अरु कलाकारले धेरै दुःख गर्नु पर्छ यो क्षेत्रमा आउनको लागि हामिले धेरै दुःख गरेको भन्नु हुन्छ। तर भुपु सरको कुराले मन छोयो एक दमै सकरात्मक सोच बिचार भएको कलाकार भुपु पान्डे सर उच्च सम्मान छ गित ब्लग बस्टर होस् शुभकामना
प्रश्न सोधाइ Negative point of view बाट भए पनि भूपू पाण्डेज्यूले दिनुभएको Response कति परिपक्व देखियो । वास्तवमा उहाँको जीवन भोगाइका अन्तरंगहरूसँग केन्द्रित भएर प्रश्न सोध्नुभएको भए झनै सुनमा सुगन्ध हुने थियो । प्रश्न सोधाइ कलकार विशेषमा लगेर ठोक्काउँदै हुनुहुन्थ्यो पत्रकारले तर भूपू जसलाई पीरले परिपक्व भई उभ्याएको छ, उहाँ खरो उत्रिनुभयो । सफल हुनुभयो । सलाम छ भूपूज्यूको परिपक्वता र शालिनताप्रति ।❤❤❤
How n where did u get negative point of view? Interviewer just trying to push him to come out n market himself. Yeta uta j garera, prakash saput haru jasto sanga saha karye garera huncha viral hune try garnus vanira cha ta. Maile ta yesto lagyo ta.....❤
हैन है भिडियो बनाउन पैसा बचाकोभन्नु गलत हो है जे हो बास्तबिकता देखाको छ भुपुजिले। बनावटी कुरा भन्दा यथार्थ ठिक हुन्छ तेहि भएर हामी दर्सक श्रोताहरुले मन पराएको हो।
एकदमै मार्मिक छ यो गीत र गीतका शब्दहरु 🥹 धेरै राम्रो प्रस्तुति दाई, अइले हामी सम्पूर्ण नेपालीहरुको हरेक घर घरको भोगाइ हो यो,अब त आफू हुर्किएको यो भूमि पनि कुनै दिन अरूको अधीनमा नहोला भन्न सकिन्न, यस्तो स्थितिले देशको राजनीतिक र यो देशका मै हु भनीहरु को मेहनत को फल हामी सर्वसाधारणहरुले भोग्नु परेको को छ। कस्तो थियो यो माटो र आज कस्तो स्थितीमा छ, सोच्दा नै एकदमै निरास को अनुभव हुन्छ।सत्य युग भएको भए श्री राम जस्ता महापुरुषको आशा हुन्थियो तर यो त कलियुग पर्यो,देश र देशका जनताका लागि सोच्ने कोई त आउला भनी आशा छ ।🥹🥹 हरेक रात पछिको दिन भनी जस्तै, अत्याचार,लुट तन्त्रको पनि एकदिन अन्त्य आवश्य हुनेछ।🙏🙏🙏 जय जन्म भूमि 🙏🙏
'जिन्दगी चल्न त चलेछ पिरै पिरमा छ' गित एवम् भिडियोको दृश्य वास्तविक जीवनमा हामी नेपालीलाई र पहाडी घर , गाउँ बेसी समाजमा एकदमै सुहाउँदो छ धन्यवाद मन छोयो। भूपू पान्डे ज्यू बधाई एवम् शुभकामना छ जय होस्।
1000000 Chotii banda matii daraii chotiyo geet sunda hearii pani mero maan ko echhya pura bhayana. Dami mitho ramro solet cha yo geet super duper hit song now in nepal 2024.. ❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Love from India and thailand we Indians and nepali have same problems our politicians don't care about population and theire problem s they are busy in corruption, I introduced this song to.my nepali friends and they are surprised we listen and sing almost every week love and respect 🙏
Sachikai hamro desko halat Astai xa vako manxe jati sabai khadi tirw vari sakyo garib dukhi haru lai Kam garer khanu akdamai garo vko xa sachikai jindagi sng Jodi ko kahani katha dukha sng jodiyako xa yo git akdamai ramro xa ❤❤❤❤❤❤❤
As soon as i hear this song, this song is my favourite song at the present days, I really love your lovely heart touching song Pirai pir ma xa 😘😘😘😘😘 ....Best of luck !
