भोजराज दाइ म हजुरले गरेका हरेक कामको प्रसङ्सक हु हजुरले कला गला भएका रहेक ब्यक्तिलाई आफ्नो प्रतिभा देखाउने अबसर दिनुहुन्छ अनि अन्य सामाजिक सेवामपनि एकदमै सक्रिय हुनुहुन्छ हजुरलाइ सफलताको लागि अग्रिम शुभकामना छ दादा
आहा कति मिठो बोली सरस्वती को बास रहेछ बाबा गुमाएको पिंडा भुलाउन कोलागी भगवान् ले लक्ष्मी सरस्वती को बास भएको छोरी लिएर जानु भॢएकोरहेछ,,,,,,,,,,,,,,,,,,,,,
नानी को छेमत लाई देक्दा यक दम खुसी लागो र भोजरज सर ले जुन काम गर्नु भयको छ नानी को बोली कति माया लाग्दो रहिछ यो ननिको भबिस्यको लागि बहिनि लाई सहयोग गरौ
बाबा प्रतिको माया नानुको आँखा मा देखिन्छ जब बाबाको कुरा उठ्दा आँखा रसाउछन यति सानो उमेर मा दैब ले किन छुटायो नानी सङ बाबा को साथ। तिम्रो उज्वल भबिस्यको कामना छ बैनी मनै देखि
सारै अचम्म लाग्छ सकेर पढेर जानेकाे हाकि जन्मन साथै यस्तै हाेला यी नानि उज्वल भबिष्यकाे कामना गर्दछु र सरकारले व्यबस्थापन गरून् यी बालकलाकार लाई really naturally talent chori
सानी नानू को अगाडि आफ्नो मनोवल घटाउनु हुन्न दिदी आफूले आफूलाई समाल्नु नानु लाई समाल्नू। आफ्नो जोडीलाई दैबले न राखे पनि नानुको मुख हेरेर बस्नु नानु लाई ज्ञानी बनाउनु नानु धेरै ज्ञानी छिन। अनि सबैले सहयोग गरेर नानु ममु को लागि एउटा सानो घर भए पनि बनाई दिने पहल गरिदिनु पर्यो भोजराज सर। साथै नानु को ईन्द्रेणी मा जाने ठूलो धोको रहेछ एक चोटि ईन्द्रेणी सम्म पनि पुर्याउनु पर्छ है भोजराज सर।
सानो बालिका छ वर्षको बच्चाले धेरै धेरै कुराहरू जान्दा रहेछन् धेरै धेरै धन्यवाद छ।❤❤❤😢😢😢🙏🙏🙏🙏🏵️🏵️🏵️🏵️🏵️🌹🌹🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️🌹🌹🌹🌹🌹🌼🌼🌼🌼🌼🌻🌻🌻🌻🌻🌸🌸🌸🌸🌸🌺🌺🌺🌺🌺🌺💐💐💐💐💐💐💐💐💐🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
कति धेरै ट्यालेण्ट यो स्यानी गुडिया छोरी नानु जीया भुसालको गाउन पनि मायूर स्वर पनि तेतिकै राम्रो कसैको हितकारी मनहरुको साथ र सहयोग पाएमा यो स्यानी गुडिया छोरी नानुको भबिष्यमा अबस्य सफलता मिल्ने छ भन्ने मा पूर्ण बिस्वास छ।,
रुप उत्तिकै राम्रो बोली झनै मिठो पढाईमा. सोचेभन्दा टाठो अनुशासन की रानी. सबै राम्रो भयो भने भगवान ले आखां लगाउछन भन्छन. हो रहेछ😢😢😢 बिचरा त्यो दिदीलाई छोरीले चटक देखाएर रमाईलो गरेर. बाच्ने आधार बनाउने भईन💖💖💖
कति राम्रो ज्ञानि ,तिक्ष्ण दिमाग भएको छोरी...जुन घर मा छोरिको जन्म हुन्छ त्यो घर स्वर्ग भन्दा धेरै राम्रो हुन्छ...कति मजाले याक्टिङ गर्दै नाचेक पनि...नरुनुस दिदी छोरिले तपाइलाइ सन्सार कै खुशी दिनेछिन....नानिको उज्ज्वल भबिस्यको कामना छ 😍😍😍😍😍
