ज्ञानेन्द्र शाहीको मान्छे भन्दै पैसा असुल्दै ! के भन्छन ज्ञानेन्द्र ? सरकारको लापरवाहीले ज्यानै गयो

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke Ep 191
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 929

  • @telbahadurharmel9357
    @telbahadurharmel9357 2 роки тому +12

    ज्ञानेन्द्र ,शाही ,लाई,बदनाम,गरन,खोजने,लाई,दरो,कारबाहि,हुनुपर्छ

  • @premgharti
    @premgharti 2 роки тому +44

    ठेकेदार कम्पनीले ५ करोड भन्दा माथि क्षतिपूर्ति दिनु पर्छ नत्र यो ढक्कन लाग्ने काम कहिल्यै हुँदैन।

  • @bhuwanbhandari2788
    @bhuwanbhandari2788 2 роки тому +115

    मानवीय क्षतिको क्षतिपूर्ति कसरी हुनसक्छ?के पैसाले जीवन फिर्ता हुन्छ?यो पनि हत्या गरे सरह हो। कडा कारबाही होस

    • @183Astropankaj
      @183Astropankaj 2 роки тому +5

      कार्वाही को साथ साथै क्षेतिपुर्ति अनिवार्य छ।

    • @kamalakaphle8318
      @kamalakaphle8318 2 роки тому +2

      छानबिन गरि दोशिलाई कारबाही गरियोस् र पीडित लाई उचित छ्यतिपुर्तीको ब्यबस्था गरियोस् ।

    • @jkssharma9487
      @jkssharma9487 2 роки тому +1

      karbai garnuparchh

    • @deepaksharna3128
      @deepaksharna3128 2 роки тому +1

      अपिल सर हजुर को नंबर दिनुन

  • @sb.khadka055
    @sb.khadka055 2 роки тому +93

    एक सच्चा निडर पत्रकारिता को उदाहरण हाम्रो अपील सर बाट सिक्दा हुन्छ। पत्रकारिता भनेको केहो भनेर ।।❣️❣️❤️❤️

  • @Thetravelingworlds
    @Thetravelingworlds 2 роки тому +158

    एक सच्चा निडर अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिमलाई 🙏🏻🙏🏻💐💐♥️

  • @mohanthapa9365
    @mohanthapa9365 2 роки тому

    अपिल सर हजुरको साहासि पत्रकारिता प्रति सजुट छ।🙏🙏

  • @Nsp933
    @Nsp933 2 роки тому +52

    अपिल सर तपाईं जस्तो व्यक्ति पाेखरा बाट मेयर मा लडेर पाेखराकाे भ्रष्टाचारी काे अन्त्य गर्नुहाेस पूरा जनताको साथ सपाेर्ट रहने छ। तपाईंको काम लाई करोडौंको सलामि सम्मान छ सम्पूर्ण गण्डकी परिवार लाई धन्यवाद 🙏

    • @baburamkc7189
      @baburamkc7189 2 роки тому

      Yes this is the right suggestion

    • @rohansunar1224
      @rohansunar1224 2 роки тому

      Maile pani asti ko week ma yo comments garya the apil ji meyr hunai parxa

    • @arbindra1
      @arbindra1 2 роки тому

      Ani mayor uthe vane yesto satye nishpakshya news string operations haru kasle garne ta? Yesto reporter haru hudainan ni.

    • @inuthapa2240
      @inuthapa2240 2 роки тому

      kk9990

    • @inuthapa2240
      @inuthapa2240 2 роки тому

      @@baburamkc7189 look 9 ll9 Ö99ö9 la2l2lll0bl9k

  • @buddhisagar5778
    @buddhisagar5778 2 роки тому

    अादाणिया अपिल त्रिपार्टी दाइ प्रति उच्च सम्मान सेलुट गर्दछु

  • @Santosh_Sharma321
    @Santosh_Sharma321 2 роки тому +50

    भैँसी ले दुध नदिएमा भैँसी चेन्ज गर्दछौं
    बाइक पुरानो भएर चलेन भने बाइक चेन्ज गर्दछौं
    भने
    देश मा सधै दोन्द गर्ने भ्रष्टाचार गर्ने खाली कुर्सीमा मात्र बस्न खोज्ने विकास को नाममा केही पनि नगर्ने नेतालाई किन चेन्ज नगर्ने
    अब युवा लाइ पालो दिउ
    यस पटक र एक पटक भोट बदलौं देश आफै बदलिन्छ
    #changetheleader
    #No_Not_Again

