Love your vlog bro. I must say I get reminded of my village life whenever I watch your videos. The hardships of village life but the simplicity and pure heart of people makes it beautiful. Keep going on. Love from Darjeeling.
Muy lindo el lugar.....lo disfruto mucho viendo tu vídeo Sr kedar.....los veo desde América del Sur......mi idioma es castellano......Dios los BENDIGA siempre......más vídeos por favor
Thank u for showing beautiful place..n wow! to know the couple..I much love to watch samita n her sis. Mamata always but missed a lot Sabina in this video...is her younger also there? Best wishes from Darjeeling..
Good evening from Bonnie Scotland 🏴,your video's are fan bloody tastic,I just love watching them ,I could watch them 24/⁷ there that good 😁👌 long may they continue 🌞🌞🌞🌞🌞🌞🏴🥃
I am Yemeni and we have beautiful nature, but you have more beautiful nature because of the lakes, rivers and dense forests. I hope to visit you and have a nice time with you
अर्गानिक अत्यन्तै राम्रो लाग्यो भिडियो । सबै ठिक छ तर गुराँस चाहिँ नटिप्नु पर्थ्यो सबैले टिप्नु हो भने गुराँस नै खत्तम हुन्छ । गुराँस टिप्न सख्त मनाई गरौं सबैले कसैले पनि नटिपौ बाकी अत्यन्तै राम्रो लाग्यो सबैलाई नयाँ साल को शुभकामना ।
ठाउँ धेरै राम्रो रहेछ । राम्रो र नौलो स्थानको भ्रमण सबैलाई मन पर्छ भ्रमण गर्नु राम्रो तर प्राकृतिक सुन्दरताको गहना लालिगुरासँ र चिमल आदी पर्यटन विन्दुको आकर्षण हुन । भ्रमणको नाममा गुरासको फूल टिप्दै जाने हो भने यो क्षेत्रमा गुरास र चिमलको फूल किम्बदन्तीमा सिमित रहने छ । पर्बत को घोरे पानी, पुन हिल आदी क्षेत्रमा गुरास टिपिन्न बरु रोपण र संरक्षण गरिन्छ; त्यसकारण पर्यटकाहरुको आकर्षण बनेको छ । पुर्बी नेपालमा असभ्यता भनुँ या चेतना को कमि; गुरासको फुल टिपेर खेल्ने गरिन्छ जुन अत्यन्तै कम चेतनाको स्तर देखाउँछ । फुल हाँगामा राम्रो देखिन्छ्, बन पाखा राम्रो देखिन्छ तर तपाईको हातमा आधा घण्टामा ओइलिन्छ । मैयु डाँडा वा मुन्धुम ट्राइलमा अधिकतम पर्यटकको आकर्षण बढाउने हो भने यहाँको विशेषता गुराँस र चिमलको संरक्षण अत्यावश्यक छ । सरोकारवालाले यस बारे अभियान चलाउन आवश्यक देखिन्छ । यहाँ बिभिन्न महोत्सब्, मेला र भ्रमणको नाममा गुराँस टिपेर रमाउने गरिदो रहेछ्, फेसबुक तिर हालेको देखिन्छ्; बुझ्ने र देशी विदेशीले हेर्दा यो अज्ञानताको पराकाष्ठा हो । यसले असभ्यता, अशिक्षा र अज्ञानता देखाउछ । चेतना भया !! विडियो राम्रो लागो तर गुरास र चिमल प्रती भएको आक्रामणले गर्दा हेर्न गाह्रो भयो । पुरा हेर्न सकिएन । मेरो दाजुको नाम पनि केदार राई हो । खुशी लागो । गुरास र चिमल संरक्षण प्रती जनचेतना जगाउनुस भन्ने अनुरोध