@@HistoryinNepali hello ur presentation is so useful for my thesis of MA .. if u had any related paruhang and sumnima मान्यता बारे मा please do uploaded . I would love to take some references to my work from ur pice of work.
किराँतहरुबारेको अध्ययन,खोज साथै सत्य तथ्य प्रस्तुत गर्न त्यति सजिलो कुरा होइन किनकी किराँत काललाई अन्धकारको युग भनी सकेसम्म छोपिएको र छोडिएको छ तर तपाईहरु सकरात्मक र सक्रिय समुहले अन्धकारबाट उम्केका केही किरणहरुलाई सङ्कलन गर्दै सानो प्रकाशपुञ्जकाे रुपमा सबैमा चेतना बालिदिनु भयो अझै धेरै खोज अनुसन्धान गर्नोस सत्यतथ्य जुटाउनुहोस इतिहास सत्य र गौरवमय रहोस ।हार्दिक आभार तथा धन्यवाद!!
गोपाल , महेशपाल बन्शी हरु किराती हरु नै भएको प्रोफेसर डोर बहादुर बिस्ट ले पनि लेख्नु भएको छ! किरात हरु पूर्व नेपाल र काठमाण्डु खाल्डो का सबै भन्दा प्राचीन जाति थिए भन्नुमा नै सत्यता छ!
' गो ' नामको ' पाल / पाला '' बङ्शी राजा नै '' गोपाल '' हुन । राज्य तिब्बत केहि भाग आसम , बङ्गाल र बिहारको केहि भाग । जस्को धर्म '' महायानी '' बौद्ध / तान्त्रीक महायान बुद्धिजम हो । तिनैका सन्तान मद्धे ' महिपाल '' पनि हो जस्लाई '' महिषपाल '' भनियो । '' ने '' नामको '' पाल '' अर्थात'' नेपाल '' ले काठमाण्डौमा उतिबेला '' नागदह '' माअ बस्ती बसाले । तिनिहरु महायानी बौध भएको हुदा अहिलेको '' तामङ '' जाती हुन । जसलाई '' यम्बु '' पनि भनिन्छ । यम्बु तत्कालिन '' य '' शब्द उचाहारण '' ज '' भनिन्थ्यो । अर्थात '' जम्बु '' भनि भनिन्थ्यो ।
@@parshurai7802 यो बौद्ध धर्म किराँत को 14 औ पुस्तामा नेपाल छिरेको भन्छ फेरि तपाईले भन्नू हुन्छ महेषपाल देखि अलिक कुरा बुझिएन प्रस्ट्याई दिए आभारी हुने थिए😊
@@mespangrai5240 महेशबङ्शी होइन महिपाल हो । महायानी बौद्ध धर्म मन्जुघोषले प्रचार गरेका हुन । महायान बौद्ध तान्त्रीक धर्म अन्तर्गत पर्दछ जो शिद्धार्थ गौतम अन्तर्गत होइन । शिद्धार्थ गौतम बुद्धलाई थेरावान बौद्ध अन्तर्गत पर्दछ ।
Even Nepali scholar Dr. Jagman Gurung in his interview video explains that Jyapus are Kiratis. Shrestha's are not Jyapus so they are not related to Kiratis. they more related to licchavis, gupta and other indian people but Jyapus are Kiratis. anyway all Kiratis must now unify and save our culture tradition language and Nepal. I am Jirel and i am proud to be Kirati.
Shrestha, pradhan, Manandhar adhi newar ma chettri barna ko hoo.. tara yo thar yiniharule aafno rajya ko sanik ra prasasakiye kaam anusar diyeko hoo.. ani ti post ma jyapu pani thiye
@@sarojstha994 उपत्यकाकाे नेवार र पूर्वका राई-लिम्बुबिच किरातकालिन सम्बन्धकाे व्याख्या by Bhogiraj Chamling yes did you know that Newar is Kiratis. watch this video to see the explanation of the relationship between the Newari of Kathmandu valley and the Rai/Limbus. ua-cam.com/video/2bOnRocK7zU/v-deo.html
लिच्छबी किरात शाखा हुन , बर्माको उत्तर पश्चिम बङ्ग्लादेशको दक्षिणपुर्ब भागमा Vaishali राज्य थियो र उनिहरु बिष्णु पन्थी हुन जो दक्षिणपुर्बी एसियाली सभ्यताबाट आएको हो । जस्तो रथयात्रा/ रथजात्रा, अवलोकेश्वर , बज्रयोनी ,कालभैरव ।
@@sarojstha994 Shrestha, Pradhan etc. are titles given by Kings in the past. All Newars who have mongoloid features have Kirat genes. Surnames/titles/ family names can change over time but physical features ( including face) tell the truth.
Another thing. Actually, Pasupathinath belongs to Kirati. The temple has its origin traced to Kirat. Do you know inside the Pashupatinath temple is the statue of Birupakshya, who is the God of Kiratas? But the Brahmins have Hindunized it. So today Pasupathinath temple is seen more like a Hindu temple than a Kirati temple.
