Wow Karan तिमीले त इतिहास नै रच्यो सायद संगीत क्षेत्रकै पहिलो व्यक्ति हो करन जुन प्रधानमंत्री को हात बाट समेत सम्मानित भयो। प्रधानमन्त्री लगायत K.P Oli ले समेत आफ्नो फेसबुक मार्फत बधाई दिएको छ करणलाई। देशको हरेक व्यक्तिलाई आफ्नो स्वरले ले मन्त्रमुक्त पार्न सकेको Karan तिमी प्रतिभा, कला र गलाको खानी हौ तिमी।।💗💗❤️
करण भाइ निकै भाग्यमानी हो । अहिले सम्मकै एतिहासिक जीत भएको छ देशको प्रधानम्त्री लगायत अन्य नेताहरुले पनि बधाई दिनुभएको छ । प्रधनमन्त्री ले त झनै आफ्नै निवासमा बोलाएर बधाई साथै गितार उपहार दिनुभएको छ यो निकै बहुमूल्य उपहार हो यो सम्मान हर कोहीले पाउँदैन जो करण भाईले पाएको छ । यो आफ्नो मेहनत आफ्नो व्यवहारमा कहिल्यै पनि परिवर्तन न आवस मनमा घमण्ड न आवस र जीवनको जस्तो सुकै उचाइमा पुगे पनि रोहित लाई कहिल्यै नबिर्सनु है करण भाइ । बाकी सांगीतिक यात्रा सफल बनोस् एकदम धेरै शुभकामना छ ।
कति पियरो छौ सधै यस्तै रहनु बाबू कति निस्चल छ तिम्रो मन सधै यस्तै राख्नु स्वार्थी छ दुनिया चलाख भयर हिड्नु प्रिय करण भाइ तिम्रो सफल्ताले शिखर चुमोस ❤️❤️❤️
करन तिम्रो जितमा हाम्रो पनि हात छ । सफल भयौ खुसी लागेको अब धेरै कुरामा ध्यान पुर्याउनु यी युट्बे हरुले धेरै अन्तरबार्ता लिन्छन का फसाउछन थाहा छैन होस पुर्याउनु बोल्दा तपाईंले बोल्दा का खुस्किन्छ अनि बर्बाद बनाउछन धेरै अन्तर्बार्ता दिनु भन्दा अब संगीत गुरु सङ नै सङ्गत गर्नु नै बेस्ट हुन्छ ।
स्वर सम्राट नारायण गोपाल, उदित नारायण झा ज्यू जस्ता अर्को गोपाल नारायण/उदित झा नामको दर्जा दिंदा केहि फरक नपर्ने अर्को संगीतको महाराजा कारण परियार भाई जन्मिएका छन कारण भाई तपाई संगीतको ज्वाला हुनुहुन्छ आगामी दिनहरुमा पनि तपाईको यतिकै चर्चा भएको देख्न अनि तपाईको स्वरमा मिठा मिठा गित सुन्न पाईरहु सांगीतिक यात्रामा अपार सफलताको कामना best of luck an good bluss you👏👏
करन भाइ बोल्दा एकदम बिचार पुर्याउनु,खुट्टा तान्ने र आफ्नो कन्टेनको लागी भिडियो बनाउने धेरै हुन्छन, करन को अन्तरबार्ता लिएको भिडियो पोस्ट गर्न पाए फाइदा हुनेथियो भन्ने सोच भएका धेरै हुन्छन्, जतापायो त्यतै अन्तरबार्ता दिदै नहिड्नु, यहि सामाजिक संजाल र गलत नियत भएका मान्छेहरुले हो पतन बनाउने बिचार पुर्याउनु है करन?
