सम्पूर्ण साथिहरुलाइ नमस्ते !! मैले आफुले जानेको र सिकेको संगीतलाइ यहाँहरुको माझमा बाडिरहेको छु ! यहाँहरुले हार्मोनियमको कक्षा लेसन ०१ बाट सिक्न सक्नु हुन्छ र गायनको कक्षा पनि बेसिकबाट सिक्न सक्नु हुन्छ ! च्यानल मा प्ले लिस्ट मा गएर हेर्न सक्नु हुने छ ! यदि मेरो यो प्रयासले यहाँहरुलाइ थोरै भए पनि सहयोग भैरहेको छ भने हौसलाको लागि च्यानललाइ सब्स्क्राइब गरि भिडियोलाइ यहाँहरु जस्तै घरमै बसेर संगीत सिक्न चाहनेहरुको सामु पुर्याउनको लागि सेयर गरिदिनुहोला धन्यवाद !

Sarai ramrod lagýò
Thank you sir
धेरै धन्यवाद सर 💗हजुरले िसकेकाे कुरा हामिले िसकन पाउँदा धेरै खुसि लागेकाे छ।
hus hajur lai dherai dhanyawaad
अति राम्रो संगीत क्लास। धन्यवाद।
एकदम् राम्रो लागेको छ।
Tq Madam
Very good sir 🎉 dherai help vairako xa malai chahi sikna
Tq so much
❤❤❤❤❤
tq so much
धन्यबाद सर हजुर ले सिकाऊनु भयको सिक्नपाउदा अतिनै खुसीछौ सर जय होस हजुरको ❤❤❤
@@ambarmagar791 🙏🙏🙏
सिकाउने टेक्निक निकै राम्रोछ म सिक्दैगरेको सिकारु हु हजुरको लेशनले निकै हेोसला पाएकोछु हार्दिक धन्यवाद
@@ishworthapa8393 🙏 मिठो कमेन्टको लागि धेरै धन्यवाद ।
अति सहज टिचिङ छ सर धन्यबाद
dhanyawaad
Class ramro lagyo
Tq so much
Video continue upload garnu hola 🙏🙏🙏
hus tq
धेरै राम्रो 🎉🎉
thank you
Sir tapai ko sikaune tarika dherai ramro lagyo
tq
❤
Ekdam ramro cha full class ekdam saral ani sulav way maa vandinu vp
@@tishnaacharya8848 😊😊😊😊
अति सहज तरिकाले सिकाउनु भयाे ,सरलाई मुरि मरि धन्यबाद❤❤❤❤❤
tq so much
😘😘😘😘😘
Thanku sir
@@shibughimire9563 Wc
Dariii ramro
घन्यबाद छ हजुर लाई ❤❤❤
❤❤❤
🥰🥰🥰🥰
Ajhai ramro levelwise laynaunu hola views ra news ramro hunxa
Tq so much
🙏🙏💐💐🌺🌺
नमस्कार गुरुुु जि म त केनि जानदि न कसरी सिकनि हाेला 🙏🙏🙏😢😢😢
@@gopinikapraula2132 harmonium lesson bhanera playlist chha lesson 1 dekhi tyaha bata bistarai siknus na hai
नमस्कार सर मैले हिजो देखि तपाईँको भिडियो भेटाए म आफै घरमा प्रयास गरिरहेको छु मेरो समस्या भनेको कर्ड हो कर्डमा बजाउन आउदैद।
@@renukabasistha7266 chords ko video upload gareko chhaina .. aba bistarai aauchha .. aru sabai jannu bhako chha ??
हार्मोनियम मा कन्छि औला प्रयोग सकेसम्म नगर्नु भनेको थियोे गुरु मलाई कन्फिउज भयो नि।
@@damodarbhatta8557 सरगममा प्रयोग गर्नु पर्छ । बिस्तारै गीतहरु गर्दा कान्छी औलाको प्रयोग अल्लि कम हुन्छ अरु औलाको तुलनामा ।
कोमल स्वर आएन
कालो बाट वजाउन र सेतो वाट वजाउनु कुरा एकै हैन र गुरू अलि अप्ठ्यारो लाग्छ सेतो वाट सिक्न
@@hemrajbhatt656 एउटै भन्दा पनि scale अनुसार हो ।
❤❤
❤❤❤