Bro kirat is also a hindu in Nepal if you don't believe go and check about kirat religion when lord shiv also came in Kirati man to check capicabilty to Arjun if he eligible to take the responsibility or not then both side start fight and where arjun loss the battle infront of Kirati man lord shiv
@@MrNepalChhanel you think shiva only belongs to kirat hell no people have found shiva linga all around world the and recent discovery is in Turkey 4800 yrs old shiva linga.All you do is run your mouth without knowing the facts
@@prabinkarki5521 कृपया मलाई समर्थन गर्नुहोस्। म परिवर्तनको लागि वकालत गर्दैछु। तपाईले देख्नु भएको छ कि किराटी अनुहारमा हामीले कहिले भगवान शिवको तस्वीर वा उनको मूर्ति देख्दैनौं। हामीलाई थाहा भइसकेको छ कि शिव किरात मान्छे ईश्वर हुनुहुन्छ। यो सत्य हो कि भारतीयहरूले यति धेरै वर्षदेखि नेपाली मानिसहरूलाई धोका दिइरहेका छन् किनभने भारतीय लेखक र फिल्म निर्माताहरूले भारतीय अनुहारमा भगवान शिवको छवि सिर्जना गरेका छन्। तपाईंले भगवान शिवलाई किराती अनुहारमा कहिले देख्नुहुने छैन। मलाई आशा छ कि नेपाल र भारतका मानिसहरु जसले सत्यतामा विश्वास गर्छन् मलाई भगवान शिवलाई किरातीको स्वरूप र उपस्थितिमा पुन: निर्माण गर्न सहयोग पुर्याउँछन्। व्यक्तिहरू तलको लिंकमा क्लिक गर्छन् र नेपाली इतिहासकारहरूको भिडियो हेर्छन् जसले भगवान शिवको छविलाई किरातीको छविमा पुन: निर्माण गर्न चाहन्छन्। ua-cam.com/video/LnlcqJxfusg/v-deo.html
@Dilip Yakkha nanu pashupati ko katha padeko chau? Pashupati kirat ke bhetako haina Gopalbanshi le ho . Gopal banshi bhanya Kirat bhanda purano ho bujheu? J kura ni afno ho bhanna nakhoja ta.
अत्यन्तै सकारात्मक प्रभाव दिन यो इतिहास सम्बन्धिको युटुब च्यानल सक्षम छ। यस कार्यक्रमका प्रस्तोता र सम्पुर्ण टिम लाई धन्यवाद अनि निरन्तरताको लागि हार्दिक शुभकामना। सायद यो च्यानलमा अग्रिम प्रस्तुत भइ सकेको पनि हुन सक्छ तर पनि मेरो एउटा कौतुहलता यो छ कि! नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाह पछि बहादुर शाह ले कुशलता पुर्बक नेतृत्व गरेका थिए तर उनी राजा थिएन र पछिल्लो समय बहादुर शाह लाई राज्यले नै बन्दि बनाएको भन्ने विद्यालयका सामाजिक र इतिहासको पुस्तकहरु मा उल्लेख छ। तर सबै ठाँउमा संक्षिप्त मात्रै पाएको थिए। यदि सम्भावना भए यो च्यानल बाट विस्तृत र तथ्य पुर्ण जानकारी पाउन पाएमा म र मलगायत का जिज्ञासुहरु लाई अत्यन्तै खुशी हुने थियोे। धन्यवाद !
सोदुँ हाङ१ गेनहाङ२ लेमुहाङ३ अनिमात्र यालम्बर४ जम्मा ३१ जना किराँती राजाहरुले शासन चलाएको पाईन्छ हाम्रा लिम्बुहरुको बेदमा स्पस्ट लेखिएकोछ म नरपति माबोहाङ धन्याबात
@@HistoryinNepali Thank you very much. गोपाल , महेशपाल बन्शी हरु किराती हरु नै भएको प्रोफेसर डोर बहादुर बिस्ट ले पनि लेख्नु भएको छ! किरात हरु पूर्व नेपाल र काठमाण्डु खाल्डो का सबै भन्दा प्राचीन जाति थिए भन्नुमा नै सत्यता छ!
Kirat bangshi nai haina. Kirat ko bangsha surya bangshi ho. Tesai le tini haru le Mukdum ko baajaa gaajaa bajauda pani tehi awaaja le bajaune garda chhan. Yo kuro Mukdum gyaataa haru sanga siknu hola. Mukdum gyaataa haru le pratek barsha yahi mandai aayeka chhan prasta bujer maatrai kura garnu hola. Jiudo Mukdum kirati Sunuwar haru sanga maatrai chha ani tini haru le aafnai Mukdumi bhaasha bolchhan ajhai pani yo pani buji rakhanu hola. gopal ani mahespal sabai kirati hun. Jai Mukdum ☆ jai 9 lakha kirat ☆ jai kirat desh 🕉🔱🇳🇵🙋♂️💑👫👪👨👩👧👦
हजारौं वर्ष नेपालमा प्रमूख शासक भएर यूगीन ऐतिहासिकता निर्माण गरेका किरांतीहरू आज किन प्रायः शासित भएर रहन पुगेका छन् त! यो गाम्भीर्यतालाई गहिरो मनन गरेर लागून् अब किरातीहरू यो सवालको जवाफ खोज्नतिर...
