रवि र गगनको जुहारी: गिरिबन्धु र भुटानी काण्डको फाईल तुरुन्तै खोलियोस् भन्दै ओली देउवाको झाको झारे

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 550

  • @maajagadamba553
    @maajagadamba553 2 місяці тому +59

    गगन थापा बाख्रा चोर बारे पनि छानबिन हुनै पर्छ भन्नुस् न

  • @dilpanta1753
    @dilpanta1753 2 місяці тому +77

    84 सिमा नेपाली काग्र्से र ए माले लाई बडारेर खाेलामा बगाउनु पर्छ तिन कडाेर जनता ले सबै बुजेकाे छ

    • @deeptamang1198
      @deeptamang1198 2 місяці тому +2

      सहि भनाइ २००%

    • @chandraserma8497
      @chandraserma8497 2 місяці тому

      मिडिया मा होला नि सपना देख्दै गर्नु घन्टी पाटी हरु लाई

    • @bamkunwarbahadur6769
      @bamkunwarbahadur6769 2 місяці тому +1

      Yes, you are right ❤❤❤. Jay ghanti

  • @SandeshThapa-c3q
    @SandeshThapa-c3q 2 місяці тому +24

    बाख्रा चोरले देशको बारेमा बोलेकै होईन उ ता त पिटे जस्तो गर म रोए जस्तो गर्छु भनेको हो आखिर बाख्रा चोरको टार्गेट रबि दाइ नै हो।

  • @MandiraMagar-y6t
    @MandiraMagar-y6t 2 місяці тому +44

    Jya rabi

  • @dongcreationvlogs5040
    @dongcreationvlogs5040 2 місяці тому +218

    यिनलाई 2084 सालमा हराउनु पर्छ भन्नेहरुले लाईक गरौं!

  • @BHARATSHRESTHA-b5p
    @BHARATSHRESTHA-b5p 2 місяці тому +14

    Jay desh jay ghanti

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 2 місяці тому

      HaJur ! Ghanti BADHER JHUNDIKO SANGLONAI MAKHE SANGLO RAHECH KASO ANGA BHANG HUNEHO ?TESAIKO PARNU PEER PARE KOCHH !

  • @rijinsagan6232
    @rijinsagan6232 2 місяці тому +36

    जय घन्टि जय रबी

  • @padammagar1513
    @padammagar1513 2 місяці тому +64

    यो जनता भुलाउने सडयत्र हो

  • @shresthasubas8844
    @shresthasubas8844 2 місяці тому +53

    यो बोका ले बोलेको कुरो 1रुपैया को पनि पत्याउनै छाडियो अब।

  • @suraviacharya6628
    @suraviacharya6628 2 місяці тому +13

    Jay Rabi sir🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @ManjilaSuyal-p8y
    @ManjilaSuyal-p8y 2 місяці тому +33

    Good luck rabi sir 🙏 👍

  • @Pragyan595
    @Pragyan595 2 місяці тому +13

    गगन मित्र बढी कुरा नगर ७०बिगाहा खै कि खयको हो गृबन्दु के हो तिमि पनि प्रधानमन्त्री हो के पि बा ले भने को सहि हो तिम्रो भस्तचार रोकिदैन

  • @yogendrabam6678
    @yogendrabam6678 2 місяці тому +27

    Jai ghanti 🔔🔔🔔🔔🔔🔔

    • @rabinrabin5547
      @rabinrabin5547 2 місяці тому

      Jai ghanti bhanera basa, sattama hunda ta khasai kehi garena. Rabi is one of the most corrupt nothing but a halla garne patrukar.

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 2 місяці тому +27

    Jay rabi dai

  • @USAjaynepal
    @USAjaynepal 2 місяці тому +25

    बुझ्नुपर्ने गाठी कुरा चै, बिद्युत महसुल नतिर्न नेतालाई घुस खुवाए पटक पटक उद्योपतिहरूले, र यो स्थिती आएको। यी माडेहरूलाई र उद्योगपतिहरू बाट घुस खाएका नेताहरूलाई जेल ठोक्नुपर्छ।😮😮

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +2

    रबि जि एकदम ठिकभन्नुभयो

  • @khadgakatuwal2263
    @khadgakatuwal2263 2 місяці тому +22

    यो बाख्रेको कुराले दीक्कलागो

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 2 місяці тому +9

    बाख्रे हरुले ऐलेत जनतालाई रैती मात्र हैन ..बेचेर भुडी हालेका छन् .. कुरो मात्रै ठुला ठुला…?

