नेपाल आइडल करण परियारको गायन यात्रा || Story of Karan Pariyar || Nepal Idol Season-5 ||

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024
  • नेपाल आइडल करण परियारको गायन यात्रा || Story of Karan Pariyar || Nepal Idol Season-5 ||
    Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

КОМЕНТАРІ • 177

  • @MeeraDeviLohar-i1m
    @MeeraDeviLohar-i1m 3 місяці тому +105

    बाबु जजहरुको पनि ठूलो हात है तिमीलाई यो ठाउँ सम्म पुर्याउने , केही धन्यवादको शब्द वहाँहरुलाई पनि खर्चिनु पर्छ । धेरै बधाई छ अरु धेरै प्रगति गर्दै जानु ।

  • @rajkumarchaudhary8087
    @rajkumarchaudhary8087 3 місяці тому +3

    करनको गीत सुन्दा आनन्द मात्रै हैन मलाइ स्वर्ग पुगेजस्तो लाग्छ

  • @ramkumarshsh7339
    @ramkumarshsh7339 3 місяці тому

    बधाई छ 🎉🎉🎉

  • @kabitapariyar9083
    @kabitapariyar9083 3 місяці тому

    करण भाइ तपाइले सोचेको सबै कुरा पुरा होस ❤❤❤❤

  • @tikarmbk277
    @tikarmbk277 3 місяці тому

    शुभकामना ❤❤❤❤

  • @rajkumarthapa3104
    @rajkumarthapa3104 3 місяці тому

    Go ahead we are always with you Karan vai. wish you all the best. from Sydney Australia.

  • @Deepak-nq2ww6xw9l
    @Deepak-nq2ww6xw9l 3 місяці тому

    ❤❤❤

  • @spandankarishma520
    @spandankarishma520 3 місяці тому

    Congratulations 🍾🎈🎉 ramro xa Sadhai ramro gardai janu ❤

  • @ZEROXFFVLOG
    @ZEROXFFVLOG 3 місяці тому

    Best of luck ❤

  • @manvolg45
    @manvolg45 3 місяці тому

    Karan ❤😊

  • @Dilmayarasalii2058
    @Dilmayarasalii2058 3 місяці тому

    Babu.timro.maya.lagdo.muhar.suvakamana.chhora

  • @aa-sha1042
    @aa-sha1042 3 місяці тому

    nepal ma ramro garne ko khutta tanne haru ko kami xaenw tara akdom hosiyer vayera basnu ni judge haru lai sadhai samma gara uha haru lai intervienw dine bela naxutau vai timro life 4 mahina mai change vayeko xaa nepal idol le garda .... dherai khe vaneko vye sorry ma timro big fan ho ra vot pani gareko hu vai

  • @grannyroma9740
    @grannyroma9740 3 місяці тому

    Karan maile in U.K bat timilai vote haleko ho....timilai gharma lagera ३ din rakhne saathi r geet sikaune Guru kamtima minimum 9:46 10000/ 10 hajar diyema khero janna..uniharuko bises hath ra guruko Ashirbad cha...judge ra vote bhanda ni ...uni २ pratham ma uniharu ko sthan cha...

  • @Rairoshan726
    @Rairoshan726 3 місяці тому

    1 k vanda talako sathi haru aaunus 100% back dinxu

  • @prakashku
    @prakashku 3 місяці тому

    Pradhanmantri le eutaaa gitar ko sataa sitar diyeko bhayee hunthyoo

  • @KalpanaKanxiDT
    @KalpanaKanxiDT 3 місяці тому +97

    अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰

    • @sanjeebluintel2415
      @sanjeebluintel2415 3 місяці тому +1

      kindly follow selected media

    • @ManikaTamang-l5t
      @ManikaTamang-l5t 3 місяці тому

      Jaj haruko ni hatt xa uharule ni aafnu kalar xetra sangit Kar xetra ma vko harulai ni vot gardinu karanlai vanera wothirakhnu vako thiyo woharulai Pani dhanyabatt dinu hola ani arulai ni

