सम्पूर्ण साथिहरुलाइ नमस्ते !! मैले आफुले जानेको र सिकेको संगीतलाइ यहाँहरुको माझमा बाडिरहेको छु ! यहाँहरुले हार्मोनियमको कक्षा लेसन ०१ बाट सिक्न सक्नु हुन्छ र गायनको कक्षा पनि बेसिकबाट सिक्न सक्नु हुन्छ ! च्यानल मा प्ले लिस्ट मा गएर हेर्न सक्नु हुने छ ! यदि मेरो यो प्रयासले यहाँहरुलाइ थोरै भए पनि सहयोग भैरहेको छ भने हौसलाको लागि च्यानललाइ सब्स्क्राइब गरि भिडियोलाइ यहाँहरु जस्तै घरमै बसेर संगीत सिक्न चाहनेहरुको सामु पुर्याउनको लागि सेयर गरिदिनुहोला धन्यवाद !
hunchha ni lesson wise videos upload gareko chhu skip nagari bistarai siknuhola naya video na hernu hola pheri man bhadkinchha jaba samma lesson complete hudaina taba samma practice garnu hola
म एकदमै नयाँ सिकारु हुँ । मैले केहि अरु गुरुहरुको भिडियो हेर्दै थिएँ । आज अचानक तपाईको भिडियो पनि टाईम लाईनमा आयो र हेरें । तपाईको भिडियो हेरे पछि म धेरै नै कन्फ्युज भएको छु । तपाईले हार्मोनियम सिक्न सुरु गर्दा कर्ड नं. १३ (C) लाई सा मानेर सुरु गर्नुभयो तर सबै भारतीय गुरुहरुले १४ नं. कर्ड (कालो) लाई सा मानेर सिकाईरहेको पाएँ । हार्मोनियम बजाउने नियम त एउटै हुनुपर्ने हो, यो भिन्नता किन ? स्पष्ट पारिदिनुहोला ।
@@GopilalKandel-up9ng 😊 कमेन्टको लागि धेरै धन्यवाद । सबैको आफ्नो गाउन सक्ने रेन्ज हुन्छ कसैले चिच्याएर गाउन सक्छ कसैले सक्दैन त्यही अनुसार स्केल फरक हुन्छ । कालो बाट अथवा सेतो दुबै बाट गर्दा नि केही फरक पर्दैन तर बजाउन सिक्दा सेतो बाट गर्नु भयो भने बजाउन पनि सजिलो हुन्छ र पछि कर्डहरु को ग्यान लिग्नको लागि पनि सहयोग हुन्छ । मैले स्टार्ट गरेको C नोट बाट हो भने त्यो भन्दा माथीको (कालो) C सार्फ नोट हो । जता बाट सिके पनि कर्डको बेला सेतो लाई नै C मान्नु पर्छ ।😊 त्यसैले कन्फियुज न हुनुस। आशा छ तपाइलाइ बुझाउन सके कि ?
अझै धेरै ध्यान दिन पर्छ । सुरु सुरु मा स्वर चिन्न गारो हुन्छ । सबैको आफ्नो खुबी हुन्छ कसैले चाडो टिप्छन कसैले ढिलो । गाउन भन्दा अगाडि राम्रो सङ सुन्ने कोसिस गर्नुस । सधै साधाना गर्नुस । धनयवाद
दाजु नमस्कार हजर, मैले अहिल्यै सम्म हार्मोनियम सिकेको छैन साथै हजुरको भिडियो हेरे पछि सिक्न मन लाग्यो तेसैले कुन र कस्तो कम्पनिको हार्मोनियम किन्दा राम्रो हुन्छ तथा मुल्य कति कति पर्छ ??? कृपया सल्लाह र पसलको सम्पर्क नं दिनु होला ।धन्यवाद
@@bharatshrestha200 अब नेपाल बाटै किन्ने होला ? भारतिय कम्पनी बिना १७ किन्नु होला डबल कप्लर वाला । काठमान्डु गएर लिग्ने हो भने बिमल ब्राण्डको लिग्नुस ।। तपाईं सङ कति बजेट छ भन्ने कुरा हो नर्मल्ल्री 30,000 सम्मको राम्रो साउण्ड हुन्छ
@@bharatshrestha200 teti dherai sochna pardaina price anusaar aafno thau ma duitai ramro chha .. +977 986-9525740 yo bimal wala ko number ho delivery ni gardinchha
@@sumankunwar5769 होइन आफ्नो आफ्नो स्केल हो । सबैको आफ्नो गाउने रेन्ज हुन्छ आफुलाइ जहाँ बाट गाउद सजिलो हुन्छ त्यही बाट गर्ने हो । म आफू पनि राग हरु गर्दा C# लाई c मानेर गर्छु ।
Aru sabai sarai chitta bujheyo beginning class ko lagi but aru dherai le sikaunuvako video ma kanxi aula use garnuhudaina so sikdai jaja paxi confuse hune ho ki vanne jasto lageyo yo kura clear gardinu hunxa babu?