उज्यालै उज्यालो बोकेर उधायो एउटा अर्को तारा-करण … सुरूवात् देखिनै जीतले तिमीलाईनै बोलाउनेछ भन्ने लागिरहन्थ्यो तिम्रो आवाज् सुनीरहदा तिमीलाइ धेरै धेरै बधाई छ करण।
Bhai Karan we are thrilled to celebrate your remarkable achievement. Your hard work and dedication have truly paid off. Wishing you all the best for your bright and prosperous future. May you continue to reach new heights and find success 🫶
Congratulations Karan, thank you so much each and everyone those who are helping you support and loved you in this musical journey. I hope everyone loves you keep supporting you. Wish you all the very best for your bright future. God bless you 👍🏻🎤❤️
Wow Karan तिमीले त इतिहास नै रच्यो सायद संगीत क्षेत्रकै पहिलो व्यक्ति हो करन जुन प्रधानमंत्री को हात बाट समेत सम्मानित भयो। प्रधानमन्त्री लगायत K.P Oli ले समेत आफ्नो फेसबुक मार्फत बधाई दिएको छ करणलाई। देशको हरेक व्यक्तिलाई आफ्नो स्वरले ले मन्त्रमुक्त पार्न सकेको Karan तिमी प्रतिभा, कला र गलाको खानी हौ तिमी।।💗💗❤️
Good luck vai🎉🎉🎉🎉❤❤❤
Wow 😲 nice. ❤
तिम्रो ईन्टरभ्यु हेरेर नथाक्ने म खोजि खोजि नियालि राछु❤❤❤❤❤❤
ma pani❤
Same
Ma pani❤❤
Same❤
same❤
तिम्रो बोलि मै झाल्किन्छ
भोलेपनको आचरण
स्वर मै संगीत बज्छ
भयौ सबका प्रिय करण !! ❤🙏
👍🙏
कति सोझो हो यो भाई।।।।। मलाई सारै मन परेको अल्झेछ क्यारे पछ्यौरी.....यो भाईले देश खान्छ एक दिन नेपाली संगित क्षेत्रमा ।
सुरुवाट मन परेको भाइ जितेको मा झनै खुसी लाग्याे ।
करण भाइ निकै भाग्यमानी हो । अहिले सम्मकै एतिहासिक जीत भएको छ देशको प्रधानम्त्री लगायत अन्य नेताहरुले पनि बधाई दिनुभएको छ । प्रधनमन्त्री ले त झनै आफ्नै निवासमा बोलाएर बधाई साथै गितार उपहार दिनुभएको छ यो निकै बहुमूल्य उपहार हो यो सम्मान हर कोहीले पाउँदैन जो करण भाईले पाएको छ । यो आफ्नो मेहनत आफ्नो व्यवहारमा कहिल्यै पनि परिवर्तन न आवस मनमा घमण्ड न आवस र जीवनको जस्तो सुकै उचाइमा पुगे पनि रोहित लाई कहिल्यै नबिर्सनु है करण भाइ । बाकी सांगीतिक यात्रा सफल बनोस् एकदम धेरै शुभकामना छ ।
बधाई छ सारा देश बिदेश को नेपाली दर्शक स्रोताहरु का ढुकढुकि करन बाबु❤️❤️❤️
कति पियरो छौ सधै यस्तै रहनु बाबू कति निस्चल छ तिम्रो मन सधै यस्तै राख्नु स्वार्थी छ दुनिया चलाख भयर हिड्नु प्रिय करण भाइ तिम्रो सफल्ताले शिखर चुमोस ❤️❤️❤️
कहिल्यै पनि नमात्तिनु।सधैँ यसरी नै अगाडि बढीरहनू।
बधाई छ करन भाइ देश विदेशमा रहनु भएका दर्शक श्रोताहरु को ढुकढुकी हौ
तिमीलाई भगवान श्री पसुपतिनाथ ले सदैव तिम्रो रक्षा गरुन🙏❤️❤️❤️👌
यस्तै सोझो भैरहनु करण तिमी, घमण्ड कहिल्यै नगर्नु आशिर्वाद ❤️ बर्दियाको शान हौ तिमी ❣️❣️
करण तिमीलाई धेरै धेरै बधाई छ है आफ्नो भविष्य उज्जल होस र देशको लागि माया गरिराख्नु ❤❤❤❤
