नमस्कार म हजुरहरुकै दंगाली चेली मन्जु खत्रि यो गित र अभिनय मेरो जिबन मा रहेर रचेको गित हो सबैजनालाई राम्रो लाग्ने छ भन्ने आशा राखेकी छु र बधाई छ हाम्रो होल टिमलाई 🙏😢
Aama ko mukha herne din mai yesto geet aayx kati khuseee lagayo but tada xu aama lai vetna Jan payn yo vedio herda aama ko maya daykher kati bela aakha bat aasu aayx congratulations manju di ma pani dang bat ho
मन छोयो मर्मस्पर्सी साच्चै मेरो पनि आमा नभएर होला मेरै लागि बनेको जस्तो लाग्यो सुमधुर स्वर राम्रो अभिनय मंजु ज्यु तथा सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना !! दाङ्गकि चेलीको जय होस् !!
मन्जु दिदी को अहिले सम्म को सबै भन्दा मन परेको अभिनय 😢😢😢म नै रोय दिदी को अबिनय ले अनि साथै सान्तिश्री जि को सुमुदर आवज नि तेतिकै मिथो ❤❤❤❤❤ best of luck dd
साच्चिकै आमाको जस्तो माया कसोइले पनि दिन सक्दिनँ मेरो पनि आमा सानोइं मा भगवानको प्यारो हुनुभो यो गीत हेरेर कतिबेला आँखाबाट आँसु खसेछ थाहा नै पाइन दिदी Congratulations dd for your best song 🎧
मन्जु दिदिको यो आमाको हितमा समर्पित गीत धेरै राम्रो छ। यस्तो गीतलाई म लगायत हामी सबैले सक्दो लोकप्रिय र प्रसिद्ध बहुचर्चित गीत बनाउने प्रयास गर्ने छौँ मन्जु दिदी।🙏🙏🙏🙏❣️❣️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@@Manjukhatri01 हजुरको जस्तो यति उत्कृष्ट राम्रो गीतसंगीतलाई नेपाली संगीत क्षेत्रको उत्कृष्ट संगीत गीत बनाउनु त हाम्रो जिम्मेवारीको कुरा हो त्यसैले हजुरले Thannk u भनिरहनुनै पर्दैन आदरणीय मन्जु दिदी।🙏🙏🙏🙏❤️❤️❣️❣️💞💞🙏🙏🙏
नमस्कार म हजुरहरुकै दंगाली चेली मन्जु खत्रि यो गित र अभिनय मेरो जिबन मा रहेर रचेको गित हो सबैजनालाई राम्रो लाग्ने छ भन्ने आशा राखेकी छु र बधाई छ हाम्रो होल टिमलाई 🙏😢
Sarai man xoyo sistar yo song le ruwayo best of luck 🙏🙏aama😭😭😭😭😭😭😭😭😭😭
Namate madam dherai Ramro xa ma korea bat herdai xu sundar
ekdam ramro xa😢
निकै मार्मिक शब्दसङ्गै निकै उत्कृष्ट अभिनय लाग्यो मन्जु बैनी सफलताको शुभकामना तथा बधाइ सम्पुर्ण टिमलाइ ।
Sarai man xito dijju hjr ko jastai mero ni Mel khayo sem to you 😢😢😢didi❤❤ miss you mummy 😢😢😢😢😢 rajpaudel 🙏🙏dangali
आमा शब्द नै काफी छ 😢❤️
सफलताको शुभकामना Manju Khatri जि !
Tq so much hjur
सायद यो भिडियो हामी आमा नहुने टुहुरा टुहुरि हरुको लागि बनेको हो 😭😭😭
😭😭😭😭😭
सायद यो भिडियो त मेरै लागी बनाइयको हुनु पर्छ।१० पटक हेरे १० पटक नै रोय आऊदै गरेको आमा खुवाउने औँषिको सबैलाई शूभकामना।
Yad t sadhai aaux mami tr bimari huda dherai aaux aaj bimari vyar suteko xu dherai yad aayko x tr samjhana matr ho mami kahile vet nhune gari xoder janu vyo bhagwan pni nisturi vaidiyo mero lagi😢😢😢😢😢😢
बहिनी गितका शब्द र तिम्रो अभिनयले रुवायो मलाई 😢😢😢😢❤❤
Sabdaa nai mahan aama.