    • @Kalyanofficially
      @Kalyanofficially 3 місяці тому +1

      Judge Lai Pani samjhinu parxa la bhai

    • @santoshkumarchaudhary9055
      @santoshkumarchaudhary9055 3 місяці тому +1

      भाइ तपाईंकाे हरेक शब्दमा संगित जस्तै मिठास छ । हरपल प्रगतिकाे कामना❤❤❤❤❤
      दाङ्गबाट❤❤❤❤❤

    • @manojbhattarai5739
      @manojbhattarai5739 3 місяці тому

      ❤🎉🎉

  • @nepalinews-24
    @nepalinews-24 3 місяці тому +27

    करन परियारको फ्यान जति हाजिर गरम त

  • @saritakhanal9858
    @saritakhanal9858 3 місяці тому +19

    गीत सुन्दा जति आनन्द आउथ्याे, आज कुरा सुन्दा पनि उत्तिकै आनन्द आयाे। करन भाईकाे उच्च प्रगतिकाे कामना गर्छु ।

  • @rajendrabardewa2122
    @rajendrabardewa2122 3 місяці тому +10

    जर्ज हरु को नि ठुलो
    हात छ भाइ तिमिमा कहिले नि नबिर्सिनु उहाहरुको माया र comment लाइ।

  • @basnetvloggaming
    @basnetvloggaming 3 місяці тому +4

    मो नि १ सानो vlogger हो हामिलाई नि Support गर्ने कोही छैन 🥲🥲🥲🙏🙏

  • @kamansing
    @kamansing 3 місяці тому +7

    करन भाई जजहरुलाई पनि मेन्सन गर भाई ठुलो योगदान छ है वहाहरुलाई पनि सम्झनु

  • @baltamang9038
    @baltamang9038 3 місяці тому +5

    किन किन करण परियार भाइले जत्ति बोल्छन् सुनी रहु जस्तो लाग्छ।।बधाई सँगै सफलताको शुभकामना।।
    करण भाई अतिनु र मातिनु चाँहि घमण्डी नगर्नु होला।।जो छ अहिलेको जस्तै अर्गानिक शब्द होस्।। छिट्टै गीत सुन्न पाउँ करण भाईको सुमधुर स्वरमा।।

  • @SombiLungma
    @SombiLungma 3 місяці тому +1

    मेरो पनि केही योगदान छ है केटो।नबिर्सेस।

  • @ankitkhudunabari425samir9
    @ankitkhudunabari425samir9 3 місяці тому +19

    तिम्रो हरेक कुरा ले मन जितेको छ भाई ❤️
    तिम्रो कुनै कुरा बनाउटी देखौटी छैन।। जे छ तेही प्रस्तुत गर्नु आगामी दिन हरु मा 🫀🙏

  • @romansubba2638
    @romansubba2638 3 місяці тому

    मैले nepal idol 5 को बिजेताको नाम सुनेपछी मात्रै search गरेर हेरिरहेको छु ! बिगत 2-3 साल देखि मैले यस्ता reallity show हरु हेरेको छैन ! 🙄
    कारण :- कलाकार हरुले अलिकती plateform त पाए, fame पनि पाए : तर कला भएका कलाकार लाई use गरेर आयोजक ले पैसा कमाउने बाटो मात्रै बनाए !
    --- आजकल त प्रतिस्पर्धीले vote मागेको पनि मलाई सिधासिधी "भिख्" आयोजक ले आफ्नो गोजी भर्नलाई माग्न लगाएको झै लाग्छ !
    - अनि बिजेता भएपछी बिजेता कुन दुलो मा पस्छ कुन्नी थाहा छैन,😠😠 अगाडिका reality show का बिजेताहरु कहाँ छन् ? के गर्दैछन् !
    - जहाँतही बाट जनताले दुख गरेर कमाएको पैसाले vote गरेको भनेको ;- नेपाली कला जगत मा योगदान गरोस् भनेर !! हो !!🤚🤚
    - मेरो ख्यालमा : पहिलो नेपाली तारा "दिपक लिम्बू" ले नेपाली सिनेमामा धेरै गीत गाएर बिजेता हुनुको योगदान दिए:
    - मैले भबेको जस्तै "Karan pariyar" नबनोस् शुभकामना !! 🤚🤚
    (Roman subba)

