यो त भिडियो को नाम मा अतिचार भयो ।। उनी पनि मान्छे हो मन देख्ने काम कुरा ले धेरै प्रभाव हुन्छ र अन्न लाई तेसरी फालेउ भने अन्न ले सराब छ viws को लोभ मा यो त अति भो यस्तो नगर्नु कृपया ।।।।
तिमी मुजिले अरु जे गर जसो गर तर यति राम्रो बुढिलाई बेला बेला रुवाउने काम बन्द गर तिम्रो बुढी रोयेको देख्दा मेरो नि आँसु आउँछ अब नि यसरी नै बुढी रुवायेको भिडियो बनायो भने जहाँ भेट्यो तेहि कुट्छु ल कपिल सर😂😂😂
यो चाहिँ प्रयांकको नाममा अन्न र बुढिको अपमान भयोकी जस्तो लाग्छ है कपिल दाइ भाउजु को मन दुखाएर ज्याक्ने बुढा मैले भेटेँ भने एक लात्ती उफ्री उफ्री हन्छु है।
यो video एक पल्ट तपाईं आफै हेर्नु मजाले के एस्तो video गरी आफ्नो जिवन साथीलाई खाना मा तचर दिन मिल्छ पागाल बिचारा दिदी को मन कति धेरै रोयो video एस्तो गर्ने हो जस्तो आफू पनि हाँस्ने र अरूलाई पनि हसाउने आफ्नोलाई पीडा यातना दिएर हैन यो video जातिले हेर्नु भएको छ 99जानाले तपाईंलाई गलत भन्ने छन् याद राख्नुहोस बाकी कुरा आफै बुझ्नुस् ,🙏🙏
भने पछि मैले बुजे अनुसार घरमा जहिले नराम्रो ब्यवहार रहेछ,,अर्थमन्त्री को गृहमन्त्री को भनाइ अनुसार😂😂 अनि जहिले प्राङ्क गर्ने को के बिश्वास गरेको?? यस्तो त गर्नु हुन्न थियो,खाने कुरामा
त्यो दिदिको आसुले तपाई लाई एक दिन नराम्रो सङ्ग पिरोल्ने छ कपिल दाइ आफ्नो श्रीमती लाई यति सारो रुवायर दुनिया हसाउनु पर्ने के नै छर हुन त तपाईं लाई सबै भन्दा ठुलो पैसा छ है पैसा को लागि भय पनि बुढी लाई रुहाउनु परो दुनिया नै पैसा मा चलेको छ अनि 🤔🤔😪😪😪😪🙏🙏
तेरिमा बजिया ! कुन खालको prank हो यस्तो?? यस्तो नि prank हुन्छ?? It's domestic violence . Objections, Highly recommended you that to change this kind of content . you are not delivered the good messages into the society at all!!!
बुढी लाई रुवाएर दुनियाँलाई हँसाउन सफल हुनुभएको मा बधाई छ
sahi vanu ho malai t hasn vndani rish utheko thiyo video aporo xa budilai maner pani dekhaunu parx bal video pura hunx
Prank ho hajur serious nalinus sav acting ho duijanakai paisa kamauna lai😂@@neeramagar5620
@@neeramagar5620 yo manche le vedio banauna chode huncha .. jaslai ne dhuka deyeko cha .. huda huda budi lai pani
अन्नले पनि सराप बुडीकाे पनि पाप लागाेस प्याङग भए पनि याे चाहिँ अत्याचारनै भयाे😊
एक दिन कपिल लाई यस्तै prank निकै भारी पर्ने छ।पक्कै डिभोर्स हुन्छ भन्ने मेरो अनुमान छ।
Gharma arki budhi xan ta kanxi gaya pani jhethi jindabad😂
@@padma.budhathoki_ Ta kukrni lai chai k ko chaso kheteni arru ko khub chaso gardirixas
Good
@@padma.budhathoki_ ए होर त्यसो भयत मालामाल हैचन नि कपिल 😝😝😝
तीमी बैज्ञानीक होर
म तपाइको बिग फ्यान हु,प्रत्येक भिडियोहरु हेरिरहन्छु,तर बिचरा श्रीमतीलाइ यसरी नरुवाउनुस कपिल सर,अनि खानालाइ यस्तो गर्नु यो अलि सोभनिय भएन।।
कपिल sir छाेरिमान्छे लाई साँचाे हाेस य ठट्टा कहिलै रुवाउन हुदैन याे गलद हाे भयाे तेस्ताे भिडियाे बनाउन पर्याछैन हामी हेर्दैनम्
यो त भिडियो को नाम मा अतिचार भयो ।। उनी पनि मान्छे हो मन देख्ने काम कुरा ले धेरै प्रभाव हुन्छ र अन्न लाई तेसरी फालेउ भने अन्न ले सराब छ viws को लोभ मा यो त अति भो यस्तो नगर्नु कृपया ।।।।
Hait ati garn lago jatho
Yo khate K gareko Testo asto KO video pani kaske herxa thukka Muji
Yasta khate lai Mero puti chataidinu parxa mo vay tattale handinthe by
Yasle jahile bude lai hepeko matra dakhxu😢
❤❤❤❤❤❤😊😊@@sunitapun5617
Hau 😂😂😂Vai asthw prank naganus hai 😢😢❤❤❤❤❤
यो प्र्याङ्क हेर्दा त यो कपिले दाइ लाई रिस उठेको छ मेरो भाउजू को मुख्मै भातले हान्नु पर्छ त कपिले
Cute wife ❤
छि यस्तो पनि प्रयाग हुन्छ आजको त मन परेन। विचरा मुखभरि बात😮😮😮😮😮
Ris uthy rako thiyo bhat muxai dekhera 😂😂😂 haso lagyo
prank video त धेरै बनाउनु हुन्छ दाइ तपाईं लाई तपाइको श्री मतिको पाप लाग्ने छ धेरै रुवाउनु भको छ...
