कृष्ण कंडेललाई मेरी दिदि लाने भए एकजोर लुगा फेर्देउ भन्दा मच्चियो हङामा !! १२.०४.०७५ HD

Поділитися
Вставка
  • Опубліковано 30 лип 2018
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 948

  • @bpsharma4875
    @bpsharma4875 6 років тому +13

    आजको चर्ती कला नक्कली गीत सुनेर सारै रमाईलो लाग्यो। कृष्ण सर , ईन्द्रेणी टीम लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यबाद छ।

  • @keshabniroula1655
    @keshabniroula1655 6 років тому +15

    अत्ति रमाईलो लागिराछ।
    बर्मा (मिचिना) बाट होरि राछु।
    सबैको जय होस्।

  • @tamangsolta459
    @tamangsolta459 6 років тому +8

    आज त सारै नै रमैलो पो भाको रैछ त हाम्रो इन्द्रेणी मा गीत चै सारै नै मन परेउ अनि यो तिजको भाका मा कति सारै रमाइलो झन आउनुस है हजुर हरु पनि रमाइलो भको छ आज मादल फुट्टे भो .

  • @romarrana2331
    @romarrana2331 5 років тому +4

    अब तिज पनि नजिक आयो ।र मलाइ मन पर्ने भाकामा तिजका गित सुन्न पाइ्यो ।बाला पनको त्यो गाउँ तिर गाएका साथी भाइको धेरै याद आयो।बिगतका यादमा दुबि हेर्दै छु ।राम्रो छ सबै ले हेरि मनुरन्जन लिनु होला।

  • @gopalbasnet7985
    @gopalbasnet7985 6 років тому +10

    I would like to appreciate the indreni team what they are doing to protect the nepali folk culture. Krishna dai keep it up

  • @pramunstha8144
    @pramunstha8144 6 років тому +10

    अति रमाइलो भयेको छ अझ विशाल भाइ र खिमा बैनी को दोहोरी भए झन कत्ती रमाइलो हुन्थेयो होला हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र सैसैसैसै विशाल भाइ लाई हेरिरन पाइयोस इन्द्रेणी मा मिस यिउ विशाल भाइ

  • @mohanmagar6488
    @mohanmagar6488 6 років тому +6

    wowow कति रमाइलो धन्यवाद सम्पुर्ण इन्द्रेनि टिम लाई अनि miss u धुम 3 जय किसन दाइ मेरो best नाएक जयकृष्ण

  • @opanbabu8055
    @opanbabu8055 6 років тому +2

    रमाइलो भएछ मैले त आज मात्रै हेरे, कार्यक्रम इन्द्रेणी धन्यवाद कृष्ण कंडेल सर।

  • @debikapoudel515
    @debikapoudel515 6 років тому +32

    वहाँ वहाँ कति रमाइलो भाको रहिछ मैले त बल्ल आज हेर्दै छु ।विशाल भाइ को बोली कति मीठो हो जति सुन्यो उति सुनिरहु लाग्ने

  • @user-sf8xk2qf9f
    @user-sf8xk2qf9f 6 років тому +19

    बिशाल भाइको गीत धेरै राम्रो लागेउ best of luck बिशाल भाइ

  • @himanshupoon7308
    @himanshupoon7308 6 років тому +53

    बिशाल रायमाझी सर उ उहाँकै दिदि हरिमाया को स्वर अति मन पर्छ मलाई अझैँ रमाइलो लाग्यो ईन्देणीमा त😍😍

  • @ramkumar-bp5xb
    @ramkumar-bp5xb 6 років тому

    Wow yota jhanai ramailo raxa bai kati ramailo vayo dherai ramro xa dohori

  • @user-tv8cf5zl7o
    @user-tv8cf5zl7o 6 років тому +4

    आज तिज को गित सुनेर गाउँ घर को याद आयो ।

  • @padambist3505
    @padambist3505 4 роки тому +3

    ईन्द्रेरेणिका सबै दादा दीदी लाई मनै देखी सलाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @sagargm8930
    @sagargm8930 6 років тому +8