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 3 місяці тому +4

    जजहरुले भन्थ्यो नी तिमी गाउनकै लागि जन्मेको हो,सच्चीकै मलाई पनि त्यस्तै लाग्छ,तिमीले जुन गीत गाउँछौँ अर्जिनल भन्दा तिमीले गाएको मिठास सुन्छ,शुभकामना आझै प्रगतिको कामना

  • @sitanepal664
    @sitanepal664 3 місяці тому +6

    सबै जजहरू र कार्यक्रम सञ्चालन गर्नेहरुलाई पनि बिर्सनु हुँदैन...

    • @laxmithapa9761
      @laxmithapa9761 3 місяці тому +1

      बिचरा सोझो छ भन्न नजानेर होला । सबैलाई धन्यवाद भन्न नभुल है ! बावु

  • @kamalatiwari836
    @kamalatiwari836 3 місяці тому

    यस्ता हत्यारा ले भन्नै परदैन अाफ्नाे खु बि छ भने, नालायक हरु ले भेट्दै मा अब भाट चाहि खेरनफाल है, मेहनत गरे अवस्य सफल हुन्छ,

  • @seemarai4645
    @seemarai4645 3 місяці тому +2

    Karanko voice ko kurei ngarum attinai xa sang sangei boli Chali blne seili sasera bolne uttikei ramro xa Karan kat sukei Mathi puge Pani aafule aafu Lai Ra darsak Maya r sath koile navunu Ani ktiko paxi koile nagnu timi Lai sidyayera xodxani hosiyar hunu hai babu🎉🎉🎉🎉❤❤❤❤

  • @yashodarijal1299
    @yashodarijal1299 3 місяці тому +3

    करन भाइ तिम्रो गितहरु अनि सोर त्यतिकै राम्रो प्रगतिको ढोकाहरु अझै खुल्दै जाउन यस्तै सिम्पल बन्नु अहमताको भाबना नराख्नु तिमिलाइ धेरै धेरै शुभकामना ❤

  • @Worry2424
    @Worry2424 3 місяці тому +1

    म नि एउटा सानो vlogger हो मलाइ नि support गर्दिनु होला

  • @HariPrasad-qs9gq
    @HariPrasad-qs9gq 3 місяці тому +1

    बाबु तिम्रो बोलि मा दम छ तिमी तेसै आइडल भएको होइन,
    तिम्रो उज्ज्वल भविष्य को शुभकामना।

  • @DanGc-hn9ie
    @DanGc-hn9ie 3 місяці тому +1

    Timro jasto soch sabai xora haru ko hos yehi kamana garxu

  • @Manisha_Koirala1
    @Manisha_Koirala1 3 місяці тому +2

    Literally his speech is so fabulous 🎉and he is a kind of genuine person who deserve this one this year finally chosen a nice golden gifted boy as a singer wow don’t forget your identity learned everything which you want your dreams is here good luck your god has gifted magical voice 🍀🍀 keep it up ❤️❤️

  • @KanxaPradeshi
    @KanxaPradeshi 3 місяці тому +3

    भाइको स्वर साह्रै मीठो साथमा गफ पनि कति सरल र सिधा Wow🌹🌹🌹

  • @krishnakhatri2616
    @krishnakhatri2616 3 місяці тому

    Agadi menuka ko karan le garda pani jaj ko pani yespali ramrolai support garu vanne aakha khuleko ho jaj ko tesaile khulerai charcha gareka hun