  • @tararai98
    @tararai98 2 роки тому

    एक्दम राम्रो लाग्छ हजुर्को काम सलुट गर्छु म अपिल सर हजुर्लाइ 🙏🙏🙏🙏🙏🙏

  • @tikaramthapa6989
    @tikaramthapa6989 2 роки тому +72

    एक हप्ता पनि एक वर्ष जस्तो लाग्छ अपिल सरको भिडियो प्रतीक्षा ,बल्ल खुसी लयो सलाम अपिल सर लाई।

  • @degrajmagar333
    @degrajmagar333 2 роки тому +5

    रबिदाइ पछिकाे मलाई एकदमै मनपर्ने पत्रकार अपिल सर 🙏🙏🙏🇳🇵🇳🇵

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 2 роки тому +6

    त्यो ठेकेदारलाई कारबाही र क्षतिपूर्ति हुनुपर्छ ! सुरक्षासावधानी नै नअपनाउने ठेकेदार र सडकबिभागलाई कारबाही होस , चोर ईन्जिनियर र चोर ठेकेदार मुर्दाबाद !!

  • @kishnasherpa9539
    @kishnasherpa9539 2 роки тому

    हजुर को जय जय होस अपिल साथी

  • @nirajanoli3493
    @nirajanoli3493 2 роки тому +12

    नेपाल आमा को छोरा अपिल सर salute🙏

  • @ishojbhujel4867
    @ishojbhujel4867 2 роки тому +8

    नमस्कार अपिल सर 🙏🙏🙏 अतिनै राम्रो काम सम्पुर्ण टिम लाई शुभकामना व्यक्त गर्दछु

  • @everestnepal5556
    @everestnepal5556 2 роки тому +12

    कुनै पनि केस हातमा लिई सके पछि त्यसको वारपार नै गराउने सच्चा पत्रकार अपिल त्रिपाठी सर को काम देख्दा एकदमै खुसी लाग्छ 🙏🙏

  • @khetraajmagar7386
    @khetraajmagar7386 2 роки тому

    सलाम छ अपिल तृपाठी सरलाई

  • @rajumazakoti953
    @rajumazakoti953 2 роки тому +6

    एस्ता नाला लाई खुल्ला राख्ने ठेक्दार लाई कडा भन्द कडा कार्बाही हुनुपर्छ बच्चाले न्याय दिनु पर्छ

  • @aaitasinghchipang1136
    @aaitasinghchipang1136 2 роки тому

    सालाम छ हजुरको जब लाई 🙏🙏🙏

  • @kishorkhatri5965
    @kishorkhatri5965 2 роки тому +8

    सारै राम्रो सफलताको सुभकामना अपिलजि बेस्टनम्बर एक हुनुहुन्छ कतारबाट हेर्छु फलोअपगर्छु🇳🇵🇳🇵🇧🇭🇧🇭सबैको जनचेतना जाग्नुपर्छ

  • @shreeganesh198
    @shreeganesh198 2 роки тому

    सचा निडर हक्की अपिल तृपाठी ज्यु एस्तै हुनु पर्छ सबै पत्रकार

  • @Tukraj_Magar
    @Tukraj_Magar 2 роки тому +147

    एक सच्चा निडर स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️❤️

  • @bakhatbahadurranachhetri1671
    @bakhatbahadurranachhetri1671 2 роки тому

    जय होस अपिल सर

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +62

    नमस्कार अपिल सर्🙏🙏🙏हजुरको कार्यक्रम सारै राम्रो लाग्छ ।।हजुर को यो भिडियो आउँदा जुनसुकै भिडियो हेरेको भएपनी तुरुन्तै यता आउने गर्छु।।हजुर को खरो प्रश्न सारै मन पर्छ।।निडर अनि प्रखर ब्याक्ती पत्रकार अपिल जि लाई धेरै धेरै धन्यवाद ।।।

