नारी - १४६|| Naari || Episode -146 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||July15th2024

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • नारी - १४६|| Naari || Episode -146 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||July15th2024
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep146 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official UA-cam channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

КОМЕНТАРІ • 815

  • @rbmediaofficial
    @rbmediaofficial  Місяць тому +347

    नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। यदि भिडियो मन परेमा १/१ सियर पनि गरिदिनु होला।हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।

    • @tirthachamlingrai22
      @tirthachamlingrai22 Місяць тому +32

      एक तर्फी।बाट मात्रै भयो ,देबि ले जित्नु पर्छ र उता भाउजू लाई कडाइ का साथ कार भाइ।हुनुपर्छ र उस्को नाथो लाई पनि कार भाइ भयो भने। हेर्न राम्रो हुन्छ

    • @janatamang351
      @janatamang351 Місяць тому +8

      सीता लाई चाँडै बदला लेको हेर्न पाउ

    • @binodbudhathoki9855
      @binodbudhathoki9855 Місяць тому +6

      याे फाेक्टिया सिरियल हाे नलकाे खतम मा पर्छ याे सिरियल

    • @binodbudhathoki9855
      @binodbudhathoki9855 Місяць тому +5

      नेपालकाे टपमा खतम सिरियल मा पर्ने हाे 😅

    • @PrabinRai-fz3xr
      @PrabinRai-fz3xr Місяць тому +2

      Herxomni hamileni ramro xa

  • @dhurbarajdevkota9450
    @dhurbarajdevkota9450 Місяць тому +32

    अस्ति काेसिमा आएको ठुलाे बाढिमा याे सीता परेको भए गाैरबकाे परिवारले न्याय पाउने थिए ।

    • @Durgagurung78421
      @Durgagurung78421 Місяць тому +1

      Yo Sita le dukha paudain ki keho la kahile ho tyo soda sasu ra nanda budale matra dukha dine ho

  • @gopalmankarki5257
    @gopalmankarki5257 Місяць тому +71

    जहिले दुखिले दुख नै देखाको अनि दुख दिनेलाइ खै बदला ?हेर्न अलि लाएक हुनु पर्यो ।

  • @netramagar1146
    @netramagar1146 Місяць тому +41

    यो चाहिँ अत्ति भो एकले अर्कोलाइ बदला लिया लिइ गरिराख्दा अब त न्याय नपाएकाहरुले न्याय पाउन र अत्ति गर्नेलाइ सजाय मिलोस❤

  • @RamchandraBohara
    @RamchandraBohara Місяць тому +17

    नारि सिरियल हजुर हरु पनि कहाँ कहाँ देखि हेर्द हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊🎉

    • @binodbudhathoki9855
      @binodbudhathoki9855 Місяць тому

      याे सिरियल नेपालकाे खतम सिरियलमा पर्छ

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Місяць тому +42

    म देबि र आकाशले सु:ख पाएको हेरन चाहन्छु । 😊😊😊😊😊😊😊😊

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Місяць тому +42

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @kamallama4175
      @kamallama4175 Місяць тому +2

      नारि र कानछी जति रमरो र अलि हईन आशा जि तर पनि नछुटाई हेरने गरेको छु कानछि र नारि सबई भनदा बेसट सिरेल हो मेरो चाहि ❤❤❤🙏🙏🙏

  • @user-vr6fn7mt1m
    @user-vr6fn7mt1m Місяць тому +10

    अबत नारि सिरिएल हेर्नु मन पनि लागेन जतिहेरे तेति रिस उठदाे 😠😠😠😡😞😞😞

    • @choila6477
      @choila6477 Місяць тому

      Jaily tei sin matra aauxa jhyau lagxa ajakal ta

  • @samjhanashrestha8053
    @samjhanashrestha8053 Місяць тому +12

    गौरबलाई होस आयर सीता सॅग र आकाश र देही ले आमाहरु सॅग बदला लीयको हेर्न मन छ!