गर्दछु धन्यवाद । एक पटक मैयु महोत्सबको भिडियोमा गुरासको फूलले गेट बनाईएको थियो, चौरमा स्वागतम लेखिएको थियो । मलाई अचम्म लाग्यो कि यो कस्तो स्वागत हो? वास्तविक स्वागत त्यो रमणीय ठाउँमा बोटमा फुलेको रंगी चंगी गुरास र चिमलले गर्ने हो; मन त वातावरणले तान्नु पर्छ। मान्छेको द्वारा निर्मित कृतिम देखावटिले हैन। प्राकृतिकले स्थानलाई सुन्दर बनाउँछ र स्वयं अरुलाई आमन्त्रणा दिन्छ तर मैयु र तीनजुरे जहाँ विश्व मै बढी प्रकारका गुरासका फुल प्राकृतिक रुपमा फ़ुल्छन; त्यहाँ मानवीय अज्ञानताको कारण गुरास र चिमल जोखिम रहेको पाइएको छ । चेतनाको कमी भयो। एउटा गुरासको बोट ठुलो बन्न त्यस्तो चिसोमा सयौं, हजारौं वर्ष लाग्छ एकै छिनमा बाँदर जस्तो लुछ्नु कत्तिको पर्यावरण र मानव चेतना मैत्री हुन्छ? जति मान्छे भ्रमणमा जान्छन त्यतिले त्यति नै पटक शान्त र सुन्दर गुरास र चिमललाई लुछ्ने हो भने मानव जीवन धिक्कार छ। त्यो मुन्धुम पथ अत्यन्तै आकर्षक, उदाहरणीय र नमुना छ तर त्यसै अनुसार त्यस वरिपरिको वातावरण पनि संरक्षित हुनु पर्छ। यो वातावरण संरक्षण भएन भने यसको दैविक र प्राकृतिक प्रकोपको खामियाजा भोजपुरे र खोटाङ्गेले प्रतक्ष रुपमा भोग्नु पर्छ। त्यसैले यसको संरक्षणको बढी दायित्व भोजपुरे र खोटाङ्गे कै हुन्छ। संरक्षण समिति बनाउनुस। संचालनको विनियम बनाउनुस। गुरास, चिमल लगायत, पशु पक्षी आदि टिप्न र चलाउन नपाइने नारा, जागरण ल्याउनुस। बोर्डहरु लेखेर ठाउँ ठाउँ राख्नुस। जरिवानाको व्यवस्था गर्नुस र त्यसरी संकलन भएको पैसा यसैको संरक्षणमा खर्च गर्नुस। गुरास र चिमलका विरुवा रोप्नुस। हैन भने खालि चरण र साल्पा पोखरी जाने बाटो मात्रै बन्छ। तपाई यो च्यानल वाला; तपाई नै मेरो निम्ति र अरु जानकार हरुको निम्ति असभ्य बन्नु भयो किन कि तपाईको साथमा जाने हरुले गुरास टिपे मलाई मेरो मुटु चुडाएको जस्तो लग्यो, मैयु रानीको शीरको जबरजस्ती फूल टिपे जस्तो लाग्यो तर तपाईले नटिप भन्नु भएन र आनन्द लिएर त्यो क्रियालाई भिडियोमा कैद गरेर पोष्ट पनि गर्नु भयो। ए बाबा ! गुरास त राष्ट्रीय फूल पनि हो नि। यसलाई टिप्न नपाईने हेर्न मात्र पाइने कानून बन्नु पर्छ।
हैन सर यो सीमित समय पछी आफै पनि ओइलिन्छ यो पटक टिपे पनि नतीपे पनि अर्को साल उतिनै हो फुल्ने । बरु रुख चाई ढाल्नु भएन फूल त जति टेपेपनी उस्तै हो। यो साल टिपेको हाँगा बाट अर्को साल झन् धेरै फुल्छ हाँगा लागेर। बरु रुख काट्न चाहिँ मनाही गर्नु पर्छ।
