एलिना रायमाझीको बालापन ।। सत्य कथामा आधारीत ।। Alina Rayamajhi & Harimaya Rayamajhi & Sarmila

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • #Alina_Rayamajhi #Bishal_Rayamajhi #Harimaya_Rayamajhi
    ---------------------------------------------------------------
    Artists
    ALINA RAYAMAJHI
    HARIMAYA RAYAMAJHI
    SARMILA RAYAMAJHI
    SHANKAR PURI
    Camera
    BISHAL RAYAMAJHI
    Edit
    RAJKUMAR MAGAR
    ------------------------------------------------------------

КОМЕНТАРІ • 407

  • @kalasubedi2077
    @kalasubedi2077 4 роки тому +17

    म पनि रोए यो सिरेल हेरेर कसम 😭😭 सफलता को धेरै धेरै शुभकामना रायमाझी परिवार सबैलाई

  • @premkumal2342
    @premkumal2342 4 роки тому +1

    धेरै राम्रो छ मलाई पनि बालापनको याद आयो गाउँ घर को बास्तबिक काहानी हो गाउँमा सबै ले भोग्नु पर्छ रमाइलो लाग्यो बधाई छ

  • @yagyathapa1635
    @yagyathapa1635 4 роки тому +7

    Veri nice video&rayamajhi family

  • @BishalRayamajhi
    @BishalRayamajhi 4 роки тому +147

    सबै मा नमस्कार।
    हाम्रो बालापन कसरी बित्यो? हामी कति गरिब परिवार का हौ? बालापन मा बाबाले अरुको हलो जोतेर हाम्लाइ यो ठाउ सम्म ल्याइपुराउनु भयो। र यहा सम्म पुग्न मा तपाई हरु को ठुलो हात छ। बिसेश गरि एलिना को बालापन सानी हुदाको त्यो तोते बोलि अनि हिरोइन बन्ने सपना लाइ देखायका छम। आशा छ। सबैले मन पराइदिनुहुने छ। र सबैले शेयर सस्क्राइब गर्दिनु हुने छ। tq love you all....

    • @haribomjan3061
      @haribomjan3061 4 роки тому +4

      यो एउटा काथ होईन वस्तविक जीवन को घटना पहिलो भागमा नै मेरो आँखा रसाई दिनु भो जहाँ एउटि दिदिले आफ्नो भाइ बहिनिको ईछ्या पूरा गर्न नसकिन्द एक्लै हरि माया जि रोएर बास्नु हुन्द भाइ बहिनी आएर चहिन्दैन खान्न मासु भनी भनेको सिनले अति मन छोयो ।सफलताको कामना गर्दछु धन्यबाद

    • @beemalabaral5787
      @beemalabaral5787 4 роки тому

      Dheroi jaso nepali society ma yestoi hunxw

    • @arghakhanchitoday9883
      @arghakhanchitoday9883 4 роки тому

      धेरै राम्रो छ हाम्रा अर्घाखाँची का कलाकारको प्रस्तोति

    • @naushadgood5191
      @naushadgood5191 4 роки тому

      ल,ल बैनिहरु भाइ म जस्ताको तस्तै भिडियो हेरिसकेँ सारै राम्रो लाग्यो।यस्तै छ जिन्दगी परिश्रमको फल मीठो हुन्छ , अझै प्रगतिको शिखरमा पुग्नु""""""

    • @amarkulung
      @amarkulung 4 роки тому

      Subscribe गरि दिए मैले। मेरो नि गर्दिनुस न है ua-cam.com/video/0s7zKI3K_90/v-deo.html&feature=share

  • @laxmisapkota4522
    @laxmisapkota4522 4 роки тому +7

    आहा मन छुने भिडियो
    साचिकै यस्तो दिन हामी धेरै मा आयको थियो
    आज ती दिन तिर फर्कियर हेर्दा जिन्दगी के रैछ भन्नी बुझिन्छ संघर्श नाई हाम्रो जीवन रहेछ धन्यवाद रायमाझी परिवार प्रती आगामी दिन को लागि शुभ कामना 😍😍😍😍😍😍😍😍

