इन्द्रजात्रामा समर्थक पक्राऊ परेपछि बोल्यो बालेनको सचिवालय - घटना निन्दनीय छ | Balen Shah News
Вставка
- Опубліковано 8 лис 2024
- इन्द्रजात्रामा समर्थक पक्राऊ परेपछि बोल्यो बालेनको सचिवालय - घटना निन्दनीय छ | Balen Shah News | Kp Oli | Indrajatra Kathmandu | KTM Mahanagar | Balen Shah | Today News
#balenshah #kpoli #indrajatra2081
-------------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
बालेनको टिसर्ट लाऊदैमा पक्रिने के नियम हो , भ्रष्ट्रचारीहरू मुर्दाबाद
Pratikar garna saknu parcha
Yo police haru ni testai chan, kanoon ra sambhidhan najaneko, nagarik ko adhikar k ho nabujheko, blindly order follow garney mathi bata
You shgtkykdva the beware of dog
Stick no bills ,
उहिले राणा हरु पनि डराउथे रे बिरोधि देखेर यिनीहरु पनि डराएका हुन् गाडतन्त्र मा
@@SabinNepali-x9h yo “yiniharu” ma ko ko parcha….tesma spasta hunu parcha….
@@One-OH-1 नेताहरु
जय बालेन 💪💪💪💪 यो कु कर्म ले बालेन अझै सक्तिसाली भएको प्रमाण हो यो 💪💪💪
Sunitadangolbicharahun
ओली र शेरे मन नपाराउनेहरू यता हाजिर हौ।🙏
ओलि सेरे माकुने बाबुराम प्रचण्ड मन नपर्ने येता आउम
I hate all except balen jay balen ❤❤
भ्रष्टाचारीलाई समाउन सक्दैन टिसर्ट लाउनेलाई समाएर के गर्नु
100/💯
Police panee kahhaa chokha chhara . Kp makha dhabayeko bharrasta ko khaltee bata btow ko btow samauonne bbanee.chowraita ho
Saale chor ka bacha Haru ta ho ke ko pulish hunu.
@@Kritivlog12 समाउन सक्दैन हैन हैन भ्रष्टाचारि लाई समाउन नितिमै छैन । तमाम भ्रष्टाचारि र गुण्डाहरु
अंगालाे हालेर देश र जनता लुटने नीति छ
Aafule afailai chahi kasari pakranu ni feri😂
यो बलिको कदम राणाशासन भन्दा निरंकुश भयो।
एमाले काङ्ग्रेस माहोबादीलाई देश बाट सखाप नपारे सम्म देश बन्दैन😢😢
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@@ranbahadurgharti1838 😍😍😍😍
84 मा आउने मावबादी नै हो
@@Mahendra9384why? Ke kam gareko rahicha bujhou
गाउँमा चार भोटका दरले भोट आए गर्व गर्नु@@Mahendra9384
जन्ता लाई राज्यले दमन हैन सम्मान गरोस् जनतालाई कमजोर नठानोस्
Jaye balen
🇳🇵 बालेन शाह ज्यु काठमाडौंमा जन्मी हुर्केका हुन्। शेरबहादुर ज्यु चै बैतडी।वली ज्यु चाही पहाड-झापा तिर। बालेन इन्जिनियर हुन्। वलि ज्यु चाही अन्डर मेट्रिक। बालेनज्यु घुस कमिसन खानु हुन्न, राष्ट्र भक्त जनप्रिय लोकप्रिय हुनुहुन्छ। अनि वहाँको काम राम्रो छीटो चिटिक्क र दिगो हुन्छ। ❤❤❤
❤❤❤❤
@@subhash7408ea mula baitadi ma hoina dadeldhura ma ho deuba KO Ghar baitadi KO bejjat Nagar deuba KO name liyera
जय बालेन सर
नेपाल कै राज नेता बालेन शाह जय होस ❤।
मेयर बालेन साहा ज़्यू 🙏🏿
हर्क सांपां ज्यू 👏🏿
रबी लामेछाने ज़्यू 🙏🏿
देश भक्ता दाजूभाई यो सर्खार ले बीस्ताबीत गर्नूनै। रथबदल्ल
कालो कांग्रेस र कम्नीस बीदेसी गूलाम हरूको खेल्मा नाचने हरू भात मारा हरू😂
बालेन समर्थकले न नारावाजी गरे न बोले, तापनि टीसर्ट देखिँदै तर्सिएर पक्राउ गर्न लगाएर के गर्न खोज्या ?
