी बन्न सक्दैन. अहिलेको व्यवस्थामा भ्रष्टाचार रोक्न, सुशासन कायम गर्न सक्दैन, अहिलेको व्यवस्थाले समाज भाड्ने भ्रष्टाचार वृद्धि गर्ने, कुशासन निम्त्याउने भन्दा अरु केही गर्न सक्दैन. त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ. " नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू" नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ। "नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।" राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। राजसंस्थाको पुनर्स्थापना सबै राजनीतिक दल, नेता, र संस्थाहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ। राजनीतिक संरचना: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था। प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ. (प्रधानमन्त्रीको लागि मिनिमम शैक्षिक योग्यता मास्टर्स डिग्री गरेको हुनु पर्ने तथा कार्यकाल दुईभन्दा बढी नहुने.) सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान। खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने। स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने। स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने माओवादी कम्युनिस्टहरूले भनेको वैज्ञानिक समाजवादको मार्गमा महत्वपूर्ण भूमिका खेल्छ। न्यायपालिका सुधार: न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने। न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना। द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ। शिक्षा, स्वास्थ्य र रोजगारी: शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने। शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। गाँजा खेतीलाई कानूनी बनाउने। भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने। रोजगारीको ग्यारेन्टी गर्ने। सुरक्षा र सेना: नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने. नेपाली सेनालाई जिम्मेवार बनाउने। बलियो सुरक्षा संस्थाको स्थापना। भ्रष्टाचार नियन्त्रण: २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन। दोषीलाई कडा कारबाही। कर्मचारी तन्त्र सुधार: कर्मचारी तन्त्रको पुनर्संरचना। सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने। वैदेशिक नीति: प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। 🙏 🇳🇵
नेपाली अर्थतन्त्रको बहसलाई नेपालको भौगोलिक बनावट अनुसार को जीवन शैली र नेपालको पाहाडी क्षेत्रको उत्पादनलाइ बजारिकरण नभएर बिग्रिएको हो।तिन करोड मा नेपाली जनता डेढ करोड नेपालमा बस्छन्।ति डेढ करोडको पहिलो प्राथमिकता काठमाडौँ क्रमस चितवन, पोखरा पूर्व पश्चिम राजमार्गको छेउमै र शहरीकरण भनेकै ठाउँमा जनता अटिसके पछि ८३ % उर्वर भू भाग रित्यायपछि भुत्राको अर्थतन्त्र को बिकास हुन्छ।
तिनै जना लाई नमस्कार 🎉 महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन् र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने, सबै एकजुट हुनुहोस्, नत्र म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था र राजाको बिषयमा कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, अख्तियार र न्यायालय केहि समयको लागि,बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद तेसैमा सबैको भलो हुने छ हजुर 🎉
नागरिक (किसान)को खल्टीमा जाने पैसा सबै एकमुस्त कमिशन खानको लागि सरकारले बिदेशी उत्पादन खरिद गर्न प्रोत्साहन गरिदिन्छ !! नागरिक (किसान)को खल्टीमा जाने पैसा सबै एकमुस्त कमिशन खानको लागि सरकारले बिदेशी उत्पादन खरिद गर्न प्रोत्साहन गरि राखेका छन् !!
उमेशजीले राख्नु भयको प्रश्न मेरो पनि हो । तर दुबैसरबाट प्रष्ट आयन। हाम्रो अर्थतन्त्र बलियो कि खराव?। एउटा निश्चित छ कि सम्पन्न बर्ग र गरिवि वर्ग नराम्ररि छुटिदै छ। सबैलाई हेर्दा आ आफ्ना आवश्यकता पुर्याईरहेका छन पहिले भन्दा राम्रै खायकै छन लगायकै छन। तर त्यो आवश्यकता पूर्ति गर्ने स्रोत के र त्यो उचित या अनुचित ? यस्ले कहा कहा के केमा बिगार्यो ?
National id को प्राथमिकता पहिलो रोजाइमा नपर्नु पर्ने भन्ने बुझियो, अहिले घर निर्माण अनुमतिमा पनि biometric को व्यवस्था के भ्रष्टाचारको द्योतक होईन र? यसको अनुगमन नियन्त्रणको जिम्मेवारी कसको?
