Hijo Arkai Sanga Dekhe by Smita Pradhan Official Music Video || FemaleVersion || Yash Kumar ||

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • Here’s the beautiful new version of "Hijo Arkai Sanga Dekhe" originally sung by Yash Kumar, now sung wonderfully by Smita Pradhan.❤️
    LYRICS/COMPOSE BY YASH KUMAR
    SINGER: SMITA PRADHAN
    ARRANGER: S.K BACHCHA
    STUDIO: FEEL STUDIO
    RECORDIST: KUMAR KC
    MIXING MATERING: Kumar KC
    FLUTE: RATNA
    EDIT/COLOR: MADAN GHIMIRE
    CAMERA: KAMAL PARSAI
    Advocate : LUAN RHYTHM
    IT Person PRERAK PANDAY
    #yashkumar#smitapradhan#newnepalisong#

КОМЕНТАРІ • 2,6 тис.

  • @yashkumar1116
    @yashkumar1116  Місяць тому +1019

    Thank you all for watching and supporting my new music videos, "HERO" and "Hijo Arkai Sanga Dekhe (Female Version)"! I am very happy to share these projects with you and grateful for your incredible support. Your encouragement means the world to me. Don't forget to like, share, and subscribe for more amazing content. Your support helps me continue creating music and videos for you all. Stay tuned and enjoy the music! 🎶❤️🙏

  • @minkumarsooryawanshi3253
    @minkumarsooryawanshi3253 Місяць тому +10

    ❤हामीले क्यासेट बजाएर सुनेका हौ।त्यो बेलामा प्रायः एफ.एम.हरुमा पनि यो गीत निकै चर्चित र पहिलो रोजाइमा पर्ने गर्दथ्यो।❤❤❤Forever love it.🎉

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed Місяць тому +186

    यस कुमार दादा को फ्यान जति यता हजिर हु त साथि हरु कोको लाइ मन पर्छ उहाँको गित भिडियो हरु ❤🎉हिजो अरकैसग देखे अति मिठो गित भिडियो 😮❤

    • @Kmlthokar
      @Kmlthokar Місяць тому +1

      Mero favourite singer hunu hunxa yash kumar

    • @ND.Official866
      @ND.Official866 Місяць тому +1

      I'm Big fan ❤❤❤❤

    • @girbanrai8376
      @girbanrai8376 Місяць тому +1

      Ok

    • @LSBHAI-qb2hu
      @LSBHAI-qb2hu Місяць тому +1

      @@KrishnaSingh-ec7ed mero poni ati nai piyaro singer yes kumar ji ra pramod kharel ji hunu huncha ❣️❤️

    • @josephrai8186
      @josephrai8186 Місяць тому

      Ma chai xaena hai I only know Rai is king and Anju panta there are my favourite

  • @Romiya-617
    @Romiya-617 Місяць тому +4

    Old is gold❤यो गित निकै धेरै भन्दा धेरैइ पटक गुनगुनाको हो।यो गितसङ्ग कुनाई पनि गित दाज्न मिल्दाइन❤येस कुमार सरको भोइस नाइ 101% मीठो छ तेइमाथी रियल लाइफको सम्पुर्न भोगाइ यो गितमा समेटिएको छ❤यो गित रेडियो नेपालले प्रसारन गर्दा सास नाइ रोकेजस्तो हुदाई सुन्थे म❤अति मन पर्छ❤येश सरको सम्पुर्न गित मन पर्छ र म हजुरको फ्यान❤साथाई स्मिता जि ले पनि दामी गाउनु भको छ❤

  • @bishalrairai137
    @bishalrairai137 19 днів тому +3

    संगीत विश्वको प्रण हो जीवन जिउने सार हो तर यास सरको संगीत र गायन सुनेपछि संगीत समाज परिवर्तन पनि रहेछ भन्ने मलाई आभास भएको थियो जुन बेला सरको मैले तिर्खा, तिमी,एल्बमहरु सुनेको थिए। यो गीत आफैमा अतिनै सुन्दर र पूर्ण छ ,यसैमा अझै female voice स्मिता चेलीको स्वरमा यो गीत सुन्न पाउदा म अतिनै खुशीले गदगद भएको छु ।❤❤❤ हजुरहरुको जय होस र आगामी दिहरुमा अझ उत्तर उत्तर प्रगति होस्।🎉

