This interview has eleveted both the interviewer and the speaker to a higher level. In this Gagan has one again proven to be the leader who learns from the past acts in the present and thinks about the future. A leader who is more prepared to lead the nation than any other.
Not really, you urself is not whole nepalese, you talk about urself, donot assume what other's hope or believe... The whole nepal or nepalese is not how you believe or see, Mr.
नेपाली पत्रकारितामा अब्बल , कान्तिपुर रा दै को प्रधान सम्पादकको भूमिकामा आफूलाई योग्य प्रमाणित गर्नु भएका पत्रकार सुधीर शर्मासङ्ग नेपाली काङ्ग्रेसका महामन्त्री प्रखर वक्ता धेरैका आसा भरोसाका केन्द्र गगन थापासङ्ग यो अति रमाइलो सुरुवातबाट गम्भीर वार्तालाप । शुभकामना 🙏
गगनको हलि। काङ्ग्रेस कहिले देखि सत्तामा छ? मटन काजिले महामन्त्री भयर देउवाको हलि भएर बसेको छ, बाहिर ठूलो फुर्ती लाउछ। भ्रष्ट खाड, ग्यानेन्द्रबहदुर कार्की, आर्जुलाई पार्टी बाट निकालोस अनि पत्ताइन्छ।
गगन थापा जो समयको माग र मुलुकको राजनीतिक परिस्थितिले सडक बाटै उदय भएका अथक नेता हुन।जो निडर छ्न,आँटि छ्न,दुरदर्शि छ्न र योग्य पनि। गगन थापा बेक्ती होइन बिचार हो, भोलीको नेतृत्व र आजको दृष्टिकोण हो, प्रष्टबक्ता पनि हो।
Gagan Thapa is the man who is ready to lead the nation; the question is, are we as a nation ready to accept him as our leader? As the saying goes "Every nation gets the government it deserves . "
Fugitive Gagan Thapa is a prime minister in waiting ? Really ? Not too sure about that. However, rest can be assured if he is successfully convicted he will find himself behind the bar very soon 😂
गगन सङ्ग नेपालको कुनै पनि नयाँ होस या पुरानो कम्पिएर गर्न सुहाउँदैन गगन गगन नै हो देश र जनताको लागि चाहिने मान्छे तर हाम्रो नेपालमा धेरै भेडाहरुको बसोबास भएको कारण अहिले सम्म देशको नेतृत्व गर्न ठाउँमा पुग्न सकेको छैन अझै सत्य तथ्य र जनताको हितमा बोल्ने काम गर्ने गगन थापा नै हो भेडाहरुले जति गाली गरोस हामी सच्चा नेपालीले चिनेको छ गगनलाई
यस्तो थाकेको मान्छेबाट किन युवा पुस्ताले यति धेरै आश गरेको छ, गजब लाग्छ । यी प्रस्तोताले पनि प्रश्न गरेका हुन कि गुलामी गरेका हुन भन्ने नै स्पष्ट भएन । पहिले नै प्रश्न पत्र तयार पारेर इपिसोड शुरु गरेको जस्तो देखियो ।
Au afno lagi powerful hola tarw desko lagi k gari k sabai calkarkhana bichera sako congress ko palama ani ahile aaera tholo kura garxa edtro barsa k gariau timi harule
हिजो भर्खरै राजनीतिमा आएका साइबर स्याल को भगवान लाई गगन सङ तुलना गरेको देख्दा हासो लाग्छ । गगन एक बेक्ती मात्र हैनन उनी समग्र youths, adult, child सबै उमेर समुहका icon हुन । UA-cam, tiktok, facebook तिर भगवानका अन्धा भक्त कराउदैमा गगन कहिले झुक्दैनन । Go ahead Gagan We are with you everywhere, everytime, every situation. जय नेपाल ♥️🌳
२०८३ मा कांग्रेसको सभापति हुने कोशिस गर्नुहोला र नहुदाको बखत कांग्रेस छोडेर एउटा गतिलो टिम बनाएर देशको लागी काम गर्नुहोला। २०८४ को आमनिर्वाचनले देशको लागी जनताको लागी नयॅा आशाको संचार गराउन सफल होस्… नत्र विकराल स्थिती आउनेवाला छ! The best of the worst is yet to come for Nepal and Nepalese!