@@KedarRai हुन त वेदमा पनि लेखिएको छ कि यो पृथ्वीमा जति प्रयोग गरे पनि मान्छेको लागि कमी हुन्न; धर्ती माताले उत्तिनै दिई रहन्छ तर मानव क्रिया कलापले उर्वर भुमीहरु मौभुमीमा परिणत भएको उदाहरण र ईतिहास पनि छ जस्तै चीनको इनार मंगोलिया राज्य हरियाली र उर्बर भूमीबाट पुरै गोवी मरुभुमीमा परिणत भयो। आज चीनले त्यहाँ फेरी वृक्ष रोपण गर्न संघर्ष गर्दैछ। मानव अतिक्रमणले वातावरणलाई विगार्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो। कुरा फुल टिप्ने बोट नकाट्नेको मात्रै हैन। आजको विश्वमा वनस्पति, जंगली जनवार र घर पालुवा जनवारहरुको स्वच्छन्दतापुर्वक बाँच्ने अधिकार मानिसलाई भन्दा पनि संबन्धित देशले बढी दिएको अवस्था छ। मानिस सचेत प्राणी हो। मानवले सबै कुरा, सबैको कुरा बुझ्नु पर्छ। वृक्ष र अन्य प्राणीमा वा फूलमा प्राण हुन्छ, प्राकृतिक स्वभाव हुन्छ, सुन्दरता हुन्छ र जीवात्मा पनि हुन्छ तर मन, बुद्धी र चेतना हुँदैन । मन, बुद्धी र चेतना भएको मानव मात्र हो र यस्ता सबै कुरा बुझ्ने र अध्यायन गर्न सक्ने मानिस मात्र हो। त्यसैले फुल टिप्नु ठुलो असभ्यता र कच्चापन हो। हुन त म विदेशमा रहेकोले होला तेस्तो लागेको नेपालमा तेस्तो सोचिन्न त्यो पनि थाहा छ। म तपाइको छिमेकी जिल्ला संखुवासभाको हुँ। एउटा कुरा सत्य हो कि हलेसी, ट्याम्के, चखेवा भन्ज्यांग, मैयुं र साल्पा पोखरी आदि भोजपुर र खोटाङ्गका पर्यटक आकर्षण केन्द्र हुन। यो क्षेत्रलाई पर्यटन केन्द्र र आकर्षक गन्तव्यको रुपमा विकास र स्थापित गर्नु पर्छ। खाजा पानी, गाँस र बासको ब्यबस्था भयो भने धेरै आन्तरिक पर्यटक आकर्षित हुने छन्। त्यहाको मुन्धुम ट्रायल नमुना छ। म आर्किटेक र इन्टेरियर डिजाइनर भएकोले यस्ता कुरा बढी मन परेको होला र प्राकृतिक सुन्दरतालाई प्रकृतिको डेकोरेशन ठान्छु, ईश्वरको सजावट ठान्छु। हामी मान्छेले सजाएको सानो कुरा कसैले छुईदियो भने कत्ति रिस उठ्छ भने ईश्वरलाई कति रिस उठ्ला? र ईश्वरले बिगार गरे वापत उठबस गराए भने के हुन्छ? जस्तो लाग्छ। मेरो मान्यता अनुसार फुल टिप्न हुन्न हेर्नु पर्छ, फोटो लिनु पर्छ र प्राकृतिक रुपमा सजिन र सजाउन दिनु पर्छ। फुल टिप्दा हुन्छ भन्ने ठान्ने हो भने फुल फुल्ने मौसममा शुरुमा घुम्न जानेले टिप्ने र पछि जानेले ठुटे हाँगा मात्र देख्ने अवश्था हुन्छ। र फुल टिप्दा निस्चय नै बोटलाई प्रभाव पार्छ किन कि मानव फुल माथि उडेर बस्ने भमरा हैन फेदबाट हाँगा समाउन्दै भाँच्दै र फुलको थुङ्गा संगै कम्तिमा एक तह त्यसको डाठ पनि नभाँची फुल आउंदैन। एक तह बढ्नलाई हरेक वृक्षलाई एक वर्ष लाग्छ र यसै हिसाबले एउटा गुराँसको बोटबाट सय वटा फुल टिपियो भने सय वटा डाठ भाँचिन्छ। अर्को कुरा भोलि धेरै पर्यटकहरु आउन थाले र टिप्न पाउँदा सबैले टिपे भने त उजाड पार्छन। तपाईले जवाफ दिनु भयो धन्यवाद तर फुल टिप्दा हुन्छ भन्नु भएछ तपाई जस्तो जागरुक युवाबाट त्यस्तो जवाफको अपेक्षा मैले गरेको थिईन। तपाईले फुल टिप्दा हुन्छ भन्नु भएछ; आपत्ति नै यही हो। गुरास त किन काट्नु? केका लागि काट्नु? रक्त चन्दन हैन, अगरवुड हैन। निषेध गर्नु पर्ने नै टिप्ने कामलाई हो। मेरो जवाफलाई दोहोरी नासंझिनु होला केवल अन्तरक्रिया हो।
I watch your videos all the time, and many other Nepal videos. They give me peace.