HARE SHIVA! KASRI AFULAI AFAILIE SAMUNE HO? Yo SATRU SADHANE MAHA JAL BHANEKO YAHI TAHONEE HAJUR !
यो केपी को छोरी झोलेनि देखेपछि खुन खौलिन्छ आजकाल। कस्तो खुसी बा संग उभिँदा। कस्तो मस्केकी। छि छि छि। झोलेनी।
❤
😂😂😂😂
झोल नी हनुमान हन.
यस्को अर्थ बालेन झन सक्तिसालि हुनु हो ❤️🤟
मेघा पावर बालेन 🇳🇵💪❤️
बुढापाकाको उखान जुन रुखको बोक्रा उसैमा टासिदो रहेछ भन्ने कुराको सहि परमाण उपमेयर ढगोल
💯
100%
केपि चाेर देश छाेड जनता दुख दिन पाइन्दैन्?
सुनिताले आफ्नो मालिकको स्वागत गर्न पाउँदा अति हर्षित छिन तर रुनु पर्ने समय धेरै टाढा छैन | जय बलेन
हैन यो तीन दल र यो सरकार किन बालन देखि डराएको टिसर्ट देखि नै डराउनु लाजै मरनु भयो यसको त यिनीहरूको त लाजै पनि लाजायो होला
माननीय भन्नू पर्ने अनि जयजयकार गर्नु पर्ने के काम गरे 20/30 साल सम्म सम्पूर्ण नेपालीले बहीस्कार गर्नु आवश्यक छ ! सरसाधरणका छोराछोरी बेचीसके जनताको हीतमा काम गर्नेलाई जेल कोच्ने र भ्रष्टचारीलाई उन्मुक्ति दीने काम गर्नेलाई मानवीय मान्दीनु पर्ने!जय बालेन बहीस्कार भ्रष्ट
काल आएपछि स्याल सहर पस्छ साशक लाई दशा लागेपछि जनदमन गर्छ।
यस्को अर्थ हो मर्नीबेला भको बुरो हड्डी भाचिनु खोजेकै हो जनताले आफ्नो खुशीले बोल्नु नपाउनी यो कस्तो कानुन हो❤❤❤❤❤❤❤❤❤❤❤
❤
जय बालेन
जय श्री राम🙏🙏🙏जय बालेन🙏🙏🙏
भ्रष्टाचार सरकारले नीर।न कुश शस।न लग।एको छन
जय बालेन🙏
यी भ्रस्ट पार्टी काङ्ग्रेस ,एमाले , माअाेबादीकाे पार्टीको टिसर्ट लाउनुपर्ने हाे । अाफनाे फ्यानकाे मेहर बालेन शाहाकाे फाेटाेकाे टिस्ट लायकै र बिराेध गरेकै निहुमा सर्बशाधारणलाई पक्राउ गर्न पाईदैना ।
हाम्रोरास्त्रको गौरब इन्द्रजात्राको समस्त नेपालिहरुलाइ हार्दिक सुभकामना
mr.BALEN is King of nepal´s🇳🇵🇳🇵🙏
ओलि पतनको दिन् प्रती दिन बर्दै छन ,यो तानासाही ब्यबस्या आयो
टोतलि बालेनका फ्रेन्डहरुले अब काठमाडौं भरी एसतै टिसर्त लगाउने गरौ । म झापाबात बालेनको शुभचिन्तक ( सपोर्तर)
बालेन राजा जिन्दावाद
मर्ने बेलामा प्वाँख पलाउन लागेका बुढा नेताहरुलाई के हुन लागेको हो?
यो ओलि ले इसारा गर्यो होलानी त्यो टिसट देखेर बेकुप !!
बालेन लाई मन पराउने ले टिसट लगायत के भयो ??? यी तीन दल लाई सखाप न पारे सम्म देश बन्दैन !