गोपाल र महिस्पाल हरु हिन्दू हरु हुन नेपलमा हिन्दू को आर्या को प्राचीन सभ्यता छैन मात्र किँरात सभ्यता छ तेसैले गोपाल बांस र महिस्पाल हरु किँरात हरु भन्दा नजिक हुनै सक्दैन ।
गोपाल र महिषपाल जे भनेपनी " गोपाल" नै हो । 7 औ शदी कामारुप राज्धानी , पुर्बी चिनको केही क्षेत्र , ब्रह्मदेश ( बर्मा ) उत्तर , बिहारको केही भाग, बङ्गाल केही भाग र तिब्बतका केहिभाग " पाल " बङ्शीले शासन गरेको थियो । उनिहरु महायानी बौध मार्गी थिए । तिनै " पाल बङ्शी " मद्धे " गो " नामको राजा " गोपाल " ले 8 औ शदीमा त्यो क्षेत्र शासन गरेका र उनिहरुका" गोपाल "राजाका पालबङ्शी अनुयायीहरु " ने " नामको ऋषि सङ्ग अहिलेको काठमन्डौ तत्कालिन " नागदह " आई मानवबस्ती बसाले । तिनै पाल बङ्शी(गोपा) नै अहिलेका तामङ वा पुराना नेवार हुन ।
@watchofficial @watchofficial@watchofficial the first the first time in a few days days days ago when we were a bit a bit nervous about nervous about the last night and the other
..🧖🧖80% अ हिन्दु MNO 🧖🧖.. हाम्रो ईतिहास पढउ है हजुर 🙏 चुनाब हाम्रो चाड हो 🐓 🙏 हाम्रो सम्बन्ध !माटाे सग छ 🙏 हामी मरे पछि माटाे मै बस छऊ 🙏 गाई को मासु नखाउ भनछ तर .कुकुर को मासु खाने म सि सि पास गर छ बाहुन .😡:1NO(किरात प्रदेस) खाेटाङ बाट म, एल्मबर पारुहाङ सुम्निम को सन्तान हो हामि किरात राई सस्सकार, साकेला गाउपालिका मातिम बाट है म 🙏 छेत्री बाहुन ले आरेन नक्सल लेख्नु पाउछ भने हामी ले चाहिँ मोङ्गोल मुल्बासी लेख्नु न पाउने पाउनु पर्छ 💪🖐️😡। छेत्री छेरो खस खसो खस हरु पनि चेतन सिल हुनोस है हजुर 🙏.आरेन ब्रामन बाहुन आउत अफ कनट्री को ईतिहास पढउ हइ हजुर ,बाहुन हो कि हैन दोधार कन्फीउज सानो टपरामा घुमेको रोटी र गुलियो अपुङ्गो मा भुल्नेको बिसुवास नगरुम है हजुर .🙏धोती र जनै लाउने आरेन बाहुन्को बिसुवास न गरुम है हजुर 🙏.छुवा छुत धर्म .हिन्दु . हिन्दु. बाद र राजा बाद बाट देश देश बिकास हुदैन है हजुर 🙏462 बर्स भो अनि लै लै हजुर 🙏किरात,बोउदिस्त, द्लित थारु चैधरी , मेन म्ङ्गोल मुल्बासी भुमी पुत्र होउ हामी हजुर.🙏 र हामी बाट मात्र देश बिकास हुनेछ है हजुर .🙏 हाम्रो भेस भुसा लगाउ जोगाउ, र मुल्बासी भासा पधाइ गरुम है हजुर .🙏 80% छौ है हजुर नेपाल मा 🙏.मेरो गु चाहिँ सुन हो तेरो सुन चाहिँ गु हो भन्ने सोच हिन्दु बाद मा छ है हजुर 🙏. एसलाइ हटाउ है हटाउ 🙏.नो म सि सि है हजुर इन नेपाल , हाम्रो साथ छ है हजुर हजुर हजुर 🙏
sabai jati aa aafno thauma mul basi xahai muji ho dherai niu nakhoja karnali pardes ko khas rajya kaha gayo 22 rajya ko rajaharu ko hun pahila k.t.m upateka ra aaspaas ka xettarai mattara nepal vanin thyo nepal akikaran vaypaxi mattar singo nepal vay ko sale kukur haru nepal ko etihas par
Tamang itihas ko barema pani video banaunu hola sir. Reference ko lagi Dr. Anatoly Setenko ko kaam lai lina saknu hunxa. Kathmandu budanilkantha dhobikholma unle 30000 purano dhunge aujar, bhadakuda, hatiyar bheteka thiye jun mongolia ka gobi marubhumi sanga milna janxa. Dherai research garera banaunau hola dhanyawad.
Sure Karsang, I have already went through the Dr. Anatoly's work, Nice work he has done, and also searching for other's research references. But don't worry we will make it soon.
नेपालमा सबैभन्दा लामो समयसम्म सुशासन चालाउने तथा सुशासनको जग बसाल्ने किराँत राईहरु हुन। हामी किराँत राई हुनुमा ठूलो गर्ब गर्दछौ।
Naresh ji Rai matra kirat noinan yastai budhi le garda Anya jati haru le mauka ko chauka Hanne mauka pairahekoxa
Jai mulbasi
Jai kirat❤❤❤❤❤❤❤❤
किरात शब्द त पछि आएको हिन्दु सामुदायले उपनाम दिएको मात्र हो आदिम प्राचीन नाम हामीले अहिलेसम्म पाएको छैनौ
किरातमा विभिन्न जातहरु पर्छन भाई राई लिम्वु गुरुङ् मगर
किरात ले एकसत्ता सम्म राजये गरेभनेको सुन्दा साराई खुसिलागो तपाई को चेनेल लाई धन्नेबात
किरँतिहरुको एतिहास सुन्न मन लागछ र अाजको एतिहासिक सुनाउनु भयेको मा धन्यबाद टक्रयाउन चाहन्छु
Thank you for appreciating our work.
