रसिक नुवाकोटेका रसिला कुरा, भाग-२ | Tikaram Yatri | कुरा_सुन्नु_पाकाको | वासुदेव अधिकारी

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 824

  • @tikaramyatri
    @tikaramyatri  2 місяці тому +165

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/UA-cam channel subscribe गर्नुहोला !

    • @shusmaparajuli1128
      @shusmaparajuli1128 2 місяці тому +6

      अर्को भाग को पनि अपेक्षा छ।
      अती नै उत्कृष्ट!

    • @Prasanna-q8m
      @Prasanna-q8m 2 місяці тому +3

      Feri aarko episode Pani Collab gardinus sir

    • @jyotiaryal-g6c
      @jyotiaryal-g6c 2 місяці тому +2

      अर्को भाग पनि चाहियो हजुर

    • @anjanthakuri3208
      @anjanthakuri3208 2 місяці тому +2

      Right one❤

    • @balenmedia6502
      @balenmedia6502 2 місяці тому +2

      बा सङ भयको 30% ज्ञान् मात्र सुनियो

  • @DilliramAcharya993
    @DilliramAcharya993 2 місяці тому +29

    बुढापाकाहरूको गफ सुन्नको लागि निकै मनपर्ने मान्छे म
    विदेश बसेको पनि १५ मा वर्ष हुन लाग्यो र आज उहाँको मुखबाट यति राम्रो र चेतनामूलक कुराहरू सुन्न पाउँदा गाउँघरमै छु जस्तो लाग्यो नुवाकोटे बा र यात्री सरको जय होस् 💌✍️🙏

  • @Romanadhikari-r4w
    @Romanadhikari-r4w 2 місяці тому +120

    1 घण्टा कति छिटो सकियो पत्तो पाइएन, अब चाँडै अर्को भाग पनि चाँडै सुन्न र हेर्न पाइयोस् टीकाराम सर ❤️

  • @ShreeramTimilsina
    @ShreeramTimilsina 2 місяці тому +65

    हामी यसको बहुत प्रतिक्षामा थियौँ। हाल्दिनुभो हजुरलाई धेरै धेरै धन्यवाद यात्री सर

  • @lokendra_gurung7150
    @lokendra_gurung7150 2 місяці тому +50

    कोरिया भाषा पढ्दै थिए .......... ........ बा , ... को कुरा सुनेर पढ्नै पो मन लागेन
    हो देश भित्र जतिको अनन्द र स्वर्ग अरु ठाउमा मिल्दैन 🇳🇵🇳🇵

  • @surjee-7
    @surjee-7 2 місяці тому +82

    कति खेर आउला भनेर कुरेको थिए गाठे धन्यबाद यात्री सरलाइ

  • @GopalJBista
    @GopalJBista 2 місяці тому +39

    म त उहाँ प्रति नतमस्तक छु । यत्तिको धारावाही सकारात्मक उर्जाको प्रवाह गरेको देख्दा, सुन्दा म धन्य छु। उहाँको फेरी अर्को शृङ्खला हेर्न पाइयोस्। ❤❤❤❤❤❤

  • @subashkhanal2492
    @subashkhanal2492 2 місяці тому +34

    धन्यवाद नुवाकोटे बुवालाई धेरै ज्ञान,र अनुभव का कुरा सिखन पाएको मा।🙏

  • @durgadhami4663
    @durgadhami4663 2 місяці тому +3

    टिकाराम सर हजुरलाई हृदयदेखि धेरै धेरै धन्यबाद यति महान मान्छेलाई कार्यक्रममा सामेल गर्नुभएकाेमा ‍‍‍‍‍‍। धेरै कुराहरु थाहा पाउने माैका पायाै ,धेरै कुराहरु सिक्न पाईयाे #Respected बुवा बाट God bless him.

