सारै श्रुतिमधुर गीत छन् बम बहादुर दाईका ! हाम्रो पाला (२०४० को दशकमा )क्यासेटमा निस्कने प्राय सबै दोहोरी राम्रा लाग्थ्यो र मिले सम्म संकलन गर्थें । आजकाल कता हराए त्यस्ता गीत! खाली उरन्ठ्याउला दोहरि मात्र निस्कन्छन र लाखौं भ्यूज पाउछन् ! बम बहादुर कार्कीका गीतको संकलनको आज सम्मको भ्यूज हेरेको डेढ लाख जति मात्र, बिडम्बना!
म पनि यो गीत निक्लदा भर्खर्को ठिटो थिय पानको पात एल्बम निस्केको छरे भनेर काठमाडौं तिर लागे अनि उसबेला हङ्कङ बजार हालको खुल्ला मन्च रत्नपार्कमा थियो क्यासेट पसलेले यहि गीतलगाएर बिघ्न रमाइलो बनाएको थिए र मैले पनि ६ वटा क्यासेट प्रती क्यासेट ३०/- का दरले किनेर टेप रेकर्डमा बजाउदै गाउँ मा फर्के दशै आउदै थियो निक्कै बजाएर सुने सोही समयको झल्को आयो आदरणिय सर्जक दाजु बम बहादुर कार्की ज्युको सदा मङ्गल होस आज पनि यो गीत सुन्छु र तेहि बेलस्को याद आउँछ।
कालजयी गित सानो हुदा खुबै सुनिन्थ्यो गुनगुनाइन्थ्यो गायक बम ब कार्की भय पनि यो गित को स्रस्ता नाम याद भयन मुस्लिम समुदाय को हुनुहुदो रैछ तर उहाँ बिति सक्नु भयको रैछ उहाँ को दुइओती श्रीमती हरु को मुख बात इन्द्रेणी को कार्यक्रम मा सुनेको थिय यो गोत को स्रेय हाम्रो लाई हुनुपर्ने हो भनेर गुनासो गरेका थिय । र यो गित को कभर पनि देखायका थिय
Akhai tuwalo piralo akhai. Jana man tan rashtriye lok bhaka Utkirishta bhaka ek lok ramjham. Bam bahadur. THE KARKI bishesh. Jana mana tana rash rashaune Shisha rashan jasuto. Jasuto.jasuto...
नरबहादुर बिसी हुनुहुन्छ पानको पात गितको शब्द संकलक र लयकार। तत्कालीन फटाह अधिकृत बम बहादुर कार्की, प्रेमराजा महत लगायत मिलेर आफ्नो नाममा बनाएका हुन्। खासमा यो गीतको गायक पनि नरबहादुर नै हुन् तर बमबहादुर र प्रेमराजाले सोझो भर्खर गाउॅबाट आएको नरबहादुरलाई झुक्काएर आफु मुख्य गायक बनेका हुन्।😢
S Aaha kati mitho geet fulmai Rani panko past nasta dherai kaaljai geetka sarjak sankalak gayak bom bdr karki sir ka geet Sundai thulo bhaiyo yes bela tape recorder ko Jamana aafu sanga nahuni geet Sunna Pani tarsine Jamana thiye pratibha saanjh karyakram Sunna kati tadha aarka gharma gainthyo purano deenharuma dhanyawad suvkamana
Dunno if anyone cares but if you're stoned like me atm then you can watch pretty much all the latest series on InstaFlixxer. Have been streaming with my gf for the last few months =)
Begam Bahadur बमबहादुर कार्कीले जती मीठो र मौलिक गीतहरु सायद भबिस्यमा नयाॅ पुष्टाले गर्न सक्दैनन् जस्तो लाग्छ यो अमर गीतहरु जति सुने पनि कहिलै ढिक मर्दैन
Hamro gulmi ghamir ko bom jee hjr ly dadai ghumyo chil ko vdo plz banai denu hola ma yo request sabai ghamir badibko tarpha bata anurodh garyko xu sarai mun chuncha yo geet ly ani download ne garna milos .praticha gari basyka xaoo hami ghamir ka sabai ra gulmeli sara ly lamsal vai arkhabang bata.
Please UA-cam ma yakchoti bam bhadur karki ko phoolmai rani song upload granu na please 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😇😇😇😇😇😇😇😇😇😇😇😇😜😜😜😜😜😜😜😜😜😜😜😜👍👍👍👍👍👍👍👍👍👍👍👍
Tradition & folk resume. One pure legend Heritages. Lok dohori. Duet competitors. No where else competite around. No where else. No where else. No where else...
