प्रधानमन्त्री प्रचण्डले करण परियारलाई दिए गितार उपहार || Karan Pariyar & Prachanda

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • || ✓Like ✓Share ✓Comment ||
    TV Annapurna is the official UA-cam channel of tvannapurna.com. tvannapurna.com is first online television Of Nepal. Exclusive world News, Politics, Social, Crime, Finance, Filmy, Music, Sport, And All Of the category.
    For Daily News, you can subscribe to our channel on UA-cam. / @tvannapurna
    You can stay connected with tvannapurna.com/
    Also U Can Join Us:
    On facebook: / tvannapurnaofficial
    Twitter: / annapurnatv
    Google+:plus.google.co...
    For More Detail Visit Us: tvannapurna.com/
    Email: Info@tvannapurna.com, onlinetvannapurna.com
    For News: news@tvannapurna.com
    for marketing: marketing@tvannapurna.com
    Welcome You to Watch, Like, Share and Comment on Any Uploads of Our Channel But, Editing and Re-upload Anywhere else is strictly prohibited.
    "allow Embed"

КОМЕНТАРІ • 23

  • @harrytamang752
    @harrytamang752 3 місяці тому +3

    Very good job prime minister jyu

  • @HusbandWifeLife.30Kviews.2hour
    @HusbandWifeLife.30Kviews.2hour 3 місяці тому +1

    pm pm jasto huna thaleko xa

  • @HusbandWifeLife.30Kviews.2hour
    @HusbandWifeLife.30Kviews.2hour 3 місяці тому

    अब चाहिँ प्रचण्डले बुझेछ राम्रो काम गर्नेलाई सम्मन

  • @somsubedisomsubedi8221
    @somsubedisomsubedi8221 3 місяці тому +2

    बधाई छ

  • @binabina7708
    @binabina7708 3 місяці тому +2

    बधाई छ ।

  • @harkagurunf3886
    @harkagurunf3886 3 місяці тому

    Congratulations Karan is king ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉👍👍👍👍🩷🩷🌹❤️💜🌺🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟💜💜💜💐💐💐💐💐💐💐💐💐

  • @Angeltamang467
    @Angeltamang467 3 місяці тому

    Moile desh bajaya Timi guitar bajau🫣😂

  • @manparsadpun9079
    @manparsadpun9079 3 місяці тому +1

    बधाई छ🎉🎉🙏🙏

  • @ahilprince6624
    @ahilprince6624 3 місяці тому +1

    Woww Bhagaymani Karan Bhai ❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉

  • @ShyamSaud2693
    @ShyamSaud2693 3 місяці тому

    Congratulations bhai ❤❤❤

  • @anmolthapa8574
    @anmolthapa8574 3 місяці тому

    बधाई छ ब्रो

  • @meetyormind5982
    @meetyormind5982 3 місяці тому

    बधाई छ

  • @RameshPariyar-xm5xo
    @RameshPariyar-xm5xo 3 місяці тому

    Congratulations❤

  • @shankarbudhathoki3590
    @shankarbudhathoki3590 3 місяці тому

  • @Lahurekto95
    @Lahurekto95 3 місяці тому +1

    Je hos ahile pm chaii surdex❤

  • @villagerboy111
    @villagerboy111 3 місяці тому

    😊😊😊

  • @shisirbabu6319
    @shisirbabu6319 3 місяці тому

    ❤❤❤❤

  • @villagerboy111
    @villagerboy111 3 місяці тому

    ❤❤❤

  • @jagatoli8611
    @jagatoli8611 3 місяці тому

    Good

  • @NarayanNewar-w7p
    @NarayanNewar-w7p 3 місяці тому

    Very good

  • @bhimbhimlri1195
    @bhimbhimlri1195 3 місяці тому

    Good job

  • @Nimifriendly09
    @Nimifriendly09 3 місяці тому

    हुन त मलाई अपराधीहरूको अनुहार हेर्ने रहर कहिल्यै भएन । तर करन जस्तो प्रभाली व्यक्तिले एउटा अपराधीबाट उपहार लिएको देख्दा नेपाली जनता कति मुर्ख र अशिक्षित छन र थिए भन्ने याद आयो । यी अपराधीहरूले हजारौको कोख रित्याएको ,कति आमा दिदि बहिनीहरूलाई विदवा बनाएको अनि अपाङ्गता बनाएका मानिसहरू याद आयो । राजनितीदल सॅंग मिलेर राजदबार हत्यकाण्ड गरेको । अनि हाम्रो बुबा र अंकलले ऋण खोजेर किनको बस अपहरण गरेर हामीलाई बन्दुक देखाएर यसका नोकरहरूले बसबाट हामीलाई खेदेर हाम्रै बस चडेर डाननाक पोखराको चौकीमा सयौं मान्छे मारेको याद आयो ।यो मेरो मन यति धेरै रोयो । मेरी बिरामी परेकी हजुर आमालाई बन्दुक तेर्साएर यसका भुसे कुकुरले भात पनि भिख मागेका थिए । यो सोचेर वर्षौ पछि अधिको चोट ठूलो घाऊॅं बनेर आगाडी तेर्सियो । विचार हाम्रा ति पडि्त बा छोरा विवाह सपना देख्न पनि पाएका थिएन् यि घातीहरूले मरिदिए । मेरो भाईको साथी खै कसरी यिनहरूको अपहरणबाट बचेको रहिछ । आजभोली दुबाई बाट दिदि म ठीक छु भन्दा मन गाठो पर्दो रहिछ । ति सबै नेपाली विदेशीनु परेको अनि युवाअरूले अरबको खाडी र अन्य मुलुकहरूमा बगाएको खुन पसिनाको सोचेर मन यति दुखेर रून मन लाग्यो । हात्ती झै मोटाएको यो अपाराधीहरू यति अपारध गरेर पनि राती कसरी निदाऊॅंन सक्छ होला ? सोचेर मन औडाह भएर आयो । कति सोझा छन हाम्रो नेपाली जनाता अपराधीको हातबाट उपहार पाऊॅंदा पनि खुशी व्यक्त गर्छन । कहिले काँहि सोच्छु यस्ता अपारधीहरू अन्य के सद्दाम हुसैन जस्तो होला कि न होला । के हुन्थ्यो त्यो पनि नेपाल जस्तो देशमा । अब यि सबैका अपारधका प्रमाण छन भनेर सोध्ला अपाराधीले “म भन्छु तपाईं महाराजको आत्म छ र हजुर महाराज साँच्चै मान्छे हुनुहुन्छ भने आँफैलाई सोधेर हेर्नुहोला । आफूप्रति कहिल्यै घृण किन जागेन देशलाई Switzerlandको सपना देखा Haiti 🇭🇹 बनाऊॅंदा ।

  • @sjp421
    @sjp421 3 місяці тому

    Congratulations ❤