फिल्म हेरेर हासो दुख र रमाईलो हुन्छ। अनि हल बाहिर निस्क्यो त। नेपालको हालतले मान्छेहरु फेरि दुखी हुन्छन। हल भित्र सान्दार एसि फेन बस्ने सबै हुन्छ। अझ बिदेशी देशको रमाईलो ठाउहरु हुदा झन मन चङ्गा हुन्छ। अनि फेरि हल बाहिरो निस्क्यो ढुङ्गा बाटो हिलो, दुलो कहिले सफा हुने नेपाल। हैट जय नेपाल..!
जनताको दुख पीडा अन्याय अत्याचार को विरुद्ध प्रतिनिधि बनेर अभिनय को माद्य्यमबाट साधारण जनतालाई जगरुक बनाउने महानायक राजेश हमाल र आशा देखाएर निराश पार्ने असफल पात्र ।
हजुर पनि यो मैदानमा आउनुपर्यो देशले असल ब्यक्त्तित्व धेरै चाहेको छ? र सबै दुरगन्ध फोहोरहरुलाई फाल्नु छ ! यो सबै फोहोरहरु जबसम्म मेटिन्न यो देश (Neverever) परिवर्तन हुदैन ? ल देश परिवर्तन गर्ने युवा आउनु पर्यो ?
1) Ma bhai pardina hulaa ani ke pi ko kunai kura ramro lagyo bhane ye maa le huna parchha ra? ani fack id bata ke prasna gareko aafno iD ta khulauna nasakne le arulaai jiskaaune?
चलचित्र क्षेत्रको नायक र राजनीति क्षेत्रको नायक राजेश हमाल र के पी ओलीज्यूको यो संवाद सोचेजस्तो गम्भीरता मैले पाइन । अब्बल व्यक्तित्वहरुबाट मैले अलि धेरै विषयबस्तु र गाम्भीरता सोचेको थिए । मलाई प्रश्नकर्ता राजेश हमालजीको प्रश्नमा दमदार विषयवस्तु खसै लागेन | केपी ओलीज्यूको लामो अनुभवलाई सतही प्रश्नले खल्लो बनायो भने राजेश हमालजीको अनुभवले पनि त्यति भन तान्न सकेन । कार्यक्रमलाई अझ परिमार्जन गर्न सुझाव दिन्छु।
Ho hai. Tapai ta buje ko mache( so called umer le vanum). Teti pani bujnu vayana kasari question lai divert garera audience ko through bata arkai answer deko cha. Teti jholey vaisaknu vako cha ra
महानायक राजेश हमाल जी लाई फूल को माला लगाएर सुहागत गर्ने जति आउनु होस..
👍👍 सबोई ले माया गारूम...
यकदम सहि कुरा गर्नुभयो राजेश हमाल ज्यु
केपि ओलिको सिद्धान्त जनता लाई दुखी बनाउने होइन जनता लाई कंगाल बनाउने चाहिँ हो।
Herai Jaio 2083ko vabi pm hun kp oli 😂😂
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
आककककककककककककककककककककककककककककककककककककश्रा=खढीदफथ@@bishaltamang2758
@@deviprasaddahal5104lamo hun x jhole kp chor ko
Rajesh. Hamal. speak. polite
रमाइलोकाे लागि के पि अाेली सहि। तर देशलाई नै नेतृत्व गर्ने खालकाे राजनीतिज्ञ चाँही हाेइनन्।
केपी ओलिको खाली गफ मात्र राम्रो हो देश र नेपाली गरीबी जनताको वस्तै छैन
😂😂😂😂😂
राजेश सर यो घिन् लाग्दो राजनीति मा कहिले नफस्नु है ।यो मेरो अनुरोध छ।
माहा नायक राजेस हमाल ज्यु को बोल्ने सैली प्रस्न सोध्ने सैली एकदमै मन पर्छ्🙏💪💛💛
केपि बा र राजेस दाइको कुरा सुनेर फ्रेस भइयो दुवै जनालाइ धन्यवाद
याेस्ता चाैर नेता भन्दा त हाम्राे राजेस दाइ महान हाे
Hoina hau tmro hamal le tw desh ani garibdukhi janatako lagi k makho mareko xar
Nawalparsi ko garib haru lai gayara soda hamal sir le k gareko xa vanera
@@SinghbahadurMahat kin hjr hamlai ni dherai kura tha xa nabalpaeasi ko barema
@@yambahadur8334Rajesh Hamal Neta ho? Neta le garne kaam neta le nai garne ho
Uml ko jholay😂😂@@yambahadur8334
सिनेमाको नायक र राजनीतिको खलनायक !
