प्रशाद खप्तरी मगर भाईलाई सोरठी किंग अनि सालैजोको बादशाह भन्न रुचाउँछु । मौलिकतालाई पच्छ्याउँदै जानु होला । सांगीतिक भविष्य उज्ज्वल रहोस् शुभकामना भाई ।
कति मिठो पुरानो भाका शैली।। यो हो नी त गीत हाम्रो नेपाली मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने संरक्षण गर्ने भनेको।। सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना अजै धेरै प्रगतिको कामना गर्दछु 🙏🕉️🇳🇵🇨🇳
सांस्कृतिक लोक परम्पराको गीत संगितको प्रसाद नै प्रसाद भाइ❤️ प्रसाद भाइको लगन र मेहनतले हामीले हाम्रो गर्व गर्न लायकका सांगितिक संपदाहरु पाएका छौं। भाइको नीरन्तरताको लागि शुभकामना।
Afno gau thau ko cultural dance ra song sunda sarir nai jiringa bhayera ayo…..Prasad khaptadi jeu ra sampurna team lai dherai dherai dhannewad sahit safaltako kamana..
हाम्रो गाउ को पहिचान बोकेको पुरानो लोक सस्कृतिलाई बचाई राखने हाम्रा अग्रजहरुलाई यसरी भिडियोमा कैद गरेर बिश्व भरि बाट हेर्न मिल्ने गरि सर्सारण गर्दिनु भयकोमा आभारीछौ सर
चल्नु नचल्नु सङ्ग सवाल भएन तर यत्तिको टिपिकल हुनुपर्छ लोक सङ्गीत्।
प्रशाद खप्तरी मगर भाईलाई सोरठी किंग अनि सालैजोको बादशाह भन्न रुचाउँछु । मौलिकतालाई पच्छ्याउँदै जानु होला । सांगीतिक भविष्य उज्ज्वल रहोस् शुभकामना भाई ।
अत्यन्तै प्रिय शृजना, श्रजक मित्र प्रशाद खप्तरी लगायत यहाँहरु सबैलाइ सहस्र शुभकामना।
कति मिठो पुरानो भाका शैली।। यो हो नी त गीत हाम्रो नेपाली मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने संरक्षण गर्ने भनेको।। सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना अजै धेरै प्रगतिको कामना गर्दछु 🙏🕉️🇳🇵🇨🇳
बधाइ छ
आफ्नो कला सस्कृती जोगाउन लागि पर्नु भएको सम्पुर्ण स्रस्टा हरु लाई नमन
यो हो नि मौलिक नेपाली गीत।
धेरै धेरै धन्यबाद संस्कृति जगेर्ना मा जुटेको मा।
धेरै राम्रो छ प्रसाद सर यो मारुनी गीत अनि भिडियो 😍😍😍😍💐💐🥀🥀🌺🌺🌺
सांस्कृतिक लोक परम्पराको गीत संगितको प्रसाद नै प्रसाद भाइ❤️
प्रसाद भाइको लगन र मेहनतले हामीले हाम्रो गर्व गर्न लायकका सांगितिक संपदाहरु पाएका छौं। भाइको नीरन्तरताको लागि शुभकामना।
पुर्खाले जोगाई राखेको संस्कृती र परम्परा लाई जोगाउन ठुलो योगदान छ।मुरी मुरी धन्यवाद।
प्रिय मान्छे❣️❣️❣️ लगायत सम्पूर्ण टीम प्रती आभार साथै हार्दिक बधाई तथा सांगीतिक उच्च सफलताको कामना 💐💐💐
आहा निकै राम्रो लाग्यो congraculations ❤️❤️❤️
अति ख़ुशी को कुरो
अति रामरो लागयो
हार्दिक बधाई एवं अझै उच्च प्रगति को शुभकामना भाई
सुन्दर छ सोरठी गीत सफलताको भब्य शुभकामना
धेरै राम्रो छ फोक्सिङ्ग मगलस्थान को सोरठी
Aaha hamro kala saskriti ko jagerna gardai agaadi badhnu vaeko ma prasad khaptari sir ra all team lai saphlatako subhakamana xa hjr
Afno gau thau ko cultural dance ra song sunda sarir nai jiringa bhayera ayo…..Prasad khaptadi jeu ra sampurna team lai dherai dherai dhannewad sahit safaltako kamana..
अति राम्रो
Sarai ramro 💓💓 शब्दमा बयानै गर्न सकिदैन 💓🙏
आहा😊❤️
सम्पूर्णमा हार्दिक नमन सहित शुभेच्छा
मारुनी, नचरी संरक्षण र सम्बर्द्धनमा प्रसाद खप्तरी नाम आँफै एउटा पहिचान बनेको छ। बधाई तथा शुभकामना छ।
अाहा कति ❤❤मिठाे गित सेवै हाम्राे हृदयदेखि सम्मान छ।
निकै राम्रो लाग्यो
Ahaa maulik geet congratulation dai 🙏🙏
Dherai ramro baneko xa video song dhannewad parshad sir 👏👏👍👍
आहा कति राम्रो ❤लोक सोरथी भाका❤❤
हाम्रो मौलिकताले हामीलाई पुर्णता दिएको उहिले नै तर यो व्यवस्थित संस्कृतिले थप आक्रशक बनाएको छ।
आहा कति मीठो छोरोटी गित धेरै धेरै शुभकामना ❤️❤️
आ-आफ्नै ठाउँको सिमे भूमिले रक्षा गरुन 🙏🙏🙏
लौ बधाई छ साथि सफलताको कामना
सेबै हामरो ❤️🙏
धेरै मन पर्यो ❤❤ यस्तो गीत सुन्न पाउँदा म आफै लाई बिर्सन्छु ।
धरै राम्रो भएछ सफलता को सुभ कामना all टीम लाई है
Kati ramro song sarai man parxa sorahi song❤️❤️❤️👍️👍️
आहा, कति मौलिक गित छ ! शुभकामना प्रसाद खप्तरी जि !
