रायमाझी परिवार बाबा आमा सहित पहिलो पटक एक साथ:घरमा पुग्दा रुवाबासी:छोरिनै छोरी भए भनेर खुब हेप्थे
Вставка
- Опубліковано 18 гру 2022
- Guest : Harimaya Rayamajhi, Alina Rayamajhi And Family
Host/Edit : Alina Khanal
Camera : Niroj Bhatta
Specially Thank You: Durga pangeni
Supported by: Mahendra Muskan Chhetri
Technical Adviser
Durga Pangeni
Media Partner:Niroj Bhatta
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9840840414
जय गीत जय संगीत
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
ua-cam.com/channels/NlH.html....
#Megastartv
#exclusive
Rayamajhi_Family
रायमाझी परिवार बाबा आमा सहित पहिलो पटक एक साथ:घरमा पुग्दा रुवाबासी:छोरिनै छोरी भए भनेर खुब हेप्थे
Link:ua-cam.com/video/0FoEVfhB-i4/v-deo.html
मेरा बाबा आमा को मेरो भन्दा लामो आयु होस😭🙏 miss you dad mum n my famly 🥹🥹🥹
daju😢
कति मिठो कुरा गर्नु भयो। दिदी ले दुखमा नआतिनु सुखमा नमतिनु। घमण्डीपन नभएको। हरीमाया काठमाडौं मा बसे पनि बोलीको लवजमा गण्डकी प्रदेश कै झल्को आउद रहेछ। हामी पूर्वेलीहरु को भन्दा झन गण्डकी प्रदेशको लवज धेरै मिठो जुन बिशाल एलिना भनौ रायमाझी परिवारमा पाइन्छ।
rayamajhi pariwar ko ajhai pargati hudai jayos aafno dukha ka din samjhana aayo hajurharuko interviewle ❤️❤️❤️❤️
हामी पनि 7जना दिदी बहिनी र 1 जना छोरा हामिलाइ पनि छोरी छोरी भनेर सानो मा तेस्तै भन्थे तर याद आयो बिचरा बुवा कान कम सुन्नु हुदो रैछ मेरो बुवा जस्तै लाग्यो 😭😭😭😭😭😭
त्यो आँखा मा राखेको परेला सुहाउँदो भयन सिस नरिसाउनु है जस्तो देखे तेहि भने
मानिसलाइ सुखी बनाउने साधन भनेको कर्म हो
Alina K ♥️🏴🤘
बुवा आमा प्रति हार्दिक नमन🙏🌹💞🥀🌹
Raeemajhi family Kati ekai man vayako
💯👌👌
Thanku
हार्दिक नमन बुवा आमा
हो नि हजुर , पहिला पहिला त गाँउम धेरै दुख थियो नि तर अहिले त सुख छ नि 🙏🙏🙏🙏
i Love ramayashi familys
Alina baini tapaiko antar barta heri raheko xu kasai lae ramro dekhe ra k hola k kasai ko man lai jitxu vane ra hunxa ra so my quesetion with u you know there above thanks for ur kind co opretive bhagwan gurung
बा चै सिधा हुनुहुदो रछ
Kada
राम्रो लाग्यो धन्यवाद साथै शुभकामना 👍💕♥️🙏
Same mero daddy jastai kan kam sunnu hudo rayxa daddyko yad aayo last🙏😭😭😢😢
मेराे पनि पानजाना दिदिबहिनि हामीलाई पनि गाउमा तेसई भनछ
❣️❣️❣️❣️
Nice family ❣️❣️❣️❣️❣️
so lovely & beautiful family be storang sis 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️
हरि माया बहिनी काे आँखा बाट आशु धम्नसकेन के गर्नु आफ्नाे जन्मदिने बाबा आमाकाे सु:ख दुख कुरा गर्द आँशुत झरिहल्छ नै 🙈
😭😭😭😭😭😭😭
Butwal po ho ghar?
🙏🙏🙏🙏🙏🙏🙏🙏
👍️👍️🌹💖❤️💓💘
तपाईकाे आमा सबै भन्दा भाग्यमानि हुनुहुन्छ किनकि वहाहरुसग धेरैछाेरिहरु हुनुहुन्छ।तपाईकाे भाई झनै भाग्यमानि हुन किनकि धेरै राजकुमारिहरुकाे बिचमा यकमात्र प्याराे राजकुमारकाे जन्म भयकाे छ।हजुरहरु दिदिबैनि भाई आमाबाबा बिच यति माया मिलन छ कि जाे काेहि नि देख्दा जेलेस हुन्छ कसैकाे नजर नलागाेस याे परिवारमा।
2 bhi hununcha bibek r bishal❤❤❤❤❤
हामिनी ५ बहिनी मुनि एउटा भाइ छ त्यो भन्दा दुख पाको बाए
jindaki ja dakha pani royakoi hunxa k ghau lagdo ho
❤️❤️❤️🥰🥰🥰