प्रधानमन्त्रीले देशको लागि ४ घण्टा पनि सोच्दैन भन्नुभयो। हजुरको सभापति पाँच पाँच चोटी प्रधानमन्त्री बन्नुभयो। त्यतिबेला त यस्तो कुरा गर्नु हुँदैन यो सब कांग्रेस सरकारभन्दा बाहिर हुनुपरेको कारण बोलिराख्नुभएको छ।
यहाँ कमेन्टमा नेगेटिभ र गाली गर्ने मानिसहरूले कि त पूरा अन्तर्वार्ता हेरेन, कि त कुरा नवुझ्ने ,कि त नेगेटिभ साेच भएको हुनुपर्छ । ठिकलाई ठिक र गलतलाई गलत भन्न नसक्ने ? केहीले गगन लाई तथ्यहिन, आधारहीन , फेसवुके हल्ला काे भरमा पुर्वाग्रहि धारणा राखेको देखिन्छ ।
@@gobindasubedi3158 गगनका गनगन सुनेको जुनी बितिसक्यो ! आज हो भन्ने भोलि होइन भन्ने पर्सी चाहिँ-हो गल्ती भयो भन्ने .... वाकचतुराई छ भन्दैमा धुलो छर्दै हिड्ने भन्या ?
आफुलाइ लागेको भ्रष्टाचारको आरोप संसदमा उभिएर खन्डन गर र अनिमात्र नेतृत्व को लागि तयार हाेउ, नत्र क्लिष्ट शब्द बाेलेर मात्र बुद्धिमान भइदैंन, राजनीतिक यात्रा अधुरै रहने लक्षण देखिंदैछ।
आदरणीय महामन्त्रीज्यूको अन्तर्बार्ता सुनियो जनता किन निराश भए । जनतालाइ शुरुमा ठूला सपना बाडियो आश देखाइयो तर काम भएन कुनै बेला नेपाली काङग्रेस आए यूरोपियन मापदन्डमा पुगिन्छ भनियो । कुनै बेला सिङगापुर जस्तो बन्छ भनियो गणतन्त्र पश्चात स्विट्जरल्यान्ड हुन्छ भनियो ।राजा फालेर संबिधान आए पश्चात सबै समस्या समाधान हुन्छ भनियो ।संबिधान बन्यो निर्बाचन भएर संघियता कार्यान्वयन पश्चात सबै समस्या समाधान हुन्छ भनियो यही संबिधान अनुसार दुइ पटक चुनाव भएको छ तर जनता निराश छन ।सबै भन्दा ठूलो समस्या गरिबी रोजगारी हो त्यतातिर कसैको ध्यान छैन ।अहिले दलतन्त्र गुटतन्त्र परिवारतन्त्र ले शासन चलाएको छ नाम गणतन्त्र छ । एकजना ज्ञानेन्द्र शाहको परिवारको खर्चभन्दा अहिले प्रदेश स्थानीयमा भएका नया राजाहरुको खर्च बढि ।टालटुल गरेर केही ब्यबस्थापन गरेर मात्र जनतामा आशा पलाउने अबस्था छैन ।।हालै भारतको चुनावले स्पष्ट देखाएको छ जनताको समस्या जनताको एजेन्डा जनताको आवाज सुन भन्ने मोदीले हिन्दू धर्म मुफ्त राशन रसोइ ग्यास नारा लगाए जनतालाइ रोजगारी को मतलब गरेनन। जनताले देखाए । नेपालमा पनि गणतन्त्र संघियताको रुखो बयान गर्ने बृद्द भत्ता बाड्ने नाराले अब चुनाब जितिदैन ।।
Deepin vanne Kun randiko van aama chikuwa ho terima chikne adalat le rabi sahakari ma nirdos xha vaneko xha Ani ta randiko xhori rabi lai sahakari thag vanne ko ho machikne randiko ban terima aama chikuwa randiko ban aayo adalat vanda mathi aayo yo aama chikuwa
घण्टा र ठगका हनुमानले तपॅाई माथि लगाएको भ्रष्टाचारको आरोपको जमेर वकालत गर्नुस सामना गरेर बिजयी हुनुहोस ! ति भजनेहरूलाई पराजित गरेर देशको नेतृत्वमा पुग्नुस गगनजी । छटुहरू हराएर जान्छन ।
