बालाराम घर्ती मगर भन्छन्:मगरको धर्म हिन्दु, देवता महादेव,नेपालमा मंगोल छैन,नेपाल शब्द मगर भाषाबाट

Поділитися
Вставка
  • Опубліковано 28 вер 2024
  • मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #Balaramghartimagar
    #Rajendralingden
    #Prachanda
    Program : Churo Kuro
    Guest: Balaram Gharti Magar
    Presenter : Umesh Subedi
    Editor : Santosh Subedi
    Camera : Ramesh Karki
    Don't forget to Like, Comment, Share and Subscribe.

КОМЕНТАРІ • 626

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 Рік тому +8

    बालाराम बुवाको बुझाई सत्य
    साबित हुने देखिन्छ।
    जय आमा नेपाल !
    जय बलाराम बुबाज्यू !

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 2 роки тому +45

    बालाराम जी को अन्तरबार्ता एकदम राम्रो लाग्यो सत्य कुरा राख्नु भो धन्यवाद छ हजुर लाई 🙏🙏🙏

    • @ramadhikari4844
      @ramadhikari4844 2 роки тому

      00 bun

    • @kamalkatuwal4412
      @kamalkatuwal4412 2 роки тому

      P

    • @SawravBiswa
      @SawravBiswa Рік тому +1

      बीचारा.यो बुरा.लायी.केही.थाह रहेन..छ पो.नेता.बानये.छा

    • @lalitbikramshahi5
      @lalitbikramshahi5 2 місяці тому

      K ko satya kura? Pagal budo Je Payo tehi bolxa. Thakuri haru vaneko Rajasthan bata aayeka Rajput hun. Rajput lai Thakur ni vanxa India ma. Tehi Thakur bata Thakuri Rahana gayeko ho.

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 6 місяців тому +3

    ॐ नम शिबाय।बालारम घर्तीमगर जि को कुरा 100% सत्य सहि हो

  • @बलकुमारश्रिनेथठकुरी

    हामी ठकुरी दाजुभाइ ले मगर लाई दाजुभाइ नै मान्ने गर्दछौ किन कि मगर र ठकुरी को गोत्र पनि एउटै हुन्छ जनै लगाउदै मा कुनै ठकुरी मगर को पहिचान मेटिदैन नेपाल एकीकरण मा मगर र ठकुरी मिलेर नै नेपाल एकिकरण गरेको हो दुई चार जना ठकुरी राजा हरूले एत्रो सिङ्गो नेपाल बनाउन सक्ने क्षमता पक्कै होइन आजको बाङ्गो टिङगो राजनीति को झोले हरु ले चडाइ बडाइ गरेर मात्र हो

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Рік тому +6

    हार्दिक धन्यवाद
    एतिहाँसिक सत्य कुरा
    सलाम🙏🙏छ

  • @lonmangar3209
    @lonmangar3209 2 роки тому +36

    जातीको धर्म हुदैन र धेरै विद्वानले आदिवासी Indigenousको बिशेश धर्म हुदैन भनेका छन र आदिवासीले धर्मलाई भन्दा सस्कार सस्कृतिलाइ प्राथमिकता दिन्छन र बिस्वका हरेक आदिवासीलाई हेरौ उनिहरुले धर्मलाई प्राथमिकता खासै दिदैन ।
    अनि नेपालको ठूलो आदिवासी जनजाती मगरको धर्म न हिन्दु न बौद्ध हो । मगरले प्रकृति पुजा र धामीझाँक्री परम्परालाई प्राथमिकता दिन्थे दिनुपर्थ्यो तर समयसङ्गै हिन्दु धर्मको प्रभाव कारण हिन्दु भएका छौ ।
    प्रकृति पुज्दैमा धामीझाँक्री परम्परा हुदैमा हिन्दु धर्म हुने भए आजको दिन सम्म बिस्वका प्राय: जाति मानिस हिन्दुमा गणना हुन्थे होला।
    मगर भाषाहरुमा स्वर्ग नर्कको अर्थ लाग्ने शब्द नै छैन यसले के अर्थ दिन्छन भने पुर्खाहरुले स्वर्ग नर्कमा बिस्वास गरेका थिएन बरु मरेपछी आत्मलोकमा गएर फेरि पुर्खा सङ्ग मिलन हुने कुरामा बिस्वास गर्थे । राम्रो कर्म गरेर स्वर्ग नराम्रो कर्म गरेर नर्क जाने कुरामा बिस्वास गर्दैन्थे । गरेको भए आजको दिनमा स्वर्ग नर्क अर्थ लाग्ने शब्दहरु मगर भाषामा हुन्थे होला तर छैन त्यसकारण स्वर्ग नर्कमा बिस्वास नगर्ने आदिवासी जनजातीको धर्म कसरी हिन्दु हुन्छ?
    हाम्रो बाहुन छेत्रीको जस्तो ऋषिको नामको गोत्र हुदैन र त्यस्ता गोत्र हुने मगर अशुद्ध मगर हुन । शुद्ध मगरको कैरण हुन्छ । मेरो थर थापा अनि उपथर सप्लाङ्गी हो र सप्लाङ्गी नै मेरो कैरण हो ।
    कैरण हेरेर नै बिहेबारी हुन्छ हाम्रो ।
    अनि केही धार्मिक मन्दिरमा मगर पुजारी हुदैमा हिन्दु हुने भए भोलीको दिन मस्जिद चर्च गुम्बामा मगर होला अनि के मगरको धर्म इसाइ मुस्लिम बौद्ध हुन्छ?
    हाम्रो ठान देउराली कोटलाई मन्दिर बनए पछि मगर पुजारी हुनु नौलो कुरा होइन ।
    हाम्रा आफनै देविदेवता छन 22 बज्यु 12 बाराहा सिम्या भुम्या सेडेनी मनडले युखिम लोन छन किन अरुको हिन्दु देविदेवता पुजा गर्ने?
    मगर जातिलाई कुनै धर्म सङ्ग नजोडियोस

