प्रचण्डको देउवा-ओलीलाई ठाडो ध*म्की,अधिकार खोसिए फेरी यु*द्ध छेडिन सक्छ | कृपया जंगल पस्नु नपरोस
Вставка
- Опубліковано 11 лип 2024
- #goldentv #prachanda #kpoli #rabilamichhane #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Розваги
धरानको राजा जस्तो मान्छेलाई त त र म म गर्ने तुरुन्तै समातेर पाता कस्नुपर्छ भन्दै उफ्रिए बालेन समर्थक
ua-cam.com/video/Sx5obgfvCwY/v-deo.html
😊
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤@@SomPrasadGautam
No😢😢🎉🎉❤😊😊😊??@@SomPrasadGautam❤
Uzi
सहि भन्नु भो प्रचड जी हामी छौ तपाई।को साथ महोदया माउबादी जिन्दा बाद ❤❤❤❤❤❤
ठिक भने है प्रचन्ड ले ठिक भने है सै हो है
Good
सलामछ प्र च ड ज्यू धन्यवाद
प्रचण्डलाइ २१/ताेपकाे सलामि।चाेर वलि लाई र राष्ट्रपति रामचनद्र लाई पेट्राेल खनार अागाे लगार नारायणिमा वगाउनु पर्छ।याे अाम जनताले बुझ्न जरुरि छ।
देस र जन्ता प्रती समर्पित भई प्रतिष्ठा साथ काम गर्नुहोस प्रचण्ड ज्यू उच्च समान गर्दछु
लाल सलाम कमरेड म फकफोकथु १ बाट
सही प्रहार गर्नु भयो कमरेड लाल सलाम
सलाम प्र चं ड सर❤❤❤❤
❤❤❤❤
सलाम छ
सलाम छ पड्चन्ड जि लाल सलाम केपि र सेरे गगान आर्जुलाइ रोडमा पुराउनु पर्छ
😅
राम्रो कुरा
good parchnda
Good parchand
प्रचण्ड सरकार ❤
माओवादी आयेपछी केहि बिकाश
भयेको छ भस्टाचरी पनि कम भयेको छ
Right
कानडै कान्डले मुछियका दल
फायल अब खोल्नू प्रछ केपि र देउवा
भष्ट्राचार नछिपाउन नेपाली जनताको आग्रह
Good job
Good❤❤
यो सम्झने मन छ म बिर्सु कसरी तिमी नै भनिदेउ हेहेहे.... जाली निष्ठुरी यी ओला इनै हुन तिमीले चुमेका परेली यीनै हुन् तिमीले पुछेका । म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न ......ठ्याक्कै मिलेको छ यो गित प्रचण्डलाई 😢😢😢😢
सहि
जनता फेरि क्रान्तिको बाटो रोज्नु
Good jab
फलाम काटनलाई फलामकै अौजार चाहिन्छ भने जस्तै मेरो बुझाईमा देशका ठुला शत्रु अर्थात भ्रष्ट केपि देउवा र आरजु जस्तालाई ठिकपार्ने भनेको प्रचण्ड नै हो । र 84 मा प्र.म. पनि वाहाँ नै हो ।
सहिकुरा❤❤❤❤❤❤
Good prachand sir
Jay ho parchand jee mahan neta
Sai kura ho prachandra ju
Feeling very sad on leaving the post.
Very good news pm
❤🎉सलाम छ अल माओवादी केन्द्र 😅 म हुम्ला बाट माओवादिले गरदा नेपालमा धेरै जात ले अगि बढन पाछन
Sahiho
Good प्रचण्ड
भ्रढ्टचार ले गलेका एमाले काङ्रेस्स हरु अन्तिम सेफ लेण्ड अहिले को एकता हो। तर अबका दिन हरु समय ले बाँकी राख्दैन ।जति भागेपनी।।
Prachanda is great
❤❤❤❤❤❤❤
Gud
Good luck
सलाम
मालिक ले मिलायको दलहरू बाट देशमा अब युध्दमा गयो,जनताहरू हावामा
Go ahead comred prachanda ❤️❤️❤️
सलाम क❤
Right sir
प्रचण्ड जस्तो चाहिन्छ पक्का बन्दुक बोकेको झुक्याएर ज्यान मार्ने चोर्ने ढाँट्ने, देश बेच्ने डाकाहरु रास्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री हुनुहुँदैन । जय प्रचण्ड जय नेपाल 💪💪💪
यो कुरामा केही न केही एजेन्डा छ भन्नेतिर थाहा भयो 😂😂😂😂
गुट हजुरको हिम्मतलाई सलाम गर्न चाहान्छु यो भ्रष्ट्रचारी तस्करी सामन्ती वादी संग एक ईन्च पनी पछी हट्ने हैन यीनीहरूको विउ नै मासीने गरी डटेर लड्नु पर्छ हामी छौं हजुरको साथमा जय देश जय जन्ता!
प्रचन्ड सरकार
प्रचण्ड जि को कुरा सत्य नै हो
धेरै चाहिदैन युध कोलागि 10 जना भए पुकछ
सलाम छ प्रचण्ड जि
दम दार भासन शासन क कस्लाइ मन पर्यो कमेन्त हेर्न पर्यो।
Good pm sabai open gardinus itihas le samjhine xa yo kale kale milera rastraghati garnexan hos garnuhola
दुबै देश लुट्नु जानेका दल एक भएछ अब उस्तैको जनताको हालत
Good luck parchand ji jamtale bujchan.