    • @kul3801
      @kul3801 2 роки тому +1

      Same ma Pani hjr

  • @siddimanrai6382
    @siddimanrai6382 2 роки тому

    अपिल सर तपाईक़ो लोकप्रिय कार्यक्रम हर्न एकहप्ता पर्खिन्नु लाई एकबर्सा भएझै लाग्छ

  • @bishnubagle6877
    @bishnubagle6877 2 роки тому +21

    यो गलत भयो सबैबाट बालकले न्याय पाउनु पर्छ र गल्ति त्यहा नजिकका घरका मान्छेहरूले के हेरेको आजसम्म र ढक्कन नराखेको भए राख्न किन बोलिएन साबधानी रहौ 🙏🏻

  • @milanmgr5756
    @milanmgr5756 2 роки тому

    अपिल सर लाइ सलाम छ

  • @jivangyawali5980
    @jivangyawali5980 2 роки тому +4

    अपील दाई हजुर को पत्रकारिता देखेर छाती फूलेर आऊछ।सधै ईमानदरीता साथ काम गर्नुहोला।।।🙏🙏🙏🙏🙏🙏

  • @gangapun6774
    @gangapun6774 2 роки тому

    जति हेर्यो त्यति रहस्यमय लाग्छ अपिल बाबुको काम सबै दुखी पीडित हरुको आशिर्वाद ले सधै चारै दिशा खुल्ला रहोस् यही मेरो शुभकामना 🖐️🖐️🖐️

  • @nisumagurung6576
    @nisumagurung6576 2 роки тому +25

    याे ईन्जिनियर कति लाज पचायर बाेलेकाे यस्काे छाेराे परेकाे भय के साेच्थ्याे हाेला अझै खुलेर कमजारि भाे भन्न नसक्ने यस्तालाई किन कार्बहि हुदैन

  • @bhimbahadurmagar528
    @bhimbahadurmagar528 2 роки тому

    दोषी लाई हदै सम्म को कारबाही होस्

  • @ashleyh9497
    @ashleyh9497 2 роки тому +4

    यो नारायण हरि तिवारी भन्नी मान्छे एक नम्बरको ठग हो यस्ले मेर‍ो पनि २५,००० ठगेको छ ।
    सोझा माान्छेलाई ठगेरै हिड्ने मान्छे हो ।।

  • @karnaray2054
    @karnaray2054 2 роки тому +1

    सारही ईस्पस्त पत्रकारिता सच्चा पत्रकार अपील सर goods right

  • @manusaru2138
    @manusaru2138 2 роки тому +8

    म कसैको भिडियोमा कमेन्त त गर्दैन तर आज नगरि बस्न सकेन , अरुको आसु पुस्नु जति पुन्य काम भन्दा ठुलो के हुन्छ र? सलाम छ अपिल सर लाई।।

  • @krishnabahadurkunwor1335
    @krishnabahadurkunwor1335 2 роки тому

    देशको निडर पत्रकार अपिल सलाम छ

  • @khemsunuwar7259
    @khemsunuwar7259 2 роки тому +21

    कडा र यथार्थ प्रश्न सहितको खोज कार्यक्रम अपिल सर सलाम ♥️👏

    • @tek4268
      @tek4268 2 роки тому

      There should be investigated to find the search the body of death boy that drown in drain?? They should do examine the body of boy post mortem how he died? Then only people know the truth who is Wright and wrong?

  • @narupulami6654
    @narupulami6654 2 роки тому

    पत्रकार भनेको अपिल त्रिपाठी जस्तो हुनु पर्छ ।

  • @surya8787
    @surya8787 2 роки тому +5

    नेपाल को एक सच्चा पत्रकार अपिल सर जस्तो कोहि पनि छैन जय अपिल सर🙏🙏

  • @devimayalikebudhalike7235
    @devimayalikebudhalike7235 2 роки тому

    नमस्कार त्रिपाठी बाबु हजुरकाे हिम्मत लाई सलाम यस्तै साथ दिदै गर्नु हाेला बाबु पिरिड जनताहरु लाई सेवा नै धर्म हो। यस्ता जनता मार र जनताहरुलाई ठगी गरेर खाने हरुलाई खाेजीखाेजी सजा दिनुहोस् फेरि अरु जनताहरु लाई ठगी गर्ने हिम्मत कसैले नसकाेस। फेरि पनि हजुरकाे काम हजुरकाे टिम लाई मुरीमुरी धन्यवाद

  • @माम्बातामाङ्ग

    हाम्रो देश नेपाल को इन्जिनियर हरु पढे लेखेको भए पो सडक राम्रो बन्छ पुल राम्रो बन्ला नाली राम्रो बन्ल घर राम्रो बन्ल सबै नपढेको इन्जिनियर हरु ले गर्दा राम्रो काम हरु नभएको हो यस्ता काम गर्ने इन्जिनियर हरु लाई छिटो भान्दा छिटो फाँसी दिनु पर्छ

