अहिले ३० करोड कमायेर के गर्नु उहिले ३ लाख कमाउने को मह्त्व धेरै नै माथी छ उबेला उजमाना नेपाली को परिस्थिति फिल्म सम्बन्धि जनतामा ग्यान अनि नत बिदेश । तेसैले उबेला उबेलै हो ।उबेला को ३ लाख लाई सम्मान ।
नेपाल लाई बिकाश भएको हेर्न नचाहे तोर्पे नेताहरूलाई। नेपाल बिकाश को जग हाल्दैछ। उनीहरूलाई कति आरिस होला। नेपालि चलचित्र सफल हुनु र बिदेशि कलाकार ले नेपाली चलचित्र मा काम गर्नु नेपाल का लागि धेरै सुखद कुरा हो। जय नेपालि सिनेमा जय देश।।❤❤🎉
मैले जतिपनी फिल्मको टेलर हेरे कुनै फिल्मको टेलरले अहिले सम्म आखाबाट आशु झरेको थिएन तर यो फिल्मको टेलर हेर्दा आशु थाम्न सकेन सुभकामना तेल भिषा टिमलाई 👍❤️❤️❤️❤️❤️❤️
तेलभिसा भनेर त एक वर्ष अघि देखि नै हल्ला बजारमा आएको हो त्यो बेला केही फरक परेन तर आज प्रदर्शन हुने बेलामा टाउको दुखाउनु भनेको सरासर असफल गराउने नियति हो।
नेपाली फिल्ममा नेपाली नागरिकले काया पलट गरे जस्तै अब नेपाली बुढो राजनिति पुरानै पाटी बाट जो उठाएपनि झ्याप्प भोटदिने परिपाठी उल्टाई समाजमा भिजेको उठेको छ भने नेपाली जनताले मतबाट काया पलट अवस्य गर्नेछन् भन्ने ठूलो बिस्वास छ 🚫 परिवर्तन हाम्रै पालामा हुन्छ भन्ने उदाहरण नेपालमा स्वतन्त्र उमेदवारको बिजय र नेपाली फिलिमको बकस अफिस मा धमाका ले देखाईसक्यो 🙏 जय नागरीक जय देश 🇳🇵
म मात्र होला अहिलेसम्म न खुस्म्मा ,न छक्का पन्जा न 12 गाउ न पुर्न बहादुर को सारङी न हेर्नि😂😂 waste of money ani time बरु त्यो पैसा ले 1 kg मासु लियेर खाइन्छ😂
पूर्ण बहादुरको सारङ्गी नेपाली दर्शक ले चाहेको फिल्म हो, प्रचार प्रसारले मात्र चल्ने हैन तर यो फिल्म चल्दैछ भन्ने जानकारी पाउन सकिन्छ।जे होस् नेपाली फिल्मले पनि राम्रो बजार पाएको छ। रह्व दिर्घ फिल्मले पनि ठुलो सम्भावना बोकेको छ र विदेशी चर्चित Actress को सम्मानको लागि पनि फिल्मले राम्रो नतिजा आउन सक्छ।तर फिल्म गज्जब छ Best of luck for this movie
I was waiting parkash dai , i want to write abt 2 topic purna bdr ko sarangi is breaking record here in usa , my state Kentucky (Louisville) grade A theater got 6 show in day last week its housefull weekend full , even they take put their regular english movie for our nepali movie P.B.S , its record break in my city in 14 yers , jai nepali movie and in the end movie anjila , thanx chams dai for supporting for anjila and hope she got new house and new future.
चलचित्र भनेको विकसित देशमा मात्र ठिक छ तर यो पैसा चन्दा उठाएर कुनै उद्योग खोल्ने हो भने त्याहा कति नेपालिले रोजगार पाउथे होलान ।चलचित्र बनाएर देशको काहानिर बिकाश भयो ?याहा ब्याक्ती धनी बनाउने कम्पनी हो यो मेरो ब्यक्तिगत भनाइ हो ।
ह्रस्व दिर्घ अरु कलाकार भएको भए हेर्न चासो हुन्थ्यो । आफै लगानी गर्दै आफै मुख्य भुमिकामा खेल्ने चलचित्र कस्तो होला र? हरिहर को स्वर सुन्दै फिल्म हेर्न जान मन लागेन
12 gau le Pani record todekai ho but record kahile Pani permanent hudaina dhilo chado ekdin sabai record tutxa don't worry kasaile record rakhdaima kasaile toddaima tapai hami Khushi Ra dukhi hunu parne awastha xaina film industry ko lagi ramro ho.