    लोक गीत भनेको मानिस लाइ जिउन को लागी रक्तसञ्चार जस्तै हो
    कडेल सर धेरै धेरै धन्यवाद
    नाच्न नजान्ने मान्छे लाइ पनि नाचौ नाचौ लाग्ने प्रोग्राम वहा वहा

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 6 років тому +9

    विशाल भाइको भोईस धेरै मिठो छ है प्रगति को सुभ कामना छ भाइ

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 років тому +8

    हैट सारै रमाइलो पो हुन्छ त हौ इन्द्रेणी कार्यक्रम

  • @nepalit.v4287
    @nepalit.v4287 6 років тому +5

    विशाल जि र दिदिको दोहोरी धेरै राम्रो छ शुभकामना

  • @pokharelivanjababu898
    @pokharelivanjababu898 5 років тому

    वा वा वा दुई दिदी भाईको दोहोरी कति रमाइलो यो जोडिको दोहोरी फेरि फेरि हेर्ने रहर छ।

  • @KrishnaSharma-ob3mu
    @KrishnaSharma-ob3mu 6 років тому +1

    मनै फुरुङ भयो

  • @partaprana2532
    @partaprana2532 6 років тому +4

    बासुरी बजाऊनु हूने दाजु लाई मान्नै पर्छ सूलुट छ सबै जना कलाकार मित्र हरुलाई

  • @purnapun9932
    @purnapun9932 6 років тому +4

    अति राम्रो लाग्यो यो तिनै जनाभाई बहिनी कलाकार देख्दा धेरै खुशी लाग्यो धन्यवाद नानी हरुलाई🌹

  • @ashokchand9816
    @ashokchand9816 6 років тому +8

    गज्जब रमाइलो भयो आज ल भाका मन पर्यो बधाइ इन्द्रेणी टीम अनि कडेल दाजुलाइ ।

  • @samlalsunar7215
    @samlalsunar7215 3 роки тому +1

    सरब प्रथम इन्द्रेणी को सँधैभरि जय होस धेरै धेरै रमाइलो लाग्यो धन्यबाद छ

  • @grgyam9019
    @grgyam9019 6 років тому +4

    I really enjoy this show, congratulation Indreni team

  • @pratimagurung5352
    @pratimagurung5352 6 років тому +49

    दर्शन नमस्ते इन्द्रेणी टिम लगायत सम्पुर्ण कलाकार मित्रहरू लाई आजको भाग पनि एकदमै राम्रो थियो अलि ढिला भएछु आज त 96 नम्बर म पो😎😎

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 років тому +2

    हेर्न सुरु गरे दुबई बाट ।नहेरी निद्रा लाग्दैन ।सलाम छ इन्द्रेणी परिवार लाई ।झकास दोहोरी अनि रमाइलो धेरै खुसी लाग्यो धेरै रमाइलो ।

  • @tularammagar48
    @tularammagar48 6 років тому +24

    अत्यन्तै रमाइलो सम्पुर्णसमूहलाई धन्यवाद छ। विशाल र खिमाको दोहोरी नि कहिले हेर्न पाइन्छ होला...?

