कति राम्रो शब्द अनि सङित तन्क भाइ धेरै राम्रो छ गित असोक बाबू कस्तो ठुलो अनि कस्तो change भको नि thanku tanka bhaai tapieko मेहनत ले आज बाबू को भबिय बन्यो love you babu
Very Glad to see the grown up and matured Boy He has improved the way of speaking and presenting Hatt off to Tanka Dai for the guidance and support to the boy
व्यवहारिक अशोक गुरु अनि अभिभावक टङ्क भाइको प्रयासलाई स्यालुट।रामकृष्ण ढकालको स्वरमा परिवर्तन अाएजस्तो अशोकको पनि फरक हुँदै गएको छ। स्केल अहिलेको ठीक लाग्यो।
Wow, अशोक बाबु कति अग्लो भएछ। काले काले दिलवाले। गीतको लय शब्द बबाल लाग्यो, चौरीको राम्रो भाग १ को 35M views को record तोड़ने भयो, अग्रिम बँधाई टंकजीलाई।अबको चार पॉंच बर्ष पछि Nepal Idol/Voice of Nepal मा entry गरेर stage फाड़ने है अशोक बाबु। पढ़ाईमा ध्यान दिने।
टंक भाई धन्यबाद। तपाईँ अनुशासन र प्रतिभाले महान हुनुहुन्छ। कमै कलाकारमा यस्तो देखिन्छ। अशोक भाईलाई सुरुदेखी यो समयसम्म समाल्नु। उसको भबिस्य निर्माणको लागि तन मन धन ले अगाडि बढ्नु यो एकदमै सारहनिय काम हो god bless you भाई
टङ्क बुढाथोकी असोक दर्जिको लागि भगवान हुन एउटा राम्रो अबसर दिनुभयो यस्तो जो कसैले चाहेर पनि पाउदैन कयौ मानिस अबसरको लागि निरन्तर लागिपरेका हुन्छ्न तर पाउदैनन।।
गुरु ले प्रयास गरे सिक्ष अबस्य प्रगति को बाटो मा जान्छ र सिक्ष पनि गुरु कै अधीन मा भय गुरु बाट माया दया र प्रगति को लागि सफलता को लागि अाबस्यक परने हर ज्ञान र अाबस्यक साधन गुरु द्वारा नै सिक्ष लाई प्राप्त हुन्छ यो उदाहरण नै दाइ ले अशोक लाई दियको उदाहरण हो , यश क्षत्र मा मात्रै न भयर राजनिति क्षेत्र मा पनि यदि दाइ ले अशोक लाई लिय र सपोट दियर सोही अनुसार को सिक्षा दि वातावरण निर्माण गरे भय पनि अशोक ठाउँ मै पुग्ने थियो ,, सिक्ष ले प्रगति गरन मा गुरु र सिक्ष दुबै को योगदान छ सिक्ष को अाज्ञाकारि स्वभाव र गुरु को माया र सपोट ,, प्राचीन समय मा गुरु हरू पनि यसै गरि चेला लाई गुरु कुल बाटै , धर्म ,नीति राजनिति कुटनिति अन्य अाबस्यक अनुसार सिक्षा दियर देस र समाज को लागि तयार बनायर शासन गरन लाउथे यहि उदाहरण हो यो , तेस कारण गुरु परमपरा नै महान छ यो उदाहरण ले प्रतक्ष सिकाउछ ,,जसरि सिक्ष को लागि सबै थोक गुरु हुनछ तेसरि नै दाइ अशोक को लागि सबै थोक ,, दाइ को क्रिपा ले नै अशोक अहिले को अबस्था मा छ ,, हैन भने त सचिन को अबस्था देखियकै छ कस्तो छ,, सलाम छ दाइ लाई
हजुरको सबै गित सुन्छु हेर्छु । सबै भन्दा धेरै मन छोएको गित मन बिनाको धन ठूलो कि धन बिनाको मन ठूलो आशा छ हजुर को आउने दिनहरु असल होस मेरो धेरै नै शुभकामना छ हजुर लाई दाजु🙏🙏🙏🙏
Tanka sir nabhayeko bhaye babu timi yeba samma pugne thiyenau hai babu yo kahile nabirshinu ani babuko swor ta bhagawanko bardhan nai ko jo sunera man man ma pugxa wow
First of all, I would like to bow my head for Tank Budhathoki Daju and his great thinking and work. I wish Ashok Bhai a lot of love and a successful future. And this song is probably I hope one will succeed. Because the words in today's practice are very touching. It also sounds very sweet.