  • @budhajangabahadur4388
    @budhajangabahadur4388 3 роки тому

    सारै रमाइलो लाग्यो ह्जुर 🙏🙏🌹🌹

  • @laxmanbhandari9265
    @laxmanbhandari9265 4 роки тому +23

    रमाइलो पनि लाग्यो अनि दुख पनि लाग्यो😒

    • @aaaayyyy8760
      @aaaayyyy8760 4 роки тому

      Wow so nice pic sis baii Kuwait sis

  • @haribomjan3061
    @haribomjan3061 4 роки тому +34

    वस्तविक जिवनको कहानी मन छुने काथ

  • @nokhikarala3396
    @nokhikarala3396 4 роки тому +1

    Ekdmm dami dijuuu ❣️

  • @shangurung539
    @shangurung539 4 роки тому +2

    बास्तबिक सत्यतथ्य उतर्नु भएको रहेछ , हेर्दाहेर्दै आँखानै रसिना पुगेछु । जिन्दगीमा दुख नगरी कहाँ सुख्खा मिल्छ दुखा पछि अवस्य सुखाका दिन हरु आउँछ भनेको जुन राईमाझी परिवारले प्रष्ट देखाएको छ ।
    यस्तै मन छुने कथामा आधारित भिडियो हरु प्रस्तुत गर्दै जानु होला अग्रिम सुभ कामना सम्पुर्ण राईमाझी परिवार लाई ।

    • @durgapande1967
      @durgapande1967 4 роки тому

      वास्तविक जिबनमा मेल खाने भिडियो एकदमै मन पर्यो मेरोत आखानै रसायो । रहर मात्र भएर कहाँ हुदोरहेछ । तन मन धन हुन आवस्यक छ भन्य कुरा यश भिडियोमा प्रस्ट पारेको छ । । यस्तै यस्तै भिडियोहरु पस्किदै जानुहोला आउदा दिनहरुमा हामी हेरेर मनोरञ्जन गर्ने छौ । र कथाले कस्तो खालको सन्देश झल्काएको छ । सोही अनुसाए नकारात्मक कुरा त्याक्दै सकारात्मक सन्देशलाई अङ्गाल्ने छौ । धन्यबाद छ रायमाझि परिवारलाई ।।।।।। मिस यु लट

  • @darsanthapa710
    @darsanthapa710 4 роки тому +3

    रमाईलो पनि लाग्यो दुख पनि तर सबै गाँउको जिबन एस्तै हुन्छ फेरि अर्को भाग छिटो आवश शुभकामना छ !

  • @poudelsumi7416
    @poudelsumi7416 4 роки тому +4

    मन छोयो कथा ले

  • @lionofnepal9349
    @lionofnepal9349 4 роки тому +6

    😃😃😃😃😃 ल है प्रयास राम्रो छ रायमाझी परियार,,एलिना, शर्मिला, हरिमाया, दिदी एकदम राम्रो छ ! अनि ओते नामाकरण गरिएको को ,,एलिना,, हुन है

  • @parbatidangi9012
    @parbatidangi9012 3 роки тому

    धेरै राम्रो हैछ बालापन लाई सम्जिदा कस्को मन नरोला

  • @bimalshrestha6142
    @bimalshrestha6142 4 роки тому +5

    सब राम्रो छ यथारथ घटनामा अाधारित कथा यसमा भाईको रोलमा विशाल भाईलाई नै देख्न पाईयोस अर्को भागमा शुभकामना रायमाझी परिवारलाई म पोखरा मालेपाटन गोल चौतरा बाट

  • @Anilgurungnamaste
    @Anilgurungnamaste 4 роки тому +7

    la hai nikai ramro ..yasto yasto video herna paau

  • @bcbasant297
    @bcbasant297 4 роки тому +12

    सुपर छ सत्या हो

  • @parbinrana5052
    @parbinrana5052 4 роки тому +6

    दामी छ भिडियो अर्को भाग पनि लिएर आउनु होला !