  • @TaraDamai-xq3uy
    @TaraDamai-xq3uy Місяць тому +33

    याश कुमार दादा को गीत को notification कति बेला आउँछ भनेर कुरेकाे थिए ठ्याक्कै आयो कस्तो coincidence or fate than you dada. 🙏🙏🙏🙏

    • @TaraDamai-xq3uy
      @TaraDamai-xq3uy Місяць тому +1

      I apologize dada thank you. Bhaneko tipping gardai mistake bhayacha

    • @rameshshrestha8427
      @rameshshrestha8427 Місяць тому

      म पनि ठुलो fan यश कुमार

  • @BangBang-vs1qk
    @BangBang-vs1qk Місяць тому +4

    Dherai ramro❤❤❤

  • @dipakdhakal375
    @dipakdhakal375 Місяць тому +10

    गित जति नै new version मा बनाएनि मलाइ त उहि पुरानो version नै मिठो लाग्छ ❤❤

  • @SirenmagarMagarsiren12-ri2vr
    @SirenmagarMagarsiren12-ri2vr Місяць тому +3

    यश कुमार सर को हरेक शृजना उत्कृष्ट नै हुन्छ्🙏🙏❤।
    अझ यो पुरानो लाई नयाँ मा सुन्न पाउँदा।
    मन देखि भन्छु फिलिङ्स र कुनै कुनै पाटो ले मन जिरिङ्ग बनाउछ😢😢😢

  • @rohangaha9409
    @rohangaha9409 Місяць тому +5

    जो मान्छे घोटिन्छ तेहि मान्छे नै चम्किन्छ भनेको यहि हो ~> Smita pradhan 💪 Nice voice 🎵

  • @Safalta97-r5s
    @Safalta97-r5s Місяць тому +5

    जुन यो गीत मा यसकुमार सर ले छाप छोड्नु भएको छ त्यो छाप अरु कसै ले छोड्न सक्दैन❤️🎶 Well done Smita Pradhan हजुर आफैमा निखारिएको अनि छुट्टै पहिचान बोकेको गयीका हुनुहुन्छ आगामी दिन हरु मा आफ्नो official गीत हरु अझ धेरै राम्रो राम्रो सुन्न पाईयोस सबैलाई सुभकामना❤❤

  • @bibektmg2108
    @bibektmg2108 Місяць тому +4

    Always ❤❤❤ best wishes 😮😮😮

  • @Broken22a
    @Broken22a Місяць тому +4

    yas kumar dai ko
    हेहेहेह आहा आहा नै काफी छ।
    goosebump आउँछ

  • @KcYoutube9915
    @KcYoutube9915 Місяць тому +6

    अरु गित खास्सै हेर्दैन । तर यश कुमार गायकको नयाँ गीत आयो कि युटुबमा खोजेर हेरि हाल्छु । सरको गितको एकदमै बिग फ्यान हुँ म हजुर हरु नि भए लाइक गर्नु ❤❤❤

  • @raimuna1353
    @raimuna1353 Місяць тому +3

    धेरै राम्रो छ fimel voice मा पनि एसै पनि यो गिग सुन्दा 2 बुढी भैसकियो प्राय यश कुमार जि को bg fn नै हो याहाका गित हरु सबै मन पर्छ ❤

  • @saritatamang2019
    @saritatamang2019 Місяць тому +8

    बच्चामा धेरै सुन्ने गर्थे सार्है मन पर्थ्यो यो song जतिखेरा पनि प्रायः हजुरको song धेरै सुन्थे अनि यो song गाउथे म धेरै गुनगुनाउथे मन पर्थ्यो गाउन गित 🎶🎤आज त्यहीँ बालापनको याद आयो धेरै चोटि सुने अनि डायरी मा नि लेखे Note गरे ,,,,😢😢Nice song and voice ❤️🙏❤️