Katie Ramilo ThaWo vai Ramilo Garnu bhyo malai ni ramailo Lagay
Kedar Bey,zaman buldukça bu çekimlerini izleyeceğim.Eline sağlık.Bayıldım.
За много тысяч километров я вижу, в вашем блоге , вашу красивую родину, ваших замечательных земляков . Вы молодцы с вашей очаровательной женой .
रमाइलो ठाउँ रहेछ।
Hamro bhojpur dherei ramniya xa
Z.Kedar (kameraman)!!!!!&nusja jini te mrekullushem🧡🧡👑👑🌟🌟🖐🖐🖐🖐🇦🇱🌹🇦🇱🌹🇦🇱🌹🇦🇱🙏🙏🙏🙏🙏
Lots of love u kedar Daju.. from diphu assam India.. keep going..God bless you and your family's..
I swear this was massive and beautiful natural I just feel free watching this vlog
Wonderfull celebration of New Year,
Magnific vlog
Congratulations kedar rai and big family
Love your vlog bro. I must say I get reminded of my village life whenever I watch your videos. The hardships of village life but the simplicity and pure heart of people makes it beautiful. Keep going on. Love from Darjeeling.
Beautiful village
Gad bless your people 🙏🏼🥰
Tend and wood fire with the amazing view of nature woooow 🥰
Bafre kati ramro Thau Ho Kedar Daai hjrko vdos herera sachai aananda aauxa vaneko ekdam Daami xa hai🌸😍
हजुर को च्यानल म हेर्नू छुटाउदिन यो त झन राम्रो लाग्यो ❤️💙
Wow beautiful place.Ekkdamai sundar 👌👌👌👌👌👌
Jindagi ma mazza ko anubhuti beglae 👍wao 👍👍
Muy lindo el lugar.....lo disfruto mucho viendo tu vídeo Sr kedar.....los veo desde América del Sur......mi idioma es castellano......Dios los BENDIGA siempre......más vídeos por favor
Ahoi sarai khannu ko video banayexau hai. Thank you.
Beautiful people..beautiful place.🥰🥰🥰
Watching from the beautiful country..Philippines.❤️
Wowww what a beautiful places more on mountains very nice view when u drone camera 😍😍😍
This pond has breathtaking view really awesome
Beautiful lake with blue water.
very good kedar ji
Thank u for showing beautiful place..n wow! to know the couple..I much love to watch samita n her sis. Mamata always but missed a lot Sabina in this video...is her younger also there? Best wishes from Darjeeling..
Yeah me too i miss Sabina so much!!!!
❤❤Samita, where is Sabina? Are you two always together at Bumil house, Sabina, Samita she is its your ster? ❤❤❤❤❤from Australia
I'm so amazed the beautiful nature of nepal, I'm from the Philippines
Thank you. Phillippines is also a very beautiful country with beautiful beaches and seas and jungles and hills.
Hamro bhojpur kati sundar
Lots of love ❤️ from Nagaland Dimapur.
Thank you Kedar, Samita for another great video!!
Aalag nai vibe diyo yo vlog le .
Missing nepal love from india (assam)
Naam som limbu
हुस्न पहाड़ों का क्या
कहना के बारो महीने यहाँ
मौसम ज।ड़ों का❤❤❤❤
Dherai gau ko yad aayo yo video herer ❤️🙏
Wow khasto beautyfull thaum.