पन्चायतकाल पछि डुङ्डुङ्ती गनाउने बुडाहरुको पछि लाग्यौ निरन्तर अनि तेई बुडाहरुको देखावटी बिरोध गरेर लम्पसार सास्टाङ दन्डवत गर्यौ .... यौटा ब्यक्तिको धोती खुस्काउन यसरी लागिपर्यौ कि मानौ तिम्रो पार्टिका लाउकेहरु र तिमी समेत बर्सौ देखि दुधले नुहाको 😂😂😂😂😂 बिचरा अब तिम्रो कुरा तिम्रो चेतना तिम्रो बठयाई अनि तिमिलाई बनाउने कान्तिपुर लगायतका मिडियाहरु लाई आम सर्बसाधारन मान्छेले राम्रै सङ बुजेका छन बिचरा त्रिचन्द्र बाट टायर बालेर नेता बनेका जो सङ कुनै योग्यता छैन आफ्नो कुनै कमाई छैन यिनिहरुलाई गार्हो दिन आउदैछ किनकी अरु पार्टिमा ढुग्गा र टायर को background छैन उनिहरु आफै योग्य भयर आका छ्न गार्हो छ अब तिम्रा झोलेहरुले मात्रै हो तिमिहरुलाई भोट हाल्ने 😂😂😂😂😂😂😂
तपाईं प्रतीको आशा कत्ती पनि कम भएको छैन 84 को तयारी सबै तरिकाले गर्नु होला ! तपाईंको पार्टीको भोटले मात्र तपाईं प्रधानमन्त्री हुन सक्नु हुन्न ! म जस्ता तपाईंको पार्टी बाहिरका समर्थकलाई कसरी सम्बोधन गर्नु हुन्छ भन्ने विषय तपाईंका एजेन्डाले बताउने छ्न !!
Aile samma suneko dekheko boleko gareko dekhera nepal ma neta jasto lagne gagan thapa nai ho ek choti pm vayra kaam garna napaunjel mero harpal samrthan ra biswas xa . Pm vaye paxi pani development system ma change vayena vane naya rojaula but aile lai utkrista gagan dai nai ho🙏❤️💓🙏
This interview has eleveted both the interviewer and the speaker to a higher level.
In this Gagan has one again proven to be the leader who learns from the past acts in the present and thinks about the future. A leader who is more prepared to lead the nation than any other.
lol
समकालीन राजनीतिकमा श्रद्धेय महामन्त्री गगन थापा समस्त नेपाली नागरिकले आसा भरोसायोग्य नेतृत्व को रुपमा अपेक्षा गरेका छन्।♥️🧿
Dabar😅😅😅
Not really, you urself is not whole nepalese, you talk about urself, donot assume what other's hope or believe...
The whole nepal or nepalese is not how you believe or see, Mr.
timi jasta jhole le matra gareka chan janatale chainan
Speak for yourself
गगन थापा लाई एक पटक देशको प्रधानमन्त्री भएको हेर्न मन छ🙏 Great leader 🙏🙏♥️♥️
बाख्रा चोर अध्यक्षको हैसियत छ देशको प्रधानमन्त्री हुन्न
Congressko jhole
गगन यो देशको नेशन हो गगन दाइ हाम्रो आशा ,भरोसा अनि देश बुझेको एउटा लिडर हो! गगन दाईले देशको नेतृत्व गरेको हेर्ने रहर भएको एउटा सुभचिन्तक जय नेपाल 🇳🇵
He explained how he can correct the things. He has vision, he has energy, he is a democrat..a perfect combination ❤
He is not what it says on the tin !
GHANTA VISION
Ghanta vision. Gafadi ho motton kaji
नापिस👎️👎️
नेपाली पत्रकारितामा अब्बल , कान्तिपुर रा दै को प्रधान सम्पादकको भूमिकामा आफूलाई योग्य प्रमाणित गर्नु भएका पत्रकार सुधीर शर्मासङ्ग नेपाली काङ्ग्रेसका महामन्त्री प्रखर वक्ता धेरैका आसा भरोसाका केन्द्र गगन थापासङ्ग यो अति रमाइलो सुरुवातबाट गम्भीर वार्तालाप ।
शुभकामना 🙏
मीठो अन्तर्वाता । विडम्बना , नेपाली समाज अहिले उत्तेजित एवं आवेगपूर्ण गुइय कुरा सुन्न चाहन्छ ।
Ani ta jastai jhole hune ho
Motton kaji gafadi ho, kam garne vaye general secretary huda k gariraxa deuba lai party bujhaune kam garya xa motton kaji.