  • @white-ir8yx
    @white-ir8yx 4 роки тому +1

    सारै रुना मन लाग्यो यो भिडियो हेरेरा धन्यबाद रायमाझी परिवार लाइ

  • @muskanchemjong7590
    @muskanchemjong7590 4 роки тому

    Atti mitho dhukha sangai ramailo pani xa badhae xa

  • @chandratamang7377
    @chandratamang7377 4 роки тому +2

    Dherai ramro xa Pragati gardai janu

  • @maheshsaud371
    @maheshsaud371 4 роки тому +5

    Nice😄😄😄😄

    • @maheshsaud371
      @maheshsaud371 4 роки тому

      Aaune vaga ko lagi kati partichya garnu parnho

  • @gunjamanlama4997
    @gunjamanlama4997 3 роки тому

    रायमाझी परिवार को यक्टिङ धेरै राम्रो छ

  • @lionofnepal9349
    @lionofnepal9349 4 роки тому +9

    राम्रो छ है ! बाल्यकालको सम्झाना आयो

  • @dukhiaatmaasarara7919
    @dukhiaatmaasarara7919 4 роки тому +5

    Heart touching babu keep it up

  • @meharsinghsingjali9964
    @meharsinghsingjali9964 4 роки тому +7

    Very nice 👍

  • @gurungsushil4285
    @gurungsushil4285 3 роки тому

    Ekdam Dami xa man xoyo

  • @ganeshsunar5315
    @ganeshsunar5315 4 роки тому +9

    राम्रो लाग्यो मोहि र आटो कति मिठो हुन्छ अन्तिम मा त आँसु नै आयो हाम्रो घर मा पनि खाना खानी बेलामा एस्तै झगडा हुन्थ्यो धन्यवाद छ रायमाझी दिदी भाइ बैनी सबैलाइ

    • @ihategammer1478
      @ihategammer1478 4 роки тому

      नमस्कार दाइ दिदि हजुर को राम्रो लागो मतरोए

  • @Godfever601
    @Godfever601 4 роки тому +7

    Heart touching story for poor people. I nearly cry👏👏👏👏

  • @sreejantaman24722
    @sreejantaman24722 2 роки тому

    एलिना दिदीको भिडियो हेरेर रुने म मात्र होकि अरु पनि हुनु हुन्छ?multi talent sis ❤️

  • @bikram2015
    @bikram2015 4 роки тому +1

    Katha ramro xa

  • @yambahadurghartimagar9809
    @yambahadurghartimagar9809 3 роки тому

    यो भिडियो ले जिबन मा पनि मेल खान्छ रमाइलो पनि छ दुख पनि लाग्छ

  • @binamthapa9757
    @binamthapa9757 4 роки тому

    Really Heart touching video but Super

  • @thappasuraj1514
    @thappasuraj1514 3 роки тому

    रमाइलो छ

  • @srijanasrijana3394
    @srijanasrijana3394 4 роки тому +19

    एलिना दिदिको acting चाहिँ दामी सर्मिला दिदिको पनि कम छैन्😍😍😍

  • @SantoshOfficial-gq6nz
    @SantoshOfficial-gq6nz 4 роки тому +9

    Hari maya D love u so much 😍😍😍😍😍😍😍😍😍😍

  • @srijanasrijana3394
    @srijanasrijana3394 4 роки тому +5

    धेरै मन छोयो

  • @minbahadur4687
    @minbahadur4687 4 роки тому

    Wow nikia ramro lageyo dammi

  • @itsmeprakash1
    @itsmeprakash1 4 роки тому +8

    Dami xa

  • @user-fi2te4ng5o
    @user-fi2te4ng5o Місяць тому

    Very very very nice ch video ta dami ch

  • @ritasenchury5208
    @ritasenchury5208 4 роки тому +2

    So heart touching ❤️❤️❤️

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 4 роки тому

    सारै मन छाेयाे मेराे प्याराे भाइ अनि प्यारा बहिनिहरु धेरै याद गरेकी छु हाम्रो पनि यस्तै छ अझैसम्म पनि महिले हरेक भिडियाे हेर्छु सारै मनपर्छ हाम्रो जस्तै चार बहिनी १ भाइ लभ यु बाबू घर नवलपरासी हाल मरुभूमि कुबेत 🇳🇵🇳🇵🇳🇵🇦🇪🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @samirkumal7672
    @samirkumal7672 4 роки тому

