एकताका समय मेरो अधिक सुनाईमा पर्ने मनपर्ने गित तर बिष्णुकुमारी वाइबा(पारिजातको)शब्द भनेर थाहा पाउँदा अझ यो गितले छुयो र स्वर्गीय पारिजातप्रति सम्मान जागेर आयो।
Dherai2 dhanyabaad hai hajurlai. Maile sarara singer, lyricist, musician त हेरेँ। तर मैले पारिजातलाई ख्यालै गरिनँ। संगीतकार र गायक मै मेरो विशेष ध्यान थियो। मैले स्कूलमा यो गीत चाहिँ राम प्र राईले गाएका हुन रे भन्ने केटाहरूले भनेको सुन्या थिएँ ( म 100% रापारा को स्वर भन्नेमा ढुक्क थिएँ।) मेरो एउटै ध्यान राम प्र. राईको नाम भेटाउनुमा मात्र थियो।😄😄😄😄😄 भेटेँ पनि। तर तपाइको comment ले यो गीतको गीतकार पारिजात भन्ने कुरा याद भयो। धेरै धन्यवाद हजुरलाई ।😍🙏🏻
तीन महान हस्तिहरुको अन्मोल प्रतिभा झल्किएको तृबेणी स्वरुप यो गीत सुनेर कहिल्यै अघाइन्दैन, कहिल्यै थाकिन्दैन। स्व. पारिजात दिदिको सुनौला शब्द-शब्द लाइ उनेर शान्तिराम दाजुले सुन्दर मालारुपि सङितमा सजाउनुभएको छ भने राजेश पायल दाजुको जादुमय स्वरले यो सृजनालाइ सप्तरङी इन्देरेणि भरिदिनुभएको छ। यस्तै काल्जयी गीतहरु बनाउदै जानुहोला, गाउदै जानुहोला। 🙏
Consert गर्दा एस्तो गीत पनि गाउनु पर्यो दाजै अब त कि कसो हामी यो गीत सुन्दा सानो सानो थिम गोठालो गर्दा सुनिन्थ्यो अब त हामी पनि बुडाे भैसकियो त दाजै उप्रान्त concert हरु मा एस्तै एस्तै कालजयी गीत सुन्न पाम जय गीत जय सङगित्🙏
भावना सारै मिठो गरि पोख्नु भएको छ गीतको माध्यम बाट आदरणीय नाना विष्णुकुमारी वाइबा ( पारिजात ) ले भने प्राज्ञ तथा संगीतकार बुबु शन्तिराम राई को संगीत संयोजनमा आदरणीय महागायक राजेशपायल राई को मिठो आवजमा अत्यन्तै सुमधुर गीत बनेको छ 😍😍😍🙏🙏
Ksto mitho geet sabda sangeet t jhanai kurai nagarum charchit sangeetkar timi tarevir jsto superhit geetma afno sangeet varne sangeetkar dai santiram dai teo mathi nplko maha gayek rai is king rajesh payal raiko yeti mitho golden voice ma yo geet sunda gaugharma khas daura melapat gareko yad auxa
म राजेश जि को स्वर को फ्यान हु ! तर महान पारिजात ज्युको शब्दलाई पुर्ण न्याय भए जस्तो लागेन ! किन यो गितमा राजेश जि को आवाज पातलो भयो अरु गितमा जस्तो आवाजमा दम सुनिएन र संगीत पनि दमदार भएन जस्तो लाग्यो रिसानी माफ्🙏🙏🙏🙏
NAMASKAAR RAJESH DAJU.... YO GEET EKDUM MANN PARNE GEET HO... PAHILE GUNASO BHANNE ALBUM MAA SUNEKO HO DAJU.... TYO BELA NAI ATTI MANN PAREKO GEET HO.... ANI FEMALE VERSION MAA NI SUNEKO GEET HO..... ⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️
Voice of Nepal ma सुनेर आको म पनि 👋👋👋
Voice Of Nepal मा सुनेर आउँनु हुने जति यता है हजूर !!