    • @lonmangar3209
      @lonmangar3209 2 роки тому +2

      @truck driver कुरा यहाँ Mongol को कुरा भएको छैन

    • @karma.8855
      @karma.8855 2 роки тому

      Sahi bhannu bhayo hajur.

    • @karma.8855
      @karma.8855 2 роки тому +2

      Yo budo le ulta ulta kuro garne rahecchn. Thait.

    • @chandrabudha442
      @chandrabudha442 2 роки тому

      हजुरको कुरा एक्दम सहि लाग्यो सर

    • @purjapundhankumari2057
      @purjapundhankumari2057 Рік тому

      नमस्कार

  • @himlalacharya9077
    @himlalacharya9077 2 роки тому +26

    वालाराम जि काे भनाइमा धेरै सत्यता भेटिन्छ
    नेपालका प्राय: नदी र पानीका श्राेतहरूकाे नाम
    मगरभाषामै राखिएकाे तथा डाडाहरुकाे पनि ।

  • @amitamit684
    @amitamit684 2 роки тому +20

    आहा सारै चित्तबुझ्दो कुरा गर्नुभयो हजुरले।🙏तथ्य मा आधारित छ भन्ने लाग्छ।उहाँको कुरा सुनेर मन प्रफुल्ल भयो।🙏

  • @padammonger2865
    @padammonger2865 2 роки тому +17

    सुबेडी सर
    बलाराम घर्ति मगरले लेखेका किताबकेा कहा र तसरी पाईन्छ त …

  • @Rameshmusicindustries
    @Rameshmusicindustries Рік тому +3

    ऐतिहासिकताको अत्यन्तै उत्कृष्ट र यथार्थ बिचारको संश्लेषण बालाराम घर्ती मगर ज्यु लाई हार्दिक धन्यवाद

  • @incomebooster4728
    @incomebooster4728 2 роки тому +15

    Respect for this man , salute !

  • @durgachapagain6207
    @durgachapagain6207 Рік тому +5

    खरोकुरो र यो कार्यक्रम शुभकामना छ राम्रो शक्तिसालि माहापुरुश हरुको जन्म भएको थियो तर नेपाल मा सत्ते सनातन धर्म को धर्मगुरु नेपाल हो रास्ट्र धर्म सत्ते सनातन धर्म हो त्यसैले सबैले बुझ्नुपर्ने कुरा हो येहिसनातनबाट चारैतिर बाट बत्ति बल्दैछ ठाउ ठाउ मा प्रकाशित मोडेल हुन सक्ने अनुमान छ

  • @gajasingrana7110
    @gajasingrana7110 2 роки тому +21

    अति नै खुशी लाग्यो यो भिदिओ हेरेर धन्यवाद

  • @dhirajthakuri2485
    @dhirajthakuri2485 2 роки тому +121

    सहि कुरा गर्नु भयो । ठकुरी ले कहिले नी आफुलाई क्षेत्री ठान्दैन २ एउटा कुरा . पनि सत्य ६ की मगरका बंशाली हराए ठकुरी कोमा जानु २ ठकुरीको हराए मगरकोमा जानु आज पनि यो कुरा हाम्रो गाउ घरमा हामो पुर्वज वाट शुन्न पाइन्छ ।

    • @sagarsaud8555
      @sagarsaud8555 2 роки тому +3

      Ta माचिक्ने खाते होस

    • @dhirajthakuri2485
      @dhirajthakuri2485 2 роки тому +10

      ​@@sagarsaud8555 tai chikne khate hos

    • @andthewindwhispered
      @andthewindwhispered 2 роки тому +7

      @@sagarsaud8555 त मुजीहरु जात फेरेर मल्ल शाह लेख्न पल्केका छ्स् त सुदुरपश्चिम तिर।। त्यही भएर टाउको दुख्यो तलाई।

    • @andthewindwhispered
      @andthewindwhispered 2 роки тому

      @@dhirajthakuri2485यो मुला क्षेत्रीहरु बोगटी रावल देउवा साउद बोहोरा सौराज जस्ताहरु आफ्नो थर लुकाएर मल्ल शाह शाही लेखेर ठकुरी बन्न खोज्छ, खातेहरु। त्यही भएर हजुरको कुराले यो खाते कुजातको चित्त दुखेको हो। ठकुरीको पहिचान मेटाउन खोज्दै छन् यि बाहुन क्षेत्रीहरु।