  • @KamalSargam-1234
    @KamalSargam-1234 Місяць тому +40

    यश कुमार को फ्यान यता हाजिर हुनुहोला

    • @user-sd3kv3yu9m
      @user-sd3kv3yu9m Місяць тому

      म त स्मिता को ❤️💋💋💋💋✌️🙏

  • @KhadkaSugam
    @KhadkaSugam Місяць тому +4

    आहा, फिमेल भर्जन्मा,,त्यो पनि ओरिजिनल गायकले सिकाउदै, गित लाइ चाहिने फिलिगंस बताउँदै कति मज्जाको फिमेल भर्जन बनेछ।हो तपाईं हामीले कुनै पुराना गितहरु लाइ गाउनु छभने यो तरिका सिक्नु जरुरी छ।यसो गर्दा न पुराना हस्तीहरु को नाम नै मर्छ न त गित को मुल जड नै हराउँछ।एकदम सहि लाग्यो।बाठो क्या!यस कुमार दाइ त

  • @keshavraippproduction2308
    @keshavraippproduction2308 19 днів тому +2

    जत्तिकै शक्तिशाली होस् संगित स्वर ,,,,
    यो गित केवल यस सरको स्वर मा म सुन्नु मान पर्छ 😢😢😢😢😢 अरू सब बेसुर यो गितको निम्ति ।❤

  • @abitsarumagar5762
    @abitsarumagar5762 Місяць тому +2

    जोले जेहेभनेनी पुरानो गिता लाई यसरी नबिगार्नु हुन्थ्यो न !गिता गाउनु भानु भयो यश दाजु हजुरको सम्पत्ति हो भर हजुरले यस्तो नगरेको भए हुन्थ्यो ।

  • @yamrajnepali6980
    @yamrajnepali6980 Місяць тому +7

    यश कुमार जि हजुर काे जुनसुकै गित लेख्नु हुन्छ गाउनु हुन्छ जब सुन्छु मेराे आँखा बाट आँसु थामिदैन ❤❤❤❤❤❤

  • @bipinbk377
    @bipinbk377 Місяць тому +5

    यश दाइका फ्यान कति हुनुहुन्छ 👁️👁️❣️❣️

  • @TheRojgarmanch
    @TheRojgarmanch Місяць тому +4

    Wow, Ksto Ramro voice female versionko lagi Smita Pradhan is Best

  • @Ary746
    @Ary746 Місяць тому +3

    हजुर को बोली नै मिठो यस कुमार जी love from Darjeeling ❤❤❤

  • @devendrakarki3815
    @devendrakarki3815 Місяць тому +3

    Smita को voice बाट म big fan हो yes sir को त म धेरै अगाडी देखिको fan हु yes sir को गित सुनेर हुर्केको आफुत बधाइ छ

  • @purnakumar7787
    @purnakumar7787 Місяць тому +6

    Smita ko voice ekdam perfect match gareko xa congratulation smita sister 💐💐💞💞💝💝🎉🤗🙏

  • @BangBang-vs1qk
    @BangBang-vs1qk Місяць тому +4

    Wow

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 Місяць тому +8

    जमनामा यसकुमार दाईको यो गित अडियो क्यासेटमा खुब सुनेको, बालापन त्यो पलको पो याद आयो ❤❤🎉🎉

  • @user-bk5el4qf4d
    @user-bk5el4qf4d Місяць тому +3

    एती मीठो आवाजको धनीलाइ कीन आउट गराइयो मॉइ बेस यो सब जजहरूको कमॉल हो

  • @kuberpariyar4750
    @kuberpariyar4750 28 днів тому +3

    ❤❤यस् कुमार दाई बराबर कोही पुग्नै सक्दैनन् बधाई छ ।।दादा🙏😀😀💐❤❤❤❤

  • @dhanlimbu5371
    @dhanlimbu5371 Місяць тому +4

    यो गित साङ्गितिक जगतमा कहिले पुरानो हुदैन 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @MusicLover-lf4jg
    @MusicLover-lf4jg Місяць тому +7

    मैल के भनेर comment गर्नु दाजु हरेक गित मा comment छन तर वास्ता भने कैले भयन अतिनै राम्रो मार्मिक गित❤❤❤🎉🎉🎉love you yas daa🎉

  • @munalimbu249
    @munalimbu249 Місяць тому +4

    धेरै नै राम्रो लागेको गित हो र सधै राम्रो लाग्ने छ्🎧️जति सुने पनि पुग्दैन्🎶🎧️ संगीत उतिकै राम्रो छ आँखा बन्द गरेर सुन्दा नि मज्जा लाग्ने शब्द पनि उतिकै मिठो स्वर पनि उतिनै मिठो male female both👏🙏

