साबित्री भाउजु बिना सिरियल हेर्न मन न लाग्ने र साबित्रि भाउजुलाई जिम्माल बाले फकायर जुठे सीरियल ल्यानु पर्छ भन्ने जती साथिहरू मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 169 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ, साथीहरु हाजीर हुनु होस त जुठे दादा रजुन्किरिको पबित्र माया छुटनु हुदैन भन्ने जतिमजस्तै कोकोहुनुहुन्छ साथिहरु यता हाजिर हुनुहोस त 😢😢😮😅😊 🙏
पहिला 45 मिनेट सम्म्म को हुन्थियो अहिले घटेर 30 मा आइसकेछ , तपाईं हरुले मेहनत गर्न कम गर्नु भए जस्तो छ , पैसा धेरै कमाइ सक्नु भएछ , मन पर्न छाेडयो हाम्लाइ यो सिरिएल !!
सबै जना को कमेन्ट हेरियो जिम्वाल को बुहारि चाहियो भनेको छ।उनि को पनि केहि हिसाब किताब नमिले हुन सक्छ,अनि जहिले एउटै छ यो जुठे सिरिएल केहि परिबर्तन छैन। दिक्क लाग्दो,कथा लेखन्न आउदैन भनि कमेन्ट मा दर्सक हरु के भनेको छ्न तेहि अनुसार ले अगाडि बढेको राम्रो जस्तो लाग्छ।धन्यवाद 🙏
जुठे सिरियल धेरै रमाइलो थियाे जुनकिरि काे भाउजू तथा साबित्रा हुदा अइले धेरै न रमाइलो बकाे छ ा💐💐😓साबित्रा भाउजू लाई लेउनु पराे बने हरु यता हाजिर हुनु त ा🌺🌺🌺🌺
आज जिम्मोल घर आको बेला बुहारी घर भैदेको भय कति रमाइलो हुन्थ्यो जुन्किरिले एक्लै भइन नमज्जा लाग्यो अनि जुठे सङ्ग सम्बन्ध बिग्रेको बेलामा भाउजू भको कति पीडा पोख्थिन होलि अलि अपुरो नुन बिनाको तरकारी जस्तो लाग्न थाल्यो आजभोली 😢
खै कस्तो खल्लो भाको हो कि के हो ।मेरो सल्लाह निर्देशक ज्यु मा यो हामि दलित प्रति नकारात्मक सन्देश गयको छ है ।यो अलि गहियर सोच्न आबस्यक छ ।यस्ले भन्न खोजेको कुरा पहिला देखि अहिले सम्म एउटै कुरा मात्र छ ।अब त ब्यबस्था परिबर्तन भयो सबै जनमानिश को सोच मा हामिलाइ दलियको हेपियको भन्ने बुझिन्छ ।सिरियल मन नपर्ने हैन नछुटाइ हेर्ने मध्य म पनि हु तर यो भन्दा अलि परिबर्तन भयको पनि देखाइयोस ❤️
सावित्री भाउजू ले छोडे पछि मैले नि हेर्न छोडेको थिए तर आज धेरै पछि हेर्न आको तर सिरेल मा कहिले परिवर्तन आउदैन खोइ किन हो?सुरु देखि आज सम्म यत्तिकै छ केइ त कथा chenge हुनु नि अब त हेर्न नि मन लाग्न छोड्यो झन सावित्री भाउजू नभएसि...💔💔💔
सारै छाेटाे यपिशाेड अलि लामाे बनाउँनु पर्याे एक घण्टा काे हुनु पर्याे अब के जिम्मल काे बुहारि न आउँनि हाे याे सकुन्तला काे हाे के अब जुठे र जुनकिरि काे सम्बन्ध टुटेकाे हाे अब जुठे पनि नेपाल गयर काम गरेर पैसा कमायर धनी हुनु पर्याे र जिम्मल सङ्ग टक्कर लिनु पर्याे दखाउँनु पर्याे याे कथा राम्राे हुन्छ सधैं दुख पाकाे मात्रै कति हेर्नू
तराई झरेका मुरलिधर काका र माइत गाकी जिम्वालकी बुहारी सावित्री भाउजू आउन पर्यो भन्ने जति यो कमेन्टमा लाईक गर्नुहोस् ! साथै गौरी पनि!🙏🙏
मलाई नि 2 जनाको रोल सार्है राम्रो लाग्छ।
Muralidhar aaunu paryo @@sangitamagar7602
Umm ho sereal noii khallo lageko x
मुरलीधर काका तराइ झरेका होइनन् उता सकस भन्ने सिरियल खेलेर बसेका रहेछन् 🤣🤣
म नि छु
साबित्री बुहारी फेरी फर्केर आए हुन्थ्यो भन्ने को को हुनुहुन्छ साथी हरु 🙏👍👍👍👍🥰
M
Support me haru plz
M
@@yunikasinjalimagar support me haru plz
म छु हजुर ❤❤❤
सावित्री भाउजु चाहियो कैले आउनु हुन्छ सावित्री भाउजु 🤔🤔🤔
साबित्री भाउजु बिना सिरियल हेर्न मन न लाग्ने र साबित्रि भाउजुलाई जिम्माल बाले फकायर जुठे सीरियल ल्यानु पर्छ भन्ने जती साथिहरू मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 169 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ, साथीहरु हाजीर हुनु होस त जुठे दादा रजुन्किरिको पबित्र माया छुटनु हुदैन भन्ने जतिमजस्तै कोकोहुनुहुन्छ साथिहरु यता हाजिर हुनुहोस त 😢😢😮😅😊 🙏
Mw xu 169 bhag samm hernne nachhutaikan
Ma Pani xu
भाउजू नभएकोले भियुज घटेको हो त?