  • @jillaptheeng3426
    @jillaptheeng3426 2 місяці тому +9

    बाख्रा ठेक्दार तिम्रो पनि तिन चार ओट कान्डै कान्डा रहेछन् तिमीहरू को सत्ता सरकार हुन्जेल ढाकछोप १०० मा १००% हुन्छन् चौरासीमा अर्को नयाँ पार्टीहरूको सत्ता सरकार गठन भयो भने अनि देख्ने छन् बाउको बिहे आमाको बर्तमन पुरानो पार्टीको झोले हरू ।

  • @astrokrp9235
    @astrokrp9235 2 місяці тому +6

    भ्रष्टाचारजस्ले गर्यो भनिएको छ तिनै तिनै छानेर मन्त्री बनाइएको छ अनि त्यो सुशासन हो?? तिमिहरु आफ्नो भ्रष्टाचार मिलाउन मिलेका हौ गिरिबन्धुको नाइके प्रधानमन्त्री हामी मान्दैनौ भन्ने तिम्रो भासण खोइ??

  • @daiaryal-qm3mj
    @daiaryal-qm3mj 2 місяці тому +6

    Jaya rabi

  • @KlKl-rc3jp
    @KlKl-rc3jp 2 місяці тому +10

    हावा गफ गरछ गगनले

  • @prasadshree8176
    @prasadshree8176 2 місяці тому +1

    गगन बोलेको कसैले बिश्वास नगरौ है गगनको देखावटि बोली मात्रै हो

  • @MenukaSundash-c9z
    @MenukaSundash-c9z 2 місяці тому +4

    Jaya rabi sir

  • @narayennarayen5413
    @narayennarayen5413 2 місяці тому +16

    Jaya ghane jaya rasopa

  • @ramkumarsharma2949
    @ramkumarsharma2949 2 місяці тому +3

    तर्क , वाक्यगठन ,र चिप्ला कुराबाट प्रभावित हुनेहरू रहेसम्म ठगहरू मज्जाले सप्रन्छ्न ।यो speech ले गिरिबन्धु र भूटानीको फाइल नस्ट भइसकेको संकेत गर्दछ ।

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 2 місяці тому

      Afno Bokalie jasri Rataya pani Huncha Bhanejatai Affno saduk ko FILE PALER RAKHE PANI AFNAI POLER BEBHUATI LAGAI PANI AFFNAI KURO HONEE !PARACHAKRI LAIE KE KO KHAS KHAS ?

  • @hemantkattal9556
    @hemantkattal9556 2 місяці тому +2

    mcc को मतियार गगन थापा देश सेवाको भाव छोडेर बाख्राको सेवा गर यसमा तिम्रो कल्याण हुनेछ।

    • @rajoli8482
      @rajoli8482 2 місяці тому

      यदि तेस्तो गरे भने त आमा जति बाख्रा अनि बाउ चाहिँ गगने मात्र होला त आउने दिन मा,?😮

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 2 місяці тому +3

    यी साथीको जनतालाई तिरीमिरी पर्ने शैली उत्कृस्ट

  • @XyzCompany-or5rt
    @XyzCompany-or5rt 2 місяці тому +1

    यो जनतालाइ बनाउने हो पहिलाएसमाथि खोजिगरनेहो एसका कुडा केपिअोलिका कुडा मिठामातरहुन

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 2 місяці тому +7

    आज भने गगन थापा जि काे घैटाे मा घाम लागे जस्ताे छ भन्नेबाद भुटानि र गिरिबन्धु काे कुरा उठायकाेमा ।

    • @manuojha6563
      @manuojha6563 2 місяці тому

      जनताको आखामा छारो हालेको मात्र हो यो बाख्राले आफू सरकार मा छत काम गरेर देखाए भयो त कस्लाइ सुनाएको लाजको पसारो यस्तो नी माहामन्त्री रे लाज ले नी लजाए होला!

  • @bishnugurung4166
    @bishnugurung4166 2 місяці тому +2

    बोलेर जनतालाई भुलाउने होईन, अस्ति भर्खर सहकारी ठगी भन्दै २ महिना संसद अवरुध्द गरेझैं गरी गिरीबन्धु काण्ड को विरोध गरेर देखाउ त ल बाख्रे ...

