मेरो बुझाइएको डा . सुरेन्द्र केशी = खरो स्वभाव , स्पष्टवक्ता , देश र जनता प्रति धेरै माया भएको र थोरै चै नकारात्मकता देख्ने र समाजको लागि केही दिएर जान चाहने एक रास्ट्रप्रेमी ।
डा: सुरेन्द्र केसी ज्यूको अन्तर्वार्ता हरु प्रायःजसो सुन्ने र हेर्ने गर्छु यो चांहि फरक किसिमको लाग्यो केही रमाइला अन्तरङ्ग कुरा हरु सुन्नु पाइयो खुसी लाग्याे। अन्तरवार्ता लिनुहुने चेली ले पनि बडो सलिन तरिका बाट प्रश्नहरु राख्नु भयो खुसी लाग्याे। Thanks भन्न चाहान्छु। जय स्वाभिमानी जय चन्द्र शुर्य 🇳🇵
अध्योपान्त हर्ने गरेको अन्तर्वार्ता हरुमा प्रेम प्रसंगले रोमाञ्चित बनायो, एउटा बौद्धिक सामाजिक व्यक्तित्वको अन्तरंग कुराले! समग्रमा सबै कार्यक्रमहरु विविधता बोकेको खुराक लाग्छ! शुभकामना!सम्पदा सिसलाई!
जस्ले जस्तो न राम्रो कमेन्ट गरेनी ती न राम्रा कमेन्ट गर्ने सियाल हुन बाघ भनेको बाघ नै हुन्छ तेसैले डाक्टर साब भनेको बौधिक बाघ हुनु हुन्छ भुसिया हरुले हो डा साब लाई न राम्रो कमेन्ट गर्ने जय नेपाल 🇳🇵🙏
डासाबको प्रेममा स्वार्थ हुन्छ भन्ने भनाई बहुतै सहि कुरा हो। मेरो अनुभवमा त अझ प्रेममा महा स्वार्थ हुन्छ तर स्वार्थ पूरा गरागर गर्ने तिर लाग्ने हो भने प्रेममा महा अमृत पनि हुन्छ। त्यसैले आफ्नो साथीको स्वार्थ पुरा गरौं अनि आफ्नो पनि पूरा गरिदिनु हुन्छ। 💛💛
बिशेश धन्यवाद मेरो तर्फबाट बिजय दशमी को शुभकामना तथा सुरेन्द्र सर लाई दिर्घायुको शुभकामना तथा सम्प्दा ज्यु लाई अमुल्य आशिर्वाद । तपाईंहरु को अन्तर्बार्ता हेरीरहेको हुन्छ । साधारण सरल भाषामा बुझ्नु सजिलो लाग्छ । अझै प्रगती गर्दै जानू होला धन्यवाद छ ।
Very nice first time to sampada miss but Dr Surendra is my sleeping tablet all the night I am listening him. As he saying Nepalese history is taught only modern and not ancient. Similarly Dr sab has not enough familiarity of eastern philosophy. If he would have he would be ice on the cake. Sunma sugandh hunthyo.
खगेन्द्र संग्रौला, सौरव सित नेपालको दलित, जनजातिको अवस्था र वर्तमान बिषयमा यहाँ देखि खुब सुन्ने मन छ । जसले केहि लेख पुस्तक मार्फत नि राम्रो लेख्नु भएको छ ।
समग्रमा वार्तलाब राम्रो लाग्यो । डा. साबकाे ब्यक्तिगत जीवनको सेरोफेरोमा रहेको पाँए । त्यस मध्ये विद्यार्थी जीवन देखि प्राध्यापक हुँदासम्म कुन विद्यार्थी संगठन वा प्राध्यापक संगठनमा हुनुहुन्थ्यो त्यो खोतल्न छुटे जस्तो लाग्यो ।
Dr sahep ko gindakiko romantic pato ghar family ko bare ma pani thaha voyo , khusi lago. Ra haro umei juee lai pani Dherai Dherai dhenne bat cha.Dr sahep lai Bol aunu vayakoma 🙏🙏
:मान्छे स्वाभाबैले स्वार्थी प्राणी हो।समाज उसैपनी स्वार्थी नरहने कुरै भएन।मेरो पहिलो प्रेम असफल भयो।उनको दाम्पत्य जीवन सफल रहोस।र मेरो यो कुराले उनको ब्याक्तिगत जिवन मा फरक पनि नपरोस!...😢🙏
नेपाली भएर नेपाली चाड पर्व प्रती बितिस्णता हुने कारण हरु:- १) कम्युनिस्ट हुनु ! कम्युनिस्ट भनेका अन्तरास्ट्रियवाद हुन ! यिनिहरु धर्म भनेको अफिम हो भन्ने यिन का गुरुको मान्यता हो। २) बिदेशी धर्म बाट प्रेरित हुनु । ३) घर मा बाल्यकाल मा धर्म र संस्कृति को महत्व बारेमा बुझ्ने अबसर नपाउनु । ४) नेपाल को ईतिहास नै धर्म संस्कृति राजतन्त्र र प्राकृति सङ जोडिएको छ ! अब ईतिहास को प्रो. नै सस्कृती र चाड्पर्ब देखि टाढा हुदा कस्तो होला? डा. साब ले आफुलाइ थोरै सच्याउने हो कि ?
