सम्पूर्ण साथिहरुलाइ नमस्ते !! मैले आफुले जानेको र सिकेको संगीतलाइ यहाँहरुको माझमा बाडिरहेको छु ! यहाँहरुले हार्मोनियमको कक्षा लेसन ०१ बाट सिक्न सक्नु हुन्छ र गायनको कक्षा पनि बेसिकबाट सिक्न सक्नु हुन्छ ! च्यानल मा प्ले लिस्ट मा गएर हेर्न सक्नु हुने छ ! यदि मेरो यो प्रयासले यहाँहरुलाइ थोरै भए पनि सहयोग भैरहेको छ भने हौसलाको लागि च्यानललाइ सब्स्क्राइब गरि भिडियोलाइ यहाँहरु जस्तै घरमै बसेर संगीत सिक्न चाहनेहरुको सामु पुर्याउनको लागि सेयर गरिदिनुहोला धन्यवाद !
@@jyotirajbhandari2387 sa note sabai lai ek ek choti saa manne ho madam .. sabai note lai ek ek choti sa manne ani tesbata re ga ma pa dha ni saa bajauna sikne ho madam

धेरै राम्रो छ गुरु जि, अब फेरि पुराना तथा मिथा गित हरुको नोटेसन हरु हाल्दै जानू होला।
राम्रोछ सर
ओ हो! सर कस्तो राम्रो लेसन । धन्यवाद हजुरलाई ।
@@devikachaulagain7503 Tq
@@PremNepali1988गुरु तपाइको no दिनुन/तपाईं कहाबाट हो/कहाँ हुनुहुन्छ
@premprasadpoudel4011 ma butwal bata ho ni
सिकाउने तरिका मन पर्यो सर
धेरै राम्रो !
Thank you sar halka bujeko fild vayako xa kosis garxu🙏💐💕
@@RupaChudal बुझिन्छ नि ध्यान दिनुस न है ?? सकिन्छ
Thank you
@@krishnakc6126 😊😊😊
Ramro Cha harmoniyam bajaunaly Ali sajilo huncha jasto cha
नमस्कार हजुर राम्रो कार्य गर्नु भको छ । प्रगतीको कामना गर्दछु ।
@@my.lovely.teacher Tq so much
ramro lagyo.
Tar confusion mha chhu sir
@@jyotirajbhandari2387 के बुझ्नु भएन मेडम
म सँग यो सबै आऊछ
नमस्कार
@@LaxmiJamarkatel Namaste !!
म पनि जिरो बात सिक्दै छु
LESSON ONE BATA HERNU HOLA VIDEO UPLOADED CHHA
अरु त करिब करिब हजुरले भनेको केही मात्रामा भयो तर तालमा जिरो गुरु जि
:) taal alli aftyarai ho sir ..tara na sakine bhanne hudaina .. kehi din tyahi taal baare herirakhnu bhayo bhane bani parchha ra sakinchha
@@PremNepali1988 हस गुरु म प्रयास गर्नेछु
@@PremNepali1988sir yo jaha bata pani sa nikal vanu vyo ni to ali confuss vai rakako chha.
@@jyotirajbhandari2387 sa note sabai lai ek ek choti saa manne ho madam .. sabai note lai ek ek choti sa manne ani tesbata re ga ma pa dha ni saa bajauna sikne ho madam
सर नमस्कार 🙏🏼 ।कुनठाउंमा छ हजुरको सिकाउने ठाउं
@@rishiramaryal9882 हजुर नमस्ते ! बुटवल हो सर
भजनगाऊदा कसरी खोज्नू गुरू
yasko part 1..2..3 chha hernu hola