गगन व्यक्ति हैन एउटा ऐना हो, सोच हो, दृष्टिकोण हो, म व्यक्तिगत रुपमा जान्न तर गगन जस्तै व्यक्तिहरु सबै दलमा भैदिए देश देश जस्तै हुन्छ।
😂😂 a guffadi parasite
😂😂😂😂
😂
😂😂😂😂😂😂😂😂
नेपाली राजनीति क्षेत्रका एक अब्बल साथै सक्षम नेता हुन् गगन थापा..!
बौद्दिक प्रश्न कर्ता अनि बौद्दिक नेताको सवाल जवाफ साच्चिकै तारिफ योग्य
Motton kaji gafadi ho, kam garne vaye general secretary huda k gariraxa deuba lai party bujhaune kam garya xa motton kaji.
Aja pahilo patak Gagan thapa man paryo. Vision vayeko but chance napayeko. Thank you for the interview
देशले आशा गरेको नेता हो तर उत्तर, दक्षिण र पश्चिमको लागि नबिघ्नु होला देशको लागि केहि गर्नुस इतिहासमा नाम लेखिने छ गगन थापा जि। धन्यवाफ
Great interview with great leader
मेरो , समाज को अनि देशको आशा हो गगन थापा 🎉
Gagan , The hope of Nation.
Last hope of Democratic 🇳🇵 ❤❤❤🙏🙏🙏
Yuwa neta hoina yuwa haruko biswasko perfect visionary dynamic powerful neta 🙏💞💞💕❤️❤️
Zelensky vision...
😂😂😂😂
A man who is ready to lead the nation 🇳🇵
really a great and mature leader 🙏
Best leader in present politics ❤❤❤
गु खाने बुद्धि
Gagan is best politician in Nepali politics. He is dynamic leader . Respect Gagan .
Motton kaji gafadi ho, kam garne vaye general secretary huda k gariraxa deuba lai party bujhaune kam garya xa motton kaji.
राम्रो लाग्यो वार्ता अब चाहि परिपक्वता आयो जस्तो छ गगन जी मा पनि । प्रश्न राम्रो भए उतर पनि राम्रो आउछ ।हङकङ
Great leader ….. face it whatever it comes in social media❤
Motton kaji gafadi ho, kam garne vaye general secretary huda k gariraxa deuba lai party bujhaune kam garya xa motton kaji.
@@internationalrelationshist991timi jasta fantus haru dherai vayara fantus neta satta ma puge ani desh pani fantus vayo.
गगनको हलि। काङ्ग्रेस कहिले देखि सत्तामा छ? मटन काजिले महामन्त्री भयर देउवाको हलि भएर बसेको छ, बाहिर ठूलो फुर्ती लाउछ। भ्रष्ट खाड, ग्यानेन्द्रबहदुर कार्की, आर्जुलाई पार्टी बाट निकालोस अनि पत्ताइन्छ।
गगन थापा जो समयको माग र मुलुकको राजनीतिक परिस्थितिले सडक बाटै उदय भएका अथक नेता हुन।जो निडर छ्न,आँटि छ्न,दुरदर्शि छ्न र योग्य पनि।
गगन थापा बेक्ती होइन बिचार हो, भोलीको नेतृत्व र आजको दृष्टिकोण हो, प्रष्टबक्ता पनि हो।
Tyo just kalo congressko jholelai laagne ho
Gagan Thapa is the man who is ready to lead the nation; the question is, are we as a nation ready to accept him as our leader? As the saying goes "Every nation gets the government it deserves . "
LOL...!
