इन्द्रेणीमा दोहोरी गाएर भाइरल होची मुना मगर र बिशाल बीच मुर्छा पारि हसाउने दोहोरी,बिहे गर्दै मुना
Вставка
- Опубліковано 17 чер 2020
- इन्द्रेणीमा दोहोरी गाएर भाइरल होची मुना मगर र बिशाल बीच मुर्छा पारि हसाउने दोहोरी,बिहे गर्दै मुना
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Muna Magar
Bishal Rayamajhi
Camera
Netra Chaulagain
Edit
Kamal Sargam(chaulagain)
Presented By:Netra chaulagain
#Muna_magar #Bishalrayamajhi #Kamal_sargam #Laligurash_daily
भिडियो कस्तो लाग्यो?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
मुना जि लाई मन पराउने को को हुनुहुन्छ यता हाजिर हुमत
म
Muna magar manxe chai ramri nai xa tara kata manxe lai hat halera chalxa
Nice
Ui
Ma
Wow मुना &बिसाल ।
मेरो च्यानल तिर पनि आउनु होस है subscribe garidinu hola #Basantioli
Ramri xa muna
@@sagarsyangtan3380 मुना र बिसाल काे हासाे नै मिठाे छ
निकै रमाइलो छिन मुना जि 👌👌👌
मेरो च्यानल तिर पनि आउनु होस है subscribe garidinu hola
wow विशाल रायमाझी र मुना बहिनीको दाेहाेरी दामी लाग्यो धेरै समयपछि मुना मगर र बिसाल रायमाझीलाई देख्न खुसी लाग्यो आगमी दिनकाे लागि शुभकामना👍️🙏👍️💙💛🧡💜💟🌹🌷🏵️🌼🌻🌺🥀💐🌸🌲🌳🌴🍁
सारैंदामीछ गीत भाई र बैनी काे🙏🙏🇳🇵🇳🇵👍️👍️🌷🌹
Nic bishal
Muna good
मुना जि 😍❤️👌🙏विशाल जि को पनि फ्यान है हजुर Both 🤘🙏👌👌🇳🇵
मलाई त दुबैलाई मन पर्छ !!!
मुना बहिनिको यो कलालाइ सलाम छ अस्ति इन्द्रेनिमा पनि राम्रो दोहोरी गाउनु भाको थियो धेरै धन्यवाद नानी l
Wow दुबैलाई धेरै धेरै मुटु भरिको माया छ मेरो म चाहिँ सुर्खेत बाट हो है खुसी लाग्यो हेरेर miss you bishal sir ❤️❤️❤️muna sis 😘
मुना बैनी र विशाल भाईको दोहोरी धेरै राम्रो लाग्यो।साङ्गेतिक छेत्रको दुबैलाई सुभकामना तपाईहरुको पाइलाहरु अझै अगाडि बढोस।💕💕💕💕💕💕
आहा कति मिठो गीत मुना र मदन को
आहा कति राम्री मुना सबै कुराले ट्यालेन्ट यति धेरै प्रतिभा भयोको नानिलाइ बाबू आमाले नरोकिदिनु होला उनी आफै मा सक्षम छिन अगाडि बडन नरोकिदिनु होला विशाल पनि राम्रो गायक हो
ल ल विशाल भाइ बिहे गरे नी केही फर्क प्रदैन तेस्तो उताउलो छैन ठिक छ दोहोरी
आहा मिठो गफ गाफ र दोहोरी 💖💖💖💖
हाम्री पाल्पा लि गुडिया 😘❤️मुना
@lafa milan Pachabhaiya सौभाग्य मानि हुनु ल गाउले भाइ धेरै खुशी लाग्यो आफ्नो गाउले भाइ हरु सँग भेट हुदा😍😍❤️❤️
@lafa milan Pachabhaiya हस् भाई😘👍️
Bishal bhaiko pani Fan ho hai
मुना जि लाई मन पराउने को को हुनुन्छ??यता हाजिर हुनु ल।🤔🤔🤔🤔💘💘💘💘
My favorite मुना
मुना जि विशाल जि धेरै धन्यवाद सारै रमाईलाे भयाे गित सुनेरहजुर हरु सबै मा धन्यवाद नमस्कार दमाैलि 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
दुबै जना ले कति राम्रोसँग गाएको हुन्छ हुन्छ नानी बाबु कसैले पनि नराम्रो मान्दैन हाेला तर दाेहाेरि मा जेपनि भन्न सकिन्छ म बाट नराम्रो लाग्दैन र नराम्रो पनि मान्दैन अझै प्रगति गर्दै जानु शुभकामना छ दुबै जना लाई
Like 1 चोटी मात्र हुन्छ धेरै हुन्थो भने लाखौं गरिदिन्थे I love u लालीगुराँस डटकम
wowow muna r bishal bhai ko kati ramro jodi suprb 💕💕💕💕
राम्रो जोडी छ हजुरहरुको
हल्का रमाइलो लाग्यो आज दोहोरि सुनेर
प्रतिभा को खानी मुना मगर सुन्दरर्ता ले भरिपुर्ण ।अनि उतिकै मिठो आवाज विशाल भाइ को।सारै रमाईलो दोहोरी ।