  • @abinagiree822
    @abinagiree822 6 років тому +45

    जेरि र बिशाल लाई इन्द्रेणी मा ल्याउनु न उहाहरुको दोहोरी हेर्न मन लग्यो कृष्ण दाइ

  • @user-sf8xk2qf9f
    @user-sf8xk2qf9f 6 років тому +8

    धेरै रमाइलो लागेउ दिदी भाइको गीत सुन्दा

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 років тому +2

    दिदी र भाइको दोहोरी झनै बबाल रमाइलो पो लाग्यो।

  • @premierworld6275
    @premierworld6275 5 років тому +2

    तीन भाइ बहिनीको प्रस्तुती धेरै राम्रो लाग्यो ।

  • @lilanathpageni8141
    @lilanathpageni8141 6 років тому +4

    ल धेरै रमाइलो लाग्यो।दिदिबहिनी र भाइको कलाकारिता।

  • @milanmagarvlog123
    @milanmagarvlog123 6 років тому +20

    अब तिज पनि आयो रमाईलो भयो जे होस ईन्द्रेणी मन पर्ने दर्शक हाजिर हुम त..✋✋✋✋✋

  • @basantaghimire6875
    @basantaghimire6875 6 років тому +1

    हैट आजको दोहोरि सार्है मन पर्यो अलग प्रसंग को संबाद दोरि।

  • @princekatuwal5073
    @princekatuwal5073 4 роки тому +1

    धेरै राम्रो छ है दिदी भाइ को दोहोरी।।

  • @dhamalachander2842
    @dhamalachander2842 6 років тому +6

    कृष्ण सर अति रमाईलो छ

  • @reshamresham4288
    @reshamresham4288 6 років тому +3

    सर्बप्रथम ईन्देर्णि टिम लाई मेराे सम्मान कृष्ण दादा बिसाल जि लाई खिमा सित दाेहाेरि सुन्ने ठुलाे रहर छ

  • @sureshshishir7218
    @sureshshishir7218 5 років тому +1

    सारै राम्रो इन्द्रेणी कार्यक्रम अनि सबै कलाकार हरु लाई देख्न पाउँदा खुसी लागो । अनि best up luck धूम 3 जय.. जयकिसान जय कृष्ण र इन्द्रेणी टीम

  • @user-uf5pn5bf8z
    @user-uf5pn5bf8z 27 днів тому

    Basuri bajaunu hune dai derai. Miss gre dami basuriko. Dhun....❤❤❤❤

  • @tejnicesongilovethissongta4501
    @tejnicesongilovethissongta4501 6 років тому +6

    best off luck jaykisan ji.i m witing for DHOOM 3...✊✊💝💝

  • @rameshrimal7642
    @rameshrimal7642 6 років тому +5

    Kati mitho geet gaunu bhayo sabaile sarai maja aayo

  • @neelamthapa3570
    @neelamthapa3570 6 років тому +2

    Kala sanskriti le variyako mero desh mero Nepal sampurna indreni teamka kalakar bandhu ani didibainiharulai Jay Nepal sathei nyano Maya. From shillong

  • @shankarshrestha8859
    @shankarshrestha8859 5 років тому

    Yo get maile 100 choti suni r herisake hamro gau gharko maulik arganik git x sarai ramro lagyo r dance garne renukalai besesh dhanyabad all timlai

  • @khadkadilipdass8159
    @khadkadilipdass8159 5 років тому +4

    badhai xa charti kala nakkle ko timlai get ramro xa.

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 5 років тому +36

    बिशाल भाइ को कलालाई मान्नै पर्छ कृष्ण सर थोरै नाची दियको भय झनै राम्रो हुने थियोे

    • @NishaSharma-gt9xn
      @NishaSharma-gt9xn 5 років тому

      विशाल काे गीत गाउने स्टाइल सारै राम्रो छ

    • @sanjughaleqazx79
      @sanjughaleqazx79 5 років тому +1

      बासाल भाईको बबाल गितलाई मनपराऊनि हरु आऊनुसै एता

    • @kbc4059
      @kbc4059 4 роки тому

      @@NishaSharma-gt9xn ङमेज लेेक भाका

    • @gitachalise8060
      @gitachalise8060 4 роки тому

      Ĺ

  • @dipendradawadi802
    @dipendradawadi802 5 років тому +2

    दिदि र भाईको साह्रै राम्रो दोहोरी

  • @premrawal3943
    @premrawal3943 6 років тому +2

    आजको एपिसोड पनि हेरियो, साह्रै रमाइलो लाग्यो, लोप हुदै गइरहेको नेपाली लोक संस्कृतिको जगेर्ना गर्नुहुने सम्पूर्ण इन्द्रेणी परिवार प्रति आभार प्रकट गर्दछु।

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 6 років тому +3

    कति रमाइलो
    नमन गर्दछु कृष्ण दाजिलाइ । साथै सम्पूर्ण मा नमन गर्दछु ।

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 6 років тому +8

    दिदि र भाइ को गीत सार्है कमेडी रहेछ

  • @saraswatipraja6939
    @saraswatipraja6939 6 років тому +2

    गीत को प्रत्येक शब्द हरु जति सुने पनि झन् सुनिरहु जस्तो बेस्ट अफ लक अल इन्द्रेणी टिम