सारै श्रुतिमधुर गीत छन् बम बहादुर दाईका ! हाम्रो पाला (२०४० को दशकमा )क्यासेटमा निस्कने प्राय सबै दोहोरी राम्रा लाग्थ्यो र मिले सम्म संकलन गर्थें । आजकाल कता हराए त्यस्ता गीत! खाली उरन्ठ्याउला दोहरि मात्र निस्कन्छन र लाखौं भ्यूज पाउछन् ! बम बहादुर कार्कीका गीतको संकलनको आज सम्मको भ्यूज हेरेको डेढ लाख जति मात्र, बिडम्बना!
Tehi ta xani dukhako kura
बाल्यकालीन पहाडी जीवनको सार्है याद आयो ।
बाल्ले कालको याद आयो यस्तो गितको सर्जक आदर्णिय दाइ बम्बहादुर ज्युलाइ हार्दिक सम्मान गर्न चाहान्छु तपाइको आयु भगवानले सयौं बर्स थपियोस शुभकामना छ
म पनि यो गीत निक्लदा भर्खर्को ठिटो थिय पानको पात एल्बम निस्केको छरे भनेर काठमाडौं तिर लागे अनि उसबेला हङ्कङ बजार हालको खुल्ला मन्च रत्नपार्कमा थियो क्यासेट पसलेले यहि गीतलगाएर बिघ्न रमाइलो बनाएको थिए र मैले पनि ६ वटा क्यासेट प्रती क्यासेट ३०/- का दरले किनेर टेप रेकर्डमा बजाउदै गाउँ मा फर्के दशै आउदै थियो निक्कै बजाएर सुने सोही समयको झल्को आयो आदरणिय सर्जक दाजु बम बहादुर कार्की ज्युको सदा मङ्गल होस आज पनि यो गीत सुन्छु र तेहि बेलस्को याद आउँछ।
Nepali kaljai geet. Jati sune pani sunirahu laagne. Bam Bahadur Karki ra samuhalaai dherai badhaai chha. Jaya hos.
कालजयी गित सानो हुदा खुबै सुनिन्थ्यो गुनगुनाइन्थ्यो गायक बम ब कार्की भय पनि यो गित को स्रस्ता नाम याद भयन मुस्लिम समुदाय को हुनुहुदो रैछ तर उहाँ बिति सक्नु भयको रैछ उहाँ को दुइओती श्रीमती हरु को मुख बात इन्द्रेणी को कार्यक्रम मा सुनेको थिय यो गोत को स्रेय हाम्रो लाई हुनुपर्ने हो भनेर गुनासो गरेका थिय । र यो गित को कभर पनि देखायका थिय
पुरानो बालापनको याद आयो
डाडै घुम्यो चिल
दुइ दिनको रैछ गाढै बस्यो दिल
आहा कति आम्रो गित
बम काकाको जुग अर्कै थ्यो। अस्ति भन्दैहुनुहुन्थ्यो। एउटा गीत समीक्षा सग पुन गाउनु पर्यो भाइ भनेर
सारै राम्रो समधुर गित बम बहादुर र प्रेम राजा दाइ को चौतारी को याद आयो
आदर्णिय दाजु बम ब कार्की र सिवा ,देवा र बिमा दिदिहरुका स्वर
कति आनन्द छ आहा इ गितहरु मा,अचेल को अनेक थरी मिसायको झ्याउ झ्याउ गित,भन्दा, 💕💕💕 सधैं सम्मान कलाकार हरुमा old is gold song
पानको पात कुनै समय दरवार मा निकै रुचाइएको गित हो अहिले नि उत्तिकै लोकप्रिय
गित भनेको यस्तो हुनु परछ। लोक गायक अथवा लोक गितको जन्मदाता बम बहादुर ककीँ को जस्तो
Narounarouhedulairanipidimabaser.
Sangambista.
puranapustako ati marnik geet ghas daura ban pakhama waripari basera gaune ramailo prakhyat bam bahadur dajuko geet
सुनमा सुग्द सुनेथियो भिडियो पनि भएत सानोमा सुनेको याद दिलाउन भयो बमबहादुर दाजु यो गितले त
म तन्नेरी हुदाकाे फेमस गित
pahadi vak dada pakha tatune sabaiko ❤ma bas garne geet gawne bam bahadur karki ji lai maro❤ dakhi salut chhhhhh
सबै सर मेडम हरूलाई नमस्कार छ मेरो घर सुर्खेत रामघाट हो सबै पुराना गीत संगीत मनपछ धन्यवाद
evergreen रहेछन बुडा 😍😍😍 लप यु यार
आज बाल्य काल्को यति याद आयोकि रुन मन लायो
Akhai tuwalo piralo akhai.
Jana man tan rashtriye lok bhaka
Utkirishta bhaka ek lok ramjham.
Bam bahadur. THE KARKI bishesh.