ma chu
@@binarai1011 हो हो
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पुर हुनेछ जय मुक्तिनथ मुस्ताङ
सबै ले एक अर्कालाई साथ support गरम त साथीहरु❤
@@DineshRajbamshi ok support
म मान्दिन ।
Back garnu hai❤
@@DineshRajbamshiा❤❤❤❤❤❤
सावित्री भाउजु भाको भए कति राम्रो हुन्थियो होला होई 😭😭कोको ले miss गर्नु भाको छ साथी हरु 😢😢
back plz😢😢
छिछि त्यो घमन्डि केटी काम छैन यतिकै ठिक छ
Tyo antai nakhara pariraxe budheskalma vaisa AXA Kahi navako nam kamayasi yastai ho nakharmauli
मुसताङ मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुन like cmnt गर्नको आटेको सोचेको राम्रो कुरा पुरा होस ।।
Ma
पहिला 45 मिनेट सम्म्म को हुन्थियो अहिले घटेर 30 मा आइसकेछ , तपाईं हरुले मेहनत गर्न कम गर्नु भए जस्तो छ , पैसा धेरै कमाइ सक्नु भएछ , मन पर्न छाेडयो हाम्लाइ यो सिरिएल !!
नेपाली सिरिय कुन सिरिय कहिले आउँछ कुन सिरियल कहिले आउँछ भनेर पर्खाइ म को को बस्नु हुन्छ दिन बार गन्दै बस्नु हुने को को हुनु हुने रहिछ❤❤❤❤❤
Mo ni xu
Ma xu
❤❤
आज बल्ल पहिलोपटक थाहा पाउँदै छु कमेन्ट मा डबल क्लिक गर्दा लाइक हुने रहेछ ❤❤❤❤❤❤❤❤
😂😂😂Maile bhakhar tha paye
कर्णाली प्रदेश बाट कोकोले हेर्दै हुनुहुन्छ यता हाजिरी हुम त ❤❤❤
जिम्वलको बुहारी चाहियो भन्ने को को हुनुहुन्छ🙋♀️❤
Lol 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😊😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😂😂😂😂😂😂😂😂😂😂😆😂😆😆😂😂😂😂😆😂😂😆😂😆😂😆😂😆😂😆😂😆😂😆😂😆😂😆😂😆😂😆😂😆😂😂😅😊😂😊😂
बुहारी नै चाहिने हाे र😀
Ma chu
Yes chahiyo
Ma xu
िजम्वाल्को बुहारी चाहीयो भन्ने को को हुनुहुन्छ ।।
Ma laini chaiyo jimmal ko buhari😅😅😅😅😅😅😅😅
@@Nimsherpa-7back dinu na plz
Ma chuuy😂😂
Buhari antai nakhara pariraxe k aauthi
Jimmal ko buhari chiyo😅😅😅
घमसान छ सिरियल , गोथेले मनेको सातो खादै उता जुनेर जुठेको झगडा यता जिम्बलको होस उडने सुकन्तला अब झनै रमाईलो पो हुने भो सिरियल त ❤❤❤❤❤❤
raat ko 1 baje hereko jhadai taraser mare
चाउरे दाइ को बुईनी आकोमा खुशी कोको हुनुहुन्छ हाजिर गरौत 😅
Aba chaure daiko xorini aaunu paro gauthali❤
जुन्किरीले पक्कै छाडेकी हुन् त जुठेलाई? जुने र जुठेको माया प्रेम भएन भने त खल्लो हुने भयो त सिरियल हजुर 🙏🙏🙏🙏
जुठे सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤❤
Ma
@@TulsiSharna-n5hMe
Me
मैले छुट को छैन अहिले सम्म ❤❤❤❤❤❤
Ma
सावित्री भाउजुलाई पनि लेउनु पर्छ भने हरू एता हाजिर हाेम साथीहरू🎉❤❤
❤❤❤❤
जुठे सेरियलका रचनाकार अनि सम्पुर्ण कलाकार लाई नमन। कथा बस्तुले मागेको बस्तुहरु समेटिएको छ्👍️🙏
बल्छी धुर्बेको फ्यान को को हुनुहुन्छ आऊनुहोस् लाइक गर्नुहोस्
जुठे र जिम्मलकी छोरिको बिहे हुनुपर्छ। भन्ने जति यता हाजीर है त
Ma xu
के आधारमा बिहे हुनु पर्यो ? ? त्यो थाङ्ने दलीत सीत ? ? ?