Nope ,We are not
Fugitive Gagan Thapa is a prime minister in waiting ? Really ? Not too sure about that. However, rest can be assured if he is successfully convicted he will find himself behind the bar very soon 😂
Nop he is not
धन्यवाद सुधीर जी, यो तहमा बहस ल्याउनुभएकोमा। नेताहरुमा यत्तिको बहस, यत्तिको अध्ययन, विश्लेषण हुन, गर्न आवश्यक छ।
गगन सङ्ग नेपालको कुनै पनि नयाँ होस या पुरानो कम्पिएर गर्न सुहाउँदैन गगन गगन नै हो देश र जनताको लागि चाहिने मान्छे तर हाम्रो नेपालमा धेरै भेडाहरुको बसोबास भएको कारण अहिले सम्म देशको नेतृत्व गर्न ठाउँमा पुग्न सकेको छैन अझै सत्य तथ्य र जनताको हितमा बोल्ने काम गर्ने गगन थापा नै हो भेडाहरुले जति गाली गरोस हामी सच्चा नेपालीले चिनेको छ गगनलाई
यो अन्तरबार्ता कान्तिपुर मिडिया बाट आउनुपर्ने 😊
यता पनि उस्तै उस्तै हुन आउँछ 😂😂
@@indraoli375😂😂😂
बिरोध गर्न पाइन्थ्यो भन्ने लाग्यो होला हैन?
यस्तो थाकेको मान्छेबाट किन युवा पुस्ताले यति धेरै आश गरेको छ, गजब लाग्छ । यी प्रस्तोताले पनि प्रश्न गरेका हुन कि गुलामी गरेका हुन भन्ने नै स्पष्ट भएन । पहिले नै प्रश्न पत्र तयार पारेर इपिसोड शुरु गरेको जस्तो देखियो ।
गगन लाई एक बर्ष भए पनि प्रधानमन्त्री को रुपमा काम गर्न दीय अरु आउने प्रधानमन्त्री ले copy गरेर काम गर्न सक्छन। नेपाल को एक मात्र dynamic नेता हुन।
One of my favorite and most gentle media personalities. And it was a very good TV conversation.
Nepali rajnitima euta aasa lagodo gagan🙏🏻🙏🏻🙏🏻🙏🏻
आसहा भन्दापनी बढी विश्वास गर्न सकिने नेपालको एक कुशल नेता
गगन गगनको उचाईमा छन नेपाली समकालिन राजनीतिमा
गु खाने बुद्धि
Motton kaji gafadi ho. Gaf le Thikka parxa khoi party general secretary vayera k garyo motton kajile
उहाँ प्रधानमन्त्री हुनैपर्ने व्यक्तित्व
Nice conversation!
गगन थापा देशले चाहेको नेता हो। अब छिट्टै सरकारमा देख्न पाइन्छ। जय नेपाल।
गगन थापा युवा नेता होईनन युवाका नेता हुन? Real hero of the nation ❤
हाम्रो समाजले अपराधीलाइ माफी दिन्छन
तर सपना देख्ने हरूलाइ कहिले माफ दिदैन ।
(अस्कर वाइल्ड )
Gagan is one of the most dynamic leader! wow so impressive.
गज्जबको अन्तर्वार्ता 🌹💖🌹
Visionary leader...must lead the nation one day
gagan thapa ko comparison youtube,fb bata aafu lai so called neta bhanne sanga huna sakdena..Gagan thapa is the great leader.Full support to him
Au afno lagi powerful hola tarw desko lagi k gari k sabai calkarkhana bichera sako congress ko palama ani ahile aaera tholo kura garxa edtro barsa k gariau timi harule
अमरिकी दलाल होनीता
Plz spread this podcast to whole social media
Great gagan dai ❤❤
Very good conversation ,jay nepal
Really a great and mature leader need his leadership
Motton kaji gafadi ho, kam garne vaye general secretary huda k gariraxa deuba lai party bujhaune kam garya xa motton kaji.
देश को आशा हुन गगन
समकालिन नेताहरुमा यत्तिको स्पष्ट, तार्किक निष्कर्ष, मिहिन र गहन विश्लेषण गर्ने एक नेता ।
गगन दाई मलाई मनपर्ने नेता हो! तर पछिल्लो दिनमा रवि दाई विरुद्ध हात धोएर लागेको पटक्कै मन परेको छैन।
Love him or hate ! We are all here to listen him .
एउटा मिडियाको मान्छेलाई समाउँदा झुन्डिएर मर्न लागेको काङ्ग्रेस सबै छानबिन गरियो भने त बीउ पनि रहन्न।😆
Chhanmin garera ke galti payo ta timro Sahakari thag le? Kin mudda nai nachalai chhodeko? Yasto hunxa democracy ma?
