दुःख गरेर कमाएको सम्पति कसरी राज्य को सम्पति लुटेको भो।कर तिर्ने तिरेको कर लुटेर खाने अनि राज्य को सम्पति लुटेको भन्ने काम नगरी खान पल्केका अल्छी जोगी हरु।
महानगरले देशको कानुन र नियम अनुसार काम गर्ने हो!! यि पिडित हुन् भने त्यहाँको वडा अध्यक्ष पहिल्यै देखि के हेर्दैछन्!?? वडा अध्यक्षको सहमति बिना महानगरले काम गर्दैन भन्ने कुरा पनि पहिला बुझौं!! र मुआब्जा को विषयमा भोट दिएर जिताएका आफ्ना पार्टीका नेताहरुले अनि त्यहीँको वडा अध्यक्षले के पहल गर्दैछन् त!?? पहिले मुआब्जा लिएको थियो भन्ने हल्ला साँचो हो कि गलत!?? बालेनले दिने हो र मुआब्जा!??बेदागी बालेनलाई सचेत जनताहरूको पूर्ण साथ छ,, जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏
हामी नेपालीहरु १०० प्रतिशत सत्य बोल्छ भन्ने चाहि होइन तर राम्रोसँग अनुसन्धान गरि वास्तविक पिडितले उचित क्षतिपूर्तिलाई सहित कामलाई निरन्तरता दिदा राम्रो होला । 🙏🙏
नगर वासिन्दातिरेको कर बाट तलब भत्ता खाएका यी भुस-तिग्रे नगर पालेहरु कति धेरै भर्ती गर्या होला यो कामनपा ले ? यिनिहरुलाई त सशस्त्रमा भर्ना गरेर नेपाली सेना सङ्ग बाटो खन्न पठाए को भए पो देश बिकाश हुन्छ ।😮
सरकारी जगा मिचेर न बस्नु किन भने सरकारी सरकारीनै हुन्छ जति आन्दोलन गरे पनि ।।।अनि दोबाटेको कुरा आयो जो चै सरकारी जगा मीचेर बसेको छ त्यो चै चौबाटो होला ।बालेन लाई काम गर्नु देउ।चुपो लागेर ।कानुन भन्दा माथी गएर बालेन ले काम गरेको छैन ।।अदालत को नियाम आदेस पालाना गरेरै काम गरीरहेका छ नगर ले । बुज्नु ।
यी आमा ले सरासर झुत बोलिन महानगर ले बिना जानकारी आएर दोजर लाउदै लगाउदैन महानगरले 35 दिन अगाडि जानकारी गराउछ त्यो समयमा नतेरे पछि सिधै गएर दोजर हान्ने हो एमाले काङ्ग्रेस माओवादी हैन बालेन एक सच्चा सपूत हो बालेन कसैको भोट् को माया छैन काठमाडौ लाई बनाउने अभियान मा छन् अब काठमाडौ मात्र हैन देश नै बनाउने बालेन हो ।।
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
ती भेदा हरु हिजो सम्म wow भन्दै बसेन अरु को घर भत्काउदा । अनि सर्कारी जमीन मीचेर बनाको छ घर अछ आरु को नी त छ नी तेस्तो घर भत्काको कस्ता कस्स्ता को अन्नी बालेन कानुन बीपरीत काम गर्नु भाको छैन
राज्य काे सम्पत्ति लुटेरा लाई ठीक गर्या छ। Balen is King
Sir Tax tirera basako xa
Tax Chai kina tirnu lagako Ta Testo ho Vaney
Good luck rabi balen sir
दुःख गरेर कमाएको सम्पति कसरी राज्य को सम्पति लुटेको भो।कर तिर्ने तिरेको कर लुटेर खाने अनि राज्य को सम्पति लुटेको भन्ने काम नगरी खान पल्केका अल्छी जोगी हरु।
फटाहाहरु बिगत छ महिना देखि सूचना दिएको छ।
महानगरले देशको कानुन र नियम अनुसार काम गर्ने हो!! यि पिडित हुन् भने त्यहाँको वडा अध्यक्ष पहिल्यै देखि के हेर्दैछन्!?? वडा अध्यक्षको सहमति बिना महानगरले काम गर्दैन भन्ने कुरा पनि पहिला बुझौं!! र मुआब्जा को विषयमा भोट दिएर जिताएका आफ्ना पार्टीका नेताहरुले अनि त्यहीँको वडा अध्यक्षले के पहल गर्दैछन् त!?? पहिले मुआब्जा लिएको थियो भन्ने हल्ला साँचो हो कि गलत!?? बालेनले दिने हो र मुआब्जा!??बेदागी बालेनलाई सचेत जनताहरूको पूर्ण साथ छ,, जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏
Akdamai sahi
वडा अध्यक्ष लाँडो हेरेर बसेछ।
hijo ko le galti garyo aja ko le thik garda hajur ko k thauko dukhai sir 😅
ए दीदि तिमी सरकारी जमीन खान खोजने अनी अरुलाई दोबाटे भन्न लाज लागदैन
sarkari jagga bhaye purja kaha bata aayo ni hjr??