  • @theminiworldNepal
    @theminiworldNepal 2 місяці тому +2

    यी बुडा को कुरा सुनेर हेरेर मेरो जिबन नै परिबर्तन हुने भयो | संसारिक मोह बाट म मुक्त भयं☘☘☘

  • @umadangal3249
    @umadangal3249 16 днів тому

    यो कार्यक्रमको नियमित दर्शक र श्रोता म ।आज सम्मकै राम्रो अन्तरवार्ता।

  • @lekhanathgyawali2709
    @lekhanathgyawali2709 2 місяці тому +4

    साह्रै मर्मस्पर्शी ब्यावहारिक कथन! मेरो लागी जीवनको सबैभन्दा उत्कृष्ट बाचन फिल्म!एक स्वर्गीय क्षणको अनुभुती भयो।कहिल्यै नमेटिने गरि यी वाणि सुरक्षित गर्नु है सर्🙏🙏यो कुरा पुस्तान्तरण गर्नुपर्छ।

  • @BinayaPratel-yq7su
    @BinayaPratel-yq7su 2 місяці тому +22

    आहा बुडात खत्रानै हुन है एकदम रमाइलो र धेरै राम्रा पाठ सिकियो यात्री सर यसो विचार गर्दा अर्को भाग पनि बनाउनु पर्ने भयो है।

  • @bishnuadhikari9861
    @bishnuadhikari9861 2 місяці тому +3

    टीकाराम सरको यात्रा प्रायस जीवनको सार बुझेका पाका अनुभवी व्यक्तित्व खोज्नमा हुन्छ । यसर्थमा उहाँ असल यात्री हो । त्यसमा पनि आज नुवाकोटे सरलाई सुनेर सारै खुशी भएँ। नुवाकोटे सर, टीकाराम सर र सबैको जय होस् । सर्वे भवन्तु सुखिन...

  • @hukumbudhathoki1408
    @hukumbudhathoki1408 2 місяці тому +1

    खासगरीकन facebook clip देखेर youtube सम्म आए हेर्दा सुन्दा साह्रै नि आनन्द भयो। दुईटै शृंखला हेर्दा अन्त कहिँ कतै पनि मेरो ध्यान गएन यति लामो समय बितेको थाहा नै भएन। यसमा भएका हरेक प्रसंगहरू हरेक संवादहरू उत्तिकै सुनिरहुँ जस्तो छ उत्तिकै राम्रो छ।

  • @RawmeshVlogs
    @RawmeshVlogs 2 місяці тому +6

    म पनि नुवाकोटे 🥰उहांको कुरामा यसरी डुबे २ episode नै कति खेर सक्यो पत्तै पाइन ❤Thank you tikaram yatri sir ani Thank you Nuwakote Basudev Adhikari Baa❤️🙏.हजुरको मुखबाट निस्केको एक एक शब्द अबको नयां पुस्तालाई प्रेरणाको सो्त बन्नेछ !

  • @ShreeramTimilsina
    @ShreeramTimilsina 2 місяці тому +6

    अर्गानिक अन्तर्वार्ता सुन्न पायो मन शान्त खुसी भएको छ यात्री सरलाई फेरि पनि धेरै धेरै धन्यवाद। र विशेषगरी अधिकारी बालाई पनि धेरै धेरै धन्यवाद।

  • @madhavprasadtripathi3137
    @madhavprasadtripathi3137 2 місяці тому +6

    धन्यवाद टिकारामसर अर्को भागपनि सुन्ने इक्ष्या भयाे चाडैनै आऊाेस् ।

  • @vsnnepal16
    @vsnnepal16 2 місяці тому +2

    वास्तवमा म वहाँका कुरा सामाजिक सञ्जालमा सुनेर आएँ । यस्ता व्यक्तित्वलाई पशुपतिकाे काेटीहाेम महायज्ञकाे व्यासासनमा राखेर सम्मान गर्नुपर्ने हाे । अनुवभका आचार्य डा. वासुदेव अधिकारीज्यरूप्रति सतत् नमन ।