कस्तो आँसु झर्छ यो नानुको कुरा अनि इनिले बोलेको सुन्दा सायद यो नानुको बाबा भको भए सायद कति राम्रो हुनि थियो ल है सर यो नानुलाइ माथी पुराउनु पर्छ है इन्द्रनिमा छिटो भन्दा छिटो पुराइ दिनु होला है भोजराज सर कत्ती ढिलो नगरी है सर
त्यै Questions हरु मलाई सोध्या भए एउटा नी मिलाउ दैन थेऊ मैले लु 😂😂👊 यो नानी धेरै भन्दा धेरै talent छे👌 आशा छ यो नानी आफ्नो जीवन मा धेरै success होस् सपना हरु पनि सबै पूरा होस् यो नानी को 💞💯
भोजराज सर नमस्कार यो नानुु लाई कृष्ण दादा सग कुरा मिलाई ईन्द्रेणी मा लगनु सर हुनत म पनि कपिलवस्तु ४ नबर हो हाल म साउदी अरब मा छु नानुको धेरै धेरै शुभ कामना छ 🇳🇵🇳🇵🇳🇵
मलाइ साह्रै मन परयो नानी को अदभुत क्षमता भविष्य उज्ज्वल छ 🙏🙏🙏शेयर पनि गरे मैले
,,,,,,
,,,,,,
यो बहिनीलाई सबैले साथ सपोट गर्नु होला अवस्य पनि बहिनी लाई सबैले मिलेर साथ र सपोटको खाचो छ
धेरै धेरै माया नानू तिम्रा सबै चाहना छिटो पूरा होस ।बैनी तपाईंले सन्सार जित्न सक्ने छोरी जन्माउनु भएको छ। धर्य गर्नु छोरिको भबिस्य उज्वल छ।
भाेजराज
भाइ यी नानीलाई हामी सबै भए र
अार्थिक सहयोग गरनु पर्छ ।
Kasto kator huda rahe xan vagawan pani
भोजराज दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु
Me ✋✋✋✋✋
m ta ekdam salute garxu bhoj raj sir lai god bless
@@narayanbhandari4543 Thanku so much
मलेसिया, कुवेत, दुबई, साउदी, कतार बाट चार्टर उडान हुने दिन थाह पाउन यहाँ थिच्नुहोस 👇️ ua-cam.com/video/MfYGUwQDS10/v-deo.html&feature=share
भोजराज दाइ म हजुरले गरेका हरेक कामको प्रसङ्सक हु हजुरले कला गला भएका रहेक ब्यक्तिलाई आफ्नो प्रतिभा देखाउने अबसर दिनुहुन्छ अनि अन्य सामाजिक सेवामपनि एकदमै सक्रिय हुनुहुन्छ हजुरलाइ सफलताको लागि अग्रिम शुभकामना छ दादा
दि कहिल्यै नरुनु है,यो छोरिले कहिल्यै दुख दिदैन हजुर लाई सार्है ज्ञानि रैछिन् छोरु ,गड ब्लेस यु छोरु 😍😍
up hereafter
भोजराज सर हजुर ले जसरि भयपनि ईण्णेणि सम्म पुराउनू होला त्यहा गयसि यिनि नानिको भबिस्य राम्रो हुन्छ
Kati ramree nane kati ramro kala ra mind good nane ko
Ho sahi bhannu bhayo
धेरै धेरै प्रगती गर्नु नानी तिम्रो मेमोरी पावरको मुल्यांकन होस
रुनु हुँदैन दिदी।।।।सबैको साथ सपोर्ट पाउनु हुन्छ छोरीको भविस्य राम्रो छ
Dislike grne manche ko hola k vayo hola buddi baccha lai maya garmu ni
कति सुन्दर नानी सानो उमेरमा कलाकला
आहा कति मिठो शोर यो नानु को जसरी भएनी अगाडि बढाउनु पर्छ दिदी र नानु को यस्तो सुन्दा मलाई रुन 😂आएको छ।