करन तिम्रो जितमा हाम्रो पनि हात छ । सफल भयौ खुसी लागेको अब धेरै कुरामा ध्यान पुर्याउनु यी युट्बे हरुले धेरै अन्तरबार्ता लिन्छन का फसाउछन थाहा छैन होस पुर्याउनु बोल्दा तपाईंले बोल्दा का खुस्किन्छ अनि बर्बाद बनाउछन धेरै अन्तर्बार्ता दिनु भन्दा अब संगीत गुरु सङ नै सङ्गत गर्नु नै बेस्ट हुन्छ ।
Samadhur aawoj ko dhani khusi xam hami Karan pariyar Nepal idel bani🎉🎉❤❤
स्वर सम्राट नारायण गोपाल, उदित नारायण झा ज्यू जस्ता अर्को गोपाल नारायण/उदित झा नामको दर्जा दिंदा केहि फरक नपर्ने अर्को संगीतको महाराजा कारण परियार भाई जन्मिएका छन कारण भाई तपाई संगीतको ज्वाला हुनुहुन्छ आगामी दिनहरुमा पनि तपाईको यतिकै चर्चा भएको देख्न अनि तपाईको स्वरमा मिठा मिठा गित सुन्न पाईरहु सांगीतिक यात्रामा अपार सफलताको कामना best of luck an good bluss you👏👏
करन तिमी गाउनकेेेे लागि जन्मेको हाेउ भाई❤❤❤❤❤
करन भाइ बोल्दा एकदम बिचार पुर्याउनु,खुट्टा तान्ने र आफ्नो कन्टेनको लागी भिडियो बनाउने धेरै हुन्छन, करन को अन्तरबार्ता लिएको भिडियो पोस्ट गर्न पाए फाइदा हुनेथियो भन्ने सोच भएका धेरै हुन्छन्, जतापायो त्यतै अन्तरबार्ता दिदै नहिड्नु, यहि सामाजिक संजाल र गलत नियत भएका मान्छेहरुले हो पतन बनाउने बिचार पुर्याउनु है करन?
You are right
right
Right 👍 dai
Woww kasto ramro bichar,afno ichale gareko kaam maa santushti mildo rai6 ...Karan ko boli mai Sangeet 6
भाइ अब ईन्डियन आईडल भएको हेर्ने रहर छ धेरै धेरै शुभकामना छ
Ekdamai mashum vai karan pariyar sadhai estai hjnu ghamand na garnu safalta ki suvkamana❤
Saral hou babu ramro kura gardaixau patrakarle chipliyauxan pani sabda asbda khiyal gara good luck babu
Karan ko voice ekdum ramro lagcha I m big fan best of luck upcoming days karan
Hero bhai , timile Nepal Idol jitda afnai koi manxe le jiteko jastai Khusi lako thiyo , kasto mesmerizing voice ani kasto inspiring story bhako manxe .
You’re a GOD gifted singer 🎉❤
उज्यालै उज्यालो बोकेर उधायो एउटा अर्को तारा-करण …
सुरूवात् देखिनै जीतले तिमीलाईनै बोलाउनेछ भन्ने लागिरहन्थ्यो तिम्रो आवाज् सुनीरहदा
तिमीलाइ धेरै धेरै बधाई छ करण।
म नि हु होइ करन को interview हेर्ने ❤❤
Timi dherai agadi badhxau bhai god bless you hami sabai ko aasirbaad xa bhai nepali geet sangit lai naya flavour dinxau
सधै यसरी नै अगाडी बढ्दै जानु भाई घमन्ड कहिल्यै नगर्नु है ❤
Congratulations karna vai
यो भाइको हिर्दयमा इस्वरको बास छ
करणकाे हरेक अन्तर्वाता खाेजि खाेजि हेर्ने म मात्रै हाेला 😂😂😂
Congratulations karna Bhai 🇳🇵🇴🇲💐🫶🍀🫰🎤
Karan ko ujyal bhabisye ko kamna gardai hardik shubhkamna xa
Wow so sweet voice 💗
Heart 💗 touching speech
Congratulations karan ❤❤❤
He is a good person God always bless you 🙏
i love you karan vai from pkr❤❤big fan