  • @Dhading407
    @Dhading407 6 років тому +1

    दिदी को भन्दा भाईको जवाफ कडा छ कति रमाईलो

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 років тому +7

    जय किशन दाइ पनि आउनु भयछ खुसी लाग्यो??नेपाली लोक संगीत बचाउने यक मात्र कार्यक्रम इन्द्रेणी !!!💕💕

  • @gyamurama4536
    @gyamurama4536 6 років тому +41

    आज त दामी लाग्यो दिदिबहिनी र भाइको दोहरि

  • @bhimbahadur8948
    @bhimbahadur8948 5 років тому +1

    आहा कति राम्रो सरै मन पर्यो इन्द्रेणी दोहोरी

  • @saudlaxman4021
    @saudlaxman4021 6 років тому +2

    जो हेरिनी हेरौ हेरौ लाग्छ इन्द्रेणी प्रोग्राम सबैलाई धन्यवाद ।

  • @nabinkumarbista176
    @nabinkumarbista176 6 років тому +7

    विशाल रायमाझी को कन्फिडेन्स
    क्या मन पर्यो दोहोरि

    • @ankitmaskey12
      @ankitmaskey12 3 роки тому

      ्ॐत्रत्रत्रत्रत्रत्रत्रत्रत्रतत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रज्ञज्ञज्ञज्ञज्ञज्ञेेेेेेत्रत्रत्रृरयञलपत्रिभुवन ज्ञज्ञज्ञज्ञज्ञ्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्र

  • @bishnuadhikari6244
    @bishnuadhikari6244 6 років тому +5

    नक्कले भाइको सारै चोटिलो जबाफ दिदिलाई कति हास्नु ।

  • @khatrirudra3953
    @khatrirudra3953 5 років тому +2

    Omg आज धेरै पछि देखे सिबन पोखरेल दादा लाई miss u dada

  • @sambandhayoutubechannel5272
    @sambandhayoutubechannel5272 6 років тому +3

    Teej ko yad aayo dherai ramailo garaunu vayo sabai indreni team lai thank you so much

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 років тому +10

    अत्यन्तै राम्रो कार्यक्रम इन्द्रेणीको सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै शुभकामना !!म कुवेत बाट हेर्दैछु!!

  • @kewalban1813
    @kewalban1813 6 років тому +2

    Wawawawa dherai ramro indreni tim lagayt sabai lai dherai daneybat

  • @kamalchattri6808
    @kamalchattri6808 6 років тому +2

    हाहाहा धेरै रमाइलो भयो है आहा सुनौ सुनौ झै लाग्यो चर्तीकला भाका मा दोहोरी हुर्‍र्‍र म नि नाचे है एता

  • @magardilip4861
    @magardilip4861 6 років тому +5

    हेरी सक्यो जय दाइ दामी छ ।

  • @barsapunmagar8168
    @barsapunmagar8168 6 років тому +17

    सर्बप्रथम त इन्द्रेणी तिम लगायत सम्पुर्ण उपस्थिति तिम लाई हृदय देखि दुई हात जोडी नमस्कार हैत। म आज धेरै दुखी भए कृष्ण दाजु मेरो आँखा बाट झरेको आँसु थाम्न सकिन।दिदी भाइ को माया कस्तो हुन्छ। भन्ने कुरा त एउति भाइ गुमाए कि दुखी दिदी लाई मात्र थाहा हुन्छ। होला दाजु हामी पनि दिदी भाइ बसेर धेरै गित गाउथेउ गाउँ मा।आज मलाइ मेरो भाइ को धेरै याद आको छ। तर मेरो भाइ लाई मैले चाहेर पनि पाउन सक्दिन।

  • @shalikrambhandari1602
    @shalikrambhandari1602 5 років тому +1

    Bisal ji.ko Sarai ramro.x didiko bhanda....

  • @anupthapa509
    @anupthapa509 6 років тому +1

    Aaj ko indreni ramailo bho....

