Tanka AR Budathoki | Ashok Darji | MAN BINAKO 2 RECORDING | मन बिनाको 2 रेकर्डिङ मा आँसु झर्यो

Поділитися
Вставка
  • Опубліковано 21 гру 2024

КОМЕНТАРІ • 3,1 тис.

  • @RajBudhathoki
    @RajBudhathoki 5 років тому +1178

    अशोक दर्जी फ्यान यता ✋✋👌👌

  • @prakashbhujel3599
    @prakashbhujel3599 5 років тому +480

    असोक भाई ले एउटा गित sigle गाउनु पर्छ ।भन्ने याता हुउ ??😘😘

  • @raisanam619
    @raisanam619 5 років тому +24

    सर्वप्रथम टङक दाजुलाई धन्यवाद।
    आज जे छ हाम्रो सानो भाईहरू
    सबै टङक दाजुको करामतले गर्दा हो।

  • @singersanthoshsunar4391
    @singersanthoshsunar4391 5 років тому +94

    अशोक दर्जी को फ्यान यता हाजिर गरौ धेरै राम्रो छ गित बधाई तथा शुभकामना छ

    • @anupmohra4950
      @anupmohra4950 5 років тому

      🙋‍♂️🙋‍♂️🙋‍♂️ All the Best n God blessed u Ashok Babu n Ar babu and Tanka dai😊 ☺🤗🤩😍😍😍😘😘😘😇😇😇...

  • @nemgrj3889
    @nemgrj3889 5 років тому +331

    बाबु असोक तिमीले यो सफलता पाउनु मा तिम्रा बाबा आमा भनेका टंक जि हुन

  • @arunchamling9758
    @arunchamling9758 5 років тому +44

    बबाल हुने भयाेे
    बा अामा भनेका जिउदा देउटा हुन।।
    वा वा।।
    सफल्ताकाे धेरै कामना।।

    • @yamunabasnet9147
      @yamunabasnet9147 4 роки тому

      Nice ☺️👌💙💙💖💖😍❤️💙❤️💙❤️❤️💝💖💖💐

  • @tmgprince3153
    @tmgprince3153 5 років тому +134

    मेरो काले भाइ को बोली चालि स्टाइल एकदम राम्रो भए छ।।।अझै प्रगति को कामना छ।है
    thank you tank brother..

    • @gitamagar1791
      @gitamagar1791 5 років тому +3

      Wow so nice voice thank you tank sir wow

  • @Ramroinfo
    @Ramroinfo 5 років тому +52

    ✔️हैट कडा राम्रो भिडियो धेरै धेरै मन पार्‍यो *टंक जि का फ्यान हरु हाजिर गर्नु होस*

  • @namarajkunwar1387
    @namarajkunwar1387 5 років тому +1

    बोल्ने शैलिमा मा धेरै नै सुधार आएछ अशोक को धेरै नै खुशी लाग्यो

  • @सुमीकार्की
    @सुमीकार्की 5 років тому +112

    ठुलो भएछ अशोक भाइ त बोल्न नि पर्फेट भएछ खुसी लाग्यो टंक दाजु ,ए अार र अशोक भाईलाई अग्रिम शुभकामना 👍️👍️😍😍

  • @royal_vlogs77
    @royal_vlogs77 5 років тому +61

    अशोक भाइ तिम्रो आवाजमा कति मिठाश छ ।
    सबैलाई यो गितको लागि शुभकामना ।

    • @anupmohra4950
      @anupmohra4950 5 років тому

      100% sahi kuro ho 👌👍 Tanka dai le Ashok Babu ko roop ma Kohinoor Hira nai chunnu vayexan,,,,GOD blessed you

  • @kalikalibc6208
    @kalikalibc6208 5 років тому

    ल बधाई छ असोक बाबू पहिला भन्दा पनि अहिले झन मीठो छ ज्ञानी पनि भए छन टंक सर नै हुनु हुन्छ असोक को भगमान

    • @anupmohra4950
      @anupmohra4950 5 років тому

      Bhagawan matra kahan, baba poni Tanka dai nai hun Ashok Babu ko lagi ta...

  • @SAMIRTHAPAMAGAR
    @SAMIRTHAPAMAGAR 5 років тому +17

    बुवा आमा सम्बन्धित गित रैछ ! यो त झन हित नहुने त कुरै भयन यो गित ले देश खान्छ देश ! अगृम सुभ कामना !

