वा वा धन्यवाद ।एउटा विदेशी नारी ले हाम्रो देश र हाम्रो भासा लाई यति सजिलै आफुमा उजागर गरेको मा म अति नै मर्माहत भए अचम्म लाग्यो ल हेर्नू त हाम्रो देश का नागरिक विदेशीएर उतै घर जम गरेर बस्ने पनि मानवै हुन र यी पनि विदेशी नागरिक भएर नेपाल लाई एति माया गर्ने ।सम्मान छ।
सलाम छ सन्तोष सरलाई यति राम्रो अन्तरवार्ताको लागि। अस्ति भर्खर घुम्न गएर आएको थिए म साैराहा तर कुनै पनि होटलहरु खुलेको थिएन।कता कता एउटा दुईटा मात्र खुलेको थियो। धेरै खुसी लाग्यो यो अन्तरवार्ता देखेर।
बधाई छ प्रमिला बैनी सारै राम्रो संग नेपाली बोल्ने गाउने ,विदेशी ले नेपाल देश लाई कति माया छ तर नेपालका नेता मन्त्री बनाउँदा लाई कसरी हुन्छ सक्ने बेच्ने धिकार छ देशका धमिरा हरु लाई,
Love you Pamela sis I am in Lebanon Mero desh Janu vaykoma ra mero deshlai maya garnu vaykoma thank you somuch pamela sis Love you So much😘💚💛💙🧡💕❣️💙💚💛💞💝
जेहोस बिदेशीले यसरी हाम्रो देश नेपाल र धर्म सस्कृतमा यसरी रमाउछ्न मान्नु प्रछ जयहोस सम्पुर्ण को नेपालीहरु बिदेशमा गएर प्रचार गर्ने सबै बिर्षेर बिदेशीको हुबाही लनसहन कुसस्कृती सिकेर आउँछ।
अहिलेसम्म धेरै बिदेशीले नेपाली बाेलेकाे नेपाली गीत गायकाे देखियाे तर याे सिस जस्ताे डिट्टाे नेपाली पनमा भिजेकाे जानेकाे अरू भेट्या थिन देख्या थिन। wawooooo ....i love u...😘😘😍😍
किफिक लेबनानि सङग कुरा गरन मन लागाे मलाहि उसकाे भासा अाउछ नि मुसकुर खाबिमटि हेलाे याकि नेपाली अाईमाता राे मा बादि राे लेबनान हेलाे लेबनानि नेपाली अाकेल मुहेलाे बादि अाकेल नेपाली
बिदेशी हरु नेपाल बस्न चाहान्छन हामी चाहिँ बाध्यता ले बिदेशिनु पर्छ यहि कुराले चित्त दुख्छ।। कति रमाइली लेबनानी प्रमिला मैनाली।।।फ्रेस फिल भयो।।हेरेर।।पत्रकारको व्यबहार चाहिँ चित्त बुझेन।।।।हातै हाल्ला जस्तो।।।
वा कति राम्रो सोच भको लेव्लाङ्ग sis स्वागत छ हजुरलाई हाम्रो नेपालमा आफ्नो देश भन्दा हाम्रो देशलाई माया गर्नु भकोमा आउदै गर्नु होला नेपालमा ल Love u miss u
Love you Pamela sis I am in Lebanon Mero desh Janu vaykoma ra mero deshlai maya garnu vaykoma thank you somuch pamela sis Love you So much😘💚💛💙🧡💕❣️💙💚💛💞💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧😘💛💚🧡💕❣️
नेपाल र नेपाली लाई माया गर्ने र, मन पराउने विदेसी हरु को सम्मान गर्नु पर्छ,उहाँ लाई धन्यवाद !
We
वा वा धन्यवाद ।एउटा विदेशी नारी ले हाम्रो देश र हाम्रो भासा लाई यति सजिलै आफुमा उजागर गरेको मा म अति नै मर्माहत भए अचम्म लाग्यो ल हेर्नू त हाम्रो देश का नागरिक विदेशीएर उतै घर जम गरेर बस्ने पनि मानवै हुन र यी पनि विदेशी नागरिक भएर नेपाल लाई एति माया गर्ने ।सम्मान छ।
नेपालीहरुको दिमागमा बिहे बाहेक केहि सोच्न जनेको छैनन् होउ।
😂😂😂
❤❤❤🎉🎉BIDESHI LAI DES NEPAL BHASHA ATI RAMRO CHH BHANU HUNCHH .TAR KHATE NETA KEPI SHERE AARJHU MAKHUNE GAGNE ALL KHATE NETA DES NEPAL BECHI SAKE. ABA JANTA HO KHATE NETA KEPI SHERE AARJHU JASTA NAKHA KODHADI BHACH.