  • @ymunakanxi8829
    @ymunakanxi8829 6 років тому +6

    हा हा आज पनि धेरै रमाइलो लगेओ सम्पूर्ण लाई नमस्कार छ

  • @khatrichhetri619
    @khatrichhetri619 6 років тому +9

    कृष्ण दाइ यो करिकरम राम्रो छ तर छोटो भयो एस्ता राम्रा र ठुला कलकार अाउदा अलि लामो गराईदिनु भयो भने हेरन मजा अाउने थियोे गाउँ घर को याद अाउन्छ म चाहिँ हाल मलेसिया मा छु लोक गित भनेसि सारै मन पर्छ दाइ एक चोटि पशुपति शर्मा दाइ लाई पनि लिउन परो सारै मन पर्छ पशुपति दाइ पनि मलाई

  • @kedarbudhathoki5091
    @kedarbudhathoki5091 5 років тому +2

    धन्यबाद इन्द्रेणी टिम लाई एक पटक जेरि दिदी र पसुपती सर्मा को पनि सन्जोग मिलाउन पाये झन कति रमाइलो हुन्थ्यो होला ।

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 6 років тому

    Wow bishal bhai mannai parx bbal babal............so nice......

  • @kumarchaulagain1985
    @kumarchaulagain1985 6 років тому +3

    धेरै राम्रो दिदी भाइ को दोरि

  • @debendrashrestha1706
    @debendrashrestha1706 6 років тому +3

    Namaskar sabai indreni tim lai waw sarai Ramailo xa

    • @aaaayyyy8760
      @aaaayyyy8760 5 років тому

      Wow 👍👍👍👍👌👌👌👌👌👌

  • @smproduction4211
    @smproduction4211 6 років тому +2

    आजको गित पनि धेरै रमाइलो साथ सुनियो धन्यवाद इन्द्रेणी टिम तथा कृष्ण कंडेल सरलाई पनि ।

  • @tejnepali4099
    @tejnepali4099 5 років тому +2

    2019 मा यो भिडियो हेर्ने जति यता हाजिर गरौत‌‌ 🎷🎷🎷🎷🎷

  • @hembahadurale3601
    @hembahadurale3601 6 років тому +3

    Lau hai tij ayxa .indreni temlai Namaskar xa.

  • @minrajacharya3378
    @minrajacharya3378 6 років тому +12

    Hamro arghakhanchi kalakar pugnu bhayaxa indreni ma ani namaste krishna daju

    • @user-bs3hz7qw7q
      @user-bs3hz7qw7q 6 років тому

      Minraj Acharya अर्घाखाचि जो भन्दैनन बुटवल भन्छन इनि हरुले त

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 6 років тому +1

      आकास कुमार g ho maile ni kati suneko chhu sadhai butwal vanchhan tyo jabo btl vanda arghakhanchi ramro ni jhai hoi

    • @surajpc6914
      @surajpc6914 6 років тому

      अर्घाखाचि नै हो तर भन्न लाज लागेर होला नि आफ्नो जन्मघर

    • @minrajacharya3378
      @minrajacharya3378 6 років тому

      Khoi sir maile auta intarview ko tala patti lekheko bheta ko thiya tei bhayara ho

    • @user-bs3hz7qw7q
      @user-bs3hz7qw7q 6 років тому

      Minraj Acharya अर्घाखाचि कहा हो हजुर को घर मेरो नि अर्घाखाचि हो

  • @yamsapkota5640
    @yamsapkota5640 6 років тому +1

    बबाल रमाईलो लाग्यो सलाम छ कृष्ण कडेल दाजुलाई

  • @loveraj3182
    @loveraj3182 3 роки тому

    हो हो ठिक भन्नू भयो गोबिनदे जी।,,ठाडो भाका मलाई पनि सारै मन परछ।

  • @gopalsaud8020
    @gopalsaud8020 6 років тому +3

    Wow really I enjoy hope all enjoy brother really excellent mam also but you wen and I miss that all abc team man waiba

  • @nabinkhawas3743
    @nabinkhawas3743 6 років тому +4

    SAMPUNA TIMEलाई तिजको शुभकामना.ADVANCEमा. साहै रमाईलो .