  • @khadagakc7244
    @khadagakc7244 2 місяці тому +4

    याे 2 जीब्रे बोलेको मीलेन येस्लाइ भाेट हालेर खेर गयाे

  • @suntarana8524
    @suntarana8524 2 місяці тому +7

    यो हो नि आवाज ,

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 Місяць тому

    जय रबि 🎉🎉🎉🎉🎉❤❤❤❤

  • @premrijal4913
    @premrijal4913 2 місяці тому +3

    देवर बाबुको पनि घैटोमा अलिअली घाम लागेको जस्तो छ त बाबै।।।

  • @sagarshrestha3756
    @sagarshrestha3756 2 місяці тому

    Jai rabi, jai ghanti

  • @rajuadhikari5561
    @rajuadhikari5561 2 місяці тому +3

    जय घन्टी जय रबी

  • @anishkatuwal2728
    @anishkatuwal2728 2 місяці тому

    jaya rabi jaya ghantii

  • @sameershrestha7197
    @sameershrestha7197 2 місяці тому

    Jay ghanti, 🔔🔔🔔🔔

  • @JivanAir
    @JivanAir 2 місяці тому

    Jay ghanti

  • @rajeshdevkota1678
    @rajeshdevkota1678 2 місяці тому

    जय रबि

  • @TankaParsadsigdel
    @TankaParsadsigdel 2 місяці тому +2

    Rabi is rabi

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 2 місяці тому

    वाह ,, माननीय जी भासण मा मात्र दिमाग काम त उहीँ हो भ्रष्टाचार यत्रोकाबर्स सम्म भासण सुन्दा . दा वाक, काम खोइ खाली जनतालाई भुल भुलेया मा अबको 84 मा पुराना जति बाइ बाइ नयाँ रबि ,कुल मान ,बालेन सर ज्ञानेसर 🎉

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 2 місяці тому

    जयबाख्रा

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 Місяць тому

    Jai hoooo ravi sir hajur ko serma hamro vhgwn ko aaser bat hat sat hununx Hamro binte ghari ko xuuuu ❤

  • @prakashgurung7214
    @prakashgurung7214 2 місяці тому +1

    रबि, गगन , लिङदेन सबैकाे काम छैन । बालेन, कुलमान , सुनिल, गाेपि जस्ता ठिक छन ।

  • @deepakshrestha6644
    @deepakshrestha6644 2 місяці тому +2

    Yo Gaganeko kura ta aba kasle biswas garxa?

  • @BimalaSigdel-gg3qd
    @BimalaSigdel-gg3qd 2 місяці тому

    जय घन्टी जय देश 🔔🔔🇳🇵🇳🇵

  • @socialmedia-j1o
    @socialmedia-j1o 2 місяці тому +1

    gagan संघ जति vision कसै सङ छैन।

    • @Nicjon121
      @Nicjon121 2 місяці тому

      Ekdam dherai cha, yeti dherai cha ki uhalai ni taha chaina, afno vision kasailai dekhauna ni sakeko chaina.

  • @laxmidahal1387
    @laxmidahal1387 2 місяці тому +2

    Great lider gagan

  • @kingdhanrai7966
    @kingdhanrai7966 2 місяці тому +3

    माननिय ज्युले सम्सदमा बोली राख्दा उहाको हरेक भनाइहरुमा निकै ठुलो दम छ।
    सलाम छ माननिय गगन थपा ज्युलाइ।

  • @SAFHALGHISING
    @SAFHALGHISING 2 місяці тому +1

    ८४ मा तिमीहरूको पत्तासाप हुनेवाला छ धेरै कराउनु पर्दैन काम गरेर देखाउ देश र जनताका लागि भलो त्यही हुनेछ सबै तहमा काम गर्ने जहिले पनि उत्साहजनक काम गर्नुपर्छ त्यही भन्ने हाम्रो पनि जनताका चाहना छ❤❤❤❤❤

  • @bishnupoudel3593
    @bishnupoudel3593 2 місяці тому +2

    बरु गगन प्रधानमन्त्री बने हुन्छ्ब्ज्रस्ता चारी भये पनि तर त्यो भन्दा देस बेचुवा सेरे मानव तस्करी आर्जु लाई पार्टी बाट निस्कास्स्न गर्नु पर्छ

  • @BiruSaru-d4t
    @BiruSaru-d4t 2 місяці тому +1

    गगन जि भासन ले मात्र हुदैन काम गरेर देखाउ

  • @kaustupadhikari4035
    @kaustupadhikari4035 2 місяці тому +1

    Am rabi fan but gagan is correct and has raised valid points. I appreciate work not person.

