अछाम बाट हिमालमा फुल्ने लालीगुराँस जस्तै हिमाल बाबुको उज्वल भबिष्य कोर्न महान सोचका विचारका धनी पत्रकार भोजराज थापा भाईले काठमाडौंं राजधानीमा हिमालको गीत रेकर्डिङको लागी लैजानु भयकोमा,भोजराज थापा गरिब,असाय,कसैको कोही नहुनेहरूको लागी भगवान् बन्ने गरेका छन् l
भोजराज भाईलाई धेरै धेरै धन्यवाद र हिमाल भाईलाई गायन क्षेत्रमा सफलता मिलोस मेरो शुभकामना। र जस्ले गित गाउने मौका दिनु भयो सन्तोस सुनार भाईलाई पनि धेरै धेरै धन्यवाद।
Thank you Bojhraj sir & Himal Babu you are Great very good job & very good points very good nice voice Himal keep going God bless you well done 🙌👍😍❤️❤️❤️😍
भाइ भोजराज तपाईं ले राम्रो काम गरेको मा धेरै धेरै धेरै धन्यवाद मेरो आँखा को आसु नैं थामिएन भाइ तपाई लाइ कसैको नजर नलागोस् भाइ तपाई लाइ भगवान पसुपती नाथ ले रछया गरुन
नमस्का र भोज रा ज जी एउटा गाऊ को लाली गुरास लाई टीपेर यो बिरानों सहर मा ल्याउनु भएको छ यस फूल लाई सजाई दिनु होला हरेक नेपाली को शिर मा सजाई दिनु होला !!!
शुभ यात्रा। बाबुको उज्ज्वल भविष्यको कामना! भोजराज सरमा नमन!
भोजराज दाइ कति राम्रो मान्छे कति दयालु उहाको मन हिमाल भाइ लाई उज्वल भबिसय को सुभकामना
शुभ यात्रा बाबू हिमाल तिम्रो उज्जवल भविष्यको कामना गर्दछु।
बिचरा बाबू नानी रोयको देखेर मैले पनि आफ्नो आँसु रोक्नै सकिन सफलताको धेरै धेरै शुभकामना हिमाल बाबु
शुभ यात्रा बाबुको उज्जल भविष्यको कामना ! भोजराज सर लाई धन्यवाद 🙏❤
बिकट जिल्लामा जन्मियकाे मान्छे यकासी काठमाडौं अाउदा दुखि हसन्छननी गाँउले जीवन हाे गार्हाे हुन्छ । बधाई छ भाईलाई ।
Vojraj sirko teamlai dhannebad ra himal babu ko vabisy ujjal hos
मरो आँखा बाट आसु झरेको पत्तै भयन ई नानी बाबु रोयको देख्दा मुटु भकानियर आयो ❤😭❤️❤️💋❤️
सेम😢😢
अछाम बाट हिमालमा फुल्ने लालीगुराँस जस्तै हिमाल बाबुको उज्वल भबिष्य कोर्न महान सोचका विचारका धनी पत्रकार भोजराज थापा भाईले काठमाडौंं राजधानीमा हिमालको गीत रेकर्डिङको लागी लैजानु भयकोमा,भोजराज थापा गरिब,असाय,कसैको कोही नहुनेहरूको लागी भगवान् बन्ने गरेका छन् l
भाइलाई धेरै धेरै शुभ कामना
congratulations 🎉👏🏻👏🏻 bhaii & bhajraj sirr
उज्ज्वल भविष्यको शुभकामना साथै भोजराज सर लाई धन्यवाद सलाम 🙏🙏❤️❤️
शुभ यात्रा❤ बाबू तिम्राे प्रगति धेरै हाेस्❤ आमा,बाबाकाे सिघ्र सु स्वस्थ्यकाे कामना छ❤
Congratulations 💐💐 Himal bhi.. Suva yartra.. Babu..
Suva yatra babu lagaheta bhoj Raj sir all team lai
Best of luck himal dherai pragati gar hai dhanyabat vojraj sar
बधाई छ भाई विशेष त भाेजराज थापा सर्लाइ❤❤❤❤❤
Hain yo bhojraj daile yastai yasto uddar garer sabaiko man ma basnu hunx thank you dai...