अर्थतन्त्र धोस्त हुनु मा सरकार हरु मुख्य जिम्मेवार छन ।ठुलो संख्या बिदेश पलायन हुनु भनेको बजार पनि पलायन हुनु हो । उत्पादन र पुर्बधार बिकास नहुनु । उपभोक्ता कर सबैभन्दा धेरै उठने कर हो । जन्मिनु अगाडि देखि नमरे सम्म लाग्ने कर हो । काम गरेर पनि दैनिकी अचल्ने अर्थब्यबस्था भएको देशमा तेस्तो कर अतिकम उठने गर्छ । पब्लिक धनी नबनाए सम्म सरकार धनी हुदैन । सन्सार मा ९०% ले काम जागीर गर्छन । बिकास नुहुनु ले क्रयशक्ति कम हुँदै गइरहेको छ । ३६ साल तिर एक महिना को तलब ले एक तोला सुन किन्न्न सकिन्थो अहिले बर्ष दिन काम गर्नु पर्छ । तलब त बढेको छ तर पैसा मा भ्यालु छैन । पैसा को अबमुल्ल्यन सबैभन्दा ठुलो समस्या हो । १००००० तलब खाने ceo पनि सन्तुष्ट छैनन् । हो गाडी चढ्नु भएको ठुलो ब्यापारी धेरै तलब खाने जग्ग बेचेर मात्रै सम्बभ छ । काम गरेर जागिर खाएर सम्बभ छैन । अर्थतन्त्र भनेको को संग कति पैसा छ मतलब हुदैन एक महिना काम गरेर के के उपभोग गर्न सक्छ दैनिकी चन्ल्छ कि चल्दैन ???
Looti laayaune bhooti khaane niti ma desh chalaaune neta haru lai ke thaha aaraathic mandi , janta ,desh ko raajneeti kun disha ma xcha . Budhijbi haru ko bisleshaan bhaalu lie raamaayan sunaaye jasto ho antay ma sita kasko joi ho bhani parsana gari aafai lai bidhawaan ghosana gari diwaswapna ma mast bhai chittha pareko netritwa ko laav liyera baseko neta lai ke bhaane .
तिनै जना मा नमन।जेसन सर ले भनेको जस्तै आउदै छ उमेश शर आत्तिनु भयन। गाडि ठोक्किससेको छ। फ्रण्ट लाइन लाइ हानि सकेको छ। हामि नेपाली आवश्यकता भन्दा अलि बढी सन्तोषी र आशावादी भयर हो। पिडामा छटपटी झोला बोकेर बिदेशि भुमिमा श्रम बेच्न तयार छ तर यहाँ पिडा देखाउन मन्जुर छैन।
जेसन बैद्द जि हरेको कुरामा अध्ययन गर्नुहुन्छ सारै ज्ञान बर्दक अन्तरबार्ता धन्यवाद यहाहरुलाइ
Very beautiful, thank you so much❤❤❤❤❤❤
भोधराज सरको बिचार बिश्लेषण परम्परावदी ।
आजको यो बहस अत्यन्तै महत्त्वपूर्ण बहस भएको छ , यहाँहरु जानै जनालाई हार्दिक धन्यबाद
नमस्कार भरत दाहाल, जेसन बैध्य र भोजराज न्यौपाने हरु को समाचार नछुटाई कान हेर्ने हरु यता हाजिर गरौ।
Wow kati ramro debate. Umesh ji lai salute. Sangai Jeson Sir ra Bhoj Raj Sir prati hardik naman.
आजको सम्बाद राम्रो छ ।अझै म भुइँ मान्छे पेसा ले सिपाही हाम्रो शिक्षा घर हो घर ले के सिकायो भने काम गर्ने दुखी जागीर र बेपार उत्त्म भनियो बाबु बाजेको पेसा समेत गायब भो यही सोच लाई राजनीति गरेर भोट मा परिणत भयो राजनीति गर्ने ले जनता भुमी कलकारखाना कब्जा गर्यो अरु बिस्लेसक प्रस्ट पार्नु भकै छ ।
धन्यवाद सर
"🇳🇵अहिलेको व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵" जय देश, जय जनता, जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनविद्रोह गरौँ, "यो सरकार ढालौँ" "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ",यो माफिया तथा दलाल हरुले बनाएको व्यवस्थालाई फालौं ।सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." "मदन भण्डारीलाई मारेपछि एमाले, एमाले रहेन"."बिपीको लाइन छाडेपछि कांग्रेस, कांग्रेस रहेन"." माओवादी संसदीय जोड घटाउमा छिरेपछि माओवादी, माओवादी रहेन".राष्ट्रिय स्वतन्त्र पार्टी पनि भरपर्दो वैकल्पिक पार्टी बन्न सक्दैन. अहिलेको व्यवस्थामा भ्रष्टाचार रोक्न, सुशासन कायम गर्न सक्दैन, अहिलेको व्यवस्थाले समाज भाड्ने भ्रष्टाचार वृद्धि गर्ने, कुशासन निम्त्याउने भन्दा अरु केही गर्न सक्दैन. त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ.
" नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू"
नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ।
"नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।"
राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। राजसंस्थाको पुनर्स्थापना
सबै राजनीतिक दल, नेता, र संस्थाहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ।
राजनीतिक संरचना:
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ.
(प्रधानमन्त्रीको लागि मिनिमम शैक्षिक योग्यता मास्टर्स डिग्री गरेको हुनु पर्ने तथा कार्यकाल दुईभन्दा बढी नहुने.)
सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।
खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने।
स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने।
स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने माओवादी कम्युनिस्टहरूले भनेको वैज्ञानिक समाजवादको मार्गमा महत्वपूर्ण भूमिका खेल्छ।
न्यायपालिका सुधार:
न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने।
न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना।
द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ।
शिक्षा, स्वास्थ्य र रोजगारी:
शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने।
शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने।
गाँजा खेतीलाई कानूनी बनाउने।
भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने।
रोजगारीको ग्यारेन्टी गर्ने।
सुरक्षा र सेना:
नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने.
नेपाली सेनालाई जिम्मेवार बनाउने।
बलियो सुरक्षा संस्थाको स्थापना।
भ्रष्टाचार नियन्त्रण:
२०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन।
दोषीलाई कडा कारबाही।
कर्मचारी तन्त्र सुधार:
कर्मचारी तन्त्रको पुनर्संरचना।
सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने।
वैदेशिक नीति:
प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने।
🙏 🇳🇵
जाँडरक्सी खाने भीड कमछैन,गणतन्त्रले जाँडरक्सी खुल्ला गरिदिएकोछ।
याे मुलुक तीन दल कांग्रेस, एमाले र माअावादीले बिगारेको हाे । यसमा दुईमत छैन । यहाँ उधम गर्ने हरुलाई सुकुम्बासी बनाउने राष्ट्र बैककाे नीति छ ।
पछाडि अरु पनि तेस्तै छ्न सर 2 3 दल बाहेक
नेपाली अर्थतन्त्रको बहसलाई नेपालको भौगोलिक बनावट अनुसार को जीवन शैली र नेपालको पाहाडी क्षेत्रको उत्पादनलाइ बजारिकरण नभएर बिग्रिएको हो।तिन करोड मा नेपाली जनता डेढ करोड नेपालमा बस्छन्।ति डेढ करोडको पहिलो प्राथमिकता काठमाडौँ क्रमस चितवन, पोखरा पूर्व पश्चिम राजमार्गको छेउमै र शहरीकरण भनेकै ठाउँमा जनता अटिसके पछि ८३ % उर्वर भू भाग रित्यायपछि भुत्राको अर्थतन्त्र को बिकास हुन्छ।
"Money is the good servant but bad master "
Bodhraj sir ra Jeson sir ko nice conversation...
Jesan sir naman❤
दुर्गा प्रसाईले १० बर्ष देखि बोल्दै आएको अहिले नेपालमा सबै क्षेत्रमा १००% मेल खाएको छ.
Rastriya Bahas bigya haru bata regular aaunu paryo umes sir
उत्पादन बिना कुनै देशको अर्थतन्त्र सुदृढ हुदैन नेपालिलाई बिदेश लखेटेर नेपालको अर्थतन्त्र राम्रो हुदैन
Right 👍🏽
नमन
आयातित बस्तु उपभोग गर्ने उपभोक्ता बनायो ब्यबस्थाले
thanks
waiting to watching latest world war news ...👍️👍️👍️👍️😍😍😍♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤
जेसन बैद्य जि को कुरा सहि लाग्छ मलाई ?
Churo kuro ko hero Umesh ji 😢😢😢😢
👍🙏🙏🙏
Conceptualization=धारणा विकास।
तिनै जना लाई नमस्कार 🎉 महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन् र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने, सबै एकजुट हुनुहोस्, नत्र म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था र राजाको बिषयमा कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, अख्तियार र न्यायालय केहि समयको लागि,बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद तेसैमा सबैको भलो हुने छ हजुर 🎉
A b pant right version and right analysis
Umesh ji....😢😢
नागरिक (किसान)को खल्टीमा जाने पैसा सबै एकमुस्त कमिशन खानको लागि सरकारले बिदेशी उत्पादन खरिद गर्न प्रोत्साहन गरिदिन्छ !! नागरिक (किसान)को खल्टीमा जाने पैसा सबै एकमुस्त कमिशन खानको लागि सरकारले बिदेशी उत्पादन खरिद गर्न प्रोत्साहन गरि राखेका छन् !!