❤❤❤
🖐🏻
❤
👋
🖐️🖐️
हाम्रो मान,सान अनि इज्जत रजेश पायल राई लाई सदैब हर्दिक नमन तथा सम्मान छ।🎉🎉🎉❤❤❤
पारिजात प्रती उच्च सम्मान्न ❤❤❤❤
The voice मा टिका मगरले गाएको यो गीत सुनेर यहाँ राजेश दाजु को original song सुन्न आए है।
शब्द र सङ्गीत र स्वर मिलेको येस्तो मिठोगीत सायेदै सुन्नु पाइन्दैना। वाव
एकताका समय मेरो अधिक सुनाईमा पर्ने मनपर्ने गित तर बिष्णुकुमारी वाइबा(पारिजातको)शब्द भनेर थाहा पाउँदा अझ यो गितले छुयो र स्वर्गीय पारिजातप्रति सम्मान जागेर आयो।
त्यही त मलाइ पनि पारिजातको शब्द भन्दा उच्च सम्मान बढेर आयो।
Dherai2 dhanyabaad hai hajurlai.
Maile sarara singer, lyricist, musician त हेरेँ। तर मैले पारिजातलाई ख्यालै गरिनँ। संगीतकार र गायक मै मेरो विशेष ध्यान थियो।
मैले स्कूलमा यो गीत चाहिँ राम प्र राईले गाएका हुन रे भन्ने केटाहरूले भनेको सुन्या थिएँ ( म 100% रापारा को स्वर भन्नेमा ढुक्क थिएँ।)
मेरो एउटै ध्यान राम प्र. राईको नाम भेटाउनुमा मात्र थियो।😄😄😄😄😄
भेटेँ पनि। तर तपाइको comment ले यो गीतको गीतकार पारिजात भन्ने कुरा याद भयो। धेरै धन्यवाद हजुरलाई ।😍🙏🏻
त्यहीँ त आजकल हामी स्रष्टाका सृजनाहरु हेर्छौं सुन्छौं तर श्रेय अर्कैलाई दिन्छौ जसका कारण मुल श्रष्टाहरु छायाँ र मारमा परिरहेका हुन्छन्।
आज थाहा पाए भर्खर पारिजात दिदिले लेखिसिनु भाको रैछ
मलाई नि अति मन पर्ने अति सुन्ने गरेको गित पछि गयर पारिजात को सब्द भन्ने थाहा पाएपछि अजै दिनको 2/4 पटक शुन्ने गरेको छु।❤❤❤❤
यो गित राजेश पायल राई बाहेक अरु कोहीले पनि सजिलै गाउन सक्दैन किनकी अरुले पनि यो गित गाएको थियो तर उच्च स्वरमा गाउन सक्नु भएन🎉🎉🎉🎉 ।
" अकबरी सुनलाई
कसी लाउनु पर्दैन " !! I listened this song 15 times.Rajesh Bhai yestai geet gairahanu.
the voice nepal मा त्यो मगर भाईले क्या दामी गाएको यार❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
तपाईको गितहरु एकदम राम्रो छ दाइ अनि यो परिजातको कम्पोज रहेछ खुशी लग्यो तपाईं मेघा स्तार हो तपाईं महागयाक हो आइ लभ यु राई इज किङ ।
तीन महान हस्तिहरुको अन्मोल प्रतिभा झल्किएको तृबेणी स्वरुप यो गीत सुनेर कहिल्यै अघाइन्दैन, कहिल्यै थाकिन्दैन। स्व. पारिजात दिदिको सुनौला शब्द-शब्द लाइ उनेर शान्तिराम दाजुले सुन्दर मालारुपि सङितमा सजाउनुभएको छ भने राजेश पायल दाजुको जादुमय स्वरले यो सृजनालाइ सप्तरङी इन्देरेणि भरिदिनुभएको छ। यस्तै काल्जयी गीतहरु बनाउदै जानुहोला, गाउदै जानुहोला। 🙏
100 Choti pugo hola maile suneko
हजारौ पल्ट भन्दा धेरै सुने ♥️♥️♥️
अति नै मिठो सोर हाम्रो राजेश पायेल राई दाइ को
Thank you
Consert गर्दा एस्तो गीत पनि गाउनु पर्यो दाजै अब त कि कसो हामी यो गीत सुन्दा सानो सानो थिम गोठालो गर्दा सुनिन्थ्यो अब त हामी पनि बुडाे भैसकियो त दाजै उप्रान्त concert हरु मा एस्तै एस्तै कालजयी गीत सुन्न पाम जय गीत जय सङगित्🙏
15 वर्ष अगाडि रेडियो मा बज्दा हतार हतार रेकर्ड गरेर बिहान बिहान सुनेको याद आयो राजेश जि ।
Khit khitttt😂😂😂
जतिसुकै सुनेर मन नभएकोले फेरि सुनी रहेको छु। मलाई सबै गित मन पर्छ राई इज किङ्ग श्री राजेश पायल राई ज्युको गित हरु।।🌹🌹💞💞💞💞💞💞😍😍😍😍
Hoho dami xa yo geet
राजेश पायल राईको गीत सुन्दा काे मज्जा नै बेग्लै छ साथी हरु
राजेशपायल राई अति नै सरल स्वभाव को महान कलाकार हुनुहुन्छ ।
यस्तो गितहरुअब कहिले अाउछ दाजु
जति सुने पनि सुनी रहुङ लागछ
आज फेरि सुन्न पाइयो voice मा यो गित Tika magar को voice मा अत्ति नै मिठो गित ।❤️❤️❤️❤️
Sarai mitho sabda ajha Rajesh Dai swor ma gajab ahile pani ustai Taja lagxa
Tesai 🎉🎉🎉 rai is king Hina raicha ni 🎉🎉🎉
ज्यकि च्यन जस्तो पो देखिन्छ त..सान्तिराम सर को फ़ोटो त..