  • @Bina-wj7ev
    @Bina-wj7ev Місяць тому +5

    अब पनि आकाश देबी ले सुख पाएन भने गौरब ठीक भयन भने म चाई याे सिरियल हेर्दिन 😢😢😢

  • @indiratamang2358
    @indiratamang2358 Місяць тому +3

    गौरव होस मा आएर सिता लाइ सजाए दिएको हेर्न हरु को को हुनुहुन्छ

  • @user-zt3wk7xh6y
    @user-zt3wk7xh6y Місяць тому +12

    मलाइ त थिक लागेन साथि हो यो सिरियलत

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 Місяць тому +35

    हेर्दिन हो एस्तो सिरेल भोयो अब यो सिरेल

  • @radhaadhikari2584
    @radhaadhikari2584 Місяць тому +15

    अाज भाेलि नराम्रो हुदै गय नारि सिरियल अतृति भय अबत धेरै दुख पाय देबिले 😢

  • @gangagautam-qe5db
    @gangagautam-qe5db Місяць тому +7

    यो सिते छोथाले/ले कहिले दुःख पाउँछे छिटो हेर्न मन छ 🥹🥹🥹🥹

  • @nettv5621
    @nettv5621 Місяць тому +14

    सिता किचकन्य डंकिनीलाई मार्नुपर्छ। यसको लोग्ने को होस खुलेर जस्ताको तस्तै भएर छिट्टै बदला लिनुपर्छ। सिताको कुकर्म छताछुल्ल बाहिर आउन अति आवश्यक छ।

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 Місяць тому +45

    नारी सिरियल नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤🎉

    • @punamkc9517
      @punamkc9517 Місяць тому

      Naari😊😊😅😅😮😮😢😢😢😢😢😂😂😂❤❤❤

    • @punamkc9517
      @punamkc9517 Місяць тому

      Naari😊😅😊😮😮😢😢😢😢😢😢😢😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k Місяць тому

      म❤❤❤

    • @user-yn7bj5uo3i
      @user-yn7bj5uo3i Місяць тому

      Nari

  • @Prabinoficial
    @Prabinoficial Місяць тому +15

    सबैले माया गरौ नारी सीरियल लाई धन्यवाद 🙏🙏

  • @AmmiRoka
    @AmmiRoka Місяць тому +101

    एस्तो पनि सिरेल हुन्छ छ्यी हेर्न पनि झ्याउ मात्र लाग्छ आज भोलि त मलाई

    • @anitakapri6676
      @anitakapri6676 Місяць тому +1

      Same

    • @RimaMogarni
      @RimaMogarni Місяць тому +1

      तेगि त भन्या फिलिम मा झै गुन्डा को के रोखे को हो फिलिम हो कि सिरेल हि बुझ्न गाह्रो भो आज भोलि त

    • @RadhikaChaudhary-mm1lt
      @RadhikaChaudhary-mm1lt Місяць тому

      मलैनी झ्यै लाग्क्स​@@RimaMogarni

    • @RadhikaChaudhary-mm1lt
      @RadhikaChaudhary-mm1lt Місяць тому

      malaini kasto jhayau lagx ali ramrot banaunu

    • @miralama5448
      @miralama5448 Місяць тому +1

      झ्याउ लाग्ने टेलिफिल्म जति खेर पनि दुःख नै दुःख आलु जस्तो फिल्म

  • @Puju-subu
    @Puju-subu Місяць тому +11

    सार्है ल्याङ ल्याङ भयो यो सिरियल त😊

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj Місяць тому +18

    सिरेलत राम्रो छ देविर आकास सधै आमा पापिनी शीत लडान भन्दा गाउँमा नबसेहुनि य शीत भने पापिनी लाई यसको बुढाले कापिमालेखेराआमाबैनिलाइ भनेहुनि

  • @meghrajthapa777
    @meghrajthapa777 Місяць тому +19

    1k देखि तलकोले एकले अर्कोलाई support गरम मिलेर ❤

  • @rajankhanal4191
    @rajankhanal4191 Місяць тому +13

    वास्तवमा नारी कानुनको पालना गरेको देखिदैन। आजकल हेर्न मन लाग्दैन ।

  • @saritakc1011
    @saritakc1011 Місяць тому +39

    तिसत्रुहरु चै सदैतेस्तैहाे कि अबत हेर्न मनपनि लाग्न छाेडाे❤❤❤

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 Місяць тому +39

    नारी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤ को को खुशी हुनुहुन्छ ❤

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k Місяць тому

      खुसी छु यो सिरियल आउँदा

    • @user-dt3jm4tt4z
      @user-dt3jm4tt4z Місяць тому

      झाउ लागाे खालि दुख देखाउनि

  • @user-ow8ud7mq2f
    @user-ow8ud7mq2f Місяць тому +2

    दुखिले सुरू देखि दुख मात्र हेप्ने ले हेपेको हेपैई भएन यस्तो यी देबिले र आकासले,अनि गौरबका आमा छोरीले ससख पाउनु पर्छ र अरूले दुख पाउनुपर्छ अनि मात्र हेर्न लायक हुन्छ

