गल्ती शालीन नानीको बाउ आमाको नै देखियो। बाउ आमा सम्बन्ध विच्छेद आ आफ्नो बन्द बस्त गर्ने छोरी एक्लै बस्ने!मानसिक चिन्ता पक्कै पार्यो।मृत भेटिएको कोठाको भित्र बाट लक लागेको थियो रे ! त्यो स्थितिमा कसैले मारेको भन्ने ठाउँ देखिदैन। उता डाक्टरी रिपोर्ट पनि बलत्कार गरेको देखिएन रे!
@@rumbababu8629Maubadi ko Secret letter jun America lai pathaya thiyo teslai wikileaks le leak garisakyo tara dherai Nepali lai thaha xaina,hope garau ki sabai lai thaha hos ra xittai Raajpariwar le justice paun
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮 Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏

यो २४ को समाचार सुने पछी त पहिलो अपराधी आमा,बाउ,हुन। यस्मा अरुले ज्यान लियो। बाउ आमाले मोज गरे। यता छोरीको ज्यान गयो। अब बाउ ,आमाले नाटक नगरे हुन्छ। बाउ ,अामाको नागरे हुन्छ। मोरे पछी नारा लगाउने हाम्रो देश। यस्ता बाउ,आमाले त सातों जुनिलाइ छोरा,छोरीको साथ नपावोस दैब।

एक्लोपन र बाबा आमा को माया के हो भन्ने कुरा मैले पनि बुजेको छु कि अरु को काख मा हुर्किदा र कसैको माया नपाउदा हरेक कुरासोचिन्छ मैले आफुले भोगेको कुरा हो कि सब भन्दा आवश्यकता आमा बाबा को नै हुन्छ कि एउटा बच्चा लाई कसैले बुज्छ जिन्दगी जिउछ दुख सुख गरेर कोहि ले सक्दैन बेलैमा मर्नु पर्छ 😥😥
एकदम सहि विश्लेषण गर्नु भयो सर। आजकाल सोसल मिडियामा यस्तो प्रकृतिको घटनामा कति सजिलै मानिसहरु आफै फैसला सुनाउँछन। कविता लेख्छन्। कति सजिलै शिक्षकलाई बलात्कारी भनिदिन्छ। अनि जब आफुले पुर्वाग्रहि भएर भनेको जस्तो हुदैन तब कति पैसामा बिक्यो भन्छन। तर किन यस्तो हुनुको मुल जरामा पुग्न सक्दैन। नेपालको अहिलको कानुन शिक्षा निति अभिभावक समाजले दिने संस्कार कहाँ पुगरिहेको छ। त्यसको केहि मतलब नै छैन। अहिलेको समाज कति अराजक हुदै छ। कति सजिले अहिले बिहे गर्छ अनि कति सजिले सम्बन्ध विच्छेद अनि कति चाडो अर्को जोडि खोज्छन् तर बालबच्चाको भविष्य मतलब नै गर्दैनन। हामि पहिला त यस्तो सम्बन्ध विच्छेद फिल्म तथा सेलिबेट्रिले मात्र गर्ने भन्ठान्छ तर अहिले सायद अदालतमा धेरै धेरै त यहि मुद्दा नै हु्न्छ होला। सोसल मिडियामा देखिने विभन्न घटाना क्रम कृष्ण कडेल म्याकुरि जस्ताको कुरा हेर्दा लाग्छ पैसाको लागि जे गरि नि ठिक जस्तो।
💯 सही हो आमा बाबु अलग भए पछि त्यो बच्चामा के बित्छ त्यो त जसले भोगेको छ उसैलाई थाहा हुन्छ होस्टेल मा अरु रैछ उनिहरुलाई पनि हल्का त थाहा हुन्छ सम्बन्ध टिक्छ भने छोराछोरी खुशी र सुखी हुन्छन् भने बुढा झुके नि केही हुदैन र बुढी झुके पनि केही हुदैन झुक्नु नै ठुलो हो यसैले धेरै सोचेर मात्र डिभोर्स गर्नु होला यो एउटाले सोचेर हुदैन दुवै बाबुआमाले बुझिदिन जरुरी हुन्छ 🙏🙏🙏 यसको लागि मेरो बिन्ती छ सोचेर मात्र डिभोर्स गर्न अगाडि बढ्नु