  • @krishnaacharya2501
    @krishnaacharya2501 2 місяці тому +19

    कति मीठा कुरा हरू सुन्न पाए सारै खुशी लाग्याे !!🙏🙏

  • @tankabarakoti6164
    @tankabarakoti6164 2 місяці тому +2

    हरेक विषय र क्षेत्रका कुराहरू जोडेर धारावाहिक रूपमा आफ्ना विचार र अनुभव भन्ने नुवाकोटे भाइको क्षमतालाई मान्नै पर्छ । बधाई छ अधिकारी दाइलाई !
    केही कुराहरू समय र परिस्थिति अनुरूप नदेखिए पनि पुरानोदेखि हालसम्मको फराकिलो अनुभव यथार्थमा आधारित नै छन् । त्यसवाहेक एउटा कमेडियनले जस्तो अर्गानिक शैलीमा प्रश्तुत गर्नुभएकोले धेरैले मन पराईदिनु भयो । मैले पनि केही नलेखी बस्न सकिन । धन्यवाद यात्री ज्यू र नुवाकोटे ज्यूलाई !

  • @krishnasunar6299
    @krishnasunar6299 2 місяці тому +9

    सकारात्मक उर्जाका धनि नुवाकोटे बुवाका कुरा साह्रै मन पर्यो, उच्च सम्मान छ बुवा लाइ

  • @karunphuyal6216
    @karunphuyal6216 2 місяці тому +29

    कति मार्मिक अन्तरवार्ता यात्रि सर लाइ धन्यबाद

  • @parbatigautam5578
    @parbatigautam5578 2 місяці тому +2

    नुवाकाेटे बुवा प्रति हार्दिक नमन🙏 इस्मरण शक्ति कति राम्राे,पुराना कुराहरु कति फाईलिङ्ग भका कम्पियुटरमा जसरि♥️♥️♥️

  • @balenmedia6502
    @balenmedia6502 2 місяці тому +15

    बा को कुरा सुनेपछी मैले आज देखि रेडबुल तथा एक्सट्रीम जस्ता पिय पदार्थ बन्द गर्छु धन्यवाद बुवा 🙏🙏🙏❤️🇳🇵

  • @somsangita6009
    @somsangita6009 2 місяці тому +12

    अति उत्तम जोस जागर शिख धेरै कुरा सिखन र जान्न पाइयो यात्री सर लाई पनि धेरै धेरैले धन्यवाद ❤❤❤

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 2 місяці тому +5

    मननिय र अनुकरणिय प्रवचन, हृदय ग्राहि विचार । यात्रिजि र वासुदेवजि दुवैमा सादर नमन ।🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤

  • @netrabasnet8794
    @netrabasnet8794 2 місяці тому +10

    निकै घतलाग्दो कुरा नुवाकोटे बुबाको !!! हृदयदेखि नै धन्यवाद टक्र्याउन टिकाराम यात्रि सर!!!!

  • @parshuniroula9380
    @parshuniroula9380 2 місяці тому +5

    कसम सानो क्लिप हेरेको सुनेको मैले त्यहि बेला घण्टासम्म सुन्न मन लाज्ञा थियो बल्ल चाहाना पुरा भो अझै सुन्न पाइयोस❤❤❤❤

  • @greenitconsultancy8177
    @greenitconsultancy8177 2 місяці тому +8

    मौलिक छ, खोज मुलक, पहाड काठ-कन्दरा का अनुभब खोजेर लाउन सफल, जय होस् यात्री सर!

  • @KhagendraGhodasaini
    @KhagendraGhodasaini 2 місяці тому +2

    उहाँको दानसम्बन्धी धारणा सुनेर सेयर गरेको थएँ । सबै कुरा यहीँ सुन्न पाइयो । गजब छ अनुभव !!

