जय सिद्धिकाली माता! पहिला देखि पहिचान कमाएको रमणीय पहाडि जिल्ला भोजपुर देखि काठमाडौं सम्मको कठिन यात्रा गरेर भए पनि नेपालका बिभिन्न मनमोहक र सुन्दर पहाडि भेगको परिचय गराउनु भएकोमा भिडियो निर्माता टिमलाई धेरै धेरै धन्यवाद। सबैको जय होस।
काठमान्डौं नै पुग्नुहोला भन्ने लागेको थियो । दिक्तेलमा टुगिए छ । यहांको vlog यो दोश्रो हो हेरेको । उत्कृष्ट लाग्यो । बर्णन र दृश्य छायांकन धेरै राम्रो छ ।
म नियमित हेर्ने एक अपरिचित दर्शक मनोज दाई तपाईलाई कसरि धन्यवाद भनौ कि यति धेरै मिहिनेत र परिश्रम गरेर एउटा बन्द कोठामा रहेका ति नयनलाई विश्व ब्रामण्ड समक्ष हेर्नलाई जानकारीमुलक सामग्री (भिडियो ) प्रस्तुत गर्नुहुन्छ अझै राम्रा राम्रा जानकारी मुलक भिडियो बनाउदै जानुस शुभकामना दाई
म टाढा पर्देश हङ्कङ बाट यो भिडियो रमाइलो अनुभव गरि हेरि रहेको छु, म पच्छेमेलि गुरुङ, पुर्बि जिल्लाको जान्कारि पाए, छिनामखु भन्ने ठाउ प्रसिद्द लेखक, सङितकार, गायक श्री गणेश रसिक ज्युको गाउ भनि सम्झि रहेको छु।धन्यबाद यो भिडियोकोलागि,
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद भोजपुर देखि काठमाडौं उपत्यका सम्म पुगिने बाटोहरू देखाउनु भयो साथै हजूर हरुले बीच बीचमा मन्दिरहरूको पनि दर्शन गर्नुहुन्छ त्यो एकदमै राम्रो हो सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु हुन्छ मलाई साह्रै मन पर्छ म दार्जिलिङ देखि हो Nepal is a naturally beauty country of this incredible world.
मलाई पनि यसैगरी आफ्नो देशको विभिन्न ठाउँहरु घुम्ने रहर छ । तर किअ हो घुम्न पाएको चै त्यति छैन । हरेक पटक छुट्टीमा घुम्ने गरेको छु । तपाईंले यसरी यात्रा गर्दा आफैं यात्रा गरेको भान भो । धन्यवाद ।
म जन्मेको जिल्लाकाे हरेक गाउँ हरू हेर्ने रहर आम्सीक रूपमै भए पनि भाईहरूले पुरा गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद आगमी दिनहरूमा पनि हेर्नु पाऊँ शुभकामना छ ।
संखुवासभा जिल्ला तिरकाे भिडियो पनि कनाउनु हाेला तेतातिर झरनाहरुकाे अनि पाँचखपन नपा काे सबैभन्दा अग्लाे ठाउँबाट सिद्दि ढुङ्गा बाट तराईकाे भुभाग पनि देखिन्छ भन्छन रमाईलाे हुन्छ
मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट हेरिरहेको छु भोज पुर म गएको छैन आजै भिडियो बाट देखेकाे हाे साह्रै राम्रो लागेयो अन्य जिल्ला पनि हेर्न बुझ्न् मैका पनि पाईयो साह्रै खुशी पनि लागेयो यस्तै अरु जिल्लाको पनि हेर्न पाईयोस हस हजुरलाई धेरै धेरै धन्यवाद
यो भिडियो धेरै मेहेनत गरेर बनाउनु भएको रहेछ मैले पनि शुरु देखि अन्तिम सम्म पुरै हेर्ने मौका पाए । पुर्वि नेपालको सुन्दर डाँडाकाँडाहरुलाई बाटोमा आफ्नो क्यामेरामा कैद गर्दै हामी दर्शकहरुलाई मनोरन्जन तथा जानकारी समेत दिनु भएकोमा तपाईहरुलाई पनि धेरै धेरै धन्यबाद । समय र भाग्यले साथ दिएमा म पनि चाँडै तेही बाटो हुँदै यात्रा गर्नु पाँउ । जय हलेशी महादेव ........................