सलिनले न्यान पाउनुपर्छ ।अनुसन्धान गर्यो भने हरेक होस्टेलमा डिबोर्सवाला बाउआमाको छोराछोरी थुप्रै भेटिन्छ ।होस्टेल नै खारेज भएसि हरेक बाउआमको जिम्मेवारी उनिहरु सामु हुनेछ ।त्यसैले कुनै पनि सस्था पैसा कमाउने माध्यम नहोस्🙏🙏🙏🙏🙏🙏🙏🙏
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮 Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏
शालिनको आत्माले शान्ति पावस । कस्तो नेपालीहरु स्वार्थी आमाबुबाले हेला गर्यो भन्दैमा नेपाली समाजका दैत्यहरुले पनि जुन बेसाहारा छन तिनीहरुलाई नै कुनजर लगाउनु पर्छ पापी दुष्टहरुको पापकुण्डमा बास होस । अपराधीहरुको 😂
पत्रकार महोदय शालिनको कथा सुनेर आखावाट आंशु रोकन सकिएन् । कति स्वार्थी भएको यो समाज आफनो त्यसतो “ कुमारी “ जसतो छोरिको पनि माया नगरे भए । शालिनको आत्माले त्यसतो निणॅय गरन वाधय बनाउनेलाई छाडने भने छैन् । छोरि तिमरो आत्माको रक्षा होस्
नेपाल मा अनुसन्धान गर्दा गर्दै सबै केश भित्र भित्रै मिल्छ अनुसन्धान को नामना दोसि लाई बचाउने काम न होस दोसि लाई यस्तो सजाय होस अरुले यस्तो घटना घटाउनु भन्दा पहिले 100 बार सोचोस दराउस जय नेपाल
बिरेद्र सरले आजको फुटपाथको विषयमा जुन कुरा राख्नु भो नि त्यो अत्यन्तै सान्दर्भिक गजबको लाग्यो ! सहि हो नि काठमाडौंमा घर बनाउने अनि पसल रोडमा राख्ने मारी झपार्नु पर्ने हो
किन यस्ता कार्यकर्ता लाई स्पेस दिएको हो?यिनिहरुलाइ त ब्यबस्थित,सफा सुन्दर राजधानी सङ कुनै मतलब नै छैन,यिनिहरुलाइ त जसरी हुन्छ बालेन लाई खेदेर सक्ने नै हो,यहि आदेश पाएका थिए,फुतपाथ मा उत्रे दलबल सहित र मजाले भेटे पनि,नियम मिच्नेलाइ जे सजाय पाउनु पर्ने हो त्यो पाए,हामी सर्वसाधारण खुसी छौं।
प्याबसन ले जतिसक्दो छिटो गर्ल्स होस्टेलमा महिला वार्डेनको अनिवार्यता कायम गरोस, यि शालिन नानीको घटना यदी आत्महत्या हो भने कम्तिमा उनको मनस्तिथी महिला वार्डेनले सजिलै बुझ्न सक्थे।
अहिले आयर कुरा बुज्दै जादा बालिका का बाउ आमा नै दोषी छन् छोरीलाई माया ममता साथ support दिनुपर्ने बेला मा बाउ नया स्वास्नी सङ र आमा पाकिस्तानी पोइ स मस्त रहेछन् त नाबालिका छोरी मरी सके पछि गोही को आसु 😏😏😏😏
कुनै आमा बाबू ले छोरा छोरी लाई मरोस भनेर होस होस्टेल राखेको हुदैन अनि आमा बाबू को दिबोस पनि हिजो भको होइन १०बष भैइ सकेको छ त्यो बेला उनी ३ बर्ष को मात्रा थिइन उनी लाई आमा बाबू बिना बाच्ने बानी भैइ सकेको थियो 😢
Aba hamro desh ma kunai xori surakshit hudainan bhanne thaha bhayo nyaye paune ta parako kura bhayo aba yeuta Kam gardinuhola mananiya pradhanmantri jiu 🙏🙏🙏 kanya bhurna hatya ko niyem lagu garnuhola kinaki bholi ko din ma kunai xorile balatkrit huna naparos Ani hajurharulai Pani kasta hudaina jhuto aaswasan dinupardaina jaba yo desh ma xori nai hudainan kunai ghatana Pani hudainan #justiceforsalinpokharel