आप लोग तो बोहोत ही खुबसूरत जगह पे रहते हो यार 😍
Wow damex hai vaiii
Dherai Dami Video Bro.
I’m watching from UK & my home land is Sankhuwasabha 👌💕👍🙏
You are a beautiful people. I love watching your videos.
A love Nepali culture 💋💋😍🥰👍🏾
Wow super nice video lovely 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Love u r natural vlogs ..
j'aime beaucoup picmic dans la nature trop cool🤩🤩🤩🤩🤩
सो many thanks for posted video
Wow beautiful village ❤️❤️❤️👌🙏🙏🙏🇱🇰my from Sri Lanka
Dherai ramro lageu sanoma gako yaad ayo
हेरेर सारै रमाइलो लागो हौ कुनै दिन मिलो भने जनेछु धन्नयबाद
🤗🤗🤗🤗i really enjoy thank you for this amezing view
Saya selalu nonton vidio..anda sy suka sekali..salam dr Indonesia.. 🙏🙏
สวยงามน่าไปมากเลยค่ะ
Good evening from Bonnie Scotland 🏴,your video's are fan bloody tastic,I just love watching them ,I could watch them 24/⁷ there that good 😁👌 long may they continue 🌞🌞🌞🌞🌞🌞🏴🥃
mero new comment hai kate sundar thau ho k jam jam jasto hardaii ramilo ane ramlaio video harubersena nae garo cha hjr
Very very nice video and 🇳🇵 I love Nepal
Beautiful place
Wow Damii village
Beautiful village
ठाउँ राम्राे रहेछ केदार सर
दामी दामी! 👌
Wow what a video
sewaro👍👍🇳🇵
👍👍👌👌👌😊😊😊.
from indonesia..
Q hermosa lugar muy hermoso.
Enjoy all of you
Heaven ❤
Bagus ya danau nya, itu pasti dalam ya?
So beautiful ❤️❤️❤️❤❤❤
Amei muito lindo,abraço do Brasil. 👍👍❤❤❤
Once in my life time for sure I'll put and left my foot prints there coz I belong from there.
เมื่อ 2 ปีที่ผ่านมาสมิตาและอีกหลายๆคนดูยังเด็กกันอยู่หลายคนแก่ไป
Salutations Samita Raï & Kedar Raï 😘😘😘😘😘😘😘😘😘😘😘😘😘
💜💛💚💙❤💗💝💖💜💛💚💙
Bisoma TOP❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Parabéns pelo vídeo
Wow Beautiful place
Happy new year bhaine
Amay ni malai pani mama garko yad aayo
Look beautiful place
I am Yemeni and we have beautiful nature, but you have more beautiful nature because of the lakes, rivers and dense forests.
I hope to visit you and have a nice time with you
Ok thank you so much
Stronger peoples.
Oee muito lindo esse lugar admiro muito vocês são casal lindos. E a família da Samita Rai
Kathe rmro place so beautiful
Ma Pani Tapai Haru Sanga Ghumay Ra Ek Damai Maja Aayo. Hai Tha Sikkim Bata Amrita Magar
damii❤
wow
Nice n beatifull
Missing those village food family...
Babbal thau
अर्गानिक अत्यन्तै राम्रो लाग्यो भिडियो । सबै ठिक छ तर गुराँस चाहिँ नटिप्नु पर्थ्यो सबैले टिप्नु हो भने गुराँस नै खत्तम हुन्छ । गुराँस टिप्न सख्त मनाई गरौं सबैले कसैले पनि नटिपौ बाकी अत्यन्तै राम्रो लाग्यो सबैलाई नयाँ साल को शुभकामना ।
हैन सर यो सीमित समय पछी आफै पनि ओइलिन्छ यो पटक टिपे पनि नतीपे पनि अर्को साल उतिनै हो फुल्ने । बरु रुख चाई ढाल्नु भएन फूल त जति टेपेपनी उस्तै हो। so
हाम्रो तिर फुल टिप्न मनाही छ । सर बरु टिपेर जुस बनाउनु पर्यो अब धेरै नै छ भने
Wowow nice video👍️👍️👍️👍️
wow so nice
MashaAllah beautiful mountain 🏔️
Nice Video Kedar Daju
Hi Mamita!! This place looks like the one Manjash and Sanjib, were working on...