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 2 місяці тому

      HAJUR TA RABEE KO "FAN" "
      BHANDA "PAN"BHAN SUHAUCH KI HAJUR KUNTHAU KO PAN BANNE
      BHANSA KO PAN DEKHEE ---^ TO-I ET EASMA ROJEE - --CHADEE KO SCOPE VISAL JASTO THAANNU BHAYAN ?HAJUR!

    • @kaustupadhikari4035
      @kaustupadhikari4035 2 місяці тому

      @@GitaKharel-zt7xy k lekheko, ali bujne gari ta lekhum hjr!

  • @hemantarajguragain8699
    @hemantarajguragain8699 2 місяці тому

    गफैनहो कामगर्न परेको छैन

  • @sarojrai4336
    @sarojrai4336 2 місяці тому

    I respect for you❤❤❤❤

  • @karnagurung4107
    @karnagurung4107 2 місяці тому +1

    Gafadi haru jantalai bekhuff banako xa

  • @SalikramPaudel-t3k
    @SalikramPaudel-t3k 2 місяці тому +1

    Good luck rabi

  • @Lakagamer377Hajiz
    @Lakagamer377Hajiz 2 місяці тому

    गगन सरको कुरा राम्रो छ यि कुराहरु लागु गर्न पर्छ।

  • @nepalitube8750
    @nepalitube8750 2 місяці тому

    बेथिति र भ्रष्टाचार बिरुद्द आवाज मात्र होइन गोली ठोक्नु पर्छ भ्रष्टाचारीलाई भन्दै गर्दा गगन को मुख मात्रै हो ,दाई भाउज्यू लाई यसरी बिच्कायो भने भीम रावल ,र झाँक्री झैं राजनीति सकिएला होस् गरौं है

  • @suracedeshar7318
    @suracedeshar7318 2 місяці тому +1

    Kura matra garera hudaina kaam garera dekhaunu parxa kaam kura matra garne ho vane varkhar ko bachcha le pani garna sakxa

  • @shamsherbist79
    @shamsherbist79 2 місяці тому

    Rabi dai ❤❤

  • @tankabarakoti6164
    @tankabarakoti6164 2 місяці тому

    संघिय राज्यमा मन्त्रीको संख्या घटाउने मात्र होइन मन्त्री नै नराख्ने व्यवस्था गरौँन । त्यहाँ मन्त्रीको ठाउँमा विषय विज्ञले काम गर्ने व्यवस्था सम्विधानमा गरियो भने राष्ट्रलाई संघियताको आर्थिक व्ययभार धेरै घट्ने छ र दलीय विवाद पनि हट्ने छ । नेपाललाई समृद्धितर्फ बढाउने हो भने संविधान संशोधन गरेर यो कार्य गरिहालौँ ! नत्र देश झन वर्वादिमा धकेलिने छ ।

  • @NaulaSirpali
    @NaulaSirpali 2 місяці тому

    Good luck rabi sir

  • @ganeshbohara3278
    @ganeshbohara3278 2 місяці тому

    जय रबि।जय घण्टी।

  • @GhimireHome
    @GhimireHome 2 місяці тому

    जनताले बनाएको सरकार हो। सरकारले बेहिमानी ब्यहोरा देखाए जनता सहदैनन।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 2 місяці тому