तरिका अत्यान्तै प्रभावकारी रहेछ फलो गर्दै छु गुर
hus hajur lai mero sangeet gyan ma swagat chha sir
sarai ramro ma pani sikdai xu ghar mai basera hjr ko video le dherai sahyog puryako xa ❤❤
:) hus
धन्यवाद गुरु 🙏
एक दमै राम्रो गुरु
dhanyawaad
अत्यन्तै मन पर्यो अभ्यास सुरु गर्नेछु ।
साह्रै राम्रो सिकाइने तरिका ।
Yo video herda sikna sakinxa jasto lageyo, kasto bujhaera sikaunuhudo rahexa dhannyabad 🙏
tq
धन्यवाद धेरै कुरा सिकें।
:)
हजुरको सिकाउने तरीका धेरै राम्रो!
dhanyawaad
It's very helpful for the students like me ❤..
@@prakritisubba8091 hus 😊😊
धेरै राम्राे लाग्याे सर ,। संगीत ज्ञान मा सहाच गरे हुन्छ सर ।
:) tq
Thanks sir
Hello sir, good morning, from kanchanpur
@@krishnajoshi3277 hajur good morning
Dherai ramro sikaunu vyo,😊
@@munarai4160 Tq
सिकाउने तरिका राम्रो लाग्यो ।
@@gopalshrestha9723 Tq
एकदमै राम्रो लगेऊ हजुरले सिकाउनु भएको सर ❤❤
tq
Dami👌👌 Malaini sikna manlagyo
Sir plzz continue uploading videos 😢.. this is my humble request
@@prakritisubba8091 balla first matra hernu bhayo ??
धेरै राम्रो लाग्यो हजुर।
@@shreeramkafle5055 Tq
राम्रो लाग्यो हजुर 🙏🙏🙏
tq
म नेपाली लयमा सिकाउने गुरुको खोजीमा थिएँ । हजुरको लिङ्क भेटेँ । आजबाट सुरु गरेको छु सिक्न, सिक्दै गर्दा आएका समस्याबारे जिज्ञासा राख्ने छु , धन्यवाद ।
@@tukarajadhikari5084 hus
Prem sir हामी ले कालो बटन या सेतो बटन दुबै लाई, शुद्ध सोर र कोमल बनाएर बजाउन सक्छौं ।
@@ramgautam3661 hajur sakinchha
Ramro lagyo ❤
@@bharatshrestha6088 Tq
धन्यबाद सर,,हारमुनियम बजाउन रहर जागेर बाजा ल्यायको छु।म अलि ढिलो बुज्छु।बिस्तारै सिकाइ दिनुन हस😊
hunchha ni lesson wise videos upload gareko chhu skip nagari bistarai siknuhola naya video na hernu hola pheri man bhadkinchha jaba samma lesson complete hudaina taba samma practice garnu hola
ल यता पनि जोडिएको छु है गुरु
@@pndynrn5203 😊 hus
programme ramro chha sir
best wishes
@@sriramnepali5981 Tq
Prem sir, love you 🥰
@@BDS3143 ❤️
Dami guruji ma assam india❤
wc to my channel :)
Ramro cha
🙏🙏
राम्रो ज्ञन् हो ।
Right hand le xito bajauda laft hand pani tehi anusar xito chalaunu parne ho guru babu? Dhannabad
hoina.. harmonium anusaar hunchha kasailai dherai pump garna parne hunchha bhane kasailai thorai pump garne pani pugchha debre hat ko kaam pump garne matra ho ..