  • @ratankhadka3159
    @ratankhadka3159 2 місяці тому +3

    टिकाराम सर बुवाले भन्नुभाकाे कुरालाई बुझेर खाेज गर्नुहाेला नेपाली समाजकाे यथार्थ यहि पाउनुहुन्झ

  • @kusumkhanal4811
    @kusumkhanal4811 2 місяці тому +6

    बा का अनुभवी मौलिक कुरा अति नै सान्दर्भिक लाग्यो तर विडम्बना हामी नेपालिको बानी के छ भने सुन्ने राम्रो पनि भन्ने तर व्यवहारमा उतार्न नसक्ने त्यसैले म दर्शक महानुभावहरुलाइ के भन्न चाहान्छु भने मनन गरेर व्यवहारमा पनि उतारी दिनुहोला 🙏🙏सबैको मङ्गल होस

  • @SushmaBhandari-ud5yv
    @SushmaBhandari-ud5yv 2 місяці тому +1

    कति राम्रा कुरा सुनिरहु लाग्ने🙏🙏

  • @thakurpoudel2956
    @thakurpoudel2956 2 місяці тому +2

    सर्बप्रथम नुवाकोटे दाजु लाई हार्दिक नमन = टिकाराम सर उहाँ लाई बेला बेलामा हजुर को कार्यकरममा ल्याएर यसरि नै हामि नेपालिहरुलाई ज्ञान बर्दक कुराहरु पस्कन प्रर्यो , आज कम्सेकम हाम्रा नानि बाबुहरुले बिद्यालयमा पढ्न नपाएको " नैतिक शिक्षा " उहाँ बाट हजुर को निमन्त्रणमा सबैसामु पस्कने मौका दिएर एउटा सानो भएपनि नैतिकताको आगोको झिल्को सम्पुर्ण मा फैलाउने काम को थालनी गरिदिनु भयो !! तपाईं लगाएत नुवाकोटे बाजेलाई हार्दिक सलाम

  • @laayurved53349
    @laayurved53349 2 місяці тому +10

    अहिलेसम्मको उत्कृष्ट अन्तरबार्ता यात्री सर❤️🙏❤️🇳🇵🌊

  • @narayanneupane2703
    @narayanneupane2703 2 місяці тому +5

    मानिसको जीवन भोगाई मा गासिएका, यथार्थ परिकल्पना हामी जस्ता नयाँ पुस्ताले सुन्ने मौका पाउँदा निकै मज्जा लाग्यो!यस्ता जिबन का यथार्थमा गासिएको कुरा अझै सुन्ने मौका मिलोस ! धन्यवाद !!

  • @gobindagiri8130
    @gobindagiri8130 2 місяці тому +15

    कति खेर आउला भनेर कुरेर बसेको थिये , सारै खुसी लाग्यो , मज्जा आयो❤

  • @KabitaRanabhat-d2b
    @KabitaRanabhat-d2b Місяць тому

    कति आन्नद आउँछ बाकाे कुरा सुनेर

  • @nawarajbastola7063
    @nawarajbastola7063 2 місяці тому +2

    कतिपय कुराहरु धार्मिक ग्रन्थ ईतिहास बाट नपाईने कुराहरु प्राप्त भए जो सार्है जीवन उपयोगी लाग्छन् अथवा लाग्यो यसको लागि हजुरहरु दुबै जनामा धन्यवाद 💐🙏

  • @premsaud6920
    @premsaud6920 2 місяці тому +5

    कति मार्मिक अन्तरवार्ता यात्री सर 🙏🙏बुवा लाई म चीन्दीन तर जतीसुने पनि सुनीरहु जस्तो लाग छ

  • @jhalakacharya8196
    @jhalakacharya8196 2 місяці тому +1

    रमाईलाे र ज्ञानवर्ध्दक लाग्याे।अल्छि भन्ने शब्द पनि छ र? भन्ने लाग्याे।यस्तै यस्तै व्यक्तित्वलाई ल्याउनु हाेला ।मसिना मसिना ज्ञान भयाे।धन्यवाद दुवैजनालाई।

  • @msnepal2318
    @msnepal2318 2 місяці тому +25

    कर्ण शाक्यकाे खाेज र साेच पछि मैले धेरै कुरा फरक तरिकाले साेच्न थालेकाे थिए, वाशुदेव जि का कुरा सुनेपछि मेराे मन मस्तिष्क अझै फेरिएकाे छ हिजाे र आजका कुरा सुनेर ।
    धन्यवाद टिकाराम यात्री ज्यु