न जायते मृयते वा कदाचीत ।न यम भुत्वा भबीत्वा वा न भुय। अजो नित्य सासतो यम पुरानो । न हन्यते हन्यमाने सरीरे॥सालीन नानुको आत्मले अहीलेका जस्ता अज्ञानी मुर्ख आमा बाबाको सन्तानको रुपमा हैन,सन्तानको लागी तडपीएका धार्मिक र ज्ञानी माता पिताको सन्तानका रुपमा पुनर्जन्म प्राप्त गरोस । हार्दिक श्रद्धा सुमन ।
दीपेन्द्र ले राजदरबार हत्या काण्ड गरेको झै भयेन र सालिन को आत्महत्या,,?यदि साँच्चै नै आत्महत्या भै दिएको भए यति संकास्पद मृत्यु हुन्थ्यो र ,,फेरि घुँडा टेकेर झुन्डिनु भनेको संसार को सातौँ आश्चर्य,,,,,,😢😢😢😢 सालिन का बावु आमा लाई भगवान ले सहन सक्ने क्षमता देउन,,,,
नमस्कार बिरेन्द्र जैरु सर हार्दिक श्रद्धाञ्जली नानू स्वार्थि बाबुआमाको कारन तिम्रो ज्यान गयो अरु कोइ बाउआमाले डिवस गर्नु भन्दा पहिले यो र यस्तै घटनाहरु याद गर्नु होला यदि इस्कुलको गल्ति हो भने कडाइ का साथ कार्बाहि होस् 😢
देशमा गतिला नेता भएनन् भने सालिन त उदाहरण मात्र हुनेछ, नेताको आँखामा यस्ता घटनाझारु झिना मसिना लागि सके, कुर्शीमा बुर्कुशी मारे पछि अरु जनता जनार्दनहरुका समस्याका कुरा सबै भाडमा मिलाउञ्छन, प्रहरीले त दोषीलाई पक्रन सक्दैनन् नै, निर्दोषीलाई पक्रेर दोषी करार गराई जेल कोच्छन ।
माहानगर पालिकाले किन कुटे होलान् भन थाने को थिए अहिले खोजी खोजी कुट्नु पर्ने रहेछ सडक व्यापारी भनौदा लाई,,, काठमाण्डौ बासी नै सडक व्यापारी बिरूध्ढ सडक मै नआए सम्म नगर प्रहरी ले कै गर्न नसक्ने भए त्यही माथी सरकार फेरबदल। तैत,,,,
यो कमेन्ट पढ्ने हरुको आमा बुबाको आयु लामो होस् !!
नमस्कार सबै जनालाई 🙏🇳🇵🇳🇵
तेरो बाउ मुजी राउटे
🙏🙏🙏
नमस्कार माननीय ज्यु 🙏🥀🙏❤️
@@bimalagurung1880p😢😊6
aba ama buba ko lamo ayo hna uha hru ko xori ko lamo ayuu hish vnera prathana grne bela vxa
केपी ओली भनाउँदो बाङ्गेको सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह,सलाम छ मेरो प्यारो भतिज !! जय गोरख🙏🇳🇵🇳🇵
❤
जय जय जय बलेन ❤❤❤❤❤
छोरी तिम्रो स्वर्गमा वास नहोस तिमी जस्ता शालिनसन्तानको आशमा दिनहु मन्दिर धाउने आमाको कोखमा पुर्नजन्म होस,सन्तानको खुशीमामा हारेर रमाउने जननीको गर्भमा वास मिलोस छोरी🙏🙏
गल्ती शालीन नानीको बाउ आमाको नै देखियो। बाउ आमा सम्बन्ध विच्छेद आ आफ्नो बन्द बस्त गर्ने छोरी एक्लै बस्ने!मानसिक चिन्ता पक्कै पार्यो।मृत भेटिएको कोठाको भित्र बाट लक लागेको थियो रे ! त्यो स्थितिमा कसैले मारेको भन्ने ठाउँ देखिदैन। उता डाक्टरी रिपोर्ट पनि बलत्कार गरेको देखिएन रे!