@@shankarmahat508 HAWA BOLBI VASKAIDIU
@@TulsiSharna-n5h TQ
Support me haru plz
मेरो comment पढ्ने सबैलाई भगवानले रक्षा गरुन् कहिले नि केहि समस्या नपरुन् ❤
यो जुठे सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 😊🎉
M xu😊😊😊😊😊😊😊😊
सावित्री भाउजुलाई नि ल्याउनु पर्यो अब उहाँ बिना यो सिरियल अधुरो छ
साबित्री बुहारी चाहियो ❤❤ सीरियल लाइ
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सधैं कल्याण गरुन्।🙏🙏❤❤
Ma
@@TulsiSharna-n5h Back please ❤
जुठे सिरियल नछुटाई हेर्ने जत्ति हाजिर हुम है साथीहरु।।।
जुठे सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरू सबैजना यता जोदिजुहोला।।।❤❤❤🙏🙏🙏🙋🙋
back plz😢😢
Back please ❤
@@np-nawal Back please
कोको हुनुहुन्छ बल्छि धुरबेको big फ्यान यता हाजिर हुनु है ❤❤❤❤
back plz😢😢
Me❤❤❤❤
@@np-nawalok done
Plj
ua-cam.com/users/shortsQJKs4vXRmYE?si=BPflcD26bVjtKtqu
सबै जना को कमेन्ट हेरियो जिम्वाल को बुहारि चाहियो भनेको छ।उनि को पनि केहि हिसाब किताब नमिले हुन सक्छ,अनि जहिले एउटै छ यो जुठे सिरिएल केहि परिबर्तन छैन। दिक्क लाग्दो,कथा लेखन्न आउदैन भनि कमेन्ट मा दर्सक हरु के भनेको छ्न तेहि अनुसार ले अगाडि बढेको राम्रो जस्तो लाग्छ।धन्यवाद 🙏
जुठे सिरियल धेरै रमाइलो थियाे जुनकिरि काे भाउजू तथा साबित्रा हुदा अइले धेरै न रमाइलो बकाे छ ा💐💐😓साबित्रा भाउजू लाई लेउनु पराे बने हरु यता हाजिर हुनु त ा🌺🌺🌺🌺
बुढा जिम्मवल पानी त ल्याउने भयौ अब बुहारी नी फर्काउ न है।
इष्टमित्र सबैले जिम्ब्वालकी बुहारी चाहियो भन्छन्।।।
साबित्रि भाउजु खै के उहाँ बिना त हेर्न पनि झ्याउ लाइसक्याे😓😶
back plz😢😢
जुनकीरीलाई समस्या पर्दा सावित्री भाउजुको आवश्यक देखियो । ❤❤❤❤
जुठे आउदा खुसि हुने को को हुनुहुन्छ ❤याता हाजिर गरुम
आज जिम्मोल घर आको बेला बुहारी घर भैदेको भय कति रमाइलो हुन्थ्यो जुन्किरिले एक्लै भइन नमज्जा लाग्यो अनि जुठे सङ्ग सम्बन्ध बिग्रेको बेलामा भाउजू भको कति पीडा पोख्थिन होलि अलि अपुरो नुन बिनाको तरकारी जस्तो लाग्न थाल्यो आजभोली 😢
सानो नयाँ युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏👍👍👍👍🙏😊
back garnu na😢😢😢
Help garnu hai sathi haru
Mo pni xa hai subscribe garidinu mo gardinxu
Back pleased ❤
खै कस्तो खल्लो भाको हो कि के हो ।मेरो सल्लाह निर्देशक ज्यु मा यो हामि दलित प्रति नकारात्मक सन्देश गयको छ है ।यो अलि गहियर सोच्न आबस्यक छ ।यस्ले भन्न खोजेको कुरा पहिला देखि अहिले सम्म एउटै कुरा मात्र छ ।अब त ब्यबस्था परिबर्तन भयो सबै जनमानिश को सोच मा हामिलाइ दलियको हेपियको भन्ने बुझिन्छ ।सिरियल मन नपर्ने हैन नछुटाइ हेर्ने मध्य म पनि हु तर यो भन्दा अलि परिबर्तन भयको पनि देखाइयोस ❤️
आहा ❤❤ क्या दामी कथा "जुठे" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
भाग १ देखि १७० सम्म नछुटाइ हेर्ने कोको हुनुहुन्छ यता हाजिर ।