    धेरै राम्रो छ

  • @ramkhattri4951
    @ramkhattri4951 4 роки тому +5

    Nice story

  • @hirabudha1522
    @hirabudha1522 4 роки тому

    दामीछ राईमाजी परीवार

  • @mayathapa3802
    @mayathapa3802 4 роки тому +1

    एक छिन् रमाइलो लाग्यो तर धेरै मन खिन्न😭😭 भयो दुखी आत्मा धेरै राम्रो छ

  • @mayauparkoti3262
    @mayauparkoti3262 4 роки тому

    Babbal xa Alina dee

  • @SantoshOfficial-gq6nz
    @SantoshOfficial-gq6nz 4 роки тому +7

    Love u both sis 😍😍😍😍

  • @kroosbamthakuri2602
    @kroosbamthakuri2602 4 роки тому +7

    Nice miss u all of u

  • @SunilTeachNepal
    @SunilTeachNepal 4 роки тому +3

    Wow Great ❤❤❤

  • @PardeepKc-pd5ns
    @PardeepKc-pd5ns Рік тому

    I m leaving my Heart❤❤❤...Watching Ur channel since uhh started Alina..❤From Gulmi.

  • @michealrana9471
    @michealrana9471 3 роки тому

    Beautiful acting funny video best wishes all team congratulations

  • @devkalakhanal2736
    @devkalakhanal2736 4 роки тому +1

    धेरै परिवारमा यस्तो कथा मिल्छ धेरै राम्रो छ त्यो आजको सफलता हो नि

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 роки тому

    विशाल लाई पनि देख्न पाइयोस आगामी दिन मा बधाइ छ म त रुन्ची एलिना को डाइहाइट फ्यान म त सबै भासा बुज्छु अर्घाखाँची र प्युठान एक्दम नजिक छ गाउले भासा एक्दम

  • @parmgm638
    @parmgm638 4 роки тому +1

    मलाई नि बालापनको याद आयो धेरै राम्रो छ

  • @karnabk8307
    @karnabk8307 4 роки тому

    दामी दामी

  • @hommagar8242
    @hommagar8242 4 роки тому

    सारै राम्रो लगियो मन मा हानियो मलाइ त

  • @parbatimajhiparbatimajhi1566
    @parbatimajhiparbatimajhi1566 3 роки тому

    ramro xa heart touching video

  • @gurungmoh9647
    @gurungmoh9647 4 роки тому +3

    हाहाहा बाल्य पनकाे सारै याद अायाे बरै 😀😀😀😀😀😀

  • @ushagautam4450
    @ushagautam4450 4 роки тому +2

    Nice video

  • @suhansuslingvlog19
    @suhansuslingvlog19 4 роки тому +1

    oh niceee

  • @dewanmusic.3199
    @dewanmusic.3199 4 роки тому

    Nice 👍 👍 👍 Best of luck 🤞.... 👍

  • @Gautamhk990
    @Gautamhk990 4 роки тому

    Herdaii xu. Dd. Hjur. Ko. Video..