अरु कलाकारले धेरै दुःख गर्नु पर्छ यो क्षेत्रमा आउनको लागि हामिले धेरै दुःख गरेको भन्नु हुन्छ। तर भुपु सरको कुराले मन छोयो एक दमै सकरात्मक सोच बिचार भएको कलाकार भुपु पान्डे सर उच्च सम्मान छ गित ब्लग बस्टर होस् शुभकामना
भुपु पाण्डे ❤ दादा कोे फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत भिडियो 🎉❤
Me too🙏🙏🙏
Hi
Ramro chha
काठे लोक गितलाई मान्छेले हेप्छन नि देख्नु भयो काठे लोक लयको धमाका धन्यवाद भुपु सर ❤❤❤🎉🎉🎉🎉
मलाई त सारै राम्रो' लाग्यो यो गित अहिलेको पिडीमा एकदमै मेल खाको छ
मेरो हामी सबैको जीवनमा मेल खाने गीत प्रस्तुत गर्नु भएको मा सलुट छ सबैलाई
प्रश्न सोधाइ Negative point of view बाट भए पनि भूपू पाण्डेज्यूले दिनुभएको Response कति परिपक्व देखियो । वास्तवमा उहाँको जीवन भोगाइका अन्तरंगहरूसँग केन्द्रित भएर प्रश्न सोध्नुभएको भए झनै सुनमा सुगन्ध हुने थियो । प्रश्न सोधाइ कलकार विशेषमा लगेर ठोक्काउँदै हुनुहुन्थ्यो पत्रकारले तर भूपू जसलाई पीरले परिपक्व भई उभ्याएको छ, उहाँ खरो उत्रिनुभयो । सफल हुनुभयो । सलाम छ भूपूज्यूको परिपक्वता र शालिनताप्रति ।❤❤❤
How n where did u get negative point of view? Interviewer just trying to push him to come out n market himself.
Yeta uta j garera, prakash saput haru jasto sanga saha karye garera huncha viral hune try garnus vanira cha ta.
Maile ta yesto lagyo ta.....❤
हैन है भिडियो बनाउन पैसा बचाकोभन्नु गलत हो है जे हो बास्तबिकता देखाको छ भुपुजिले। बनावटी कुरा भन्दा यथार्थ ठिक हुन्छ तेहि भएर हामी दर्सक श्रोताहरुले मन पराएको हो।
एउटा जिन्दगीलाई बुझाउने गित गाउने गायक जस्ले जीवन बुझेको हुनुपर्छ तपाईं जस्तै।
भुपु जी आफै चर्चित हो कसैको जस्तो गर्नु आवश्यक छैन । उहाँको आफै पहिचान छ । धेरै राम्रो छ ।
एकदमै मार्मिक छ यो गीत र गीतका शब्दहरु 🥹 धेरै राम्रो प्रस्तुति दाई, अइले हामी सम्पूर्ण नेपालीहरुको हरेक घर घरको भोगाइ हो यो,अब त आफू हुर्किएको यो भूमि पनि कुनै दिन अरूको अधीनमा नहोला भन्न सकिन्न, यस्तो स्थितिले देशको राजनीतिक र यो देशका मै हु भनीहरु को मेहनत को फल हामी सर्वसाधारणहरुले भोग्नु परेको को छ।
कस्तो थियो यो माटो र आज कस्तो स्थितीमा छ, सोच्दा नै एकदमै निरास को अनुभव हुन्छ।सत्य युग भएको भए श्री राम जस्ता महापुरुषको आशा हुन्थियो तर यो त कलियुग पर्यो,देश र देशका जनताका लागि सोच्ने कोई त आउला भनी आशा छ ।🥹🥹 हरेक रात पछिको दिन भनी जस्तै, अत्याचार,लुट तन्त्रको पनि एकदिन अन्त्य आवश्य हुनेछ।🙏🙏🙏 जय जन्म भूमि 🙏🙏
दिल छुने सत्य कथा गित मार्फत सुनाउनु भयो 🙏
भुपु पान्डे एक सफल कलाकार हो वहाँको सबै गित उत्कृष्ट छन।
सारै मन छुयाे ❤️🙏🙏
एक दम राम्रो लाग्यो । Great great great ( A Great दिन्छु )❤❤❤❤❤❤❤
गित एकदमै राम्रो छ ❤। मैले भुपु पान्डे भनेर यही गित बाट चिनेको हो है ।
Maila pne yahe geet bata chineko uhalai
मेरो दादा। सोचाइ एकदम सकारात्मक छ। मनभरि प्रेमको बाढी छ।❤️🙏
भुपु पाण्डेका गित हरु प्राय राम्रो र मनछुने गित बनाउनु हुन्छ राम्रो लाग्छ।भुपु पाण्डे सरलाइ धन्यवाद छ👏👏👏👏👏👏👏