Jana mana tana rash rashaune
Shisha rashan jasuto. Jasuto.jasuto...
नरबहादुर बिसी हुनुहुन्छ पानको पात गितको शब्द संकलक र लयकार। तत्कालीन फटाह अधिकृत बम बहादुर कार्की, प्रेमराजा महत लगायत मिलेर आफ्नो नाममा बनाएका हुन्। खासमा यो गीतको गायक पनि नरबहादुर नै हुन् तर बमबहादुर र प्रेमराजाले सोझो भर्खर गाउॅबाट आएको नरबहादुरलाई झुक्काएर आफु मुख्य गायक बनेका हुन्।😢
S
Aaha kati mitho geet fulmai Rani panko past nasta dherai kaaljai geetka sarjak sankalak gayak bom bdr karki sir ka geet Sundai thulo bhaiyo yes bela tape recorder ko Jamana aafu sanga nahuni geet Sunna Pani tarsine Jamana thiye pratibha saanjh karyakram Sunna kati tadha aarka gharma gainthyo purano deenharuma dhanyawad suvkamana
यो लोक दोहरी गायक बोम बहादुर कारकी सबै कलाकार को अभिवाक हो हामी रोलपा मा हुंदा रेडियो टेपरिकार्डर मा सुनने गरिन थियो है सम्मान छ बधाई छ
यी सबै कालजयी गीतहरु हुन् / तृष्णा मेटाउने खालका गीतहरु हुन् /
चवालिस पैंतालीस साल को गीत हो बम बादुर कार्की को गाहेक मोउजिक नेपाल ले बिक्री बितर ण रेकर्डिङ गरिहेसी बजार मा उपलब्ध गराहेको थियो ॐ शिव
Mero man parne geet ra bam daju ra bima Didi sabailai ❣️❣️❣️❤️❤️❤️❤️❤️
मनपराई दिनु भएको मा धन्यबाद ।
सर हरूसबैलाई नमस्कार छ बाल्यकाल गीत संगीत मनपछ सर मलाई धन्यवाद
सर हरूलाईमेडम हरूलाई नमस्कार छ पुराना गीत-संगीत मलाई मनपछ बमबारी
Jajab loksong hero nepal bam bhadur karki❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Old is gold
मलाई त गीत आफनो बैसालु दिन
याद आयो। धन्यवाद।
Dunno if anyone cares but if you're stoned like me atm then you can watch pretty much all the latest series on InstaFlixxer. Have been streaming with my gf for the last few months =)
@Avery Donald Yea, have been using InstaFlixxer for since december myself :)
Dhanyabad musicnepal Aaj katisalpaxi Aafno balyakal ko geet sunna paiyo thank you so much
सङ्गेत कार रचना कार अनि गाहेक कार था हा हुनु पर्छ गीत सङीत मा तब भनिन्छ मिउजिक लबर ॐ शिव
बालापन को याद आउँछ पुरानो गीतहरु सुन्न पाउदा
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
32 barsa purano geet ho yo ta tyo bela bahut charchit thiyo yo song old is gold
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
wow superb❤❤
जति पटक सुनेपनी धित नमर्ने कालजयी गितहरुको सङालो
अति राम्रो छ पुराना सम्झना हरु नया भय
डाडैको चौतारी हावा लाइरनी भन्नी गित पनि राखिदिए धेरै आभारी हुने थिए
क्या आनन्द आउँछ यी गित सुनेर धन्यवाद गित दिनु भकोमा
धेरै राम्रो पुरानो गित दिनुभयो धन्यवाद
best of Bam bahadur sir 🙏
चौतारी कायॅकम नारायण राईमाझी दाजु भनुछ महिनामा एक चोटी रेडियो नेपाल गीत गाऊन मिलथियो हजुर
नमस्ते सारै मिठो गित पूराना दिनको सम्जाना आयो
nice song
OLD is Nambar ( 1 ) GOLD , लोक गित भनेको यो हो ,
देबि देउली अलि छोतो भयो सबै सुन्नपाए झनै राम्रो
पुरानो गीत साह्रै राम्रो लाग्छ आफ्नो मौलिकता बोकेको हुन्छ त्यसैले पनि होला साह्रै राम्रो लाग्छ
सारै रामाै गित बम कारकि काे
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Dadai ko devi deaurali nice song
बमबहादुर कार्की दाइ को सुपर हित गित सानो छदा को याद आयो नि आदरणीय दाजु अहिले पनि नया गित ल्यार आनुपयो नि दाजु
Begam Bahadur बमबहादुर कार्कीले जती मीठो र मौलिक गीतहरु सायद भबिस्यमा नयाॅ पुष्टाले गर्न सक्दैनन् जस्तो लाग्छ यो अमर गीतहरु जति सुने पनि कहिलै ढिक मर्दैन
Beautiful tune....