सबै कुरो ठिक छ कि तर पत्रकार महोदयको प्रस्तुती देख्दा लाज लाग्यो!
ठीक भन्नु भयो सर
स्वर्गको टुक्रा हो नेपाल त्यसैले सबै बिदेशीहरु नेपाल बस्न मन पराउछन।।।।
S ppA
वाउ बबाल गर्भ लाग्छ नेपाली हुनुमा
रमाइलो छ।जे होस बिदेशी चेली पनि चेली नै हो,हामी जहाँ बसे नि मानव नै हो।
सलाम छ सन्तोष सरलाई यति राम्रो अन्तरवार्ताको लागि। अस्ति भर्खर घुम्न गएर आएको थिए म साैराहा तर कुनै पनि होटलहरु खुलेको थिएन।कता कता एउटा दुईटा मात्र खुलेको थियो। धेरै खुसी लाग्यो यो अन्तरवार्ता देखेर।
पागल पतरकार नसाेधि किन बनाकाे
आहा कति मिठो गित कति मिठो बोलि बिदेशीको ।सम्मान छ उहालाइ
योमुजी को कस्तो कुरोगर्दै बीदेसिलाई जाठो हनुमाने
बधाई छ प्रमिला बैनी सारै राम्रो संग नेपाली बोल्ने गाउने ,विदेशी ले नेपाल देश लाई कति माया छ तर नेपालका नेता मन्त्री बनाउँदा लाई कसरी हुन्छ सक्ने बेच्ने धिकार छ देशका धमिरा हरु लाई,
यो नेपाली हरुलाई कोही राम्री केटी
देंख्नै नहुने सोझै बीहे गर्नपर्नी लाज छैन
😡
सही Question
👍️
@@gopaljungbista8960
p
@@gopaljungbista8960
000
0
0
0
0
0
00
00
00
0
00
0
0
0
0
000
वा वा कति राम्रो नेपाली बोलेको गीत गाउन पनि उतिकै जान्ने
बधाई छ लेबनान कि प्रमिला
Nice sis happy 😃 धेरै राम्रो नेपाली भोल्नु भए को मा
पत्रकारको कुरा मन परेन, विदेशिलाई डाईरेक्ट मसग विहे गर्ने भनेर सोधेको ठिक लागेन।
good
Saiho sir
@@puranmagear6490 sahi ho sir
Sahi ho
Kati happy
धेरै राम्रो देस हाम्रो कसै काे भावना बुछाै नेपालिले
बधाई छ । प्रमिला sis.. नेपाली भाषा बोल्ने र गाउँन सक्ने भएकोमा
Very good
Ok
Sister, you are very interesting and funny girl. we always care and respect to every foreigner as a guest. You're most welcome in Nepal.
बिदेशी पाहुनालाई सम्मान र सत्कार गर्न सिकाउ हाई मेरो दाजु भाई हरु के केटि मन्छे भेट्दाइमा बिहे कोई प्रस्ताव गर्नु पर्छ र,????
100%
yo reporter badhi nai over react gardai xa.
🤣🤣🤣🤣🤣😂😂😂😂😂😂
Ho boine yo justo pervert lay garda ho hamro Desh ko ijjat gumako
Agree
सरै लजालु, फर्सिलो र राम्री बाहुनी रैछ
यो बैनिले नेपाली मीठो बोल्नु हुदो रैछ।यस्को लागि धन्यबाद
Love you Pamela sis I am in Lebanon
Mero desh Janu vaykoma ra mero deshlai maya garnu vaykoma thank you somuch pamela sis Love you So much😘💚💛💙🧡💕❣️💙💚💛💞💝
जेहोस बिदेशीले यसरी हाम्रो देश नेपाल र धर्म सस्कृतमा यसरी रमाउछ्न मान्नु प्रछ जयहोस सम्पुर्ण को नेपालीहरु बिदेशमा गएर प्रचार गर्ने सबै बिर्षेर बिदेशीको हुबाही लनसहन कुसस्कृती सिकेर आउँछ।
धेरै राम्रो विचार का साथ कति मीठो गित्❤️❤️❤️👌👌🙏
नेपाली धाई माले हुर्काएको केटी होला त्यही भएर नेपाल र नेपाली प्रती यति आकर्षित भएकि
Wow so beautiful lovely people Lebanon, thank you very much for love and like to Nepal, and welcome to Nepal, love you from Nepal,💗💗💗💗💗💗💗
बधाई छ प्रमिला, नेपाल लाई माया गरेकोमा...