मलेसिया, कुवेत, दुबई, साउदी, कतार बाट चार्टर उडान हुने दिन थाह पाउन यहाँ थिच्नुहोस 👇️ ua-cam.com/video/MfYGUwQDS10/v-deo.html&feature=share
@@shobhaghale6408 qq1
*भोजराज भाइ नानू लाई इन्द्रेणी मा लानु न एक चोटि कृष्ण दाइ संग सल्लाह गरेर*
Raju Dai ra nanili gauna launa Paro voraj sir
Right 👌👌👌👌👌
आहा कति मिठो बोली सरस्वती को बास रहेछ बाबा गुमाएको पिंडा भुलाउन कोलागी भगवान् ले लक्ष्मी सरस्वती को बास भएको छोरी लिएर जानु भॢएकोरहेछ,,,,,,,,,,,,,,,,,,,,,
नानीको प्रतिभा लाई सलाम छ । सबैले सहयोग गरौं !🙏🙏 र थप हौसला दिनु पर्छ ,, नानिको भबिस्य उज्ज्वल छ।
Good
नानी को उजल भबिस्य को कामना गर्दछु मान्छे पनि राम्री बोली वचन पनि राम्रो पछि गएर केही गर्छौ बुनु 100%
नानी नरुनु मानीषकाे जीन्दगीयष्तैहाे दुख,सुख उताब चढाब यहिनैतहाेजिन्दगी नानुले तपाईलाईधेरै सुख्खकाेदीन देखाउछीन्।नानु नीराेगी रहाेस् मेराे शुभकनमना।
13:55
14:08
आज चै पहिलोपटक भाेजराज सरले राम्रो भिडियाे लिएर आउनु भएछ।इन्द्रेणीमा लानुपर्छ चाडै सर
@@talkshowwithmp 8
बच्चा होस त एस्तो होस भबिस्य को अग्रिम सुभकामना नानी । नेपाल कि काचोली फेर्ने तिमिले मात्र सकिन्छ ।
हाम्रो नेपाल मा ठुलो ठुलो मन भएका नेपालि दाजु दिदी हरु हुनु हुन्छ सबै ले सयोग गर्दिनु होला❤️
दीयाको उज्ज्वल भविष्यको कामना! स्मरण शक्ति कायम रहिरहोस् नानीलाई हैरान पारेर यूट्यूबरहरूको कमाई खाने भाँडो नबनोस् । यूट्यूबरले अन्तर्बार्ता लिएर कमाएको कमाई आधा नानीको होस् ।
इन्द्रेणी मा लानु पर्यो यो नानी लाई chado....god bless you nanu...
Yo naniko vabnale mero man nai ruwyo😭😭😭hami sabai milera sahyog garnuparxa
Bhahini hajur na atinu hola hami sabai milera sayog garne xu
भोजराज सर को फ्यान जति यता
Naniko dheray Vanda dheray pargathihox safaltale xawos
राम्रो छ नानिको गित हुनापनी हो सर्कार्ले गरिबलाइ हेरेको
राम्रो छ नानिको गित हुनापनी हो सर्कार्ले गरिबलाइ हेरेको
नानु को प्रगती झन बढ्दै जाओस्
@@prativamagar7218 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
नानी को छेमत लाई देक्दा यक दम खुसी लागो र भोजरज सर ले जुन काम गर्नु भयको छ नानी को बोली कति माया लाग्दो रहिछ यो ननिको भबिस्यको लागि बहिनि लाई सहयोग गरौ
🙏🌷🌼हरि:शरणम्🙏🌷🌼यी नानी लाई इन्द्रेणी कार्यक्रम मा लैजानु पर्यो भोजराज भाई🙏🌷🌼
Mallika gayak geet you too I think it
ईन्द्रेणी पुगिसकेको छ सायद आज भोलिमा बिडियो आउअक्घ है
🙏🙏🙏🌺💐💮अदभूत प्रतिभाको धनी नानिको प्रशम्सा गरेरै साद्य रहेनछ सबैले सहयोग गर्नुपर्ने देखियो।💐🌺💮♦️🌸🙏🙏🙏
Good blasu nanu
1