मुना जि को हासो चाहिँ हो के
आति नै रामरी बोल्ने सहिले पनि उतिकै राम्रो छ मुना जि को बधाई छ मुना जि आजै प्रागती गर्दै जानुस् हजुर लाई धेरै धेरै सफलता को शुभकामना ।
मेरो च्यानल तिर पनि आउनु होस है subscribe garidinu hola #Basantioli
Akdamaii ramro xa asto lokdown ko bela time laii sadupayog gareyrw ramro dhohori dekoma dheraii dheraii dhannebad.♥♥
बिशाल दाई नमस्कार झीक्कै झिकै माया अनि सम्झना छ|
हाम्रो पाल्पाली मुना मगर र बिशाल जी सारै राम्रो हुनुहुन्छ। मुना मान्छे सानी मात्र हो तर सबै कुरा ले भरिपुण हुनुहुन्छ 👌
Yo geet ta mero ra mero aama ko favourite song kasto ramro xa hai muna didi ko 🤗🤗💗💗
वावावावावा। सानो। बैनि। को। कुरा। चै। आति। मिठो।
मेरो गुडिया जस्तै मुना बहिनी र मेरो अति नै मन पर्ने गायक विशाल भाई बिच को अन्तरबर्त सारै मीठो र रोमन्चक भयो सुन्द पनि दुबई को लागि प्रगति को शुभकामना! र यो इन्टरभियु लिनु हुने लालीगुरास.कम का सन्चालक कमल सग्रम ज्यु लाई पनि विशेष धन्यवाद!र अन्तिममा मुना लाई मेरो एउटा सन्देश पनि छ कि मेख सारु मगर ज्यु लाई चाहिँ जहाँ जाद पनि बिर्सिनु भएन किन कि मुना भाइरल हुँदा देखिकै भिडियो मैले हेर्दैछु र यो स्थान सम्म मुना आइपुग्नु मा उहाँको भुमिका हात पनि छ र अस्ति असार को १ गते इन्द्रेणी मा राजु परियार संग को दोहोरी मा उहाँको नाम मात्र लिएको भएपनी कति सन्टुष्टी हुन्थियो कि मेख सारु मगर दजु लाई भन्ने मलाई लागेको थियोे मन मा!
M
Qqp1
3qà1
'
ee4
)opp
जोडि मिल्छ 🤣🤣🤣🤣🤣रेक्पेट मुना love uuuu
विशाल रायमाझी त अब्बल हुनु हुन्छ तर मुनामगर पनिकम्चै छैन लालिगुरास डटकमलाइ बधाई साथै धन्नेबाद
कति मिठो दोहोरी
Munaji, You are one of the best talented dohori singers. God bless you. I enjoyed listening and watching an interview together with Bishal Rayamajhi. Wow. Thank you Kamalji. Blessings.
सारै मन परौ भाई बहिनीको गित 🙏🙏
मुना बहिनी कपडा अलि राम्रो लगाउनु फुल कपडा राम्रो लाग्छ हजुर लाई गुनी चाेलाे मा
कलाकार चरचित कलाकार मुना मगर बिसाल बाबू हरु मा धेरे धेरे शुभकामुना
कति मिठाे दाेहाेरि दुबै लाई बधाई छ याे भाका त मलाई पनि मन पर्छ
Wow मुना & बिशाल 😘😘👌👌👌
Wow kati mithu kura garnu bhako hi bishal vai ra nuna baini le ❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार मुना जि मलाई मुनाको गित सारै मन परे छ ?
muna miss u cute
मुना बहिनी सानो देखिए पनि हरेक कुरामा कमिछैना, ,/ कला राम्रो छ,
किन डराएको बिहे गरनु न
दुबै जना राम्रो लाग्छ 💖💖💖😁👍️🌺
कति रमाइलो दुबैजनाको हाम्री पाल्पाली नानी कति ट्यालेन्ट
दाेहाेरि दामि गाउनु हुन्छ मुना जि ले र राजु दाईले इन्द्रेणीमा गाकाे दाेहाेरि झनै खतरा दामि
Beautiful singing. Wonderful. Keep on singing.
Stay safe from Coronavirus and stay healthy. Go ahead.
रमाईलो दोहोरी 💗💗
WoW wonderful interview n sweet battle between sweet muna n hand some Bishal god always bless u keep it up🙏👍️👌💞💟👈️
Waw dherai ramailo lagyo 2 bai Jana lai aba Aaune dinharuma ajhai ramro gardai janu hola all the best
Dami xa muna ra bisal bhaie ko 😀😀😀😀
You are both (Muna + Bishal) my favourite singers. God bless you.
