उत्तर कोरियाले आत्म निर्भर हुँन गरेको संघर्ष || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 16 січ 2025

КОМЕНТАРІ • 786

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 роки тому +42

    धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!!
    अति सुन्दर प्रस्तुति लाग्यो !!!
    धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!
    अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!!

  • @kailashoffical6993
    @kailashoffical6993 2 роки тому +84

    👉️ उत्तर कोरिया जिन्दावाद ♥️♥️♥️✊✊✊

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 5 місяців тому

      उत्तर कोरिया को नियम कनुन पाप गर्ने ले नर्ग भन्नु पर्छ भनेको थियो। उत्तर कोरिया को जान्तले जिउदो मै नर्ग जस्तो भोक्नु भनेको त्यहाको जन्तले सोर्गको दिन कहिले भोक्ने त

  • @maheshadhikari8331
    @maheshadhikari8331 2 роки тому +17

    सर्वोउत्कृष्ट लिडर सिप हुनु पर्छ ❤️🙏Jay Nepal

    • @PremMarasini-z4j
      @PremMarasini-z4j 7 місяців тому

      नेत्रित्व छान्ने कसले?

  • @lovebhadur4971
    @lovebhadur4971 2 роки тому +11

    मेरो एउटै सपना छ त्योहो उत्तर कोरिया जाने उत्तर कोरिया अति सुन्दर र त्यहाँका जनता कम्यूनिष्ट व्यवस्था हुन्थ्यो भने आज हामी कोरियाजस्तै समृद्ध देश बन्थ्यो nepal

  • @madantamrakar9291
    @madantamrakar9291 2 роки тому +4

    आज को शृङ्खला निकै राम्रो लाग्यो सधै जस्तै

  • @manishjargamagar5925
    @manishjargamagar5925 2 роки тому +13

    तपाईंले गर्नुहुने यस्ता प्रस्तुतिहरु साह्रै रोचक, ग्यानवर्धक छन।धन्यवाद

  • @ngimapangkarmasherpa6989
    @ngimapangkarmasherpa6989 2 роки тому +39

    अति धेरै मनपर्ने विश्व गटना च्यानलाई धेरै धेरै धन्यवाद सर जानकारीको लागी हाम्रो देश कहिले होला आत्मानिर्भता हुने यस्तै दिमे पाराले काम हुने हो बने हाम्रो पालामा न होला।

  • @puspasapkota8187
    @puspasapkota8187 2 роки тому +1

    जे होस उत्तर कोरियाले जापान दक्षिण कोरिया अनि अपराधी अमेरिकालाइ थर्कायेको देख्दा सारै मज्जा आउछ

  • @sajhadauntari
    @sajhadauntari 2 роки тому

    देश बनाउन सिस्टम भएर मात्र हुदैन।
    त्यो सिस्टमको पालना गर्नुपर्दछ तबमात्र देश बन्छ।उत्तर कोरियामा सिस्टम सङ्गै त्यो सिस्टमको पालना भएको छ।
    सलाम छ किम जोङ्ग लाई 🙏

  • @sanjaybaral537
    @sanjaybaral537 2 роки тому +17

    देश बनाउन देश भक्त नेताको जरुरत हुन्छ हाम्रो देश मा त देश बेचेर मख्ख छन नेता अनि कसरी देश अघि बड्छ।

  • @somtamang5710
    @somtamang5710 2 роки тому +5

    भन्दा जातिय कुरा गर्यो भन्ला तर एउटै जातिको एकाधिकार भयो भने देश बिकास नहुने ज्वलन्त उदाहरण नेपाल नै हो।
    तपाईं जतिको बुद्दीजिबि दुरदर्शि हाम्रो नेपाल को नेताको नै भाको भए अहिले देश कहाँ पुग्ने थियो।

  • @anantaregmi8535
    @anantaregmi8535 2 роки тому +3

    सबै भन्दा पहिला भ्र्शचारी हरुलाई पाखा लगौनु पर्छ अनि देश आफौ बन्छ

  • @tekrana4228
    @tekrana4228 2 роки тому +2

    एक अचुक प्रसंशनिय प्रेरणा .....