@@HistoryinNepali hello ur presentation is so useful for my thesis of MA .. if u had any related paruhang and sumnima मान्यता बारे मा please do uploaded . I would love to take some references to my work from ur pice of work.
किराँत सबैभन्दा धेरै शासन गर्ने सासक हो।र सबैभन्दा पुरानो सासक हो।प्राउड टुबि किराँत
Hoina mangol ho
@@montexdroxey9788 हजुर एउटै हो।किरात भन्नू र मङ्गोल भन्नू एउटै हो।मङ्गोल नै किरात किरात नै मङ्गोल
@@montexdroxey9788 मङ्गोल रे😂🤣🤣
@@kirathistory7822 अलिक अध्ययन गर्नुस मङ्गोल र किराँत को😎
@@chims-k4p किराँत सभ्यता हो।मङ्गोल बड्न हो।
३२ राजाहरूको नामावली लिखितमा प्रसार गरीदिनुभए राम्रो हुन्छ ।
किराँतहरुबारेको अध्ययन,खोज साथै सत्य तथ्य प्रस्तुत गर्न त्यति सजिलो कुरा होइन किनकी किराँत काललाई अन्धकारको युग भनी सकेसम्म छोपिएको र छोडिएको छ तर तपाईहरु सकरात्मक र सक्रिय समुहले अन्धकारबाट उम्केका केही किरणहरुलाई सङ्कलन गर्दै सानो प्रकाशपुञ्जकाे रुपमा सबैमा चेतना बालिदिनु भयो अझै धेरै खोज अनुसन्धान गर्नोस सत्यतथ्य जुटाउनुहोस इतिहास सत्य र गौरवमय रहोस ।हार्दिक आभार तथा धन्यवाद!!
Thank you so much for appreciating our work.
Thanks everybody
Jay Ho
किराँत बंशको ईतिहास पनि राज्यतर्फबाटै जस्ताको तस्तै
प्रकाशमा ल्याउनु पर्छ ।
गोपाल , महेशपाल बन्शी हरु किराती हरु नै भएको प्रोफेसर डोर बहादुर बिस्ट ले पनि लेख्नु भएको छ!
किरात हरु पूर्व नेपाल र काठमाण्डु खाल्डो का सबै भन्दा प्राचीन जाति थिए भन्नुमा नै सत्यता छ!
Then Gopal were Krishna followers, maheshpal were Shiva followers and Kirati must be first Hindus of Nepal.
' गो ' नामको ' पाल / पाला '' बङ्शी राजा नै '' गोपाल '' हुन । राज्य तिब्बत केहि भाग आसम , बङ्गाल र बिहारको केहि भाग । जस्को धर्म '' महायानी '' बौद्ध / तान्त्रीक महायान बुद्धिजम हो । तिनैका सन्तान मद्धे ' महिपाल '' पनि हो जस्लाई '' महिषपाल '' भनियो । '' ने '' नामको '' पाल '' अर्थात'' नेपाल '' ले काठमाण्डौमा उतिबेला '' नागदह '' माअ बस्ती बसाले । तिनिहरु महायानी बौध भएको हुदा अहिलेको '' तामङ '' जाती हुन । जसलाई '' यम्बु '' पनि भनिन्छ । यम्बु तत्कालिन '' य '' शब्द उचाहारण '' ज '' भनिन्थ्यो । अर्थात '' जम्बु '' भनि भनिन्थ्यो ।
@@parshurai7802 e hajur, Gopalbanshi ra maheshbanshi haru budda agaadi kaa thiye! kasari Mahayan baudha bhaye? bujhina hajur!
@@parshurai7802 यो बौद्ध धर्म किराँत को 14 औ पुस्तामा नेपाल छिरेको भन्छ फेरि तपाईले भन्नू हुन्छ महेषपाल देखि अलिक कुरा बुझिएन प्रस्ट्याई दिए आभारी हुने थिए😊
@@mespangrai5240 महेशबङ्शी होइन महिपाल हो । महायानी बौद्ध धर्म मन्जुघोषले प्रचार गरेका हुन । महायान बौद्ध तान्त्रीक धर्म अन्तर्गत पर्दछ जो शिद्धार्थ गौतम अन्तर्गत होइन । शिद्धार्थ गौतम बुद्धलाई थेरावान बौद्ध अन्तर्गत पर्दछ ।
kirat ko artha hamra purkhaharu ho ma confidently banchu kinaki ma kiratki chori hu proud to be kirat i am 11 years old JAIkirat
म संग प्रमाण छ रामायणमा पनि किराँतको एउटा
भाग जुन संस्कृतमा लेखकले उल्लेख गरेको छ।
हामी रामायण भागमा पनि छौ।
एकदम सटीक जानकारी दिनु भयो धेरै धेरै धन्यवाद
Thank you Suzzane, we need your support.
यो इतिहाश धेरै भन्दा धेरै सुनाई दिनु भएमा आधारित हिनेथिय
साइनधोज खेरेसंग
सार्थक सर नमस्कार ।हृदयबाटै हजुरलाइ नमन गर्न चाहन्छ।जय नेपाल ।हाम्रो इतिहास बारे जानकारी गराउनु भएकोमा।
Most welcome User jiu,
जानकारी को लागि धेरै धेरै धन्यवाद 😮❤❤😊😊
धन्याबाद छ धेरै काेसिस राम्राेछ अझ थप अाअाेस
Thank you very much Dil Ram Rai...