Tyo sarangi ko katha vanda gahiro garibi bata aaunuvayo mero buwa Aamaa ani Hamro pariwar❤❤❤ hamile pani aafno dukha pokhna paye arabau kamauna sakinxa hola❤❤
tyo tapai haruko personal problem ho film sanga related xa jasto lagdaina film super hit huna kehi le rokla jasto lagdaina kalakar ra nirmata nirdesak dhukka vaye hunxa yo film ko treler herda nai nikai mehenat gare jasto dekhinxa best off luck purai team ani film lai 💝💝💝💝 We love u तेल भिसा specially bipin karki❤❤❤❤❤❤
तेल भिसालाई दसा लाग्ने निश्चित छ किनभने मंसिर ७ देखी जनआन्दोलन हुदैछ दुर्गा प्रसाइको नेत्रितोमा तेसैले प्रदर्सनको मिती सार्दा राम्रो होला / बेलैमा बुद्दी पलाओस
यो तेल भिसा फिल्म ले ५० करोड कमाउनु पर्छ किनभने अमेरिकी जिवनसैलि हेर्नैपर्ने छ अमेरिका मा होइसिन्छ भन्नुको मिठास कस्तो होला अग्रिम शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉
"ह्रसो दीर्घा " चलचित्र यस्तो नेपालको चलचित्र हो । जहाँ पुराना नेपाली कलाकारहरु , नया नेपाली कलाकारहरु र अन्तर्राष्ट्रिय कलाकारहरु लाई मिलाएको छ ।
Yo flim le khulkitam hunxa😂
नेपालीले कलाकार बनाएर नेपाललाइ नै लात हानेर अमेरिकन भएका हरूको जमात मात्रै हो!
@@NishamNisumkina ????
धनीहरुले गरिबको कहानीमा फिल्म बनाउछन र हलमा गरिबलाइ नै बेचेर उनीहरु अझै धनि बन्छन अनि गरिबहरु पैसा तिरेर उक्त काहानी हेरेर धुरुधुरु रुन्छन
Yes sir
सही भन्नुभयो भाइ हजुरले
जताबाट जसले पनि यही कमेन्ट गरेको देख्छु यार😂😂
तितो होला तर सत्य यहि हो
Talae herna man nalage nahera ho k kura garyo
आज सम्म पुर्ण बहादुरको सारङ्गी फिल्म हेर्न नगएको कोको हुनुन्छ।। 3:13
@@SABEENNIRAULAOFFICIAL नजानु चर्चा भए जस्तो छैन।।।बरु युट्युव मा आको महापुरुष हेर्नु हजार गुणा राम्रो छ
Ma pni ho hai
Me too😅
किनकि साउदीमा छु
maile 12gaun herina tara Sarangi 2 choti here
१२ गाउँ को पछि यति दुश्मन लागे तर पनि सफल भयो।बिराज को हिम्मत लाई सलाम
विरोध हरु १२ गाउँको पछि लागे की छक्का पञ्जा को पछि लागेको थिए।🤔
😂😂😂😂
@@jiwanrayamaji49१२ गाउका साइबर सेना छक्का पन्जाको पछि हाथ धोएर लागेका थिए
Sahi ho bro❤
@@jiwanrayamaji49yo patukar mug haru ko kam xain k bro
Tolai dipakeko jhole@@jiwanrayamaji49
फिल्म हेरेर के रुनु हो?? आफ्नो जिन्दगी दुख र भबिस्य देख्दा बेहोस हुन मन लाग्छ।
Prakash Subedi Chahi Kina Hernu Aako Ta ?