Ravi sir chadai yo vrastcharilai pakrinuparchha adalatma muddha dharta vaisakyo🇳🇵🇳🇵🇳🇵
Bakhra Chor Ko sahakari praman Kantipur paper Ko “cuttings” ? Tyasto pani proof hunchha ? Adalat ma shiba khulit bhayo, Bichara Gan-Gan Thapa.😂
Arju jasto ki manju jasto hunxa decomocracy jhole😂@@rampudasaini965
गगन व्यक्ति हैन एउटा दृष्टिकोण हो।
हिजो भर्खरै राजनीतिमा आएका साइबर स्याल को भगवान लाई गगन सङ तुलना गरेको देख्दा हासो लाग्छ ।
गगन एक बेक्ती मात्र हैनन उनी समग्र youths, adult, child सबै उमेर समुहका icon हुन ।
UA-cam, tiktok, facebook तिर भगवानका अन्धा भक्त कराउदैमा गगन कहिले झुक्दैनन ।
Go ahead Gagan
We are with you everywhere, everytime, every situation.
जय नेपाल ♥️🌳
सबैले भरोसा र विश्वासपात्र भिजन भएको नेता ।
युगको नेता ❤❤❤❤❤
great political analysis , Best wishes.
ग्राउण्ड रियालिटी बुझेको भावी प्रधानमन्त्री l
Motton kaji gafadi ho, kam garne vaye general secretary huda k gariraxa deuba lai party bujhaune kam garya xa motton kaji.
२०८३ मा कांग्रेसको सभापति हुने कोशिस गर्नुहोला र नहुदाको बखत कांग्रेस छोडेर एउटा गतिलो टिम बनाएर देशको लागी काम गर्नुहोला। २०८४ को आमनिर्वाचनले देशको लागी जनताको लागी नयॅा आशाको संचार गराउन सफल होस्… नत्र विकराल स्थिती आउनेवाला छ!
The best of the worst is yet to come for Nepal and Nepalese!
Dalal ko paxi lagne jhole
Motton kaji gafadi ho, kam garne vaye general secretary huda k gariraxa deuba lai party bujhaune kam garya xa motton kaji.
सुधीर sir कृपया तपाईंको प्रश्न वक्ताको उतर भन्ने समय सम्म तपाईं अलि काम बोल्नेकी🙏🙏
प्रधानमन्त्रीले देशको लागि ४ घण्टा पनि सोच्दैन भन्नुभयो। हजुरको सभापति पाँच पाँच चोटी प्रधानमन्त्री बन्नुभयो। त्यतिबेला त यस्तो कुरा गर्नु हुँदैन यो सब कांग्रेस सरकारभन्दा बाहिर हुनुपरेको कारण बोलिराख्नुभएको छ।
Ghas khane horule sadhai hariyo dekhx re.Testai kura nagar jhole ho.K j kurani sarkar vanda bahira baseko xa vanya xa bisayantar garya xa.Laj lagdina jhole ho navako kura garnalai
यस्ता घाँस नेताको कुरा पत्याउने हामि जनता पनि महान मुर्ख हौ !
यो मान्छे पागल थियो, हो र भयो यस्ता पनि जनताको ढुकढुकि युवा नेता रे छि छि छि घिन पनि घिनायो!😭🇳🇵
यहाँ कमेन्टमा नेगेटिभ र गाली गर्ने मानिसहरूले कि त पूरा अन्तर्वार्ता हेरेन, कि त कुरा नवुझ्ने ,कि त नेगेटिभ साेच भएको हुनुपर्छ । ठिकलाई ठिक र गलतलाई गलत भन्न नसक्ने ? केहीले गगन लाई तथ्यहिन, आधारहीन , फेसवुके हल्ला काे भरमा पुर्वाग्रहि धारणा राखेको देखिन्छ ।
@@gobindasubedi3158 गगनका गनगन सुनेको जुनी बितिसक्यो ! आज हो भन्ने भोलि होइन भन्ने पर्सी चाहिँ-हो गल्ती भयो भन्ने .... वाकचतुराई छ भन्दैमा धुलो छर्दै हिड्ने भन्या ?
नेपालि समाज अहिले उक्सावटमा छ उहा हिरा चिन्न सकेन समाजले !!
Motton kaji gafadi ho, kam garne vaye general secretary huda k gariraxa deuba lai party bujhaune kam garya xa motton kaji.