धेरै राम्रो लाग्यो यो गीत दिनको एक दुइ पटक सुनेकै हुन्छु। धन्यबाद भुपु पान्डे जी लाइ
मलाई सारै मन पर्यो गित, आज भोलि म पर्तेक दिन सुन्छु♥️♥️
पहिला पहिला कसैले खोजेन Pandey jee लाई अहिले गित चाले पछि सबै युट्युबे सबैले
मलाई भुपु दाइ धेरै नै मन पर्छ
LoVe from मकवानपुर
छाता बोकि लैजाउ,
पैसाको कमि छ,
दामि छ हजुरको गित हजुर 🙏🏻🙏🏻🙏🏻🙏🏻सर दामि छ 🫡🫡🫡🫡
Video herda samany xa tara git sarai man paryo keep it up bupu pandey
भूपू sir को गीत पराए गरी सबै सुनेको छु।
सबै गीत हरु सरैनै राम्रो लाग्छ।
अरु पनि सुन्न पाउँ sir।
धान्ने बाद
दामी छ गीत भुपु सर लाई सलाम छ
सान्दर्भिक गित हजुर एकदमै राम्रो छ साथ र सहयोगको छ हजुरलाई ❤🎉😊
अहिले काे समय सानदरभिक मा बनेकाे छ धेरै धेरै राम्रो छ 🙏
नेपाली गितसङ्गित मा अहिलेसम्म कै उत्कृष्ट है मेरो नजरमा♥️👏
सुमधुर स्वरका धनी भूपु ।
क्या भद्र गहन कलाकार हुनुहुदोरहेछ यार भुपुजी ! बोल्ने शैली प्रस्तुत हुने कला, प्रश्नको साधारण तरिकाले दिएको उत्तर वाउ!अझ प्रगतिको शुभकामना 🎉🎉❤❤❤❤
❤❤❤❤❤ भुपु पाण्डे जि मेरो मन देखि स्वागत छ
भिडियो राम्रो मोडल बनाएर सबैले मन्पराउछ भन्नू मुर्खता हो कथा र बस्तु मोउलिक ता भएको भिडियो हो समय र परिस्थिती सबैकुरामिल्नु पर्छ ।
'जिन्दगी चल्न त चलेछ पिरै पिरमा छ' गित एवम् भिडियोको दृश्य वास्तविक जीवनमा हामी नेपालीलाई र पहाडी घर , गाउँ बेसी समाजमा एकदमै सुहाउँदो छ धन्यवाद मन छोयो। भूपू पान्डे ज्यू बधाई एवम् शुभकामना छ जय होस्।
Voice taramro xa xa tara bichar pani dherai ramro lagyo love u bhupu dai
हाम्रो गाउँले लोकल गित समय र अहिले को परिशतिथि लाइ समेटेर बनाउनु भाछ धेरै राम्रो छ
कति गीत का शब्दहरु मेरो जीवनमा मेल खाना पुग्छ । 😢😢😢
कति गित शब्दहरु मेरो जिबन्मा मेल खान पुग्क्छ😮😮😮
मैले यो गित अघि यी श्रष्टालाई चिनेको रैन रैछु। बडो राम्रो लाग्यो, प्रगति होस् ।
yekdam ramro xa
तपाईंको यो गित देरै दामी लगेयो भुपु सर
Hjr Lai salut xa eyo Geet le Sabai ko man xa ko xa
यो गीतको शब्द र एरेन्ज एकदमै राम्रो लाग्यो शाथै भिडीयो पनि अर्गानीक पाराको।
1000000 Chotii banda matii daraii chotiyo geet sunda hearii pani mero maan ko echhya pura bhayana.
Dami mitho ramro solet cha yo geet super duper hit song now in nepal 2024.. ❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
ठिक छ भुपुजी देर आयो अछ्छा आयो
Love from India and thailand we Indians and nepali have same problems our politicians don't care about population and theire problem s they are busy in corruption, I introduced this song to.my nepali friends and they are surprised we listen and sing almost every week love and respect 🙏
Maile pani pirai pir ko geet bata chineko ho bhupu pande jeu lai ❤🎉
मन छुने गित समय सान्दर्भिक भएको हुनाले सबैको मनमा बस्न सफल भयो ।
दामि छ भाइ गित मन छोयो
Simple saral heart tauching song...