Nepal ko raj neta vane ko naii balen sha ho ❤❤❤❤❤🎉🎉🎉🎉🎉
हैट सकियाे/ सकाउनु पर्छ केपीलाई
Jay Balen sir👍
याे सन्कि भ्रष्टाचारी काे नाइके ले गर्न खाेजेकाे के हाे। कतिदिन यसरी पुलिसकाे भरमा शासन चलाउछ।
रबि जति षडयन्त्र बढ्छ त्यति जनता प्रष्ट हुँदै
जान्छन् , चुनाब छेउ पुग्दा अधिकतम जनता
प्रष्ट हुनेछन् फटाहाहरु संग तर प्रमुख कार्यकारि प्रत्यक्ष निर्वाचन हुने व्यबस्था
नभए सम्म प्रजातन्त्र आउंदैन ।
जय बालेन शर 🇳🇵🇳🇵🇳🇵
के याे चाेर भष्टा सरकार ले बालेन काे फाेटाे भय काे टिसट लाई दैमा जनता माथि के काे दादा गिरी हाे त जनता माथि चाेर दलाल नेता हरु काे
अब कमिलाको पखेटा पलाएकै हो त? एमाले यसरी नै जनताहरू माथि ज्यादती गर्दै गयो भने २०८४ सालको चुनावमा १० सिट तिर थन्किन बेर लाग्दैन।
10 सिट किन 0 मा पुर्याइ दिउ न
अब केपी ओलीलाई सत्ता बाट नै हटाउनु पर्छ। यो घटनाको झिल्को फैलियो भने अब देशै भरी 🔥 बल्छ
बालेन सहाको तृसत सङ्ग पनि डराए भने पछि सरकार कति निरन्कुश रैछ त जय बालेन।❤❤❤
जति बालेन को बिरुद्ध जाइलागछौ त्यति नै बालेन को समर्थन बढ्छ कमिलाको प्वाख धेरै पलायो भने सकिन्छ
जय बालेन जय इन्द्र जात्रा 🎉🎉🎉
जय बालेन❤❤❤❤❤❤❤
राणा,शासन,फरकियेकाे,हाेत
Balen hai hai Balen ji❤❤❤❤❤❤
काल आए पछि यस्तै दमनकारी कामले जनताको आँखा उघारेको हो। बालेनलाई सबैले साथ दिनु नत्र नेपाल लाई माया मार्नू।
यो त पन्चायत कालको कानुन हो।
सुनिता एमाले को छोरी हो बालेन जनता को हिरो हो भबिस्य को प्रधानमन्त्री हो ❤❤❤
Jay balen shaha
मलाई पनि बालेन को समर्थकहरुले लगाएको टिसर्ट (बालेन टीसर्ट ) जति परे पनि एउटा चाहियो । जेलै जान परे पनि ठिकै छ।
Dherai dherai badhaixa hajurlai balenjyu lai aba pradhanmantri banaunu parxa sabai nepali janata milera ani thikhunxa
मेहर नहुदा राष्ट्रपति र प्रधानमन्त्री लाइ मोजा आयो आनन्द भयो मेहर नहुदा समर्थक हरु लाइ नियन्त्रणमा लिएको हो
बालेन का सबै समर्थक हरु ले टि सर्ट लगाए भने पकृन सक्छ सरकारले ?
अलछिना केपिलाइ इन्द्रजात्रामा बहिस्कारगर्नुपर्ने ठाँउमाबालेनकोटिसर्ट लगाउनेजनता दर्सकलाइ किनापक्रिनु कुलँगारहरुले।
Kathmandu vs Dharan vs Bhaktapur ko palo
अब ओलि लाई झुन्डाउनु मात्रै बाकी छ!
Jaya balen
बालेन शाह जिन्दावाद ❤❤❤❤🎉🎉🎉🎉जय नेपाल ❤❤❤❤🎉🎉🎉 अब उखाने लाई बहिष्कार गरौ गरौ❤❤🎉🎉🎉🎉धन्यवाद 🎉🎉🎉🎉🎉
Kp mg .
Jya balen sir ❤❤❤
जय बालेन 🙏🙏🙏गूड लिडर बालेन❤❤❤दलाली भ्रष्टचारी माफियाको नाइके ओली एमाले कांग्रेस बहिष्कार गरौं👍👍
राम्रो काम गरे त किन डरौनु पर्ने थियो देस को लाई माखो मार्ने होइन जन्ता ले कति कुर्नी र अब 30/40 बर्स मा पनि ताल उस्तै अनि
देशले खाेजेकाे , देशका नागरिक हरूले राेजेकाे युवानेता बालेन शाहीलाई स्वागत छ ।।
Jai balendra shah ❤❤
जय बालेन सम्मान पाउन लायक हुनु पर्छ प्र म भए पछि
Jay balna sir kp chor rip
यो टिसर्ट नेपाल भरी लाउन सक्नु पर्छ मर्दको छोरा छोरिले
यी सबै बाहिर का हुन स्थानीय नेवार खै ?