Thank you sir 🙏🙏 ;; vai Lai bodai x ❤❤❤ ;; sir lai poni thanku 🙏🙏 suvkamana babu 🥰🥰
हार्दिक बधाई छ भोजराज सरलाई र हिमाल भाइलाई शुभ यात्रा ✈️✈️
भाेजराज दादा लाई धेरै धेरै धनयबाद ❤
मेरो अँखा अनायसै रसायो भक्कानियो। भाइ को उच्च प्रगति होस।
हिमाल भाइ को मनकामना पुराहोस् 🎉❤ बधाई छ। हिमाल को सांगीतिक यात्रा सफल रहोस् शुभकामना छ हिर्दय देखिनै।
Safaltako shuvakamana himal vai r bhoj raj sir lae samman xa
सुभ यात्रा हिमाल भाइ लगायेत सम्पुर्ण टिम लाई जय जय होस
All the best himal vae and thank you so much bhojraj sir 🙏🙏😍
भोजराज भाईलाई धेरै धेरै धन्यवाद र हिमाल भाईलाई गायन क्षेत्रमा सफलता मिलोस मेरो शुभकामना। र जस्ले गित गाउने मौका दिनु भयो सन्तोस सुनार भाईलाई पनि धेरै धेरै धन्यवाद।
Best of luck babu & thank you so much bhojraj bhai suva yatra ❤🙏
बधाई छ भाइलाई सफलताको शिखर चुम्नु
उज्जाल भबिस्यको शुभकामना बाबु❤️भोजराज दाइ प्रती हार्दिक नमान😘
Thank you Bojhraj sir & Himal Babu you are Great very good job & very good points very good nice voice Himal keep going God bless you well done 🙌👍😍❤️❤️❤️😍
भाेजरज सरले कति जाना दुखि पिडिता काे भागये बनाइदिनु भछा धनेबात छ❤❤ भाइकाे जिबान मा सफलता हाेस❤❤😊
भाइ भोजराज तपाईं ले राम्रो काम गरेको मा धेरै धेरै धेरै धन्यवाद मेरो आँखा को आसु नैं थामिएन भाइ तपाई लाइ कसैको नजर नलागोस् भाइ तपाई लाइ भगवान पसुपती नाथ ले रछया गरुन
Dheyrai ramro jab vojraj sir
Good luck babu❤️❤️ & be strong nanu❤️❤️ God bless always
शुभ यात्रा ! बाबुको उजवल भविष्यको कामना ! नमन छ भोराज सर
हजुर लाई त पुजा गरनुपर छ 🙏 मैले त भगवान लाई हेरेको छईन तर मेरो लागि हजुर नै भगवान् हुन 😭🙏🙏🙏
Good luck vai ra bhoj raj sir lai
Thank you bhoj raj ji ❤❤❤🎉🎉🎉🎉 babuko saltale shikhar chumos , thank you.❤❤❤🎉🎉🎉🎉
Shuba yatra bhai ujjal bhabiseko shubakamana ❤❤
नमस्का र भोज रा ज जी
एउटा गाऊ को लाली गुरास लाई टीपेर यो बिरानों सहर मा ल्याउनु भएको छ यस फूल लाई सजाई दिनु होला हरेक नेपाली को शिर मा सजाई दिनु होला !!!