😂
सिनेमाको नायकले देशको लागि कुरा गरेको छ देशको महान नेता भने हामी कसरी बच्चन सकिन्छ भनेको यहि हो नेताका कुरा
असल नागरिक
राजेस हमाल
जय राजेस हमाल
राजेश सर सयमा सय सहि सलाम छ हजुरलाई यस्ता देश र देश का जनतालाई ठगेर सिध्याएर मै हु भन्ने पातकि को अझ पनि अन्न नखाए जस्तो कुरा सुन्न पनि वाक्क लाग्छ
राजेश हमाल नेपाली राजनीतिमा आउनुपर्छ । परराष्ट्र मन्त्रालयका लागि उपयुक्त उम्मेदवार। कुनै शंका छैन! 🇳🇵🇳🇵👍👍 Jai Nepal 🇳🇵
Nepal Ko Best Superstar Rajesh dada❤❤❤
गफाडी र जोकार संग कुरा गरेर समय बिताउनुको के अर्थ होला हमाल जी, यी नलायकहरु को कारण ले गर्दा हाम्रो देशको यो दुर्दशा भएको हो।
राजेश जि काे कुरा १००% सहि छ 🙏🙏🙏
Sahi Rajesh dai❤❤❤
फिल्म हेरेर हासो दुख र रमाईलो हुन्छ। अनि हल बाहिर निस्क्यो त। नेपालको हालतले मान्छेहरु फेरि दुखी हुन्छन। हल भित्र सान्दार एसि फेन बस्ने सबै हुन्छ। अझ बिदेशी देशको रमाईलो ठाउहरु हुदा झन मन चङ्गा हुन्छ। अनि फेरि हल बाहिरो निस्क्यो ढुङ्गा बाटो हिलो, दुलो कहिले सफा हुने नेपाल। हैट जय नेपाल..!
संसदिय ब्यबस्था खारेज गर ।
गठबन्धन खारेज गर्!
प्रदेश खारेज गर !!
यो अन्तरबार्ता ,,,,बहस ,,,चर्चा कुनै खास बिसय ,,,घटना,,,परिदृस्य लाई लियेर भएको जस्तो छैन,,,,बेतुके र बेअर्थ छ
यिनीहरु भनेका कथाकार मात्रै हुँन कथा बनाउन र कथामा रमाउन मात्रै सिकाउने gardachhan
😢यो मान्छेको बोली र कामगराइ ठिक उल्टो छ कसैले बिश्वास गर्न हुदैन
राजेस दाइ को प्रस्तुति अब प्रचण्ड को हेर्न मन लाग्यो दाइ
महावीर पूनलाई बोलाउनू पर्यों । केपी लाई comedy champions मा जज राखनु
ट्यापे
Mahabir vaneko ko manxe ho dai?🤔🤔
@@kailashparbat55Timro baulai ghayera sodnu vai
@@king-cr3oo timro hero hola tara haamro laagi zero....
यो मानिस ठिक हो हिनि हमाल सर कति राम्रो गरि बोलिरहेका छन्
यो मान्छे गफ गर्ने मात्रै हो यस्ता हावा मानिसलाइ हैन महाबिर पुन अनि बालेन जस्तो ब्यक्तिलाई आमन्त्रण गर्नु पर्छ राजेश दाइ❤❤
Nabujnele😂😂yastai ho
सबैको पालो आउँछ हो गाइज तपाईंलाई मन परेन भन्दैमा अरुलाइ नि मन पर्दैन भन्नू झन मुर्खता हुन्छ ।
Muji
ghantoo jasto kura nagar
Kuro sahi ho oli ko interview haernu vaneko samaye ko matrai west
जनताको दुख पीडा अन्याय अत्याचार को विरुद्ध प्रतिनिधि बनेर अभिनय को माद्य्यमबाट साधारण जनतालाई जगरुक बनाउने महानायक राजेश हमाल र आशा देखाएर निराश पार्ने असफल पात्र ।
के पि वलि को एकदम मिठो आवाजमा सहि जवाफ न आइ ढाल मात्र किन गनाइरा छ
महानायक राजेश हमाल सरको फ्यान जति यता हाजिर ❤
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
हाजिर है म बुढो आमा पनि😂😂😂
Mahanayek Rajesh hamal always great 👍
हजुर पनि यो मैदानमा आउनुपर्यो देशले असल ब्यक्त्तित्व धेरै चाहेको छ? र सबै दुरगन्ध फोहोरहरुलाई फाल्नु छ ! यो सबै फोहोरहरु जबसम्म मेटिन्न यो देश (Neverever) परिवर्तन हुदैन ? ल देश परिवर्तन गर्ने युवा आउनु पर्यो ?