Mero Byaktigaat experienced le optimistic hunu parxaa vanney lagxaa, dherai thau haru upon Wilderness disaster hardships paxee training diyey paxee andhyaroo paxee ujhyalo abasheyambhavi hunxaa pahila practical garayara Niyati le paxee Theory pani dinu saknu hunxaa!!! Optimized hami afai lai samaya anusar gardai lai janu parxaa, twenty first century space age Robotic generation so much technologically Advance tenure ma update garaudai laizanu saknu parxaa, Cross Culture Cross interfaith Cross marriage Global Family age hoo liberal ra flexible hunu saknu parxaa!!! God bless us all all the 👏👏👏❤️❤️❤️🙏🙏🙏 time!!!
वाैद्विक मान्छे र तिनका विश्लेषण सुन्छु म,ती मध्ये डा.सुरेन्द्र केसी,मुमाराम खनाल,र डा.पुरञ्जन आचार्य तथा अरूण सुबेदीका भनाई र विश्लेषण मन पर्छ मलाई।आजभाेली सामाजिक संजालमा हगेर गु पुछ्न नजान्नेहरू पनि वाैद्विक र राजनीति बिश्लेषक भएर समाज भाँडि रहेका छन।अल्प ज्ञानी मान्छेका कुराले समाजमा र समग्र हाम्राे दिमागमै नकरात्मक भ्रम फैलाउछ। 1:40:31
त्यो चलाखपन चाहिँ वहाँ महासयहरुको सस्कार जस्तै हो , कुन्नै कुरोको निस्पक्षरुपमा सफाइ नभएको कुरोलाई लटरपटर पार्यो सक्यो प्रस्तोताबाट सोधिएको कुरोको सहि उत्तर पाइएन
मेरो बुझाइएको डा . सुरेन्द्र केशी = खरो स्वभाव , स्पष्टवक्ता , देश र जनता प्रति धेरै माया भएको र थोरै चै नकारात्मकता देख्ने र समाजको लागि केही दिएर जान चाहने एक रास्ट्रप्रेमी ।
कति शालिन सुन्दर तरिकाले प्रश्न गर्दै मनको कुरा ओकलन खप्पिस बहिनीको शुभनाम जान्न चाहे मैले हजुर !
सम्पदा मेडम, कारण नभनी नै आज डा० सुरेन्द्र सरको अन्तर्वार्ता इतिहासकै उत्कृष्ट रह्यो !!
धन्यवाद कार्यक्रम प्रस्तोता ज्यु निकै मिठो रोचक कुरा कानी सुन्ने मौका दिनुभएकोमा डा निकै खुशी देखिनुभयो दशैको शुभकामना
दुनियाँ ले जे भने पनि एकचोटी सुरेन्द्र के सि लाई राष्ट्रपति या गृहमन्त्री माँ देख्ने साह्रै मन थियो तर अवसर प्राकृति ले जुटाएन दु:खद पक्ष यहि नै हो ।
डा: सुरेन्द्र केसी ज्यूको अन्तर्वार्ता हरु प्रायःजसो सुन्ने र हेर्ने गर्छु यो चांहि फरक किसिमको लाग्यो केही रमाइला अन्तरङ्ग कुरा हरु सुन्नु पाइयो खुसी लाग्याे। अन्तरवार्ता लिनुहुने चेली ले पनि बडो सलिन तरिका बाट प्रश्नहरु राख्नु भयो खुसी लाग्याे। Thanks भन्न चाहान्छु। जय स्वाभिमानी जय चन्द्र शुर्य 🇳🇵
अत्यान्त ग्यान बर्दक Interesting कार्यक्रम्। सम्पदा मेडम र डाक्टर सहेब लाइ धन्यबाद छ।।
Sampada Limbu yati mitho anatarwata liyerw hami sune bujhana sikana chahane harulai sunu nai parne podcast ho.majaa Aayo purai herew sunerw
❤🙏ल अत्यन्तै राम्रो !आदरणीय डा सुरेन्द्र केसिज्यु हार्दिक मनन🙏
बैँस लाइ सम्झिदा डा. साव पुरानो प्रेम सम्झेर साह्रै मस्किये ❤❤
सम्पदा सिस को प्रश्न गर्ने शैली एकदम राम्रो लाग्यो ।
मैले धेरै हेर्ने शुरेन्द्र के सि नै हुन❤❤❤
अध्योपान्त हर्ने गरेको अन्तर्वार्ता हरुमा प्रेम प्रसंगले रोमाञ्चित बनायो, एउटा बौद्धिक सामाजिक व्यक्तित्वको अन्तरंग कुराले! समग्रमा सबै कार्यक्रमहरु विविधता बोकेको खुराक लाग्छ! शुभकामना!सम्पदा सिसलाई!