नेपलकाे विभिन्न जिल्लाहरूकाे सदरमुकाम बजार रमणिय गाउँ बस्तिकाे दृश्याबलाेकन र तीनिहरूकाे बारेकाे पहिचानसहितकाे बर्णन दिई जानकारि दिनुकाे साथै मनाेरञ्जन दिनु भएकाेमा धन्यबाद छ ! म नयाँ दर्शक हुँ । नुवाकाेट जिल्लाबाट हुँ।याे नुवाकाेट जिल्ला पृथ्बि नारायण शाहकाे गाेर्खा जिल्ला पछिकाे दाेश्राे राजधानि साततले दर्बार प्रशिद्ध भैरबि मन्दिर रङ्गमहल लामाेपाटि दरबार कालिका मालिका गडिमा रहेकाे समेत विभिन्न कलात्मक यी दरबारहरू र मन्दिरहरू अवस्थित ऐतिहासिक धार्मिक एबं प्राकृतिक सुन्दरताले भरिएकाे बि न पा 2 का 2नं वडा काे नुवनकाेट बजारबाट अर्थात अग्लाे भाग भएकाे याेस्थल चारै साइड तिर फाँट , टार दायाँ बायाँ दुबै तिर बगेकाे त्रिशुलि सुर्यमति लगायतका ५ नदिहरू एकै स्थलबाट देखिने सुनदर्मय स्थलहाे। कृपया एस स्थल नुवाकाेट दरबार अर्थात सात्तलेदरबारमा तपाईं आउनु भइ याँहाकाे कालिका टावर बाट नुवाकाेट जिल्लाकाे ८० प्रतिशत भाग जस्ताे एकै स्थलबाट देखिने हूँदा कृपया यहाँ काे पनि दर्सकबृन्दमा दश्यावलाेकन तपाँइकाे यस्तै कार्यक्रम गराइदिनहुन हर्दिक अनुराेध गर्दछु मेराे नाम :- बद्रिमान श्रेष्ट ठेगाना :- बिदुर २ नुवाकाेट भुटाेल बजार सात्तले दबार यरिया मेराे माेबायल फाेन नं :- 9849406327
सर्बप्रथम त मेरो नमस्कार छ! डाडा पाखा कुना कन्दरा अनि इतिहासको कुराहरुलाइ समेटेर राम्रो Vlog Video बनाउनु हुन्छ खुशी लाग्छ नियमित हेर्छु। "भोजपुर बोखिम" तिरको पनि बनाउनु पर्यो आचार्य सर......!!!!
So Beautiful This is more then America man, Thanks Bhai for super cool Video from Bhojpur Nepal to Kathmandu Nepal love to see you when i get to Nepal hai
सुन्दर दृश्य देखाउनु भयो स धन्यवाद सर्🙏🙏🇳🇵🇳🇵❤️❤️
म खदबारी देखि हो ,अब काठमाडौं जादा इटहरी धरान निक्लिनु भन्दा भोजपुर तिर देखि सजिलो रैछ भन्ने लाग्यो।धन्यवाद जानकारी को लागि।
चखेवाभञ्ज्याङ सारै राम्राे रहेछ😍 सुनेकाे मात्रथिए देख्नपाईयाे खुसिलाग्याे🤗
Thank you
सारै रमाइलो ठाउँ रैछ धन्यवाद छ । सर हजुर लाई सम्पुर्ण ठाउँ देखाइ दिनु भएको मा
खोजे जस्तै भिडियो। मज्जा लागेउ।
जय सिद्धिकाली माता! पहिला देखि पहिचान कमाएको रमणीय पहाडि जिल्ला भोजपुर देखि काठमाडौं सम्मको कठिन यात्रा गरेर भए पनि नेपालका बिभिन्न मनमोहक र सुन्दर पहाडि भेगको परिचय गराउनु भएकोमा भिडियो निर्माता टिमलाई धेरै धेरै धन्यवाद। सबैको जय होस।
काठमान्डौं नै पुग्नुहोला भन्ने लागेको थियो । दिक्तेलमा टुगिए छ । यहांको vlog यो दोश्रो हो हेरेको । उत्कृष्ट लाग्यो । बर्णन र दृश्य छायांकन धेरै राम्रो छ ।
i love bhojpur and khotang . Thank you for vlog .🙏🙏🙏🙏
साल्पा सिलिचुङ पछिको अहिले सम्मकै हेर्न मज्जा लागेको भिडियो मध्य यो एक रमाईलो मात्रै होइन एक्दम जानकारि मुलक पनि छ। भिडियो को लागि एकदम आभारि छु।
Y
Û 5
@@sitalama8839 pppppppppppppppppppppppppp⁰p
@@sitalama8839 p
I miss you मेरो जन्मभूमि ❤️😘💕