Bhai Karan we are thrilled to celebrate your remarkable achievement. Your hard work and dedication have truly paid off. Wishing you all the best for your bright and prosperous future. May you continue to reach new heights and find success 🫶
karan vaiko aawaj dherai ramro cha milcha vane indian idol ma pani vag linu hola
Lovly Karan Bhai ❤❤❤❤❤❤❤ keep forward Karan bhai Sampurna Nepali ko sath cha Timisanga ❤❤❤❤❤ suvakamana timilaie feri pani
करन को नढाँटिकन साँच्चो बोल्ने बानी मलाइ मन पर्यो ।
You are grate parsan ❤
Congratulations karan
Manma ghamanda na aaos Galat maneko satha narojnu Karan Ani timilae dhuka parda satha diyeko sathilae kahile nabirsaniu Karan is best ❤️❤️❤️
Mo India bata pani dherai dherai badhai xa bhai lai dherai khusi lagyo Bhai idol huda
❤congratulations 🎉
Wowo 😊vai timi lai dherai dherai suvkamna🎉🎊❤️❤️
Congratulations 💐 Karan Bhai ❤🎉
u r the best karan vai❤❤❤
म पनि छु खोजी खोजी हेर्ने ❤❤❤❤🎉
बधाई छ भाइ करण
करण परियार सारै इनोसियन
God bless u dai
Kati ramro socha karan ko
❤❤ Karan I'm Watching Ur Good Interview So Nice ❤❤ Thanks U and Sister ❤❤
Badhai xa ❤❤❤❤❤❤
Congratulations 👏🎉❤❤❤ Karan vai
Congratulations 🎉🎉🎉 Karan vai
I love karan bhai
karna vai❤️❤️❤️
करण,भायिकाे,हरेक,गित,देखियिनटिबियु,हेरन,छुतायकाे,छेन,हिरिरन,मन,लागछ,यिनटिबियु,दिनजादा,धेरे,शाेचेर,बाेलनु,भायि,याे,देशमा,खुटा,ताने,मानछे,धेरे,हुनछ,रजलेपायाे,यिनटिबियु,लिन,बाेलाय,ठाउमा,नजानु,शाेचेर,जानू,।
❤❤ Karan God bless Ur Long Life oK Thanks ❤❤
Congratulations Karen baabu❤❤
Best of luck karna bhai 👍 🙏 👌 ❤❤
Congratulations Karan bhai❤❤
Love you lots karan vaii❤❤
Godbless you hero❤❤❤
Congratulations ❤❤❤
Wow Karan dada😮❤🎉🎉
Payro vai karan ❤
Woww hindi tyastei ramro
Best singer is Karan Vai ❤❤❤
हार्दिक बधाई भाइ
Badhai xa babu ❤️❤️❤️
करन❤❤❤❤
Congratulations bhai🎉🎉🎉
⛪💓😇💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐🙏 Karan sir
Bdhai xa karan 🎉🎉🎉bhai❤❤❤❤❤❤
Thanks Karan❤
❤❤❤vhai sadhai saral hunu
Voice good Bhai badi cha Saudi Arabia bat
Congratulations Karan, thank you so much each and everyone those who are helping you support and loved you in this musical journey. I hope everyone loves you keep supporting you. Wish you all the very best for your bright future. God bless you 👍🏻🎤❤️
Congratulations bhai 🎊
❤❤❤❤❤badhai chha babu karan❤❤❤❤
Congratulations bhai❤
Congratulations ❤❤❤
And lovely voice
Very nice ❤
Wow very nice 👏👏👏👏👏
Congratulations vai
Cong ...🎉 Karan
बधाई छ करन भाई लाई
Best karan
Great interview ❤❤❤
Congratulations 🎉 sathi
Congratulations vai❤❤❤
congratulstions karan❤❤❤❤
❤Bolne saili sarai ramro❤naram❤
Congratulations
म जस्तै खोजि खोजि हेर्ने को को हुनुहुन्छ ?
Best wishes 👏😇❤️
He is a great ❤❤❤❤