  • @pokhareliashmi4499
    @pokhareliashmi4499 3 місяці тому +1

    धेरै धेरै बधाई छ भाई करणलाई सारै सोझो सरलता लगनशिलता मेहेनति धैर्यवान यो बिशेसताले सायद करणलाई यो ऊच्च स्थानमा एउटा बिजेता को उपाधि दिलाको छ मलाई लाग्छ आफ्नो छबिलाई र दर्शकको माया जजहरुको माया र सुझाबलाई ध्यानमा राखेर अगाडि बड्दै जानू उत्तरोत्तर प्रगति र सफलताको सुभकामना छ भाई तिम्रो उज्जवल भबिश्यको कामना छ जे गर राम्रो गर धेरै धेरै बधाई छ मनदेखिको लगनशिल भएर आफ्नो उदेश्यमा लागि परे सफल हुदो रैछ भन्ने एउटा मात्रै दरो उदाहरण तिमी हौ भाई तिमी 🙏🙏 🎊🎉🎈❤❤❤❤❤

  • @shantapokharel66
    @shantapokharel66 3 місяці тому +1

    लु बधाई छ।।कुरा सुन्दात बाबा ममिको ज्ञानि, बुझकी, बोल्न सिपालु अनि मेहनती छोरा जस्तो लाग्यो।।।

  • @romansubba2638
    @romansubba2638 3 місяці тому

    यो सुन्दर सम्पादनका लागि सेतोपाटिलाई धन्यबाद् ! अत्यन्तै सर्टिक् अनि प्रभावकारी !
    - न कोहि interviwer को blaah blaah न कहिँ केही आनाकाना ! ❤😂😂

  • @थापा
    @थापा 3 місяці тому +1

    कति मिठो कुरा गर्यो करन ले,सारै छित्त बुज्दो।आनन्द आउने कुरा सुन्दा पनि।best of luck करन आउदा दिन हरु पनि यसरी नै मिहेनत गर्दै जानू सुभकामना👏💐💐❤️50भोट् त मैले पनि देको जम्मा😊खुसी लाग्यो तिम्रो जित देख्दा❤अझै मिठो मिठो गीत सुन्न पाउ पर्गती होस करन बाबु🎉🎉💐💕

  • @ReshamThapa-km3ej
    @ReshamThapa-km3ej Місяць тому

    Karan Bhai good luck

  • @nirmalakhadka2381
    @nirmalakhadka2381 3 місяці тому +1

    Good luck 🎉🎉🎉

  • @ramghimire2784
    @ramghimire2784 3 місяці тому

    रबी ओधा जस्तो आफ्नो औकात नबिर्सनु। सुरुमा सबै लाई राम्रै लाग्छ । धरातलमै टेकिरहनु। एउटा गीत म लेख्छु र सबै लगानी म आफै गर्छु। म चाडै तिमीलाई भेटौंला । संगीतकारको कोजिमा छु। तिम्रो शुभ होस।

  • @RatnaAdhikariDhakal
    @RatnaAdhikariDhakal 3 місяці тому

    जजहरूलाई सधै दर्शकहरूलाई ,भाेट गर्नेहरूलाई , अादर सत्कार ,सम्मान सबै काे तवर तरी पनि सिक्न अाबश्यक देखिन्छ ल बधाई छसधै नै बिगतका अबस्थाहरू पल पल सम्झिनु पर्छ करन भाइ ।खुशी लाेकाे छ नेपाली ठिटाे ।