  • @nirmalapun4864
    @nirmalapun4864 2 роки тому

    सलाम छ अपिल त्रिपाठी लाई

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +26

    अपिल सर तपाईंको कार्यक्रम उत्कृष्ट छ 🇳🇵🙏

    • @yammagar3135
      @yammagar3135 2 роки тому +1

      Hjr lai ajhai sammani shanti Milyo ki mileko xaina ni hjr

    • @rajlimbu5997
      @rajlimbu5997 2 роки тому

      Tapae ko pani youtobe ma video halnu vayo vani call xa hai Hajur

    • @sharanrijal751
      @sharanrijal751 2 роки тому

      Miss you g

  • @mohankhadka9179
    @mohankhadka9179 2 роки тому

    दोसी लाई कडा भन्दा कडा कार्बही होस।

  • @sanjitlamasanjitlama8250
    @sanjitlamasanjitlama8250 2 роки тому +20

    Legend journalist in nepal Our nepali Hero Apil Sirr

  • @nepalihealtheducation825
    @nepalihealtheducation825 2 роки тому +1

    अपिल सर सच्चा देशभक्त पत्रकार हो ? राम्रो काम गर्नेको उच्छ मुल्यांकन होस ।

  • @purnasunam8109
    @purnasunam8109 2 роки тому +6

    जय अपिल सर🙏🙏 अज पनि सुरुमै परे

  • @mantimro735
    @mantimro735 2 роки тому

    अपिल सर को काम लाई सलाम छ

  • @Orjun485
    @Orjun485 2 роки тому +3

    तपाईंको साहसी पत्रकारिता प्रति सलाम छ अपिल सर👏

  • @IshwarThapa
    @IshwarThapa 2 роки тому

    देसको यौटा मात्रै जनताको पत्रकार 👏👏

  • @DK-iv7iv
    @DK-iv7iv 2 роки тому +32

    यो सडक बिभाग को हाकिमलाई थुतेर लखेटनु पर्यो उतर गैर जिम्मेवार दिन पो लाग्छ

  • @gunarajrai1554
    @gunarajrai1554 2 роки тому +2

    देश कै एक सच्चा पत्रकार अपिल त्रिपाटी सर 🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @AwazNepaliKo
    @AwazNepaliKo 2 роки тому +16

    सलाम छ अपील सरलाई एक सच्चा निडर अनि सत्य तथ्य खादुल्ने मलाई एकदमै राम्रो लाग्छ। अपील सर प्रति उच्च समान छ।

  • @jagatrai5764
    @jagatrai5764 2 роки тому

    Apil Tripathi jiulai Salam6

  • @TORANGRG2334
    @TORANGRG2334 2 роки тому +12

    हाम्रो पोखराको एक सच्चा निडर पत्रकार अपिल त्रिपाठी ज्यु सलाम छ।

    • @Ayousvps
      @Ayousvps 2 роки тому

      Pokhara ko matra hoina Nepal desko sachha nidar patrakar hunu hunxa .ApI'll sir jasto aja samma kohi patrakar Nepal ma dekheko xinna maile.

    • @hariranamagar4506
      @hariranamagar4506 2 роки тому

      Yes 100%

  • @dineshxetry6843
    @dineshxetry6843 2 роки тому +1

    अपिल सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Jibanrai012
    @Jibanrai012 2 роки тому +6

    Apil sir there are no words to appreciate your so much admirable work keep it up👏🙏

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 роки тому

    अपिल तिरपाटी को काममा दम छ धेरै मन पर्छ

  • @hellonepal10
    @hellonepal10 2 роки тому +26

    अपिल सरको बयान गर्ने कुनै सब्दै बाकी छैन । grand salute u apil ब्रो ❤️❤️ । अपिल सरको काम मन पर्ने जति यता हाजिर हुनुहोला 🤞🤟🤟

  • @gorkhaishworkumal
    @gorkhaishworkumal 2 роки тому

    नमस्ते गण्डकी छडके tv मा म ईश्वरको तर्फ बाट नेपालको कुनै पनि ठाउँ मा ठेक्का लिने ठेक्कदार लाई यो समयमा नै सक्नु पर्ने र यदि समयमा नै नसक्ने होभने जरिमाना गर्नु पर्छ विदेशमा यस्तो काम भनेको नसकिएपछि महिना को जरिमाना तिर्नु पर्छ अपील सर