    • @prempun528
      @prempun528 Рік тому +1

      सही बात सर

  • @tekchhetri1445
    @tekchhetri1445 Рік тому +3

    Kati mitho kura BR Ghartimagarko

  • @gaurilaladhikari9517
    @gaurilaladhikari9517 2 роки тому +16

    सलाम छ ! माननीय बालाराम घर्ती मगर ज्यू लाई। वास्तममा मगर प्याेर हिन्दु नै हुन्। हिन्दु भित्रका महान पर्व दशैं तिहारमा मगर परम्परा झल्किन्छ। तिहारकाे देउसी भैलाे हाेस् या साेरठी हाेस् या घाटु, सबैमा हिन्दुले मानेका अाराध्य देवता र माहामानवहरूकै गाथाकाे बयान भेटिन्छ। भगवान राम पनि दाह्री जुँगा नभएकाे देखाइएकाे छ,सायद मगर नै थिए। भगवान कृष्ण लाई त मतवाली जातकाे भनेर जरासन्धले भनेकाे कुरा उल्लेख छ। यसरी कृष्ण मगर भएकाे पुष्टि हुन्छ। मगरहरू लडाईँमा बलिया र चतुर हुन्छन्, त्यसैले वर्तमानमा पनि वीर गाेरखाली भनेर कम्ता चर्चा छैन। भगवान बुद्ध पनि मगर भएकाे कुरा प्रष्टिन्छ। बाहुनहरु जहाँ बाट अाए पनि यिनै राम,कृष्ण र माहादेव लाई अाफ्ना अाराध्य देवता मानेर बसे अनि के बिराए र लखेटिनु पर्ने ? हाम्रा पुर्खाले कसरी एक-अर्का लाई सम्मान दिएर सौहार्दता कायम गरे, त्याे अहिलेका मंगाेल भनाउँदाहरूले बुझ्नु पर्छ।

    • @yamsingjai9225
      @yamsingjai9225 2 роки тому

      100% sahi vannu vo adhikari jethansab tar paxi aayar bahun chetree harule Hindu dharmako name ma magar lagayar annya samudaya harulai Kati daman sosan hela hocho xuwaxut gareko thiyo wa xa vanne kurako ni hekka garnu paryo ni mangoll harule lakhetne vaneko kaha hami jasto sojhasajha emandar bahun chetreelai ho twni lakhatne vaneko tw chor varsta dalali mafiya ani rastiya gaddarr E syall bahun chetree neta harulai lakhetnu parxa vaneko matrai ho

    • @gaurilaladhikari9517
      @gaurilaladhikari9517 2 роки тому +2

      @@yamsingjai9225 हजुरकाे साेच पनि अत्यन्त नीच रहेछ, अरुकाे बहिनी पनि दिदीबहिनी समान हाे भन्ने धारणा गुमाएर अरुकाे दिदीबहिनी सबै लाई श्रीमतीकाे नजरले हेर्नुहुने रहेछ। मेराे बहिनी तपाईं लाई कहिले दिएँ र जेठान शब्दले सम्बाेधन गर्नुभाे ! यस्तै अपराधिक साेच भएकाहरू लाई हाे नेपाल बाट लखेट्नु पर्ने। त्याे बाहुन् हाेस् या क्षेत्री हाेस् या मगर,गुरुङ्,राई,लिम्बू,थारु मधेसी जाेसुकै हाेस् अपराधि लाई नेपालमा स्थान दिनु हुँदैन,यदि दिईहाले पनि त्यस्ताकाे स्थान जेल भित्र मात्र हुनु पर्छ भन्ने धारणा राख्छु। म पेशाले शिक्षक भएकाेले पनि नीच शब्द उच्चारण गर्ने मानिस मेराे नजरमा गिरेकै हुन्छ। अनि अर्काे कुरा सबै बाहुन खराब देख्ने अाँखा पनि खराब हाे। सबै मंगाेल सज्जन देख्ने अाँखा पनि खराब हाे। उसाेभए राम बम्जनले अाफु लाई भगवानकाे अवतार हाे भनेर अवतारी लामा बनेर केटी बलात्कार गरेर गायब पारेकाे छ, त्याे ठीक हाे ? अपराधि जुनसुकै जात र धर्मकाे भए पनि अपराधि नै हुन्छ। खराब कर्म गर्नेकाे जात,धर्म, नाता केही हुँदैन याे कुरा बुझ्नुस्।

    • @yamsingjai9225
      @yamsingjai9225 2 роки тому

      @@gaurilaladhikari9517 sabaiko dd baini lai sabaile aafnoii dd boini sochne vaya yo sansar aja kasto hunthyo hola hjr KO bicharma maile jethan sab vannuko ni karan xani hjr sir

    • @gaurilaladhikari9517
      @gaurilaladhikari9517 2 роки тому

      @@yamsingjai9225 हाे, मानिसकाे घरजम अरुकै छाेरी चेली,दिदी बहिनी सँग हुन्छ तर हुन्छ भन्दैमा पशुवत व्यवहार देखाउनु मानव सभ्यताका लागि कलंक हाे। अरुकाे अबहेलना गर्नु के राम्राे कार्य हाे र ? त्यै तपाईँकाे जेठान शब्द तपाईं लाई मैले फर्काएँ भने तपाईँकाे र तपाईँका दिदी-बहिनीकाे अबहेलना र अपमान हुँदैन र ? तपाईं लाई दुख लाग्दैन र ? अनि त्याे बाहेक के कारण छ ? मलाई जेठान भन्नू पर्ने ?

