टक्कर दिने कोहि भएन भन्दै टिका सानुलाई आटेपछी, विचरा भाईको सातो गयो । ०७६.०२.१७ HD
Вставка
- Опубліковано 29 вер 2024
- All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Live_Dohori_Special
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
हुर्रे
नाम हरु लिईदिनु भएको भए राम्रो हुने थियो
ईन्द्रेणी समाज लाई पनि सस्क्रयव गरियन भने त मान्छेको औचित्य नै नरहा!!!!
ओके
म त नियमित हेर्ने गर्छु है कृष्ण दाइ
हजुर लाई बिरानो ठाउ बाट छड्के सलाम
भाईको प्रयास राम्रो छ
मन परीयो
all the best
य अामा हाे बाबू त खतरा
Pratik Gurung to the
Pargate,,gara,Vai,
@@jhalaklamichhane3518 Tika,sister,,all,the,best
भाइले कुम चाई मजाले हल्लाउने रैछन😅😂🤣राम्रो छ प्रयास
😂😂 मलाई मज्जा लाग्यो , बेला बेलामा सिरिङ सिरिङ कुम हल्लाको 😂😂
😂😂
Hahha
Dami
Vai ko energy ho ni ta raja
दामी छ मलाई धेरै मन पर्ने इन्द्रेणी को दोहोरी 😊 बदाइ छ सबै लाई
"बिचरा भाइको सातो गयो " भनेर अपमान जनक टाइटल नराख्नु पर्ने यो कार्यक्रमको प्रतिष्ठित सन्चालक ज्यु ।।। भाइ ले कतै न अड्कियर् तुक्का जोडेका छन बरु टीका सनु अड्कियको जस्तो लाग्छ ।।। भाइलाई बरु प्रोत्साहन गर्ने शीर्षक राख्नुहोस ।
ho tani
भाइको फेरि पनि अर्को दोहोरी तक्कर छितै हेर्न पाइयोस गजब छ
ईन्द्वेणि समाज लाई नमस्ते छ टीका सानु काे लाईफ हाेहरि बबाल छ 🙏🙏👏👏
Khatra xa ho vae
को को लाई मन परो यता हाजिर हुम त साथी हरु सारै रमाइलो भयो अाज सम्पूर्ण टिम लाई नमस्ते अनि धन्यवाद उचल प्रगति शुभकामना 👏👏👏👏
Coronavirus is real message and challenge for human civilization and an opportunity to unite the whole world and the humanity.
The earth is global village. We are all global citizens. No nation can survive in isolation. The message of COVID - 19 is to unite all.
Beautiful singing Tika Sanu ji. Listening you is so joyful. The little boy also tried well. Go ahead.
सारै रमाइलो छ है दाेहरि मत नेमित नछुटाई हेर्ने गर्छु
mani
Vai kdaxa paryas jari rakhnu
wauuuu huge congratulation..!!! vai इन्द्रेणिमा भेटेकि नानुले
अब छाम्ने यो टिका सानुले
सोच्दै नसोचेको जवाफ दियो भाईले त ..... that is real dohori jhadka ...!!! भाईको प्रयास राम्रो छ ।।।।
हैट भाई को दोहोरी त खटरा रहेछ यार😂
Mg vabsayko kalakar lii katara banxas mgg thukkaaa chutyaaa
भाइ को प्रयास राम्रो छ अगामी दिन को लागि Best of luck
धेरै राम्रो छ भाई जिन्दगीमा एउटा असल कलाकार हुनुहुन्छ
टिका सानु मलाई यकदम सङ मनपराे अहिले अायर सारै मिठाे हास्छिन गाथे
दिदी भाईको सम्बन्ध बनायर गीत गाऊनु पर्ने ठॉऊमा गित गॉऊदा जोडीनै भयर गॉउनु पर्छ भन्ने कलाकार हरुको मानसिकता हटाऊनु पर्छ