  • @rahuladhikari2645
    @rahuladhikari2645 2 роки тому +2

    सही र ज्ञानबर्धक छ!

  • @omprasadupreti2164
    @omprasadupreti2164 2 роки тому

    अत्यन्तै सान्धर्विक ज्ञान बर्धक छ, बुझ्नेला श्रीखण्ड नै हो

  • @princenoor9573
    @princenoor9573 2 роки тому +1

    मेराे बिचारमा सुरूमा जातिय प्र्थाकाे कारण र तेराे बिचार भन्दा मेराे विचारमा ठुलाे भन्ने घमण्ड र बिचारकाे कारणले गर्दा हाे

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 роки тому +9

    उत्तर कोरिया धेरै राम्रो गरेको छ नेपाल ती पुराना नेता हरु गद्दार अर्बौं खर्ब भ्रष्टाचार चोर देश दुरही रास्ट्रघाती देउपा पर्चड माधब बाबुराम केपि अरु सबै नेता हरु कडा सजाय दिनु पर्छ बहिष्कार खबरदारी गर्नु पर्छ अब हाम्रो नेपाल सच्चा देश भक्ती ईमानदार नेपाली युबा हरु पुस्ता हरु मिलेर रबि बालेन हर्क गोपाल युबा हरु मिलेर नयाँ पुस्ता नेपाल सरकार चलाउनु जरुरी छ पर्छ बल हाम्रो नेपाल सबै नेपाली जनता हरु युबा हरु को हित भलो हुन्छ उत्तर कोरिया सग नेपाल ले पाठ सिक्नु पर्छ जानकारी लाई धन्यवाद छ जय नेपाल

  • @dipenpandey7234
    @dipenpandey7234 2 роки тому +2

    देशले असल, इमान्दार देशभक्त पाएको खण्डमा देशबिकाश हुन कत्ति समय लाग्नेरहेनछ भन्ने ज्वलन्त उदाहरण्👍️

  • @damuneupane3631
    @damuneupane3631 2 роки тому

    निकै राम्रो जानकारी पायौ।सबै भन्दा पहिला त नेतृत्व स्थायी हुनु पर्यो।अनि दृढ ,दुरदर्शी अनि केही गर्नुप्र्छ भन्ने आत्मविश्वासी।

  • @jemsjemslinhden5502
    @jemsjemslinhden5502 2 роки тому +2

    सायद हाम्रो देशका नेताहरु पारिवारिक सुखभोग तिर लम्केर होला। देश उभो लाग्न नसकेको

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 2 роки тому +30

    अब नेपाली मुद्रा(नेरु) लाई अमेरिकी डलर
    (US$) सँग स्थीर विनियम (pegged)
    गर्नु पर्छ।
    भारतीय मुद्रा लाई छोड्नु पर्छ।
    अनि आउँछ जोखिम रहित विदेशी लगानी
    नेपालमा।
    भारु पनि १३५ को हराहारीमा आउँछ।
    बंगलादेशले पहिलेनै यस्तो गरी सक्यो।
    हामी ढिला भइसक्यौ। केही गरौं। केही सिकौं।

  • @bhupenchaudhary461
    @bhupenchaudhary461 2 роки тому +1

    Hamro desh ko sabai vanda ramro Chanel biswa ghatna.