नेपाल मा सबै भन्दा पोइले किराति नै थिए जस्को बन्स पोहिला थिए । जस्ले गर्दा किरातो लाइ मुल्बासि भन्ने गरिन्छ ।
True hindu vanako nai kirat ho bro but yaha Cristian vako chai kina hola khoii
k.t.m ko mul basi ta newar hu vanin xa ni k ho kuro
@@janiloveyou3895 Newar haru ni Kirat nai hun.
@@ninjaaa696fatha kura na gar Mula kehi proof xa timi sanga
अतिराम्रो कथा
Thank you so much.
5083 years old Kirati. Hami kirati harule New year 5083 माघेसंक्रतीमा मनाउछौ।
Kakrte raja kina haru jail karte
धन्न मल्लहरुले गोपाल बङ्सवाली जोगाएर राखे।यो नै वास्तविक हो।
Gopal bansa kun cast hun ta bro
@@rajushrestha3302 किबदन्तिअनुसार उनिहरु भारतको मथुरादेखी आएका हुन सायद यादबहरु हुन सक्छन।
@@meseeamrai898 accient indian haru aja ko jhai thiyena
I,m proud to be kirat because i,m a, child of kirat💪💪
hasaucha pucchey.. evidence khoi?
@@kundanpandey-b2y mero lado ma chha vai evidence 😅
Even Nepali scholar Dr. Jagman Gurung in his interview video explains that Jyapus are Kiratis.
Shrestha's are not Jyapus so they are not related to Kiratis. they more related to licchavis, gupta and other indian people but Jyapus are Kiratis.
anyway all Kiratis must now unify and save our culture tradition language and Nepal.
I am Jirel and i am proud to be Kirati.
Shrestha, pradhan, Manandhar adhi newar ma chettri barna ko hoo.. tara yo thar yiniharule aafno rajya ko sanik ra prasasakiye kaam anusar diyeko hoo.. ani ti post ma jyapu pani thiye
@@sarojstha994 उपत्यकाकाे नेवार र पूर्वका राई-लिम्बुबिच किरातकालिन सम्बन्धकाे व्याख्या by Bhogiraj Chamling
yes did you know that Newar is Kiratis. watch this video to see the explanation of the relationship between the Newari of Kathmandu valley and the Rai/Limbus.
ua-cam.com/video/2bOnRocK7zU/v-deo.html
लिच्छबी किरात शाखा हुन , बर्माको उत्तर पश्चिम बङ्ग्लादेशको दक्षिणपुर्ब भागमा Vaishali राज्य थियो र उनिहरु बिष्णु पन्थी हुन जो दक्षिणपुर्बी एसियाली सभ्यताबाट आएको हो । जस्तो रथयात्रा/ रथजात्रा, अवलोकेश्वर , बज्रयोनी ,कालभैरव ।
@@sarojstha994 Shrestha, Pradhan etc. are titles given by Kings in the past. All Newars who have mongoloid features have Kirat genes. Surnames/titles/ family names can change over time but physical features ( including face) tell the truth.
@@parshurai7802 lichivis are mithila. Baisali is in todays Bihar, south of Birgunj. They are madhesis not kirat or khas.
Another thing. Actually, Pasupathinath belongs to Kirati. The temple has its origin traced to Kirat.
Do you know inside the Pashupatinath temple is the statue of Birupakshya, who is the God of Kiratas?
But the Brahmins have Hindunized it. So today Pasupathinath temple is seen more like a Hindu temple than a Kirati temple.
Bro kirat is also a hindu in Nepal if you don't believe go and check about kirat religion when lord shiv also came in Kirati man to check capicabilty to Arjun if he eligible to take the responsibility or not then both side start fight and where arjun loss the battle infront of Kirati man lord shiv
@@Ghandhi005 you do not know what you are talking about.
@@MrNepalChhanel you think shiva only belongs to kirat hell no people have found shiva linga all around world the and recent discovery is in Turkey 4800 yrs old shiva linga.All you do is run your mouth without knowing the facts
@@prabinkarki5521 कृपया मलाई समर्थन गर्नुहोस्। म परिवर्तनको लागि वकालत गर्दैछु। तपाईले देख्नु भएको छ कि किराटी अनुहारमा हामीले कहिले भगवान शिवको तस्वीर वा उनको मूर्ति देख्दैनौं।
हामीलाई थाहा भइसकेको छ कि शिव किरात मान्छे ईश्वर हुनुहुन्छ।
यो सत्य हो कि भारतीयहरूले यति धेरै वर्षदेखि नेपाली मानिसहरूलाई धोका दिइरहेका छन् किनभने भारतीय लेखक र फिल्म निर्माताहरूले भारतीय अनुहारमा भगवान शिवको छवि सिर्जना गरेका छन्। तपाईंले भगवान शिवलाई किराती अनुहारमा कहिले देख्नुहुने छैन।
मलाई आशा छ कि नेपाल र भारतका मानिसहरु जसले सत्यतामा विश्वास गर्छन् मलाई भगवान शिवलाई किरातीको स्वरूप र उपस्थितिमा पुन: निर्माण गर्न सहयोग पुर्याउँछन्।
व्यक्तिहरू तलको लिंकमा क्लिक गर्छन् र नेपाली इतिहासकारहरूको भिडियो हेर्छन् जसले भगवान शिवको छविलाई किरातीको छविमा पुन: निर्माण गर्न चाहन्छन्।
ua-cam.com/video/LnlcqJxfusg/v-deo.html
@Dilip Yakkha nanu pashupati ko katha padeko chau? Pashupati kirat ke bhetako haina Gopalbanshi le ho . Gopal banshi bhanya Kirat bhanda purano ho bujheu? J kura ni afno ho bhanna nakhoja ta.