म नियमित हेर्ने एक अपरिचित दर्शक मनोज दाई तपाईलाई कसरि धन्यवाद भनौ कि यति धेरै मिहिनेत र परिश्रम गरेर एउटा बन्द कोठामा रहेका ति नयनलाई विश्व ब्रामण्ड समक्ष हेर्नलाई जानकारीमुलक सामग्री (भिडियो ) प्रस्तुत गर्नुहुन्छ अझै राम्रा राम्रा जानकारी मुलक भिडियो बनाउदै जानुस शुभकामना दाई
❤❤❤❤❤❤❤❤❤ Hu see CT see mum XD
म टाढा पर्देश हङ्कङ बाट यो भिडियो रमाइलो अनुभव गरि हेरि रहेको छु, म पच्छेमेलि गुरुङ, पुर्बि जिल्लाको जान्कारि पाए, छिनामखु भन्ने ठाउ प्रसिद्द लेखक, सङितकार, गायक श्री गणेश रसिक ज्युको गाउ भनि सम्झि रहेको छु।धन्यबाद यो भिडियोकोलागि,
तपाइको जानकारी बाट धेरै जाकारी भयो । धन्यवाद
एक नम्बर प्रदेशको जुनसुकै शिर्षक किन नहोस ।कति सुन्दर ,अति हृदयस्पर्शी,यस्तै यस्तै
धन्यबाद हजुर हर्लाई जानकारि,यात्रा मुलक कार्यक्रमका लागि ,,,
Mero.janma vumi bhjpur miss you
Dherai dhanyabad Nepali paryatan lai samarthan garekoma.
Bhojpur dekhi ktmko bato ra batoka ramaniya drisya dekhayekoma dhanyabad chha.
धेरै सर्जक, कलाकार, राजनीतिज्ञ र परिवर्तनको सवाहकहरुको वस्तीले भरीएको जिल्ला- भोजपुर ।
जति हेरेपनी हेरिरहु लाग्ने भिडियो धेरै सुन्दर छ प्राय तपाईको भिडियो सबै सन्दर हेरिरहु लाग्ने बनाउनुहुन्छ हजुरलाई बधाई अनि शुभकामना छ🙏
बोखिम देखि पारी तिम्मा सिन्न्राङ्ग मेरो गाउँ 🙏🙏एक्दाम खुशिलाग्यो हजुर
Thank you for video............i love to travel this road.
हाम्रो नेपाल सुन्दर नेपाल
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद भोजपुर देखि काठमाडौं उपत्यका सम्म पुगिने बाटोहरू देखाउनु भयो साथै हजूर हरुले बीच बीचमा मन्दिरहरूको पनि दर्शन गर्नुहुन्छ त्यो एकदमै राम्रो हो सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु हुन्छ मलाई साह्रै मन पर्छ म दार्जिलिङ देखि हो Nepal is a naturally beauty country of this incredible world.
मलाई पनि यसैगरी आफ्नो देशको विभिन्न ठाउँहरु घुम्ने रहर छ । तर किअ हो घुम्न पाएको चै त्यति छैन । हरेक पटक छुट्टीमा घुम्ने गरेको छु । तपाईंले यसरी यात्रा गर्दा आफैं यात्रा गरेको भान भो । धन्यवाद ।
अब काे 4वर्ष पछि राष्टिय स्वतन्त्र पार्टी जिताउ अभियान देश भारी चलाउ सबै देश भक्त नेपाली जनता ले
म जन्मेको जिल्लाकाे हरेक गाउँ हरू हेर्ने रहर आम्सीक रूपमै भए पनि भाईहरूले पुरा गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद आगमी दिनहरूमा पनि हेर्नु पाऊँ शुभकामना छ ।
आज खुसी लाग्यो साकेला गाउँपालिका मेरो गाउँ हुँदै काठमाडौं हेर्न पाइयो
🙏अतिरमाइलो यात्रा गर्नुभएछ सर मलाईपनी यो विडियो हेर्नलाई अतिनै राम्रोलाग्यो धन्नेवाद👌👌🇳🇵
मेरो गाऊ को बाटो देखाऊनु भो सारै खुसि लागो सर धन्यवाद हजुर 🙏🙏🙏🙏
सुन्दर ठाँउ
यो बाटो को योजना र कार्यान्वयन गराउने नेता बाबुराम भट्टराई लाई धन्यवाद दिनुपर्ने रहेछ । हेर पाहाडी बस्ती कति बिकसित बनाएछन ।
धन्यवाद सर हाम्रो भोज्पुर लाइ हेर्न पाइयो
राम्रो ❤🎉
मेरो पिता पुर्खा पनि भोजपुर रिमरिम गाउँमा नै हो तपाई ले देखाई दिनुभयो खुसी व्यक्त rakhdachu धन्यवाद