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 2 роки тому

      @@gaurilaladhikari9517 tapai ko vichar ekdumai ramro...👍👍👍

  • @chandrasen1189
    @chandrasen1189 Рік тому +2

    हाम्रो रोल्पाली पूर्व माननीय मन्त्री बलराम घर्ती मगर हामी रोल्पाली जनता को अविभग हो रोल्पा जिल्लामा रहेको स्कूल झोलोंगे पूल रोल्पा सडक सञ्जाल सबै बलराम घर्ती मगर हो हामी रोल्पाली जनता को अभिबग हो गर्भ लाग छ

  • @Senthakuri-q2f
    @Senthakuri-q2f 26 днів тому

    Ho hajur ho.sab miler basnuporxa❤❤❤❤

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Рік тому +1

    श्री बालाराम घर्ति मगर ज्यु नेपालका महान व्यक्तित्व हुनुहुन्छ,जय होस्

  • @princebabykidsvideo.9878
    @princebabykidsvideo.9878 Рік тому +1

    नेपाल मा मुलबासी एकता आजको आवश्यकता हो 👍🏻🐓👍🏻

  • @matrikadhungel1269
    @matrikadhungel1269 Рік тому +1

    नेपालमा किरात सभ्यता प्राचीन कालदेखिहो तर मंगोलभन्ने कुनै प्राचीन इतिहासमा पाइदैन।

  • @singhtamang1345
    @singhtamang1345 Місяць тому +1

    शाहा त उपाधी हो ।नेपाली शाहा बंशको ईतिहास हेर्नू होला ।किन मगर बंशको भन्दै हुनुहुन्छ ।

  • @topbahadurkarki1978
    @topbahadurkarki1978 Рік тому +4

    यही कुरा सत्यहो

  • @niteshtamang8377
    @niteshtamang8377 2 роки тому +4

    समाजमा एकदुई फत्ता हरु भेटिन्छन् जसले गर्दा सिंगो समुदाय अन्धकार मा जाना बाध्यता हुन्छ , मार्ने बेला भयो तर बुद्धि भने झै आइले पनि छेत्री बाहुन कै हली गरेर मर्छु भन्ने मान्छे

  • @balkc8537
    @balkc8537 Рік тому +1

    He is perfectly right.

  • @premdhital6745
    @premdhital6745 Рік тому +2

    kasto ramro soch hajur ko .......mahan soch ra B4 ka dhani Bala ram sir ...........hajur lai salute chha

  • @manumagar2580
    @manumagar2580 Рік тому +4

    सहि कुरो गर्नु भो🙏🙏🌹🌹

  • @jagadishsubedi9363
    @jagadishsubedi9363 2 роки тому +6

    Great talk

  • @ompundhurba3814
    @ompundhurba3814 Рік тому +6

    बालाराम घर्ती मगर ज्युलाई हृदय देखि नै सलाम छ । उहाँसँग भेट्ने मन छ ।

  • @badalthapamagar8722
    @badalthapamagar8722 Рік тому +5

    मगर, ठकुरी सबै बाहुनद्वारा बनाइएका हिन्दु थिए। मगरको भाषा भोटबर्मेली भाषा समुहमा पर्छ भने हिन्दु धर्मको किताबहरु सबै संस्कृतमा लेखिएकाले मगरको धर्म हिन्दु हुनै सक्दैनन् । हिन्दु धर्मको प्रवर्तकहरु जतिपनि छन्, सबै चलाख बाहुन छन्। तर मगरहरुको स्वभाव बुद्धको शिक्षा अनुकरण गर्ने खालको अति नै सोझो र अरु माथि हस्तक्षेप नगर्ने खालको भएको हुँदा मगरहरु हिन्दु होइनन् भन्ने प्रमाणित हुन्छ। बरु बौद्ध चाहिँ अवश्य थिए।

  • @ravimagar7480
    @ravimagar7480 2 роки тому +11

    Thakuri Ra magar sem Bhai

    • @Indra_mgr
      @Indra_mgr Рік тому

      Hoina thakuri haru bhaun chettrii haru ho

  • @mrbkgamer3648
    @mrbkgamer3648 2 роки тому +4

    ठिक कुरा

  • @JenishBhandari-x3d
    @JenishBhandari-x3d 10 місяців тому +1

    नेपाल् मा धर्म १२३हिमाल पहाड तराई =देश नेपाल ***$#संसार हो।

  • @thedeltamike2418
    @thedeltamike2418 2 роки тому +4

    Kati ramro kura sabai Nepali daju vai k ko jaat ra dharma.

  • @sukhabahadurgharti2760
    @sukhabahadurgharti2760 2 роки тому +5

    BalaRam jiRamro kura garnu vo 👍

  • @himalayanviagra6255
    @himalayanviagra6255 2 роки тому +6

    राउटे कुसुन्डा मगर ठकुरी एउटै पुर्खाबाट छुटिएका हाँगाबिगा हुन। Reinhard / Toba नामक बिदेशी तथा डोरबहादुर बिष्ट नामक स्वदेशी मानबशास्त्रीहरुको अनुसन्धानले यसलाई डिएनए सहित उहिल्यै पुष्टि गरिसकेको छ। अझै पनि कुनै मानवशास्त्रीहरुले अनुसन्धान गरे फरक पर्दैन।

    • @neptechsensei6542
      @neptechsensei6542 2 роки тому

      magar ra thakuri chai haina Gurung ra thakali chai raute bata chuttiyeko ho vhaneko suneko thiye.