भाग 1 देखि 170 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त🙏❤️
Ma xu 1-170 samma naxuttai herne
Me❤
Ma Pani xu
❤
❤
❤❤❤❤ अब छिट्टै जुठे अनि जुनकिरि को मिलन भयर बिहे पनि हुनुपर्छ भन्ने जति यता हाजिर हुम त साथिहरु हो❤❤❤❤
साबित्रा भाउजू नभए पछि अब देखि यो सिरियल नहेर्ने है म त
जुनकीरी को यो जुठे छोड्ने कुरा साचो हो भने अब आउने कुनैपनि भाग हेरिदैन.तपाईंहरु नि साथी हो?
साबित्री भाउजु मुरली धर काका अनि जिम्बवाल को बुढी बोकेको लक्ष्मी आउनुपरो क्या अनि बल्ल राम्रो हुन्छ
❤
बुहारी सावित्री भाउजू लाई किना निकालेको फेरि देख्न चाहन्छौ🙏❣️😊
कतार देखि हेर्ने जतिले यता हाजिर गरम🙏🌹🙏🌹🙏🌹🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭
जुठे धनी भएको हेर्न मन छ
सावित्री बिनाको जुठे खल्लो छ।
जुठे सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉
मेरो सबै भन्दा मन पर्ने सिरियल❤❤❤❤
back plz😢😢
आजको भाग ले साह्रै मन रूलायो जूनकिरी ले जुठेलाइ धोका दिएको मा 😢😢😢😢😢
1 भाग देखि 170 भाग हेर्दै आयो छु ❤❤❤❤
खुसी लाग्यो गौरी फर्की अब सावित्री फर्किनु पर्यो जसरी भए पनि
जिन्दगीमा जुठे र जुनकिरीkको बिहे नै नहुने भो. कहिले नि हुदैन जस्तो छ.
सावित्री भाउजू ले छोडे पछि मैले नि हेर्न छोडेको थिए तर आज धेरै पछि हेर्न आको तर सिरेल मा कहिले परिवर्तन आउदैन खोइ किन हो?सुरु देखि आज सम्म यत्तिकै छ केइ त कथा chenge हुनु नि अब त हेर्न नि मन लाग्न छोड्यो झन सावित्री भाउजू नभएसि...💔💔💔
म जुठे र जुनकेरी एक भएको चाहन्छु । 😊😊😊😊😊😊😊😊😊😊😊
आजको यो भागमा जुठेर जुन्केरी को सम्बन्धले नंया मोड लिएको हेर्ने मन छ अनि जुठेको जीवन यापन माथी उठेर पहिचान बनेको होस
ko aayo feri
जिमवाल को बुहारी आउनु परो साबित्री भाऊजु नहुदा अलिक राम्रो लाग्नू छोर्यो
अब अर्को बुहारी आउँछिन्।
सबै जना मिलेर अगाडि बढाै है साथीहरू ❤❤❤🎉🎉
Back pleaee ❤
Back pelase
तनहुँ बाट कोको हेर्दै हुनुन्छ हो
जुटे धनी भएको हेर्न को को हुन् हुन्छ 😮
पसुपतिनाथ ले सबै को रक्षा गरुन ❤❤
back plz😢😢
जिम्वालको बुहारी र आरुबोटेको बैनि लक्ष्मिलाइ सिरेलमा देखाउनु पर्यो
2081 सालको गाईजात्रा सबैले हेर्नु होला
साथीहरू मईले त हाजिर है 🇳🇵🇳🇵🇳🇵
सारै छाेटाे यपिशाेड अलि लामाे बनाउँनु पर्याे एक घण्टा काे हुनु पर्याे अब के जिम्मल काे बुहारि न आउँनि हाे याे सकुन्तला काे हाे के अब जुठे र जुनकिरि काे सम्बन्ध टुटेकाे हाे अब जुठे पनि नेपाल गयर काम गरेर पैसा कमायर धनी हुनु पर्याे र जिम्मल सङ्ग टक्कर लिनु पर्याे दखाउँनु पर्याे याे कथा राम्राे हुन्छ सधैं दुख पाकाे मात्रै कति हेर्नू
जुथेसग जुन्किरिको बिबाहा भएको हेर्न एता हाजिर हुनु होस ।
बल्ल गाेरी दिदी लाई देख्न पायाे
खुसि लायाे
😊
रोल्पा बात कोकोले हेर्दै हुनुहुन्छ
बन्चरेको बहिनी फर्किनु भयो अबा जुनकीरीको भाउजू पनि फर्किनु पर्यो
साबित्रि भाउजू न भए पछि त खल्लो लाग्दो रैछ चाडैं चाइयो !