  • @kabitakhanal7507
    @kabitakhanal7507 5 років тому +91

    अशोक ए आर वाबु र टङ्क दाइलाइ सफलताको कामना

    • @Nisalrai2042
      @Nisalrai2042 5 років тому

      टङक दाइ अशोक ए अार
      भाईहरु सुभकामना

  • @प्रेमकुमार-ङ8व

    all tha best ashok &AR thanks for tanka budathoki आगामी दिनमा अझ धेरै सफल्ताको सथै प्रगतिको शुभकामना तथा बिशेश धन्यवाद टंक बुढाथोकी दाइ हजुर लाइ

  • @rajankhatri3738
    @rajankhatri3738 5 років тому +90

    हार्दिक शुभकामना दुबै बालकलाकार अनि विशेष धन्याबाद टङ्क जि लाइ

    • @samirthapa9922
      @samirthapa9922 5 років тому

      राम्रो xa भई हरु

  • @lovermusic9962
    @lovermusic9962 5 років тому +34

    Omg Ashok Babu what a timing yar love you . बाबू मेरो घर बनाईदिनु भयो भनेर सधै भनिराख्नु पर्दैन नि त्यस्ले हामिलाई नराम्रो लाग्छ । कुनै कुनै कुरा महसुस गर्दानै धेरै आनन्द प्राप्त हुन्छ । all the best Tangka sir , Ashok babu , Ar babu......

  • @भक्तबाहादूरमिजार

    टंक जी भगवान मान्छेको ह्रीदैमा हुन्छन् भन्थे सांचैहो त्ये हजुरबाटै बुझन सकीन्छ हजुर्लाई मेरोतर्फ बाट सल्यूट छ👍👍

  • @Hamro_Online_TV
    @Hamro_Online_TV 5 років тому +91

    को को हुनुहुन्छ अशोक को गीत को पर्खाई मा

  • @birendraayer6449
    @birendraayer6449 5 років тому +49

    एक दमै राम्रो छ सर्बप्रथम त ट्क सरलाइ धन्यवाद र बाबुहरुलाई अग्रिम सफलताको शुभ कामना

  • @Abi_lama
    @Abi_lama 5 років тому +1

    टंक दाजु यो दुई भाईलाई यति चमकाउनू ता की संसार नै लाजले मुसुक्क हास्ने छ

    • @anupmohra4950
      @anupmohra4950 5 років тому

      Khushi ra garva le haw,,, laaj le hoina dear 😊

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 5 років тому +122

    धेरै दिन पछि टाँक दादा आशोक बाबू एर बाबू लाई देख्न पयो खुसी लाग्यो

    • @gajamersijan2267
      @gajamersijan2267 5 років тому

      Waw Best off luck tanka dada and ashok vai AR vai

    • @अम्बिररसाईली
      @अम्बिररसाईली 5 років тому

      टंक काे नाम त टाँक पाे हासेरै मर्ने भैयाे हाहाहा

    • @siyakunwar481
      @siyakunwar481 5 років тому

      अम्बिर रसाईली hahaha😂😂😂😄😄😄 Mani haseko

  • @Yamkalapalli
    @Yamkalapalli 5 років тому +43

    यो पनि धेरै राम्रो गित छ टङ्क दादा दुबै भाई हरू लाई धन्यबाद छ आवाज नै धेरै राम्रो छ दुबै भाईको Good luck?

  • @bishnuadhkari3763
    @bishnuadhkari3763 5 років тому

    सारै रामो छ भाई भोलि को दिन मा पनि यस्तै रामो रामो मन खाने लोक

  • @aadhurosapana45
    @aadhurosapana45 5 років тому +30

    निकै भाव बोकेको ,र यथार्थ पनि रहेको शब्द, साच्चै भन्नु पर्दा यो संसारमा बा-आमा भन्दा ठुलो त अरु केहि छैन, त्यसलाइ एउटा सन्देस जसरि फैलाउन एउटा हिम्मत गर्नु भयो ,जो गितको माध्यमबाट,शब्द निकै राम्रो,त्यसमाथि सुनमा सुगन्ध सङ्गित,!!!
    शुभकामना तपाइ लगाएत सम्पूर्ण तपाइको टिम हरु प्रति,मेरो नमन, र भाइहरू द्वय अशोक एवं ए.आर मा