Ho ra@@bishnupakhrin7459
ब्यापारीको खोल ओडेका पार्टीका झोले गुन्डा हरूको सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह, सलाम छ मित्र🙏🇳🇵🇳🇵
जात र धर्मको खोल ओडेका सामन्तिबादी ग्यानेको गुन्डा झोलेहरुको सेखी झार्ने बालेन साह 👍️
@@rumbababu8629Maubadi ko Secret letter jun America lai pathaya thiyo teslai wikileaks le leak garisakyo tara dherai Nepali lai thaha xaina,hope garau ki sabai lai thaha hos ra xittai Raajpariwar le justice paun
@@PriyansW 😁😁😁😁
@rumbababu862 14:04 9 ु
41:00 I can't stop laughing 😂😂
सहासी पत्रकार महोदय बिरेन्द्र जैरु प्रती हार्दिक नमन ।।🙏🙏🙏🙏
1
मृतक शालिन नानू प्रर्ती हार्दिक श्रदासुमन।
जय गोरख
छोराछोरीलाई होस्टेल राख्नु भनेको कैदीले जेल
जीवन बिताउनु जस्तै हो पढाईको नाम मा 😐️
उनीहरुको स्वतन्त्र छिन्नु हो justice for Saalin😢
Honi sake samma bachha haru lai afu sangai rakhnu parcha
💯
Main reason baba aama milera basna nasaknu huna sakx
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮
Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏
सालिन नानुको केश धिसमिस गर्नलाई बाउआमाको केश उचालिराछ्न अरु बच्चाहरु पन छ्नरे जुनको परिवार कम्जोरी छ्न उहीँ रोज्योनी सालिनले न्याय पाउनुपर्छ 😢
छात्राबासमा त्याे बच्चाले डाेरी कसरी लागिन डाेरी कहाँबाट ल्याईन यस्मा छानबिन गर्नेकी सरकार🙏
सालिन घटनालाई मैले हत्या मानेको छु अपराधी लाई हदै सम्म कारबाही होस rest in peace 😢😢
सम्बन्धविच्छेद पछि छोराछोरी आमाले राख्नुपर्छ र छोराछोरीको सम्पूर्ण खर्चको जिम्मा बाउले लिनुपर्छ ।
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮
Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏
सर्वप्रथम शालीन पोख्रेल काे आमाबुबा लाई सजाय दिईओस सरकार ताकि कुनै पनि आमाबाउले आफ्नो सन्तानलाई बेवारिसे टुहुरो र गैरजिम्मेवार नबनाउन
यो २४ को समाचार सुने पछी त पहिलो अपराधी आमा,बाउ,हुन। यस्मा अरुले ज्यान लियो। बाउ आमाले मोज गरे। यता छोरीको ज्यान गयो। अब बाउ ,आमाले नाटक नगरे हुन्छ। बाउ ,अामाको नागरे हुन्छ। मोरे पछी नारा लगाउने हाम्रो देश। यस्ता बाउ,आमाले त सातों जुनिलाइ छोरा,छोरीको साथ नपावोस दैब।
🎉🎉🎉🎉🎉🎉🎉बालेन्साह नेपाला आमाको सत्पुत्त्रहुन जयबालेन
सहि हो यो कुरा त सहि भन्नु भएको पत्रकार जि 👍👍🙏🙏
सै जवाफ जस्तो लाग्यो हजुर ले। भनेको बाबा आमा को बिछोडले असर छोरा छोरि लाई पर्छ 😭😭😭😭😭😭🙏🌹🇳🇵🙏 पोखरा बाट 🇳🇵🌹❤️🌹💯💯💯💯
right
जय बालेन जय देश ।
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद जय गोरखकाली माता ॐॐॐ
त्याे इस्कुल गैर जिम्मेवार र नेताकाे पुर्ण साथ हुनसक्छ नेपाली यहाँ बाँच्न गाराे भाे ।
रेणु दाहाल शेयर छ रे
छाेरी ,, सालिन ,, काे आत्माले स्वार्गमा बास पाओस् !