Anuhar danuhar ko xa kati ramri sirmati pako xa jatho hepxa mula kati palt ruwko
New subscriber hai ❤ nice prank 😅❤❤
आलुको हसाउन खोजेको खाना खाने हो प्यरेयाक गर्ने हो तिमिलाई अन्न को सराप लाग्छ 😂
सारै मनै दुख्ने गरि माकारा।
यस्तो पनि हुन्छ यसरी कोइ पनि हास्दैन कसैले मन पराउदैन नाटको रुपमा नारी लाई विभेद भएको छ तपाइ को यो हर्कत एक दिन निकै बोझिलो पर्न सक्छ
Love you dai ❤️😘 jan ❤️😅
कस्ताे भाइ हाे त्यसरि खाना फल्ने हाे पापी 😂😂😂
honi bahini. khana lai yasari falnu hudaina ana bhane ko bhagwan ko rup ho yasata dimag na vako manchhe lai k tha
Atti nagarnu Ni daju vauju Lai yati saro prank😂😂😂😂
बिचारा बहिनीलाई कति रुवाउनु हुन्छ यतिसम्म नगर्नुस् प्लीज ❤❤❤
Ho vne nepte maghar khatam xa yo manxe yo ket fasi
यिनी दाजुले ख्याल गर्नै जान्दैनन यस्तै हर्कत गर्दै जाने हो भने कुन दिन स्वास्नी पोइला दुकुर्न बेर लाउन्न😂😂
यति।नगर्दा सम्म घर मा चुलो बल्दैन अनि के।गर्नु त😂
@@bommagar7795sahi ho kun din jaanxa ...poilaa ki tapae udaaedine ho saathi????
बाँचुन्जेल उहाँ हरु यस्तै हो हजुर तर ठट्टा मित ज्यू ले भन्दा मितिनी ज्यू ले कडा ताल ले गर्नु हुन्छ नि हजुर 😂😂😂😂❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
पातकी तिमी 😅😅😅😅
थुक्क जिन्दगी प्र्याङ भन्दै जिबन साथीलाई यति धेरै रुवाउने यो ठिक लागेन बिचरा बैनी !! माया लागेयो ❤️❤️❤️❤️❤️❤️😘
भाई बुहारीलाई फकाउनु अनि सरि भनेकोहेर्ने मनछ 🎉
खासै खाना मा एस्तो अत्याचार गर्नु नहुने हो है कपिल जि
यस्तै चाल हो भने बिचारा बुडि❤❤❤❤❤❤❤❤
ठीक्क पार्यो येस्तै झतेरो हान्छ कि हान्दैन भनेको दियो खुब स्वास्नी रुवाउनु मज्जा लाग्छ हैन आँसु लाग्छ धेरै मजाक गर्दा
बढीलाई त्यति सम्म त नगर्नी हो कपिल जी
यति सम्म त नगर्या भए हुन्थ्यो यार दाइ,! बिचरा भाउजु ।।❤
भएन यार कपिल ब्रो येस्तो त अति भयो के कमसे कम कन्टेन अलि राम्रो बनाएर सोचेर बनाउनुस।
पुरुष बादी समाजको अझै अन्त्य भयेको छैन नेपाल मा
येस्तो नाथे जाथा बुढीलाई इजत दिन नसक्ने को के भिडियो हेर्नु यो मुला बुढी को धेरै माया लाग्यो ❤❤❤
यस्तो पनि हुन्छ प्रारङ अती नै भयाे 😢😢😢मलाई त यस्तो भिडियाे मन परेन हैई
अति नै भयो प्रान्क
महिलाको सम्मान गरौ जाबो पैसाको लागि महिला माथी अत्याचार नगरौ अन्न र आमा माथी मजाक गरेको राम्रो होइन त्यो मान्छे सफल भएर पनि सुखी हुदैन
दामी छ दाइ ❤❤❤❤😂😢
अरु लाई हसायर आपनाे सिरमतिलाई रुवाउन खुसि भाे दाई
अलीकती हानाहन अझै भयेको भये मजा आउथेयो 😅😅😂😂😂😂😂
त लाणेको पनि बेहोरा चाहिँ ठिक रैछन्छ
Dami lagyo.❤❤❤❤❤
योभाई लेत अरुबेलनी। यस्तै दुःख दिन्छ होला😮😮😮😮😮😮
Hola sayad
hola hola
बिचर बुरि लाइ केगरे कोत 😘😘😘😘😘😅😅😅
सोजि श्रीमती लाई एसरी दुख पिदा आँसु नदिनु कपिल दाइ आखिर एस्तो सोजि नारी पाउन फेरि गाहारो हुन्छ पैसा को लागि एस्तो नगर्नु पिलिज अनुरोध छ 😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏
Bicharaaa vauju❤❤❤😅😅😅😅😅😅
यो अलि धेरै भएन र श्रीमती अनि खानाको सम्मान गर्न सिकौ।🙏🙏
Yess
Hoina ho kapil vai kati ruhayeko budi lai garo xa ho❤❤
यो प्रेङ्ग भनेर धेरै अत्याचार भयो है कपिल सर
यो कपिलको बुढा बुढिले हसायरै मार्ने भय😁😁🙈🙈
Garo xa hai dai lai😂😂😂
यस्ले prankको मध्याम बटा देखाउन खोजेको हो । कस्तो ब्यबाहर गर्छ भनेर अफ्नो बुडिलाई😅😅😅😅
Hor Hjr 🤣😁😁🤣🤣😁😁🤣🤣😁😁🤣
यो मान्छे को असली रुप यहि हो
100%hjr
Sahi bhanya ho ahily chai anuwaaar herdai testai dekcha ris uth nera uthaune khalo jasto jhagda gare khalko jastai dekhin cha yo manchey
hait ke saro ho❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कुरो पहिलै मिलायर prank गरेको भय ठिकै हो नत्र धेरै कच कच हुदो रहेछ भन्ने था भो
Good. Honi. Sis❤❤❤❤❤
तिमी मुजिले अरु जे गर जसो गर तर यति राम्रो बुढिलाई बेला बेला रुवाउने काम बन्द गर तिम्रो बुढी रोयेको देख्दा मेरो नि आँसु आउँछ अब नि यसरी नै बुढी रुवायेको भिडियो बनायो भने जहाँ भेट्यो तेहि कुट्छु ल कपिल सर😂😂😂
अब पनि बुढी रुवाको भिडियो आए बुढा बुढी नै उडाई देउ लण्ठैसाप 😅😂😂
😊😊😊 खतरा warning ....
Report hanay ra channel block garawo no parla jastah xa aba feri yoh type ko video ahhyoh bhani thuka shame on you
Wow hahahaha 🎉🎉🎉🎉😅😅😅😅😅
यो चाहिँ प्रयांकको नाममा अन्न र बुढिको अपमान भयोकी जस्तो लाग्छ है कपिल दाइ भाउजु को मन दुखाएर ज्याक्ने बुढा मैले भेटेँ भने एक लात्ती उफ्री उफ्री हन्छु है।
👍👍👍
बूढि त सारै राम्री र सानी हूनू हुन्छ सर ❤❤❤❤❤❤कती राम्री माया गर्नु है❤
कुन दिन जेठानहरु आएर करङ भाच्छ्न है बिभिन बहानामा धेरै रुवायको जस्तो छ हो कपिल ब्रो 😂😂😂
Wow damii xa dai❤❤😂
अन्नको अपमान कहिल्यै नगर्नु 😡😡😡😡
Wow very nice 👍🙂 hahaha
यो हो बल्ल prank भनेको बुदिलाई मज्जा आयो भिडियो हेरेर र के भन्दा खेरिनी भात मुसेको पनि दामी छ 😂
Oh no brother ❤
prank को नाम मा यसरी खानाको अपमान भारी पर्ला है कपिले भाइ
Hello solta after long ti
सधैं बुढिलाई हेपनि❤आज चाहि म पनि के कम भनिन रिस उठेछ 😂
यो video एक पल्ट तपाईं आफै हेर्नु मजाले के एस्तो video गरी आफ्नो जिवन साथीलाई खाना मा तचर दिन मिल्छ पागाल बिचारा दिदी को मन कति धेरै रोयो video एस्तो गर्ने हो जस्तो आफू पनि हाँस्ने र अरूलाई पनि हसाउने आफ्नोलाई पीडा यातना दिएर हैन यो video जातिले हेर्नु भएको छ 99जानाले तपाईंलाई गलत भन्ने छन् याद राख्नुहोस बाकी कुरा आफै बुझ्नुस् ,🙏🙏
हजुरको घर र मेरो घर उस्तै रैछ सर ❤❤❤
तर सर अरुलाई हासौन आफ्नो परिवार लाई दुःखी बनाएर यस्तो
Prank नगर्नुस please
Acting khatara😂😂
भने पछि मैले बुजे अनुसार घरमा जहिले नराम्रो ब्यवहार रहेछ,,अर्थमन्त्री को गृहमन्त्री को भनाइ अनुसार😂😂
अनि जहिले प्राङ्क गर्ने को के बिश्वास गरेको??