बरु एसो गर्नुस सबै दाल गठबन्दन गरेरा पलै पलो प्रधानमन्त्री बनाउनेतर्फ लग योनै हो हाम्रो देशको संविधान जब उच्चस्तरीय म बस्नेहरूले नै संविधान को सम्मान गर्दैनन् भने झन् अरुले के गर्लान् छिछि हाम्रो राजनिती 😢😢😢
Good sur🤟
Rigjt talk 100
भरस्त नेता भरस्त कर्मचारि भय पुग्छ भन्ने लागे होला केपि र सेरे लाई अब देख्छन बाउको बिहे
Good prachanda
सलाम सर
संशोधनको बहानाबाजीले व्यवस्था माथि कुठाराघात र तुषारापात गर्न खोजे आफ्नै घुँडामा बन्चरो हान्ने यथार्थ आत्मघाती साबित नहोस् !!!
Right
Prachanda govt have done very good start for good governance, financial progress, anti-corruption action and fast & smooth public service. People have no hope with NC & UML. Maoist need to connect with people, have good financial plan, good town, city and country infra-structure plan as well as jobs creation project.
Right🎉🎉🎉
अबिस्वासि नेताभनेका पर्चन्ड वलि र देउबा सब जालि नेता हुन। भर्स्ट हुन।
कमीलाको काल आयो भने फखेटा पलाउछ गरे त्यस्तै शेर ब देउवा र् के पी वली पनी त्यही हालत हुने भएर होला ?
अबयुद्धभयेसिंहदरबारभित्रैहुन्छ जयेमावबादि
प्रधान मन्त्री ज्यु पुस्पकमल दहा ज्यु कसरी सकियो माओबादीहरु यो तिमिले अहिले सम्म बुझ्न र कार्यकर्ता पर्ती द्यान दिनु नसकेको र ठुल ठुला काउके र आफन्त हरुलाई मात्र हेर्नू भाे तब माओबादिको पत्ता साप भाको हो पस्फकमल ज्यु यो द्यान दिमाकमा छकि छेैन एउटा कुर्सुकोलागी मात्र न सोच अझेै टाईम छ समय न बिताउनुस हेै
Jay prachanta 🙏🇳🇵👍
Shabash kamred
अब फेरि बन्दुक बाेक्न परेनि तयार छाै भष्टचारि काे सत्ता हामी लाई ठिकछैन
देखनु भयाे जनता हरु यक पिस मासु र यक गिलास रकसि ले अाज हामी जनता माथि यक बेपारि काे घर मा भरसट चारि हरु लाई बचाउन काे लागि समझउटा 😂😂
३२जना सान्सद देखेर् डराउनु परने ठुलो दल भनिने इ दुई दल कैनभयको हाडि गाउँ को कथा जस्तो नामरदहरु
right
Right ✅️ thik vannu vho hajurle
कहिले कस्को बुइँ चढ्छौ कहिले कस्को चढ्छौ डडेल्नोमा काउछो भएपछि काउछो फाल्नु परेनत।आफु सत्तामा हुँदा ठिक अरु हुँदा बेठिक यो चलन चाहिँ यि सबै दल हरुमा छ
❤❤❤❤❤
यस्तो खुलम खुला अपराध वाव! फेरि अभियुक्त टाढै माथी यस्तो पनि हुन्छ???
लाज पचायर खाई सके लचारा हरुले अब मिलेर कून ठाउँ बेचेर खाने सोधेका होलान् 🎉
मालिक ले मिलायको,यो सारा संसारलाई,थाहाछ,
very good
Parchnda kamred namskar tapaiko bhasn ta sarai ramro Tara tapaiko Kam lai herda le dekhinchha bhane ke tapaiko pati batadalit alpasakhya ka mantri Kati chhan chunab ma tikat ta aakhir sabai aafant lai matrai dekhin chha
🎉🎉🎉🎉🎉भ्रष्टाचार र दलालहरु लाई सांसद बनाउने ठुला दल तथा राजनितिक दलहरू छन अनि देश र जनताको निकास र बिकास हुन्छ भन्नू गलत हो !
यथार्थपरक र नयाँ सत्ता साझेदार दलहरुकाे हविगत स्पष्ट ।
❤❤🌹🌹🌹Yaha ta kaama garna paidai na
भुक्ने मात्र हेा आर्जु र केपि लाई २५ दिन अनुसन्धनमा हिरासत मा राखिदए भने येा नाटक हेर्न नपर्ने थियेा रबि र दाहाल केा कातर पन केा उपज हेा
Salam parchandra🙏🙏🙏
good ❤❤❤
सबै फटाहा र माफिया हुन भन्ने कुरा यो सत्य्तालाई सुन्दा हांसोको फोहोरा छुट्दा थाहा हुन्छ
कडा चतावनि हाे याे।।
नेपालमा त 10 बष जस्तै युउध नै ठिक्क छ
Thanksprechandlalsalam
काम गर्न मन्त्री बने पो certain hunxa पैसा लुट्न मन्त्री बनेसी अरूले पालो पाउनु पर्दैन त्यही भएर मन्त्री बन्दा अरूले पालो पाउन म कति समय मन्त्री बन्छु भनेर थाहा भएन होला।
Dhannyabad ,hatne haina dati ladne parchandko bani raichha.
सकिए
A Sarkar. ❤❤❤😂🎉🎉😢😢 Vo ab voiii
❤🎉❤🎉❤🎉
Parchanda good
Kp oli Rip