कुरो यो हो 👍👍
Tika sanu beautiful bhayera herne jatile like garau😀😁😂 dami dami
भाइलाई बधाई छ सारै राम्रो सोर अनि सहि मर्मिक सब्द को प्रहार गर्नु भएको छ । सदै यसरी नै आगि बढनु होला । खुसी छु भाइ अनि टीका बहिनी लगाएत सबै इन्द्रेणी परिवर्लाइ पनि धेरै धेरै धन्यवाद छ हजुर हजुर्ले दुख सहेर हामिलाइ मनोरञ्जन दिनु भएको मा।
सानो भएर हेला नगर्नु धरै दम छ भाई मा
सहि हो
बबाल छ टीका सानू अनि भाइको गित हिम्मत चाइ हो भाइको गित सुन्दा त मनै खुसी हुने
टिका दिज्यू लाई मन पराउने जति हाजिर हुम
फुच्चे त कडा रैछ ।
तर टिकासानु लाई जित्ने ईन्द्रेणीमा देखेको छैन है मैले त ।
प्रिती आलेको दोहोरी सुनौन दोहोरीकी गोली हुन
@@pramilabasnet502 सबै कलाकारमा आ-आफनै प्रतिभा छन । कोहि भन्दा कोहि कम छैन तर मलाई टिकासानु अरु भन्दा बेग्लै शान्त सरल स्वभावको लाग्छ त्यसैले उनी मन पर्छ मलाई ।
टीकासानू को fan जति यता हाजिर हौत
दर्हो गित गाउने रैछ सानो भाइ त
टीका जि सङ्ग मन मेरो पनि दोहोरी खेल्नु मन थियो.
दाेरि राम्रो छ भाइ काे अग्रिम शुभ कामना
Aru malai khi thaha xaina Tika sanu vani paxi khana xodne manxe ma lop you tika sanu💝💝
🍂वावावा कति राम्रो लाईभ दोहोरि गाउनु भाछ हजुर🌺 दुबैले नेपाली 🌺पन लाई झल्काउने हजुर 🍂दुबैलाई हुर्दय देखि 🌺नै बधाई छ सम्पुर्ण आम नेपाली 🍂आमा बुबा दाजुभाई 🌺दिदि बहिनि सबैको तर्फबाट..🍂..भन्न चाहाँन्छु
🌺जय गित जय संगित🌺
भाइ को दोहरी खतरा छ हेडलाईन चाहिँ गलत राख्नु भयछ भाइ को सातो होइन टिकाको सातो गय जस्तो छ भाइले यक्दमै दरो जवाफ दिनुभएको छ अग्रिमसफलता कामना छ सानो भाइलाई
Vai ta khatra riexan ta ho ramaelo lagyo
अाछु अाछु पार्यो त भाइले कडै रैछ
vailai suvkamana ramro dohori ......daraunu pardain hasihasi vana.......
@@sauravkc4102 👌👌👍️👍️👍️👍️
Malai sarahai manparni
Karekam Indreni ho Indreni tim lai bhane bad xa hai krisna kadil dai
टीका जि जादा हुन्छ है कम्सी कम जिन्दगी भरी साथ मस त हुनु हुम्छ जे भयनी हिम्त चाई हो है भाइ को
कान्छाले झटाराे हानेई रहेछ बधाई छ ल
यकदमै राम्रो छ है अाजकाे दाेहाेरी मैले पनि हेर्दै छु ।
Vai raja ko dohori ma dam x hai..aujol vabesayko kamana🙏🙏🙏👍️👍️👍️👍️
भाइ तगडा रैछ बधाईछ भाइ लाई
vait khatara rahexai suvkamanax vailai
अाे माई गड यति सानू भाईले टिकाई ताके छ बा सारै राम्रो भाइ
Wow Dami x dohari
ढिलो आयो तर कडा आयो टीका दिदी को।।।।
Ramalo bhayo arkochoti bhaile jitxa badhai xa Dubai Jana lai
पैलो पल्ट भयर होला येस्तो ठाउँ मा गागो तेहि भयर हल्का डराको जस्तो लागेओ आट चाहिँ हो है भाइको
Indreni teamlai dherai badhai ani ajhai pragatiko kamana .