वाउ कति खुसि लाग्याे लालिगुरास.com and muna bishal lai best luck.
मुना र विशाल काे दाृहाेरि सारै राम्राे लाग्याे
manchea sanee vaya pani sarai mithoo soor ki dani muna bahini sathai vhai bisal ko sarai ramroo dohoori nice.!
टाइटल मा होची मुना भनेर नराख्देको भय हुन्थ्यो
Right
honi hai
विशाल र मुनाकाे दाेहाेरि एकदम राम्राे छ अ🤗🤗🤗😀😀😀
मूना गाउने मा एकदम टेलेण्ट बोल्न पनी उतीकै छीन ।
आह क्या रमाइलो दोहोरी
K
bishal dai hjr ko get haru sadhi suna man lagxa
Bishal ra muna ko gaune tarika ramro cha ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
Bishal ji la kati mayalu tarika la hernu bhko . Sadai sath dinu hola bishal ji mun lai .💞💞💞
good job muna ra arko lok gayak vai .
Atee ramro ramailo laagyo thank you so much
स्वर मिठो लाग्यो मुनाको
आहा कति मन छोयो लक्ष्मी बडाल
हाम्रो मुना मगर्निको Reply दामी लाग्यो 🙋♂️
Sarai ramailo lagyo video herda .. very nice
गीत को भाब हो सारै मीठो गाउनू भयो दुबै जनालाई धन्यवाद साथै उतर उतर प्रगतिको शुभकामना छ।
कत्ति राम्रो विशाल जी
Wow muna
Ma 1st
ओह हो मेरो साथी अनिल
lafa milan Pachabhaiya - huncha sir sure.. thank u mitho sujhab ko laagi
मुना बहिनी र बिसाल भाइ लाई बधाई छ
मुना बैनिकाे interview हेरेर एकदम मज्जा अनि mine fresh हुन्छ ।
ramailo lagyo gaule muna ko ra bishal bhai ko kurakani and dohoree
Muna magara ra rai maji dubai ko agama ramro so beautiful dohori gita dami xa all the best love and good luck to both and God bless
Both r great.. Keep it up.
सारै राम्रो लाग्यो 😍😍😍😍😍😍
Goo
katiii cute jodi 😘😘
आहा कति मिठो गित ❤️❤️❤️बोली सुनौ सुनौ जस्तो लाग्ने।
Prefect couple fro USA
Dherai ramailo bho muna baini ra bisal bhai ko
कति राम्रो हाे अाहा मह मिलाएको जस्तो ।
्मुनार बिसालकाे दुबैकाे उन्नति पर्गति हुदैजाअाेस यहि कामना गर्दछु 👍️❤️👍️अाेहाे मुनार बिसालकाे दाेहाेरि सुनेर समय बितेकाे पत्तै भयन फेरि पनि यस्तै सुन्न पाउँ भन्दै 🙏
नानी र बाबुको बोलिमा कति मिठास अनि स्वर पनि शब्द उतिकै राम्रो दुबै जनाको बोली बच्चा को जस्तै बाबू र नानिको दोहोरी हेर पाउ।all the best god bless you.💕💕💕💕
सर्ब्रप्रथम कमल सर्गम भाइ लाई धन्यवाद छ मुना बैनी र विशाल भाइ को यो रमाइलो दोहोरी कार्यक्रम हामी दर्स्क सामु ल्याइदिनु भएको मा बधाई छ विशाल भाइ र मुना बैनी दुबै लाई मिठो प्रसस्तुति दिनु भएको मा सधै यसरी हासी खुशी रहननु होला मेरो सुभकामाना छ्🙏
राम्रो छ दुबैको दोहोरी टुक्का 😍😍😍😍😍😍😍😍😍
Sarai ramailo vayo aananda 👏👏
Nice voice muna magar.bishal sir we want more videos.for lok dhorie both of u ❤️ I am from west sikkim gayzing Bazar india.very very nice this sweet voice....I like this. Thanks.
राम्रो छ एकदम भाई बैनी को
Well done Muna xori ramro geet gayo with Raju pariyar in Indreni.
Sybas
Tq
पुर्बै धरान❤️❤️ .
म पनि धरानबाट नै हेर्दैछु👌👌❤️❤️😷🙏
सर्वप्रथम लाली गुराँस डटकम का सञ्चालक कमल सरगम लाइ धन्यवाद छ र आज बिशाल र मुना को इण्टर व्यू लिनुभएको मा धन्यवाद छ
दामी लाग्यो यी दुई जोडीको अन्तर्वार्ता।
Mo India bata ho
Hajur haruko yo vedio ekdamai maan paryo
Dohare ekadai dami
मुना मदन जस्तो सुहाउँदो रहेछ ♥️
राम्रो छ भाइ बैनीहरु
मुना बहिनिकाे मन सफा छ । यकद मै विशाल छाति ।
कति रमाइलो हो
कति रमाइलो मुना नानू