Very beautiful place
so beautuful picture
Very, good, 👍
Sir haruko kriyaklap nikai nidaniya xa hai
Yo thaauma moter bato chai puraune pahal garnu paryo k
ठाउँ धेरै राम्रो रहेछ । राम्रो र नौलो स्थानको भ्रमण सबैलाई मन पर्छ भ्रमण गर्नु राम्रो तर प्राकृतिक सुन्दरताको गहना लालिगुरासँ र चिमल आदी पर्यटन विन्दुको आकर्षण हुन । भ्रमणको नाममा गुरासको फूल टिप्दै जाने हो भने यो क्षेत्रमा गुरास र चिमलको फूल किम्बदन्तीमा सिमित रहने छ । पर्बत को घोरे पानी, पुन हिल आदी क्षेत्रमा गुरास टिपिन्न बरु रोपण र संरक्षण गरिन्छ; त्यसकारण पर्यटकाहरुको आकर्षण बनेको छ । पुर्बी नेपालमा असभ्यता भनुँ या चेतना को कमि; गुरासको फुल टिपेर खेल्ने गरिन्छ जुन अत्यन्तै कम चेतनाको स्तर देखाउँछ । फुल हाँगामा राम्रो देखिन्छ्, बन पाखा राम्रो देखिन्छ तर तपाईको हातमा आधा घण्टामा ओइलिन्छ । मैयु डाँडा वा मुन्धुम ट्राइलमा अधिकतम पर्यटकको आकर्षण बढाउने हो भने यहाँको विशेषता गुराँस र चिमलको संरक्षण अत्यावश्यक छ । सरोकारवालाले यस बारे अभियान चलाउन आवश्यक देखिन्छ । यहाँ बिभिन्न महोत्सब्, मेला र भ्रमणको नाममा गुराँस टिपेर रमाउने गरिदो रहेछ्, फेसबुक तिर हालेको देखिन्छ्; बुझ्ने र देशी विदेशीले हेर्दा यो अज्ञानताको पराकाष्ठा हो । यसले असभ्यता, अशिक्षा र अज्ञानता देखाउछ । चेतना भया !! विडियो राम्रो लागो तर गुरास र चिमल प्रती भएको आक्रामणले गर्दा हेर्न गाह्रो भयो । पुरा हेर्न सकिएन । मेरो दाजुको नाम पनि केदार राई हो । खुशी लागो । गुरास र चिमल संरक्षण प्रती जनचेतना जगाउनुस भन्ने अनुरोध गर्दछु धन्यवाद ।
एक पटक मैयु महोत्सबको भिडियोमा गुरासको फूलले गेट बनाईएको थियो, चौरमा स्वागतम लेखिएको थियो । मलाई अचम्म लाग्यो कि यो कस्तो स्वागत हो? वास्तविक स्वागत त्यो रमणीय ठाउँमा बोटमा फुलेको रंगी चंगी गुरास र चिमलले गर्ने हो; मन त वातावरणले तान्नु पर्छ। मान्छेको द्वारा निर्मित कृतिम देखावटिले हैन। प्राकृतिकले स्थानलाई सुन्दर बनाउँछ र स्वयं अरुलाई आमन्त्रणा दिन्छ तर मैयु र तीनजुरे जहाँ विश्व मै बढी प्रकारका गुरासका फुल प्राकृतिक रुपमा फ़ुल्छन; त्यहाँ मानवीय अज्ञानताको कारण गुरास र चिमल जोखिम रहेको पाइएको छ । चेतनाको कमी भयो। एउटा गुरासको बोट ठुलो बन्न त्यस्तो चिसोमा सयौं, हजारौं वर्ष लाग्छ एकै छिनमा बाँदर जस्तो लुछ्नु कत्तिको पर्यावरण र मानव चेतना मैत्री हुन्छ? जति मान्छे भ्रमणमा जान्छन त्यतिले त्यति नै पटक शान्त र सुन्दर गुरास र चिमललाई लुछ्ने हो भने मानव जीवन धिक्कार छ।