Dharai ramro xa vai
पहीलो पटक भएर हो भाइ आतीएको जस्तो छ मलाइ पनि पहीला तेस्तै हुन्थ्यो
Good
एक दम मन परो टीका दिदि
हैट कडा अति राम्रो
teka sanu de aak damai ramro xa hjr ko sor aasare nai pragate gardai janu suvakaman diju
Vaelaie taka bahaik aru laeta banayaraie xornai thiya damiii song
Vai dami xa prayas
सानो भएको राम्रो छ ।अति राम्रो दोहोरी।
भाइ कडा छ ।
Vai tagada xa
भाईले चाही दिएकै हो दरो यो टिका सानुको चुरी फुरी अलि धेरै भाको छ मेरो फेला परेमा यस्को झ्याको झार्ने छु
कडा आयो त ? इन्द्रेणी समाज नहेरि अरु काम नै गर्ने मन लाग्दैन |
सबैले भन्ने गर्थे दोहोरी को रानी टिका सानु तर आज रानी लाइ प्युसा ले च्यालेन्ज दियो भाइ ले यसै गरी मिना बनिता दिला लाइ पनि यसै गरी च्यालेन्ज दिनु भाइ अग्रिम शुभकामना..
बधाई छ भाई लाई टिका दीदी संग गाऊने आट गरेको मा
भाई आपके चैनल को लाइक और सब्सक्राइब कर दिया है
इन्द्रेणी मा भेटेको नानू ले , अब छाम्ने यो टीका सानू ले,,, खत्रा छ है जवाफ त।
केटा पनि खत्रा रहेछ 😁तर टिका दिदि सामु कोनै टिक्छ र😍😍
Wow babal xa baabu pragatiko subhakamana
Pahilo choti bhayera hola ali norves bhako xau ali haasera gaau tika saanu bhanda kam xaina timro jabaaph
Vai kada raixa
Bhai sarai best i like it
Wow yoo poo ho real doohari Tika sanu ji harnu hola hae 😍
Salam x bro lae
शैलेस भाइले गाउँने गीतमा सभ्य र स्तरीय शब्द प्रयोग गरेर अगाडि बढ्दा लाेक सँस्क्रिति बचाउ र भाइकाे भविष्य उज्ज्वल हुने देख्छु।भलै भाइ राजा कडा ।
bhai ko sato gako nai xaina
bhaiko ta jhan dohori yo umera ma tikako
bhanda ramro xa keep it up.....
Vai kosis gara timi derai aagadi badni xau
Vaiko prastuti dherai ramro ujwal vabisyako kamana garda xu
आज हासो कता गयो भिम पौडेल को बिरामी पो पर्नु भो कि कसो?
Nice dohori
टीकासङग यो भाइ ? प्रयास राम्रो छ।
राम्रो छ भाइ थेरै हाँसेर गाउँने गर्नु।
Good I like this chanal
Dami gaunu va ko x vaele narbas nahanu hola sabai thik x all the best vae watching from Saudi
भाइ पनि कडा रहेछ
Dami xa
यो उमेरमा आफ्नो देसको गित संगीत अनुसरण गर्नु यी भाईलाई सलाम।
Shambhu Basnet a.
दामि छ
भाइ कडा छ है।
प्रयास राम्रो छ भाईको तर अलि डराएर गाएको जस्तो छ हसिलो मुहार भए राम्रो हुन्छ
msngr.com/ydawxqgojedd
अरु जे भयपनि टीका दिदीलाई जितेको छन भाई ले
ऊज्वल भबिस्य को शुभकामना भाई ॥
Suna chaadile puri diula vanda tw tika lai ni jaujau lago hola hai
Talented boy frm child... I knw him
Ho ni
@@kushalpathak9291 pokhra
फुच्चे ले काध हल्लाइ भय नि खरो दियो तर टीका सानू लाई जित्न त कोइ आको छैन इन्द्रेणी मा
टीका दिदी को सामु भाईको हिकमत लाईचाहि मान्नुपर्छ👏👏👏
शहि हो हजुर
Sakthi Sunar tika dd and Vai ko song nice
सानो देखि नहेपा सानी पिरो हुन्छ त्यही जिरे खुर्सानी हैट,, सानो भाइ कडा अलि लामो गाउन दिनु पर्छ नि
भाइ तिम्रो कोसिस् धेरै राम्रो छ गित संगित मै तिम्रो भबिस्य देखिएको छ। पहिलो चोटि भएर होला निराश छौ । चिन्ता नगर हामि छौ बाबु
कृष्ण कडेल दाजु यो भाइ लाई अब जेरि सग पनि दोहोरी गाउन लगाउन परो भाईको गित नै सारै मज्जाको लाग्यो
केटा काे ईजेत्त राख भाइ बधाई छ तिमिलाई
Ho ni
sahi ho
Jeri le ta ek chhak Pani banaudaina yo Bhai Lai baru pahila² sano sano Kalakar sanga shikdai garnu Jeri bhaneko aaju ko din ma dohari ko badshah ho
السلاموعليكمالسلام
के को सातो जानू नि ! प्रहिलो पटकमा पनि यसरी टक्कर दिन सकिराछन भाइले
manisha paudel shai bat
good भाइ
@@tekbiswokarma9058 sahiho
kada rx vai
!!