Very nice
Wau kati ramro saili
@@RitaGharti-pu5gh 😊
म पनि नी नयाँ सिकारु सारै गारो हुने रहेछ
@@SaritaWagle-p2n सुरु सुरु मा हात न बसुन्जेल हो बसे पछि बिस्तारै राम्रो हुन्छ।
धन्यवाद
❤️
म पनि हेर्दै छु।
केही कोसिस गर्दै छु।।❤❤
@@bhojpurecheli ❤️❤️❤️❤️ hus
धन्य वाद हजुर कोसिस गर्नेछु ा
Hus
नमस्कार गुरु
Nice ❤❤❤
Tq
हजुरको औलाको पोजिशन मन परेकोले म लेशन एकमा फर्के गुरु क्रमसःसबै भिडियो अध्यन र अभ्यास गर्दै अगाडि बढ्नेछु आशिरवाद दिनुहोला गुरुदेवो भवः
@@ishworthapa8393 हजुरको मेहेनत र धैर्यता तारिफ योग्री छ सर ।। 😊😊😊
Left hand ko pani hand kadari rakhane sikaidinun sir
मैके सिकाको जस्तै हो तर एक नम्बर कान्छी औला लाई मानेर गर्ने अरु सबै सेम हो ।
Tk u 🙏
@@dhanpunpun5388 ❤️❤️❤️
अर्को भाग चइयो सर
Aauchha ..tq for lovely comment
ua-cam.com/video/7ubhL2GfMO4/v-deo.html second lesson
म एकदमै नयाँ सिकारु हुँ । मैले केहि अरु गुरुहरुको भिडियो हेर्दै थिएँ । आज अचानक तपाईको भिडियो पनि टाईम लाईनमा आयो र हेरें । तपाईको भिडियो हेरे पछि म धेरै नै कन्फ्युज भएको छु । तपाईले हार्मोनियम सिक्न सुरु गर्दा कर्ड नं. १३ (C) लाई सा मानेर सुरु गर्नुभयो तर सबै भारतीय गुरुहरुले १४ नं. कर्ड (कालो) लाई सा मानेर सिकाईरहेको पाएँ । हार्मोनियम बजाउने नियम त एउटै हुनुपर्ने हो, यो भिन्नता किन ? स्पष्ट पारिदिनुहोला ।
@@GopilalKandel-up9ng 😊 कमेन्टको लागि धेरै धन्यवाद । सबैको आफ्नो गाउन सक्ने रेन्ज हुन्छ कसैले चिच्याएर गाउन सक्छ कसैले सक्दैन त्यही अनुसार स्केल फरक हुन्छ । कालो बाट अथवा सेतो दुबै बाट गर्दा नि केही फरक पर्दैन तर बजाउन सिक्दा सेतो बाट गर्नु भयो भने बजाउन पनि सजिलो हुन्छ र पछि कर्डहरु को ग्यान लिग्नको लागि पनि सहयोग हुन्छ । मैले स्टार्ट गरेको C नोट बाट हो भने त्यो भन्दा माथीको (कालो) C सार्फ नोट हो । जता बाट सिके पनि कर्डको बेला सेतो लाई नै C मान्नु पर्छ ।😊 त्यसैले कन्फियुज न हुनुस। आशा छ तपाइलाइ बुझाउन सके कि ?
सर मेराे तेसतयि हुनछ ।पृयास गरछुृ🙏🙏
@@RitaShiwakoti-c5z hus
Vocal ra harmonium sagai bhayo bhane best hune thiyo
Comment ko lagi dhanyawaad
Namaskar sir
Online sikaunu hunchha ki
Harmonium
तपाईंले पनि सिकाउनु हुन्छ होलानी सर म पनि सिक्न चाहन्छु महिना को कति लाग्छ 🙏
@@SurazMagar-j6q butwal ho hajur ??