यस्तो त गर्नु हुन्न थियो,खाने कुरामा
असभ्य मान्छेको असभ्य prank कमजोरी पक्ष छ भने चेतना मुलक्क prank गरेको भय धेरै राम्रो हुने थियो/
त्यो दिदिको आसुले तपाई लाई एक दिन नराम्रो सङ्ग पिरोल्ने छ कपिल दाइ आफ्नो श्रीमती लाई यति सारो रुवायर दुनिया हसाउनु पर्ने के नै छर हुन त तपाईं लाई सबै भन्दा ठुलो पैसा छ है पैसा को लागि भय पनि बुढी लाई रुहाउनु परो दुनिया नै पैसा मा चलेको छ अनि 🤔🤔😪😪😪😪🙏🙏
यति सारो त नगरेको भए नि हुन्थ्यो
दुइटा मिलेर लाटो दर्सक लाई फसायर डलर कमाउने त हो नि 😂😂
😁😁😁
अन्नले सराप्ला नि भाई😊
कपिल भाइ बल्ल थाहा भयो सबै दर्सखहरुलाइ तिम्लेत बिचरा बुडिलाइ धेरै टर्चर दिदा रहिचौ भन्ने कुरायही भेडियोले सरासर बताइराछ यो यक्दम गलत हो गलत 😪😪
Tauko daro racx😅😅😅😅😅
कपिल जी आफ्नो यती सोझी श्रीमती लाई धेरै नरुवाउनु है
कपिल जि याे चाहि सहिभयन है साथिहाे अरुकाे चित्त दुखायर पैसाकाे लागि बिचित्र गर्दा कहिलेपनि खुसि काे दिनआउने छैन
भाई यसैगरी prank गर्दै गईश भने नि तिम्रो बुढी चाहिँ बस्लिन जस्तो मानिन।😂
Lastai vo dai yarr 😂😂😂😂😂
यो चाहिँ राम्रो होइन prank गर्ने नी एउटा सीमा हुन्छ नी दाई यो त अति भयो त😢
Man parena molaii chaii..😢😢
यति साह्रो prank त नगर्नु है दाई😮😮
भातको अतेचार भो😂❤❤❤
तेरिमा बजिया ! कुन खालको prank हो यस्तो?? यस्तो नि prank हुन्छ?? It's domestic violence . Objections, Highly recommended you that to change this kind of content . you are not delivered the good messages into the society at all!!!
कति दुख दिएको जुनालाई कपिल भाईले
नरूवाउनु धेरै सोझि भनेर ❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰
पैसा को लागि एति अत्याचार नगर्नु
यो प्राङ भिडियो ले कस्तो सन्देश देला कपिल यति सम्म नगरेको भए हुन्थ्यो 😂
B4aaa didi kati maya lagyo....kasto hepeko hola yo daile
Ati garnu vo kapil daii 😢😢😢bichara DD dherai maya❤❤
अन्नले सरापछ😢
येस्तो जाथाले कहिले माया गर्दैन म येस्तै रुनु पर्थियो अहिले जति माया देखाए पनि माया लाग्दैन र म उसको लागी कहिले रुदिन
Dai. Kada vo. Prank😂😂
मितिनी ज्यू तर्सनु भयो 😂😂😂😂😂
मजाक पनि सिमा नाघेर गर्नु हुदैन भाई सिमा भन्दा माथि गयो भने कुनै पनि बेला खतरा हुनसक्छ बिचार गर्नुस ।
Kada dai😂😂
राम्रो कन्टेन बनौउनु भिडियो अफै राम्रो हुन्छ
प्रेन्क को नाममा बुडिलाई सारै नासताउनुस सर दया लाग्छ सारै यार बिचरा सदै रुवाई रहनुहुन्छ