Jason dev baidhya sir ko single interview launu na sir double garda takki topic vittra chirnai paiyenna!
उमेशजीले राख्नु भयको प्रश्न मेरो पनि हो । तर दुबैसरबाट प्रष्ट आयन। हाम्रो अर्थतन्त्र बलियो कि खराव?। एउटा निश्चित छ कि सम्पन्न बर्ग र गरिवि वर्ग नराम्ररि छुटिदै छ। सबैलाई हेर्दा आ आफ्ना आवश्यकता पुर्याईरहेका छन पहिले भन्दा राम्रै खायकै छन लगायकै छन। तर त्यो आवश्यकता पूर्ति गर्ने स्रोत के र त्यो उचित या अनुचित ? यस्ले कहा कहा के केमा बिगार्यो ?
Nepalko mukhya arthik samasya ho: IMPORT ra EXPORT ko disbalance. Export jyada ra Import thorai garne arthatantra hunaparyo!
National id को प्राथमिकता पहिलो रोजाइमा नपर्नु पर्ने भन्ने बुझियो, अहिले घर निर्माण अनुमतिमा पनि biometric को व्यवस्था के भ्रष्टाचारको द्योतक होईन र? यसको अनुगमन नियन्त्रणको जिम्मेवारी कसको?
Umesh ji,, khai ta maile bhaneko guest haru
❤
अर्थतन्त्र धोस्त हुनु मा सरकार हरु मुख्य जिम्मेवार छन ।ठुलो संख्या बिदेश पलायन हुनु भनेको बजार पनि पलायन हुनु हो । उत्पादन र पुर्बधार बिकास नहुनु । उपभोक्ता कर सबैभन्दा धेरै उठने कर हो । जन्मिनु अगाडि देखि नमरे सम्म लाग्ने कर हो । काम गरेर पनि दैनिकी अचल्ने अर्थब्यबस्था भएको देशमा तेस्तो कर अतिकम उठने गर्छ । पब्लिक धनी नबनाए सम्म सरकार धनी हुदैन । सन्सार मा ९०% ले काम जागीर गर्छन । बिकास नुहुनु ले क्रयशक्ति कम हुँदै गइरहेको छ । ३६ साल तिर एक महिना को तलब ले एक तोला सुन किन्न्न सकिन्थो अहिले बर्ष दिन काम गर्नु पर्छ । तलब त बढेको छ तर पैसा मा भ्यालु छैन । पैसा को अबमुल्ल्यन सबैभन्दा ठुलो समस्या हो । १००००० तलब खाने ceo पनि सन्तुष्ट छैनन् । हो गाडी चढ्नु भएको ठुलो ब्यापारी धेरै तलब खाने जग्ग बेचेर मात्रै सम्बभ छ । काम गरेर जागिर खाएर सम्बभ छैन । अर्थतन्त्र भनेको को संग कति पैसा छ मतलब हुदैन एक महिना काम गरेर के के उपभोग गर्न सक्छ दैनिकी चन्ल्छ कि चल्दैन ???
नेता मलामाल
Syria ko barema plzz sir
Mobile kaha baneko chha arule banayako bastu ko upabhog garer kaha bata aaya birdhihunchha r hamile hami nepali utpadan gareko bastuko upabhog garemamatra aarthik abastha chalayman hunchhani kaso
Question Rong chha yo question economist Lai hunu parne ho
💚💚💚💚💚💚💚💣💣👌👌👌👌🙏🙏🙏🙏
😮😮
नेपालिकोबुद्धिनभयकारपाटिकाझोलेभयकालेदेसडुबिसको
Dabaiko comment le saman abadharna rakhnu parxa natra yo bahunbaad ko nango charitra ho
Rajniti matra
Peshako roopma abalamban garne chesta Nepaliharuma dekhiyekale anya peshatir dhyan kin po dirahanu paryo hoina ra ?kasto
Makkah Desh tesaile bani halchha? Hoina ra?
Majja
Looti laayaune bhooti khaane niti ma desh chalaaune neta haru lai ke thaha aaraathic mandi , janta ,desh ko raajneeti kun disha ma xcha . Budhijbi haru ko bisleshaan bhaalu lie raamaayan sunaaye jasto ho antay ma sita kasko joi ho bhani parsana gari aafai lai bidhawaan ghosana gari diwaswapna ma mast bhai chittha pareko netritwa ko laav liyera baseko neta lai ke bhaane .
Yo chor nai ho churo kuro bahas yesle mero duita comment block nai garisajeko xa
Comment re garnu ta bhai k raxa....
❤❤❤❤❤❤
❤❤❤❤