  • @Sana20215
    @Sana20215 2 роки тому +5

    Immense respect 🙏🏻

  • @MilanPanchakoti
    @MilanPanchakoti 2 роки тому +11

    यो कारेक्रम नहेरी मैले भनेको थिएँ आगो ताप्नु मुडा को कुरा सुन्नु बुडा को

  • @lhakpatamang8905
    @lhakpatamang8905 Рік тому +1

    बाहुन छेत्री लाई लखट्ने हैन बाहुन छेत्री ले अरु जातलाई पनि मान्छे देख्नु पर्यो भन्या हो अधिकार सबै लाई बराबर हुनु पर्यो

  • @chandrabahadurthapamagar2646
    @chandrabahadurthapamagar2646 2 місяці тому

    SO much good

  • @rambahadurdeusali7705
    @rambahadurdeusali7705 Рік тому

    यो बलारम भन्ने घर्ती मगर ज्यु काहाँ बाट आएछ। अनि त्यो १४९५ सालमा नेपाल आएको हौं, आउनेहरुले भनी राखेको छ। त्यसले यो मित्र चहिँ ब्राह्मणको सास रहेछ। बलराम सर बिचार गरेर बोल्नुपर्छ है। धन्यवाद ।

  • @harkasherpa4425
    @harkasherpa4425 Рік тому +1

    सहि बिष्लेषण

  • @balbdrpun6099
    @balbdrpun6099 Рік тому +2

    बाला राम घर्ती हार्दीक नमन तपाई मा सच्चै ज्ञानको भण्डार रहेछ सवै कुरा सत्य धूर्व सत्य छ तर हामी यहाँका मूलवासी हरु कुनै धर्म को भगवान प्रती हामी म लगायत लाई विश्वास लाग्दैन केवल पुरखा देखी आएको चाल चलन प्रती बिस्वाश गर्छौं भोलगसी वाट लेयाएका हिन्दू धर्म लाई नेपालको मूलवासी ले मान्दछन भन्ने भ्रम मा नपर्नुस हामी मंगोल हरुको उत्पती शयद नेपाल होला अनी जापन चैना गएका हुदाहुन नेपाल र इन्डीया मा man को अर्थको वारेमा कही कतै पढाई हुदैन तेसैले मगोल को वारेमा तपाई अनविज्ञ हुनुहुन्छ!!

  • @prabinthapa3552
    @prabinthapa3552 2 роки тому +2

    बुडोले ढुङ्गे युग मा जे रत्यो त्यही भन्दै छ,,,,

  • @thaparamesh4478
    @thaparamesh4478 Рік тому +1

    सही कुरा गर्नु भयो हजुरलाई धन्यबाद छ

  • @kabitathapa857
    @kabitathapa857 2 роки тому +5

    Great🙏

  • @topbahadurkarki1978
    @topbahadurkarki1978 Рік тому +4

    हजुर रोल्पा को हीरो हो! खड़के बंस का मग़र राजा थिय!

  • @JenishBhandari-x3d
    @JenishBhandari-x3d 10 місяців тому +2

    जात जातीय दुइटा हो।थर तिनटा सेतो कालो =गहु गोरो जात जातिय हो।जस्तै हिमाल पहाड तराई =देश😢❤ नेपाल हाे अनि हाम्रो सन्तान संसार हों ं ँं ं#

  • @jmahadevshah4231
    @jmahadevshah4231 Рік тому +2

    Sahi kura garnu bho balaram garti magar sir …..😊

  • @arjungharti9291
    @arjungharti9291 Рік тому +2

    १००% sahi hjur that s right

  • @danielpun2636
    @danielpun2636 2 роки тому +3

    Balaram sirtpapai kura sarai man chune kura sachoo kura garnuvayo

  • @devendrachhetri5402
    @devendrachhetri5402 2 роки тому +4

    Ramro bichar hjr.

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 2 місяці тому

    कुरा सुन्नु बुढाको, बालाराम ज्यूको कुरा सही लाग्यो

  • @lbmagar1706
    @lbmagar1706 Рік тому +3

    सामाजिक सदभाव र धार्मिक सहिष्णुताको दृष्टीले हिन्दु तर ऐतिहासिक दृष्टिले बौद्ध।

    • @itsoklaugh7169
      @itsoklaugh7169 9 місяців тому

      no shamanism or bon true religion of Magar later converted in Buddhism Hinduism in Buddhism tree stone are not worship. dami jarki religion are not in Buddhist .read study history and give analyzation.

  • @deshbhaktanepali9975
    @deshbhaktanepali9975 2 роки тому +11

    Mongol Bhanne bidesiko Dollareeharulai
    Sabai milere deshnikala garnuparchha!!🙏🙏

    • @limbuvumika5904
      @limbuvumika5904 2 роки тому +1

      K re ? Google ma aarya race vanera search gar ani delete garne kosis garis vane timro mobile nai hyak hunxa bujo.