सारै राम्रो अभिनय ❤सफलताको शुभकामना होल टिमलाई ❤❤
सारै मार्मिक गित बधाई छ हाम्रो दङ्गालि चेली लाई🎉🎉🎉🎉🎉
धेरै राम्रो छ अरु केही सब्द पएइ लेख्न miss u aamaa😢😢😢😢😢
मेरो त आमा नै हुनुहुन्न । अरुले आमा भनेको सुन्दा पनि मन खुसी भएर आउँछ ।
Mero pani
@@Manjukhatri01 दु:खद ।
आमा सबैभन्दा प्यारि सन्सार कि प्यारि😢😢😢😢😢❤❤
Aama ko mukha herne din mai yesto geet aayx kati khuseee lagayo but tada xu aama lai vetna Jan payn yo vedio herda aama ko maya daykher kati bela aakha bat aasu aayx congratulations manju di ma pani dang bat ho
सारै राम्राे छ गीतअनि अभिनय पनि त्यस्तै vdo हेर्दा आमालाई सम्झिएर आँसु कति आयो आयो ❤❤
अति नै उत्कृष्ट गित । कतिबेर आँसु खश्यो था नै भएन । मन्जु नानी म तपाईको सदा फ्यान हु । यो गितले त झन उचाई थपी दियो । हार्दिक शुभकामना ।
आमा शब्द नै काफी छ आहा कति राम्रो अभिनय हाम्रो दंगाली चेली मन्जु खत्री को ❤❤❤❤
😭😭😭😭 राम्रो छ विशेष भिडियो आमा नहुनेहरूको चाहिँ एकदम बेस्ट छ।
आमा शब्द नै काफि छ हामी आमा नहुने हरुका लागि बनेको रहेछ यो गित😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
😭😭
dherai ramro x
मन छोयो मर्मस्पर्सी साच्चै मेरो पनि आमा नभएर होला मेरै लागि बनेको जस्तो लाग्यो
सुमधुर स्वर राम्रो अभिनय मंजु ज्यु तथा सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना !!
दाङ्गकि चेलीको जय होस् !!
Yo git myrae lagi banyko jasto x sab bata dikka vako byla hjr ko yad aaux aama❤❤❤❤
dherai ramro x miss you aama😢😢😢😢😢😢😢😢❤
राम्रो छ बहिनी धेरै धेरै धन्यवाद एति राम्रो कलाकारीता लाई उच्च सम्मान मिलोस् हजुरलाई 🙏
Congratulations sis
आमा शब्द नै काफी छ😢❤ सफलता को सुभकामना दिजु 🙏💗
यो गीत मेरै लागि बनेको साहेद😥😥😥😥आमा बिना टुहुरी म😭😭😭😭😭😭😭😭😭miss you aama🙏😥😭
Nice song Mero daju ra vauju ko congratulations both of you
आमा शब्द नेेेै काफी छ सफलताको शुभकामना मन्जु सिस🎉🎉
सायद हामी जस्तो टुहुरा टुहुरि काे लागि बनेकाे भिडियो जस्तो लायाे
Congratulations 🎉 sis 🎉
Sarai ramro xa sabaile herera sath dinu hola best of luck manju sis❤❤
आहा निकै मार्मिक गीत उत्कृष्ट अभिनय मन्जु म्याम को बधाइ छ सफलताको शुभकामना 💕💕♥️👌
नमस्ते म दाङ बाट अति राम्रो गीत अनि मञ्जु दिदी अभिनय अति राम्रो
साहै् मन छोयो 😥😥 miss you meri aama😢😢 congratulations sis ❤
Kati ramro sag ❤❤
Dhere ramrox sis
congressional didi
यो गित हेरेर न रुनि को होला र , आफ्नो आमा साथमै हुनुहुन्छ तै पनि मेरो मन थामियन यो गित हेरेर्😭 Always lop u aama❣️
आहा कति मार्मिक उत्कृष्ट ।।।
Big fan dd❤️🙏🙏🙏
Thank you 😊
Mero pani aama navayara hola sarai mann xoyo sister, raamro xa song
अभिनय दमदार छ हजुर हरु सबैको सफ्लताको सुभकामना
आहा दामि अभिनय झन खतरा 😮😮❤❤
Dherai vnda dherai ramro xa dd .badhai xa
Sari ramro❤❤
Nice video diju all the best all teamlai
आहा कति मामिक गति मन्जु दिदी हजुरलाई धेरै धेरै बधाई
साह्रै मार्मिक र मन छुने गीत रहेछ सम्पूर्ण
टिमलाई शुभकामना छ
मार्मिक भिडियाे हेर्दा अासु नै अायाे दङ्गालि चेलि प्यारि बैनि 😥😥
Waoooo kati ramro cha act ani song
Congratulations sister ❤❤❤
Badhaixa dd safaltako shubhakamana❤❣️❣️❣️