जय किराँत ✌✌✌
jay Kirat Aafno Dharma sanskriti kaile na birsem sathi ho..Hami Mulbashi Kirati
साच्चिकै भन्ने हो भने जन्जातिहरु नेपाल को भमिपुत्र हो र नेपाल देशलाई धेरै माया गर्छ
हामी किराँती हरु धेरै शासन गर्ने यो देश मा तर हामिलाइ पछि पारियो राज्य को हरेक निकाय मा बाहुन्बाद हाबी भयो खोइ हाम्रो किरात प्रदेस
Informative video..thank you
राम्रोछ
Sewaaa Semunaa .....Jay Ho Mangal Hos ...
शिव नै किरात हुन
पर्शंसनीय कार्य ।
Thank you very much for appreciating our work, Really it means alot.
Proud to be kirat
Limbbu subba ko gotra or vansh ke ho ?
@@user-ku4gr4gx1dhami limbu haru xettri bahun hoina gotra hunulai hamro limbu bhitra ne 100,200 bhanda beshi thar haru xa
Thank u very much for information.
Thank you for detail we hope for next episode
Thanks
हाम्रो किराँत के हो र बास्त्बिक्ता के थियो किन खोजि निदो छैन हाम्रो किराँत बिदुवान हारु लाई किन यो कुरा मा चासो निधो छैन हो ?
Real ma vannu parda kirat haru lord shiva ko santan hun...
Great job thanks
सहितको सहि हो 100%
Very good.......
Sarthak brother your presentation is best and goodluck for your team
Thank you very much.
Ma pura khasu xu kirte rai vako ma jay ho Rai sadha 🕉🕉🕉🙏🙏🙏🤗🙌
राम्रो छ तर deta राम्ररी हेर्नु पर्यो
हमी कीरतको पणमनै जल्येर नसट बनै दीसकेकोछन तेही भोयेर पनि अहीले सोम्मो पुष्टि हुनुसकेको छैन
Sarthat Nepal Sir, नमन!राजकुमार राईको तर्क धेरै सम्भब/मान्ने छ।
Thank you for sharing us, Rai is King 👑👑👑 keep it up
अत्यन्तै सकारात्मक प्रभाव दिन यो इतिहास सम्बन्धिको युटुब च्यानल सक्षम छ। यस कार्यक्रमका प्रस्तोता र सम्पुर्ण टिम लाई धन्यवाद अनि निरन्तरताको लागि हार्दिक शुभकामना।
सायद यो च्यानलमा अग्रिम प्रस्तुत भइ सकेको पनि हुन सक्छ तर पनि मेरो एउटा कौतुहलता यो छ कि! नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाह पछि बहादुर शाह ले कुशलता पुर्बक नेतृत्व गरेका थिए तर उनी राजा थिएन र पछिल्लो समय बहादुर शाह लाई राज्यले नै बन्दि बनाएको भन्ने विद्यालयका सामाजिक र इतिहासको पुस्तकहरु मा उल्लेख छ। तर सबै ठाँउमा संक्षिप्त मात्रै पाएको थिए। यदि सम्भावना भए यो च्यानल बाट विस्तृत र तथ्य पुर्ण जानकारी पाउन पाएमा म र मलगायत का जिज्ञासुहरु लाई अत्यन्तै खुशी हुने थियोे।
धन्यवाद !
सोदुँ हाङ१ गेनहाङ२ लेमुहाङ३ अनिमात्र यालम्बर४ जम्मा ३१ जना किराँती राजाहरुले शासन चलाएको पाईन्छ हाम्रा लिम्बुहरुको बेदमा स्पस्ट लेखिएकोछ म नरपति माबोहाङ धन्याबात
It's awesome, appreciated your work, good research.
So nice of you
@@HistoryinNepali Thank you very much. गोपाल , महेशपाल बन्शी हरु किराती हरु नै भएको प्रोफेसर डोर बहादुर बिस्ट ले पनि लेख्नु भएको छ!
किरात हरु पूर्व नेपाल र काठमाण्डु खाल्डो का सबै भन्दा प्राचीन जाति थिए भन्नुमा नै सत्यता छ!
jay nepal jay kirat
Thnk you we hope for next episode .
किराती राजा सबै काल्पनिक पात्र हुन
Mujii barta janney hunnxas chor ko santan
कल्पनिक पात्र कसरी भए प्रमाण पुष्टि गर त मनगणन्ते 🤬
जय किरात
Nice
Kirat bangshi nai haina.
Kirat ko bangsha surya bangshi ho.
Tesai le tini haru le Mukdum ko baajaa gaajaa bajauda pani tehi awaaja le bajaune garda chhan.
Yo kuro Mukdum gyaataa haru sanga siknu hola.
Mukdum gyaataa haru le pratek barsha yahi mandai aayeka chhan prasta bujer maatrai kura garnu hola.
Jiudo Mukdum kirati Sunuwar haru sanga maatrai chha ani tini haru le aafnai Mukdumi bhaasha bolchhan ajhai pani yo pani buji rakhanu hola.
gopal ani mahespal sabai kirati hun.