    • @limbuvumika5904
      @limbuvumika5904 2 роки тому +1

      Jau google ma mangoloid race pani search gara. Yo patrukar. Khali interview matrai Lina sipalu murkha bigyanko khoj bare pani resach gare ta sab tha hunxa ni yesta gobare dimag ko UA-cam be patrukar le nai manxe manxe bich biwad vidai dinxa chetna hos..

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk Рік тому +1

    नेपाल शब्द को उत्पती सम्बन्धमा र आदिबासी भन्ने शब्द सम्बन्धमा यी बुढाको काल्पनिक मनगन्ते कुरा लाग्यो, अलिकती मगर, तामाङ, सेर्पा राई लिम्बू सबै एकै बंश हो भन्या चाहिँ ठिक लाग्यो।

    • @Hemraj.thapamagar
      @Hemraj.thapamagar 6 місяців тому

      वहाले सत्य कुरा गर्नुभाकोछ कुनै मनगढन्ते कुरा होइन ईतिहास नबुझेको हरुलाइ सत्य कुरा असत्य लाग्छ तेइभर ईतिहास पढने गरौ

    • @munnamunnathakuri
      @munnamunnathakuri 5 місяців тому

      Tamang chai tibeetan ho hai

    • @pematamang8667
      @pematamang8667 5 місяців тому +1

      ​@@munnamunnathakurithakuri chai bihari ko guu safa garnei jaat ho hai

    • @temujin1645
      @temujin1645 5 місяців тому

      ​@@munnamunnathakurithakuri chai bahun harlai afnu chori haru bechney jaat hoi

    • @deudhanrai355
      @deudhanrai355 4 дні тому

      यो पनि अरु इतिहासमा पनि मैले बुजेको थे सर..सायाद होलनि

  • @dipakthapa6151
    @dipakthapa6151 Рік тому +4

    V nice topic my maternal uncle family members were wearing the sacred thread ( janai ) for one day and after the end of the rituals they keep out the sacred thread in the tree.
    Now a days the Takuri's are feel uncomfortable to see themselves or saying as a group of Magar. They are introduced themselves as the upper caste among magar or saying that they are in the group of Brahmins as Chetty..?
    Some Takuri's are looking as like as Aryan so they give such comments before the magar. They have matrimonial relationship with the chetty, Sharma etc..?
    According to the Indian history the south indian are also practicing matrimonials relationship among femily & the origin of Lichavi ..?

  • @balaramdhungana1684
    @balaramdhungana1684 9 місяців тому

    एक दम सत्य हो जय होस्

  • @tilakshrestha2573
    @tilakshrestha2573 2 роки тому +19

    All people living around Himalaya 'Tibetan, Nepali, Burmese etc.' are 'Mongoloid', a mix of Mongol and Caucasian races in different proportions. Shah dynasty is Magar. Their former name is 'Khand', not to be confused with 'Khan.' '
    Varna (Brahmin, Chhetriya, Vaishya, Shudra) is not Jati. Varna comes from Gurukul discipline and is not Hereditary. At birth everybody is a Shudra. Jati (Bahun, Newar, Magar, Gurung, Madheshi. Limbu, etc.) are cultural groupings. Children inherit culture from parent.
    Jati is not a Dharmic issue, but social. It is neither race nor nationality. Our inequality as per Jati comes from the social factors of - education, job, and political connection. And the solution to the inequality is to make easy access to the same factors to all.

    • @lonmangar3209
      @lonmangar3209 2 роки тому +3

      सर Mongoloid भनेको Caucasian अनि Mongolको Mix होइन । Caucasoid जस्तै Mongoloid एक मानव Raceको भाग हो जसले सवै थेप्छे चिम्सेलाई समटेछ । Mongol र Mongolian र Mongoloid बिच फरक छ जुन अहिले नेपालमा थेप्छे चिम्सेलाई Mongol Mongolian भनेर बुझिन्छ त्यो गलत हो Mongolian Mongoliaका नागरिकलाई जनाउछ अनि Mongolले Mongolia र Chinaको Inner Mongolia Autonomous Regionका Ethinc Groupsलाई बुझाउछ ।
      सबै थेप्छेचिम्से Mongol हैन Mongoloidमा पर्छन तर Mongol हैन ।

    • @dilipgurung
      @dilipgurung 2 роки тому +1

      Yo bajey tapareyko puchchar bhayecha ke ka nai bidduwan bancha sabai bahun ko jhutho khayeka yestai huncha

    • @tilakshrestha2573
      @tilakshrestha2573 2 роки тому

      @@lonmangar3209 A mix of Caucasian and Mongol can be named either 'Mongoloid' or 'Caucasoid.' Perhaps it goes by the dominant race. As per Nepalese we are the spectrum of the mix, and nobody is one pure race.

    • @tilakshrestha2573
      @tilakshrestha2573 2 роки тому

      @@dilipgurung A mix of Caucasian and Mongol can be named either 'Mongoloid' or 'Caucasoid.' Perhaps it goes by the dominant race. As per Nepalese we are the spectrum of the mix, and nobody is one pure race.