  • @user-zf3kf6qp6y
    @user-zf3kf6qp6y Місяць тому +29

    आफनाे आमा भयर देउरनि सगँ मिलेर छाेराे मारनि आमा अपराधिनि हाे

    • @gitakarki564
      @gitakarki564 Місяць тому

      Amalai yti nisturi na banayko vaypani hunthyo

  • @arjunkhadka5360
    @arjunkhadka5360 Місяць тому +4

    झन पछि झनै खतम हुँदै छ यो सिरेल अब म नहेर्ने अनुमती मागे

  • @Adhishday
    @Adhishday Місяць тому +12

    सबैले एक अर्कालाई सपोर्ट गरौं। Please❤

  • @manishthapachettri2343
    @manishthapachettri2343 Місяць тому +2

    नारि सिरेल आउदा त खुसि लाग्छ तर देबि लाई र आकश लाई चाहिँ धेरै दुख दिदा त मन दुख्छ💖💖

  • @khumandabhusal6748
    @khumandabhusal6748 Місяць тому +2

    यो सबै सीता ले गरेका व्यावहार गाउले र आमाले सबै कुरा थाहा पाउनु पर्छ र सरिताले सबै भन्नु पर्छ नाई भने अलि खल्लो हुन्छ सिरियल 😢😢

  • @सफलताकोसाथी
    @सफलताकोसाथी Місяць тому +10

    एक ले अर्को support गरी अगाडि बढौँ !❤❤❤❤

  • @fatmaa8343
    @fatmaa8343 Місяць тому +2

    हुन त यस्तो दुःख कष्ट गरेर बनाएको सिरियललाई नराम्रो भन्नमिल्दैन तर यो दोहोरै दोहोरै धेरै दुःख पाएको देवी र आकाशले

  • @user-om2vs7tr3f
    @user-om2vs7tr3f Місяць тому +4

    धेरै राम्रो भो अबचै दुख कस्ट दिनेलाई त्यस्तै गर्न पर्छ❤❤😂😂😂😂

  • @chandikadahal725
    @chandikadahal725 Місяць тому +4

    यो सिरियल धेरै राम्रो लाग्थ्यो तर आज भोलि राम्रो छैन जहिले एउटै कथा

  • @SaraswotiSaru
    @SaraswotiSaru Місяць тому +1

    के हेर्नु सधैं नारीलाई हेपेको दुःख पीडा दिएको यिनीहरूको जीवन मा सुख को दिन न आउने होर??

  • @gangagautam-qe5db
    @gangagautam-qe5db Місяць тому +4

    यो सिरियल त मलाई मन नै पर्न छोड्यो खाली देवी र आकाश अनि गौरवको बैनी ले मात्र दुःख पाउने 😊

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju Місяць тому +1

    यो नारि सिरेल धेरै रामरो हुददै गयको छ अब आकस र देबिले यिनी हरुलाई यतिकै छोडन हुँदै न यक यक गरि बदला लिनु परछ

  • @bishalchettri_2M
    @bishalchettri_2M Місяць тому +1

    धेरै राम्रो एपिसोड, एक दमै राम्रो लाग्छ म त यो कुनै एपिसोड पनि नछुटाई हेर्ने गर्छु big fan 🎉🎉

  • @rajarammahat8899
    @rajarammahat8899 Місяць тому +42

    आहा कति राम्रो नारि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

    • @user-gc8uc2qh6r
      @user-gc8uc2qh6r Місяць тому +2

      Ma पनि हो नछुटाई हेर्ने😂😂😂😂

    • @user-fu6nc9tf5e
      @user-fu6nc9tf5e Місяць тому +1

      k ramro mannu vayo ra sadhai sita ko harkat debi ko दु:ख सधै कथा yautai केही फरक छैन यस्तो सिरेल के राम्रो

    • @rajarammahat8899
      @rajarammahat8899 Місяць тому

      @@user-fu6nc9tf5e पख्नुस् पख्नुस् अब कुनै दिन डेन्जर भर निस्किन लाई होला नि हजुर अनि तालि बजाउनु पर्छ 😝😆