  • @salikrammahato1746
    @salikrammahato1746 2 роки тому +20

    भ्रष्टै भ्रष्टाचारी ले भरिएको देश सत्ता पाओर उनैका हातमा कसरी बन्छ पदबाट हटे पनि भ्रष्टाचार कति हत्या कति मुद्दा नचल्ने कानुन नलाग्ने अझै सेवा सुबिधा पदमा भएको सरह पाउने देश बन्छ भ्रष्टाचार देश दाे्हि लाई गाेलि ठाेक्ने कानुन बनाेस कसरी देश बन्दैन उ,काेरियामा यही भएको हाे।

  • @Sameer_ever
    @Sameer_ever 2 роки тому +256

    नेता चोर अनि जनता भेडा भएर आज नेपाल रोयको छ 😭

  • @damodarpaudel5752
    @damodarpaudel5752 2 роки тому +25

    नेता भ्रष्ट हुनु र जनताले नेतालाई खवरदारी गर्न नसक्नु नै देशकाे लागि अभिसाप भाे हजुर 👃👃

    • @mangaha3193
      @mangaha3193 2 роки тому +2

      100% sai vhannu vhayo.

    • @madanthakuri3349
      @madanthakuri3349 Рік тому

      Gaddar bdesi dalal rastraghat lov thag netalai jani jani vot dnule pani ho.

  • @rajendradeshemaru3360
    @rajendradeshemaru3360 2 роки тому +16

    अहिलेका बुढाखाढा नेताहरु रहेसम्म नेपाल कहिल्यै उभो लाग्दैन । त्यसैले देशलाई उच्च शिखरमा पुर्‍याउनु छ भने देशका युवाहरुलाई नेतृत्व दिनुपर्नेछ ।

    • @PremMarasini-z4j
      @PremMarasini-z4j 7 місяців тому

      हो बाबू , तपाईंले गरेको विश्लेषण.०००००९ प्र् तिशत नै ठीक हो। युक्रेनी राष्ट्रपती जेलेन्स्कि टाइपका युवाहरूले देशको लगाम नछोपेकोले नै नेपालले दुख पाएको तपाईंको ठहर होला । शरद सिंह भन्डारी, सिके राउत, मोहना अन्सारी , गगन थापा, उपेन्द्र यादव सरिता गिरी , विश्व प्रकाश शर्मा जस्ता दिग्गज नेताहरूले यी बूढा हरू रहेसम्म प्रधानमन्त्री नै नबन्ने भए!

  • @suryathapa8470
    @suryathapa8470 2 роки тому +4

    धेरै राम्रो ।

  • @jivanmt
    @jivanmt 2 роки тому

    परनिर्भर हाेइन ,आत्म निर्भरताकाे सिद्धान्त अपनाउन जरुरी छ। अनि बल्ल देश बन्छ।

  • @lovebhadur4971
    @lovebhadur4971 2 роки тому +5

    उत्तरकोरिया जस्तो समृद्ध देश यो पृथ्वीमा अरु कोहि छैन आफूलाई विश्वको शक्तिशाली अर्थतन्त्र छभने देशहरु भोक भोकै मर्छन तर उत्तर कोरिया यस्तो देश हो कि जहाँ सबैले काम अनुसारको दाम दाम अनुसारको काम आउँछन् अनि आफ्नो देश आफै चलाउँछन् उत्तर कोरिया मेरो लागि यस्तो सुन्दर देश लाग्छ कि त्यहाँ म अवश्य जानेछ जय कम्युनिष्ट आन्दोलन

  • @dayalapm1014
    @dayalapm1014 2 роки тому

    अत्यन्तै रोचक लाग्यो।

  • @nirmalagurung6819
    @nirmalagurung6819 7 місяців тому +1

    हमरो देश नेपाल एक प्राकृतिक सौंदर्य अनी प्राकृतिक अथाह सम्पति भएता पनि हामी जहिले पनि अर्काको निर्भर गर्नुको कारण हो भ्रस्चार नेता हरुको पाटी मोह लुछातानीमा अलझि रहने देश बिकाशको काम भनदा स्वाथमा बढ़ी लगाव भइ रहने प्रब्रीतिले गर्दा हामी पछि परेको हौ ❤❤