रेडियोमा सुनेको गित्😍तेतिबेला म 3/4 क्लास मा थिये😑
असाध्यै मिठाे गीत दर्शन नमस्ते किङ्ग दाई।
सदाबाहार गायक हाम्रो राजेश पायल राई यो गित मेरो मन अनि मुटु मा छ कहिले गुनगुनायेर अघाउदिन।
Hi hello darsan namaste म तपाईहरू कै राजेश पायल राई।।।।।।।
भावना सारै मिठो गरि पोख्नु भएको छ गीतको माध्यम बाट आदरणीय नाना विष्णुकुमारी वाइबा ( पारिजात ) ले भने प्राज्ञ तथा संगीतकार बुबु शन्तिराम राई को संगीत संयोजनमा आदरणीय महागायक राजेशपायल राई को मिठो आवजमा अत्यन्तै सुमधुर गीत बनेको छ 😍😍😍🙏🙏
2023-11-8 sundai xu la❤
Rai is king mahagayek rajesh payal Rai
Voice of nepal le samjhaidiyo feri pani ak lot
रेडियो कन्तिपूर रेडियो रास्टकोमा यो महाना भरी म hot prapoty को रूपमा रहने छू 😂😂😂
शान्तिराम सरको सङ्गीत एकदमै मन पर्छ मलाई ❤❤
म पनि आए है।
खोटाङ्गेको सान Rai is king
महानायक = राजेस हमाल
महागायक = राजेस पायल राई
Yesma kunai 2 mat xoina
Absolutely
Wowowo
केहो हजुर आसुनै झर्नु खोच्छ त शुभकामना छ हजुरलाई एसै गरि अगाडी बर्नु होला मिठो माया
after voice of nepal herisake paxi yata entry hunu hune koko hunuhunxa?
Voice ma sunera feri sundai xu
दामी छ ब्रो गीत को इतिहास को भाबुक शब्द हारु। सद्भार शब्द हरुको भाबुक। आँ काङ सिसिय याद हरु हजुरको गित सुनिरहन मन लाग्छ। दादा।
फैली मया दुबो सरि गितलाई पुरानै ओर्जिनल टिउनमा गाएर फेरि उपलोड गर्न पर्यो कृपया
अति मीठो सुरिलो स्वोर मा यो प्रस्तुती बधाई शुभकामना
त्यसै राजेश पायल किङ भएको होइन सधैं मन मुटु मा बस्ने गौरवसाली आवाज ❤️❤️❤️
Ksto mitho geet sabda sangeet t jhanai kurai nagarum charchit sangeetkar timi tarevir jsto superhit geetma afno sangeet varne sangeetkar dai santiram dai teo mathi nplko maha gayek rai is king rajesh payal raiko yeti mitho golden voice ma yo geet sunda gaugharma khas daura melapat gareko yad auxa
सोल्माली साईला को संगीत र बुईपाली कान्छा को स्वर ❤
Rajesh kaka ko voice le man kutuka khyo M tw shne mutu x mero tw shrii khyo Chshka
२०७९ साल कार्तिक ९ गत्ते ,भोलि १० गते तिहार भाईटिकाको शुभकामना !🙏
Pida huda rajesh dai ko song ekdam masterpiece x mero lagi jiudo sarjag mero lagi😢😢😢hats off rajesh daju syarem❤❤❤😊
Voice of nepalma purai charcha kamayo.wooow.sweet song.