हमाल दाईको कमाल देखाउने यस्तै खालको कार्यक्रम होला , अति मन पर्यो दाजु । यस्तै अरु नेताहरु सङ्ग नि होस दाई ।
झापा आन्दोलन बाट धर्मराज ढकालको हत्य गरी आएको कोपी ओली त्यसै टेरछ र बोली मै गुण्डा प्रवृति र शैली छ
गफाडीको राजा
Thinku rajesha dai hami garib ho😢😢❤❤❤❤❤❤
कुराले खुशी बनाउने अनि ब्यवहार ले दुखी बनाउने ।
केपि वलि बिद्धवान त सारै बिद्धवान हुन कसैलाइ किन केपिवलिलाइ दुस्मनकाे रुपमा हेर्छन ती अपराधि हुन
सर्कसमा हुनुपर्ने जोकरको भुमिकामा कहाँ बाट राजनितिमा आयछ जोकर पाजि
वाह राजेस सर्🙏🙏
❤❤❤❤❤जय केपि बा❤❤❤
शैक्षिक लगायत विभिन्न पृष्ठभूमि लाई हेर्दा खड्क जिको बौदिकता लाई नमन गर्नै पर्छ। राजेश जी त अतुलनीय व्यक्ति हूंदै हुन।
बाको अति राम्रो कुरा महानायक सङ्
याे काम नगर्ने गफाडी सँग कुरा गर्नु
भनेकाे राजेश जी तपाइकाे अाेइट घट्ने छ चेतना भया
राजेस दाइ प्रचण्ड लाई बोलाउनु बरु❤❤❤❤❤❤❤
प्रश्नको शैली र मर्म लाई नबुझ्ने व्यक्ति लाई अतिथि नल्याएको धेरै राम्रो हुन्छ् जस्तो लाग्छ।
अझाई कड़ा सवाल सोदनू दियो राजेश दाई
गफ गरेर केपि बा लाई सकिन्न्😀😀
Hawa kura ma pakka 😂
Yastai ho hawa netaharu KO gaf.
Rajesh hamal is paper tiger but Oli is real lion..
राजेशजीले सोध्ने काम त गर्नु भयो तर अफ्ना बिचारहरु पनि धेरै राख्नु भयो। आफ्ना बिचार राख्ने मन्च अरु नै हुन्छ नि।
नेपाली राजनीतिका महान हस्ती राजनेता केपी शर्मा ओलि ❤❤
that's why manhanayak is mahanayak salute for you rajesh hamal daju🤩🤩💝
Ko oli ko samarthak le subscribe garum ani rajesh dai ko fan le video ma like garum. Dhanyabaad
Great rajesh dai ❤
प्रधान मन्त्रीको सबाल जबाफ येकदम फितलो !
good rajesh hamal
के पी बा को सबै उदेस्से ठिक छ तर आफन्त बचाउने र आफन्त को घर बनाउने उदेश्य चाहिँ बडि भएको मात्र हो ।❤❤❤❤❤❤
हमालजी लाइ यो भन्दा अलि उचो कद को सोचेका छन है आम नेपालीले! झारे बेतुक को फुस्रो कुराले खासै शोभा नदिए जस्तो लाग्यो है 😢😢
Akhir e hamal le ne desh ko lagi k noi khulkayako xar
ऐ सा राजेश हमाल महानायक नेपाल राष्ट्र सरकार प्रधानमंत्री बणे है
भ्रस्टाचारको सरदार! भ्रस्टाचार माफिया चोरका संरछक kp हो
100 % ho मलाइत लास्टेेे हास उठ्याे
राजेश दाई अनि केपी शर्मा ओलीज्यूको आफ्नो आफ्नो ठाउँमा लोकप्रिय छन्
Rajesh is rajesh
Rajesh daii sadhaii jindabad
Greatest hiro rajesh sir dherai dherai ramro program
मर्न नसक्ने यो मूली ओली नेपालको सबैभन्दा ठूलो अपराधी हुन्
Mahanayak 💛
मलाई त केपी ओली मदरासि फिल्मकाे ज्याेनि लिबर जस्ताे लाग्छ कमेदिएन
जनतालाई कंगाल बनाउने सिधान्त के पी ओली मा छ
आफै मात्र बोल्ने भए हमाल जि किन guest बोलाउनु पर्यो।
yes
केपी is King of nepal n महानायक राजेश हमाल नेपालको माहराजा हो ❤❤❤ दामि
राजेश हमाल नेपाली दर्शकका हिरो तर केपी वली भ्रष्टाचारीका संरक्षक, हावादारी गफदी र देश लुटेर हिरो
Sathi kp ba ma Rajesh hamal sir le kehi nadekheko vaye sayed yo karyakram ko yogya hune thyena hola
केपी ओली इज केपी ओली
केके न भनेको खास्सै सोचे जस्तो छैन रहिछ यो अन्तरबार्ता
के पि ओलि यो देशको लागि सोच्ने मान्छे हो|
ओलि ❤