  • @haminepali2574
    @haminepali2574 2 роки тому +1

    नेपाल उत्तर कोरिया जस्तो हुनलाई बाउन मुक्त हुन पर्छ ।

  • @deepaktimalsina4799
    @deepaktimalsina4799 2 роки тому +1

    धेरै राम्रो जानकारी गराउनु भयको मा धन्यबाद हजुर

  • @Raju2063Manju
    @Raju2063Manju Рік тому +1

    म अल्छी छु ,म मा ईख छैन ,जागर छैन, भ्रष्टाचार गर्छु ,अनुशासन छैन ,म मा अहमता बढी छ, मै ठूलो हु भन्ने भावना ले जरो गाडेको छ ।यदि यी माथिका कुरा देश निकाला गरियो भने अवश्य देश बन्ने छ ।

  • @MillenniumGamerLb
    @MillenniumGamerLb 2 роки тому +50

    हामी सबै नेपाली नैतिकवान, असल समाजिक मुल्य मान्यता र सकारात्मक सोच विचार भएको हुनुपर्छ । तब मात्रै देशको विकास हुन पाउँछ।

  • @reepakreepak8390
    @reepakreepak8390 2 роки тому +120

    कठैबरा!!कुनै जमनामा उत्तर र दक्षिण कोरियाली मुलुकमा चामल पठाएको हाम्रो देश नेपाल किन दिनानुदिन गरीबी बढ्दै होला ??😭😭देशभक्त नेपाली हरुले एकचोटि गम्भीर भएर सोचौँ त??

    • @bimalalimbu9417
      @bimalalimbu9417 2 роки тому +6

      काम नगरेर हो नि

    • @sandeshregmi2983
      @sandeshregmi2983 2 роки тому +5

      Gadatanta le garyo ne ta upalabdhi 🤣😭

    • @Maheshmp4241
      @Maheshmp4241 2 роки тому +5

      Kina hunu hjr mero एमाले congress माओवादी vanerw hidepaxi yestai hunu parxa nepal lai yo vanda badi hunu parxa

    • @resammagar4481
      @resammagar4481 Рік тому +5

      यो सब छोटे राजा शेरे प्रचण्डे केपि हरूले गर्दा हाम्रो नेपाल अगाडि बढ्न नसकेको हजूर

    • @nepalinepalikanxo9895
      @nepalinepalikanxo9895 Рік тому +2

      Raja phalera des chalaune neta gatilo navara

  • @sudhirkhadka8625
    @sudhirkhadka8625 2 роки тому +9

    ठिक भन्नु भो मन मा इख र कडा परिसरम भयो भने मान्छे बन्छ , हामी कहाँ निर चुक्योउ भने हामीमा इख नै छैन हामी आफ्नो कुरा छाडेर विदेश र बिदेशी कुरामा रमाउछौ किन भने हामीले त्यस्तो दुख पाएकै छैनौ

  • @rspnepal11
    @rspnepal11 2 роки тому +56

    किमजोङ जस्तै शासक नेपालमा पनी चाहिएको छ।

    • @asisd5773
      @asisd5773 2 роки тому

      Sale badi nabole..talai kukur banera malik ko sewa garna maan lage utai ja. Nepal ma sashak houna ashal neta chaincha.

    • @yanggang6985
      @yanggang6985 2 роки тому +2

      Fuskyo?

    • @janeshthapa3523
      @janeshthapa3523 2 роки тому

      Talai bhatti ma halera Jana manxa

    • @rajkumarshrestha2477
      @rajkumarshrestha2477 6 місяців тому

      ​@@janeshthapa3523सहि कुरो

  • @jyoti8057
    @jyoti8057 2 роки тому +3

    Sarai ramro lagyo. Thank u.