Nice
Tq
@@PremNepali1988 मलाई पनी सिकाइ दिनु पर्यो गुरु
Sir sikdai ta thikai hola Ali bistarai batai diyema aavari hune thiye sabd gyan Pani lekhna vyaune time samma screen ma dekhai dinu paryo hai
@@ganeshpathak4687 screen pause garera lekhna sakinchha 😊 pheri video anawayak long hunchha ki bhanne ho.. anyway tq so much
Ramro6 phone pauna
🙏🙏🙏sir,aawaj chinn sarai dukha hunx k garni sir🙏🙏
अझै धेरै ध्यान दिन पर्छ । सुरु सुरु मा स्वर चिन्न गारो हुन्छ । सबैको आफ्नो खुबी हुन्छ कसैले चाडो टिप्छन कसैले ढिलो । गाउन भन्दा अगाडि राम्रो सङ सुन्ने कोसिस गर्नुस । सधै साधाना गर्नुस । धनयवाद
दाजु नमस्कार हजर, मैले अहिल्यै सम्म हार्मोनियम सिकेको छैन साथै हजुरको भिडियो हेरे पछि सिक्न मन लाग्यो तेसैले कुन र कस्तो कम्पनिको हार्मोनियम किन्दा राम्रो हुन्छ तथा मुल्य कति कति पर्छ ??? कृपया सल्लाह र पसलको सम्पर्क नं दिनु होला ।धन्यवाद
@@bharatshrestha200 अब नेपाल बाटै किन्ने होला ? भारतिय कम्पनी बिना १७ किन्नु होला डबल कप्लर वाला । काठमान्डु गएर लिग्ने हो भने बिमल ब्राण्डको लिग्नुस ।। तपाईं सङ कति बजेट छ भन्ने कुरा हो नर्मल्ल्री 30,000 सम्मको राम्रो साउण्ड हुन्छ
@@PremNepali1988 bina ki bimal brand best bro ??? Plz contact no…..
@@bharatshrestha200 teti dherai sochna pardaina price anusaar aafno thau ma duitai ramro chha .. +977 986-9525740 yo bimal wala ko number ho delivery ni gardinchha
गुरु कहाँ बाट हुनुहुन्छ
hajur ma butwal bata
सर मलाई नि सिक्न मन छ तर सिक्नलाई ईन्स्टिच्युट नै भिटीएको छैन काठमाडौंमा राम्रो ईन्स्टिच्युटको ठेगाना दिनुन
Hjrko phila dekhiko VDO. Kasri herne
Playlist chha hernus na hai
Harmany ko kq
Alas dinu dae
Mobile bat sikna sakinxa ki nai
@@dhirendramalla4407 हल्क फुल्क सकिन्छ तर अफ्ट्यारो हुन्छ सिक्ने नै हो भने हर्मोनियम चाहिन्छ
गुरु देब हजुरको पहिला देखी को भिडियो कसरी हेर्न सकिन्छ
मेरो च्यानलको प्ले लिस्टमा जानुस त्यहा हार्मोनियम क्लास भनेर छ त्यस भित्र हार्मोनियमका सबै भिडियोहरु छन । धन्यवाद
भारतीय संगीत गुरुहरुले कालो पर्दालाई Sa मानेको पाइन्छ भने नेपाली संगीत गुरुहरुले सेतो पर्दालाई Sa मान्दछन् किन गुरु ?
@@sumankunwar5769 होइन आफ्नो आफ्नो स्केल हो । सबैको आफ्नो गाउने रेन्ज हुन्छ आफुलाइ जहाँ बाट गाउद सजिलो हुन्छ त्यही बाट गर्ने हो । म आफू पनि राग हरु गर्दा C# लाई c मानेर गर्छु ।
याे सीप सिक्न कहाँ र कस्लाई सम्पर्क गर्न पर्छ ।
@@RadhikaMishra-q5t Butwal hunu hunchha bhane milan chowk aaunus madam
Aru sabai sarai chitta bujheyo beginning class ko lagi but aru dherai le sikaunuvako video ma kanxi aula use garnuhudaina so sikdai jaja paxi confuse hune ho ki vanne jasto lageyo yo kura clear gardinu hunxa babu?
@@saraswatiaryal4404 सुरुको अभ्यासमा यसरीनै गर्नुस मेडम । पछि गीत सम्म पुग्दा कान्छी औला कम प्रयोग हुन्छ । चिन्ता न गर्नुहोस
@@PremNepali1988 hush
Thank you so much babu
@@saraswatiaryal4404 hus :)
मलाई सारैरहरले ल्यायरबजाय अलि अली बजाउछु मिठासहुदैन सुत्रअनुसार जान्नमनछ सर सिकाईदिनुहाेलाभन्नेअासाराख्छुु।
@@AmberNepali हजुर सबै लेसन एक देखि नै भिडियो हरु छन न आत्ती सिक्नु होला