Wow Kati ramro sanga samhale r rakheko babako smirti nanu sadhai yastai rakhnu hai nanu
बाबा प्रतिको माया नानुको आँखा मा देखिन्छ जब बाबाको कुरा उठ्दा आँखा रसाउछन यति सानो उमेर मा दैब ले किन छुटायो नानी सङ बाबा को साथ। तिम्रो उज्वल भबिस्यको कामना छ बैनी मनै देखि
पर्तिभाको त केही चिज मा पनि कमि रहिनछ सम्मान छ नानू को पर्तिभा लाई ।नानीलाई सबैले साथ दिनु पर्छ धन्यवाद भोजरज सर हजुर लाई
आफ्नो मन दर्हो बनाएर अगाडि पाईला हरु चाल्नुहोला छोरी नानि लाई सबैले सहयोग गर्ने नै छन ।
Yo Nani t vanne chahi hamro Nepal ko xori ho ani यसमा सबै किसमका गुणहरू x मेरो मनुकम्ना x पशुपति नाथ संग नानी को सपना पूरा होस् thanks pyari nani
यस्ता प्रतिभा भएकि बालदेवि कम्प्युटरलाई सरकारको आखामा पुर्याउँ सबैले भन्नेले लाईक ठोकुम् है !!
Good bless you nanu
Shi ho
Mkkmmkkkki
नानुको यत्रो क्षमता हुँदा नी आमा कति दुखी हुनुहुन्छ।।।नानीको बुवाको अभाव मा होला।।दिदी निरास हुनु हुँदैन हजुरले
God bless you nanu
God bless you. Nanu
अदभुत ज्ञान कि धनि नानु , धेरै धेरै आशिर्बाद!
हुने बिरुवाको चिल्लो पात भन्थे होरछ येतिसानो उमेरमा हरेक कुराको नलेज छ र नानिका सपना पूरा हुन यहि छ शुभकामना
साच्चै नानिमा ज्ञान रबुदिभाकाे नानि हाे याे नानीलाई सबैले सयाेक गरिदिनु हाला
छौटो भयो भोजराज भाई टाईम अलिकति लाबो टाईम सम्म ईन्टर बियू लिनु जति हेरे पनि ऊती हेरन मन परछ
सारै अचम्म लाग्छ सकेर पढेर जानेकाे हाकि जन्मन साथै यस्तै हाेला यी नानि उज्वल भबिष्यकाे कामना गर्दछु र सरकारले व्यबस्थापन गरून् यी बालकलाकार लाई really naturally talent chori
आहा!अद्भुत क्षमताको प्रतिभा नानू लाई उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना !!❤️❤️❤️💞🙏🙏🙏
❤😂😢😮😅😊😢😮😅😊❤
अति राम्रो प्रतिभा नानिको अनि नानी र उहाँको मम्मिलाइ सक्दो सहयोग गरौं !!
21:42
सानी नानू को अगाडि आफ्नो मनोवल
घटाउनु हुन्न दिदी आफूले आफूलाई समाल्नु
नानु लाई समाल्नू। आफ्नो जोडीलाई दैबले
न राखे पनि नानुको मुख हेरेर बस्नु नानु लाई
ज्ञानी बनाउनु नानु धेरै ज्ञानी छिन।
अनि
सबैले सहयोग गरेर नानु ममु को लागि एउटा
सानो घर भए पनि बनाई दिने पहल गरिदिनु पर्यो
भोजराज सर।
साथै नानु को ईन्द्रेणी मा जाने ठूलो धोको रहेछ
एक चोटि ईन्द्रेणी सम्म पनि पुर्याउनु पर्छ है भोजराज सर।
आहा अदभूत क्षेमता नानुको कति धेरै प्रतिभा नानुलाइ जति प्रश्न सोधियो त्यसको उत्तर मलाइ एउटा पनि आउदैन।
Wow nanu veyari good 💜🙋
नानी को प्रतिभालाई सलाम ! नरुनु बैनी तपाईको भविष्य उज्ज्वल छ , नानीले तपाईलाई सदा खुशी राख्छ !