  • @rishikumarkhadka7250
    @rishikumarkhadka7250 10 місяців тому

    महान स्वाभिमानि देश उत्तरकाेरिया एकदिन शक्तिशाली वन्नेछ वन्नपर्ने छ।
    हामि राजतन्त्र हुँदा कस्ताे अवस्था मा गुज्रिएको थियाै? राजतन्त्र गयपछि कुन हैसियत मा छाै हेरेर मुल्यांकन गर्ने कि? जस्तै- शिक्षा , स्वास्थ , यातायात , लवाई खुवाई वाटाे ,पुल,अावास, पढन लेख्ने वाेल्ने अधिकार स्वास्थ संथा संख्या र स्तर ,मानिसकाे सरदर अायु शान्ति शुरक्षा ,राेजगारि जस्ता अनेकन क्षेत्रमा तुलनात्मक मुल्यांकन गरेर वाेल्ने र दास प्रवित्ति चाकरि पना छाडने हाे भने हाम्रो देशमा गणतन्त्रकाे छाेटाे समयकाे उपलव्धि कम छैन कि?

  • @palsang-23
    @palsang-23 2 роки тому +13

    नेपालमा पनि किम जस्तै शासकको आवश्यक छ अनि मात्र देश विकास हुन सक्छ।।।

  • @tikarammgr850
    @tikarammgr850 2 роки тому +1

    मेरो विचारमा राजनितिक प्रणाली लाई जरै देखि उखेलेर फरक तथा उत्कृष्ट प्रणाली सृजना गर्यो भने मात्र केही होला ।होईन भने हामी आज नेताको भोलि कुनै देशको गुलामी बन्न सक्छौ। तसर्थ नेपाली साथिहरु हामी जनता नै जागौ

  • @exotic.sikshya
    @exotic.sikshya 2 роки тому +9

    भ्रष्टाचारीको सबै सम्पति हरण गरि मृत्युदण्ड दिने कानुन बन्योभने देश त्यस्सै विकास हुनेछ।

  • @umeshmainali9231
    @umeshmainali9231 4 місяці тому

    अति खुसि लाग्यो हजुरको प्रस्तुती सुन्दा ,उत्तर कोरिया मा भ्रष्टाचारी बिरुद्ध कस्तो कानुनी सजाय छ त ?अर्को भिडियो मा बताउनु हुन सुझाव छ ।

  • @Dev-vy-i8Z
    @Dev-vy-i8Z 2 роки тому +1

    Wow very true ❤️❤️❤️❤️❤️ best channel

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 Рік тому

    श्री पशुपतिनाथ ले नेपालको शासक वर्गलाई सद्बुदि दिउन्।जय नेपाल ।

  • @bhairajamaharjan8758
    @bhairajamaharjan8758 10 місяців тому

    हाम्रो देश नेपाल मा मुखे कुरा देश चलाउने नेताहरु राम्रो हुनुपर्छ

  • @manojshrestha8431
    @manojshrestha8431 11 місяців тому

    अति राम्रो लागेन । त्यस्तो केहि नहुने देश आफ्नो खुट्टामा उभियो हामि यत्रो पुर्बाधार भएको देश अमेरिका युरोप भारात चाईनाको मुख ताकेर मागने भिखारि भयो ।