Sahi vannu vayo yrr❤❤
हर्शोदिर्घा फिलिम चाइ यकपल्त हेरनै पर्ने भयो uae देखी म
पुर्ण बहादुरको सरङ्गी फिलिम कादे कुरि गित ले झनै चलेको हो प्रशान्त लाई शुभकामना
अहिले ३० करोड कमायेर के गर्नु उहिले ३ लाख कमाउने को मह्त्व धेरै नै माथी छ उबेला उजमाना नेपाली को परिस्थिति फिल्म सम्बन्धि जनतामा ग्यान अनि नत बिदेश । तेसैले उबेला उबेलै हो ।उबेला को ३ लाख लाई सम्मान ।
2 इन्डियन फिलिम देखेर AKtor फिलिमका टिम डराएर फिलिम सारेका थिए अहिले मजैले पछुतो मानी रहेका होलान
न कुनै प्रिमियर,न कुनै इन्टरभिउ,न त गाँउ गाँउ डुलेको छ यति गर्दा पनि १२ गाउँ blockbuster हुनु यो जत्तिकै ठुलो कुरा अरु के हुन सक्छ?😊😊
yes😊
Thanks to long dashain holiday and Hype created due to clas with Chakka Punmja
Chakka panja 5 ley garda chaleko ho😂😂deepak ko ghamanda thodna ko lagi😂😂solo ako vaye hit ta hunthyo tara blockbuster chai hunthena
@@swarajthapa5798 yesto jabo chakka panja lai kole thanks dinxa clash ta joi sabh ni vathyo tyo tw dubyo ta 😆😆😆
@@Spider-88 ohh😲
१२ गाउँको रेकर्ड तोडन त हम्मे हम्मे पर्छ हो सारङ्गीलाई भोलि देखि ह्रासो दृग आउदैछ ❤❤❤
28 crore kamaaera no. 1 banisakyo Purna b ko sarangi
आजै 29 करोड गइसक्यो भोलि पनि जता ततै हाउस फूल चलीराछ हर्श धिर्घ लाई शो नै छैन
12 Gauko record todyo sir hijai purna bahadurle❤
12 gaun lai pachhari sakyo , end ma 12 gauna lai 12 karod le jitenchha Saragi le
tero 12 gau ko record pahilai todi sakyio babu😊
Rosho dhirga super duper vanda ni uuper chalosh Malai sarai man parni Nita ji ko film ❤
Yo sabai 12 ganu ko kamal ho
ह्स्व दीर्घ good luck❤
aba palo hrashwo dirgha❤🎉
Nepal ko film vanera chinine12gaun matra ho aru sabai serial ho hami Film mandainau🤗 jay 12 gaun ❤️ nepali no1 movie
कथा बस्तु छेउ न टुप्पा को छ हल्जा याक्सन छ आज कति दिन भयो सारङी चलेको रेकर्ड तोडिसक्यो तिमिले न मान्दै मा केही हुदैन है
कथा बस्तु छेउ टुप्पाे केही नमिलेकाे ल्फिम हाे १२ गाउँ , बिराज भट्ट काे बाउ छाेराकाे कारणले चलेकाे हाे ।
Ta jatha le namanera hunxa 😂
नेपाल लाई बिकाश भएको हेर्न नचाहे तोर्पे नेताहरूलाई। नेपाल बिकाश को जग हाल्दैछ। उनीहरूलाई कति आरिस होला।
नेपालि चलचित्र सफल हुनु र बिदेशि कलाकार ले नेपाली चलचित्र मा काम गर्नु नेपाल का लागि धेरै सुखद कुरा हो। जय नेपालि सिनेमा जय देश।।❤❤🎉
मो#क्सिओ😊
12 गाउँ ko रिकर्ड तोडेको आज चिप्ले काका जति को खुसी होला र 😂😂
नेपाली चलचित्र लाई मर्ने दिनु हुदैन यो हाम्रो सम्पत्ति हो! सबैले आफ्नो भासा आफ्नो कलाकार आफ्नो चलचित्र लाई माया गरौ जय नेपालि चलचित्र शुभकामना।💐🇳🇵💐
दिन,हप्ता,महिना,बर्ष धेरै चक्र फेरे
सुख,दुःख,प्रेम,घृणा नजिकबाट हेरे ।
झनै मोह अहंम बढ्यो घट्न चाहन्छु म
प्रभु…अब आफैभित्र अट्न चाहन्छु म ।
#जयश्री राम🙏💐🚩♥️
सारङ्गी फिल्म को बारे मा यस्तो सुन्दा आनन्द आयो🎉🎉
K Ananda lagnu ho. Jati hype pako cha teti ta deserve gardaina. Alik besi nai ho halla bhayo ra halla halla ma chalya ho.