  • @shivaghimire1605
    @shivaghimire1605 2 роки тому +6

    You are really great, keep it up. Thank you for assistance everyone

  • @Tukraj_Magar
    @Tukraj_Magar 2 роки тому +2

    राष्ट्रको एक सुपुत्र अपिल त्रिपाठी सर 🙏❤️❤️❤️

  • @hemrajmahatohemrajmahato1108
    @hemrajmahatohemrajmahato1108 2 роки тому +3

    Salute Apil Sir 🙏🙏🙏

  • @chandrathapa4340
    @chandrathapa4340 2 роки тому

    Tirparti, jiu. You are great, and greater. Person.
    Well done.

  • @gurungsantoshkumar4974
    @gurungsantoshkumar4974 2 роки тому +11

    I am eagerly waiting for THIS episode

  • @dpadhikari8876
    @dpadhikari8876 2 роки тому

    एक महत्वपूर्ण सवाल

  • @yamkumargarbujapun7942
    @yamkumargarbujapun7942 2 роки тому +9

    इन्जिनियर ले पनि घटना स्विकार्दैन अब ठेकेदार ले पनि घटना मेरो कारण ले होइन भन्छ। अब म स्विकार्नु पर्ला नि मेरो कारण ले रबि को ज्यान गएको हो त ?

  • @amarchochange9046
    @amarchochange9046 2 роки тому

    Very good Apil sir..........

  • @ghodasainiupadhayayashanka4579
    @ghodasainiupadhayayashanka4579 2 роки тому +6

    Salute apil tripathi sir 🙏.

  • @LG2334.
    @LG2334. 2 роки тому +1

    सलाम छ अपिल त्रिपाठी ज्यु

  • @hombhattrai356
    @hombhattrai356 2 роки тому +4

    सफा गर्ने ठाउमा पनित ढकनत हाल्नु पराेनित ताे पनि घरकाे छेउछाउमा कसरी खुल्ला राखिन्छ याे गलतछ कारबाइ हुनुपर्छ

  • @bst1030
    @bst1030 2 роки тому

    Jati heryo teti hern athawa sunna man lagne gandaki chhadke
    Apil sir lagayet sabai team lai salute

  • @sujanpujara8493
    @sujanpujara8493 2 роки тому +3

    जय अपिल्🙏🙏

  • @tankasigdel5799
    @tankasigdel5799 2 роки тому

    १० औला जोडी नमस्कर अपिल सर

  • @surajkhadka3357
    @surajkhadka3357 2 роки тому +8

    kyaa nidaar aawaj cha apil g ko ..huge respect to him ...apil g aba hajur rajniti maa aaunu paryo...desh lai hajur jasto nidaar bekti yuwa ko jarurat cha hamro desh lai

  • @prajarai3479
    @prajarai3479 2 роки тому

    Bhaile dherai ramrokarya garnubhakoxa dherai dhanyabadxa sadhai yestai karyadekhnapam🙏🙏

  • @baburamkc7189
    @baburamkc7189 2 роки тому +3

    Well done Apil sir keep it up...

  • @funnyguyzvlog1250
    @funnyguyzvlog1250 2 роки тому

    हैट डॅाकाहरू यार

  • @bipinoli2602
    @bipinoli2602 2 роки тому +5

    यस्ता चाेर , दलाल सबैलाई नेपाल प्रहरीले पक्राउ गरेर अाजिबन जेल हालियाेवस्।

  • @tilakbardewa1305
    @tilakbardewa1305 2 роки тому +2

    अपिल सर त्यो ठग अनि तेहाको गिरोहलाई छाला कातेर जेल हाल्नु परो है🙏🙏
    अपिल सर जस्तो साहासी निडर हिम्मत वाला पत्रकार लाई सदै भगवानले रक्षा गरुन्🙏🙏🙏

  • @योगाउँकोठिट्टोम

    हामी नेपालीहरू को बानी हगी सक्यो दैलो देख्यो भने जस्तै छ कमसे कम नेता र कर्मचारी ठेकेदार को मुख नताकेर त्यहि वरिपरि का घरधनि मिलेर एउटा ढकन लगाईदिएको भए हुनेथियो कसम म त्यो ठाउमा हुनेथिए भने म अाफै खर्च गरेर ढकन लगाईदिने थिए