Wow thanka ji hajur sachinai mahan hunuhunxa hajtrko soche mahan xa babulai dherai garnu bgayeko xa joki yeuta sabdhama bhanne ho bhane hajur babuko bhagawan ani jiban data hunuhunxa thanks you so much
टंक सर हजुरत अशोक भाईको भगवान नै हौ ,, किनकी रोडको बास भयको मान्छे लाई ऎले अबस्थामा ल्याउनु भो शिछा दिनु भो सलुट छ 🙏अशोक बाबु साँगितिक जिबनको शब्बे अनि भब्बे शुभकामना सँधैभरी टंक सरको आश्रिबाद लियर अगाडि बडनु 👌❤❤❤❤
Aha kati Thula vai sake xan Ashok bhai ta, dherei dherei badhai xa Ashok bhai timilai, aja Tanka Daiko sathma xau Timi..ra Tanka dai lai pani bahut Bahut dhaniybad xa ..Vagwan le Hajur lai sadei hasi khusi ra maya Mamta ko sathma rakhun.. ma India Assam Bata Daai 🙏
जो कोहि ले योस्तो राम्रो गर्नु सक्दैन tank sir लै धेरै धेरै धन्यवाद छ बाबू कति ठुलो भर्छ्न चेज पनि धेरै नै फर्क पाको र पछि धेरै नै राम्रो हुन्छ भन्ने आसा छ ❤️❤️❤️🙏🙏🙏🙏
काहीँ कतै हराएको बालक ट्ङ्क बुडाथोकी को साथ अशोक दर्जीले अब राम्रो video ko गित आओस प्रगती उन्नति को बधाई छ!!👍️💓💕🥀🌷🧚sweet
भोलि ठूलो मान्छ्रे भय र टक सर खुशी राख्नु बाबू कहिले मन न दुखाउनु तिम्रो अरेको दुख सुख साथ दिन ब्यती टक सर हो
अशोक बाबू धेरै चेन्ज भएछ,खुशी लाग्यो,अग्रिम शुभकामना ।
Yekdam khusi lagyo Ashok vaiko paribartan dekher tesarinai agadi badnu vaii best of lock❤❤❤
राम्रो मान्छेको हात परेपछि 🙏
कस्ता थिए अशोक कस्तो भए अहिले ❣️❣️
बधाई टक्र्याउँदछु टंक दाजु लगायत सम्पूर्ण टीम हरुलाई
भाइ 500rs दिन्छु जगली जस्तो दारी फ्यालेर आउत जाउ ।।
बाबू त कति ठुलो भएछन् शुभकामना छ तिम्रो जिबन राम्रो होस्👍️👍️❤️❤️🙏🙏
❤️❤️❤️🙄🙄
🙏God bless you both of you keep it up Excellent beautiful voice super performance ☺️ true word bless song 👍👏👏👏👏
एक्दमै राम्रो छ गीत। संगीत सब्द झनै राम्रो छ। एउटा राम्रो सन्देस पनि दिन्छ गीतले छिटै ल्याऊनु पर्यो। है सर सबैलाई सबैलाई शुभकामना
भाइरल मध्य सबै भन्दा राम्रो उत्कृष्ट अनि असल र सफल स्थिर नै अशोक दर्जी
अनि साथ दिने tanka daaju 😍😍😍
Nice song Ashok I from India u are great litel singer in napal I'm u big fan u songs are very quite and lovely
तन्क दाइ तपाईं लाई कुन शब्द ले बयान गरु जति बयान गरे पनि बयान नै पुग्दै न एति चाहिँ भन्न सक्छु भगवान् ले सदै खुसी राखुन 😍😍😍
अशोक भाइ को गित कैले अाउछ भनेर पर्खाईमा थिए अाज धेरै खुसि लाग्यो अब अान्दले सुन्ने हो भाइ को गित अाए पछि मिस यु भाइ अशोक😘❤️❤️
कति राम्रो शब्द अनि सङित तन्क भाइ धेरै राम्रो छ गित असोक बाबू कस्तो ठुलो अनि कस्तो change भको नि thanku tanka bhaai tapieko मेहनत ले आज बाबू को भबिय बन्यो love you babu