  • @Rajusapkota12
    @Rajusapkota12 5 років тому +36

    मन बिना को धन ठुलो लाई down गर्छ यो गीत ले wonderful good luck

  • @deependradhakal1745
    @deependradhakal1745 5 років тому

    सबैभन्दा पहिला म टङक दाइ लाई शुभकामना दिन चाहानछु, my best singer Tanka Dai

  • @debshrestha1359
    @debshrestha1359 5 років тому +51

    अशोक बाबु एआर बाबु बेष्ट विसेस
    । लभ यु।।

  • @xabiirajthapa1951
    @xabiirajthapa1951 5 років тому +40

    टन्क दाजु असोक को यौता लेडिज सग गाउनु पर्यो के कति मिठो सोर छ असोक भाइको

  • @maheshmishra8721
    @maheshmishra8721 5 років тому

    wow nice मार्मिक छ असोक ए आर अनि टन्क सर लाखौं लाख शुभकामना हजुर हरु लाई

  • @chakrejethara7616
    @chakrejethara7616 5 років тому +4

    बधाई छ टंक दाजु धेरै समय पछि बाबू असोक लाई देख्न पाईयो ।।धेरै राम्रो छ।good luck

  • @kamalkhadka8862
    @kamalkhadka8862 5 років тому +80

    अशोक भाईको सोर त मलाई लास्टै मन पर्छ मेरो मन बाटै सबै लाई बेस्ट बोलक हजुर

    • @लछुमानसुनार-फ4म
      @लछुमानसुनार-फ4म 5 років тому +1

      यो गित मा असोक ले मात्रै गाको भए एकदम भाईरल हुन्थियो अर्को बाबुको voice Khasai ramro xaina??

  • @jaybhattarai6164
    @jaybhattarai6164 5 років тому

    धरै राम्रो गित टंक सर धेरै धेरै बधाई....

  • @sobitthapa9623
    @sobitthapa9623 5 років тому +47

    ल बाबुको भोइस पहिला भन्दा धेरै राम्रो भको होइछ ल नयाँ गितको लागि धेरै धेरै सुभकामना Tanka दादा अनि बाबू हरुलाई

  • @राष्ट्रियप्रेमिकमलभण्डारी

    टङक दाइ अााशु नझारनु है फेरि शत्रु हरुले टङक ले यसाे अााशु झारेको जस्तो गरछ पाेईसा कमाउन लाई भनछन् शत्रुहरुले
    हजुर ले त शत्रु नसाेनु हाेला तर अाज नेपाली समाज मा धेरै नै राक्षस काे जन्म भएको ले यस्तो शब्द लेखेको हु गल्ती भएमा माफ गरदिनु हाेला
    याे गित 2घन्टा मा डेटिङ नम्बर 1मा परछ

  • @सालिकविश्व्कर्मा-घ9ष

    धेरै राम्राे छ गित 👌👌👌

  • @songeeta969
    @songeeta969 5 років тому +5

    Wow भाई तिमी भबिस्यको ठुलो नै कलाकार भन्ने छौ
    Good luck Ashok Vai ❤️❤️❤️

  • @premikakwt1574
    @premikakwt1574 5 років тому +46

    पहिलाको भन्दा धेरै प्रगती भयछ असोक भाइ सुभकामना छ tanka दाइ र सबै टिमलाई

  • @yambahadurthapa1111
    @yambahadurthapa1111 4 роки тому

    टंक बुढाथोकी सरलाइ धेरै धेरै बधाई का साथ धन्यवाद टक्र्याउछु , किन भनें वहाले बा , आमा लाई जिउँदा देवता को मुल्य ङकन गरि संसार भरि बालकलाकार मार्फत संदेश छर्नु भएको मा धन्यवाद दिन्छु ।

  • @kamalladori9254
    @kamalladori9254 5 років тому +53

    धेरै दिन पछी अशोक बावू लाई देखियो खुशी लाग्यो बधाई छ संपूर्ण टीम लाई 2000 हजार चोटी हेरिन्छ आफु त