One of the best female interviewers/podcasters in Nepal. Keep up the good work young lady.
डा. साहेब प्रष्ट वक्ता लाग्छ 🎉🎉🎉
जस्ले जस्तो न राम्रो कमेन्ट गरेनी ती न राम्रा कमेन्ट गर्ने सियाल हुन बाघ भनेको बाघ नै हुन्छ तेसैले डाक्टर साब भनेको बौधिक बाघ हुनु हुन्छ भुसिया हरुले हो डा साब लाई न राम्रो कमेन्ट गर्ने जय नेपाल 🇳🇵🙏
बिक्रिती, मानसिक रोगी हरुको जमातले मात्र डा के सि को नकारात्मक खण्डन गर्छन। किनकी तिनीहरुको दिमागको स्तरले यस्ता कुराहरु बुज्न र पचाउन सक्दैन।
Nid lageko thiyana thyakkai dr sablai dekhe. Pura antarwarta here naban dr sab 🙏
sarai samajiki gyan bardak antarbarta.❤❤❤❤❤❤
डासाबको प्रेममा स्वार्थ हुन्छ भन्ने भनाई बहुतै सहि कुरा हो। मेरो अनुभवमा त अझ प्रेममा महा स्वार्थ हुन्छ तर स्वार्थ पूरा गरागर गर्ने तिर लाग्ने हो भने प्रेममा महा अमृत पनि हुन्छ। त्यसैले आफ्नो साथीको स्वार्थ पुरा गरौं अनि आफ्नो पनि पूरा गरिदिनु हुन्छ। 💛💛
6 Barsdekhi Daktar sapko intarveu herdai xu sarai sahi lagxa.Hajur lai vetnan man tiyo daktar sab.
राम्रेा अन्तरबार्ता ❤🙏
ऊं तत् सत्
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏😊😊
😊😊😊 happy sampada boini lae ❤️❤️❤️❤️❤️ Mero hamro astinae aadaraniya hjrko intw herna sunna paye ko ma.. D surendra sir 🙏🙏🙏🙏
बिशेश धन्यवाद मेरो तर्फबाट बिजय दशमी को शुभकामना तथा सुरेन्द्र सर लाई दिर्घायुको शुभकामना तथा सम्प्दा ज्यु लाई अमुल्य आशिर्वाद । तपाईंहरु को अन्तर्बार्ता हेरीरहेको हुन्छ । साधारण सरल भाषामा बुझ्नु सजिलो लाग्छ । अझै प्रगती गर्दै जानू होला धन्यवाद छ ।
Very nice first time to sampada miss but Dr Surendra is my sleeping tablet all the night I am listening him. As he saying Nepalese history is taught only modern and not ancient. Similarly Dr sab has not enough familiarity of eastern philosophy. If he would have he would be ice on the cake. Sunma sugandh hunthyo.
खगेन्द्र संग्रौला, सौरव सित नेपालको दलित, जनजातिको अवस्था र वर्तमान बिषयमा यहाँ देखि खुब सुन्ने मन छ । जसले केहि लेख पुस्तक मार्फत नि राम्रो लेख्नु भएको छ ।
मैले नछुटाउने अन्तर्वार्ता डा.सुरेन्द्र केसिको मात्रै हो❤
Maile pani
Dr. You are great....