सानो बालिका छ वर्षको बच्चाले धेरै धेरै कुराहरू जान्दा रहेछन् धेरै धेरै धन्यवाद छ।❤❤❤😢😢😢🙏🙏🙏🙏🏵️🏵️🏵️🏵️🏵️🌹🌹🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️🌹🌹🌹🌹🌹🌼🌼🌼🌼🌼🌻🌻🌻🌻🌻🌸🌸🌸🌸🌸🌺🌺🌺🌺🌺🌺💐💐💐💐💐💐💐💐💐🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
यी सानी नानू लाई सम्मान स्वरुप लाईक गरौ साथिहरु😍😍😍
हेर्नू भन्दा यस्तो दुख अनि सुखको interview नहेर्नु बेश लाग्यो सारै मन रोयो यी अँखामा आँसु भरिए best of luck nanu 😢😢😢😢
नरुनु दिदि हजुर याे नानि लाई धेरै शुभकामना व्यक्त गर्दछु
कस्तो talent बच्चा 🤗🤗🤗keep it up nanu
पटकपटक आँसु झर्यो यो नानिको कला र शब्द हरुले सुभकामना नानू अनि ।बैनी नरुनु है हिम्मत बडाउनु के भएर हो श्रीमान बित्नुभएको
सबै प्रक्रिया पुरा गरि हजुर को च्यानल subscribe गरि घन्टी बजायर हजुर को साथी बनेको छु ।मेरो च्यानल पनि subscribe गरि सहयोग गरिदिनु होला!
आहा, कति धेरै हौ ट्यालेन्ट,,,,👏👏👏 छोरी काे सबै सपना पुरा होस्,🙏🙏💞💞💞💞💞
कति धेरै ट्यालेण्ट यो स्यानी गुडिया छोरी नानु जीया भुसालको गाउन पनि मायूर स्वर पनि तेतिकै राम्रो कसैको हितकारी मनहरुको साथ र सहयोग पाएमा यो स्यानी गुडिया छोरी नानुको भबिष्यमा अबस्य सफलता मिल्ने छ भन्ने मा पूर्ण बिस्वास छ।,
एकदम राम्रो प्रतिभा कि धनि!!
राम्राे पर्तिभा नानू काे
मिडिया मा लिउनु भो धेरै राम्रो गर्नु भयो अभ नेपाली जनता ले उसलाई सहयोग र साथ दियौं भनी उसले आफ्नो बुबा को सपना पूरा गर्नी छिन। love you nani😘😘😘😘😘
नानुको प्रतिभा अतिनै राम्रो छ बुनुलाई इन्द्रेणी मा पुर्याइदिनु होला दाजु
6jdj
अहिले नानिलाई पढाईको लागि सहयोग आबस्यक छ।
धेरै राम्रो छ बैनी को कला
बाल कलाकार जिया भुसाललाई हार्दिक बधाई।
यि प्रतिभालाई उठाउनु पर्छ। सबैको सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ।
खुबै हिराेनि भएर बाठि हु भन्ने लाई लगेर टिउसन दिनु
Yo nanu ta sabai kura sakxam wow
आजमैले केदेखे केदेखे करोडौ मा ऐऊटा अनमोल फुलदेखे । ई नानीको छबिमा साच्छात देबिको रुपदेखे ❤ तर सारै दुखको कुरा पापिदैभले (पिताकोमित्रु) ईनिमाथीको साहारा छिनिदियछ 😢😢 साहसी का साथ अघिबणनु नानु हामिपनी तिम्रो मातापितानैहौ तिम्रो सफल्ताले सिखरचुमोश भबिस्यमा नापाल आमाको माहाननारी बन्नेछौ हामिसबैको आसिर्बादले हर्दमसाथ दिरहनेछ सहयोगमा पनी हामी पछिपर्नेछैनौ नानु❤❤❤❤❤❤
भोजराज थापा ब्रोको काम मन पराउने फ्यान हरु यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला
I love u bunu kasama dherai maya lagyo😭😭😭😭 support her
Sir tapae le nanilae indreni ma liyara aaedinuna pleseee
रुप उत्तिकै राम्रो
बोली झनै मिठो
पढाईमा. सोचेभन्दा टाठो
अनुशासन की रानी.