  • @SalinBc-u6n
    @SalinBc-u6n 3 місяці тому +1

    हार्दिक बधाई करन भाइ अझै राम्रो प्रगति गर्दै जानू शुभकामना ❤❤🌺🌺

  • @laxmangc7237
    @laxmangc7237 2 місяці тому +1

    Good

  • @dipakghatani6618
    @dipakghatani6618 3 місяці тому

    उज्वल भविष्यको कामना करण अहीले सम्माको उत्कृष्ट इतिहासकै उकृष्ट आइडल

  • @BishnuPariyar0028
    @BishnuPariyar0028 3 місяці тому

    करन तिम्रो संघर्ष ले अन्य अरुको जीवनलाई पनि मार्गदर्शन गर्ने आधार भएको छ❤

  • @danealabhi7588
    @danealabhi7588 3 місяці тому

    मान्छे जति शालिन छन भाइ कुरा पनि तेस्तै गर्छ्न❤❤❤ सङ्गीत को त कुरा नररुम ❤❤full package good luck vai❤❤

  • @deutinepali6645
    @deutinepali6645 3 місяці тому

    धेरै धेरै बधाई छ करन अजै प्रगति गर्दै अधि बढनु , दुनियाँ स्वार्थी छ कदम कदमा होस् गर्नु ।❤❤

  • @sudanghimire4034
    @sudanghimire4034 3 місяці тому +3

    करण को हिन्दी गित सुन्न पाए आभारी हुने थिय

    • @aa-sha1042
      @aa-sha1042 3 місяці тому

      Hindi pani nepali vanda dami xaa gako xan maile sunethe agi

  • @buddhagurung7294
    @buddhagurung7294 3 місяці тому +1

    Such a multi talented person keep it up ❤ amazing voice you have Karan 🙏

  • @tekbahadurMalla-q2y
    @tekbahadurMalla-q2y 3 місяці тому +5

    करण बाबु दर्शको माया त पायौ.तर बर्दिया बासिको ठूलो हातछ .बर्दियावासिलाई खैत धन्यवाद भनेको .किनकी सम्पूर्ण बर्दिया जिल्लाले तिनीलाई भोट गरेकाछन!!

    • @rambahadurbohara9392
      @rambahadurbohara9392 3 місяці тому +1

      सबैलाई एकमुष्ट धन्यबाद देकै छ । यसरी क्षेत्रगत विश्लेषण गर्नु हुदैन करन एक नेपाली प्रतिभा हो सम्पुर्ण नेपालिको मन मुटुमा बस्न सफल हो

    • @bhimlal13
      @bhimlal13 3 місяці тому

      करन भाइ ले सब लाई धन्ने वाद भनी सकेको छ कुनै पनि भेग को कुरा नगर्दा हुन्छ । म सोलु खुम्बु बाट हो मैले उस्को कला र उस्को मेहनत देखेर 5/7 जना साथी सहिद समेटेर सकेको सहयोग गरे ।

  • @chiranjibihamal9345
    @chiranjibihamal9345 3 місяці тому +1

    बधाई तथा उज्वल भविष्यको शुभ कामना करन भाई।

  • @SANUJ_RAI
    @SANUJ_RAI 3 місяці тому +1

    गुरुले पनि सारै साथ दिनु भाको छ बधाई छ हजुर हरु लाई

  • @surendrapariyar1997
    @surendrapariyar1997 3 місяці тому

    Wow wow wow Kati metho bholi Karan bhai KO mero manma choyo❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mamtamag8255
    @mamtamag8255 3 місяці тому

    बाबा अामालाई खुशी दियाै अझ धेरै प्रगति गर्दै जाउ भाई❤

  • @shankardamai2441
    @shankardamai2441 3 місяці тому +1

    भाई करन बधाई छ छज्जल भविष्य को सूभ कामना🎉🎉🎉

  • @allegated9994
    @allegated9994 3 місяці тому

    Pahile dhekhi paisa ko khel hun x bhanni thaha thiyo tara yespali balla NEPAL ideol le nya payo ko mahasus bhayo khushi lagyo karan bhai lai dherai dherai badhai x ❤❤