जुनै सुकै फिल्म हिट होस्
युटुबमा आफुले हेर्न नपाइकन
आफुत चुपो लागेर बस्नि हो
यो फिल्म हेर्नै पर्छ
ह्रस्व दीर्घ 🔥🔥
नेपाली चलचित्र हाल चाहिँ भन्नू पर्दा एकदमै उत्कृिष्ट र राम्राे बन्न थालेकाे हाे अहिले चलेका र सफल भएका सबै नेपाली चलचित्र हरुलाई शुभकामना अनि वधाई 🎉🎉🎉
प्रकाश सुबेदिको असली फ्यान एक हौ।
मैले जतिपनी फिल्मको टेलर हेरे कुनै फिल्मको टेलरले अहिले सम्म आखाबाट आशु झरेको थिएन तर यो फिल्मको टेलर हेर्दा आशु थाम्न सकेन सुभकामना तेल भिषा टिमलाई 👍❤️❤️❤️❤️❤️❤️
सफलताको शुभकामना र्हस्वदिर्ग टिमलाई 🕉💐
रावायण पनि चल्दै थियो यी काकाले नचलेको हल्ला फिजाएर अप्रत्यक्ष रुपमा दर्शक लाई हलमा नजान सल्लाह दिए।
Sarangi ni heriyo aba rasho dirga ko palo ❤
एन्जिला नानिकाे घर बन्ने कुरामा खुशि लाग्याे धन्यबाद अनि बदाई छ निर्मात
र निर्देशक ज्युलाई सबै जय हाेस जयबुद्ध
नेपाली सिनेमा इंडिया मा किन चल्दैन क्या दुःख को कुरा या छ😢😢😢
तेलभिसा भनेर त एक वर्ष अघि देखि नै हल्ला बजारमा आएको हो त्यो बेला केही फरक परेन तर आज प्रदर्शन हुने बेलामा टाउको दुखाउनु भनेको सरासर असफल गराउने नियति हो।
Finally waiting is over❤
नेपाली फिल्ममा नेपाली नागरिकले काया पलट गरे जस्तै अब नेपाली बुढो राजनिति पुरानै पाटी बाट जो उठाएपनि झ्याप्प भोटदिने परिपाठी उल्टाई समाजमा भिजेको उठेको छ भने नेपाली जनताले मतबाट काया पलट अवस्य गर्नेछन् भन्ने ठूलो बिस्वास छ 🚫 परिवर्तन हाम्रै पालामा हुन्छ भन्ने उदाहरण नेपालमा स्वतन्त्र उमेदवारको बिजय र नेपाली फिलिमको बकस अफिस मा धमाका ले देखाईसक्यो 🙏
जय नागरीक जय देश 🇳🇵
सारङ्गी हेर्ने जति यता हाजिर हुम
उटुब मा कहिले आउँछ होला सारगी ❤
धनीहरुले गरिबको कहानीमा फिल्म बनाउछन र हलमा गरिबलाइ नै बेचेर उनीहरु अझै धनि बन्छन
नाम परिबर्तन नगरे सम्म USA मा बाईकट हुने बाला छ बिरोध का स्वर हरु उठीरहे का छन्
waiting ma thiye rajat pat ko
uk को हलहरुमा पुर्ण बहादुरको सारगि हाऊस फुलका हाऊस फुल भएको देख्दा अच्चम लाग्यो ।। चलचित्र अति नै राम्रो बनेको छ ।।
Booked ticket for Saturday.. can’t wait 🤗❤️
House full chaa bexleyheath ko cinema world ma paniii
Trailer seems good ❤ eagerly waiting for the movie.