  • @tekjungthapa3493
    @tekjungthapa3493 4 роки тому +1

    रायमाझी परीवार मान्छे पनि राम्रो गित पनि कडा बधाई छ तपाईकाे परीवारलाई

  • @elishagurung1006
    @elishagurung1006 6 років тому +1

    सारै दामी इन्द्रेणी कार्यक्रम अनि रमाईलो दोहोरी।।।

  • @manbasnet9521
    @manbasnet9521 6 років тому +4

    Namaste hajur haru lai
    Aaj ta 1namer xu

  • @chocopan-choco3185
    @chocopan-choco3185 6 років тому +5

    jay kishan ko jaya hos '''he is funny actore on best

  • @Yamsoti62
    @Yamsoti62 6 років тому +1

    Atinai ramrolo ajako programs hamilae bidesh ma basera herne paunu nai khusi ko kura ho hami le indreni karekram ka sanchalak kirsna kadel sir lagayet sampurna indreni team lae dhandebat dinu parxa hami nepali haru ko lagi bhagawan vayera janmeyera aaunu vayeko rahexa aru pani estai hune vaye hami Sahara nepali bidesinu pardaina theyo sayad hamro nepal xitai bikash hutheyo

  • @ravindrakardayat1991
    @ravindrakardayat1991 5 років тому

    कति रमाइलो दोहरी जती सुनेनि सुनो सुनो लागी रहन्छ ।

  • @santoshthapa6974
    @santoshthapa6974 6 років тому +4

    आज पनि धेरै रमाइलो लाग्यो मलाई त

  • @banantapun7221
    @banantapun7221 5 років тому +4

    लास्टै रमाइलो लाग्यो यो कार्यक्रम त हजुर हरुलाइ पनि ???

  • @lallama5147
    @lallama5147 5 років тому +1

    Dherai ramro lageu malai tw yo dhori

  • @ramchandrathapa8370
    @ramchandrathapa8370 5 років тому +1

    सुपर हजुर कड्ल सर

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 років тому +120

    आज त तिजको गित रहेछ रमाईलो छ होला हेर्न सुरु गरियो !!! तपाईहरु पनि???

    • @hemantakunwar4312
      @hemantakunwar4312 6 років тому +3

      अब सुरु गरियो हामि पनि मगर्नी कान्छिको साथमा

    • @mahabir6417
      @mahabir6417 6 років тому

      Wow horw muile pane herna suru gary hai saudi bata??

    • @meshtmg5757
      @meshtmg5757 6 років тому

      गाउ-घरकी मगर्नी कान्छी जुहारी खेल्ने भए आउ है मेरो imo whatsapp मा न +60182088236

    • @timrokalpeet5699
      @timrokalpeet5699 6 років тому

      गाउ-घरकी मगर्नी कान्छी तिज गित होइन हौ सालैजो हो

    • @rampatani997
      @rampatani997 6 років тому

      गाउ-घरकी मगर्नी कान्छी

  • @prempanthi5066
    @prempanthi5066 6 років тому +5

    Sabailai namaste

  • @karanjanala6453
    @karanjanala6453 5 років тому +1

    साथै इन्द्रेणी का सम्पुर्ण कलाकार लाई मुटु भरिको सम्झना र माया हिर्दय देखि

  • @ganeshbist7966
    @ganeshbist7966 4 роки тому +1

    धेरै राम्रा गित गाउनु भो दुबै जना ले

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 років тому +11

    हेर्न त हेरियो तर तेति मजा आएन ।।।।जय इन्द्रेणी ।।।।

  • @s.dmychannel2099
    @s.dmychannel2099 6 років тому +6

    दीदी भाई को दोहोरी बबाल लाग्यो जय किसान दाई पनि आउनु भा रहेछ खुशी लाग्यो

  • @shanubamthakuri8839
    @shanubamthakuri8839 5 років тому +1

    गीत सोच्दा खेरी को फेस दामी लाग्छ मलाई कृष्ण दाई को

  • @saraswatighimire587
    @saraswatighimire587 Рік тому

    धेरै राम्रा गित गाउनु भेा दुबै जाना ले🌺🌺👏👏👏👏👌👌🌺🌺🌺

  • @user-ik2zm2nz2p
    @user-ik2zm2nz2p 6 років тому +8

    बिसाल दादा भएको ठाउँमा रमाइलो खुब मज्जा बेग्लै आउछ है
    हार्दिक हार्दिक बधाई छ सम्पुर्ण टिमलाई