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k Місяць тому +1

      म पनि हो❤❤❤यो सिरियल ना छुटाई हेर्ने

  • @saritakc1011
    @saritakc1011 Місяць тому +4

    नारि❤❤अब देबिलाई बचाउनु पराे आकास❤❤❤❤❤❤❤

  • @sangamBhandari-zg6ic
    @sangamBhandari-zg6ic Місяць тому +2

    याे सिताकाे नाटक छिटै थाहा हाेस अनि सीता काे बुढाेलाई छिटै निकाे हाेस❤❤😢😢

  • @user-lq3gi5nf5y
    @user-lq3gi5nf5y Місяць тому +1

    यो सिरेल पहिला रामरै लागथियो अहिले हेरनै मन लागदैन देवि र आकासले सुख पायको र अरु ले दुख पाको बनाउनु होला❤❤

  • @Gitaneupane1
    @Gitaneupane1 Місяць тому +1

    सधैं त्यै एउटै झगडा कुटाकुट हेर्न मज्जा आएन।अव हेप्ने हेपिने मा परिवर्तन हुनु पर्यो भन्ने को को हुनुन्छ?

  • @chandrarayamajhi9166
    @chandrarayamajhi9166 Місяць тому +1

    जहिले यस्तो मात्रै खेल छ हार जित चै कहिले हुन्छ देबि र आकाश को छिटो बन्दा छिटो सुख का दिन आको हेर्न मन छ ई पापि को धन छिटो गुन्डा लगुन🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj Місяць тому +1

    आहा कति राम्रो नारि सिरेल नछुटाई हेर्ने काेकाे हुनुहुन्छ 💓😍💓

  • @user-gx6tv8fp1h
    @user-gx6tv8fp1h Місяць тому +2

    जहिले पनि गाैरव र उसकाे अामा र बहिनेलाई सिताले दुख मात्रै दिईरहेकाे देख्दा राम्रो लागेन भन्नेहरु हाजिर हुनु त कि सिताले गाैरव उसकाे अामा र बहिनिलाई मात्रै दुख दिएकाे हेर्नु पर्ने ।

  • @user-uf6ej2xu3g
    @user-uf6ej2xu3g Місяць тому +1

    नमस्कार म कुलदेव देखि हो। भाव ए देखि ४६ सम्म हेर्दै आएकी छु। सधैँभरि देखेर आकाशले दुःख पाएको मात्र यस्तो त हुनुभएन है अब त देखेर आकाशजीले सुख पाएको हेर्ने मन छ ❤❤❤❤❤

  • @sabitralamichhane8402
    @sabitralamichhane8402 Місяць тому +2

    याे सीता त हेर्न पनि मन लागेन्न ।

  • @nettv5621
    @nettv5621 Місяць тому +7

    आकाश र देबिले एक एक बदला लिनुपर्छ। अब आकाश र देबिले दुख कष्ट पाउनु हुँदैन। अब दुख कष्ट आकाश को आमा,काकी, भाई र कान्छीले पाउनुपर्छ।

  • @user-uf6ej2xu3g
    @user-uf6ej2xu3g Місяць тому +1

    Bसम्पूर्ण नारी सिरियलका दर्शक महानुभावहरूमा नमस्कार राम्रो छ नारी सिरियल तर एउटा कुरा चाहिँ सधैं देवी र आकाशजीले दुःख पाएको चाहिँ नसकिनुभयो 🙏🙏❤️❤️❤️❤️❤️

  • @KiranBahadur-up5gt
    @KiranBahadur-up5gt Місяць тому +2

    म चही साउदी देखि हो यो नारी सिरियल 1देखि 146 सम्म नछुट्टै हेरेको धेरै राम्रो छ

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f Місяць тому +4

    My favorite serial nari ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @MunaPanta
    @MunaPanta Місяць тому +2

    सिताभन्नेले अतिनै अत्यचार गरेकिछे एस्ले सजायदराेपाउनुपर्छ

  • @prakashdulal8798
    @prakashdulal8798 Місяць тому +1

    M siraha bat heyrdai xu 💚💜🥀♥️💙💐🌺sirial very good 👍

  • @ramsharandarnal721
    @ramsharandarnal721 Місяць тому +1

    यो जवानामा यतिको सोझो नन्दचाई हुदैनन् 😄😀

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 Місяць тому +1

    धन्यवाद 🎉🎉🎉🎉

  • @kumaritamang9701
    @kumaritamang9701 Місяць тому +1

    😢😢😢😢😢❤❤❤❤❤Bichar debi ra vaini good job aakasa sir❤❤❤❤

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y Місяць тому +3

    My favourite serial ❤❤

  • @swastikaoli1142
    @swastikaoli1142 Місяць тому +1

    सीता जस्ति पापिनिभाउजु लाई राम्रो लागेन

  • @user-ku7sm6ci8g
    @user-ku7sm6ci8g Місяць тому +1

    नारि सिर्जनामा
    जिल्लामै जहिल यहि अपहरण मातरका छि छि छि

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my Місяць тому +1

    My best siriyal nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @birbdrtamang5680
    @birbdrtamang5680 Місяць тому +1