  • @wideangel523
    @wideangel523 2 місяці тому +1

    आहा ! बा'को धाराप्रवाह,, स्पष्ट वक्ता,आत्मिय रस सँगै दिग्गज विचारहरू।
    अनुभव र अध्यायनले मानिसलाई पोक्त बनाउँछ भन्ने कुरा उहाँका कुराबाट प्रष्ट हुन्छ। शुभकामना।🎉

  • @RamKanchha-xg7nd
    @RamKanchha-xg7nd 2 місяці тому +2

    जे होस आज मन खुशी भो नुवाकोटे बा को कुरा सुनेर

  • @damodarsapkota3367
    @damodarsapkota3367 2 місяці тому +1

    A man like an encyclopedia, a big sea of knowledge. Respect 🙏

  • @bimallimbu7368
    @bimallimbu7368 2 місяці тому +1

    पृथक खालको अन्तर्वाता एकदम रमाइलो ।। तपाइले लिएको अन्तर्वाता हरुमा मेरालागी उत्कृष्ठहरु मध्ये एक लाग्यो ।। धन्यवात टिकाराम सर ।।🙏🙏🙏

  • @shreepanthee2231
    @shreepanthee2231 2 місяці тому +2

    सुख र सुविधा फरक कुरा हाे । सुख मनसँग सम्बन्धित छ भने सुविधा शरीरसँग । सुविधा कहिल्यै पुरा हुँदैन र सुखकाे लागि मन मात्रै परिवर्तन गरे पुग्छ ।

  • @योगाउँकोठिट्टोम

    हाव बासुदेब अधिकारी ज्युको अन्तरबार्ता सुनेर नतमस्तक भए अति नै रमाईलो गजब अन्तरबार्ता 🙏❤️

  • @shivabashyal9659
    @shivabashyal9659 2 місяці тому +10

    कति मजा आयो यो पो interview अति मनाशिक कुरा नुवाकोटे बाजेका❤❤

  • @SureshKdk
    @SureshKdk 2 місяці тому +3

    मलाई एकदमै खुशी लाग्यो ❤🎉❤ धन्यवाद टक्र्याउन चाहन्छु टिकाराम सर

  • @devendrapd.pathak9323
    @devendrapd.pathak9323 2 місяці тому +4

    अहिलेको समय, प्रबिधी, समयको माग र टिकाराम यात्री जस्तो पत्रकारको माध्यम बाट यस्ता यस्ता जिवनमा खारिएका ब्यक्तिहरुको जिवनको यात्रा अनुभव सुन्न पाएकोमा अत्यन्तै खुशी लागेको छ । जीवन भनेको जन्मदेखी मृत्यु सम्मको यात्रा र अनुभव रहेछ । यस्ता कुरा लाई समाज सम्म पुर्याउने यो कार्यक्रम अखण्ड चलिरहोस मेरो शुभकामना छ । अहिले म एकाउन्न बर्ष भए मेरि आमा ९७ बर्ष पुग्नुभयो । मेरो जिवनको उत्तरार्दमा म आफै पनि यो पर्दामा देखिने छु भन्ने अभिलाषा छ ।

  • @devkotaji6020
    @devkotaji6020 2 місяці тому +3

    कति आनन्द लाग्ने कुरा, धेरै ग्यानका कुरा छन! कुरा सुन्नु बुढाको भनेको सहि रैछ! ❤

  • @munagautam9562
    @munagautam9562 2 місяці тому +1

    सनेरै नथाकिने शब्दहरू नमस्कार बुवा❤❤❤❤

  • @ramsedai804
    @ramsedai804 2 місяці тому

    सारै सुनिरहुं जस्तो तर समयकम भयो,सारै मनन् योग्य कुरा🙏🙏♥️♥️

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 2 місяці тому +4

    जीवन जिउन सिकाउनु भयो नुवाकोटको बा ले ल यात्री सरलाइ धेरै धन्यवाद । अझै अरु इपिसोड चाहान्छौ हामी । यस्तो वास्तविक कुरा आजको आबस्यकता।वाउ