  • @btigest6562
    @btigest6562 2 роки тому +1

    पत्रकार अपिल त्रिपाठी ज्यु सलाम छ।

  • @samratpoudel1992
    @samratpoudel1992 2 роки тому +6

    अबको प्रतिनिधिसभाको चुनावमा मात्र दुई पाटिलाई सम्सद भवनमा छिराउनु पर्छ।
    १: राष्ट्रिय स्वतन्त्र पाटी (रबि लामिछाने)
    २: राष्ट्रिय प्रजातन्त्र पाटी (राजेन्द्र लिन्देल)
    यी दुई पाटिलाई सम्सद भवन छिराएर एउटा पाटिलाई सरकार पक्ष र अर्को पाटिलाई प्रतिपक्ष बनाउनु पर्छ। अब जनता जाग्नु पर्छ मासु भात मा बिक्नु हुदैन अरु बाकी पाटी एमाले, काङ्ग्रेस , माओवादि, समाजबादी आदि सबै पाटिलाई ईन्डिया तिर लखट्नु पर्छ।

  • @suryatamangtamang5961
    @suryatamangtamang5961 2 роки тому

    Good job apil tripathi.

  • @jeebanpoudel9039
    @jeebanpoudel9039 2 роки тому +15

    नेपाल मा कुनै पनि construction ko काम गरेको ठाउँमा safety bord ya सुरक्षा अपनाएको पाइँदैन। PPE USE गर्दैनन्

  • @sherbahador9007
    @sherbahador9007 2 роки тому

    good jab Apil sir

  • @gtamu8968
    @gtamu8968 2 роки тому +9

    Safety, safety and safety. We in Nepal have absolute disregard for health and safety…..

  • @renugurung364
    @renugurung364 2 роки тому +3

    Really awesome.One of the hero of the nation.Salute you and your entire team Gandaki Chadke🙏🎉
    So sad news too...
    Hardik shradanjali to you babu Rabin Tiwari.Baikunthama bash hos.😪😪

  • @ashoktamang5209
    @ashoktamang5209 2 роки тому +1

    Wawo apil dai great salute

  • @KR19878
    @KR19878 2 роки тому +3

    Apil sir salute 🫡 for ur reporting….

  • @durgarajabiralkatuwal976
    @durgarajabiralkatuwal976 2 роки тому

    चोर ठेगेदार हरु लाई काडा कारबाही गर्नु पर्छ

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 роки тому +6

    भ्रष्ट दलालहरुले चलाको देशमा सबै ठाउँमा चोरै चोर छ्न अलि कति कमिसन नखाई कुनै पनि काम गर्दैन १ बर्षमा भ्याउने पर्ने काम 10 बर्ष मा पनि सक्दैन ?

  • @gokulbk241
    @gokulbk241 2 роки тому

    Wow apil sir great

  • @lilabahadur4556
    @lilabahadur4556 2 роки тому +3

    कुनै पनि निर्माण कार्य गर्दा नेपाल मा राम्रो सग सुरक्षा नियम पालान नहुदा निकै दुर्घटना हुन्छ,यदि बिदेश मा भए सम्बन्धित सबै लाई कारबाही हुने थियो

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 2 роки тому

    Apil sir hjr eka sachcha mahan byakti hunuhunxa hjrko kamlai hami sabaile salut garnu parxa

  • @shreeramdevkota3331
    @shreeramdevkota3331 2 роки тому +6

    GOOD JOB APIL SIR 🙏🙏

  • @khadkapurnima7956
    @khadkapurnima7956 2 роки тому

    nider apil vhai salut gardaxu

  • @rajurajbanshi2095
    @rajurajbanshi2095 2 роки тому +3

    In my end regarding for the killed the innocent child should be responsible whole construction team. They didn’t put the safety cover that whole area. Peoples always need to think extra miles.

  • @tikaramgyawali4768
    @tikaramgyawali4768 2 роки тому

    नेताको छोरा परेको भए हुन्थो छेतिपुरति मात्रै दिएर हुदैन सडक डिभिजन हाकिम लाई जेल हालनु परछ

  • @lazimchand4615
    @lazimchand4615 2 роки тому +4

    respected journalists ❤️