सार्वजनिक जग्गामा घर बनाए पछि यस्तै हुन्छ।
राज्यको सम्पत्ति मा रमाउदाइ बस्ने लाइ टिक पारेछन्
यती नगरेसम्म काठमाडाै बन्दैन भिजन लामाे छ बालेनकाे
❤❤❤ जय बालेन कदापि यस्तो गर्दैन माहानगरले ठोक्नुसो बानेन जि
कसैको एउटा पसल छैन तेरो 12 अोटा ठिक पार्यो बादेनले गुड👍️👍️👍️👍️🙏🙏🙏जय बालेन शाह जय नगरपाली🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
नेपाली हरु का भविष्यको हाम्रो प्रधानमन्त्री बालेन्द्र शाह ❤❤❤❤❤
दोबाटै हैंन तीमीहरू ले जे भंन्यो त्यै गर्ने त पार्टी होला
बालेन हाई हाई
बालेन राजा हो,उनले गर्ने काम गलत छैन,सहयोग गरौं न थर्काउ।अदालत जानुस।
राम्रो काम जय बालेन
राज्यको सम्पती लुटेर धनी बन्ने फटाह्हरु
BAALEN IS GREAT💝💝. भुमाफिया मुर्दा वाद।
२ पटक क्षति पुर्ति पाइन्छ र ?
पञ्चायत कालमा क्षती पुर्ति बुझे पछी फेरी पैंसा चाहियो??
बालेन् राजा नै हो ❤❤ full support ❤
मापदण्ड बिपरित निर्माण भवनले गर्दा सार्वजनिक बाटो साँघुरो भएको छ । यस्ता भवन हटाउनै पर्छ ।
बालेन शाह जिन्दावाद धेरै राम्रो काम गर्नुभएको छ 🙏💪💪👌👌👌👌👌🫶🫶🫶🫶
👍Balen sri lai salam xa🙏🙏🙏
सरकारको सम्पत्ति खाएर बोल्न पनि लाज छैन । देशको छाला काटेर खाएका छौ । त्यहि पनि पुगेन तिमीहरुलाई । मोर्न तयार छौ भने मोरन
जबरजस्ती माहानगरपालिका ले गर्दैन जयबालेन ।
भत्काउने मात्रै हैन मिचेकाे हाे र माैजा लीएरपनि नटेरेकाे हाेभने जेलमापनि जाक्नुपर्छ
क्षतीपूर्ती त दिनैपर्छ ! बिधिपूर्बक निर्माणभएका समरचनाको त मुवाब्जा दिनैपर्छ ! नत्र घरबार बिहिन बनाउन पाइदैन जनतालाइ ! जयबालेन ! बिचार पुर्याउ !
आर्जु भाउजुको बहिनी हो रहेछन् यो आईमाई
महानगरलाई अटेर गर्ने नगर बाहिर जाने।
जनता सङआफ्नो जग्गा घर को सम्पुर्ण प्रमाण हुदाहुदै अनि महानगरले कर पनि लिने, अनि फेरि भत्काउने पनि यो चै अलि राम्रो सङ बुझेर मात्र कदम चाल्नु उचित होला
तिमी हरु जाठा हरु ले जग्गा मिचेर घर बनाउने अनि तिमी हरु का घर नभत्काएर मेरो घर भत्काउछ त
जय होस बालेन
Very good jai Balena sir
जय बेलुन
Hosiyar sarkari jagga michera ghar banaune haru hosiyar hamro nepal ko hero raja balen dai le xordain hosiyar
❤🎉🎉🎉🎉🎉
जय बालेन❤
sahi ho kura
हामी नेपालीहरु १०० प्रतिशत सत्य बोल्छ भन्ने चाहि होइन तर राम्रोसँग अनुसन्धान गरि वास्तविक पिडितले उचित क्षतिपूर्तिलाई सहित कामलाई निरन्तरता दिदा राम्रो होला । 🙏🙏
Yes sarkari micheko vaye vatkaune natra xetipurti diyera vatkauda ramro
राज्यको सम्पत्तिमा रजाइँ गर्नेलाई ठोक्नुपर्छ
जय नेपाल
प्राइभेट जग्गा हुनुपर्छ . सरकारी जग्गामा सडक को जग्गामा धर बनाउन पाइँदैन.