🌹🥀🌹🥀🙏🙏🥀🌹🥀
राम्रोसँग छानबिन हाेस्
प्रहरीले किन सुरुमै उजुरि लिन नमानेको? यि नाम हरु हटाएर ल्याउनु भनेर पहिलानै प्रहरीले भनेको कारण के?
प्रहरीले आत्महत्या हो भन्ने बुझेर किटानी जाहेरी लिन नमानेको हो। उजुरी लिन मानेको थियो।
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮
Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏
एक्लोपन र बाबा आमा को माया के हो भन्ने कुरा मैले पनि बुजेको छु कि अरु को काख मा हुर्किदा र कसैको माया नपाउदा हरेक कुरासोचिन्छ मैले आफुले भोगेको कुरा हो कि सब भन्दा आवश्यकता आमा बाबा को नै हुन्छ कि एउटा बच्चा लाई कसैले बुज्छ जिन्दगी जिउछ दुख सुख गरेर कोहि ले सक्दैन बेलैमा मर्नु पर्छ 😥😥
बिरेनद् जैरुसर हजुरलाइ सलामछ
एकदम सहि विश्लेषण गर्नु भयो सर। आजकाल सोसल मिडियामा यस्तो प्रकृतिको घटनामा कति सजिलै मानिसहरु आफै फैसला सुनाउँछन। कविता लेख्छन्। कति सजिलै शिक्षकलाई बलात्कारी भनिदिन्छ। अनि जब आफुले पुर्वाग्रहि भएर भनेको जस्तो हुदैन तब कति पैसामा बिक्यो भन्छन।
तर किन यस्तो हुनुको मुल जरामा पुग्न सक्दैन। नेपालको अहिलको कानुन शिक्षा निति अभिभावक समाजले दिने संस्कार कहाँ पुगरिहेको छ। त्यसको केहि मतलब नै छैन। अहिलेको समाज कति अराजक हुदै छ। कति सजिले अहिले बिहे गर्छ अनि कति सजिले सम्बन्ध विच्छेद अनि कति चाडो अर्को जोडि खोज्छन् तर बालबच्चाको भविष्य मतलब नै गर्दैनन।
हामि पहिला त यस्तो सम्बन्ध विच्छेद फिल्म तथा सेलिबेट्रिले मात्र गर्ने भन्ठान्छ तर अहिले सायद अदालतमा धेरै धेरै त यहि मुद्दा नै हु्न्छ होला।
सोसल मिडियामा देखिने विभन्न घटाना क्रम कृष्ण कडेल म्याकुरि जस्ताको कुरा हेर्दा लाग्छ पैसाको लागि जे गरि नि ठिक जस्तो।
लाठी हैन गोली ठोग्दा पनि हुन्छ चोर हरुलाई
दिन दुखी रे
💯 सही हो आमा बाबु अलग भए पछि त्यो बच्चामा के बित्छ त्यो त जसले भोगेको छ उसैलाई थाहा हुन्छ होस्टेल मा अरु रैछ उनिहरुलाई पनि हल्का त थाहा हुन्छ सम्बन्ध टिक्छ भने छोराछोरी खुशी र सुखी हुन्छन् भने बुढा झुके नि केही हुदैन र बुढी झुके पनि केही हुदैन झुक्नु नै ठुलो हो यसैले धेरै सोचेर मात्र डिभोर्स गर्नु होला यो एउटाले सोचेर हुदैन दुवै बाबुआमाले बुझिदिन जरुरी हुन्छ 🙏🙏🙏 यसको लागि मेरो बिन्ती छ सोचेर मात्र डिभोर्स गर्न अगाडि बढ्नु
You are not less then Ravi Birendra ji. You are the best !