  • @KiranKiran-ho5ij
    @KiranKiran-ho5ij Місяць тому +2

    येस सर को सङ्गीत को लेबल नेइ छुट्टै अलग र आफ्नेइ निउ शैली छ सुन्न धेरै आनान्दा र पीडा फिल हुन्छ हर शब्द आफेइलाइ परे को जस्तो लाग्छ। सलाम सर अझ अरु नया प्रस्तुति को प्रतीक्षा रहिरहने छ😍

  • @RCRaiOnline9205
    @RCRaiOnline9205 Місяць тому +4

    मलाई एकदमै मनपर्ने गीत झन दामी बनेछ। बधाई छ।

  • @sandeepkhadka7450
    @sandeepkhadka7450 Місяць тому +4

    Sanoo chada dekhi suneko Legendary Yash Kumar Dai ko Original song Hijo Aarkai Dekhi Smita Pradhan Jiu ko female version pani atyantai utkrista ra maan choyo.❤❤❤😢😢😢😢

  • @jyotirai1215
    @jyotirai1215 Місяць тому +7

    यश कुमार दाईको हरेक गीत मन छुने हुन्छ❤❤❤❤

  • @Samrattv441
    @Samrattv441 Місяць тому +11

    यसकुमारको फ्यान जति यता हाजिर हुनुस है

  • @nanulimbu7015
    @nanulimbu7015 Місяць тому +2

    मलाई यस कूमार सर को स्वर सून्दा मेरो सरिर मा काडा पलाउछ ❤❤❤❤

  • @sherjangMagar
    @sherjangMagar 6 днів тому +1

    एउटा मन्छे एक प्रती राम्रो संगीतकर्मी S दादा !!😘😘 अंतर मन देखि मन पर्ने ..

  • @Lee-sp4in
    @Lee-sp4in Місяць тому +4

    ❤️❤️❤️❤️❤️❤️❤️

  • @ybyb850
    @ybyb850 Місяць тому +4

    Op

  • @umeshkarki9029
    @umeshkarki9029 Місяць тому +6

    २०५८ सालमा म हजुर बुबा सङ पोखरा जादा गाडिमा तपाईंको गित सुनेको थिए अनि तपाईंको गित गाउमा बिजुलि हुदैन्थो ब्याट्री बाट क्यासेट मा सुनेर हुर्केको म तपाईंलाई केही समय अगि युएई दुबै मा भेट्ने अबसर मिल्यो खुसी लाग्यो प्रिय गाएक यश कुमार !

  • @tekkaucha6771
    @tekkaucha6771 Місяць тому +1

    यश कुमार दाजुकै स्वरमा यो गीत सुन्दा शरिरभरि काँडा उम्रन्छ। ❤❤ love you dai🙏🙏

  • @SubhanaKalikote
    @SubhanaKalikote 11 днів тому +3

    Balla melina ko takkar dine aawaz aayo nepal ma♥️♥️

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Місяць тому +6

    यश कुमार दाईको फ्यान कोको हुनुहुन्छ नि❤❤❤❤

  • @musicloverr95
    @musicloverr95 Місяць тому +4

    सबै गितहरुले रुवाउछ! हैन यश कुमार दाइ तपाइलाइ मान्छे रुवाउने टेन्डर परेको छ कि के हो 😢

  • @rakhubhagawati1705
    @rakhubhagawati1705 Місяць тому +4

    😢😢😢aasu aayo sir ❤❤❤❤❤mitho voice ❤❤

  • @madhavkhanal3440
    @madhavkhanal3440 Місяць тому +1

    सुरिलो आवाजका धनी कहिल्यै विवादमा न आउने गायक यश कुमार जि🙏🙏💐💐

  • @onedaystudio55
    @onedaystudio55 Місяць тому +1

    Yo geet jati choti sunxu teti teti flashback hunxa tu jiwan ka kura haru thank you yash sir for this version big fan God Bless you.