Jai Mukdum ☆ jai 9 lakha kirat ☆ jai kirat desh 🕉🔱🇳🇵🙋♂️💑👫👪👨👩👧👦
Lbnhistorical facts.
worthy materials.we should know the history n culture of our country.
It is good to hear anyway. Thanks
Ramroo lagyoo
Thank you so much Redam jiu.
Jay kiraat❤
नेपाल को किराँत राज्यको अन्तिम राजा बिरुपाक्ष हुन जस्को अर्ध कदको मुर्ति अझै सम्म छ ।
हामी किराँत जाति भनेको प्राचीन जाति हो यो त ध्रुव सत्य हो तर हाम्रो उत्पति कहाँ भएको हो ? यस बारे ठोस प्रमाण भेटिएको छैन ।
Himalaya muni ko mahabharat shringkhala nai Kirat ko utpati sthal ho! Uttar Barma, Assam tira baata Aayeko dherai sambhaawana chha
हिमालको मुनि भएको भनेर बुझ्दा भो
Very Good Video!!!
Glad you think so!
Good
Newahang Rai ko bare ma Ra bhasa poni upload Gori dinu voni request gardaxu hajur lai
Sure, Rai ko bare detail ma research hudaichha, chhitai so barema program banaune chhau, Yahalai Dhanyabad.
किरात र पृथ्वीरणान शाह को युद्ध धनगुटामा भएको बारेमानि हलका चाओस
Good luck with your search for it
jay kirat xito hamro lipi eetihash sabai milrr khojam ra uuthau parantw xutau niu aajako aawaseta ho
ब्राम्हण क्षत्रिमा रहेका संस्कृति बारे एक भिडियो बनाउनु न /
Sure Parsuram jiu we will make and publish it soon.
नेपालका हिमाल ; पहाड ; बगमती खाल्डो र ताराको आछुत जातहरुको उत्पत्ति देखि आज सम्मको ईतिहा पनि ईस्पस्ट हुने गरि ल्याउन है सर
Sure we will make it soon. Plz keep watching.
हजारौं वर्ष नेपालमा प्रमूख शासक भएर यूगीन ऐतिहासिकता निर्माण गरेका किरांतीहरू आज किन प्रायः शासित भएर रहन पुगेका छन् त!
यो गाम्भीर्यतालाई गहिरो मनन गरेर लागून् अब किरातीहरू यो सवालको जवाफ खोज्नतिर...
Thank u
गोपाल र महिस्पाल हरु हिन्दू हरु हुन नेपलमा हिन्दू को आर्या को प्राचीन सभ्यता छैन मात्र किँरात सभ्यता छ तेसैले गोपाल बांस र महिस्पाल हरु किँरात हरु भन्दा नजिक हुनै सक्दैन ।
गोपाल र महिषपाल जे भनेपनी " गोपाल" नै हो । 7 औ शदी कामारुप राज्धानी , पुर्बी चिनको केही क्षेत्र , ब्रह्मदेश ( बर्मा ) उत्तर , बिहारको केही भाग, बङ्गाल केही भाग र तिब्बतका केहिभाग " पाल " बङ्शीले शासन गरेको थियो । उनिहरु महायानी बौध मार्गी थिए । तिनै " पाल बङ्शी " मद्धे " गो " नामको राजा " गोपाल " ले 8 औ शदीमा त्यो क्षेत्र शासन गरेका र उनिहरुका" गोपाल "राजाका पालबङ्शी अनुयायीहरु " ने " नामको ऋषि सङ्ग अहिलेको काठमन्डौ तत्कालिन " नागदह " आई मानवबस्ती बसाले । तिनै पाल बङ्शी(गोपा) नै अहिलेका तामङ वा पुराना नेवार हुन ।
Yo kali yugma vaeko ghatna ta aspasta xa, tyo shreeshwashthanima ullekh vaeko kirat dekhiko kaslai thaha hola ra
Nepal Bhai lai muri 2 danyabad from sikkim
I love this program
I'm proud to be Kirati
I like this programme. But I request you How all nepali castes are migrated from and now what they are addressed
Thank you very much for appreciating our work, Sure Banshi Moktan, We will sure make a program on your requested subject.