एउटा होनहार कला भको मान्छे हो हाम्रो आशोक भाइ र टङ्क दाइको ठुलो हात छ भाइ लाई यहाँ सम्मा लिउन लाई
ओहाे !!लल बधाई छ टंक दाइ र अशाेक भाइ ट्रेन्डिङ नं 1 मा ल्याउनुपर्छ 🙏👍️👍️
Very Glad to see the grown up and matured Boy
He has improved the way of speaking and presenting
Hatt off to Tanka Dai for the guidance and support to the boy
धेरै राम्रो गीत बनेको रहेछ।धेरै धेरै शुभकामना ।गीत बाटै थोरै भयेपनी मनिसहरुको सोछ परिवर्तको हुन्छ भन्ने आश छ।
अशोक भाइ स्वभाब र उचाई ले ठुलो
भै सके छन ।टंक सर लाई धेरै धन्यवाद छ ।।
कति धेरै परिवर्तन भएको आशोक भाइ बधाइ छ शुभकामना। टङ्क दाइके धेरै राम्रो गरिरख्नुभएको छ धेरै सम्मान छ टङ्क दाइलाइ🙏🙏🙏
टङकसर धेरै धेरै धन्यवाद छ अशाेक बाबुलाई यसरि संमालनु भएकोमा बिचरा सचिन बाबुत बाटाे मै पुगे धेरै धेरै बधाई छ अशाेक बाबु
व्यवहारिक अशोक गुरु अनि अभिभावक टङ्क भाइको प्रयासलाई स्यालुट।रामकृष्ण ढकालको स्वरमा परिवर्तन अाएजस्तो अशोकको पनि फरक हुँदै गएको छ। स्केल अहिलेको ठीक लाग्यो।
असोक भाइ धेरै गानि बन दाईले साथ कहिले नछोड धेरै अगाडि जानू पर्छ तिमी 😍😍😍
टंक दाई जस्तो गायक हाम्रो देशमा हुनु जरूर छ! तपाईंले यो बाबुको भविष्य राम्रो बनाएको देख्न पाउँ दाई 🙏🙏🙏🙏🙏🙏
असाेककाे भबिस्य उज्ज्वल छ राम्रो मान्छेको हात परयाे टंक दाईलाई सलाम छ 👍️🙏🙏💕💕🇳🇵🇳🇵🇳🇵
हैट कति ठुलो भयछ भाई त जिन्दगी बदलदिया टङ्क भाई ले अशोक को
टंक बुढथोकीले ktm लागेर ues गर्छ अनि छाड दिन्छ भन्ने हरु का गए होला जे होस टंक को साथ पाए पछि लाइफ नै परिवर्तन भयो नयाँ गीत को लागि सफल्ता को सुभकामा
आहा कति राम्रो कम्पोज दामी गीत
धेरै राम्रो दाजुबाबु सँधै उन्नति परगति होस् ।❤️
Wow, अशोक बाबु कति अग्लो भएछ। काले काले दिलवाले। गीतको लय शब्द बबाल लाग्यो, चौरीको राम्रो भाग १ को 35M views को record तोड़ने भयो, अग्रिम बँधाई टंकजीलाई।अबको चार पॉंच बर्ष पछि Nepal Idol/Voice of Nepal मा entry गरेर stage फाड़ने है अशोक बाबु। पढ़ाईमा ध्यान दिने।
टंक भाई धन्यबाद।
तपाईँ अनुशासन र प्रतिभाले महान हुनुहुन्छ। कमै कलाकारमा यस्तो देखिन्छ।
अशोक भाईलाई सुरुदेखी यो समयसम्म समाल्नु। उसको भबिस्य निर्माणको लागि तन मन धन ले अगाडि बढ्नु यो एकदमै सारहनिय काम हो god bless you भाई
अशोकको लागि भगवान बनेर अाउनु भयो टङ्क दाइ । मनदेखी धन्यबाद🙏🙏
टङ्क बुढाथोकी असोक दर्जिको लागि भगवान हुन एउटा राम्रो अबसर दिनुभयो यस्तो जो कसैले चाहेर पनि पाउदैन कयौ मानिस अबसरको लागि निरन्तर लागिपरेका हुन्छ्न तर पाउदैनन।।
असोक भाई ठुलो भए छ। राम्रो पढ्नु ग्यानी मान्छे हुनु।आगामी दिनहरु अझै राम्रो गर्दै जानू।🙏🙏❤️