आफुलाइ लागेको भ्रष्टाचारको आरोप संसदमा उभिएर खन्डन गर र अनिमात्र नेतृत्व को लागि तयार हाेउ, नत्र क्लिष्ट शब्द बाेलेर मात्र बुद्धिमान भइदैंन, राजनीतिक यात्रा अधुरै रहने लक्षण देखिंदैछ।
K ko arop xa ra
आदरणीय महामन्त्रीज्यूको अन्तर्बार्ता सुनियो जनता किन निराश भए । जनतालाइ शुरुमा ठूला सपना बाडियो आश देखाइयो तर काम भएन कुनै बेला नेपाली काङग्रेस आए यूरोपियन मापदन्डमा पुगिन्छ भनियो । कुनै बेला सिङगापुर जस्तो बन्छ भनियो गणतन्त्र पश्चात स्विट्जरल्यान्ड हुन्छ भनियो ।राजा फालेर संबिधान आए पश्चात सबै समस्या समाधान हुन्छ भनियो ।संबिधान बन्यो निर्बाचन भएर संघियता कार्यान्वयन पश्चात सबै समस्या समाधान हुन्छ भनियो यही संबिधान अनुसार दुइ पटक चुनाव भएको छ तर जनता निराश छन ।सबै भन्दा ठूलो समस्या गरिबी रोजगारी हो त्यतातिर कसैको ध्यान छैन ।अहिले दलतन्त्र गुटतन्त्र परिवारतन्त्र ले शासन चलाएको छ नाम गणतन्त्र छ । एकजना ज्ञानेन्द्र शाहको परिवारको खर्चभन्दा अहिले प्रदेश स्थानीयमा भएका नया राजाहरुको खर्च बढि ।टालटुल गरेर केही ब्यबस्थापन गरेर मात्र जनतामा आशा पलाउने अबस्था छैन ।।हालै भारतको चुनावले स्पष्ट देखाएको छ जनताको समस्या जनताको एजेन्डा जनताको आवाज सुन भन्ने मोदीले हिन्दू धर्म मुफ्त राशन रसोइ ग्यास नारा लगाए जनतालाइ रोजगारी को मतलब गरेनन। जनताले देखाए । नेपालमा पनि गणतन्त्र संघियताको रुखो बयान गर्ने बृद्द भत्ता बाड्ने नाराले अब चुनाब जितिदैन ।।
Great vision. Best of Luck to you Gagan.
ठग लामिछाने भन्दा हजारौं गुणा ठिक छन् गगन दाई
१२ भाईले बोलेको कस्ले पत्याउछ अब
बाख्रा चोर भन्दा 1 लाख गुणा ठिक छ रबि ।
मुजि आरोप लागेर ठग भैहाल्ने हो 😏 तेस्तो हो भने त मुजि चोर होस भयो अब 😂
Deepin vanne Kun randiko van aama chikuwa ho terima chikne adalat le rabi sahakari ma nirdos xha vaneko xha Ani ta randiko xhori rabi lai sahakari thag vanne ko ho machikne randiko ban terima aama chikuwa randiko ban aayo adalat vanda mathi aayo yo aama chikuwa
😂😂😂😂😂😂 garo xa tapaailai
A big hope of Nepali politics
😂😂😂Are you serious ??
😂😂😂😂😂😂
Because of him I am still abroad no hope
धनराज गुरुङले गगन थापालाइ सभापति मा देख्नै सक्दैन त्यसैले असम्भव छ सभापतिमा लड्न
यो मान्छे ले पहिला आफूले लिएको अनुदान को बरेमा भरपर्दो सफाइ नदिदा सम्म बकम्फुसे गफ गरेर केही हुने वाला छैन मेरो तर्फ बात Big No to gagan thapa
म मर्नु अघि एक चोटि #गगन_थापा नेपाल को प्रधानमन्त्री भाको हेर्ने धोको छ।
घण्टा र ठगका हनुमानले तपॅाई माथि लगाएको भ्रष्टाचारको आरोपको जमेर वकालत गर्नुस सामना गरेर बिजयी हुनुहोस ! ति भजनेहरूलाई पराजित गरेर देशको नेतृत्वमा पुग्नुस गगनजी । छटुहरू हराएर जान्छन ।
he is the only one leader who can defance with his own leader...
honest interview by Gagan dai.