    Good luck rabai sir jay ganti

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 2 місяці тому

    Jay ghanti Jay swatantra party ❤❤❤

  • @Nepal_fact
    @Nepal_fact 2 місяці тому +2

    खलासीलाई भाडा दिनकाे लागि हात खल्तीमा लान मात्र आँटेकाे थिएँ, सँगै बसेकाे अपरिचितले भन्याे - "हैन हजुर ! हजुरकाे भाडा म दिइहाल्छु नि !"
    मैेले भनेँ - हैन, मेराे भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्याे हजुर ?
    तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेराे भाडा पनि तिर्याे । अर्काे स्टेशनमा त्याे अपरिचित झर्याे । त्यसपछि मैले खै के झिक्न पाइन्टकाे गाेजीमा हात लगेकाे त दिमाग चकराए झैँ भयाे । पकेटमारा रहेछ, पाइन्टकाे पछाडिकाे खल्तीमा भएकाे पैसा सबै लिएर झरेकाे रहेछ ।
    केही दिन पछि मैले त्याे चाेरलाई बजारमा भेटेँ । चाेर मलाई अँगालाे हालेर रुँदै भन्याे - हजुर ! मलाई माफ गर्नुस् ! हजुरकाे पैसा चाेरेकाे बेलुका नै मेरी श्रीमती र छाेरी एकाएक मरे । सायद मेैले चाेरी गरेकाे पापले हाे कि ? माफ गर्नुस् हजुर ! याे अभागीलाई माफ गर्नुहाेस् ।
    उसकाे कुरा सुनेर म पग्लिएँ । हृदय ठूलाे बनाएर माफी दिएँ । चाेर गयाे तर अँगालाे हालेर रुँदै माफी माग्ने बेला मेराे कमिजकाे खल्तीबाट फेरी पनि सबै पैसा चाेरेर लगेछ ।
    केही दिनपछि म कामविशेषले माेटरसाइकलमा कतै जाँदै थिएँ, बाटाेमा त्यही चाेरले मलाई राेक्याे । चाेरले फेरी पनि रूँदै माफी माग्याे अनि चाेरेकाे सबै पैसा फिर्ता पनि गरिदियाे । त्यसपछि त्याे चाेरले मलाई नजिकैको हाेटलमा लग्याे, मलाई चिया नास्ताकाे व्यवस्था गरिदियाे अनि विदा माग्याे र निस्कियाे । खाइसकेपछि जब म बाहिर निस्केँ, न त गाेजीमा चाबी थियाे न त राेकेकाे ठाउँमा माेटरसाइकल । चाेरले यसपटक त मेराे माेटरसाइकल नै उछिट्याएछ।
    ठ्याक्कै यही चाेरकाे हालत नेपालका राजनीतिक पार्टीमा देखिएकोछ । साेझा साझा जनताले यिनीहरूलाई हरेक पटक विश्वास गरे तर यिनीहरू हरेक पटक नयाँ नयाँ तरिकाले जनतालाई नै लुटिरहेका छन् !

    • @thecreation272
      @thecreation272 2 місяці тому

      सही प्रसङ्ग। वास्तवमा यस्तै भइरहेछ नेपालमा।

    • @santoshbhandari3120
      @santoshbhandari3120 2 місяці тому

      100%

  • @narbahadurthapa8229
    @narbahadurthapa8229 2 місяці тому

    Jaye rabi

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 місяці тому +8

    ओली र देउवा बिरुद्ध गगन फायर: गिरिबन्धु र शरणार्थी काण्डको फाईल तुरुन्तै खोलियोस् भन्दै दिए चेतावनी (भिडियो) ua-cam.com/video/yTqtyvlAyHM/v-deo.html

  • @langhalilanghali1824
    @langhalilanghali1824 2 місяці тому

    Syabas. Gaganji. Tapaiko aahileko kurama mero Pani Salam xa

  • @buddhakulung1910
    @buddhakulung1910 2 місяці тому +1

    Aja chahi Gagan thapa la sahi bolnu bhako x desh ko pakxya ma bolnu bhako x? Tara kina emale ka neta haru le yesto bolna sakdainan ta bhannale emale ma badi bhrashtachari manxe haru hudo raix bhanne prasta hunx

  • @kbrana4305
    @kbrana4305 2 місяці тому +1

    . Manniye Gagan Thapa rise corruption Issue in the Parliaments. It is very important. Nepal Government must be implement corruption issue.

  • @dhayanrairai4047
    @dhayanrairai4047 2 місяці тому

    गगन सर सहि कुरा गर्नु भयो !

