Gurkha गोर्खा इमिग्रेसन सम्बन्धि ब्यारेष्टरहरुबाट महत्वपूर्ण जानकारी voice ok
Вставка
- Опубліковано 10 лют 2025
- लन्डन । लन्डनका वरिष्ठ ब्यारिष्टरहरुसंग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नयां नियमबारे अन्तरक्रिया सम्पन्न ।
अध्यागमन क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको लन्डनस्थित ‘एभरेष्ट ल सोलिसिटर्स’ को आयोजनामा १ डिसेम्बर (आइतबार) भर्चुअल अन्तरक्रिया सम्पन्न भएको हो ।
बिहान ११ बजे तय गरिएको उक्त अन्तरक्रियामा लन्डनका तीन वरिष्ठ ब्यारिष्टरहरु जस्टिन फिसर, किलिन म्याककार्थी र डेबोरा रिभिलले गोर्खा सन्तान तथा परिवारको नयां परिवर्तित नियम सम्बन्धमा निशुल्क कानूनी परामर्श प्रदान गरेका थिए ।
जानकारी दिने सबै महिला ब्यारिष्टर लन्डनस्थित प्रतिष्ठित ल फर्म वान पम्प कोर्टसंग आबद्ध छन् ।
पछिल्लो समय भूतपूर्व गोर्खा परिवारका लागि अध्यागमनमा धेरै नयां नियम आएका बताए ।
‘अति विपन्न’ अवस्थाका भूतपूर्व गोर्खाका बिधवा र तिनका सन्तानलाई बेलायतले भिसा शुल्क नलिने भएको छ भने बेलायत सरकारले गत वर्ष अक्टोबर ५ तारिखदेखि कटौती गरेको गोर्खा सन्तानको ‘अपील राइट’ पुनर्स्थापित गर्न यहाँको अदालतले आदेश गरिसकेको कुरा लगायत जानकारी दिए ।
फर्स्ट टिएर ट्राइबुनलले नेशनालिटी, इमिग्रेसन एन्ड असाइलम एक्ट र युरोपियन महासन्धिको धारा ८ बमोजिम आवेदकलाई पारिवारिक जीवनबाट विमुख गर्न नमिल्ने भन्दै अपिल राइट्स दिन आदेश गरेको परिप्रेक्ष्यमा भूतपूर्व गोर्खा परिवार कसरी लाभान्वित हुन सक्छन् भन्नेबारे छलफल केन्द्रीत भएको कुरा सहभागीहरुले बताए ।
अत्यन्तै महत्वपूर्ण जानकारीहरु पस्केका थिए । more www.nepalisamachar.com
Very good information
❤❤❤
thank you all धन्यवाद सबैलाइ🎉🎉
Thank you always for your great effort.
Thank you for information
Thanks for latest news
thank you for information 💐🙏💐
Namaskar sabahi tola sar haro sabylay
Namaskar sabai jana ma aama pahile nai biti saknu vayako ra baba 18 barsa vayo hami uk aauna pauxa kipaudai na jana Kari pauna hjur 🙏🙏
Yesma bisaya ma hamro maj.saheb Jud Gurung ko key bichar cha please euta virtual antarbarta tayar parna paryo biswas dip tigela sir🙏🏻
1997 भन्दा अगाडीको छोराछोरी जसको बाउआमा पहिल्यै १२ बर्ष अगाडी बिति सकेको छ अब युके अप्लाई गर्न मिल्छ कि मिल्दैन
2 barsha vitra ma apply garnuparxa.
Before 1997 exarmy can come in uk