Hat’s 🫡🫡🫡 dr sahab and sampada mam❤❤❤❤❤❤
डा साब रमाइलो ।मिडियाले नया कुरा ल्याउनु भयो नमन
साह्रै राम्रो कुराकानि गजब ज्ञान बर्दक लाग्यो धन्यवाद दुवैजनालाई❤
Surendra sarko interview ekdam samaya sandarbhik r boudhik lagchha wahako interviewma satyata Pani painchha tyasaile m wahako interview sadhai Herne garchhu .
WOW Dr saab great person jeudo Manesh m full respect garxu Dr saab m chahe badaleya hajur interview hayryar mayro life change vayo
I enjoyed the podcast
अति राम्रो अन्तरबार्ता
Dr sab namaskar
डा. सापका अन्तर्बाताहरु प्राय खरा हुन्थे आबेगपुर्ण तर आज बुडाले मुस्कुराउँदै बाेल्दैछन।बालापन,पहिलाेप्रेम स्मरण भएर हाेला---राम्रो लाग्याे।।
नमन प्रोफेसर 🙏🏻
surendra kc good
Very good Interview
1oop very good kura ho dr surendra kc sir ko salam xa
love u dr.surendra kc ❤
Dr kc. Is great person
समग्रमा वार्तलाब राम्रो लाग्यो । डा. साबकाे ब्यक्तिगत जीवनको सेरोफेरोमा रहेको पाँए । त्यस मध्ये विद्यार्थी जीवन देखि प्राध्यापक हुँदासम्म कुन विद्यार्थी संगठन वा प्राध्यापक संगठनमा हुनुहुन्थ्यो त्यो खोतल्न छुटे जस्तो लाग्यो ।
Dc.tar.sabai.vanda ramro mamxe uwa
❤❤❤❤❤Legend .respected .
❤Dr.shabha .surendra . K.c.❤❤❤❤❤
Ramro lagyo interview
❤❤❤❤Nice ❤❤
यो प्रोग्राम असाध्यै फरक रोमान्चक केही सिख पनि लिएयो , Good .
Right matters....Dr.Saab.
I always loved it to hear the interview of dr. Surendra sir!!! Who always reveals the truth of the current political situation of Nepal
Great man dr kc sir
dr साब हजुरलाइ सलाम छ ❤❤❤❤दशै को शुभकामना 🎉🎉
Dr sahep ko gindakiko romantic pato ghar family ko bare ma pani thaha voyo , khusi lago. Ra haro umei juee lai pani Dherai Dherai dhenne bat cha.Dr sahep lai Bol aunu vayakoma 🙏🙏
🙏2081 Saalko Bijaya Dashami ko Subhakamana Smmpurna Nepali🇳🇵 ma.Dr.Surendra KC Sir Limbu ni harulai Dekhda.Ajhai pani Katti Mitho Mukha Mithaunu Bhayo.😀😃😄😜.Maaf Garnu hola Dr.Sahab.Dr.KC ani Dr.Jagman🙏💐Hunahar Bektithoni.
Baini ko presentino sarai ramro
माया भन्ने यौन सम्बन्ध जस्तो लाग्छ त्यो भए सबै भए जस्तो लाग्छ नभए लडाइँ सुरु।
I Really Support You Dr Surendra Kc ♥️♥️
Ramro bichar sir ko
:मान्छे स्वाभाबैले स्वार्थी प्राणी हो।समाज उसैपनी स्वार्थी नरहने कुरै भएन।मेरो पहिलो प्रेम असफल भयो।उनको दाम्पत्य जीवन सफल रहोस।र मेरो यो कुराले उनको ब्याक्तिगत जिवन मा फरक पनि नपरोस!...😢🙏
Nepal ma mareko judo manche Dr surendra Jay massi Dr 😢😢😢
उस्तै प्रेम कहानी मिलेछ डा.. साप संग😂😂
Kati ramro interview
Respected sir🙏
नेपाली भएर नेपाली चाड पर्व प्रती बितिस्णता हुने कारण हरु:-
१) कम्युनिस्ट हुनु ! कम्युनिस्ट भनेका अन्तरास्ट्रियवाद हुन ! यिनिहरु धर्म भनेको अफिम हो भन्ने यिन का गुरुको मान्यता हो।
२) बिदेशी धर्म बाट प्रेरित हुनु ।
३) घर मा बाल्यकाल मा धर्म र संस्कृति को महत्व बारेमा बुझ्ने अबसर नपाउनु ।
४) नेपाल को ईतिहास नै धर्म संस्कृति राजतन्त्र र प्राकृति सङ जोडिएको छ ! अब ईतिहास को प्रो. नै सस्कृती र चाड्पर्ब देखि टाढा हुदा कस्तो होला?