  • @nirmalshahi8597
    @nirmalshahi8597 4 роки тому

    sarai man xoyo video badhai xa rayemajhi pariyar lai all dhe best

  • @bimalakhadka166
    @bimalakhadka166 4 роки тому +2

    मलाई साच्चिकै आँसु आयो धेरै राम्रो छ

  • @gurungnepalese6287
    @gurungnepalese6287 4 роки тому +1

    प्रयास धेरै राम्रो छ अझै धेरै उन्नति प्रगति हाेस
    जय रायमाझी परिवार एलिना दिदी काे त म ठुलाे फ्यान् हाे म हाल बिदेशी भुमि बाट हेर्दै छु,,,careful corona all nepal

  • @santoshacharya1976
    @santoshacharya1976 4 роки тому +2

    nic video

  • @bharatpariyar3250
    @bharatpariyar3250 4 роки тому +1

    Super nice

  • @jayashahi924
    @jayashahi924 4 роки тому

    Sarai ramro lagyo

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 4 роки тому +10

    राम्रो पनि लागाे मनछुयाे अासु पनि अायाे साच्चिकै भन्नू पर्दा राम्रो छ अर्काे भाक लेउनु हाेला रायमाजि परिबार

  • @ashimaryal8354
    @ashimaryal8354 4 роки тому

    हे हे सारै राम्रो छ दि दि कस्तो दमि

  • @dilkumarroka5457
    @dilkumarroka5457 3 роки тому

    Wow damix x hai dd haru

  • @user-ld2il6bn6g
    @user-ld2il6bn6g 4 роки тому +5

    एकदमैे मन छुने कथा बस्तुमा अाधारीत सिरियल धेरै राम्राे छ हजुर फेम्ली सबै मिलेर वास्तविक घटनामा समेटेर बनाउनु भएको छ अन्तिम अाएर धरधरी रुने बनायाे अाजकाे भाग सिरियल ले धेरै राम्राे छ धेरै धेरै बधाई साथै शुभकामना अझै राम्राे गर्दै जानू कर्मश गर्नु हाेला सिरियल कमसेकम कम्तीमा पनि 2500 भाग सम्म पुग्न सफल हाेस भन्ने कामना गर्दछु ।हाैस नमस्कार उहीँ दर्शक राेहिनी गाैतम घर धरान -६ सुनसरी पानबारी हाल साउदी बाट ।

  • @jhamanshingpariyar6071
    @jhamanshingpariyar6071 4 роки тому +1

    Dharai ramro lageyo manai xoyo hjr ko yo vidiyo le

  • @dornadorna6663
    @dornadorna6663 4 роки тому +4

    Good xa

  • @harimayarayamajhi6461
    @harimayarayamajhi6461 4 роки тому +50

    हामी रायमाझी परिबार सबै भाइबहिनी मिलेर हाम्रो बाल्यकाललाइ जस्ताको तेस्तै गरि औटा नाटक बनाउने कोशिस गरेका छौ हजुर हरु सबैले माया गरिदिनुहोला साथै सुझाब सल्लाह प्रतिक्रिया पनि दिनुहोला धन्यबाद

    • @padamintertenment7714
      @padamintertenment7714 4 роки тому +1

      होइन यो हरिमाया दिदी ले के गर्नु भएको होला बास्तबिकता बाल्यकाल जीवन को याद आयो बधाई छ कुइन रोधी घर क्लब लाई ।एक फेरा आउनु पर्ने छ ।हजुर हरु कहा ।अझै राम्रो राम्रो कथा समतेर देखाउनु होला ।कसैको जीवन मा मेल खान्छ ।🌹🌹🌹🌹🌹

    • @chandrakalaaryal5580
      @chandrakalaaryal5580 4 роки тому +1

      Hhhhhaaa

  • @jholu_gaming_p_u_b_g6961
    @jholu_gaming_p_u_b_g6961 Рік тому

    Yakdam ramro lagyo lots of love rayamajhi pariwar🙏🙏💖💖💞💞💞❤️

  • @suryasunarsuryasunar580
    @suryasunarsuryasunar580 4 роки тому

    Very good xa all team ma saudi dekhi herdai xu 2mahina paila ko bhaya ni heriyo video