  • @samantatiwari1178
    @samantatiwari1178 2 роки тому +6

    Rajtantra sahita ko Hindu rastra Nepal jindawad Jay desh Jay Naresh jai janani no mcc go back America

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 Рік тому +1

    100% right ho sir

  • @deudhanrai355
    @deudhanrai355 4 дні тому

    यो बुढोलाइ मङोल र मङोलिया को बारे केहि थहा रहेनछ।बुढो जि मगरको हागा राइलिम्बु भन्नु भयो यो त सत्या कुरा भन्नु भयो तर मङोल भन्ने हामि बिस्वासम मानिसको रेश बर्ण हो जसरि बाहुन छेत्रीको रेश आर्या भयो तेस्तै हामि पनि मङोल हाम्रो रेश हो र मङोलिया भन्ने चाइना भन्दा माथि उत्तारमा एउटा देश छ र हामि तेहा बाट आको होइना हाम्रो रेशको पहिचानले हामि मङोल हौ।

  • @dilipwaiba5416
    @dilipwaiba5416 2 роки тому +5

    बुवाको कुरा सही हो

  • @mitrakatel6425
    @mitrakatel6425 2 місяці тому

    पंचायतकालमा पनि अत्यन्त राम्राे छवि बनायक राजनेता हुन बलाराम ।ऐले पनि उहाकाे उच्च बिचार र सकृयता लाई सबैले सम्मान गर्नेेै पर्छ।ऐलेका सामान्ति राष्टघाति भ्रष्टहरूका नाईके पाटिका कुख्यात दलाल तथा ति दलाल का चम्चे ,झाेले ले पनि केहिज्ञान यि राजनेता बाट पाठ सिक्ने कि?

  • @sunitashah8241
    @sunitashah8241 2 роки тому +3

    Great

  • @sanoaccount3440
    @sanoaccount3440 2 роки тому +2

    रामेाअलिकति
    रामाेकुरा
    बाेलनेबितिके्बाहुनकाे
    काेखमाजनमिनुपने

  • @krishnamagar1223
    @krishnamagar1223 Рік тому

    बाला राम जीको भनाइ सहिछ ।

  • @kalusonar7644
    @kalusonar7644 2 роки тому +3

    Good dada

  • @yammagar123
    @yammagar123 2 роки тому +3

    Very good

  • @matrikadhungel1269
    @matrikadhungel1269 4 місяці тому

    मंगोल केही नपाएर अलपत्र हुने डरले हावाका तालमा विना प्रमाणनै मूलवासीको नारा लगाएकाहुन ।इतिहासैछैन।

  • @jhalsing3233
    @jhalsing3233 2 роки тому +1

    Ekdam ramro kura garnu vayo sabai yoitai ho hami.

  • @JenishBhandari-x3d
    @JenishBhandari-x3d 10 місяців тому +1

    ने भनेको तिर्थ पा पानी पाल घर ल लामा हो।

  • @sangramrai6658
    @sangramrai6658 2 роки тому +5

    भनेसी मगर हरु इन्डो आर्य सभ्यता बाट आउनु भएको रहेछ

    • @LionelMessi-nw1cb
      @LionelMessi-nw1cb 2 роки тому

      राई लिम्बू हरु तिब्बतीयन बाट आयको हो?

    • @lalitbikramshahi5
      @lalitbikramshahi5 2 місяці тому

      Tei ta. Rajasthan ko Chittor gadh bata aayeka Aryan Rajput raixan Magar haru ta.

  • @OppoAs-eb1nm
    @OppoAs-eb1nm Рік тому +1

    ईतहासकाे कुरा 99% थिक हाे।तर राजतन्त्र र बाहुनकाे अन्ध भक्त चाहि हाे।र मङ्गाेलाे गालि खायकै मान्छे पनि हाे।

  • @indrabohara8038
    @indrabohara8038 10 місяців тому

    हे बुडा हिन्दु धर्म होइन दर्सन हो! हामी प्रकित्री पुजक हौ! है!

  • @yubrajshrees5203
    @yubrajshrees5203 Рік тому

    सही कुरा गर्नु भयो।

  • @BikramShah-p5d
    @BikramShah-p5d Місяць тому

    हुनसक्छ उ वेलाको फिरन्ते मानवीय जिवनमा घुम्दै फिर्दै बाहुनहरू नेपाल आइपुगेको होला!
    मगरहरूको नरम बोली हिन्दू धर्म मान्ने ठकुरीहरू तामाङनी मगर्नी जे सुकै जात विहे गरेपनि काँधमा जनै भिरेर हिँड्ने।हो """""यहाँ चैं आतेपाते चल्छ भन्ठानेरबसे होला !नेपालको सत्यानाश अहिले आएर भनेर भन्न नमिल्ने।

  • @chandanargejaofficial
    @chandanargejaofficial 2 роки тому +18

    होहो मगर हिन्दु हो

  • @dupduhangbokhim9108
    @dupduhangbokhim9108 2 роки тому

    जाठा बुडो कृस्टेन नीति बनोट मगर बुडो हाम्रा किरात खम्बु राई हरुमा आवोस्ना नेपाली बिरहत शब्द कोष मा हेर्नुहोस बरु मलाइ सोधोस्ना नेप्पाला भनेको किरात राई बान्तावा भाशामा नेप् पाइला पा बाबा ला फर्केको हामी सग प्रमाण छ