  • @krishnaale3803
    @krishnaale3803 2 роки тому +1

    माग्नी सधैं मगन्ते जो हो नेपाल

  • @reshamb.c4356
    @reshamb.c4356 6 місяців тому

    असाध्यै राम्रो सन्देश

  • @kiranthapamagar9730
    @kiranthapamagar9730 2 роки тому +1

    राम्रो लाग्यो।

  • @dawasherpa8212
    @dawasherpa8212 8 місяців тому

    येस्को एउटा मात्र कारण हो क्षेत्री बाहुन मात्र देश को नेता हुनु 😮😮

  • @KamalKumar-rc4yd
    @KamalKumar-rc4yd Рік тому

    यो तस्बिर १०० बर्स पहिलाको हो र अहिले बिस्वको हिरो भै सको।

  • @chandrabohra4711
    @chandrabohra4711 2 роки тому

    धेरै राम्रो लाग्यो आज को भिडियो

  • @satyakhadka3035
    @satyakhadka3035 2 роки тому

    राजा महेन्द्रको छाेटाे समयमा नै निधन हुनु नै हाम्रो देशको लागि दुर्भाग्य भयो

  • @BisaunaTV
    @BisaunaTV 2 роки тому +2

    देस भक्त नेता नजन्मिएर देश बेचिवाले गर्दा यस्तो भयो

  • @jagatkc7547
    @jagatkc7547 2 роки тому +1

    अब नेपाल पनि अगाडि उठ्न जरुरी छ,तेस्को लागि सबैले देश लाई सबैभन्दा माथी राख्नुपर्छ ,सबै जात र धर्म र पाटी को झोले भएको छ्न! अब सबै देश लाई छातीमा राखेर अगाडि बडौ

  • @shreedawalama9744
    @shreedawalama9744 6 днів тому

    सुचन को लागि धन्यवाद

  • @buddhanepal7020
    @buddhanepal7020 2 роки тому

    Sarai ramro

  • @vhimlimbu2570
    @vhimlimbu2570 2 роки тому +12

    धेरै समयपछि उत्तरकोरियाको बारेमा जानकारी दिनुभएकोमा हजुर लगायत सम्पूर्ण टिम हरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु

  • @ushakhadka716
    @ushakhadka716 2 роки тому

    हाम्रो!देशमा त गतिलो नेता हुनु पर्यो नि

  • @AngelHeart-x4r
    @AngelHeart-x4r 16 днів тому

    अति राम्रो लगयो

  • @kisanrai8226
    @kisanrai8226 6 місяців тому

    जानकारिको लागि धन्यवाद ।

  • @city96433
    @city96433 Рік тому

    कठिन परिश्रमले आफै सक्षम बन्नु राम्रो हो,नेपालले पनि यस्तै गरि परनिर्भरता छोडी स्वाबलम्बी बन्न सके मात्र देस बन्नेछ।

  • @suclmalla
    @suclmalla 2 роки тому +4

    Favourite channel❣️

  • @jivandagami4552
    @jivandagami4552 2 роки тому +1

    धेरै राम्रो देश त यस्तो हुनुपर्छ ।हाम्रो नेपाल नेता भनाउदा हरुले बेचेर खाइ सकेका छन् ।

  • @kalpanagautam7829
    @kalpanagautam7829 2 роки тому +1

    thank you so much sir and yasari positive information diyar sabai nepaliko bichar paribatan gardai januhos

  • @uddhablama2597
    @uddhablama2597 2 роки тому

    १)हाम्रो नेपाली Do and dai मा निर्भर गर्दैनन। धेरै कर्म गर्न चाहदैनन् आफ्नो आगनमा उम्रेको झार उखेल्न्नअरूको मुख ताक्ने गर्छन अरूलाई
    काममा लगाएर आफू सु:खी र खुशि हुन चाहान्छ।यहि निर हामी चुकेका छौ।
    २)अर्ध knowledge तर सबैमा जान्ने हुने।
    ३)जनता मुखि नेता हुन पर्नेमा
    नेता मुखि जनता।
    ४)जनता मुखि सरकार हुन पर्नेमा
    सरकार मुखि जनता।
    यहि कुरामा नेपाली चुकेको छ।

  • @yagendraoli3106
    @yagendraoli3106 2 роки тому +2

    नेपालीहरु कहिले पनि भोमरी को सङ्गघर्स सहनु परेकै छैन। बाहिरी देशले सबै सामान
    उपलब्ध गरायर होला सायद। मलाई लाग्छ नेपालीहरु काम
    गर्ने भन्दा गफ मात्र गरने बढि छन् 🇳🇵🇳🇵🇳🇵

  • @prakashthapa1510
    @prakashthapa1510 7 місяців тому

    Ekdam ramro

  • @amargurung
    @amargurung 2 роки тому +4

    हामि नेपालिको मुख्य समस्या भनेकै भोगाई हो, नेपालि लाई न त गुलामिको भोगाई छ न त आर्थिक, भोकमरिको भोगाई, हामि बस घमण्ड मै बाँचि रहेका छौ ।