सबै राम्रो भयो भने भगवान ले आखां लगाउछन भन्छन. हो रहेछ😢😢😢 बिचरा त्यो दिदीलाई छोरीले चटक देखाएर रमाईलो गरेर. बाच्ने आधार बनाउने भईन💖💖💖
नानीको उज्ज्वल भविष्यको कामना गर्दछु ❤️God bless you always.
19:29
यो dislike गर्ने मान्छेहरु अरू अगाडि बढेको देख्न नसक्ने मान्छे हुन। फुच्चीको यस्तो प्रतिभालाई पनि मन पराउन सक्दैनन् । पापी हरु
कति सम्मनको निच सोच गरेका ब्वासा ब्वासी हरु डिस लाइक गर्छन।
Thik vaneu cheli!!👍️
Thik hot sis aafnopani dimakh xaen bachale ATI samma agadi baddapani dekhi sahadain bwasa bwase haru
यी नानी मा साच्चै अदभूत शक्ति छ , सबै मिलेर नानीलाई साथ र सहयोग दिनुपर्ने जस्ले गर्दा नानीलाई हौसला मिलोस आत्मबल बडोस!
पुजा शर्मालाई यो देखाइदेउन कसैले
केही सिक्छे कि।
सहि कुरा गर्नु भाे सर
Puja t npl ko no 1 heroin honi😋😅😅😁😂😂
मनकाे कुरा
😁😁😁
Sahi kura kalakar vayer deshko simple kura thaha nahune toriharu hiroen re...
Keep support hai Nepali daju bhai tadha di Boine hru Nani ko pradiva Lai Ani ardhik sayok pni gardenu hola❣️❣️💝💝🙏🙏
बुनुको प्रतिभा अति नै राम्रो छ प्रगतिको कामना बुनु
कति राम्रो ज्ञानि ,तिक्ष्ण दिमाग भएको छोरी...जुन घर मा छोरिको जन्म हुन्छ त्यो घर स्वर्ग भन्दा धेरै राम्रो हुन्छ...कति मजाले याक्टिङ गर्दै नाचेक पनि...नरुनुस दिदी छोरिले तपाइलाइ सन्सार कै खुशी दिनेछिन....नानिको उज्ज्वल भबिस्यको कामना छ 😍😍😍😍😍
22:07
नानू को सब भन्दा ठूलो इच्छ्या रहेछ जसरी पनि इन्द्रेणी मा पुर्याइदिनु होला यति गर्नु भयो भने नानू को एउटा इच्छ्या पूरा हुनेछ please
नानी को जुन क्षमता छ साच्चै मनन योग्य छ एस्ता प्रतिभा को सम्मान गरौं यो भिडिओ हेर्दाहेर्दै आँखा रसाएर आयो सकिन्छ सहयोग गरौं सकिन्न हौसला प्रदान गरौं
God bless you nanu💙
Kati talent bunu ❤❤❤... God bless you Nanu ..timle amalai afai palxeu paxi .....tmi dherai Thulo manxe baxeu nau ...tmi jasto chhori sable janma diyun 😊😊😍😍😍God blessyou 🙏🙏
नानीकाे अदभुत क्षमताकि धनी रहेछिन उनीलाई सरस्वतिमाताले सधै साथ दिउन ।
13:37
14:51
Tears fell from my eyes due to miserable condition and her talency. Appreciate to cute Nanu. God bless you .