सस्कृती र परम्परा को सङ्गीत सिर्जना गर्नु हुने प्रसाद जि लाई अझै प्रगति को कामना।
Good song ❤❤❤❤
राम्रो छ
हार्दिक शुभकामना !
Dherai Dherai Ramro ❤❤
मार्मिक गित जति सुन्यो उतिनै आनन्द दिलाउने गित🎉🎉🎉
सोरठीको राजा भनेर उहाँ प्रसाद खप्तरी मगरजिलाई नै चिन्न सकिन्छ !
ओहो आफ्नो गाउँ ठाउँ आफन्तजन लाई हेर्न पाइयो।आफ्नो संस्कृति जोगाउनु भयो धेरै धन्यवाद।अनि शुभकामना।गुल्मी🙏🇳🇵🥰
आहा निकै राम्रो गित अनि मार्मिक 👌
Have to preserve our orginal culture ❤❤❤❤thank you so much parsad khaptari मगर dada❤❤❤❤❤❤❤अतिनै राम्रो संगीत हजुरको जय होस❤❤
मीठो गित 💜🎶
Wawooo dami sorathi
Mero fevorat singer ❤️❤️🙏🙏❤️❤️🙏❤️❤️🙏❤️👌👌👌👌👌 prasad khaptari Hiro ❤️❤️🙏❤️❤️❤️🙏❤️❤️
Ohh wah nice 😘🤗
Dherai ramro xa hjr
जति सुने पनि सुनी रहुजस्तो पौराणिक कथा बस्तुमा आधारीत उस्तै मिथो आवाज अझ सफ्लता मिल्दै जावोस
Wow
मीठो गीत 🥰🥰🥰
Dherai ramro 🇭🇷 ❤️❤️
excellent !!
सोरठी प्रसाद का गीतहरु प्राय नछुटाई हेर्ने गर्छु। बधाई तथा शुभकामना ।👏👏👏
हरेक प्रस्तुती सार्है मन पर्दछ प्रसाद सरको
@@saradsubedi5080 ❤️🙏❤️🎶
कति मन पर्छ मलाई यो गीत नाकी दिन को यक चोट नसुनी हुदैन मलाई तर आज चि कमिन्त बल्ल गर्यो धन्यवाद हजुर लाइ यती मिठो तिपिकल सोङ दिनु भयकोमा ❤❤❤❤❤❤❤❤❤❤❤
मनै आनन्द हुने सुनिरहु लग्ने मौलिक सोरठि गीत।
यो भिदियो हेर्ने सबै लाई आ आफ्नो थाउ को सिमे भुमी ले सधै रक्षा गरून्🙏🙏
Kati ramro maruni nachari ❤❤
@@laluthapa6626 ❤️🙏❤️🎶
साह्रै मन पर्यो
Super
Very nice song 🎵 👌 🎶 👏
❤❤❤❤❤❤आहा
☺️☺️
Super hit jay hos🙏🙏
no words just wow
and so overwhelming to hear this song and so so so happy to see you all proud of you ❤❤❤
Nice song
Traditional song♥️👌👏 Everyone support this song
❤️❤️🙏🙏super
Proudetobemagar🙏💗
supop song hamro gau thauko i love it
❤️❤️❤️
❣️❣️❣️
😂😂
@@radhathapa7342 kina hasaya🤔
Ma purba ko vayeni yesto typical song sarai ramro lagxa .paisale ta yesto geet sangit binasta matrai garxa❤
nice
Gajab get gauxa kto le
जय सङ्गीत जय सस्कृति ❤❤❤👏🏽👏🏽👏🏽
Nice👌👌👌👌🙏🙏🙏🙏🙏
♥️♥️♥️👌👌👌
Good
❤❤❤nice
😘😘🤩🤩
Nice Work By the Whole Team🔥.
More videos like This Should be Promoted to Promote and Preserve Nepali Culture.
Jay Nepal🇳🇵
wow Nice song👌👌👌👌
❣❤❤❤😍
Wow nice song 🥰🥰🥰😘😘💯💯💯
Congregation 🎊🎉🎉🎉🎉🎉🎉🙏🥰🥰🎉🎇🎇🧨🧨🎆🎆🎆🧨🧨🧨🧨
Wow it's just wow👌 i love it Amazing traditional sorathi song and of course my birthplace as well so proud of us ❤️ 💙 ♥️ 💖
Lov hudai gayeko hamro purono log saskriti bachai rakhu hajur ❤❤❤❤❤❤❤❤❤❤❤
Hamro saskriti
❤
sundar❤❤❤
आँसु चुहिन्छ पुराना कल्चर सुन्दा हेर्दा
हाम्रो गाउ को पहिचान बोकेको पुरानो लोक सस्कृतिलाई बचाई राखने हाम्रा अग्रजहरुलाई यसरी भिडियोमा कैद गरेर बिश्व भरि बाट हेर्न मिल्ने गरि सर्सारण गर्दिनु भयकोमा आभारीछौ सर
All team lai dherai thanks
Just wow......no words to explain ♥️♥️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤
🎵🎶🥰❣️🙏