सलिनले न्यान पाउनुपर्छ ।अनुसन्धान गर्यो भने हरेक होस्टेलमा डिबोर्सवाला बाउआमाको छोराछोरी थुप्रै भेटिन्छ ।होस्टेल नै खारेज भएसि हरेक बाउआमको जिम्मेवारी उनिहरु सामु हुनेछ ।त्यसैले कुनै पनि सस्था पैसा कमाउने माध्यम नहोस्🙏🙏🙏🙏🙏🙏🙏🙏
आमा बाबुको मोजमस्तिमा प्रत्येक्ष तिमी च्यापियौ नानू,यिनीहरुको गलत निर्णयले धेरै पिरोलेको रहिछ तिमीलाई ,,
स्वर्गमा बास होस् छोरी तिम्रो 😭
😭 हार्दिक श्रद्धाञ्जली 😭
नेपाल एउटा यस्तो देश हो जहाँ पैसा र पावर भए बलात्कारी,हत्यारालाई सजाय छुट हुन्छ ।
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮
Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏
वीरेन्द्र ब्रो कडा पस्तुति को साथ अल टिम लाई मेरो नम्स्ते 🙏
सलाम छ बिरेन्द सर
शालिनको आत्माले शान्ति पावस । कस्तो नेपालीहरु स्वार्थी आमाबुबाले हेला गर्यो भन्दैमा नेपाली समाजका दैत्यहरुले पनि जुन बेसाहारा छन तिनीहरुलाई नै कुनजर लगाउनु पर्छ पापी दुष्टहरुको पापकुण्डमा बास होस । अपराधीहरुको 😂
पत्रकार महोदय शालिनको कथा सुनेर आखावाट आंशु रोकन सकिएन् । कति स्वार्थी भएको यो समाज आफनो त्यसतो “ कुमारी “ जसतो छोरिको पनि माया नगरे भए । शालिनको आत्माले त्यसतो निणॅय गरन वाधय बनाउनेलाई छाडने भने छैन् । छोरि तिमरो आत्माको रक्षा होस्
Yesto parents hunu vandha na vako bess 🙏🙏🙏😭😭😭😭😭😭😭👍😭👍
यस्तो घटनाले जरो गाड्दै,छन् ,,,
नेपाल मा अनुसन्धान गर्दा गर्दै सबै केश भित्र भित्रै मिल्छ अनुसन्धान को नामना दोसि लाई बचाउने काम न होस दोसि लाई यस्तो सजाय होस अरुले यस्तो घटना घटाउनु भन्दा पहिले 100 बार सोचोस दराउस जय नेपाल
😢Justice for salin pokharel 😢😢😢
बाबु आमालाइ दोस लगायर घटना लुकाउन पाइदैन
Manorog lagxa bachaama yo satye ho
पत्रकार जि गुड
बिरेद्र सरले आजको फुटपाथको विषयमा जुन कुरा राख्नु भो नि त्यो अत्यन्तै सान्दर्भिक गजबको लाग्यो ! सहि हो नि काठमाडौंमा घर बनाउने अनि पसल रोडमा राख्ने मारी झपार्नु पर्ने हो
Watching from Russia❤
Love you all ❤❤
Russian aarmi ma ho 😅
त्यो मन्त्री लाई नै निकाले र कालो मोसो जत्ताको माला लगाउनै पर्छ😢😢😢😢😢😢
Rabi dai Ra hajurr ma kei farak dekhina maile ta 🥰🙏
( Good news no.1 chanal) birendra jaire sir" lai mero salam❤
सहिकुरा हो
किन यस्ता कार्यकर्ता लाई स्पेस दिएको हो?यिनिहरुलाइ त ब्यबस्थित,सफा सुन्दर राजधानी सङ कुनै मतलब नै छैन,यिनिहरुलाइ त जसरी हुन्छ बालेन लाई खेदेर सक्ने नै हो,यहि आदेश पाएका थिए,फुतपाथ मा उत्रे दलबल सहित र मजाले भेटे पनि,नियम मिच्नेलाइ जे सजाय पाउनु पर्ने हो त्यो पाए,हामी सर्वसाधारण खुसी छौं।