I can’t control my tear ..she is so talent..so cute 😍😍😍😍😘😘god bless you Nanu 😘😘
कस्तो आँसु झर्छ यो नानुको कुरा अनि इनिले बोलेको सुन्दा सायद यो नानुको बाबा भको भए सायद कति राम्रो हुनि थियो ल है सर यो नानुलाइ माथी पुराउनु पर्छ है इन्द्रनिमा छिटो भन्दा छिटो पुराइ दिनु होला है भोजराज सर कत्ती ढिलो नगरी है सर
Yes, नानुको अदभूत प्रतिभालाई सही सम्मान ।
🙏🙏🙏💋💋💋🌹🌹🌹💃💃💃🌺🌺🌺💃💃💃
👈️जिया भुसाल बहिनी धेरै नै राम्रो प्रतिभा र कला साथै तेजिलो दिमाख रहेछ भन्ने यता मेरो फोतोलाइ थिचेर Subscribe गरिदिनु होला धन्यवाद।
👇️
साथी बने मो त। हजुर्नी?
आहा कति ज्ञानी छोरी र साथै सामान्य ज्ञान र सम्झिने क्षमता अथाह प्रगतिको शुभकामना र उज्वल भविस्यको कामना 💗💗💗💗🙋🙋🙋🙋
13:24
God bless you nanu❣❣ kati innocent talent nanu😍😍ani kasto mitho voice😍😍😍 love you nanu❤❤
What a talent god bless you have fun.
नानू को उज्वल भबिस्य को कामाना गर्दछु। साथै भगवान संग प्रार्थना गर्छु यो नानू को ईच्छा हरु छिट्टै पूरा होस।
This video touching my heart love you nanu from Thailand 🇹🇭 can’t control my tear 😥😥
नानी को प्रतिभा प्रति सलाम छ। उज्यल भविष्य को कामना नानु।god bless you
भोजराज सर लाई सलाम छ अति त्याइलन्द नानू लाई लिएकोमा
Good bless u bunu best of luck tmra paila le safltako shikhar chumos 💓💓💓💓💓💓💓💓
अतभुत क्षमता नानिको आत्मै देखि सम्मान एबम आभार प्रकट गर्द्छु
त्यै Questions हरु मलाई सोध्या भए एउटा नी मिलाउ दैन थेऊ मैले लु 😂😂👊
यो नानी धेरै भन्दा धेरै talent छे👌
आशा छ यो नानी आफ्नो जीवन मा धेरै success होस्
सपना हरु पनि सबै पूरा होस् यो नानी को 💞💯
नानिको उज्ल भबिस्य को कामना इन्द्रेणी मा पुर्याउ होउ
इ नानीलाई 1 पटक इन्द्रेणी सम्म पुराउनु पर्यो भोजराज सर !!
Love you nanu, you are such a great and talented person on your age. Keep it up and God bless you.💝💝🙊🙊
भोजराज सर नमस्कार यो नानुु लाई कृष्ण दादा सग कुरा मिलाई ईन्द्रेणी मा लगनु सर हुनत म पनि कपिलवस्तु ४ नबर हो हाल म साउदी अरब मा छु नानुको धेरै धेरै शुभ कामना छ 🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद नानीलाई।नानीको भबिस्य राम्रो छ यी नानीलाई सबैले सहयोग गरौ।
pooja sharma yeta aaunu paro😂😂
yo interview herera kei siknu paro
all the Best Nanu💑😍
यिनी नानीको अघाडी विजय साही पनी फेल खान्छन गजबको मेमोरी उज्जल भबिश्यको शुभ कामना
सारै राम्रो प्रतिभा को खानी भएकी यी नानी लाई सबै नेपाली मिलेर ले साथ दिन सकौ जय नेपाली
Wow।।keep it up नानु।।।उज्जोल भविस्य को कामना।।।
Keep it up bunu❣️❣️😉 u have brilliant talent i salute ❣️❣️ you ..
कस्ताे प्रतिभावान नानी । अझै प्रगतिकाे लागि शुभकामना !
God bless u kid 🥰
Bichara...nanu..God bless you nani..!! Best of luck..!! Love you so..much..nanu..!!💛💛💟💟
धेरै धेरै धन्यवाद भोज राज सर
God bless uh jenisha bunu♥️
So talented cute girl may God bless you forever