अर्को एबिशोटबाट जिम्मेवारको बुहारी पनि हेर्न पाउछ कि?
जुठे सिरिएल आउँदा को खुसी हुनुहुन्छ यता हाजीर
अब मजा आउने रहेछ जिम्बल ले त साईड कान्छी बुडि पनि पो राखेको रहेछ त अब कान्छी आएपछि त जिम्बल को पुछर श्री धर चम्चा को पो बिजोक हुने पर्यो त
मिलिजुली अगाडी बढ्नुपर्छ भन्ने जति एता हाजिर हुनु है।
Back please ❤
Momi laii maya miss garne aata hajir hunu ta miss you momi❤❤❤❤
Juthe sirel auda khusi hune jatti like garnus hai❤❤
बोका काजीको असली रुप आय जस्तो छ 😅😅सकुन्तला 😅😅
जुठे र जुनकीरी को बिबाह हुनुपर्छ भन्ने को को हुनुहुन्छ ?😊😊😊
हुनु हुदैन त्यो डुमको ब्यवरा पनि छैन रुप पनि मरेको स्याल जस्तो छ।।।।
च्याउरे दाईको कुरा ले सारै मन छोयो।मामा हरु पो आफ्नो हो त। माइजू हरु त अर्का छोरी अखिर आर्कै हुदो रहेछ
साबित्री भाउजु खोई ?
My Favorite Seriyal Juthe ❤❤
Sabai janaleyy yakarkalai support garum hai sathi🎉🎉🙏🙏
OK back dinu la
Back gardinus haii
Support me😢
@@PurbeliManishavlog okay
@@GaneshSubedi-Gs999🎉🎉 okay
मलाइ यो सिरियलमा गोथे र प्याङकुली दाजु बहिनिको रोल सारै रमाइलो लाग्छ 😆😆🤣🤣✌️✌️
पुरा कलाकार नभएसि हेर्न नि जागर नचल्दो रहे छ
यथार्थ बोकेको एक मात्र टेलि चलचित्र जुठे कुरेर बस्ने सबैमा नमस्कार 🙏
जुठेको पुनर्मिलन हुनुपर्छ प्रेममा❤❤
आजभोली त जिम्वालको छोरा बुहारी कहाँ गए ❤❤
याे भाग सारै राम्रो लागाे जुठे❤❤❤❤
सहि हो सिष्टि पर्मेस्वरले चलाउछन मान्छेले हैन गौरिको कुरा सहिहो 🎉🎉🎉🎉❤❤❤❤❤
बुहारी पनि भयको भय अज्जै सुनमा सुगन्ध हुनेथियो
wow very nice episode beautiful serial all the best from Dubai 🙏💝🙏💝🙏💝🙏
गौरी दिदी लाई देख्न पाइयो खुसी लाग्यो अब सावित्री भाउजू मुलरिधर काका सागर दाइ सबै आउनु पर्यो अनि बल्ल पहिले जस्तो राम्रो हुनेछ😊😊
Wow welcome Gauri 🥰🥰🙏🙏
जुठेले अाफ्नै जात्काे बिहे गरे हुन्छ👍️👍️👍️
जुठे र जुनकिरीको सम्बन्ध पहिलेको जस्तै हुनुपर्छ भन्ने मा मात्र हो कि अरु पनि हुनुहुन्छ
Yo suriyal ali lamo banaune vanne tarfa ko ko hunuhunx 🎉❤😊
शिरदरलाई नमन पराउने यता हाजिर हुन् त😅😅
जूठेले धेरै भयो दूख र गरीव जिन्दागि भोगेको अव त केहि काम गरेर अगाडि बढेको हेर्ने मन छ❤❤❤