  • @madristahazzard1459
    @madristahazzard1459 2 роки тому +2

    एउटा नेता भएपछी राश्ट्रबाद हुनुपर्छ जस्तै उत्तर कोरिया को नेता

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 2 роки тому +1

    Thanks sir. सही जानकारी हजुर।

  • @kishorrai6855
    @kishorrai6855 2 роки тому +7

    उत्तर कोरियाली नेता र जनता अनि देश उत्तम रहेछन्

  • @krishnathapa20
    @krishnathapa20 2 роки тому

    Ae very good news how dhannya bad chha hajurlai jaya dayas jaya nepal pokhara

  • @kalugurung2403
    @kalugurung2403 2 роки тому +1

    Sahi ho

  • @binoddhamifromsoltichannel5591
    @binoddhamifromsoltichannel5591 2 роки тому +1

    Wow awesome hjr🇳🇵🇳🇵🇳🇵 jai nepal

  • @ghanashyamalemagar4190
    @ghanashyamalemagar4190 2 роки тому +72

    हाम्रो नेताहरु चोर छन् ,जनताहरु अल्छि

    • @ClacX
      @ClacX 2 роки тому

      hoina tyo ta system nabhayara ho

    • @worldpeace7725
      @worldpeace7725 2 роки тому +6

      Alchi hoina, ghamandi mahaalchi. El le bidesh ma mari mari kamauni. Aru le nepalma basi, basi udauni

    • @BihaniTV
      @BihaniTV 2 роки тому

      @@worldpeace7725 right

    • @green_earth2023
      @green_earth2023 2 роки тому +1

      जुन स्तरको जनता हुन्छ , तेही स्तर को नेता रोज्छन ।

  • @adeepmacrihangrai6408
    @adeepmacrihangrai6408 2 роки тому +142

    देश बनाउन एउटा सिस्टम भयो भन्ने बन्छ ,जस्तो लाग्छ 🙏🙏

    • @Bhimsafal
      @Bhimsafal 2 роки тому +5

      Hami sanga sabai system x sir but follow matra ngarya ho

    • @arjunbal336
      @arjunbal336 2 роки тому +1

      धेरै राम्रो

    • @makadoxvsdk9530
      @makadoxvsdk9530 2 роки тому +1

      aba chinta linu pardena. Aba ahuney Yuwa ley banauxa desh

    • @hemkumarlimbuhemkumarlimbu6253
      @hemkumarlimbuhemkumarlimbu6253 2 роки тому +3

      नेपाल मा उतर कोरिया जस्तो नियाम गर्ने हो भने नेपाल को बिकास जम्मा १० बर्स मा पुरै बिकास हुन्छ

    • @Hyolin_vlogs
      @Hyolin_vlogs 2 роки тому +1

      System hunuparo ni nepal ma pani 20,25 lakh manxe mate pachi matra realise garxan

  • @narbdr450
    @narbdr450 2 роки тому

    Dherai ramro lagyo

  • @devendramandal4600
    @devendramandal4600 2 роки тому

    हाम्रो नेपाल, संसार को सबै भन्दा क़ृषि सम्पन्न देश हो

  • @surendragg9738
    @surendragg9738 2 роки тому

    Eak dam sahicha hajur.

  • @dineshpradhan3164
    @dineshpradhan3164 2 роки тому +8

    उत्तर कोरिया जिन्दावाद

  • @beltari-media8437
    @beltari-media8437 2 роки тому +1

    मत भन्छु एक जना किमजोङ उन नै जस्तो एक असल नेता नेपाल लाइ खाचो छ ।

  • @dileep-jungbelbase1783
    @dileep-jungbelbase1783 2 роки тому

    One of the best channel i have ever found in our country...