त्यो मुन्धुम पथ अत्यन्तै आकर्षक, उदाहरणीय र नमुना छ तर त्यसै अनुसार त्यस वरिपरिको वातावरण पनि संरक्षित हुनु पर्छ। यो वातावरण संरक्षण भएन भने यसको दैविक र प्राकृतिक प्रकोपको खामियाजा भोजपुरे र खोटाङ्गेले प्रतक्ष रुपमा भोग्नु पर्छ। त्यसैले यसको संरक्षणको बढी दायित्व भोजपुरे र खोटाङ्गे कै हुन्छ। संरक्षण समिति बनाउनुस। संचालनको विनियम बनाउनुस। गुरास, चिमल लगायत, पशु पक्षी आदि टिप्न र चलाउन नपाइने नारा, जागरण ल्याउनुस। बोर्डहरु लेखेर ठाउँ ठाउँ राख्नुस। जरिवानाको व्यवस्था गर्नुस र त्यसरी संकलन भएको पैसा यसैको संरक्षणमा खर्च गर्नुस। गुरास र चिमलका विरुवा रोप्नुस। हैन भने खालि चरण र साल्पा पोखरी जाने बाटो मात्रै बन्छ। तपाई यो च्यानल वाला; तपाई नै मेरो निम्ति र अरु जानकार हरुको निम्ति असभ्य बन्नु भयो किन कि तपाईको साथमा जाने हरुले गुरास टिपे मलाई मेरो मुटु चुडाएको जस्तो लग्यो, मैयु रानीको शीरको जबरजस्ती फूल टिपे जस्तो लाग्यो तर तपाईले नटिप भन्नु भएन र आनन्द लिएर त्यो क्रियालाई भिडियोमा कैद गरेर पोष्ट पनि गर्नु भयो। ए बाबा ! गुरास त राष्ट्रीय फूल पनि हो नि। यसलाई टिप्न नपाईने हेर्न मात्र पाइने कानून बन्नु पर्छ।
हैन सर यो सीमित समय पछी आफै पनि ओइलिन्छ यो पटक टिपे पनि नतीपे पनि अर्को साल उतिनै हो फुल्ने । बरु रुख चाई ढाल्नु भएन फूल त जति टेपेपनी उस्तै हो। यो साल टिपेको हाँगा बाट अर्को साल झन् धेरै फुल्छ हाँगा लागेर। बरु रुख काट्न चाहिँ मनाही गर्नु पर्छ।
@@KedarRai हुन त वेदमा पनि लेखिएको छ कि यो पृथ्वीमा जति प्रयोग गरे पनि मान्छेको लागि कमी हुन्न; धर्ती माताले उत्तिनै दिई रहन्छ तर मानव क्रिया कलापले उर्वर भुमीहरु मौभुमीमा परिणत भएको उदाहरण र ईतिहास पनि छ जस्तै चीनको इनार मंगोलिया राज्य हरियाली र उर्बर भूमीबाट पुरै गोवी मरुभुमीमा परिणत भयो। आज चीनले त्यहाँ फेरी वृक्ष रोपण गर्न संघर्ष गर्दैछ। मानव अतिक्रमणले वातावरणलाई विगार्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो।
कुरा फुल टिप्ने बोट नकाट्नेको मात्रै हैन। आजको विश्वमा वनस्पति, जंगली जनवार र घर पालुवा जनवारहरुको स्वच्छन्दतापुर्वक बाँच्ने अधिकार मानिसलाई भन्दा पनि संबन्धित देशले बढी दिएको अवस्था छ। मानिस सचेत प्राणी हो। मानवले सबै कुरा, सबैको कुरा बुझ्नु पर्छ। वृक्ष र अन्य प्राणीमा वा फूलमा प्राण हुन्छ, प्राकृतिक स्वभाव हुन्छ, सुन्दरता हुन्छ र जीवात्मा पनि हुन्छ तर मन, बुद्धी र चेतना हुँदैन । मन, बुद्धी र चेतना भएको मानव मात्र हो र यस्ता सबै कुरा बुझ्ने र अध्यायन गर्न सक्ने मानिस मात्र हो। त्यसैले फुल टिप्नु ठुलो असभ्यता र कच्चापन हो। हुन त म विदेशमा रहेकोले होला तेस्तो लागेको नेपालमा तेस्तो सोचिन्न त्यो पनि थाहा छ। म तपाइको छिमेकी जिल्ला संखुवासभाको हुँ।
