(अनन्तता) | Saturday Service A
Вставка
- Опубліковано 7 лют 2025
- (Intro Message Ps. Rupak)
यूहन्ना १:२९
“हेर, परमेश्वरको थुमालाई, जसले संसारको पाप उठाई लैजानुहुन्छ।”
(Main Message Ps. Ganesh)
भजनसंग्रह ९०:१-२
हे प्रभु, पुस्तादेखि पुस्तासम्म तपाईं हाम्रा वासस्थान हुनुभएको छ।
पहाड़हरू उत्पन्न हुनुभन्दा अघि, अथवा पृथ्वी र संसार तपाईंले सृष्टि गर्नुभन्दा अघिदेखि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्वर हुनुहुन्छ।