हाेई त पत्रुकारकाे शैलि भएन। तरूनि देखे पछि अांचारसहिता विर्सने।
अहिलेसम्म धेरै बिदेशीले नेपाली बाेलेकाे नेपाली गीत गायकाे देखियाे तर याे सिस जस्ताे डिट्टाे नेपाली पनमा भिजेकाे जानेकाे अरू भेट्या थिन देख्या थिन। wawooooo ....i love u...😘😘😍😍
एउटा केटि सङ्ग बोल्ने तरिका एउटा पत्रकार को तरिका यहि हो ?? महासय
यस्लाइ कुन हिसाब ले पत्रकार देख्नु भयोर
Yo khate ho k
Boka patrakar patrakar ko name nam mAh bejati sale kukur 👊👊👊👊👊👊
Fasi jana man lagyo hola hahaha
Thet bro thatta ramaelo ho
किफिक लेबनानि सङग कुरा गरन मन लागाे मलाहि उसकाे भासा अाउछ नि मुसकुर खाबिमटि हेलाे याकि नेपाली अाईमाता राे मा बादि राे लेबनान हेलाे लेबनानि नेपाली अाकेल मुहेलाे बादि अाकेल नेपाली
Oh my god 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 so beautiful pretty lovely 😍😍😍😍😍😍 pramila you awesome watching from Qatar
ramailo lago video herda🤩🤩😶🌫️
What a great and beautiful sister!
कति मस्केर बोल्नु भाको दाजु विदेशीलाई सम्मान गर्न सिक्नुहोस् न कस्तो के के सोजेर लज्जित पार्नु भाको अनि धन्न्यबाद दीज्जु नेपाल र नेपाली गीतको लागि🙏🙏🙏
Lppppppp
सन्ताेस काे बाेल्ने शैली पटकै मन परेर पाहुनालाई त्यो पनि केटी लाई छुने गलत
Um malae pani yesari najikiyera boleko Mon parena like kasto uncomfortable fill vayo herda pani
Ho mallai ni yo chai thik lagena
Khatm patrakaar
मान्छे लाई सबै कुरा पुगेर पनि मनमा सान्ती छैन सान्ती खोज्दै सात समुन्द्र तरि नेपाल आयका छन
के तालको केटा रहेछ। पाहुना सग बाेल्ने तरिका छैन।। नेपाली गित धेरै गाउन लगाएको भए हुने थियाे नि अालु जस्तो कुरा गर्नु भन्दा।।
absolutely 100% sahi vannu vo hjr le
सही भन्नू भो मिस के क्वाईसन गरेको छु भन्या होला के है ?जे पाई प्रशन गर्छ न आफ्नो इज्जत न अरुको इज्जत गर्छ ? है मिस
Hi
Wowwww bidesi vayer yeti ramro nepali boleko jabki hami nepali vayer nepali bolna chahannau
Dherai Maya garne manxe nepallai . Thank you so much pramila ji
बिदेशी हरु नेपाल बस्न चाहान्छन
हामी चाहिँ बाध्यता ले बिदेशिनु पर्छ
यहि कुराले चित्त दुख्छ।।
कति रमाइली लेबनानी प्रमिला मैनाली।।।फ्रेस फिल भयो।।हेरेर।।पत्रकारको व्यबहार चाहिँ चित्त बुझेन।।।।हातै हाल्ला जस्तो।।।
Lebanonese are one of the most beautiful girls in the world.
@Buddha Ghimire ho hjur ho
@Buddha Ghimire ¹
Lebanonej haru ko skin matrai ramro hunxa hajur bani bebar t kukur bhandha pani khattam hunxa now lebanon 🆚🆚🆚🆚🆚🆚🆚
Very good
Very good
वा कति राम्रो सोच भको लेव्लाङ्ग sis
स्वागत छ हजुरलाई हाम्रो नेपालमा
आफ्नो देश भन्दा हाम्रो देशलाई माया
गर्नु भकोमा आउदै गर्नु होला नेपालमा ल
Love u miss u
Lots of love and respect to you Ms. Permila 😘😘🙏🏻🙏🏻...
You are most welcome in Nepal 🙏🏻🙏🏻
अति सुन्दर! धन्य हो बिदेशी चेली!
and thank you for u loved nepal ...nice your vocal
सुपर बाउनि दिदी मजा को हुनुहुन्छ राम्रो लागे बिदेशि नेपाली लाई नेपाली गित मन पर्दैन
Wow dherai ramro lago
राम्रो लाग्यो बिदेशी भए पनि नेपालको इज्जत गर्ने महिला
धेरै बोल्यो यो मान्छे अलि सस्कार र तरिका भएन कस्तो होला
राम्रो लाग्यो बिदेशी हरुलाई आफ्नो बनाउनु राम्रो हो
How you learning nepali. You absolutely great sister. 🙏🙏❤️❤️
..