प्याबसन ले जतिसक्दो छिटो गर्ल्स होस्टेलमा महिला वार्डेनको अनिवार्यता कायम गरोस, यि शालिन नानीको घटना यदी आत्महत्या हो भने कम्तिमा उनको मनस्तिथी महिला वार्डेनले सजिलै बुझ्न सक्थे।
पार्ती न्भनेर बालेन्को कदम्लाइ साथ दिनुपर्छ
अहिले आयर कुरा बुज्दै जादा बालिका का बाउ आमा नै दोषी छन् छोरीलाई माया ममता साथ support दिनुपर्ने बेला मा बाउ नया स्वास्नी सङ र आमा पाकिस्तानी पोइ स मस्त रहेछन् त नाबालिका छोरी मरी सके पछि गोही को आसु 😏😏😏😏
बाउ आमा नछुतियेको हरुको पनि बच्चाहरु होस्तेलमा छ्न त के स्कुल तादा हुदा पनि बच्चाको पदाइ राम्रो हुन्छ भनेर राख्छ्न नि अब होस्तेल नै नहुनु पर्ने होर
कुनै आमा बाबू ले छोरा छोरी लाई मरोस भनेर होस होस्टेल राखेको हुदैन अनि आमा बाबू को दिबोस पनि हिजो भको होइन १०बष भैइ सकेको छ त्यो बेला उनी ३ बर्ष को मात्रा थिइन उनी लाई आमा बाबू बिना बाच्ने बानी भैइ सकेको थियो 😢
@@ambikathapa7229Sad ho, yewta balika jo tuhuro jastae afno jindagi badaudae garda ghatana ma doshi kohi vaye marepachi pani teslai yamaraj le dinae pol6
bauama doshi chhan vandaima ghunda tekayer dorima jhundaundai marna paincha papiharu
उम्म हो नानी बाबा आमा आएर झुण्डाको रहेछ तेरो बीचार मा
यदि आफुखुसी सुसाइड हो भने गालामा के को घाउ छ प्रहरीले किन किटानी जाहेरी लिन मानेन र नाम हटाउन लगाइयो त?? अझै सन्का छ है👆️👆️👆️
Jk
Great job sir🙏🙏🙏🙏justice for salina
Good News I salute you
झाेले हरुकाे बाघ यक मात्रा बालेन साहा मात्रा हुन जय बालेन जय नेपाल
Saahasi patrakar Birendra hairu sir hajur lai naamaan❤❤❤
100%साही हो।
Thankyou sidha kura janta sanga .
एक्दम सहि हो सर
आज भोलि किन यति ढिलो upload हुन्छ? One of my favourite ❤tqs वीरेन्द्र सर
सही सूचना दिनु भएकोमा धन्यवाद जैरुजी
Aba hamro desh ma kunai xori surakshit hudainan bhanne thaha bhayo nyaye paune ta parako kura bhayo aba yeuta Kam gardinuhola mananiya pradhanmantri jiu 🙏🙏🙏 kanya bhurna hatya ko niyem lagu garnuhola kinaki bholi ko din ma kunai xorile balatkrit huna naparos Ani hajurharulai Pani kasta hudaina jhuto aaswasan dinupardaina jaba yo desh ma xori nai hudainan kunai ghatana Pani hudainan #justiceforsalinpokharel
Thank you news24
Salute this channel's anchor superb
आमा बाबुको डिभोर्सले पनि घटना घटेको हुनसक्छ ,सानै उमेरमा धेरै चिन्ताले थिचिए पछि मानसिक सन्तुलन गुम्न पनि सक्छ ,जे भए पनि यो नानीले न्याय पाउनै पर्छ !