  • @sagarpaudel235
    @sagarpaudel235 2 місяці тому +17

    अझै २/४ वटा शृङ्खला आउनु पर्यो यात्री सर।

  • @nepaliaawaj261
    @nepaliaawaj261 2 місяці тому +17

    मनमोहक कुराकानी;यथार्थवादी नेताकोे रुपमा चन्द्र भण्डारीलाई रोज्नु भएकोमा धन्यवाद!

  • @swaychhalama3934
    @swaychhalama3934 2 місяці тому

    सत्य वचन छ कुराकानी मा

  • @surajthapa3739
    @surajthapa3739 2 місяці тому

    धेरै राम्रो कति सरल तरिका ले सिकाउनु भयो बुवा ले निकै राम्रो लाग्यो धेरै धेरै धन्यवाद 🙏

  • @maheshkarki9701
    @maheshkarki9701 2 місяці тому +4

    मुसल्टे र मदिसे भन्ने बा को सब्दले नराम्रो हुन सक्छ कि ध्यान दिनुहोस है। बा को भनाई एकदम सहि छ धन्यवाद हजुरलाई

  • @JalamBhusal
    @JalamBhusal 2 місяці тому +3

    मैले तपाईंको सबै अन्तरबार्ता सुने तर यो जस्तो रमाइलो र सार्थक कुनै थिएन

  • @aabaddhawagle8838
    @aabaddhawagle8838 2 місяці тому

    कति मिठा कुरा 🙏

  • @RajuVk-ei2xq
    @RajuVk-ei2xq Місяць тому +1

    Hajur lai dharay dharay dhaney bad

  • @shivrajbc9442
    @shivrajbc9442 2 місяці тому +3

    जे होस बाको कुरा घतलाग्दो लाग्यो कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको त्यसै कहाँ भनेका हुन र।

  • @mankumari7127
    @mankumari7127 2 місяці тому +4

    कुरो सुन्नु बुदाको आगो ताप्नु मुदाको सहि हो ❤❤❤

  • @GyanishDahal
    @GyanishDahal 2 місяці тому +1

    टीकाराम यात्रीले लिएका अहिलेसम्म कै अन्तर्वार्ता मा यति खुशी र सन्तुष्टि मैले आज मात्र देखे❤🎉 बाशुदेव अधिकारी काकालाइ यति बिध्न ज्ञानका कुराको लागि साधुवाद🎉❤म पनि सारै खुशी ... बिरलै मन पर्ने शृङ्खला... दलका दलाल हरुलाइ तपाइँ का कुनै पनि कार्यक्रममा स्थान नदिनुस यात्री जी ...

  • @sitaramkatuwal7155
    @sitaramkatuwal7155 2 місяці тому

    टीका राम जी हजुर्ले सारै असल कर्म गर्नु भयो। पाका आमा बुबा का कुरा सुनेर र हामि लाइ सुनायर। हजुर लाइ साधुबाद।

  • @dillirajjoshi2744
    @dillirajjoshi2744 2 місяці тому +1

    Very nice thanks hjr

  • @timilamaharjan9124
    @timilamaharjan9124 2 місяці тому +3

    ज्ञान बर्दक कुरा सुन पाए बुबालाई धेरै धेरै धन्यवाद।
    अरु पनि ज्ञान को कुरा सुन पाउ।

  • @durgadangal587
    @durgadangal587 2 місяці тому +4

    धेरै ज्ञान रैछ काका सङ्ग सुन्ने अबसर मिलो बुज्ने अबसर मिलो

  • @Sumesh-e5q
    @Sumesh-e5q 19 днів тому

    उहाँको ज्ञान उहाँको बिज्ञता जति लिए पनि कमै महसुस हुने अर्को एउटा कार्यक्रम रखिदिनु हुन अनुरोध गर्दछु ।

