Це відео не доступне.
Перепрошуємо.

🔴 LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३ , सोमवार साँझ ५ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 16 чер 2024
  • NEWS PRESENTER: NIRAJAN BHANDARI
    Headlines :
    १. अत्यावश्यक वस्तु पेट्रोलियममा व्यवसायीको मनमौजी, निजी पम्पले नदिएपछि सरकारी पम्पमा उपभोक्ताको चाप, ढुवानी सुचारु गर्न मजदूर सहमत ।
    २. सत्ता समीकरणमा 'खटपट' नरहेको प्रधानमन्त्री दाहालको दाबी, साझेदारको असन्तुष्टिले असर नगर्ने प्रष्टिकरण, सरकारको ध्यान सुशासन र समृद्धिमा ।
    ३. मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइँदै, काठमाडौं घण्टाघरस्थित मस्जिदमा धुमधाम, पर्वका लागि देशैभर सार्वजनिक बिदा ।
    ४. भारतको सिलगुढीमा रेल दुर्घटना, यात्रु र मालबाहक रेल ठोक्किँदा १५ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते ।
    र,
    ५. यूरोकपमा आज ३ खेल, रोमानिया र युक्रेन तथा बेल्जियम र स्लोभाकियाको प्रतिश्पर्धा, फ्रान्स र अष्ट्रिया आमनेसामने ।
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

КОМЕНТАРІ • 1