आहा....! कति राम्रो । हाम्रा कुना कन्दराका यस्ता कथाहरु भन्न बाँकी छ, सुन्न बाँकी छ । सम्भव त: यो अन्तिम पुस्ता होला यो कथा भन्ने, सुनाउने । यि कथाहरुमा उपन्यास लेख्न बाँकी छ, चलचित्रहरु बन्न बाँकी छ । यस्ता कथाहरु जिउँदो राख्ने भनेको यस्तै डकुमेन्ट्रीहरुले हो । लु, चाँडै सिरिज् आओस् । चोमोलुङ्मा टिमलाई शुभ कामना ।
dherai tadha bhaye pani aafno gau thauko video haru herda aananda lagchh khushi lagxa
Sundar thau xa hajur ..
आहा....! कति राम्रो । हाम्रा कुना कन्दराका यस्ता कथाहरु भन्न बाँकी छ, सुन्न बाँकी छ । सम्भव त: यो अन्तिम पुस्ता होला यो कथा भन्ने, सुनाउने । यि कथाहरुमा उपन्यास लेख्न बाँकी छ, चलचित्रहरु बन्न बाँकी छ । यस्ता कथाहरु जिउँदो राख्ने भनेको यस्तै डकुमेन्ट्रीहरुले हो ।
लु, चाँडै सिरिज् आओस् । चोमोलुङ्मा टिमलाई शुभ कामना ।
धन्यवाद दाजु ।
Dami.🎉❤🎉❤.
सबै उत्कृष्ट
Ramro xa kaka hjr
धन्यवाद !
आहा कति राम्रो ठाँउ हो मयु
घुम्न आउनुहोस है ।
,🙏🙏🙏🙏👌👌👌👌
dami xa ma bahrain dekhi herde xu
धन्यवाद हजुर यहाँ रहेका अरु सामग्री हेरेर सहयोग गरि दिनु होला ।
Wowo❤❤❤❤😮😮😮
घुम्न जानुस है
आहा 😮
राम्रो छ सर🎉🎉🎉❤❤
धन्यवाद सर
😘😘😍😍
❤❤❤
❤🎉😮
❤❤❤
❤❤
❤❤
✊✊✊🙏🙏🙏🙏
Malaini asto Yatra ATI manpar6.
घुम्न आउनुस है
आहा !!! यसरी तरलुङमा पारेको महि नै कतिमीठो हुन्छ, झनै त्यो नौनित अमृत बराबर हुन्छ।
होलिष्टेन, जर्सी जस्ता जात बाट चौरि को क्रस गर्ने हो भने बढि दुध उत्पादन गर्न सकिने थियो होला नि।
त्यो पनि भैरहेको छ ।
❤❤❤
❤❤❤❤❤❤