किरालाइ हिरा बनाउने टङ्क प्रति उच्च सम्मान तपाई को योगदान अजर अमर रहिरहने छ अशोक बाबुको लागि 🌹 सुभकामना बाबु पनि इमानदारी र सभ्य बनेछौ 👍❣️
Kasto manche Kasto vayo ashok thank you. So much tanka da for support him god bless you and ur family 😍😍😍😍😍
एक्दम खुशी लागेउ।।अशोक बाबू।।तिमिलाइ देख्दा मेरो desire लाई सम्झिन्छु
अतिनै राम्रो छ गीत अशोक भाई कति ठुलो भएछन राम्रो छ अझै राम्रो गर्नु
Tanka ji Ashok ji ar ji well done. khushi lagaxha hajur haru lei dekher khushi lagyo god bless tridev lei. all the best,
बाबु त कति ठुलो भयछ है गित मिठो बन्छ सब्द राम्रो लाग्यो यो नि हिट हुन्छ सबै जनाले माया गरौ।
राम्रो मान्छेको हातमा पुगेसी यस्तो नतिजा देखिन्छ 😘😘😘😘Best of luck
गुरु ले प्रयास गरे सिक्ष अबस्य प्रगति को बाटो मा जान्छ र सिक्ष पनि गुरु कै अधीन मा भय गुरु बाट माया दया र प्रगति को लागि सफलता को लागि अाबस्यक परने हर ज्ञान र अाबस्यक साधन गुरु द्वारा नै सिक्ष लाई प्राप्त हुन्छ यो उदाहरण नै दाइ ले अशोक लाई दियको उदाहरण हो , यश क्षत्र मा मात्रै न भयर राजनिति क्षेत्र मा पनि यदि दाइ ले अशोक लाई लिय र सपोट दियर सोही अनुसार को सिक्षा दि वातावरण निर्माण गरे भय पनि अशोक ठाउँ मै पुग्ने थियो ,, सिक्ष ले प्रगति गरन मा गुरु र सिक्ष दुबै को योगदान छ सिक्ष को अाज्ञाकारि स्वभाव र गुरु को माया र सपोट ,, प्राचीन समय मा गुरु हरू पनि यसै गरि चेला लाई गुरु कुल बाटै , धर्म ,नीति राजनिति कुटनिति अन्य अाबस्यक अनुसार सिक्षा दियर देस र समाज को लागि तयार बनायर शासन गरन लाउथे यहि उदाहरण हो यो , तेस कारण गुरु परमपरा नै महान छ यो उदाहरण ले प्रतक्ष सिकाउछ ,,जसरि सिक्ष को लागि सबै थोक गुरु हुनछ तेसरि नै दाइ अशोक को लागि सबै थोक ,, दाइ को क्रिपा ले नै अशोक अहिले को अबस्था मा छ ,, हैन भने त सचिन को अबस्था देखियकै छ कस्तो छ,, सलाम छ दाइ लाई
धेरै राम्रो छ Tanka जि छिटै ल्याउनु पर्यो प्रतीक्षामा छौँ साथै सफलताको शुभकामना 😍
Congratulations Ashok Tanka Dai Xa songs..Ramro hunxa best of luck 👌🙏
अशोक भाइ, कति सभ्य र सालिन भाको। खुसी लाग्यो।
हजुरको सबै गित सुन्छु हेर्छु ।
सबै भन्दा धेरै मन छोएको गित
मन बिनाको धन ठूलो कि
धन बिनाको मन ठूलो
आशा छ हजुर को आउने दिनहरु असल होस
मेरो धेरै नै शुभकामना छ हजुर लाई दाजु🙏🙏🙏🙏
टंक जी शब्द निकै मार्मिक अनि भाबुक हुने त छनै यसमा लय र सुर पनिमिठो छ गीत ले उग्रस्तान पावस अग्रीम शुभकामना ।
कमेन्ट गर्न लाई कुनै सब्दै नै छैन राम्रो लाग्यो best of luck both 🥰🥰🥰🥰🥰🥰
We r so excited ........🌹🌹🌹 Ashok ko noya song ko lagi..##.. Darjeeling.