डा. साब ले आफुलाइ थोरै सच्याउने हो कि ?
great dr sap ❤
So good
Awesome interview ❤❤❤❤
❤❤❤
Awesome 👍💯👍
🙏🏻🙏🏻🙏🏻
डा. साब हर्क साम्पाङ अब सिद्ध्यो भन्नू हुन्थ्यो। अब अर्को को सिद्धिन्छ होला जान्न पाए हुन्थ्यो । अरु के भनौ खै।
डा.साहेबकाे प्रेम सुनेर चसक्क मुटु दुख्याे😢😢😢मैले त लब पनि गर्न पाईन जीवनमा😅😅
Mero Byaktigaat experienced le optimistic hunu parxaa vanney lagxaa, dherai thau haru upon Wilderness disaster hardships paxee training diyey paxee andhyaroo paxee ujhyalo abasheyambhavi hunxaa pahila practical garayara Niyati le paxee Theory pani dinu saknu hunxaa!!! Optimized hami afai lai samaya anusar gardai lai janu parxaa, twenty first century space age Robotic generation so much technologically Advance tenure ma update garaudai laizanu saknu parxaa, Cross Culture Cross interfaith Cross marriage Global Family age hoo liberal ra flexible hunu saknu parxaa!!! God bless us all all the 👏👏👏❤️❤️❤️🙏🙏🙏 time!!!
वाैद्विक मान्छे र तिनका विश्लेषण सुन्छु म,ती मध्ये डा.सुरेन्द्र केसी,मुमाराम खनाल,र डा.पुरञ्जन आचार्य तथा अरूण सुबेदीका भनाई र विश्लेषण मन पर्छ मलाई।आजभाेली सामाजिक संजालमा हगेर गु पुछ्न नजान्नेहरू पनि वाैद्विक र राजनीति बिश्लेषक भएर समाज भाँडि रहेका छन।अल्प ज्ञानी मान्छेका कुराले समाजमा र समग्र हाम्राे दिमागमै नकरात्मक भ्रम फैलाउछ। 1:40:31
Dr saap a to z purna hunuhuncha.
Ma chai Sampada mam ko big fan ho 🙏
Sampada limbu i. Love you
Wow super super interview
Very nice
डक्टर सुरेन्द्र केसीको चाहिँ एउटा खास कुरो मलाई आज यस interviewबाट के थाहा भयो भने डाक्टर केसी कार्की हुनुहुँदो रहेछ। म चाहिँ खत्री होला भन्ठान्थे।
चाहे जो सुकै होस तर सत्य चाहिँ ruler मा अहङ्कार हुन्छ। ( म नि लिम्बू नै हु)
अस्तित्वको लडाइँ कसैको थिचोमिचोले मर्ने छैन।
Bacha bichara doctor
🙏🙏🙏🙏
मिश्र ले नि विदेशी जागिर आम नेपालीले खाए जस्तो हो
नमस्कार डाक्टर साब 🙏
Truth
Tek bahadur kambang lai limbu sanskriti ko bare podcast linu paryo madam
मस्टो भनेको कुलदेवता हो बसिआयका ठाउको भोग भाग्यको पुजा हुने विधि हो
@sampda limbu timi ni lunibha tuladhar nachinne raichau
त्यो चलाखपन चाहिँ वहाँ महासयहरुको सस्कार जस्तै हो ,
कुन्नै कुरोको निस्पक्षरुपमा सफाइ नभएको
कुरोलाई लटरपटर पार्यो सक्यो
प्रस्तोताबाट सोधिएको कुरोको सहि उत्तर पाइएन
बिचारा लाज लागो डाक्टर सावब लाई प्रेमको कुरा गर्दा 16 वर्षे जावानी मा मैपनी झिल्के हुदो हो भन्नै गीत को याद आयो होला😂😂
सही व्यक्तित्वको उजागर गर्नुभा छ सम्पदा लिम्बु 🫡🫡🫡
Good
Dr Sab Jasto Baudik Byaktilai kantipur Ra gorkha Patrale antar Barra kasari linxa.
विगतको यादले डाक्टर साप् मसक्क र फुरुङ्ग देखिएको अाभास (तरुनी)😅
Nice
मैले एकैचोटी सुरेन्द्र सरलाई बागबजारमा बाटो काट्दै गर्दा भेटेर बोलेको थिए, कोल्ड कफि पिउॅदै जानुहुन्थ्यो एक हप्ता अगाडी ।
Limbu ma nepal bahia chu tapai sanga bhet chu hai