    नारी सिरियल अति राम्रो हो तर अजको भाग अलि मन परेन अब पापीनिहरुले पनि दुख पाएका बनाउन परो त्यो सिताले दुख पाउनु परो अत्याचार धेरै भयो सफलताको सुभकामना सबैलाई 👍️👏❤️

  • @bharatbohara4830
    @bharatbohara4830 Місяць тому +1

    My favourite sireal ❤❤❤❤❤

  • @durgakharel9799
    @durgakharel9799 Місяць тому

    अब आकाश र देबिले दुख पाको हेर्न नसक्ने कोको हुनुहुन्छ

  • @gomabarakoti3519
    @gomabarakoti3519 Місяць тому +1

    खास्मा भन्नू पर्दा भाउजुले यति यतना दिदा नन्न्दले बद्ला लिनु पर्छ नन्द धेरेइ सिदा बनेर हिनि नन्दनी कदा हुनुपरो

  • @bishnunepali1434
    @bishnunepali1434 Місяць тому

    Wow ❤यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द नै भेटाईन मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस्। सबै टिमलाई धन्यवाद म पनि नियमित हेर्ने गर्छु एकदमै मन पर्छ।❤❤❤🙏🙏🙏🙏

  • @saritasarita4205
    @saritasarita4205 Місяць тому +1

    जतिखेर हेर्छु आमाछोराको लडाई कहिले टुंगिएन हौं🤪

  • @pabitrasharma-nz3hj
    @pabitrasharma-nz3hj Місяць тому +1

    छि राम्रो भयन यो सिरिलेल आज भोलि

  • @rojinamalla
    @rojinamalla Місяць тому +1

    Aabat hernai jhyau lagyo

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g Місяць тому

    म देबि र आकाशले सुख पाएको हेर्न चाहान्छु ❤❤❤❤❤❤❤

  • @chandragautam6708
    @chandragautam6708 Місяць тому

    देवी र आकाश अनि बिमलाकाे छाेरा छाेरी र बिमला यी तिनजनाकाे पर्ट सकिनु पर्छ याे ठिक देखिएन वैयात देखिन थाल्याे। गुम्बा दादा र सरलाकाे ठिक छ ।

  • @sabitralamichhane8402
    @sabitralamichhane8402 Місяць тому

    आज भाेली त खासै राम्रो लाग्न छाेडेकाे छ एउटैलेमात्र सुख पाएकाे देखिन्छ छेया।

  • @user-ws1hp6iz6i
    @user-ws1hp6iz6i Місяць тому +1

    Ramro xanari❤❤

  • @apsarabaral4505
    @apsarabaral4505 Місяць тому

    सधैँ पीडा सधैँ दुःख छि झ्याउला हेर्न पनि अब त हेर्दिन म त।

  • @sitakhatri8460
    @sitakhatri8460 Місяць тому +1

    यो सीते लाई पाता फर्काएर राख्नू पर्ने

    • @saritasapkota1302
      @saritasapkota1302 Місяць тому

      यो सिते को अपराध थाहा पाउनुपरयो

  • @shovarana2044
    @shovarana2044 Місяць тому

    हेर्न त हेरियो तर दुख पाउने ले पाको पाई गुन्डाहरुले सुख पाईरहने मलाई त हेर्न मन लागेन