अशोक भाई यहाँ सम्म लिएर आउनु मा पूरा हात टंक दाई छ।।
अशोक भाइ कति ठुलो भैसकेछ।टंक दाइलाइ धेरै धेरै धन्यवाद साथ र सपोर्ट्को लागी 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭कतार बाट हेर्दै छु
Tanka sir nabhayeko bhaye babu timi yeba samma pugne thiyenau hai babu yo kahile nabirshinu ani babuko swor ta bhagawanko bardhan nai ko jo sunera man man ma pugxa wow
वावो बाबू लाई धेरै दिन पछि देख्न पाइयो
First of all, I would like to bow my head for Tank Budhathoki Daju and his great thinking and work. I wish Ashok Bhai a lot of love and a successful future. And this song is probably I hope one will succeed. Because the words in today's practice are very touching. It also sounds very sweet.
टक बुढाथोकी असकाे भगवान् हो ।
कत्ति ठूलो भाको अशोक भाइ त। धेरै धेरै माया अनि साथ सर्पोट छ नयाँ गीतको लागि हाम्रो तर्फ बाट।।।
My favourites singer AR Ashok Tanka daju 😍♥️🥰🥀🙏 all the best daju After long time watch a video Ashok vai
भविष्य उज्ज्वल बनोन भाइ तर टँक सरलाई कहिले नबिर्सिनु ल💚
धेरै राम्रो छ सफलताको शुभकामना
अशोक बाबू धेरै माया अनि सफलताको शुभकामना अनि टन्क सर हजुरलाइ धेरै सम्मान अनि अनि धेरै माया ।।🙏🙏
धेरै दिन पछि ओशक भाइ देखदा धेरै खुसि लागे
धेरै राम्रो लाग्यो हजुर शब्दले मनछुयो है जये नेपाल
अशोक कत्तरो भएछ दादा को गाला कान तान्ने चक चक के तन्देरि पुगे छ ल गरु सिचे दुबै लाई शुभकामाना छ
Wow thanka ji hajur sachinai mahan hunuhunxa hajtrko soche mahan xa babulai dherai garnu bgayeko xa joki yeuta sabdhama bhanne ho bhane hajur babuko bhagawan ani jiban data hunuhunxa thanks you so much
Babu ta katigyani ani thtjo pani bgayexan yo sabai tankajiko dyen ho Babuko jiban ramro ani ujjal hoss ani tankajilai dherai maya garnu Babu hai🙏🙏🙏🙏
Yashto Po hunu parx Guru vnekota sadai vre Maya satha tangka dada all the best vhe lae pani❤️🇳🇱
धेरै धेरै राम्रो राम्रो छ dai🙏🙏👍️👍️
अती मीठो छ।धेरे धरै शुभकामना
अति नै राम्राे लाग्याे कराेड काे भ्युज अपेक्षा गर्दछु
Nice to see you tanka sir you are legend person have a bright future ashok brother
टंक सर हजुरत अशोक भाईको भगवान नै हौ ,,
किनकी रोडको बास भयको मान्छे लाई ऎले अबस्थामा ल्याउनु भो शिछा दिनु भो सलुट छ 🙏अशोक बाबु साँगितिक जिबनको शब्बे अनि भब्बे शुभकामना सँधैभरी टंक सरको आश्रिबाद लियर अगाडि बडनु 👌❤❤❤❤
Education is very important and he getting one he is very blessed with his mentor god bless u both…so far song sounds beautiful all the best…
😍😍😍😍😍♥
टंक दा रियल हिरो हो अशोक को साथ नछोड्नु होला है 🙏