  • @ganeshluhar6673
    @ganeshluhar6673 Місяць тому +4

    Big fan Yash Kumar ❤

  • @loknathgajamer7471
    @loknathgajamer7471 Місяць тому +4

    यसरी पुराना गित हरु नि Male भए Female version बनाएर ल्याउनु दाजु हामीलाई राम्रो लाग्छ किनकी यस्ता राम्रा गित हरु मरेर जानू हुन्न । शुभकामना ।

  • @luckyvai455
    @luckyvai455 Місяць тому +4

    Wow...❤️❤️❤️❤️

  • @devendrakarki3815
    @devendrakarki3815 Місяць тому +2

    Iinterview देखेर यता हेर्न आको फिमेल भर्जन एकदम राम्रो छ अब smita ra yes sir को big fan अब अर्को songs को पर्खाउमा छु तर एउटा भिडियो पनि बनायको भय सुनमा सुगन्ध थपिन्थो

  • @017dipeshtimsina
    @017dipeshtimsina Місяць тому +2

    यस कुमार दाइ ❤❤ धन्यवाद सिस्टर प्रयास राम्रो छ

  • @BharatSunar-jb1jr
    @BharatSunar-jb1jr Місяць тому +4

    मो आएछु सुरु मा bast of luck As ra ismita lai

  • @RabirajSapkota-zt5pg
    @RabirajSapkota-zt5pg Місяць тому +4

    Geet le bullet train 🚅 ko race ligxa vane like garam ta ❤

  • @Tigerkumar-g5f
    @Tigerkumar-g5f Місяць тому +3

    एस कुमार दाइ को बिग फ्यान मात्र एता हाजिर हुम ल ❤❤

  • @dpezvlogs7982
    @dpezvlogs7982 20 днів тому +3

    Huge of fan you dada tapai ko geet sunera thulo vako hami ❤❤

  • @indrakamalgurung1638
    @indrakamalgurung1638 Місяць тому +2

    Yash Sir नमन छ खुशी लाग्यो केही समय पश्चात् पुन:ह अर्को म्युजिक भिडियोको लागि शुभकामना छ अनि फेरि यही गीतमा महिला आवाजमा रहेको सुमधुर आवाजकी धनी गायिका स्मिता प्रधान बहिनीलाई आगामी सांगेतिक यात्रामा पाईला लम्किरहोस सफलताको शुभकामना पनि सबैजनाले सधै माया गर्दिनु होला कृपया ❤️❤️🙏🙏

  • @RyanRai1997
    @RyanRai1997 Місяць тому +4

    कसम मन छोयो ❤ शुभकामना 🙏🙏

  • @rajendrabaniya6030
    @rajendrabaniya6030 Місяць тому +3

    यो गीतले पहिलेको स्वरलाई अलि न्याय चाहिँ गरेन । कता कता के के नपुग्या जस्तो भान भयो । एउटै सिर्जना फेरि फेरि निकाल्नु आफैमा त्यो ठिक होइन । हामी श्रोताहरुले नयाँ खाले गीत सुन्नमा रुचाउँछन् । यद्यपि, टिमलाई व्यावसायिक सफलताको शुभकामना ।

  • @abgrg..official
    @abgrg..official Місяць тому +4

    Nice so nice 👍 thank you dhaju...

  • @SumanV-log
    @SumanV-log Місяць тому +1

    हिजो अर्कै सँग देखे...... यहि गीत सुन्दै हुर्किएको आज फिमेल भर्जनमा सुन्न पाउँदा झन् गजब लाग्यो !

  • @jptvideos4141
    @jptvideos4141 Місяць тому +1

    धेरै राम्रो छ आज पनि यो गीत एक्लै भएको बेला सुन्ने गर्छु उत्तिकै फिल आउँछ, तर आज फिमेल भोइस मा पनि सुन्न पाइने भयो❤❤😊

  • @sandeshchhaharimagar-wx5uj
    @sandeshchhaharimagar-wx5uj Місяць тому +4

    म यश सरको पहिलै देखि प्रसंसक थिए अनि पछिल्लो समय स्मिताको पनि ल ❤️❤️

  • @sandeeppanday1691
    @sandeeppanday1691 Місяць тому +3

    yash kumar ko acting pani babal xa kya❤

  • @DurgaLimbu850
    @DurgaLimbu850 Місяць тому +3

    गालि गर्ने तरिका...
    विगतकाे कुरालाई निकालेर मनमा चाेट पुराउने...
    Music Industrise बाउ आउट हुने हाे।।।
    नयाँ मान्छे हाे सहानुभुति र हाैसल्लाकाे आवश्यक छ।।।

    • @DREAMSTUDIO9
      @DREAMSTUDIO9 Місяць тому

      Emotional गित हो यो र यो गित लाई न्याय दिन लाई Emotional हुन जरुरी छ त्यसैले उहाँले Emotional बनाउनु भएको हो कहिलेकाहीँ सकारात्मक तरिकाले पनि सोच्ने गर्ने कि ?