बिदेसिलाइ नेपाल काे कतिमाया छ नेपालकाे नेता चाेरहरु बिदेश जानलाइ नेपाल बेचिराकाे छन् याद राखु हई जन्ता जनार्दन सबैले
Thank you for coming Nepal.we love you
सन्ताेस भाइ लाई रमाईलाे भाकाेछ
Her love toward nepal wow
and she want to do work here saute her❤️
❤️👍️लेपननि नाम पमोलि मनोअल बिदेशी चेलिबेटी नेपाली प्राकृति मन पराकोमा धन्यवाद ,नेपाली नाम प्रमिला मैनालीलाई ,नेपाली बन्न मन लागिरहेछ !!👌❤️👍️
होइन पाहुनाहरु सङ्ग कुराकानी गरेन शैली अलिक सुहाएन ।
लेवनानी नेपाली बॊलेकॊ मन पर्यो।
Wow....she is beautiful, great, she is so friendly and open minded. She knows so many our Nepali songs.
Sarai ramailo xa lebnon ni ma pugeko xu
Beatifull parmila
Wow 🤩 nice 👍 purpose 😊😊❣️❣️ sidhai nepali haru le
पाहुना संग कुरा गर्ने तरिका भयन
सन्तोस सर तपाइलाइ सलाम छ र इ लेबनानी चेलिलाइ झनै सलाम
Wow great 👍
Sontosh Daju good jab
Lebanon kun thau tira ko raixa Sama mero sauniko sister jastai lagyo👌👌👌👌👌👌
Wow ❤️ awesome ❤️❤️🙏 i love you pramila
Thank u lebnani beti nepal lai maya garekoma .
Such a good n friendly
Gori sister 😍
Lots of love
Gafadi moty dai 😁😁😁😍😘nice jaslai ni love param vanxan ba kun din relly maya ma fasla hai bro.😍😍😍😘🙂🤗woou so beautiful cuty leben sis😍😍
She is so cute and innocent
❤️❤️❤️❤️❤️❤️❤️
खतरै लाग्यो यो बैनिको गित
Very beautiful and clean heart lady ♥️♥️
एउटा स्वर्गको टुक्रा हो हाम्रो देश जो एकपटक पुगेपछी आफ्नो देश फर्कन चाहदैनन् ।तर येहि स्वर्ग जस्तो देशलाई आज भ्रस्टाचारि दलाल नेताहरुले सिध्याउदै छन।
Let her stay in Nepal as long as she wants Government.
And that Host is asking that lady as if he was an immigration officer.
पत्रकार धेरै फुर्किएको राम्रो लागेन
She is just soooo sweet ☺️🧡
Nepali vasa bolekoma dhanyabad xa tapai lai ?
Woww so sweet✨💕🇳🇵
याेबैनिकाे बाेलि सारै मिठाे छ
Love you Pamela sis I am in Lebanon
Mero desh Janu vaykoma ra mero deshlai maya garnu vaykoma thank you somuch pamela sis Love you So much😘💚💛💙🧡💕❣️💙💚💛💞💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧😘💛💚🧡💕❣️
Wow bahini ma Dubai bata timi lai salam gare sabaiko man yestai welcome wala vai diye Kati ramro hune thiyo hamro des..
अरु एक दम ठीक छ तर सन्तोषको शैली राम्रो भयन
म बिहे गर्छु है यो सोल्टीनी सङ मिल्छ भने Hehe😂🤣
ल बिहे गरेर 2 जनाको बाबालेत आट गरि सक्नु भयो भनेत हजुरकोत बिहे भाछैन होला आट गर्नुस् है।
सबै भन्दा राम्रो जोडी
काले पत्रकार बिदेशेको सम्मान गर समात्ला झै गर्छ यस्तापनि युटुबरे नेपालिको बेजेत नगर भाइ ल
हो भन्या
Hahaha
आम मानिसहरुमा भिन्ना भिन्नै सोछ र बिचर हुन्छ दुई दिन्को जिबनमा
Art of living in the cosmos
भाइ राम्रोसँग नाच है मौका येहिहो।दमक4 झापा
खाते प्रत्रकार परिचय गर्दा म संग बिहे गर्नेहो भन्छ ! बोल्ने तम्लित नभाको थुक्क
Lastai ramailo good santosh sir
Cute permilla.God bless u.
Raju lama jojo ko fans raisa. Yo kt omg. Love you all💓💓
That creeps me out myan I will feel so scared if someone come towards me like that. 😒
हजुर मेरो घरमा आउनु न सिस्टर ।कति रमाइलो हुनुहुदो रहेछ दिदी बहिनी बनेर बसौला ।हजुरलाइ एकदम रेस्पेक्ट दिन्छु । समाज सेवा गरौला रमाइलो गरि बसौला
She is very lovely❤️
Lebnon ki pramila baine ta khatra rahixa yar
Yo patrukar ta pagal nai rahecha
कतिराम्रो नेपाली बोल्नि रहेछन बिदेशि चेलि