  • @rajkumarchaudhary8087
    @rajkumarchaudhary8087 3 місяці тому

    Yeuta kura ajhai bhanna man lagyo bhai timro aawaj egdamai mitho xa rw timi aafu ko ho kasai yeha samma puge ma paila ko kasto thiye hamlai purano karan chahiyo tei innocent wala dhera aagadi badxau god bless you

  • @mahendrabk8397
    @mahendrabk8397 3 місяці тому

    करण भाई तिम्रो सङ्गीत प्रतीकाे त्यो प्यास लगनशीलताले तिमी यो ठाउँमा छौ अबकाे आउने दिनहरुमा तिमी अझैं सङ्गीतमा राम्राे गर्दै जाऊ हाम्रो साथ समर्थन सधैं राखिराख्ने छ ❣️

  • @kanchhirai1435
    @kanchhirai1435 3 місяці тому +1

    👍 good luck

  • @aa-sha1042
    @aa-sha1042 3 місяці тому

    Vai timi lai suport garne janta ane akdom mankari judge haru lai pani nabirsa la timi sojo xau kohi bela ramro bolda ni galti hunxa sochhera bola akdom dherai pargati gara mero pani vot khere gayena thank you vai...

  • @deepatamang9900
    @deepatamang9900 3 місяці тому +1

    For the first time yeti ramro singer innocent singer dekhe❤❤

  • @tarabhujel2405
    @tarabhujel2405 3 місяці тому

    Congratulations vai.keep it up.sangitik yatra bichai ma naroknu.be continue. God bless you.

  • @YousuphRajKhokhali
    @YousuphRajKhokhali 3 місяці тому

    saral, salin, imandaar ra bhui manxe KARAN BHAI. keep this attitude forever and definitely but sooner or later you will achieve everything in your life. keep doing hard work in music.

  • @RadhaSunar-mj3jf
    @RadhaSunar-mj3jf 3 місяці тому

    Karanle tyo satkar napayera Hola geetma ta abal Lai ani aafuvanda aararniye bektilai pani sir nuhurayera uhaharulai samman Ra ijet garnu par6a ani 3jana maharathi jurjh Ra gurulai antim ssa rahanjel ijet man Ra samjhan garna kahileai navulnu la Vai ma tapaiko suvachinta ani fan vako Karan yo sujhab deko mine nagarnu la

  • @BuddhaRumba-dk8ue
    @BuddhaRumba-dk8ue 3 місяці тому

    Karan vaii manxeko jivanma harek uttar chadab ani badah archan dhukha pida harek auxan yo manxeko jivanko sangarsa auta hoina asri bujau auta kura chai k banna chahanxu vane aja jasarinai volipani geet sangit laii attikaii maya garnu ani yah samma puknu jarch haruko pani thulo haxa samjene garnu wahaharulai pani haii vaii

  • @edge-ji6ce
    @edge-ji6ce 3 місяці тому +1

    बधाई छ करण भाइ

  • @Aashasunar-m6p
    @Aashasunar-m6p 3 місяці тому

    म धेरै खुसी भको छु बाबु लाई यसरी बोलेको देख्दा❤❤

  • @madhavghatani934
    @madhavghatani934 3 місяці тому

    भाइ जजहरुलाइ पनि सम्जने गर है ठुलो योगदान छ

  • @krishpariyar8578
    @krishpariyar8578 3 місяці тому

    बाबू जर्ज हरु को नाम पनि लिनु पर्छ है।

  • @laxmineupane8802
    @laxmineupane8802 3 місяці тому

    Don't forget them who judge you and likewise those anchors who encourage you also...best of luck 🤞 upcoming future bhai❤

  • @chiranjibihamal9345
    @chiranjibihamal9345 3 місяці тому

    बधाई तथा उज्वल भविष्यको शुभ कामना करन भाई।

  • @buddhimangurung1014
    @buddhimangurung1014 3 місяці тому

    Yes Pali winner hunu parne Sahi lageo and congratulations 👏👏 Karan

  • @Routineofmusikot_123
    @Routineofmusikot_123 3 місяці тому

    उज्ज्वल भबिष्यकाे कामना❤❤❤❤

  • @SangitaNepali-g2l
    @SangitaNepali-g2l 3 місяці тому +1

    Congratulations karan vai ❤️❤️❤️

  • @lazyfitnyinbaa4792
    @lazyfitnyinbaa4792 3 місяці тому

    Government le karan buwa lai job dinu parne ho??