Jay Balen ji 😘 🙏 😘
बाउ आमा चै मरि मरि बाच्ने भो बिचरी सालिन नानीको के गल्ती थियो र 😢😢😢 आत्माले शान्ति पाओस् 😢😢😢😢
न जायते मृयते वा कदाचीत ।न यम भुत्वा भबीत्वा वा न भुय। अजो नित्य सासतो यम पुरानो । न हन्यते हन्यमाने सरीरे॥सालीन नानुको आत्मले अहीलेका जस्ता अज्ञानी मुर्ख आमा बाबाको सन्तानको रुपमा हैन,सन्तानको लागी तडपीएका धार्मिक र ज्ञानी माता पिताको सन्तानका रुपमा पुनर्जन्म प्राप्त गरोस । हार्दिक श्रद्धा सुमन ।
यस्तै काठमाडौँ म़ा महल भएका मजदुर नेता त देशै भरि भैदिए हुन्थ्यो 😂😂 सलाम छ बिरेन्द्र सर
यो पनि इस्कुल ko पेनसिबबाल संग्ग मिलेको रैछ कति पैशा पायो 🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿
एक दुई करोड पायो होला रोहन थापा जी ।
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
नियम क़ानून नमान्ने यस्ता हरू लाई लाठी मात्र होइन जरिवाना र जेलको ब्यवस्था नगरी हुँदैन।
Good sahi
सलाम छ बिरेन्द्र सर🙏🌷🌷
यो बद्रि देवकोटा को इलाज गर्ने बेला भय जस्तो छ यस्को चाक मा करेन्ट लगायर रत्नपार्क आस पास घुमाईयोस
दीपेन्द्र ले राजदरबार हत्या काण्ड गरेको झै भयेन र सालिन को आत्महत्या,,?यदि साँच्चै नै आत्महत्या भै दिएको भए यति संकास्पद मृत्यु हुन्थ्यो र ,,फेरि घुँडा टेकेर झुन्डिनु भनेको संसार को सातौँ आश्चर्य,,,,,,😢😢😢😢 सालिन का बावु आमा लाई भगवान ले सहन सक्ने क्षमता देउन,,,,
फुड्पाथे व्यापारी काे २.५ तल्ले घर
कर छली गरेर ब्यापार गर्न पल्केका चोर हरु
Ekdm rmro sir🙏 .... good job
बालेन जिन्दाबाद
Good job thakyou so much sir wow from Hetauda love you sir. God bless you sir
good👍️news
Rest in peace beautiful soul 😢
Hope you well get justice 😢
😢
सुशील जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵
नमस्कार बिरेन्द्र जैरु सर हार्दिक श्रद्धाञ्जली नानू स्वार्थि बाबुआमाको कारन तिम्रो ज्यान गयो अरु कोइ बाउआमाले डिवस गर्नु भन्दा पहिले यो र यस्तै घटनाहरु याद गर्नु होला यदि इस्कुलको गल्ति हो भने कडाइ का साथ कार्बाहि होस् 😢
सालिन ले न्याय पाउन पर्छ।
Justice for salin nani.
Good sir hajur
Right news ❤❤❤❤
देशमा गतिला नेता भएनन् भने सालिन त उदाहरण मात्र हुनेछ, नेताको आँखामा यस्ता घटनाझारु झिना मसिना लागि सके, कुर्शीमा बुर्कुशी मारे पछि अरु जनता जनार्दनहरुका समस्याका कुरा सबै भाडमा मिलाउञ्छन, प्रहरीले त दोषीलाई पक्रन सक्दैनन् नै, निर्दोषीलाई पक्रेर दोषी करार गराई जेल कोच्छन ।
सहि कुरा भन्नु ओली बा को बारे धन्यवाद
माहानगर पालिकाले किन कुटे होलान् भन थाने को थिए अहिले खोजी खोजी कुट्नु पर्ने रहेछ सडक व्यापारी भनौदा लाई,,,
काठमाण्डौ बासी नै सडक व्यापारी बिरूध्ढ सडक मै नआए सम्म नगर प्रहरी ले कै गर्न नसक्ने भए त्यही माथी सरकार फेरबदल। तैत,,,,
😢 न्याय नभयको देस मा कसरि बाच्ने हो??
Wow nice explanation 🙏🙏🙏
तिमी हरु सबै मिलेको छौ तिमी हरु पापी हो किरा परेर मर्छौ
Patrakar ta birendra jairo jasto hunuparxa nispakya ra espasta bakta ❤
एमाले र माओवादी का उद्देश्य नै देश लाई सँधै अब्यवस्थित र गण्डागोल मा राख्नु हो।
सालिन प्रति निष्पक्ष छानबिन होस् सधै भरि धाक छोप नभएको होस्।
पीडित लाई न्याय नमिल्ने देश नेपाल मात्र हो 😡 घुडा टेकेर कोहि मर्दैन पुलिस प्रसान पनि बीकेकै हो
Good job bro .. Justice for nanu
Nepal ko is only one real hero of journalist.
Mishreenarayan🌺💐🥀🏵️🌹❤❤❤
नेताहरु देशको सम्पति बौ को अंस सम्झेर उदाउदै , असहाय भएर नै सालिन ले त्यो नियति भोग्नु पर्यो देशको बिडम्बना 😢