    • @BisayRai
      @BisayRai Місяць тому

      @@DREAMSTUDIO9Ekdum Sahi Yash Kumar Jeu ko geet ma ekdummai mon bata nai feelings leunu porcha ra
      tyo sangeet ko mithaas huncha. Kunai kura lai negatively na sochnus hola.

  • @sulavangdembelimbu6393
    @sulavangdembelimbu6393 Місяць тому +2

    Lucky smitha Pradhan
    Jasle yaskumar jasto legend singer ko git female version ma gaun payo
    Yash mathi ni super-duper hit song hijo arkai sanga dekhe❤❤❤ love forever yas kumar and his soulful songs.

  • @user-wj6yd8qt4j
    @user-wj6yd8qt4j 12 днів тому +2

    ❤❤❤❤❤ atinai mitho soulful medly I feel refreshing memories

  • @nirmalkhadka3917
    @nirmalkhadka3917 Місяць тому +2

    Sabarpartham ta dd hjr ko mehenyat dherai raamro xa ani hjr ko guru yeskumar sir ta tesai hero hunuhunxa thank u nice tone ani nice song ko laagi❤miss u so much

  • @SharmilaSulu
    @SharmilaSulu Місяць тому +2

    बिधार्थीको कापी जाच्दै गर्दा अल्छि लागेर यस सर गीत सुन्नु पर्यो भनेर यो गीत सुनेको लास्तको जुन गीत सुनेर मनमा आनन्द आयो 😢😢😢 यो गीतले मन छोयो

  • @kalpanabaral4594
    @kalpanabaral4594 Місяць тому +5

    भनेयो भने जातेता को कुरा आउला तर गित संगीत ले देश खाने ❤❤टेन्डर चाइ हजुर हरुलाइ परेको जस्तो लाग्छ🙏🙏

    • @salyanpressmedia
      @salyanpressmedia Місяць тому

      टेन्डर हैन ,गीत आउने पेशा दलितको को नै हो पहिला सुरुमा,पछी पैसा आउने भएपछी अरु अरु आउन थालेका हुन् !

  • @AnishRau
    @AnishRau 25 днів тому +2

    Mo Sano xadha kheri nai yo charchit thiyo ani Hami khup batho batoma ghaudai hirtheu❤❤🎉🎉 congratulations 👏👏 Smitha

  • @BisayRai
    @BisayRai Місяць тому +1

    Mon bata feel garera gauda aakhaa bata aasu aowcha. Saachi feel garera gauda ani sunda atti mitho ani atti mon ma lagcha yo geet ko sabdha le. Lovely Yash Kumar Jew ani Smita baini

  • @Jiba_19
    @Jiba_19 Місяць тому +3

    Childhood memories song till now ❤❤❤

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma Місяць тому +40

    धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

    • @Kalpana_Bista_
      @Kalpana_Bista_ Місяць тому +1

      ❤❤

    • @Sirjana_Birahi_Thapa
      @Sirjana_Birahi_Thapa Місяць тому +1

      🌹👌❤️

    • @shamsermumho2303
      @shamsermumho2303 Місяць тому +1

      नमस्कार

    • @attitudechennel
      @attitudechennel Місяць тому +2

      oky beby miss you आफ्नो ख्याल गर्नु कसै सङ्ग नि झ्यापै नजिक नहुनु 90 किलो मिटर को हिसाब ले दुरिले बात गर्नु 10 % मात्र नजिक हुनु ग्यानी हुनु ल

    • @Bhupen12346
      @Bhupen12346 Місяць тому

      ❤❤❤❤

  • @user-qq5li2my3l
    @user-qq5li2my3l 21 день тому +2

    Smitako aawaj dami babal lagyo ❤
    Aba dubae janako swar aawajma video marfat herna painxa vanera aasa rakhekoxu 🙏🙏