आज ढिलो गरी आयो आयो रजतटमा
अब हामी november 17 sunday जापान मा हेर्न जाँदै छौ चुले निम्तो सबै दर्सक हरु लाई❤❤
तेरा वाणी तिम सँगै राख
सबैको कुरा गर्यो तर बलिदान को कुरा गरेन, फटा मिडिया ,
Good Luck Harshwa deergha
म मात्र होला अहिलेसम्म न खुस्म्मा ,न छक्का पन्जा न 12 गाउ न पुर्न बहादुर को सारङी न हेर्नि😂😂 waste of money ani time बरु त्यो पैसा ले 1 kg मासु लियेर खाइन्छ😂
तिम्रो command हेर्दा तिमी लास्टै लोभी चुइया छ जस्तो छौ😁😁😁
Same
@@tvfun2.05sahi😂
Right😂
Anjila हेर्न जानु पर्छ
पूर्ण बहादुरको सारङ्गी नेपाली दर्शक ले चाहेको फिल्म हो, प्रचार प्रसारले मात्र चल्ने हैन तर यो फिल्म चल्दैछ भन्ने जानकारी पाउन सकिन्छ।जे होस् नेपाली फिल्मले पनि राम्रो बजार पाएको छ। रह्व दिर्घ फिल्मले पनि ठुलो सम्भावना बोकेको छ र विदेशी चर्चित Actress को सम्मानको लागि पनि फिल्मले राम्रो नतिजा आउन सक्छ।तर फिल्म गज्जब छ Best of luck for this movie
Nice 👍👍👍👍
र्हस दिर्घ्✋✋✋✋
म मात्र होकि अरु पनि बिहिबार यो रजतपट को परखाई मा हुनि ❤मलाई त प्रकाश सुवेदी सर को कुरा बाट केही केही कुरा सिकन पाईनछ खुसि लागछ🎉❤
सही कुरा चिप्लौटे अंकल किन साइबर सेना भन्ने पन्डीत हरु को पछी लागेर १२ गाउँ लाई कमजोर ठानेको हो अंकल जी😅😅😅😅😅😅😅।
Bhai k 12 gau 12 gau karai ra ko, desh agadi badhi sakyo, tapai pani agadi badnu bro.....
I was waiting parkash dai , i want to write abt 2 topic purna bdr ko sarangi is breaking record here in usa , my state Kentucky (Louisville) grade A theater got 6 show in day last week its housefull weekend full , even they take put their regular english movie for our nepali movie P.B.S , its record break in my city in 14 yers , jai nepali movie and in the end movie anjila , thanx chams dai for supporting for anjila and hope she got new house and new future.
यो बर्ष नेपालि चलचित्रको बर्ष हो।
WOW ❤❤❤❤
आज १ नम्बर मा परियो रजतपट हेर्नेमा❤❤❤❤
चलचित्र भनेको विकसित देशमा मात्र ठिक छ तर यो पैसा चन्दा उठाएर कुनै उद्योग खोल्ने हो भने त्याहा कति नेपालिले रोजगार पाउथे होलान ।चलचित्र बनाएर देशको काहानिर बिकाश भयो ?याहा ब्याक्ती धनी बनाउने कम्पनी हो यो मेरो ब्यक्तिगत भनाइ हो ।
१२ गाउँ ,छ्क्का पन्जा ५ र पुर्णबहादुर को साराङ्गी चाडाे youtube मा ल्याउन पहल गर्नु पर्यो चिप्लेटी अंकल
ह्रस्व दिर्घ अरु कलाकार भएको भए हेर्न चासो हुन्थ्यो । आफै लगानी गर्दै आफै मुख्य भुमिकामा खेल्ने चलचित्र कस्तो होला र? हरिहर को स्वर सुन्दै फिल्म हेर्न जान मन लागेन
Haha harimi kaka 😊
Tel visa chahi herna janiho
१२ गाउँ १२ गाउँ भन्नेहरु ... जिउदै छन कि मरे 🤣🤣🤣🤣
१२ गाउँ को रेकड तोड्न गारो छ भन्थे खै तोडियो त रेकड 😁😁😁😁
12 gau le Pani record todekai ho but record kahile Pani permanent hudaina dhilo chado ekdin sabai record tutxa don't worry kasaile record rakhdaima kasaile toddaima tapai hami Khushi Ra dukhi hunu parne awastha xaina film industry ko lagi ramro ho.
Tyo sarangi ko katha vanda gahiro garibi bata aaunuvayo mero buwa Aamaa ani Hamro pariwar❤❤❤ hamile pani aafno dukha pokhna paye arabau kamauna sakinxa hola❤❤
आहा!