पूरानो दिनको याद आयो सूनिरहन मन लाग्छ फेरि
एकलै सानो आवाज मा लगाएर सुन्ने गित .....आहा आहा पूरानो song नाइस
तंपाई को बिचार सार्है मन पर्यो नरिसाऊनू होला मलाई मन पर्यो है बैरागी सांहिलो गणेश खड्का
pipala gharti ho ni hai..
Dherai dherai dhanyabad music nepallai aru kalakar haru ko ni pura audio vay pani uplond garidinu hola purana githaru
बल्ल मनले खाए को गित आयो
म्युजिक नेपाल लाई धन्यवाद
बच्चा को याद आयो
सुपर ♥️💐🙏
Maya ho pat bajaudi jhare hi orali .excellent dai .
म्युजिक नेपाल ले पुराना गीत दिनुहोला भन्नी आश छ
Yo geet Sunda malai barak lagyo bhai uhi bairagi Sombahadur purja magar Bangalor
यति सुन्दर सर्जक हरु प्रती नमन❤
Radhe radhe ji 🌹🌹🌹
sarai mitho purano song
जय लाेक गितका जन्मदाता
nice song purano samjhana yadharu jhalkayo
Old is gold bhaneko yahi ho
Pani padhero pyashi pyash metachan.
Ek anautho padheri ko bishesh pani pyash haru pani tirshana metaune.pani padhero. Pani padhero.pani padhero...
अरु पनि पूरा पाउं न बम बहादुर का सबै गित लगन को नि पूरा गीत पाम
गर्भ लाग्छ गुल्मेली हुनु मा
अज गुल्मी घमिर मा जन्मदा
सुनी राखौ लाग्ने
Manai chhune geet jaye Nepal jaye gulmi
थथंअःदर
Nice vere
Hamro gulmi ghamir ko bom jee hjr ly dadai ghumyo chil ko vdo plz banai denu hola ma yo request sabai ghamir badibko tarpha bata anurodh garyko xu sarai mun chuncha yo geet ly ani download ne garna milos .praticha gari basyka xaoo hami ghamir ka sabai ra gulmeli sara ly lamsal vai arkhabang bata.
आहा!🙏🙏❤️❤️
Wow Geet bhaneko yesto hunuparxa
Man manai ruaune maya akar ko pan ko pat. Madahoshi lagune madhirapan dhumarapan jasuto. BHAM BAHADUR KARKI KO .dun sur jasuto.jasuto. jasuto
Asta janmadata sarjak harukai khacho cha nepali samaj lai hjur nepali samaj ko vagwan ho daju
tapaiko purano naumati bajako geet ko bol narou narou dulai nani maiti ghar aama ko pir maani geet halnu hos
Nice sang
sir hjrko fulmai rani bhanne geet alagai download garera sadaiwa sunna man lageko chha plz chhutai prasar gari dinu hola.
बाल्यकाल को याद आयो
दर्सन दाजु🙏🙏🙏🙏🙏🙏🙏🙏
Thanks music nepal good song
Missing the songs of Bam bahadur karki..
Thanks music Nepal companylai
❤❤old is gold 🥇🥇
My favourite lokgayak daju
Aajavoli yasto song vaya kati sundar huntho hola nepal
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Yastai geet haru aghai sabaile man parauxan dai new song chahiyo
बम बहादुर कार्कीको लगन भन्ने एल्वम गित कहाँ पाईएला संसार खोजे भेटिन
Bombahadurkarki
सायद धौलागिरी क्यासेट सेन्टरमा छ कि?
Wow dami xa hai
Please UA-cam ma yakchoti bam bhadur karki ko phoolmai rani song upload granu na please 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😇😇😇😇😇😇😇😇😇😇😇😇😜😜😜😜😜😜😜😜😜😜😜😜👍👍👍👍👍👍👍👍👍👍👍👍
Wowww nice ..it is the property of our nation
🎶🎶nice song.
Tradition & folk resume. One pure legend
Heritages. Lok dohori. Duet competitors.
No where else competite around. No where else. No where else. No where else...
panko pat sariramro song yestai sabdhe ko khoji xau😀😁😂😃😄😅😅😆😇😈✋✋✋✋✋✋
2040\2042 ko yad aayo karki daiko gitle
कति राम्रो गीत।।।।
Geet 😭
दाजूलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👏👏👏
Wow nice 👍khatra
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Hajur Lai koti koti namaskar Cha.
🎼🎼🎼🎼🎺🎻🎺🎸🎷📷️📷️📷️📷️📷️📻️📻️📻️पुरनना गित सुन्न पाउँदा अति खुसि लाग्छ
आज भोलि यसतो काहा सून पाईछ र