अति राम्रो छ
नेपालकाे हरेक भुभागहरु हजुरहरुले सधै हामीहरुलाई घरैमा बसी बसी घुमाईदिनु भएकाेमा हजुरहरुलाई धन्यबाद ।हजुरहरुकाे बुवाअामाहरुलाई सम्मान गर्नचाहन्छु ।
Just arrived in Nepal, hoping to get a little help.🤝
Sarai ramro thau
देखाइदिनुभएकोमाधन्नेबाद।
मेरो
जिल्लाको सेरो फेरो हेर्नू पाईयो तपाईहरुलाई धन्यबाद छ!🙏🙏🇳🇵♥️
जयन्ती दिदी तनहुँ बन्दिपुरबाट ।
Good job sir
Awesome video
धन्यवाद | मलाई यही चाहिएको थियो | केही दिनमा यो यात्रा बाइकमा गर्ने मूडमा छु |
Jay nepal
संखुवासभा जिल्ला तिरकाे भिडियो पनि कनाउनु हाेला तेतातिर झरनाहरुकाे अनि पाँचखपन नपा काे सबैभन्दा अग्लाे ठाउँबाट सिद्दि ढुङ्गा बाट तराईकाे भुभाग पनि देखिन्छ भन्छन रमाईलाे हुन्छ
Dherai ramro great work well done sir dami chha hai bhojpur to ktm drishya route short cut ma ahile India bata herdai chhu good job
awesome ... I m enjoying it..
ati ramro video bhaiko kunai nachhutai niyamit herne garchhu,hamro dilpa bhojpur dekhi khotang aru anya jilla sahid ktm.sammako drisya hernu paiyo khusi lagyo thx bhai,hk.
wow sunder hamroo bhojput thank you cameraman
Nice video 👍
मुखै रसायो हो 😋🍊🍊 सुन्तलाले लेत
🙏 hi borthar good morning 🙏🙏🙏🙏🙏
दामी हजुर सारै लाग्छ हजुर को भिडियो हरु
सुन्दर दृस्यहरु हेनॅ पाइयो पहिलो परयासमा सुन्तलापो खानपाउनुभएननी ।
यो video तयार गर्नु भएको मा धन्यवाद छ।
Very good
Wlc to our Bhojpur 🙏🙏👏👏
Derai ramro blog 👍 remaining part khai?
सारै राम्रो प्रस्तुती दाइ👍️
मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट हेरिरहेको छु भोज पुर म गएको छैन आजै भिडियो बाट देखेकाे हाे साह्रै राम्रो लागेयो अन्य जिल्ला पनि हेर्न बुझ्न् मैका पनि पाईयो साह्रै खुशी पनि लागेयो यस्तै अरु जिल्लाको पनि हेर्न पाईयोस हस हजुरलाई धेरै धेरै धन्यवाद
Beautiful video. It is simply par excellence.
मध्य पहाडी लोक मार्ग को परिकल्पना कार राजनेता के पि ओलि लाई धन्यवाद ।
यो भिडियो धेरै मेहेनत गरेर बनाउनु भएको रहेछ मैले पनि शुरु देखि अन्तिम सम्म पुरै हेर्ने मौका पाए । पुर्वि नेपालको सुन्दर डाँडाकाँडाहरुलाई बाटोमा आफ्नो क्यामेरामा कैद गर्दै हामी दर्शकहरुलाई मनोरन्जन तथा जानकारी समेत दिनु भएकोमा तपाईहरुलाई पनि धेरै धेरै धन्यबाद । समय र भाग्यले साथ दिएमा म पनि चाँडै तेही बाटो हुँदै यात्रा गर्नु पाँउ । जय हलेशी महादेव ........................
धेरै धेरै धन्यवाद हजुरलाई पनि
Wow really Amazing my birthplace 👌👌 and thank you for wonderful videos bro👍👍
मेरो घर रतन्छा हो भाइ। तपाईंको प्रत्येक भिडियो हेर्ने गर्छु। सारै आनन्द लाग्छ । अझ राम्रा राम्रा भिडियोहरु प्रस्तुत गर्दै जानुहोला। सफलताको शुभकामना ।
Thank you dai hajur
Sachinai hamro desh atinai Sundar ra ramailo Des wow...
दामि 👍️👍️👍️👍️🙏🙏🙏🙏
Good seen .thank u so much.gyse.