Mine favourite leader 💗💗gagan dai
one ana only dynamic leader
आफुले social media को plat form उसे गर्दा ठिक अअरुले गर्दाबेठीक ?
तेरो बाउले चलाउँदा नी???
गगन भन्दा राजेन्द्र महतो ठिक लाग्न थालो मलाइ बरु
great leader ❤
कान्ड आउदैछ तेसैले डिप फेक आउदैछ भनेर जोगिने उपाय अचुक छ 😂
Great leader 🎉
पन्चायतकाल पछि डुङ्डुङ्ती गनाउने बुडाहरुको पछि लाग्यौ निरन्तर अनि तेई बुडाहरुको देखावटी बिरोध गरेर लम्पसार सास्टाङ दन्डवत गर्यौ .... यौटा ब्यक्तिको धोती खुस्काउन यसरी लागिपर्यौ कि मानौ तिम्रो पार्टिका लाउकेहरु र तिमी समेत बर्सौ देखि दुधले नुहाको 😂😂😂😂😂 बिचरा अब तिम्रो कुरा तिम्रो चेतना तिम्रो बठयाई अनि तिमिलाई बनाउने कान्तिपुर लगायतका मिडियाहरु लाई आम सर्बसाधारन मान्छेले राम्रै सङ बुजेका छन बिचरा त्रिचन्द्र बाट टायर बालेर नेता बनेका जो सङ कुनै योग्यता छैन आफ्नो कुनै कमाई छैन यिनिहरुलाई गार्हो दिन आउदैछ किनकी अरु पार्टिमा ढुग्गा र टायर को background छैन उनिहरु आफै योग्य भयर आका छ्न गार्हो छ अब तिम्रा झोलेहरुले मात्रै हो तिमिहरुलाई भोट हाल्ने 😂😂😂😂😂😂😂
तपाईं प्रतीको आशा कत्ती पनि कम भएको छैन 84 को तयारी सबै तरिकाले गर्नु होला ! तपाईंको पार्टीको भोटले मात्र तपाईं प्रधानमन्त्री हुन सक्नु हुन्न ! म जस्ता तपाईंको पार्टी बाहिरका समर्थकलाई कसरी सम्बोधन गर्नु हुन्छ भन्ने विषय तपाईंका एजेन्डाले बताउने छ्न !!
K ko aas yo chor sanga
@@pushpashrestha127 तेरो बाउ को के चोरेको छ ???? चोरले सबैलाई चोर नै देख्छ !
Gagan, a proven hope for a nation.
Tapai bata dherai nai expectation thiyo, gaaf ta sarai mitho cha as usual sabai lai maan parcha hola tara desh ko laagi kaam chai dekhna sakiyena.
गनगने भाइ बोलेरै जिन्दगी बिताउने भए!!
बोलेको मात्रै भन्न मिल्दैन देउवासग कुस्ती खेलीसकेका हुन
All the very best dai. Deshmai basera kei garxu bhanne samma hajurle banaidinu vayo. Aba maile nai kei garna man xa desh ka lagee.❤
Great leader.
Great leader Gagan❤
गगनजि ले अर्को चुनाब समानुपातिक बाट मात्रै जित्ने हो।
गज्जब
गगन दाइ युबाको नेता 😍😍
Nice One
Gagan dai🌳🌳🌳
Gagan thapa ko face ta dherai jagarilo xaaa mero crush
Wow what a great thought ❤jaya nepal dai 🙏🙏🙏
last hope of nepal .
कुरा घुमाउरो पाराले प्रस्तुत गर्न खोजे पनि आफ्नो जिउको भैंसी नदेख्ने अनि कुरा चाहिं ठुला गर्ने (सोध्ने र जवाफ दिने) दुबै जना जनता भ्रमित गर्ने
Dynamic leader with clear mission and vision
Aile samma suneko dekheko boleko gareko dekhera nepal ma neta jasto lagne gagan thapa nai ho ek choti pm vayra kaam garna napaunjel mero harpal samrthan ra biswas xa . Pm vaye paxi pani development system ma change vayena vane naya rojaula but aile lai utkrista gagan dai nai ho🙏❤️💓🙏
Mananiya Gagan is best political leader ❤
Go ahead