बालेन समर्थक सबै हजुरहरुलाई बालेनमय काठमाडौ बनाउनु भएकोमा मेरो हार्दिक सम्मान तथा अभिनन्दन ब्यक्त गर्दछु।
🇳🇵
🙏
Balen ko tisrart nai kafi
बालेन साह को जय हो❤❤❤❤❤❤
Balen
टिसर्ट लाउँदैमा पक्रिने शत्तिकाे चरम दुरुपयोग ।।
Kathai bara des ka vrasta lendup dhorja haru ko dara kati saman
जयेदेस जये बालेन
बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉
नेपाली कला सस्कृती अमुल्य छन।यो देशको मेन पहिचान नैइ यिनै सस्कृतीहरु हुन।जयहोस इन्द्रजात्राको सम्पुर्णको जयहोस।
केपि ओलि र राष्ट्रपतिको क्रेज झनै बालेन बिरोधी हुदा घटेको छ जय बालेन
बालेन साहले बहिस्का सुरु गरेको आबो प्रत्येक यूबा यूबती र जन्ताले बहिष्कार गर्दै देश चलाउने नया पिडीहरु मिस्कीनु पर्छ 🙏🙏 ठिक लाग्यो बालेन साहको निर्नय मा सलुट छ 👏💪
मेयर बालेन शाह उपस्थित हुँदा ईन्द्रजात्रामा जुन राैनक देखिन्थ्याे त्याे राैनक र माहाेल सृजना हुन सकेन ।
केपि सेरे माकुने प्रचण्ड काे टिसटलगायकाे भय जयजय भन्दै अगाडिनै बस्नपाउनि हाेला
इनिहरु ईन्द्रजात्रा हेर्न गएको होईनन् उनिहरु बालेन को नाम मा बालेनकै सैलि मा दादागिरी र अराजक फैलाउन गएका हुन एस्ता हुलहुज्जत र अराजकता फैलाउने हरु लाई कानुनि कारबाही को दाएरा मा ल्यौन लाई सम्बन्धित निकाय सङ्ग जोरदार माग गर्दछौं
केपि को झोले हरुको जय होस् ...
जय भ्रष्टाचार...
जय बेरोजगार...
जय महंगी...
जय झोले ...
गाणेहरुलाइ देशबाट लखेट्नुपर्छ।
Kirte prasad oli afai deshdrohi bhrastachari ani feri sacha desh bhakta Balen lai kina khediyeko yo atinai nindaniya chha.
राष्ट्रघाती र भ्रष्टाचारीको सम्मान गर्नु पर्ने देश भयो नेपाल आज
बालेनज्यु र बालेनसेनालाई कोटीकोटिसलाम
युवाहरुको आशाको बिन्दु बालेन्द्र & सुनिताको थियो।सुनिताले पनि पार्टीको प्रसाद अनुसार काम गर्न लागिरहनु भको छ।दु:ख लाग्छ।
कस्तो कानुन आयो यो देशमा भ्रष्टाचार गर्नेहरु खुलियाम हिडन पाउने र भ्रष्टाचारीहरुलाई समाउन नसकने बालेन नामको टिसर्ट लगाउनेलाई समाउने कानुन।जय बालेन
केपी ओली नालिको किरो,, बालेन बिनाको ईन्द्रजात्रा 😭 जय देश जय बालेन ब्राण्ड 💪
यो पुरानो पार्टी पुरानो भ्रष्टाचारी नेतालाई तह लगाउने भनेको 84 मा हो जागौ युवा हो जागौ !!
बालेनको टिसर्ट समर्थक हरु सबैलाई चाहियो
गणतन्त्रको प्रधानमन्त्री खडग प्रसादको निरंकुशता राणाकालीनभन्दा कम छैन।
Rip k oli
बालेनका समर्थलाई सलाम छ।हत्यारा सरकार मुर्दाबाद।
न्याय निमेठ्ने अभियानमा भ्रष्टाचारी सरकारलाई स्वागत छ ।
Doshro marichman ,jangabahudur hunu hudorahexa hajur jaya hosh jaya pashupati nath.