@watchofficial @watchofficial @watchofficial 🎺🎺🎺😂😂😁😁👙👙👙👙👙
@watchofficial @watchofficial@watchofficial the first time in
@watchofficial and
@watchofficial @watchofficial@watchofficial the first the first time in a few days days days ago when we were a bit a bit nervous about nervous about the last night and the other
इमानसिङ चेमजङ श्यान बंशी
लेखेका छन् ,,बिजयपुर
किरातकालिन इतिहासमा %
koja pyen x
..🧖🧖80% अ हिन्दु MNO 🧖🧖.. हाम्रो ईतिहास पढउ है हजुर 🙏 चुनाब हाम्रो चाड हो 🐓 🙏 हाम्रो सम्बन्ध !माटाे सग छ 🙏 हामी मरे पछि माटाे मै बस छऊ 🙏 गाई को मासु नखाउ भनछ तर .कुकुर को मासु खाने म सि सि पास गर छ बाहुन .😡:1NO(किरात प्रदेस) खाेटाङ बाट म, एल्मबर पारुहाङ सुम्निम को सन्तान हो हामि किरात राई सस्सकार, साकेला गाउपालिका मातिम बाट है म 🙏 छेत्री बाहुन ले आरेन नक्सल लेख्नु पाउछ भने हामी ले चाहिँ मोङ्गोल मुल्बासी लेख्नु न पाउने पाउनु पर्छ 💪🖐️😡। छेत्री छेरो खस खसो खस हरु पनि चेतन सिल हुनोस है हजुर 🙏.आरेन ब्रामन बाहुन आउत अफ कनट्री को ईतिहास पढउ हइ हजुर ,बाहुन हो कि हैन दोधार कन्फीउज सानो टपरामा घुमेको रोटी र गुलियो अपुङ्गो मा भुल्नेको बिसुवास नगरुम है हजुर .🙏धोती र जनै लाउने आरेन बाहुन्को बिसुवास न गरुम है हजुर 🙏.छुवा छुत धर्म .हिन्दु . हिन्दु. बाद र राजा बाद बाट देश देश बिकास हुदैन है हजुर 🙏462 बर्स भो अनि लै लै हजुर 🙏किरात,बोउदिस्त, द्लित थारु चैधरी , मेन म्ङ्गोल मुल्बासी भुमी पुत्र होउ हामी हजुर.🙏 र हामी बाट मात्र देश बिकास हुनेछ है हजुर .🙏 हाम्रो भेस भुसा लगाउ जोगाउ, र मुल्बासी भासा पधाइ गरुम है हजुर .🙏 80% छौ है हजुर नेपाल मा 🙏.मेरो गु चाहिँ सुन हो तेरो सुन चाहिँ गु हो भन्ने सोच हिन्दु बाद मा छ है हजुर 🙏. एसलाइ हटाउ है हटाउ 🙏.नो म सि सि है हजुर इन नेपाल , हाम्रो साथ छ है हजुर हजुर हजुर 🙏
sabai jati aa aafno thauma mul basi xahai muji ho dherai niu nakhoja karnali pardes ko khas rajya kaha gayo 22 rajya ko rajaharu ko hun pahila k.t.m upateka ra aaspaas ka xettarai mattara nepal vanin thyo nepal akikaran vaypaxi mattar singo nepal vay ko sale kukur haru nepal ko etihas par
जै कीरात ❤️❤️❤️❤️
भगवान शिव को संतान किरात हुन र पहाड़ मा बसों बस गर्थिए अनि प्राचीन कल देखि नै कुरात थिए 🙏💞💞हर हर महादेव 🙏💞🥰
Thanks!
Nice info. But you have mentioned many times एक शताब्दी but kiraat dynasty lasted more than सहस्राब्दी.
U r absolutely right 👍
किराँत राईइँहरू मात्र हुन् त??
बौध्दिक बिकास का लागि इतिहास को
If u had any related मत paruhang and sumnima मान्यता बारे मा छ भने। Do upload 🙏
ल यो गोपालराजवंशावलीको तत्य्याङ्क चै मेलेन नै यो वंशावली अनुसार किरात शासन अवधि १९६३ वर्ष ८ महिना हो ।
Ajhai lamo satya dinu hola
Namaste hajur Myanmar ma raheka nepali harka history sunai tianu hola hajur
किरांत राजारु को को थिय..?
राम्रो काम !! तर रिसर्च गरेर मात्र भिडियो बनाउनु होस / धेरै राम्रो /
👍👍👍👍👍👍👍
नमोबुद्धसंग जोडिएको कथा मिलेकै छैन बागको बच्चा डमरु तिन हैन पाँच ओट थिए
Ok
Right shayad kirati haru ko patan Vitri kalaha kai karad patan vhaya ko nai hola.
Kina ki aaj ko kirati haru ma pani vitri kalha xa.
God Shive लाई ,,शैव, भनेर
फुर्काइए छन् ?
Malai lagxa kiranti haru sabai vanda purano mongoloed raajaa thiye. Sabai vanda paxillo king saha bamsiye ta kewal 241 barsa matra raaj gariyeko thiyo. Indiama pahilo braman bamsiye king tarah taraha maurya karib 2400 barsa agi raaj gareko itihans xa.j hos kehi tathyagat historical jankariko lagi thanx.
ठिक छ अलि पूरा पुर वा इतिहासको जरा पात सबै हुनु पर्यो २० देखि २५ मिनेटको समयमा त कति ईतिहास पढ्न र भन्न सक्किन्छ र,,
You should have solid evidences to argue in such a historical facts.
❤❤❤
शताब्दीमा 28 वा 29 वा सोभन्दा बढी पुस्ताले राज्य गर्न सम्भव छ ? शताब्दी भनेको 100 बर्ष होइन ?
Tamang itihas ko barema pani video banaunu hola sir. Reference ko lagi Dr. Anatoly Setenko ko kaam lai lina saknu hunxa. Kathmandu budanilkantha dhobikholma unle 30000 purano dhunge aujar, bhadakuda, hatiyar bheteka thiye jun mongolia ka gobi marubhumi sanga milna janxa. Dherai research garera banaunau hola dhanyawad.
Sure Karsang, I have already went through the Dr. Anatoly's work, Nice work he has done, and also searching for other's research references. But don't worry we will make it soon.
टोनी हेगन र स्वामी प्रपन्नाचार्यहरुलाई के थाह किरात यिनै हुन भनेर! त्यसैले यिनीहरुको विवरण उल्लेख नगर्दा हुन्छ!