जे गर्छ बालेनले गर्छ जय बालेन अबको प्रधानमन्त्री बालेन सहि हो बालेन नबुझ्ने मान्छे होइन सबै कुरा बुझ्छन्
बालेन्द्र ले गरेको काम राम्रो हो तर पीडित पक्ष ले पनि राम्रो सग छानबिन गरेर मुहाब्जा दिनु पर्छ
राजा हो बालेन❤❤
सार्वजनिक जग्गा मिच्नेलाइ छोड्नु हुन्न
very good sabai thauma yasto nai garnu parxa
Jay balen sir
Jaya balen
Balen shah ❤is King 👑 full support
नगर वासिन्दातिरेको कर बाट तलब भत्ता खाएका यी भुस-तिग्रे नगर पालेहरु कति धेरै भर्ती गर्या होला यो कामनपा ले ? यिनिहरुलाई त सशस्त्रमा भर्ना गरेर नेपाली सेना सङ्ग बाटो खन्न पठाए को भए पो देश बिकाश हुन्छ ।😮
Balen sir jindabad ❤❤❤❤❤❤ u much
यौटा कुरा चाई सत्य हो कि त्यस्ता जग्गाको tax लिनु चोर काम नै हो भन्छु मा नहुने जग्गाको tax किनलिने अरु सब ठीक छ बालेनको काम
good balen dai
बालेन लाई अब राजा भन्दा पनि फरक पर्दैन...!!
राजा हाे राजा ❤❤️❤️🇳🇵🇳🇵🇳🇵
सरकारी जगा मिचेर न बस्नु किन भने सरकारी सरकारीनै हुन्छ जति आन्दोलन गरे पनि ।।।अनि दोबाटेको कुरा आयो जो चै सरकारी जगा मीचेर बसेको छ त्यो चै चौबाटो होला ।बालेन लाई काम गर्नु देउ।चुपो लागेर ।कानुन भन्दा माथी गएर बालेन ले काम गरेको छैन ।।अदालत को नियाम आदेस पालाना गरेरै काम गरीरहेका छ नगर ले । बुज्नु ।
क्षति पूर्ति दिना पर्छ
Balen Ko Jaya Hos
King👑👑👑 is king👑👑 jaya balen.
राज्यको सम्पति लुटेपछि सार्वजनिक सम्पति मेरो भनेर बस्ने
यी आमा ले सरासर झुत बोलिन महानगर ले बिना जानकारी आएर दोजर लाउदै लगाउदैन महानगरले 35 दिन अगाडि जानकारी गराउछ त्यो समयमा नतेरे पछि सिधै गएर दोजर हान्ने हो एमाले काङ्ग्रेस माओवादी हैन बालेन एक सच्चा सपूत हो बालेन कसैको भोट् को माया छैन काठमाडौ लाई बनाउने अभियान मा छन् अब काठमाडौ मात्र हैन देश नै बनाउने बालेन हो ।।
गुड बालेन सर 🙏
राजा नै बालेन लाजनभाको तिमीहरू सार्बजनिक सम्पत्ति मा तिमीहरू को दादागिरी
Rajyako sampati hadape pachi yestai huncha good job BALEN
good
यो सुडि ले केके बोलछ सरकारी जगगामा बसेर बडि बोलछ गाउमा गयार काम गरेर खाने नि 😊😊😊😊😊😊😊😊😊😊😊😊😊
यो मिडिया जनतालाई उक्कसाउने खालको काम गरिरहेको छ । पहिला जग्गाको लगत कट्टा भनेको के हो भनेर बुझेर मात्र कुरा गर्नु क्यामेरा लिएर गएको भए हुने ।
मुहब्जा खाइसकेर पनि फेरि पनि घर भाडा खान पल्केका हरु
राम्रोसँग भत्काउनुपर्छ। गैर कानुन बनाएका घरहरू टहराहरू पसलहरु
सरकारी जग्गा सब गायब छ जानिबुझी जगा किन्नुपर्छ नि दलेले सरकारी जग्गा बेचेका हुन्छ्न अनि अहिले भत्काउनु पर्यो नि
Jay Nepal jay balen 🙏❤️🇳🇵❤️🙏👋☺️