  • @premsinghdhamiofficial8514
    @premsinghdhamiofficial8514 5 років тому +9

    wow असोक भाईको best of luck
    Wating मा छु 😘

  • @लब्लीभुवनरेग्मी

    गित सुन्दा राम्रो लाग्यो सफल होस हार्दिक 🌹 सुभकामना 🌹 टन्क दाइ अशोक भाइ अनि सानो बाबु लगाएत येस गितमा प्रत्यक्ष या अ प्रत्यक्ष सम्लङता रहनुहुने सबैलाइ बेस्ट अफ लक ।।

  • @krishnamagar2336
    @krishnamagar2336 5 років тому +31

    स्वर चाहिँ असोक दर्जी बाबुको सार्है राम्रो मीठो हो।

  • @bizongarbuja789
    @bizongarbuja789 5 років тому +21

    बोल्ने शैली फरक पाए
    धेरै प्रगति भएछ keep it up
    ashoka n specially thanks Tanka daju lai

  • @maheshmishra8721
    @maheshmishra8721 5 років тому

    असोक को लागी त टन्क बुडाथोकी भगवान हुन जय होस

  • @gyanbahadurbishwokarma9229
    @gyanbahadurbishwokarma9229 5 років тому +24

    दाइ हजुरको हृदय भित्र मानवताको वास छ सधै यस्तै रहनु होला है। Good Luck..

  • @sajanlimbusajan4115
    @sajanlimbusajan4115 5 років тому +9

    अशोक बाबू एअार बाबू टक सर यो गानाले पनि नेपाली को मन मुटुमा बस्नु सफल होस यौ हि छ मेरो शुभकामना

  • @Kamalneupane477
    @Kamalneupane477 5 років тому

    भगवान जस्ता बुबा आमालाई ब्रद आस्रममा
    छोड्नेहरुलाई गतिलो सन्देश छ दादा
    यो Generetion मा यो गित OMG
    Great "टङ्क दादा"

  • @sujankhatri9534
    @sujankhatri9534 5 років тому +10

    wow धेरी राम्रो छ गीत अनि अशोक भाइ को प्रयास पनि राम्रो छ

  • @nandagrg6692
    @nandagrg6692 5 років тому +12

    यसपालि पनी सफलता ले शिखर चूमोस सबै लाई शुभकामना छ 🙏

  • @KiLLeRBoY-dn2wz
    @KiLLeRBoY-dn2wz 5 років тому

    अशोक दर्जी को फ्यान हरु येता

  • @surenchhetri4431
    @surenchhetri4431 5 років тому +40

    अत्यन्तै राम्रो स्वर छ,भाइ अशोक दर्जी को वहां को सफलता ले एक दिन सगरमाथाको चुचुरोमा पाइला टेक्ने छन।

  • @Kismatthapa581
    @Kismatthapa581 5 років тому +10

    धेरै पछि अशोक लाई देखियो
    खुशी लग्यो ।
    Tanka Budhathoki is god for Ashok

    • @laxmikhati9927
      @laxmikhati9927 5 років тому

      Wow nice 💘😅😅😅😅👌👌😆👌👌👍😬😬😬😬😬😬😬😬😬😬😬

    • @anupmohra4950
      @anupmohra4950 5 років тому

      Sahi ho

  • @nirmalashrestha815
    @nirmalashrestha815 5 років тому +1

    Wow good video 👍👍👍👌👌👌👌👌🙏😎🌹🌹

  • @musicaljourney7742
    @musicaljourney7742 5 років тому +10

    एकदमै राम्रो शब्द र संगीत पनि राम्रो लाग्यो सफलताको शुभकामना।

  • @sagunrai3222
    @sagunrai3222 5 років тому +15

    वाऊ शब्द पनि राम्रो स्वर पनि राम्रो अशोक भाई✌💕💕

  • @ayushathapa9928
    @ayushathapa9928 5 років тому

    बधाई छ सम्पूर्ण टंक भाईको टिमलाई सफलताको अग्रीम शुभकामना 👏👏👏🌷🌷🌷

  • @SunilBC
    @SunilBC 5 років тому +7

    सफलता शुभकामना टङ्क जि अनि बाबू हरु

    • @sumitrakhatri6468
      @sumitrakhatri6468 5 років тому

      सफलताकाे सुभकामनाछ टङक दादार बाबुहरुलाइ ठयाकिउ भन चाहानछु

  • @bijaya.mofficial3419
    @bijaya.mofficial3419 5 років тому +35

    woh
    अशोक भाई
    best of luck guys.
    love you😍😍😍😍

  • @subashmagar6069
    @subashmagar6069 5 років тому

    हार्दिक शुभकामना आदरणीय टकँ दाइ

  • @ramgurung2693
    @ramgurung2693 5 років тому +22

    Tanka dai, ashok babu, AR babu ko फ्यन को को हुनुहुन्छ plz like, share ani coment thank you all ❤👍