जय १२ गाउँ🎉🎉🎉
2:53 खुब video intromata sate तथ्य खबर भन्ने एकमात्र राजपथ भन्नुहुन्थ्यो त चिप्लेटी। आलु बुढा
धनिले बनाको फिलिम हेर्न नगए पो हुन्छ त तेति त थाहाँ रहेछ फेरि किन गाको
Good episode I'm continue watching this episode from Miklajung-7 Madhumalla Morang 💗
नेपाली हेर्न लायक केही चलचित्र हरु
(1)मुगलान
(2)प्रदेशी
(3)बोक्सिको घर
(4)पुर्ण बहादुरको सारङ्गि
(5)पाठशाला
(6)झोला
(7)बिर बिक्रम
आदि
Right
मानव तस्कर गरेको साचो हो भने कार्बाही गर्नुपर्छ।
Prakash uncle ko performance ramro x
No:1 Nepali film 12gaun, no:2 Rhashwo dheergha, no:3 nepali serial Purna Bahadur, no:4 serial chhakka panja 🤗
Sahi vannu vo🤗🙏
12 gaun south india ko third grade copy
बल्ल बुध्दि आयछ सुबेदी दाइ को पहिला बाह्र गाउँ लाई पत्याएको थियन
tyo tapai haruko personal problem ho film sanga related xa jasto lagdaina film super hit huna kehi le rokla jasto lagdaina kalakar ra nirmata nirdesak dhukka vaye hunxa yo film ko treler herda nai nikai mehenat gare jasto dekhinxa best off luck purai team ani film lai 💝💝💝💝
We love u
तेल भिसा
specially bipin karki❤❤❤❤❤❤
❤❤❤❤
१२ गाउँ लाई कसैले तोड़न सक्दैन याद राखे हुन्छ।
😅😅😅😅खुल्की सक्यो बाबु
Jay 12 Gau Jay 12 Gau Jay 12 Gau Jay 12 Gau Jay 12 Gau Jay 12 Gau Jay 12 Gau Jay 12 Gau Jay 12 Gau Jay 12 Gau Jay 12 Gau Jay 12 Gau
धनी हरु एसै धनि छन गरिब जनाताहरुले किन झन धनी बनाई दिने होला एक एक पोइसा गाँस काटेर ticket काटेर हल सम्म पुग्छन !!!
Ho, tickets are too expensive
Garib le herne bhaneko youtube ma ho, ma jasto dhani haru le herere you movie hit bhako ho
Biraj bhatta ko fan ko ko hunuhuna 😊😊😊
Purna bahadur ko sarangi really ramro xa man xoyo dherai roiyo
aru Film ni herna ta janu hunthyo ni k garnu paisa nahune 😃
तेल भिसालाई दसा लाग्ने निश्चित छ किनभने मंसिर ७ देखी जनआन्दोलन हुदैछ दुर्गा प्रसाइको नेत्रितोमा तेसैले प्रदर्सनको मिती सार्दा राम्रो होला / बेलैमा बुद्दी पलाओस
धनी हरु जे गरे पनि धनी तर गरिब हरु पोइसा तिरेर धनी माथी धनी बनाउछन
Movie heren haru sabai dhani ra madhyam bargiya haru ho, timi jasto garib le paisa ke movie ko 1% pani uthdaina, Ma dhani manchhe ho
@swarajthapa5798 kun chai ho feri vukne
घर जुवाइ को बारेमा भनु परो काका
Satur khojna ta-da janu pardaina re vanxan hoki kyaho yo aarop Satya sabit nahos 🙏🙏🙏🙏🙏🙏
अब झन खत्रा तेल भिसा ❤❤❤🎉मंसिर सात तेल भिसा लाई साथ
यो तेल भिसा फिल्म ले ५० करोड कमाउनु पर्छ किनभने अमेरिकी जिवनसैलि हेर्नैपर्ने छ अमेरिका मा होइसिन्छ भन्नुको मिठास कस्तो होला अग्रिम शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉
Rasow dhirga pani dami chalxa hola
Best wishes Anjali and Tel visa
next show ma biajy baral ko interview chaiyoooo kaka
हिरोको कपाल र रामायणको पलसाहको दारी ।
Kaka kada😂
jaya 12 gau
बिराज भट्ट बिरूद्ध केस हालेको सून्नमा आयको छ त चिप्लिने अङकल खास कूरा केहो
यति सजिलै संग पनि न बोलौ, १२गाउँ को रिकड लाई तोड़न गारो छ। यो अंकल त, दुश्मन नै रहेछ बिराज भट्ट र १२गाउँ को।
१२ गाउको कमाइ नै भन्दैन चुल्ठे
@navarajkhadka8366 अंदाज मा 30 crore
Yo birodhi nai ho 12 gauko
अब कार्साङ्ग हेर्ने हो अर्गानिक कलाकार दया हाङ्ग को
Prakassh dai ko fan yata am t❤❤
नयाँ youtuber मिलेर आगाडि बहुम