  • @Tilakbahadurgurung
    @Tilakbahadurgurung 3 місяці тому

    bhai karan 1 song singing garana bhai.malai sunnuman lagyo😊

  • @Myuramaya
    @Myuramaya 3 місяці тому +1

    बधाई छ मेरो भाई

  • @haribahadurbasnet5311
    @haribahadurbasnet5311 3 місяці тому

    कति शरल वाेलचाल....करणवावुकाे!

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 3 місяці тому

    बधाई छ बाबु करन भगवान ले संधै कल्याण गरुन 🙏🙏❤️❤️

  • @ReshmaLama-fg6ht
    @ReshmaLama-fg6ht 3 місяці тому

    आमा बाबालाइ राम्रो घर बनाइ दिनु करन भाइ बदाइ छ❤❤

  • @sitamayashresthagurung659
    @sitamayashresthagurung659 3 місяці тому

    Thank you Nepal idol Jai hosh Karan ❤❤❤

  • @RadhaSunar-mj3jf
    @RadhaSunar-mj3jf 3 місяці тому

    Wao jasle man mabatai kehi gar6u vanera manma drid❤ boki na aati mehenata garna 6odena vane sachai yekadi usle safalta hasil garerai 6adne rahi6a god bless you vai karan

  • @krishnapariyar7924
    @krishnapariyar7924 3 місяці тому

    Sarie khuse lagyo

  • @Sabina_bhujel
    @Sabina_bhujel 3 місяці тому

    Congratulations cutiepie❤

  • @Reactorboy-r2i
    @Reactorboy-r2i 3 місяці тому

    Best wisher karan pariyar ❤❤🎉🎉

  • @mayapradhan8371
    @mayapradhan8371 3 місяці тому

    Kathi manathi vai karan tapai lai dhari dhari suvakamana life ma aji ramro hose❤God always bless you 🙏

  • @Aaryanpariyar-v7t
    @Aaryanpariyar-v7t 3 місяці тому

    Good luck 🍀 Karan Bhai 🍀

  • @anilb.k2920
    @anilb.k2920 3 місяці тому

    dherai dherai subhkamana bhai karan

  • @VarunSunam
    @VarunSunam 3 місяці тому

    Nice thinks

  • @LaxmiGurung-uj2yo
    @LaxmiGurung-uj2yo 3 місяці тому

    ❤❤ Karan God bless Ur Long Life oK Thanks U ❤❤

  • @Coolbrain555
    @Coolbrain555 3 місяці тому

    his singing and the way he speaks in chaudhary accent i am in love with it❤😊

  • @ranjushrestha4199
    @ranjushrestha4199 3 місяці тому

    Congratulations Karan babu God bless you ❤❤❤🙏

  • @Ramgtm1
    @Ramgtm1 3 місяці тому

    धेरै राम्रो भाई ❤❤

  • @SunuShrestha-vz6fi
    @SunuShrestha-vz6fi 3 місяці тому +2

    He is the best❤❤

  • @maushamkhadka6305
    @maushamkhadka6305 3 місяці тому

    Malai karan vai ley rai maila vanney geet gayako sunna maan xa ❤

  • @PrakashPrakash-du7wb
    @PrakashPrakash-du7wb 3 місяці тому

    Goood vai

  • @prabinashrestha6805
    @prabinashrestha6805 3 місяці тому

    Karan best of luck 🙏❤️ for future brother 🎈🎈