  • @kailashthapa7009
    @kailashthapa7009 2 роки тому +7

    सतिक कुरा गर्नू भयो ।

  • @topbahadurkarki1978
    @topbahadurkarki1978 Рік тому +2

    म हजुर को पक्षेधार हु है सर

  • @princebabykidsvideo.9878
    @princebabykidsvideo.9878 Рік тому

    शिक्षा को कमी भएको बुडो मंगोल भनेको D.N.A हाम्रो

  • @surajsen8546
    @surajsen8546 2 роки тому +1

    सहि भन्नू भयो

  • @poshbahadursunuwar8783
    @poshbahadursunuwar8783 2 роки тому +4

    कुनै तथ्य नभएको कारणले उहाको कुरामा लाई सहमती छैन । किन कि मन्जु श्ररिले नै काटेका हुन

  • @davikarana2883
    @davikarana2883 Рік тому

    Balaram gharti ko bisltion pani. Etihas batai dinu bhakoma dhaneybad che

  • @dilipgurung
    @dilipgurung 2 роки тому +4

    Nepal hindu thiyena baru pachi hindu bideshi ayera bhayeko tapai pani bhrasta bhayechau bajey

  • @sureshrana9828
    @sureshrana9828 Рік тому

    Namaste.Hajule Dherai Sate kura Garnu Bhayo Guru.🙏🙏🙏🙏🙏🙏🙏

  • @tkdpremgs4393
    @tkdpremgs4393 2 роки тому +2

    Ekdam chitta bujhyo hoi 🙏🙏🙏

  • @chiranjivikoirala1944
    @chiranjivikoirala1944 Рік тому +1

    Sahi ho

  • @PremTamang-o5x
    @PremTamang-o5x 18 днів тому

    मगर र ठकुरी को बारेमा त थाहा भएन तर मगर को धर्म हिन्दु भनेको छ ।के हो ? पत्यार लागेन ।

  • @BhubanSingh-vt2xg
    @BhubanSingh-vt2xg Рік тому +1

    Shai kura garnu vyo sir

  • @sanchitdude8103
    @sanchitdude8103 Рік тому

    वालाराम विद्वान राजाले पनि पत्यायका मंन्त्री यस्ताको कुरा सुन्न मन पर्छ 🙏

  • @Rana-Magar7
    @Rana-Magar7 Рік тому +1

    100,%sahi Kura garnu vyo

  • @khimsunar2723
    @khimsunar2723 Рік тому +2

    शोषक, सामन्ती मगर भएपनि,बलराम घर्ती एउटा ऐतिहासिक मान्छे हो, उहाँ बाट कैयन कुरा सिक्न सकिन्छ र मैले पनि सिक्ने बुझ्ने अवसर पाएँ, उहाँ लाई सुस्वास्थ्य तथा दिर्घायु को कामना गर्दछु🌹
    जनै सबै ले बिर्ने धागा होइन, जसरि प्रहरी संगठन म़ा आबद्ध सबै जवान ले जसरी फुली वा तक्मा लाउन मिल्दैन त्यसरी नै जनै लाउन मिल्दैन!
    अर्को कुरा आफ्नै मुखले जुँगा नबगेका लाई मगर वा मंगर भन्छन भन्ने अनि ठकुरी पनि मंगर भन्न मिल्दैन.., किनकी ठकुरी को जुँगा हुन्छ, जंगली शोषक बुढो लाई इतिहास बारे राजनीतिक प्रश्न गर्नु वाहियात हो, जंगली माथी शासन कसरी गर्ने र मगर समाज को कमी कमजोरी के- के हुन् भनेर सोध्न सकिए उचित उत्तर आउन सक्छ.., अर्को कुरा वैदिक सनातन हिन्दु को संरचना र सो संग सम्बन्धित शिव पुराण, विष्णु पुराण, बारे जंगली मगर लाई प्रश्न गरेर धमिलो बनाउने बाहेक अर्को कुनै ललभ छैन!

  • @playknowgame7011
    @playknowgame7011 2 роки тому +1

    मगर हरु आजिबाशी नै हो भने, कुन उत्पति बाट नेपाल प्रबेश भयो होला? Answer me.

  • @shivharigurung174
    @shivharigurung174 10 місяців тому

    यो त बर्न बाट थहाहुने कुराहरूको हामीहरू हिन्दु चाही हैन ।

  • @lordbuddha5468
    @lordbuddha5468 17 днів тому

    Fact sahi 6aa...kura sahi pni hoo.....bhugna jaruri pni hoo...thau hisab la vasa,sanskar pharidai jan6aa

  • @khimsunar2723
    @khimsunar2723 Рік тому

    पृथिवी नारायण ले नेपाल बनायो वा एकीकरण गर्यो भन्ने भाष्य गलत छ!

  • @arunpokharel7414
    @arunpokharel7414 2 роки тому +1

    Sabai Nepali haru ma Barista sammanit Byakti Shree Balatam Gharti Magar Jyu ko jasto Bichar aaidiye Kati Ramro hunethiyo. wahako Charan ma Naman Gardachu.
    Kathmandu, regular

  • @thaguthapa4957
    @thaguthapa4957 2 роки тому +1

    Bajeko kuro mitho lagyo