नायक र खल नायक 😊😊
wow amazing interview salute u raajesh sir
Rajesh dai is great so he is mahanayak legend
राजेश हमाल सारै फितलो मान्छे रहेछ यार थैट
जार।। ओली।। ब❤❤❤❤
राजनीतिका महानायक र सिनेमाको महानायक
majak😂
बुन्दै छन् महानायक होकी के भनेर केपि बा लाई
सिनेमा को महानायक र राजनिति को खलनायक
अरुको कुरा गरेर मात्र भएन आफुले के गर्यौ बाजे
oli rajneeti ko kasri bhayo mahanayak hait j pai tehi bahnne
केपी ओली र प्रचण्ड सेर बाहादुर को फिल्म बनाउन पर्छ फिल्म को नाम राष्ट्र घाती राख्नु पर्दछ राजेश दाई
😂😂😂शाही भन्नू भो
दुई महानायक❤❤
Ghnta kp ta gafadi chor ho
1ita mahanayek arko mahanalayek😂😂
महाबिर र सन्दुक रोहित लाई ल्याउनुहोस❤❤❤
के पी ओलि तर्कशिल हुन है।राजेश हमाल जि लाई समेत डोमीनेन्ट गरेका छन है ।
Bhai emale ko karyakarta ho
1) Ma bhai pardina hulaa ani ke pi ko kunai kura ramro lagyo bhane ye maa le huna parchha ra? ani fack id bata ke prasna gareko aafno iD ta khulauna nasakne le arulaai jiskaaune?
प्रधान मन्त्री
राजेश हमाल हो
level nai match vayena.
Rajesh Hamal the Great.
Hoina hau tmra hamal ji le ni desh ani garibdukhi janatako lagi k noi khulkayako xan ra ho
माहानायेक राजेस सर को सरल प्रस्न गर्ने सैलि निक्कै राम्रो लग्यो ।
very nice❤❤
हेर्दामा घाम जुन उस्तै घाम ताप दिन्छत जुन सितल । गफ सबैको मीठो हुन्छ तर देश किन तितल बितल👈️🙏🙏🙏🙏
कडा महानायक राजेश हमाल ज्यु अझै पेलनुपरो गफाडी बुडोलाइ
Surema peleko jasto lagxa full hernu ta 😅😅😅Rajesh le kp lai paleko hoina kp le rajeah lai peleko x😅😅😅
हिराे कलाकारले ठूलो काम गर्छन नेताहरूले देश बेच्छ
Rajesh dai is killing it
ओलि को बोली र रुप राम्रो छ मन चाहिँ कालो छ
Good luck mahanayak sir 👍😀🎉
ओली बाबै को गफै मात्र हो है साथी हो!
U r great kp baa❤
क्या गजब गहिरो तरिकाको कुरालाई सहज तरीकाले दर्शकलाई बुझाईदिनु भो राजेश हमाल दाइ धन्यवाद।
टुक्केको जवाफ दिने शैली नै बाङ्गो बाङ्गो 🤣🤣
😂😂😂😂
यदि साच्चै नेपाल को मुख फेर्न्नु छ बनी रास्ट्र घाती हरु नहटाइ देश बन्दैइन यदि बनेमा यी छोटा नेता हरुले नखैइ छोड्दैन
चलचित्र क्षेत्रको नायक र राजनीति क्षेत्रको नायक राजेश हमाल र के पी ओलीज्यूको यो संवाद सोचेजस्तो गम्भीरता मैले पाइन । अब्बल व्यक्तित्वहरुबाट मैले अलि धेरै विषयबस्तु र गाम्भीरता सोचेको थिए । मलाई प्रश्नकर्ता राजेश हमालजीको प्रश्नमा दमदार विषयवस्तु खसै लागेन | केपी ओलीज्यूको लामो अनुभवलाई सतही प्रश्नले खल्लो बनायो भने राजेश हमालजीको अनुभवले पनि त्यति भन तान्न सकेन । कार्यक्रमलाई अझ परिमार्जन गर्न सुझाव दिन्छु।
म यो कार्यक्रममा सहभागी थिएँ, मलाई लागिरहेको कुरा हजुरले राख्नुभयो ।
sahi bhannu vo
I also feel so
Ho hai. Tapai ta buje ko mache( so called umer le vanum). Teti pani bujnu vayana kasari question lai divert garera audience ko through bata arkai answer deko cha. Teti jholey vaisaknu vako cha ra
नालायक तिमी हाउ
❤Rajesh dai you are right ❤❤❤ 6:00
सत्य को सधै खिल्ली उडाउछ असल मान्छे को खुट्टा तान्ने लडाउने नेपाली को सामु दाल भात नै हो