Aha kati Thula vai sake xan Ashok bhai ta, dherei dherei badhai xa Ashok bhai timilai, aja Tanka Daiko sathma xau Timi..ra Tanka dai lai pani bahut Bahut dhaniybad xa ..Vagwan le Hajur lai sadei hasi khusi ra maya Mamta ko sathma rakhun.. ma India Assam Bata Daai 🙏
उज्वोल भबिसेको शुभकामना ब्रो
राम्रो गित रहिछ असोक बाबू को टंक सर हजुर लाई धेरै धेरै धनयबाद
Asok babu ko pragati ko kamana garxu ani tanka dajulai ni dherai dherai thank u so much.ani all team lai
Congratulations ashok vai
Can’t wait to listen this song…from 🇺🇸 USA!!
धेरै माया अनि मिठो सम्झना pyaro vai & dai lai pani mitho mitho samjhana❣️
Tanka sir payera ashok ko zindagi banyo dhannebad tanka sir
Dherai ramro xa song best of luck both
Thank you tanka sir hojur lai, haamro syanno puche bhai lai hojurle maha guru voyera sikhayeko ma..
मलाई त अति राम्रो लागेको छ दाई अनि अशोक भाईलाई यसरी नै प्रगति हुदै जानू ल👍️👍️👍️👍️🙏🙏🙏
जो कोहि ले योस्तो राम्रो गर्नु सक्दैन tank sir लै धेरै धेरै धन्यवाद छ बाबू कति ठुलो भर्छ्न चेज पनि धेरै नै फर्क पाको र पछि धेरै नै राम्रो हुन्छ भन्ने आसा छ ❤️❤️❤️🙏🙏🙏🙏
nepal khane vyo mero babu ashok le sabai vanda ta takka daju loi dherai maya ra samjhana
Hoki hoina jostopo lageko thiyo. Atti thulo voixa bhaita. God bless you bhai.. Dherei ramro manche bonnu. Dherei toroki gornu.
बाबु कति ठुलो भएछन् उज्वल भबिश्यको शुभकामना बाबु 💖💖
Babuko swor sunda ta sachinai man nia xunxa asunai auxa God blessed you ❤🙏🙌all
Ashok darji lai hami India pani swagat garchhow
Still can’t believe he is the same ashok that we used to listen in •man binako dhan thulo• Great going brother ❤️🤝
कति राम्रो गीत
अशोक बाबु ठूलो भएछ ।
A.R . बाबु पनि ठूलो भयो होला एक पल्ट देखाउनु होला दुइजना लाई धेरै धेरै आशिर्वाद अनि माया छ।
Wow kasto ramro tanka dai ra ashok babu. Ajhai pragati gardai janu dai ra babu. God bless u both.
Tanka dai.... Ashok lai ramro manxe... Banaunnu hudaixa.. Bahot ramro lago 👍👍👍👍👍👍👍👍👍
Kati maya saskar dinu hunx tank sar le ashok vai lai thulo hudai gko xa babu dherai maya dinu hola tanka sar lai dami xa gieet ni♥️♥️♥️❤️👌
Congaratulatin 👌💐
Dami xa Ashok ko voice 👍
Wao nice song jati jevane pani sahok vaneko Ashok nai ho best of luck Ashok vai
Kati paxi dekhna paiyo ni ashok babu lai dherai thulo vayexa bujhne ni vayexa aba ajhai dherai ramrao gardai janu babu😍😍
Congratulations for ashok with entire team ..especially thank you so tanka sir for always support ashok ...🙏🙏
Best wishes dada hajur ashok bhai ar Bhai and all whole team lai
Glad to see him after longtime