  • @princethapa5041
    @princethapa5041 5 років тому +38

    😍💕Lavely babu haru 💕😍 Best of luck Tanka sir😍💕👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎵Kuwait bata herdai xu🙏🙏🇳🇵🇳🇵👌👌👌

  • @nimalama1768
    @nimalama1768 5 років тому

    Wow asok ko tim dila aayo kada aayo 👌👌👌👌👌

  • @hancyram226
    @hancyram226 5 років тому +73

    Good luck hero haru😍♥😘😍♥😊😊💋💋

  • @चकचकेबाँदर
    @चकचकेबाँदर 5 років тому +9

    अशोक ले त हाच्छिउ गरेनी
    मन पर्छ यार
    अनि Ar भाइ उस्तै राम्रो गाउने
    टङ्क दाइ भयसी त सक्की गोन्त😍😍

    • @anupmohra4950
      @anupmohra4950 5 років тому

      😍😍😍😘😘😘😘😇😇😇....

  • @tamangkumar9909
    @tamangkumar9909 5 років тому

    Dherai dherai ramro xa dubai Jana vaiharuko voice...bestup luck aajai ramro gardai janu...💞💞💞💞👍👍👍👍

  • @jancyfamilyfan6077
    @jancyfamilyfan6077 5 років тому +34

    Wow so cute!!!🤗 and good luck

    • @anustakhantytg9243
      @anustakhantytg9243 5 років тому +2

      Nice🌷🌷⚘🌷🌹👌👌👌👌👌👍👍👍👍👍

  • @santoshbasnetarghakhanchi329
    @santoshbasnetarghakhanchi329 5 років тому +21

    Wow login time 🕒poxae Ashok bhai lai deknw pahiyo so koko lai khusi lagyo like ❤👍

  • @simakarki4050
    @simakarki4050 5 років тому

    अाईलब अशोक ए अार र धन्यवाद टक भाइ लाई पनि हात समात्दै अशोक लाई डोराउनु भएको मा

  • @manjutamu8940
    @manjutamu8940 5 років тому +6

    वाह वाह मेरो हिराे लाई देखदा मत दङ्ग परगति गरदई जानू 💌💕💕💕💕

  • @muktapanday240
    @muktapanday240 5 років тому +8

    good look asok vai 💕💕
    टङ्क दादालाई सधै हृदय देखि माया र सम्मान 💞💞💞💞। किनभने असोक भाइ हजुर्कै कारण यस कलाकारिता क्षेत्रमा सक्रिय भएका छ्न ।
    र हजुरले नै गर्दा आजसम्म असोक भाइ यस क्षेत्रमा जीउँदो छन् । यसैगरी सधै माया र ममता रहोस् असोक बाबू प्रति सफलताको कामाना।💞
    सफलता को कामना 💞💕💕💕
    always miss U tanka da 💞💞💕
    wish U all the best 👍👍💞

  • @sumanbhandari3889
    @sumanbhandari3889 5 років тому

    Tanka daiko song babal hunchha sabai yo ni babal chalchha best of luck

  • @bijaytamang1642
    @bijaytamang1642 5 років тому +13

    Good luck vai Ashok darjil,AR budathoki and tanka budathoki daju
    Hjr haru ko geet sunako lagi mo derai excited xu

  • @denupariyar3464
    @denupariyar3464 5 років тому +23

    Wow both Babu 😍😍 so nice song yo geet pni babal hunu vayo best of luck tanka brother

  • @सागरमोक्तान
    @सागरमोक्तान 5 років тому +1

    असोक भाइ को स्वार धेरै राम्रो हुदै गएछ अल्द बेस्ट

  • @mayakhaling3274
    @mayakhaling3274 5 років тому +5

    बधाइ छ अशोक भाइ लगायत सम्पुर्ण टिमलाइ

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 5 років тому +31

    नमस्कार दाजु र भाईहरुलाई अशोकलाई त बल देखनपायो लहै धेरै धेरै परिब्रतन भयछ यी साना भाईहरु त

  • @anjurokay5774
    @anjurokay5774 5 років тому

    अति नै मिठो गित छ दादा

  • @yakendrabista3887
    @yakendrabista3887 5 років тому +9

    Wow ati dami song .