शुभ यात्रा, उज्ज्वल भविष्य होस् सफलताको कामना ❤❤
Dherai dherai Suva kamana x himal bailay
शुभ यात्रा बाबू लाईयो गल र कलको अर्गिन बदाई छ
Ujjawol vabissyeko subhakamana babu
शुभ यात्रा भाई राम्रो पर्गेति गर्नु हई
Suva yatra Vai ujjal vabisyako kamana Vai and sir Lai Pani dherai suvakamana
दिदि baai को माया ले धारा धारी ruwayo सधैं यस्तै माया रहोस् ❤
Congratulations 🎉🎉❤❤ himal, pargari KO kaman x
शुभकामना बाबू उज्जल भबिस्यको उत्तर उत्तर प्रगतिको शुभकामना बावु
धेरै प्रगति गर्नु बाबु,आमाकाे लागि धेरै सहयाेग जुटाेस आँसु आयाे
Dherai dherai badhai bhai
शुभकामना भाइलाई 🎉🎉❤❤❤
सम्मान छ भोजराज सर
Kati bujhne Babu Good luck 👍
उज्ज्वल भविस्यको कामना बाबु❤️❤️❤️❤️
सर्बप्रथमत भाेजराज सरकाे सम्पूर्ण टिमलाई हृदय देखिनै धन्यबाद र सलाम अनि हिमाल भाईकाे उज्जल भिबिष्यकाे शुभकामना र शुभयात्रा पनि भन्न चाहे।💐💐💐
भोज राज महान हूनू हुन्छ धन्यवाद ❤
हिमाल बाबुलाई साँङघेतिक क्षेत्रमा सफलताकाे शुभ कामना छ।साथै शुभ यात्रा छ सबैलाई ।कुबेत बाट
हिमाल को यात्रा शुभकामना छ है
शुभ यात्रा बाबु उजवल भबिसेको कामना
शुभयात्रा उज्वल भबिस्यको सुभकामना हिमाल भाइ
सुभ यात्रा भाईहरुलाई भाईको भन्दा पनि बैनिको रुवाईले धेरैनै भाबुक बनाएकोछ 😂😂😂😂😂😂❤❤❤❤❤
Suva yatra himal babulai sangitik ujwal vabisyako kamana 🎉❤
Dherai dherai suvakamana ani suyatra
उज्ज्वल भविष्य को सुभकामना भाई ❤❤❤
भोजराज थापा गरिब ढुखी हरुको भगवान हुन ❤
सुभ कामना हिमाल भाई
सूब यात्रा हिमाल उज्वलभबिस्य को सूभकामना
एकदमै राम्रो प्रतिभा भाइ जीवन सफलताले भरिपुर्ण होस् ।
शुभकामना मेरो भाइ हिमाल् ❤❤❤
शुभ यात्रा उज्ज्वल भबिस्यको कामना🙏🙏
Vojraj daae akdamei samman garna chahaanxu hjrko kaam prati.
शुभ कामना उज्ज्वल भविष्य को बाबु
Good luck kanchho 🤞👏👏💓💓
उज्ज्वल भविष्यको कामना भाेजराज जि लाई सलाम
God bless you Himal Bhai.❤
सुभकामना छ हिमाल लाई
सुभकामना बाबू हिमाल।
शुभ यात्रा संगै भाई को सफलता को शुभ कामना सँगै भोजराज सर लाई यस्तै काम गर्ने अवसर अनी सफलताको कामना गर्दछु भगवानले हजुरको सदैव रक्षा गरून् दाई
शुभ यात्रा बाबु उज्ल भबिसेको शुभकामना
धेरै धेरै बधाई छ। 🎉❤
Aasunei aayo babu suvayatra dherei dherei dhane bad vojraj sir😭😭😭
अग्रिम बधाई
सुभ यात्रा हिमाल भाई
Hajurharuko yattra suva rahos Dada
सुभ कामना ल भाइ घर परिवारको चिन्ता नगर्नुस् हाइ
suba yatra vai♥️♥️ bichara nanu na runu la♥️♥️♥️♥️♥️
Salaam bhoj raj sir
Best of luck Himal bhai and safe journey ❤❤❤❤❤❤❤❤❤
शुभ यात्रा बाबु साङगितिक यात्राको धेरै धेरै शुभकामना छ बाबु ❤❤❤
सुभ कामना भाई thank you bhojraj sir यस्तो अवस्थामा पनि माया गर्दिनुभयो sadai vlo हुन्छ दाजु 😢🙏🙏🙏🇳🇵
Good luck 🎉🎉🎉🎉vai❤❤❤
Happy journey babu god bless you ❤❤❤❤❤❤❤
Bhojraj sir dherai dherai badhai xa hajur lai 🙏
Ekdam dami xa vaiko
Best of luck vae❤ thank you so much भोजराज दादा 🙏🙏
🎉🎉suvakamana babu🎉🎉ramro gara🎉🎉🎉
भोज राज सर हजुर को यो सम्मान जनक काम को लागि मन देखिन दै धन्या बाद
Yo.tapaiko.vdyo.agadiko.pachhadiko.khoji.khoji.herdai.chu.❤.aakha.vata.aasu.ja❤❤❤❤