Wow gajjab rachhani.
Thanks for sharing this
Hamro bhojpur 🙏🙏
thank you so much for the updated my district
🙏सर साच्चै नै video हेर्दा हेरदई सक्यो हजुरको प्रत्यक video नछुटाई हेर्छु र अर्को video को पर्खाईमा पनि छु।❤❤❤❤❤
अहिले सम्म कुनै भिडियो छुटाएको छैन
Thanku dai hajur la post garnu vayako vedio ramro lagyo
Nice video ❤️
सारै राम्रो लाग्याे
great video hajur
भिदियो लामो भयो है अलि छोटो बनाउनु भये चाख लाग्दो हुने थियो कि !
Very nice Video 📸📸 🤠🤠 Sir 🙏🏽🙏🏽
नेपलकाे विभिन्न जिल्लाहरूकाे सदरमुकाम बजार रमणिय गाउँ बस्तिकाे दृश्याबलाेकन र तीनिहरूकाे बारेकाे पहिचानसहितकाे बर्णन दिई जानकारि दिनुकाे साथै मनाेरञ्जन दिनु भएकाेमा धन्यबाद छ ! म नयाँ दर्शक हुँ । नुवाकाेट जिल्लाबाट हुँ।याे नुवाकाेट जिल्ला पृथ्बि नारायण शाहकाे गाेर्खा जिल्ला पछिकाे दाेश्राे राजधानि साततले दर्बार प्रशिद्ध भैरबि मन्दिर रङ्गमहल लामाेपाटि दरबार कालिका मालिका गडिमा रहेकाे समेत विभिन्न कलात्मक यी दरबारहरू र मन्दिरहरू अवस्थित ऐतिहासिक धार्मिक एबं प्राकृतिक सुन्दरताले भरिएकाे बि न पा 2 का 2नं वडा काे नुवनकाेट बजारबाट अर्थात अग्लाे भाग भएकाे याेस्थल चारै साइड तिर फाँट , टार दायाँ बायाँ दुबै तिर बगेकाे त्रिशुलि सुर्यमति लगायतका ५ नदिहरू एकै स्थलबाट देखिने सुनदर्मय स्थलहाे। कृपया एस स्थल नुवाकाेट दरबार अर्थात सात्तलेदरबारमा तपाईं आउनु भइ याँहाकाे कालिका टावर बाट नुवाकाेट जिल्लाकाे ८० प्रतिशत भाग जस्ताे एकै स्थलबाट देखिने हूँदा कृपया यहाँ काे पनि दर्सकबृन्दमा दश्यावलाेकन तपाँइकाे यस्तै कार्यक्रम गराइदिनहुन हर्दिक अनुराेध गर्दछु मेराे नाम :- बद्रिमान श्रेष्ट ठेगाना :- बिदुर २ नुवाकाेट भुटाेल बजार सात्तले दबार यरिया मेराे माेबायल फाेन नं :- 9849406327
.gc😊
Nice to see bhojpur area
Thank you
Background music so touching❤❤
Hajur lai derai derai danyabadh
सर्बप्रथम त मेरो नमस्कार छ! डाडा पाखा कुना कन्दरा अनि इतिहासको कुराहरुलाइ समेटेर राम्रो Vlog Video बनाउनु हुन्छ खुशी लाग्छ नियमित हेर्छु। "भोजपुर बोखिम" तिरको पनि बनाउनु पर्यो आचार्य सर......!!!!
I watching Yr vedio from पोखरा
Thank you very much.
Dherai man paryo tapai ko Vlog!
Thanku dai dhari ramro lagyo hajurla post garnu vaya ko vedio
अति सुन्दर !!!!!!
Wow ma pani duliko thawo ramro 🥰🥰❤️❤️🥰😘
Ekadmaai Ramro xa 💖
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Trying to know a little more about Nepal through this video
Hello , please Kathmandu to Bhojpur pani video banaunus hajur haru le .
Mero janmathalo bhojour ko vlog herna paaudaa khusi laagyo . Keep continue & all the best ahead your perform vai
thank you dai hajur
Thanks your love dai
Wow good place
काठमाडौ भिमान चतरा धरान धनकुटा भाेजपुर दिक्तेल खुरकाेट हुदै फर्कीदै छौ २०८०/१०/२० गतेकाे दिन
राम्राे छ ।
So Beautiful This is more then America man, Thanks Bhai for super cool Video from Bhojpur Nepal to Kathmandu Nepal love to see you when i get to Nepal hai
great job.
Dami lagyo 👌 Ekdin awasya travel garna man cha hi.