  • @योगाउँकोठिट्टोम

    जानकारी को लागि धन्यबाद सर 🙏🇳🇵

  • @chatpat5725
    @chatpat5725 Рік тому

    सेलुट गर्छु उत्तार कोरियाली जनता र शासकलाई

  • @PremMarasini-z4j
    @PremMarasini-z4j 7 місяців тому

    ❤हामि जनता नै पनि जनता भएनौं। चुनावमा जता रक्सी मासु पैसा पाइन्छ, त्यतै जाने जन्ती भयौं । पश्चिमाहरूले लादेको कथित "प्रजातन्त्र ", विश्व व्यवस्था " "सिद्धान्त ", मूल्य मान्यता आदी नेपालमा धेरै पहिले नै असफल भैसकेका हुन् तथापि त्यही सिनो बोक्दै हिडीरहेपछि नेपाल र नेपालीले दुख नपाए कस्ले पाअोस् त! सवाल " राजा"कि "गणतन्त्र " भन्ने नभै देशनिर्माणमा कुन, के, कसरी राज्य संयन्त्र , निति निर्माण, लक्ष्य भेटाउने भन्ने मुख्य सवाल हो। जस्ले नाकावन्दी लगाएपनि नेपाल र नेपाली नउठेसम्म कसैले पनि केही गर्नेवाला छैन।

  • @samratdipendraofficial6640
    @samratdipendraofficial6640 2 роки тому

    अति सुन्दर जान्कारि

  • @AnandKumar-eg3bl
    @AnandKumar-eg3bl 2 роки тому

    Bhary good

  • @nabarajkhatri1503
    @nabarajkhatri1503 9 місяців тому +1

    Veary beautipul🎉🎉🎉🎉🎉

  • @asishshreesh7713
    @asishshreesh7713 2 роки тому

    Very good news thank u

  • @bikramsen5114
    @bikramsen5114 2 роки тому +1

    राम्रो जानकारी

  • @tarabhaktkabirdas2109
    @tarabhaktkabirdas2109 2 роки тому

    dherai ramro xa

  • @tirthabahadurgurung2372
    @tirthabahadurgurung2372 2 роки тому +13

    नेपालको पनि यस्तै भिडियो बनाउनु पर्यो।।

    • @milangraphics5838
      @milangraphics5838 2 роки тому +4

      नेपालको भिडियो बनायो भने त यूवाहरु खाडी मुलुक गएको बनाए मात्रै हो नत्र यो देशमा भिडियो बनाउने योग्य के छ र

  • @rajkumarshrestha2477
    @rajkumarshrestha2477 6 місяців тому

    यो उत्तर कोरिया आज पनि केही बिकास भएको छैन जनताहरु खान नपाएर भोकै भोकै मरिरहेका छन बिकास केही छैन चिन र रसियाको aupport ले गर्दा परमानु हात हतियार बनाउन सफल छ जसले गर्दा अरु देस पनि उत्तर कोरियाको तानासाही खत्तम गर्न दराइरहेकाछन उत्तर कोरियाली जनताले पसुसमान जिन्दगी बाचिरहेकाछन सङैको देस दक्षिण कोरियाका जनता कति सुखी छन उत्तर कोरिया राम्रो भन्नेहरु एक चोती उत्तर कोरियामा जन्मिनु पर्ने अनि थाहा हुन्थ्यो

  • @roshanrana2483
    @roshanrana2483 Рік тому

    kati ramro

  • @chandrapun3484
    @chandrapun3484 2 роки тому +1

    so the universal expression !!!!

  • @csesangsoltyi2464
    @csesangsoltyi2464 2 роки тому +23

    नेपाल मा 10 वर्षको लागी ईन्डिया ले नाकाबन्दी लगायो भने नेपाल आत्मनिर्भर बन्न सक्छ।

  • @girirajsubedigirirajsubedi1774
    @girirajsubedigirirajsubedi1774 2 роки тому

    Thanks to u sangrash nai jivan ho.