होईंन राज्यको जग्गा हड़पेर बसेका झोंले लाईं के को मूआबजा ह ?? ठोक बालेन ठोक
Balen Shah jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Nepal Jay balen Ji
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
Balen raja ho 👏👏👏👍️👍️👍️👍️
Balensaha jindabad sahikam garnu vaxa sarkari jagga ghar banaune arulai dobate vanne timro mukhma Kira parla
Paisa ko aaaad Aba kei chaldaina ktm maa... Thagera khaane dinn gaye Ktm maa❤❤❤Love Balen
Jay balen Bhai raja❤
सूचना त पहिला नै दिएको रैछ अदालत गएर अदालतले पनि ,स्थानीय सरकारको नियम भित्र स्थानीय सरकारको पक्षमा गरिसकेको रैछ
मौजा लिई सकेको छ भनेर अदालतको फौसला गर्यो भन्दैछ त महानगरले…?
Right 😊
सार्वजनिक सम्पत्तिको दुरुपयोग भएरै त होलानि यो कदम चाल्दै गरेको
नत्र त डोजर किन चल्छ त बोक्सिनी आईमाई
Good work
हाे पक्कै पनि जनतालाई जवरजस्ति गनं पाईदैन, जवरजस्ति गनें काम - मुदांवाद मुदांवाद मुदांवाद
jay banen ji
Balen sir pahila ramro sanga buchnu hola nem kanun ma k xa tapai hami kaslai Pani garo naparos dhanne badh
सर्बजनिक जग्गा हडपेर घर बनाउने अनि अहिले मुआब्जा माग्न लाज लाग्दैन?
Great leader balen shan 🙏🏻❤️
7:05 जितेको भए आफैँ पुनरावेदन गर्न त नजानुपर्ने, नझुक्याउन दिदि सोझासाझा लाई। झुक्याए पनि झुक्याउ महानगर झुकिन्न । 😁😂
बाजेको पालामा मुआब्जा खाको होला बाजे लाई सोध्नु ।
Jai Balen.
जय बालेन
सेरे प्रचनडे केपि भरसटचारिकाे अारमा सरकारि जग्गा राजाले छाेडेका जग्गामा घरबनाउने ठुला सामानति नया राजाले मछु तिमिहरुलाइ जेपरेनि हामी छौ भन्दै यिनिहरुलाई भाेट बैङक बनाय सरकारि जग्गा जेमन लागाे तेहि गर्ने माहनगर सग क्षेति पुर्ति माग्ने तिमिहरुलाई काङरेस भरसटचारि गिरिबन्दु खानेयमाले खर्बौ खाने मावबादि हरुले दिनछन सरकारि जग्गा कलकारखान समृदि नेपाल बनाकाे राजाले यी सबै बेचेर खानेले दिन्दिन्छ
Jai bAlen
ती भेदा हरु हिजो सम्म wow भन्दै बसेन अरु को घर भत्काउदा । अनि सर्कारी जमीन मीचेर बनाको छ घर अछ आरु को नी त छ नी तेस्तो घर भत्काको कस्ता कस्स्ता को अन्नी बालेन कानुन बीपरीत काम गर्नु भाको छैन
tyesai khabar nagari aauchha????waiyat kura garne??????????
खुलित्त ४ जना उत्रेर रौं पनि झर्दैन
१२ ओटा पसल बाफरे बाफ यो कमाई राम्रै तरिकाको कमाई होत ?बिस्वासै नलाग्ने कुरापोत योत हैनर?
सारकारी जग्गा बाटो मिचेर पहिलाकाे भ्रष्ट मेयरकाे पालामा घुस खुलाएर नक्सा पास गरेर बनाएको अब बल्ल थाहा पायाे।
Jay Balen
Good luck balen sir
Balen very good
मापदण्ड ठिक गर