  • @HimalayaBhatt-md1xk
    @HimalayaBhatt-md1xk 2 місяці тому +3

    सम्बाेधन गर्ने बानि बाेल्ने लवच दयाभाव सान्दर्भिक अाफ्नाे भाेगाइ तथ्यमा अाधारित पारि सबैकाे मनमा बस्न सफल सारै नै माैलिक सिक्नेकुरा बुझ्नेकुरा सुनाउनुभयाे धेरै धेरै धन्यवाद ।जय हाेस🙏

  • @anilshrestha6116
    @anilshrestha6116 2 місяці тому +13

    ऊहाको कुरा सुन्दा आफुलाई आफ्नो जीवन आत्म सुखि महसुस हुन्छ।

  • @MamataNeupane-r9o
    @MamataNeupane-r9o 2 місяці тому +3

    सधै यस्तै कुराकानी सुन्न पाए हुन्थ्यो साह्रै रमाइलो कुराकानी

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 Місяць тому

    हे भगवान , कति राम्रो मान्छेलाई जन्म दिनु हो प्रभु । अब म यहाको कुरो दिनमा एक पटक सुन्छु । यहाको जय होस मङ्गल होस । भगवानको कृपा बनिरहोस । hari🕉️🙏🇳🇵💟

  • @dansurampoudel2598
    @dansurampoudel2598 Місяць тому

    कति गज्जबको शृङ्खला ल्याउनुभयो सर!
    पाकाको यथार्थपरक कुरा सुन्ने मौका जुराइदिनुभयो धन्यवाद!🙏

  • @HariRanabhat-h8r
    @HariRanabhat-h8r 2 місяці тому

    अति राम्रो कुरा।यात्री सर यस्तै यस्तै ज्ञान का भणडार हरु लाई ल्याउनु होला है

  • @sundardhital4903
    @sundardhital4903 2 місяці тому +5

    जिन्दगीले तपाईॅंको धैर्यका परीक्षाहरू त्यति बेला लिन शुरू गर्छ जति बेला तपाईॅंको धैर्यको बाँध फुट्न थालिसकेको हुन्छ।

  • @pghalewarrior
    @pghalewarrior 2 місяці тому

    साह्रै मिठो अन्तर्वार्ता सुन्न पाइयो।
    खुसी लाग्यो सर

  • @pralhadsubedi3208
    @pralhadsubedi3208 2 місяці тому +9

    टिकाराम दाइको घरमा कुकर्को सिठी लागिराको छ के पाक्दै छ हउ दाजु
    सारै खुसी लाग्छ टिकाराम दाजुको काय्रकम

  • @indrasaha5947
    @indrasaha5947 2 місяці тому +1

    धन्यबाद सर कति आनन्द आउँछ सुन्दा पनि कति ज्ञान् पाइन्छ 🙏🙏🙏🙏🌦️🌦️🌦️💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sitaramkatuwal7155
    @sitaramkatuwal7155 2 місяці тому +1

    टीका राम जी 100 जना को अन्तरबार्ता लिदा १०% राम्रा मान्छे को कुरा सुनो भने जीवनमा केहि परिवर्तन हुन्छ जस्तो लाग्छ ।

  • @rustamkunwar2442
    @rustamkunwar2442 2 місяці тому

    अनुभवी मान्छे को यथार्थ कुरा प्राकृतिक कुरा बढो आनन्द आयो धन्यवाद नुवाकोटे मेजर साव साथमा टिकाराम सर

  • @BimalaBhattarai-o7w
    @BimalaBhattarai-o7w 2 місяці тому

    हजुरबाको गफ एकदम सहि लाग्यो फेरि अर्को भाग ३पनि आवोस

  • @wowworld5510
    @wowworld5510 2 місяці тому

    ❤❤❤sir derray ramro kura haru sunna payo

  • @durgaparajuli6293
    @durgaparajuli6293 2 місяці тому +1

    कति मिठा कुरा बुबाको ❤

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 2 місяці тому

    निकै मनछुने घतलाग्दो कुरा हजुरको अरू धेरै भागहरू पनि सुन्न पाऊ यस्ता मान्यजन, बिद्वावान, अग्रजहरूबाट सबैमा ज्ञान मिलोस्!!🙏