  • @sitakumaribc7209
    @sitakumaribc7209 4 роки тому

    राम्रो छ

  • @digitalvlog9988
    @digitalvlog9988 4 роки тому +1

    धेरै धेरै शुभकामना रायामाझी परिवारलाई

  • @meroyoutube8975
    @meroyoutube8975 4 роки тому

    राम्रो सिरेल पात मा भात र मासु खान जाती यो शब्द राम्रो

  • @GMPostNP
    @GMPostNP 4 роки тому +6

    Waiting part 2

  • @annugurung6176
    @annugurung6176 4 роки тому +3

    So heart touching 😥😥😰😰

  • @rajdhami2303
    @rajdhami2303 4 роки тому

    Aaha gajab badhiya atantai ramro khushi lagyo dhannewad chh sachhinai rulayeu to balaachpan le

  • @n.kmagar7104
    @n.kmagar7104 3 роки тому

    हेर्दा रमाइलो लाग्यो तर हाम्रो जीवनी सङ्ग मेल खाने रहेछ तर तपाईं हरु को धेरै प्रगति उन्नति भइसक्यो भने हामी जहाँ को त्यही छ

  • @harimayarayamajhiqueen1370
    @harimayarayamajhiqueen1370 4 роки тому +31

    Hami rayamajhi paribarle hamro balyakallai jastako testai prastut garne kosis gareka chhau kirpaya herer maya garidinu hola

  • @suryahamal9136
    @suryahamal9136 4 роки тому +2

    Akdmai ramro xa la

  • @thapathapa2590
    @thapathapa2590 4 роки тому +2

    Asaddai hearth turching katha thiyo sa pariwar lai hands up syalut ✋✋✋xa bhai bahini ko pinda le didi runu vako vakkano xutera Aayo dherai man xoyo yo mero life ko yk rial kathama pni turch vayo so dherai2 suvakamana Bisal bro n all femilys best wishes 👌👌👌👌👌❤❤❤❤❤👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏😍😍😍

  • @anzee989
    @anzee989 4 роки тому +1

    हिजो आज रायमाझी परिवारको हरेक मोभी म्युजिक भेडियो सर्त मोभी हरु हरु हेर्ने गर्छु कसम्म यति राम्रो लाग्छ यति मन पर्ने दिदी भाइ को कला गला लाई म ह्र्दय देखि नै सम्मान गर्छु💞💞

  • @ritathapa1228
    @ritathapa1228 Рік тому

    Ramailo pani lagyo ani mero palapanko pani yad aayo safaltako suvakamana raimaghi pariwarlai

  • @khagendraneupane6226
    @khagendraneupane6226 4 роки тому +9

    Nice heart touching story,

  • @d.jparjwal3284
    @d.jparjwal3284 4 роки тому +9

    हासी हासी चसक्क मन छुने
    धेरै राम्रो छ

  • @babukhim2506
    @babukhim2506 4 роки тому +4

    दामि छ है बाल्यकालकाे सम्जना

  • @vinodshrestha174
    @vinodshrestha174 4 роки тому

    हाम्रो परिवार को जस्तो लाग्यो मलाई त very good 👌👌👌

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 4 роки тому +4

    La la thik xa elina ko tote boli chahi thik hunu parxa hola. Hari ji ko kyarekter chahi babal daami xa sarmila le pani ramro bhumika garnu vako xa all the best. UAE Dubai

  • @dipeekachhetri1269
    @dipeekachhetri1269 4 роки тому

    Hit asto t hin hola bechar Alina sis

  • @mohanbista3477
    @mohanbista3477 4 роки тому +1

    अतिनै मन छोयो र भाभुक पनि बनायो भिडियो ले धन्य बाद चारै दिदि भाई बैनि हरू मा

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 4 роки тому

    Very nice really life story badhai xa sister

  • @balkrishnagiri6812
    @balkrishnagiri6812 4 роки тому +1

    hertouching story love u boths of u all good luck part 2 poni xitaI leunu parx hai 🙏🙏🙏🙏❤️❤️❤️

  • @yourloose8931
    @yourloose8931 4 роки тому

    अचम्मै राम्रो छ टेलि सिरियल