🔣बाबू हिड्यो केटीको ध्यानमा,छाम्दी होलिल्न आमैले ओछ्यानमा😅
भाइ सँग दम चै छ है💪
भाईलाई सफलताको अग्रिम सुभकामना छ🌹
इन्द्रेणी मा भेटेको नानिले
अब छाम्नी यो टीका सानुले
खत्रा रहेछ जिरे त ...भबिस्य मा केही गर्छ
Ho
हैट भाइले त लासटै हसायो
हैन यो नाच्ने मान्छेनि खत्रा
@@gopalpariyar6986 un
Ho
जिरे खुर्सानी भनेर नहेप सानो भयपनी पिरो हुन्छ ।।भाईको प्रयास राम्रो छ ।भाई अर्को पटक गीत गाउदा अलिकति मुस्कुराउनु ल।।
ईन्द्रेनी नछुताई हेर्ने जति एता मुन्तिम बरै😍😘❤️❤️😘😘😍😁😁😁👈️🙏
i
@@gopinikhadka1551 हजुर बरिस्ठ हस्त नमस्ते 🙏
✋✋✋
🙌🙌🙌🙌🙌🙌🙌🙌🙌
im here from Baglung ✋✋
काँहा सातो जानु सानो भाई कडा रहिछ Best of luck 👌👌👌
हाे हाे कडा छ सानाे भाई
Best of luck sathilaee
Hahahh hait khatra haixn vai ta😍😍अाजत हम्मे हम्मे गरायाे भाइले टीका सानू लाई😍 भाइलाइ सफलता काे शुभकामना। 🤣🤣🤣
Khatra rahex vai pni
@@debendramaden3815 हिहि है कडा तैछ 😃
भाईको कोशिश एकदमै राम्रो छ
खरो रैईछ भाई त हैईट
Dami xa
कान्छो देख्न लाई सिधा रहेछन तर दोहोरी मा हरामी रहेछन। अति राम्रो दोहोरी
जे सुकै होस ,टीका लाई चै जितेको छ है भाइ ले।भाइ लाई उज्ज्वल भबिस्य को शुभकामना छ।
\gtf
Best of luck vai lae ajhae ramro gardae janu
Good vai
अरु भन्दा पनि भिम पौडेलको हसाई को चै म साची कै म ठूलो फ्यान हो ।
✋✋✋✋✋✋
लौ है सानो बाबु मा दम छ तर गितको साथ साथै हल्का मुस्कान छोडेको भये झनै मजा आउथ्यो
यतिनै काफी छ बाबुको प्रश्तुती
मरद भये दम देखिनछ गित मजाछ
झकास
हारन मानु भाइ गितमा दमछ
@@binodadhikari562 हो धेरै प्रयास गरेको हो बाबुले
दोहोरि को लागि खत्रा हुन्छ जस्तो छ यो भाइ तर नेपालि लोकदोहोरि मा अनुहार मा हासो चाहिन्छ है भाइ रिसाको झै देखियो तिमिलाइ बधाई छ
Umm malai ni testai laagyoo
@@deepukhadayat7348 fast time vayara hola
Vai sanai can
हाम्रो टीका बहिनी लाई सानो भाइले टक्कर दिएका छन । जे होस भाइ को प्रयास राम्रो छ
Vai Ko prstute ram roo cha man maya saga ne gaunu paryo hii