  • @narayankharal2747
    @narayankharal2747 2 місяці тому +7

    सत्य तितो सत्य र खरो बोल्ने नुवाकोटे बालाई मन पराउने हाजिर गरुम त 🙏🙏🙏

  • @rajanshrestha519
    @rajanshrestha519 2 місяці тому +1

    सारै घतलाग्दो र ज्ञान बर्दक छ वहाँ को कुरा।

  • @KeshabPaudyal-rf9gl
    @KeshabPaudyal-rf9gl 2 місяці тому

    उहाँ प्रती नमन🙏🙏 कस्ताे राम्राे कुरा गर्नु भयकाे

  • @ravipudasaini5362
    @ravipudasaini5362 2 місяці тому +5

    नुवाकोटे बुबा को कुरा सुनी राखौ जस्तो लाग्ने मज्जा आयो टिकाराम सर

  • @padambk586
    @padambk586 2 місяці тому +1

    आज दोस्रो पटक हेरेको छु,,👏👏,,कुरा सुन्नु बुढा को❤❤❤

  • @SantoshKafle-sy2do
    @SantoshKafle-sy2do 2 місяці тому

    जीवन उपयोगी अन्तर्वार्ता नुवाकोटे बा🙏🙏यस्तै नैतिक शिक्षा मिल्ने अन्तर्वार्ता हेरिरहन पाउ यात्री जि।।

  • @dineshnepali3863
    @dineshnepali3863 2 місяці тому

    बुवाको स्वास्थ हेर्दा नै थाह हुन्छ बुवा सधैं सफल ब्यक्ति हुनुहुन्छ।उहाँको अनुकरणीय ब्यक्तित्व र वचन सबैलाई मार्गदर्शक बन्नेछ।

  • @johnkumari8843
    @johnkumari8843 2 місяці тому +3

    बासुदेव अधिकारीज्यू जस्ता अग्रज, अनुभवी, ज्ञानी र राष्ट्रप्रेमी आदरणीय व्यक्तित्वकाे एक किसिमकाे प्रवचन सुन्न पाउदा मन नै आनन्दित र पुलंकित भयाे । साथै, उहाँकाे कुरा सुन्दा समय गएकाे पनि पत्तै भएन र अझै सुनिरहन पाए हुन्थ्याे जस्ताे भयाे । उहाँबाट जीवन र जगतका बारेमा धेरै कुराहरू बुझ्न र सिक्न पाएकाे आभाष भयाे । याे अवसर जुराइ दिनु भएकाेमा यहाँलाइ धेरै धेरै धन्यवाद । उहाँ जस्ताे सकारात्मक साेचका धनी व्यक्तित्वहरूलाइ बेला बेलामा सुन्न पाइयाेस भन्ने कामना गर्दछु । धन्यवाद ।

  • @bhimlama5993
    @bhimlama5993 2 місяці тому

    देशको उच्च वहोदामा रहनु पर्ने यस्तो व्यक्ती लाई सबै सन्चार माद्यामको मद्दतले यो देशको सम्सद सम्म पुर्याउन सकोस्🙏🙏🙏🙏🙏

  • @saritalamichhane4073
    @saritalamichhane4073 2 місяці тому +3

    नुवाकोटे धेरै कुरा बाठा खुशी लाग्छ ❤

  • @pramilasapkota5357
    @pramilasapkota5357 2 місяці тому

    कति गजबको कुराहरु गर्नु भाको जति सुनेनि सुनिरहन मन लाग्ने।

  • @adipkhati2050
    @adipkhati2050 2 місяці тому

    कुरा सुन्नु पाकाका बन्ने कुरा आज आयर अनुभुती भयो ।धन्यवाद यात्री सर र नुवाकोटे बुवा।❤