  • @munachalise6386
    @munachalise6386 Місяць тому

    नारी नराम्रो हुदै गयो पहिला कति राम्रो थियो अहिले त हेरनै मन लागदैन

  • @sabitraneupane1036
    @sabitraneupane1036 Місяць тому

    धेरै याताना र दुख मात्त्र भयोके यो सिरियत दुख सुख मिलाएपो हेर्न मजाअाउछर

  • @SurajSunar-ll5ez
    @SurajSunar-ll5ez Місяць тому

    सारै मन पर्छ मलाई चै मेराे फेब्रेट हाे नारि सिरियल

  • @manumagar-fv1qd
    @manumagar-fv1qd Місяць тому +1

    राम्राे छ😂

  • @GomaGoma-qn7we
    @GomaGoma-qn7we Місяць тому

    नारि सिरियल पनि हेर्न मन लागेन अब त अत्ति भो कति दुख दिन सकेको 😭😭😭

  • @ishworisapkota1428
    @ishworisapkota1428 Місяць тому +1

    मलाई त हेर्न मन लाग्न छोड्यो

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o Місяць тому

    देबील।इ म।त्र किन दुःख अब त देबी र आम।छोरी छोराले नि सुख प।ए को हेन मन छ म इडिय चैनै देखी हेरी रह।नछु ❤❤❤❤😢😢😢😢😢❤❤❤❤❤

  • @nirmalakhanal959
    @nirmalakhanal959 Місяць тому

    राम्रो लाग्न छोडो जहिले पनि यातना इनीहरुलाई यी पापी हरुलाई यातना दिने दिन कहिले आउँछ,?

  • @user-wo3bh2ks9x
    @user-wo3bh2ks9x Місяць тому

    अाहा सारै राम्रो भागमा पुग्यो ।🙏🙏🙏♥️♥️♥️♥️

  • @user-ej8zk4by7r
    @user-ej8zk4by7r Місяць тому

    गाैरब छिटाे काेमाबाट बाहिर अाउन परयाे र देबि र अाकाशले सुख पाउन पराे नत्र यस्तै हाे भने हेरिदैन अबकाे पाठमा

  • @AnjaliYojan
    @AnjaliYojan Місяць тому

    कस्तो भयर आयो यो मलाई त मन परियन अबो त यो सिरियल मलाई त आविनय उसको मन पारियो सरिता को आमा xora को महरै

  • @rukmanihumagain473
    @rukmanihumagain473 Місяць тому +1

    देबि र आकाश ले धेरै दुख पाएका छन सुखका दिन आउनु पर्ो

  • @sauniRawat
    @sauniRawat Місяць тому +2

    ❤❤❤❤❤❤❤❤

  • @sukmayamagar9104
    @sukmayamagar9104 Місяць тому +1

    mpnichhu❤❤❤❤

  • @chandrikadhungana7406
    @chandrikadhungana7406 Місяць тому

    नमस् कार महेटौ डाबाट मलाइ नारि रामरे लागछ तर देबिले दुख पाएके देखदा रिस उठि सको

  • @shantiluitel1488
    @shantiluitel1488 Місяць тому

    अब देबिलाई बचाउन अाकास नै जानुपर्छ भन्नेजतिले सपाेर्ट गर्नुहाेला । धन्यबाद 🙏

  • @RoshanKarmacharya-mc2yv
    @RoshanKarmacharya-mc2yv Місяць тому +1

    ❤❤❤❤😢🎉🎉

  • @nanimayaregmirayamaji2688
    @nanimayaregmirayamaji2688 Місяць тому

    बदलाकाे भावना बडि भएकाे सिरियल यस्ले समाजमा के सन्देश दिन सक्छ एउटा घर परिवारकाे लडाइ

  • @SangitaSuwal-nv3ul
    @SangitaSuwal-nv3ul Місяць тому

    शत्रुहरूको रोल सधैं एउटै भयो।। राम्रो लागेन

  • @user-hr2vt5ph1u
    @user-hr2vt5ph1u Місяць тому

    My favourite serial ❤❤🎉🎉

  • @user-qj9uo7fl5k
    @user-qj9uo7fl5k Місяць тому

    हो...यस्तरी नै तो सितारा भन्निलाइ झुणायको हेर्नमन थियो...

  • @user-hw8jx4cw1h
    @user-hw8jx4cw1h Місяць тому +1

    दुखिलाइ दुखै मात्र दिने ,यस्तो सिरियल हेरिदैन अब।

    • @binodbudhathoki9855
      @binodbudhathoki9855 Місяць тому

      नेपालकाे सिरियलमा खातम सिरियल हाे याे खतम खतम सिरियल हाे😅😅

  • @yunikpandey8957
    @yunikpandey8957 Місяць тому

    नारि सिरियल कामै नलाग्ने भएको छ किनभने अन्याय मा परेका हरूले न्याय नै पाउने कुनै सङ्केतै छैन।