  • @tikendrabhatt890
    @tikendrabhatt890 5 років тому +4

    best of luck all सारै राम्रो गीत मनै छोयो

  • @rameshmahar7501
    @rameshmahar7501 5 років тому +1

    अशोक दर्जी लाई सपोर्त गर्ने को को हुनुछ 👌👌👌

  • @manurai7301
    @manurai7301 5 років тому +7

    Dherai ramro geet bandairaicha.Good luck Tanka sir team,God bless.

    • @laxmikhati9927
      @laxmikhati9927 5 років тому

      I miss u ashok ar ilove u
      Good 👏👌👍💟😅😅😅😅🎎💑

  • @garjamanrai8220
    @garjamanrai8220 5 років тому +13

    Best of luck three's bro....

  • @anzolchiristenparbu3170
    @anzolchiristenparbu3170 5 років тому

    देरही राम्रो लगो है योउ गित पानी धानेबात खुसि लागो

  • @jenifmalik9549
    @jenifmalik9549 5 років тому +10

    Dammi dammi song all the best
    Yo songko videoma asok ko buwa mumy lai ni rakhnu hola

  • @surendraadhikari4439
    @surendraadhikari4439 5 років тому +30

    Yo geet pane supper dupper hunx best of luck tank da AR & Ashok babu...♥️♥️♥️♥️

  • @mamatalimbu6274
    @mamatalimbu6274 5 років тому +1

    Woow ajha pragati vayex ashok vai ko awaj ma ajhai nikhariyer ako x god bless u

  • @sureshnp9760
    @sureshnp9760 5 років тому +10

    अशोक भाई तिमिले धेरै प्रगति गरेको छऊ अझै प्रगति गर्दै जानु अनि आर्यन भाइ पनि धेरै राम्रो छ गित ।i very very miss you

  • @sabitayonzonofficial5024
    @sabitayonzonofficial5024 5 років тому +26

    handsome vaicha hamro bhai ashok .wish you all the best for your upcoming song

    • @anupmohra4950
      @anupmohra4950 5 років тому

      👏👏👏😘😘😘😇😇😇...

  • @shankaryogi6811
    @shankaryogi6811 5 років тому

    असोक त धेरै टाइलेन भैइसके छ खुशी लागो यसरी नैइ आगाडी भडनु बाबु

  • @narayankarki4062
    @narayankarki4062 5 років тому +23

    Best of luck tanka sir ani ashok ar babu miss you la.

    • @aayushgiri2975
      @aayushgiri2975 5 років тому +1

      AK dam ramro gite xa taka daii miss .. U

  • @TharuKhabar
    @TharuKhabar 5 років тому +5

    dami xa ashok bhai

  • @prakashpp991
    @prakashpp991 5 років тому

    धेरै राम्रो छ याे गित बाबू बधाई छ तिमी लाई दाइ हजुर किन रुनुभयकाे

  • @heroheroes1042
    @heroheroes1042 5 років тому +17

    Super song bro 😍 best of luck 👍

  • @py0uxhpashrestha240
    @py0uxhpashrestha240 5 років тому +13

    Best 0f luck little b0y Ash0k & AR 😍😘😘

  • @bachuthapa7678
    @bachuthapa7678 5 років тому

    धेरै धेरै राम्रो छ बाबु

  • @krisnkris6130
    @krisnkris6130 5 років тому +10

    Good luck all time tank ji....

  • @therijanshow286
    @therijanshow286 5 років тому +6

    पकै पनि यो गित ले पनि धमाल मच्चाउछ भन्ने धेरै आसा बादी छौ ।

  • @minathapathapa5921
    @minathapathapa5921 5 років тому

    Dherai din badma hajur haruko darshan paye Khushi lageo hajur ko yo new song pani Sabai le man parai dinu huncha Hola vanne Aasha rakhdachu🙏🙏🙏 🙏🙏👍👍👍👌👌🏼 ♥️♥️♥️ from Mumbai