The voice of Nepal मा सुनेरा आको 😀
after voice of nepal
#Rai_is_king
Wao parijat ko po lyrics?
समग्रमा एकदम राम्रो गित छ
Voice of Nepal 5 here pxi aako hai... ❤
पारिजात ज्यूको जीवन्त सिर्जनालाई शान्तिराम राई ज्यूले खूबै राम्रो ट्युन भर्नु भएको रहेछ !!
हो क्या स्वर चांही राजेस दाईको सुनिरहुं जस्तो
यो धुन नै काफि छ राजेश दाई
Wow king 👑
Sarai man parne king dajai ko geet haru Maddie ko yo ATI man parx malai
शब्द संगीत र स्वर सबै प्रति शिर झुकाएर सम्मान
Wow....एकदम मीठो गित छ यो त❤️❤️❤️❤️
Kati sweet voice dada hjrko 💐💐💐
lag bhag mero umer jati bhayo hola yo geet niskeko parijat ani rajesh payal wau
म राजेश जि को स्वर को फ्यान हु ! तर महान पारिजात ज्युको शब्दलाई पुर्ण न्याय भए जस्तो लागेन ! किन यो गितमा राजेश जि को आवाज पातलो भयो अरु गितमा जस्तो आवाजमा दम सुनिएन र संगीत पनि दमदार भएन जस्तो लाग्यो रिसानी माफ्🙏🙏🙏🙏
kati mitho get chha
दामी
जस्ले जे भने नि मारेको छ #rajeshpayalrai को voice ले headphone लायेर सुनेको येस्तो गायक जन्मिनु अझै लाग्छ सयौ बर्ष ❤❤
Sadabar rai is king mahagayk rajesh payal rai
एकान्त मा सधै एक्लै वारिस बिना बाचो रहेछु .....कस्तो गहकिलो शब्द !!! सुन्दा आनन्द लाग्ने शब्द हरु......भिडियो नबनोस यो गित को ....सायद भाव सिमित हुन्छ
You git nasunneko jivan k jivan. ....watching in 2021
जति सुनेनी सुनुम सुनुम लाग्ने गित राजेस दाइको सोर
voice of nepal season 5 sunita subba miss ko gayan pachi yeta auane jati hajir garaou hai
as always king king king
Rai is king
Sangit ko badshah ho tapai
पारिजात❤️❤️❤️❤️❤️
😂😂😂❤❤❤❤yo dherei manxune songs mitho voice Dai Rajesh payal Jiu malai Ati manprachha dai❤❤❤
वाउ सुपर दाजु
मलाई मन पर्ने गायक राजेस पायल दादा नै हो
The voice Nepal paxi yo geet hernu huney koko hunuhunx 🙏🙏
NAMASKAAR RAJESH DAJU.... YO GEET EKDUM MANN PARNE GEET HO... PAHILE GUNASO BHANNE ALBUM MAA SUNEKO HO DAJU.... TYO BELA NAI ATTI MANN PAREKO GEET HO.... ANI FEMALE VERSION MAA NI SUNEKO GEET HO..... ⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️
after the voice of nepal......!
who is waching 2023❤❤❤❤
Mero pran ho daju rai is king maile tpaiko git sunera bura vaisakeko xu
दामी गित हो।
Big dai congratulions
Rajesh dai ko fan jati le mero UA-cam channel subscribe garum ta lu kati raxum hami rajesh dai ko fan
Atimitho sabda sangit ra voice too.tara yo geet ta lasmit rai didile pahile gayako ho. Rip.nana
Love 💓😘
better song tune identity of local organ
Mani chyo
जति सुने नि सुनौ सुनौ लाग्ने अतिनै मीठो गीत्💖💖💖💖💗💗💌💌💌
मन परेको गीत दिनदिनै सुनिदिने मेरो बानि छ के ! सधै सधै सुनिदिन्छु , मर्न मन लाग्छ मायालु रात सङै दिन सङै।।।।
0.75 ma sunda jhan ramro
Malai manparne geet
King
Baballlll aati mitho gayaki
So much love for this song old is gold ❤️❤️Hajur
After voice of nepal 4