मन्जु दिदी को अहिले सम्म को सबै भन्दा मन परेको अभिनय 😢😢😢म नै रोय दिदी को अबिनय ले अनि साथै सान्तिश्री जि को सुमुदर आवज नि तेतिकै मिथो ❤❤❤❤❤ best of luck dd
Kati ramaro xa didi❤❤❤
साच्चिकै आमाको जस्तो माया कसोइले पनि दिन सक्दिनँ
मेरो पनि आमा सानोइं मा भगवानको प्यारो हुनुभो यो गीत हेरेर कतिबेला आँखाबाट आँसु खसेछ थाहा नै पाइन दिदी
Congratulations dd for your best song 🎧
Good manju ❤❤❤❤yakting best of luck
साेचे भन्दा धेरै राम्रो अनि मार्मिक छ दिज्जु ,,,😥😥😥 हजुरकाे हरेक पाईलामा सफल्ता मिलाेस दिज्जु ,, सफल्ताकाे कामना🙏🙏🙏 मेरि प्यारि दिदि😢🎉❤
बधाई छ
धेरै राम्राे छ 🎉🎉🎉🎉 सफलता को सुभकामना
Dharii ramro chha 🎉❤
मन्जु दिदिको यो आमाको हितमा समर्पित गीत धेरै राम्रो छ। यस्तो गीतलाई म लगायत हामी सबैले सक्दो लोकप्रिय र प्रसिद्ध बहुचर्चित गीत बनाउने प्रयास गर्ने छौँ मन्जु दिदी।🙏🙏🙏🙏❣️❣️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
🙏🙏🙏🙏
Tq so much
@@Manjukhatri01 हजुरको जस्तो यति उत्कृष्ट राम्रो गीतसंगीतलाई नेपाली संगीत क्षेत्रको उत्कृष्ट संगीत गीत बनाउनु त हाम्रो जिम्मेवारीको कुरा हो त्यसैले हजुरले Thannk u भनिरहनुनै पर्दैन आदरणीय मन्जु दिदी।🙏🙏🙏🙏❤️❤️❣️❣️💞💞🙏🙏🙏
❤❤❤🎉🎉
❤❤❤ dharie ramro chha sis❤
धेरै राम्रो छ मन छुने गीत बधाई हजुर हरूलाई
धेरै धेरै बधाई छ आउने दिनमा पनि यस्तै राम्रो अभिनय गर्दै जानु यो त आमा न हुने हरुको भै हाल्यो अब बुवाको नहुको पिडाको लागि पनि अभिनय गर्दिनु होला ❤❤
Miss you aama
अामा सशार हाे मेराेत😢😢😢😢
Congratulations dijuu best song
सरै मन छुने गीत ❤❤
Nice didi ♥️♥️♥️♥️
Congratulations dhari payri yo sag la fari aama ko yad aayo 😢😢😢😢 miss you aama😢
अाहा कति राम्रो गित अामा शब्द ले काफि छ
२अक्षर बाट बनेको अति मार्मिक शब्द आमा !!धेरै राम्रो बनेको छ।।यस्तै प्रस्तुति को अपेक्षा गर्न चाहान्छौ
अाहा कति मिठाे गित अामा शब्द नै काफि छ धेरै धेरै बधाई छ
धेरै राम्रो छ यो भिडियो हेर्दा कतिबेला आँसु झर्यो पतै भयन😢😢
WOW
Congratulations diju❤
aaha nii kati ramro badhai xa
यो गितको शब्द अनि अभनये सानैमा आमा गुमायेरहामी जस्ता तुहुरी को लागि बनेको रहेछ सारै मर्मिक छ आमाको याद सारै आउँछ नरोयेर भेत्न पाउछु न करायेर
सारै मार्मिक शब्द शुपर अभिनय मन्जु 🎉🎉
धेरै राम्रो अभियान अनि शब्द पनि तेस्तै राम्रो छ।अझै धेरै राम्रो राम्रो भिडियो हरु हेर्नु पाइयोस सफलताको सुभकामना मन्जु बहिनि ❤❤❤
❤❤❤❤❤❤
धेरै राम्रो छ❤❤❤ सफलताको सुभकामना🙏
aama sabda nai kati marmik hunxa nice song sis 🙏❤️
Damdar acting x hajurkoo sis
Badai xa hamro dangali cheli lai I love my mother is my life ❤❤❤❤
Sarai ramro xa
Dherai ramro xa sisi 😢❤❤❤❤
Ramro xa aajhai ramro garnu bahini❤
😊Meri aama hunuhunxa tar yo git herer kati aasu aayo thahai vayan
कति राम्रो ब
Dheraie dheraie ramro xa 🎉🎉
शुभकामना 🎉🎉🎉
सारै राम्रो गीत अनि अभिनय उतिकै राम्रो ❤❤
Safaltako subhakamana sis
Aama sabada nai kafi xa❤❤❤
Big congratulations 🎉🎉 sister 👍❤ kati marmik git and dherai ramro xa sister video good luck 👍❤❤
ल ल बधाई छ मन्जु सिस अझैई प्ररगति गरदैई जानू हजुर काे मेहनत ले मेराे पनि उरजा बडेकाे छ ❤❤❤❤❤
सारै मन छुने गित सिस
Nicee song😢😢
Yakdam ramaro xa geet