  • @roshantiwari890
    @roshantiwari890 2 місяці тому

    गगन अलिकती भयपनी सुध्रियको लाग्यो र रबिलाइ कुनै पनि हालतमा हामी नेपाली जनताले राजनीति बाट गुमाउनु हुदैन किनकी उहामा दम छ। भ्रष्टाचार मात्र रोक्न सके भने छिटै नेपालमा धेरै बिकास हुनेछ।

  • @ShankarSubedi-wx1wl
    @ShankarSubedi-wx1wl 2 місяці тому +1

    बाक्राको के के भयो

  • @bimalchalise5644
    @bimalchalise5644 2 місяці тому +3

    Jaya. Rasopa

  • @NarendraGurung-ds5rw
    @NarendraGurung-ds5rw 2 місяці тому +1

    याे गगने चाहिँ दुद भन्दा सुद्द हाेकि के हाे जहिले पनि रबिकाे मात्रै बिराेद गर्छ नि किन यस्काे खाई दिएकाे छ

  • @shitalkhanal6853
    @shitalkhanal6853 2 місяці тому

    गुड न्युज नेपाली जनता जिन्दावाद

  • @singhchaudhary6740
    @singhchaudhary6740 2 місяці тому +1

    Sahakari ka gayo

  • @ghanshyampradhan524
    @ghanshyampradhan524 2 місяці тому +1

    Hami nagrik kahile bhayau gangane? Ajhai pani thula party haru le sambidhan ko dhajji udai raheka xan. Nagrik harulai daman garne. Kunai kanoon niyam party harulai palana garnu na parne. Kanoon lai aafu khusi tod marod garne, apabyakhya garne.

  • @ramshrestha4192
    @ramshrestha4192 2 місяці тому

    Jay rajendra lingden jay ravi

  • @merojhupadi7669
    @merojhupadi7669 2 місяці тому

    आज भने पहिलो पटक मरि मरि हासे गगनको कुरा सुनेर 😅😅😂😂👏👏🤝

  • @TaraBahadurDariami
    @TaraBahadurDariami 2 місяці тому

    माखो मारदैनौ फताहरु भुक्ने मात्र हो।आसा छ जस्तो लाग्दैन फताहरुको भुकाई जनतालाई

  • @BibekPariyar-z9t
    @BibekPariyar-z9t 2 місяці тому +1

    यति भन्दा नि जन्ता ले बुज्दैनन र ताजुप लाग्छ हुन त कसै को नि भर त छैन तै पनि बालेन जस्त अरु भए अब सोच्ना जरुरी छ

  • @JibanTamang-ug3ru
    @JibanTamang-ug3ru 2 місяці тому

    बाख्राको गफ नै हो।

  • @khimrajbhandari8139
    @khimrajbhandari8139 2 місяці тому +1

    Gagan ko kuraa sabai jhuto ho aba janataale gagan lai patyaudainan

  • @raipur27
    @raipur27 2 місяці тому +1

    Gagan Thapa 😂 biswa prakash 😂🐕‍🦺🐕‍🦺

  • @aaumayabattibalera8334
    @aaumayabattibalera8334 2 місяці тому

    Jai gahnti

  • @ABINASHPUN-sf8ec
    @ABINASHPUN-sf8ec 2 місяці тому +1

    त्यहाँ Rustom मा उभिएर जनता लाई ठिक्क पार्ने गरेर मात्र नभुकौ सकिन्छ भने काम गरेर देखाउ

  • @sirpalibegam9165
    @sirpalibegam9165 2 місяці тому

    यदि जन्ताको आखामा छारो हालेको होइन भने गगन थापा जि बक्तब्य लाई सल्युत गर्न लायक छ 🙏।

  • @MansweetaGhimeri
    @MansweetaGhimeri 2 місяці тому

    गगने। चपर। खसिबाख,ाकतिहराए❤

  • @bishnupoudel3593
    @bishnupoudel3593 2 місяці тому +5

    सभामुख भ्रस्ताचारी हुन

  • @salmannagarkoti9014
    @salmannagarkoti9014 2 місяці тому

    गफै हो बाख्रा दाई

  • @deepakadhikari2663
    @deepakadhikari2663 2 місяці тому +1

    Gagan Thapa timiharu Desh Luteyra har bata kehi pragati huney wala hoinna

  • @julitmike3521
    @julitmike3521 2 місяці тому

    बाख्रा को पनि हिसाब गर्नु पर्छ

  • @myhomeandmaintenance
    @myhomeandmaintenance 2 місяці тому +2

    आज गगनजीको भनाइ राम्रो लाग्यो,बोलाइ र गराईमा फरक न होस्

  • @OmSitaula-w1s
    @OmSitaula-w1s 2 місяці тому

    Mannya gaganjiuko kura nice and clear xa.