एउटा कुरा सत्य हो कि हलेसी, ट्याम्के, चखेवा भन्ज्यांग, मैयुं र साल्पा पोखरी आदि भोजपुर र खोटाङ्गका पर्यटक आकर्षण केन्द्र हुन। यो क्षेत्रलाई पर्यटन केन्द्र र आकर्षक गन्तव्यको रुपमा विकास र स्थापित गर्नु पर्छ। खाजा पानी, गाँस र बासको ब्यबस्था भयो भने धेरै आन्तरिक पर्यटक आकर्षित हुने छन्। त्यहाको मुन्धुम ट्रायल नमुना छ। म आर्किटेक र इन्टेरियर डिजाइनर भएकोले यस्ता कुरा बढी मन परेको होला र प्राकृतिक सुन्दरतालाई प्रकृतिको डेकोरेशन ठान्छु, ईश्वरको सजावट ठान्छु। हामी मान्छेले सजाएको सानो कुरा कसैले छुईदियो भने कत्ति रिस उठ्छ भने ईश्वरलाई कति रिस उठ्ला? र ईश्वरले बिगार गरे वापत उठबस गराए भने के हुन्छ? जस्तो लाग्छ। मेरो मान्यता अनुसार फुल टिप्न हुन्न हेर्नु पर्छ, फोटो लिनु पर्छ र प्राकृतिक रुपमा सजिन र सजाउन दिनु पर्छ। फुल टिप्दा हुन्छ भन्ने ठान्ने हो भने फुल फुल्ने मौसममा शुरुमा घुम्न जानेले टिप्ने र पछि जानेले ठुटे हाँगा मात्र देख्ने अवश्था हुन्छ। र फुल टिप्दा निस्चय नै बोटलाई प्रभाव पार्छ किन कि मानव फुल माथि उडेर बस्ने भमरा हैन फेदबाट हाँगा समाउन्दै भाँच्दै र फुलको थुङ्गा संगै कम्तिमा एक तह त्यसको डाठ पनि नभाँची फुल आउंदैन। एक तह बढ्नलाई हरेक वृक्षलाई एक वर्ष लाग्छ र यसै हिसाबले एउटा गुराँसको बोटबाट सय वटा फुल टिपियो भने सय वटा डाठ भाँचिन्छ। अर्को कुरा भोलि धेरै पर्यटकहरु आउन थाले र टिप्न पाउँदा सबैले टिपे भने त उजाड पार्छन।
तपाईले जवाफ दिनु भयो धन्यवाद तर फुल टिप्दा हुन्छ भन्नु भएछ तपाई जस्तो जागरुक युवाबाट त्यस्तो जवाफको अपेक्षा मैले गरेको थिईन। तपाईले फुल टिप्दा हुन्छ भन्नु भएछ; आपत्ति नै यही हो। गुरास त किन काट्नु? केका लागि काट्नु? रक्त चन्दन हैन, अगरवुड हैन। निषेध गर्नु पर्ने नै टिप्ने कामलाई हो। मेरो जवाफलाई दोहोरी नासंझिनु होला केवल अन्तरक्रिया हो।
Gerçek vatan sevgisi bu olmalı eğitim- öğretim arttıkça bu değerlerin korunacağını düşünüyorum.Kedar Rai öncülük edebilir.
Fish curry cooking
It's amazing 😁😁😍😍
kya ramailo vlog. drone shot ra color ni ramro lagyo.
Thank you sir..
Q árvore 🌲 maravilhosa