  • @ramkhadgi9655
    @ramkhadgi9655 21 день тому +1

    इसमिता प्रधान बैनी तपाइको स्वरले मनै छोयो शब्द हरु त पुरा नै हो

  • @aswinrai
    @aswinrai Місяць тому +2

    Awesome Smita hajur jo voice ma dherai suhayo yo geet ❤
    Congratulations 😊

  • @LaxmiAcharya-ze3yw
    @LaxmiAcharya-ze3yw 24 дні тому +3

    Wow nice sang😘😘😘😘😘

  • @AakashSingh-yi1lp
    @AakashSingh-yi1lp Місяць тому +2

    My favourite hero 😎😎 hansome yes kumar dai

  • @BOKKSA
    @BOKKSA Місяць тому +4

    nice

  • @biruruchal
    @biruruchal 16 днів тому +1

    Sanu huda suneko geet femele varson ma jhanai ramro nice voice samita sis❤❤❤❤

  • @KumarThapa-ob4ik
    @KumarThapa-ob4ik 2 дні тому

    smitaaa❤❤ramro xw voice ani bujhne pnii

  • @jackhangkhopsa6827
    @jackhangkhopsa6827 Місяць тому +4

    Legend yes kumar 👍

  • @NirmalPariyar-ex4fg
    @NirmalPariyar-ex4fg Місяць тому +2

    Old is gold,I love old version

  • @TejBahadurthingTejBahadu-ij5kj
    @TejBahadurthingTejBahadu-ij5kj Місяць тому +2

    कुनै कुनै शब्द एउटै मान्छेको लागि बनेको जस्तो लाग्ने ,
    हिजो अर्कै सँग देखे यश कुमार
    र माया अन्तै सार स्वरूप राज आचार्य बाहेक अरूको आवाजमा खासै मज्जा नआउने 🙏🙏 मेल सुनेर गए

  • @Passang269
    @Passang269 Місяць тому +2

    Yash kumar he is legendary.. He helps upcoming generation.. A lots.. New voice.. And new faces.. ❤hats up to you sir.. Keep going.. And best wishes🙏🙏🙏

  • @loggykritik
    @loggykritik Місяць тому +1

    यो सब नयाँ गीतको प्लट हो भन्ने धेरैलाई हेक्का भएन, स्मिता को गाएकी मा कुनै समस्या छैन, साङ्गीतिक यात्रा को असीम शुभकामना

  • @remember4forget436
    @remember4forget436 Місяць тому +2

    School lvl ma dherai geet suneko ho maan parthyo pachi aayera jaati ko kura garna thalya ra samaj ma paribartan launa khojyo poila aafu paribatan bhaye ghar paribartan hunxa ghar paribartan bhaye samaj..sangit sobda gayan lai jaati banayera ladeko bhaye legendary kitaab ma aaipugthyo🤗🤗🤗🤗🤗🤗

  • @yamanlamsal6623
    @yamanlamsal6623 Місяць тому +5

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

  • @Khadkuvlogs03.1M
    @Khadkuvlogs03.1M 17 днів тому +2

    always ❤❤❤this songs

  • @ushalipuhomachamling1302
    @ushalipuhomachamling1302 Місяць тому +1

    Omg 😯sarai mitho suniyo song...❤❤❤i love this song.

  • @arjunchauhan928
    @arjunchauhan928 Місяць тому +1

    Kya. Dami. Geet Liyar. Aanuhux. K. Dai. Dami. Congratulations all. Tem

  • @SrijanaDeuja-u8g
    @SrijanaDeuja-u8g Місяць тому +4

    Yash kumar daiko voice sanga fida ho i like you yash kumar dai

  • @lhamutamang654
    @lhamutamang654 Місяць тому +2

    Always my favorite singer yesh Kumar dada my idol❤

  • @Mr.Rai7383
    @Mr.Rai7383 Місяць тому +2

    Sarai ramro xa asu nai auxa

  • @jonesvlog2020
    @jonesvlog2020 Місяць тому +1

    आहा यश दाइको पुरानो गीत आज समिता बैनिले गाउदा सुनमा सुगन्ध थपेझै लाग्यो...

  • @SureshRai-m1d
    @SureshRai-m1d Місяць тому +1

    सारै दामी वाउ आगामी दिनहरूमा पनि सफलताको धेरै धेरै सुभकामना