Safaltako suvakamana
Sachikai hamro desko halat Astai xa vako manxe jati sabai khadi tirw vari sakyo garib dukhi haru lai Kam garer khanu akdamai garo vko xa sachikai jindagi sng Jodi ko kahani katha dukha sng jodiyako xa yo git akdamai ramro xa ❤❤❤❤❤❤❤
Yeti ramro mitho Nepali mato lai suhaudo geet dinu va KO ma hajur lai dherai dherai dhanybad good luck.....
Kati ramro get ho dai hajur KO miss you DDD hajur
Favourite singers and sahi kura ho
कस्तो मिठाे स्वर धेरै धेरै बधाई
Aba yo pirai pir Le nai yaha Lai stage bides program Tira dorauxa vanne Malai aasha xa good luck ❤❤❤
सारै राम्रो गित लगेयो
दामी छ बधाइ
Dherai dherai ramro lagyo, congratulations singerlai
No word Pandey Bhai Keep It Up
As soon as i hear this song, this song is my favourite song at the present days, I really love your lovely heart touching song Pirai pir ma xa 😘😘😘😘😘 ....Best of luck !
Malai yo git sahro man paryo❤❤❤❤
Heart touching song. It is real story of Nepalese youth.
Simple living high thinking = bhupu Pandey ❤
गित राम्रो त्यसैमा मेरो दाङ देउखुरी को मान्छे, राम्रो काम गर्नु भए छ खुसी लाग्यो😊
Yo song malai yek dam mann paryo ra video pani organic 😊jasto lagyo
Hajur sangit chetra ma niranrar lagi rahane mahanati maanis hunuhunxA . Hajurlai saphaltako suvakamana dai
Sarai saral raxa vupu ji ma fan vaya🙏
एक्दम राम्रो गीत।
You are so soft. So simple. Be good. Be humble. Be grounded.
राम्रो गीत
Best wishes🎉🙏bhupu jeu lai❤️
Ahileko paristithi sanga Mel khayeko geet ekdam ramro👍👍👍👍🙏🙏🙏🙏
Man xoyo nice song
Yo geet harek ko zindagi ko katha byatha ho heart touching 😢
sarai metho xa geet 🙏🙏🙏💐💐💐
excellent artist and journalist;both..getting some hope in these black shades
Best song n composed I ever heard.
Kati salin ho k vuphu sir yarr❤❤
Khushi lagyo ajhai ramro ramro Sunna paeyos
एकदमै सान्दर्भिक गित छफ❤❤❤🔥👌
Akdamai marmik song ani sakaratmak sochko vu.pu.bro❤️👍
Babal xa vupu bro geet ❤
Malai yo git Ra sin akdum ramro lageko xa
Sachchai maan choyo yo git le.
song chain saro man paryo❤❤ aaj pahilo choti chiniyo ani fan pani bhai yo hai❤❤
सारै राम्रो छ 🌹🌹🌹
We really like your song bcoz it happen in our real life❤❤❤❤hands up to you bhupu pandey ji god always bless you for another song 🙏🙏🙏🙏
भूपु जीलाई शुभकामना ♥️♥️💐💐
Love you always as a concept be local vibes ❤ Bhujel from Pokhara to UK Love 💕💕💕💕 u yrr
He is very humble. Best wishes.
Maile yo geet bat ho vupu pandey gayek vanera chine ko geet sarai mitho ra sam samayik x yestai pragati hudai jaos
Viral song❤❤❤❤ wow ahileko jaldo baldo gin ho
Salute yo geet lai😢
कालजयी गीत हो यो ॥❤❤❤
यो गित दामि🎉🎉🎉🎉
Good luck bhupu dai
जे होस दामी छ सब्दा सङ्गित
गित मा शब्द हरु मान्छे को मन छुने भए पैसा धेरै लगाउनु पर्दैन भन्ने कुरा यो गित सुने पछी थाहा पाइन्छ
Dhirai ramro xaaa
Geet Dami xa yestai aba aaune geetko apexaya garxau 🤭🙏🙏🤘❤️
Great though bro keep it up 👍
Best heart touch words ,,, ,,, he is neutral singer ,,, l like him